नमस्कार 🙏 सम्पुर्ण दर्शकबृन्द,आफन्तजन तथा साथीभाइहरुमा मौलिक गीत पस्कने क्रममा आज फेरि अर्गानिक भाका"माया रिमै" लिएर आएको छु रोधिको झल्को मेटाउने कोसिस गरेका छौ हेरेर जस्ताको तस्त्तै प्रतिक्रिया दिनु होला धन्यवाद ।बाकी भिडियो हेर्नू होला🙏🙏🙏
निकै मिठो राम्रो लायो मलाई झ्याउरे यति मिठो सिर्जना गर्नु होने हाम्रो सुमन आले लाफा लाई बधाई छ र मिठो स्वरका धनी हाम्रो शितल गुरुङ &निशा गुरुङ लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना
यो गित ले साच्चै नै गाउघरमा रोधी बसेको याद पो आउने , कति दामी गित सफलताको कामना !! छिट्टै करोड क्लब मा सामेल होस ।निशा ङोल्श्यो , शित्तल भाइ , अनि दिप सोल्टी र सपूइ पस्चिमान्चल कल्चर ग्रुप लाई धन्यावाद । 🙏🙏👌👌👌
कति प्यारो शुद्ध शब्द,शितल दाजु र निशा दिदिको स्वार त्यहि माथि यति अनुशासित कलाकार दाजु दिदि को नाँच देख्न पाउँदा खुसी लाग्छ ।अझै मिठो मिठो गीत सुन्न पाऊँ धेरै धेरै शुभकामना !खोट लाउने ठाउँ कहीँ कतै छैन । दिप दाजु लाई बिशेष धन्यवाद यति राम्रो प्रस्तुती दिनु भएको मा साह्रै सब्य र सरल तरिकाले भिडियो बनाउनु भएको रैछ धेरै खुशी लाग्यो ।
सित्तल गुरुङ्ग र निशा गुरुङ्गको मीठो स्वरमा रहेको यो माया रिमैले साच्चै नै पहिला रोधिमा गएरा गित गाको र नाचेको याद दिलायो । अति मन पर्यो सबै टिम लाई बधाइ र सफलताको कामना !! 🌷🌹🌸💞💞💞
यो हाम्रो गुरुङ हरुको मौलिक रोधी चलन भबिस्य को लागि निरन्तर नय पुस्ता लाई हस्तान्तरन गर्न सक्दैना कि नय युग ले गर्दा हलसम्म चलाइ रहेको लागि सबै कलाकार हरु लाई धेरै धेरै बधाइ ।
आहा सारै राम्रो हाम्रो प्रिति हाम्रो संस्कृति धेरै राम्रो हाम्रो प्रकृिति हाम्रो मौलिकता हाम्रो पहिचान सम्पुर्ण टिमलाइ बधाइ सङ्गै शुभकामना हाम्रो मौलिकतालाइ जगेर्ना गरुसबैले
नेपाली गाऊ घरको मौलिकत र खास गरि gurung मौलिक ले भरीपूर्ण भएको यो गीत निशा बहिनी र शीतल भाइको समाधुर स्वर मा बनेको यो गीत घरी घरी हेरिर सुनेर पनि फेरि हेर्नै सुन्ने मन गर्छ!
नमस्कार 🙏 सम्पुर्ण दर्शकबृन्द,आफन्तजन तथा साथीभाइहरुमा मौलिक गीत पस्कने क्रममा आज फेरि अर्गानिक भाका"माया रिमै" लिएर आएको छु रोधिको झल्को मेटाउने कोसिस गरेका छौ हेरेर जस्ताको तस्त्तै प्रतिक्रिया दिनु होला धन्यवाद ।बाकी भिडियो हेर्नू होला🙏🙏🙏
share Garnu ko artha yo hoki paila 2 rodhi ama Ra bah bhanne chalan thiyoni
@@sherbahadurtamang3740 see we w2w was à3àq1àJJ see no no no no no
Dami
Nice Songs Bro 🙂
Qi@@shahiramshahi2113
A little
अहा कति राम्रो सधैभरी गाउँ बेसिमा गुन्जिनीरहनि झ्याउरे भाका सारैमन पर्यो सफलता को सुभाकामाना All टिम लाई 🌺🌺🌺
आहा! कति राम्रो गीत यो गीतले धेरै माथि शिखर चुमोस् र यस टिमलाई बधाई तथा शुभकामना।
धन्यवाद मामा 🙏🙏
आहा!हाम्रो सस्कृती कति धनी छ,शीतल गुरुङ सर ,निशा गुरुङ लगायत सम्पुर्ण युनिट प्रती सम्मान सहित शुभकामना !!!
Thank you 🙏🙏🙏
यो हो क्या गुरुङ्ग हरुको रोधी घर भनेको कति राम्रो लय अनि सब्दले भरेको सुभकामना छ
Thank you 🙏🙏🙏
आह कति राम्रो मीठो झ्यउरे गित
धन्यवाद हजुर 🙏🙏🙏
निकै राम्रो मौलिक गित बधाई छ निशा गुरुङ सितल गुरुङ लगायत सम्पुर्ण टीमलाई।
thank you sathi🙏
धन्यवाद 🙏🙏🙏
@@DipGurung ...
Katti mitho geet badhai xa nisa ra sital dai
Dhanyawad 🙏🙏🙏
धेरै धेरै राम्रो छ सितल @ निशा लाई सफलताको सुभकामना।
Thank you 🙏🙏🙏
बधाई छ निशा लगाएत सम्पुर्ण टिमलाइ
thank maya 😍😍
धन्यवाद हजुर 🙏🙏🙏
अहा कति राम्रो झ्याउरे गीत सफलताको कामना गर्दछु
Thank you 🙏🙏🙏
Aaha ati mitho geet safaltako shubha kamana sabai teamlai❤️
Thank you mam 🙏🙏🙏
निकै मिठो राम्रो लायो मलाई झ्याउरे यति मिठो सिर्जना गर्नु होने हाम्रो सुमन आले लाफा लाई बधाई छ र मिठो स्वरका धनी हाम्रो शितल गुरुङ &निशा गुरुङ लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना
Thank you 🙏🙏🙏
सफलता को सुभकामना होल तिमलाई
Thank you 🙏🙏
गाउंकै याद दिलायाे ! सफलताकाे शुभकामना
Thank you 🙏🙏🙏
आहा कति मिठो गित सुन पायो सबै तिम्लाई शुभकामना
Thank you 🙏🙏
2
Aha kati ramailo geet sital sir ra nisha lagayet sabai tim lai subhakamana xa
Thank you 🙏🙏🙏
वा,क्या बबाल गीत छ।।त्यही माथि यो सिरानचोके ngolsyoहरुको नाच त झनै राम्रो👍अब यो दशैँ तिहारमा छम छम नाच्न पर्छ।।।बधाई छ सम्पूर्ण टिमलाई
हो हो हजुर छम छम नाच्नु पर्छ 🙏🙏🙏
निकै मिठो गित रिमै परिवारलाई सफलता को कामना 🙏
Thank you 🙏🙏🙏
अाहा!भाका चै अचम्मै मिठाे लागाे दीप सर जि बदाई छ है🌺🌺
Thank you sir 🙏🙏🙏
आहा कति मिठो गीत तेस्त्तै राम्रो भिडियो गाउँघरमा रोधी बसेको याद आयो ।🙏सबै जनालाई बधाइ तथा शुभकामना 👍️👍️👍️
Thanks 🙏🙏🙏
आहा
कति रमाइलो रोधीं।
धन्यवाद हजुर 🙏🙏🙏
सारै राम्रो गित बधाई छ सबै जना लाई 😘😘
Namaste hajur 🙏🙏🙏
धेरै राम्रो छ होल टिम लाई बधाई
Thank you 🙏🙏🙏
आहा कति राम्रो मौलिक गीत सुमधुर स्वरकी धनी निसा ङोल्स्यो अनि सित्तल ङोलो बधाइ छ सम्पूर्ण तिम लाइ
Thank you 🙏🙏🙏
Yati ramro soong hjr lae badai x shital g
🙏🙏🙏
दामी अनि मार्मिक हार्दिक बधाई सम्पुर्ण टिम लाई
धन्यवाद हजुर 🙏🙏🙏
Dherai ramrolagyo yo geet ra video sathai chhori ra bhanji haru ko nritya sampurna teamlai safalata ko lagi hardik shubha kamana
thank you verry much hajur 🙏🙏🙏
achamai mitho geet rodhi basda ko yaad dilayo badhai xa vai sittal and dip solty
Thank you hajur 🙏🙏🙏
Aahaa jati sunyo suni rahu jasto lagyo thaagu sarae mitho Voice keta keti dubae ko badhae xa all teem lae yestayestae get haru suni rahana paau
Hajur haruko saath support vayema abasya lyune xau ni hajur 🙏🙏🙏
यो गित ले साच्चै नै गाउघरमा रोधी बसेको याद पो आउने , कति दामी गित सफलताको कामना !! छिट्टै करोड क्लब मा सामेल होस ।निशा ङोल्श्यो , शित्तल भाइ , अनि दिप सोल्टी र सपूइ पस्चिमान्चल कल्चर ग्रुप लाई धन्यावाद । 🙏🙏👌👌👌
Thank you verry much hajur 🙏🙏🙏
कुन शब्दले बधाई दिउ तपाईंहरु लाई कति राम्रो गित बधाई सम्पुर्ण टिम लाई
thank you verry much hajur 🙏🙏🙏
Wawo sarai mithyo vaka ani culture vako ati man paryo all team lai badhai xa
धन्यवाद हजुर 🙏🙏🙏
निकै सुन्दर गीत। मित्र सुमन आले , शीतल गुरुङ लगायत सबैलाई बधाई ।
Thank you 🙏🙏🙏
Wow nice song and Gurung culture jay ho hami tamu Gurung, Andhikhola tamu samaj gharma shooting 😍😍🙏🙏♥️♥️
Thank you hajur 🙏🙏🙏
झाटो पिसाइ भएन
अहा कति मिठो गित सफलताको शुभकामना
Thank you 🙏🙏🙏
आहा !!!! सार्है छ्याब ङोलो ङोल्स्यो मै ......
from Tanahun ( KSA)
cultural songs proud to gurung magnificent .......video, songs,,,,,
Thank you 🙏🙏🙏
अाहा कति राम्रो गित अनि गुरुङ कम्युनिटि हाम्रो देशको कला र संस्कृति झल्केको छ बिजया दशमीको धेरै धेरै शुभकामना
Thank you verry much hajur 🙏🙏🙏
रोदि बसेर सुख दुखको गाउँ बेसि गरेर गफ गाफ गर्दै दुख गरेको याद औनि र मार्मिक गीत सबै तिम लै बधाई आउनी दिन हरु मा पनि येस्तै गीत हरु सुन्न paau
Abasya hajur dhanyawad 🙏🙏🙏
Aha sarai ramro xa git duitale falamko khadma sutera herdaixu
👌👌👌
आहा कति मिठो गित भनेको यो होनि त धेरै धेरै राम्रो छ करोडौं भिउज पुयोस धेरै शुभकामना
धन्यवाद हजुर लाई हजुरले बोलेको पुगोस 😂😂
Ati nai ramro xa 👏🏼
🙏🙏🙏
गीत अति राम्रो यस्तो गीत त बिमल परियार को आवज मा हुन पर्ने हिट हुनथ्यो नि
Thank you for comment 🙏🙏🙏
.
शीतलको स्वर गीत मीठो हो सुनिरहु जस्तो गीत पनि सारै राम्रो छ हैई🙏
thank you 🙏🙏🙏
Sarai ramro lagyo all teem lai
Thank you.
कति प्यारो शुद्ध शब्द,शितल दाजु र निशा दिदिको स्वार त्यहि माथि यति अनुशासित कलाकार दाजु दिदि को नाँच देख्न पाउँदा खुसी लाग्छ ।अझै मिठो मिठो गीत सुन्न पाऊँ धेरै धेरै शुभकामना !खोट लाउने ठाउँ कहीँ कतै छैन । दिप दाजु लाई बिशेष धन्यवाद यति राम्रो प्रस्तुती दिनु भएको मा साह्रै सब्य र सरल तरिकाले भिडियो बनाउनु भएको रैछ धेरै खुशी लाग्यो ।
Thank you verry much 🙏🙏🙏
धेरै धेरै राम्रो गित बधाई छ गाइका निशागुरुङ जिको टिमहरूलाई !!👏👏👏
Thank you 🙏🙏🙏
कति मिठो गितस बधाई छ
geet dherai ramro xa badhai xa sabai lai
Thank you 🙏🙏🙏
अती नै उत्कृष्ट भाका/गीत तेस्त्तै अर्गानिक भिडियो मलाई असाध्यै मन पर्यो बधाइ छ सम्पुर्ण टिमलाइ🙏🙏🙏
धन्यवाद 🙏🙏🙏
Dhanyawad daju🙏🙏🙏
Aaha kati mitho geet shital ngolo ra nisha ngolsyo lai badhai tatha saphaltako dherai dherai suvakamana xa 💝💝💝💝💝💝
Thank you 🙏🙏🙏
@@DipGurung welcome
सुपर दोहोरी बधाई सम्पुर्ण टिम लाई लोक गायिका निशा गुरुङ गायक शिताल गुरुङ नवीन गुरुङ सबैलाई धेरै बधाई 🌹🌹🌹🌹🌹🌹🌹🌹😍😍😍😍😍😍😍😍😍😍😍🌹🌹🎤🎤🎤😍😍😍🎤🎤🎤🎤
thanks hajur 🙏🙏🙏
अति मिठो गाउँ - घरको असली झ्याउरे लोक - भाका
Yes
धन्यवाद हजुर
Dherai ramro xa song 👍❤️dhasaiko shuvakamana hajur haru sabailai 🙏🏼🙏🏼🥰🥰💐💐💐
thank you verry much..🙏🙏
लाहुरे दाइको फेसनै राम्रो रातो रुमाल खुकुरी भिरेको ! पुरानो लय सार्है मन पर्यो ! धन्यबाद भाइ बैनी हो
🙏🙏🙏
अति मिठो मौलिक भाका... बधाई छ सबै जनालाई 👌❤🇳🇵आगामी दिनमा पनि सुनिराख्न पाऊ 🇳🇵
सारै मिठो स्वर शितल जी र निशा ङलोस्यो को आगामी दिनहरुमा अझ सफलता, प्रगतिको कामना गर्दछु बिशेस निशा नानी लाई 🙏🇳🇵🇦🇪⚔️
सित्तल गुरुङ्ग र निशा गुरुङ्गको मीठो स्वरमा रहेको यो माया रिमैले साच्चै नै पहिला रोधिमा गएरा गित गाको र नाचेको याद दिलायो । अति मन पर्यो सबै टिम लाई बधाइ र सफलताको कामना !! 🌷🌹🌸💞💞💞
धन्यवाद हजुर 🙏🙏🙏
dip dai manxe kada git pani Kadak leraunu vayexa. best wishes dip dai lagayet teem lai
Thank you verry much vai 🙏🙏👉️
अाहाँ नी कति राम्रो गित हाे सबै प्रति शुभकामना ।
Thank you 🙏🙏🙏
हार्दिक बधाई तथा शुभकामना बसै टिमलाई
thank you 🙏🙏🙏
कस्तो राम्रो गित नाचुनाचुलाग्ने सफलता को शुभकामना
Thank you 🙏🙏🙏
आहा कति रमाइलो गित मेरो कानमा गुन्जि रहयो।।
🙏🙏🙏 धन्यवाद 👍️👍️👍️
हाम्रो आफ्नो कला सस्कृती भेष भुशा मौलिक एक्दाम राम्रो है हजुर सबै लाई धेरै धेरै धन्यवाद येति मिठो गीत को लागि है 🌹🌹🌹🌹
thank you hajur 🙏🙏🙏
आहा ,,,कति मीठो झ्याउरे 💃💃सफलताको कामना सम्पुर्ण टिमलाई,बिशेष गरि निशा ङोल्स्योलाई🙏💘
Thank you 🙏🙏🙏
Ramro geet vocal Ramro . Yo Team bata Aru Gurung bhasa ko Geet Haru Pani Apekchha Gareko chhu .
Hus ok hajur 🙏🙏🙏
आहा कति राम्रो गित , हाम्रो सस्कृति बधाई छ 💐🙏
Thank you hajur 🙏🙏🙏
Kati mitho hamro gurung vanisi khusi lagni
Thank you 🙏🙏
Sarai ramro lageyo yo geet ra video ! subha kamana ani badhai sabai tim la😘😘i
Thank you verry much hajur 🙏🙏🙏
आहा सारै मिठो गित सबै लाई शुभकामना छ है हजुर 🙏🙏❤️
Thank you 🙏🙏👍️💕
आहा कति राम्रो गित सबैलाइ शुभकामना🇳🇵
Thank you verry much 🙏🙏
गीत अति राम्रो छl सितल भाई र निशा बैनीको आवाज झनै मिठो सफलताको सुभकामना सम्पूर्ण टिमलाई love from Hk😍
Thank you 🙏🙏🙏
मिठो लाग्यो दाजु 👌🏼
🙏🙏🙏
Ahaa wow swor ra get damiii
thank you 🙏
अहा कति राम्रो सफलताको शुभकामना ❤️
धन्यवाद हजुर 🙏🙏🙏🙏
शीतल भाई निशा बैनी सहित सम्पूर्ण टीमलाई यो मिठो भाकाको गीतको लागि सफलताको शुभकामना🙏🙏🙏👍👍👍
Thank you verry much 🙏🙏🙏
Kati mitho geet
Badhai xa bhai bahini 🙏
Thank you hajur 🙏🙏🙏
मलाइ अत्यन्तै मन पर्नि गीत आहा निशा दिदि अनि सितल दाइ 👏👏
धन्यवाद बहिनी 🙏👍️💕
Mlae mn parne dai dd hru lovely song❤
👉️🙏🙏👌👌👌
Wowo babal xa safaltako suvakamana all❤️❤️❤️🙏🙏🙏🙏🎶🎵🎤🙏🙏
धन्यवाद 🙏🙏
आह सितल भाई र रोशनि बहिनिको आवाज कति मिठो म परे रोशनी बहिनिको फ्यान सुभकामना छ भाई बहिनी लाई अझै चिज भाई पनि हुनु पर्नी हो जे होस मिथ छ्👌👌
Thank you 🙏🙏🙏
यो हाम्रो गुरुङ हरुको मौलिक रोधी चलन भबिस्य को लागि निरन्तर नय पुस्ता लाई हस्तान्तरन गर्न सक्दैना कि नय युग ले गर्दा हलसम्म चलाइ रहेको लागि सबै कलाकार हरु लाई धेरै धेरै बधाइ ।
Thank you verry much 🙏🙏🙏
आहा सारै राम्रो हाम्रो प्रिति हाम्रो संस्कृति धेरै राम्रो हाम्रो प्रकृिति हाम्रो मौलिकता हाम्रो पहिचान सम्पुर्ण टिमलाइ बधाइ सङ्गै शुभकामना हाम्रो मौलिकतालाइ जगेर्ना गरुसबैले
Thank you so much 🙏🙏🙏
@@DipGurung gokhrnh magar
kati mitho sor ra dabda sangit 💐💐♥️♥️🇳🇵🇳🇵
Thank you 🙏🙏🙏
आहा कति राम्रो गित 👌सितल बाई को आवाज मा निकै मिथो 👌
Thank you 🙏🙏🙏
Nani geet ramro baneko raixa badhai xa hai ajhai ramro ramro sunna pam meri sali nani
Thanks 🙏🙏🙏
गित साह्रै राम्रो लाग्यो, शुभकामना यो टिमलाई !!
Thank you 🙏🙏🙏💕💕
शितल गुरुङ राजै निकै सम्झना छ है कति मिठो गायको के अनि सोल्टिनी हरु कति राम्री हुन के 😘😘😘
🤣🤣🤣👍️👍️👍️
Babal song 👌👌👌 video jhan pure arganick 🙏🙏🙏badhai xa sampurna lai...
🙏🙏🙏
नेपाली गाऊ घरको मौलिकत र खास गरि gurung मौलिक ले भरीपूर्ण भएको यो गीत निशा बहिनी र शीतल भाइको समाधुर स्वर मा बनेको यो गीत घरी घरी हेरिर सुनेर पनि फेरि हेर्नै सुन्ने मन गर्छ!
Thank you verry much 🙏🙏🙏🙏
Ati Marmik👌
Thank you hajur 🙏🙏🙏
आहा कति राम्रो गीत 🙏❤️🎻🎼🎵
Thank you 🙏🙏🙏
सारै राम्रो गीत
🙏🙏🙏
Sharai ramro lagyo geet
Thank you 🙏🙏🙏
मीठो स्वर दुबै जनाको
thank you 🙏🙏🙏
Malai sarai man paryo yo git badai xa sampurna team lai dhanyabad.
Thank you 🙏🙏🙏
मलाई चाहिँ सारै मन्परेयो है हजुर सबै कलाकार टिमलाइ मुरि2 धन्यवाद 👏👏👌👌😍😍
Thank you verry much hajur 🙏🙏🙏
आहाँ.....कति उत्कृष्ट बनेको रहेछ यो गित सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।म त शितल गुरुङको स्वर को बिग फ्यान हो बधाई छ शितल सर👏👏👏
धन्यवाद हजुर 😀😀🙏🙏🙏
.
धेरै राम्रो छ गित
Thank you 🙏🙏🙏
Wow such a nice song. Congratulation Nisha nani and team and good luck
thank you chhyaama
Thank you 🙏🙏🙏
@@DipGurung newaro.
स्याब्बई स्याब्बै ओह,,,ई,,,,ओहोइओहोइओहोइओहोइओहोइ चैत चैत चैत मिठो गित अनि कलाकार बेस्ट अफ लक
Thank you 🙏🙏🙏
अहा!गजब छ।धेरै राम्रो 🙏
Thank you 🙏🙏🙏