भरत सर सेवारो। रूसले हालै घोषणा गरेको क्यान्सर भ्याक्सिनले वैश्विक मेडिकल माफियामा पर्ने असर र त्यसबाट विषेश: अमेरिकी र विश्व अार्थिक तथा राजनीतिमा पर्ने असर र संभावना बारे पनि एउटा विस्तृत विश्लेषणको भिडियो बनाउनुस न सर।
सायद पुटिन को उदय रुस मा नभएको भए अहिले पश्चिमा अमेरिकीहरू को घिनलाग्दो चरित्र रुस भित्र कसरी घुस्थ्यो हो ला पुटिन रुसी शासक को रुपमा आउनु कमजोर भएको रुसी मुलुक शक्तिशाली भयो र अरु पश्चिमा बाट पिडित मुलुक का निम्ति पनि ठुलो राहत को अनुभुति भयो
Bharat Sir,🙏Namaskar🎉🎉🎉 &. Good evening. Your political analysis will be great lessons for Nepalese society.In my opinion BRI has entered by the Laxmi and Narayan finally.This RRI is the development process of this beautiful Himalayan Hindu Kingdom of Nepal Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵✍️2047BS 🌠= 🌅👌
ये घोषणाएँ ऐसे समय में की गई हैं जब फ्रांस महाद्वीप पर अपने घटते प्रभाव को फिर से पाने के लिए प्रयास कर रहा है। विदेश मंत्री जीन-नोएल बैरोट चाड और इथियोपिया की अपनी यात्रा पूरी कर रहे थे और राष्ट्रपति इमैनुएल मैक्रों ने पहली बार 1944 में फ्रांसीसी सेना द्वारा 400 से अधिक पश्चिम अफ्रीकी सैनिकों की हत्या को मान्यता दी
सेम म नि तेहि भनेको जति खेर पनि अन्तिम चेतावनी मात्र सुनछु बरु सिदै परमाणु बम फाकनु नि म नि यो चेतावनी सुदा सुदा हासो पो लागनु थालो केही गरदैन जस्तो छ😂😂
सोझै परमाणु बम् हान्न मिल्दैन सर , यो युद्धको नियमको बिपरित हुन्छ , आफ्नो तर्फ एकदमै ठुलो क्षती नभएसम्म परमाणु बम प्रयोग हुँदैन । बरु १ महिना अघि हानेको ओरेस्निक बमलाई अलि बडि घातक बनाएर पुनः प्रयोग गर्ला ! @@dillishowor70 आज पहिलोपट्क राजधानि किभमा ठुलो आक्रमण गरेको छ रुसले , भरत सर ले भोलि भन्नुहुन्छ होला ।
यस्को असर घातक र प्रतिसोधात्मक हुन्छ मान्छे मात्र नभयर सम्पुर्ण जिवजनावर नस्ट हुने र यस्को बदलामा अर्को पछ्य ले पनि परमाणु हतियार प्रतिप्रहार गर्ने सक्ने भयकाले प्रमाणु हतियार प्रहार गर्ने कुरा सन्की को भर मा हुन्न फेरि ट्रम्प ले युक्रेन युद्द रोक्ने भनिसकेको हुनाले यत्ती छिटो आत्तिनु ठिक नहोला भन्ने सोचेर होला नत्र सबभन्दा धेरै परमाणु बम भयको देस किन डराउथ्यो र ?
भरत सर ले रसियाको विष पनि अमृत र अमेरिका को अमृत पनि बिष भन्नुहुन्छ।एक पक्षिय र पुर्वाग्रही व्याख्या छोडेर स्वतन्त्र समाचार प्रसारण गर्नसके राम्रो हुनेथियो।
उहाले विश्व का अन्तर्राष्ट्रिय मिडियामा आयका समाचार र विभिन्न तथ्य मार्फत भिडियो बनाउनुहुन्छ कतिपय कुराहरु पस्चिमा देशहरुका प्रतिनिधि तथा पदाधिकारी हरुले बोलेका बिसयका आधारमा बोलियका तथ्य बारे तपाईं आफै पनि खोज्न सक्नुहुन्छ ढुङ्गेयुग होइन केरे यो ?
अमेरिकी साम्राज्यवादको अन्त्य भएको हेर्न चाहनेहरु आज यता हाजिर है ।
सबैलाई निम्तो छ ।🎉🎉🎉🎉❤❤❤❤
ए भरत दाहाल दाई हामी सबै नेपाली जनताहरु पनी रूस जस्तै एक ढिक्का भएर अघि बढ्नुपर्ने हून्छ हैं । सधन्यवाद ।।
भरत सर सेवारो। रूसले हालै घोषणा गरेको क्यान्सर भ्याक्सिनले वैश्विक मेडिकल माफियामा पर्ने असर र त्यसबाट विषेश: अमेरिकी र विश्व अार्थिक तथा राजनीतिमा पर्ने असर र संभावना बारे पनि एउटा विस्तृत विश्लेषणको भिडियो बनाउनुस न सर।
अब रसियालाई यस्तो क्षण मा ल्याइ पुर्याए कि अमेरिका र पश्चिमाले गर वा मर को क्षणमा ॥ अब रसियाले यसै छोड्दैन ॥
धन्यबाद भरत दहाल Sir तपाईको यो भनाईको लागी।
अति मिठो बिष्लेषण गर्नु हुन्छ सर।
जय होस् हजुर।
बिश्व राजनिती को यथार्थ चित्रण ......भारत सर लाई धन्यवाद
भरत सरको बिष्लेषण सत्य तथ्य हुन्छन
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
Good point
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Thanks for nice video clip 👍
सायद पुटिन को उदय रुस मा नभएको भए अहिले पश्चिमा अमेरिकीहरू को घिनलाग्दो चरित्र रुस भित्र कसरी घुस्थ्यो हो ला
पुटिन रुसी शासक को रुपमा आउनु कमजोर भएको रुसी मुलुक शक्तिशाली भयो र अरु पश्चिमा बाट पिडित मुलुक का निम्ति पनि ठुलो राहत को अनुभुति भयो
वाआआआ,कति राम्रो बिचार !
You are right sir
❤❤ॐ🎉🎉
हाम्रो दुस्मन रास्ट्र india र amerika को अन्त्री हुन जरुरी छ?
राष्ट्रपति बासिरू दिओमाये फेय ने कहा, "केवल इसलिए कि फ्रांसीसी लोग गुलामी के समय से यहां हैं, इसका मतलब यह नहीं है कि अन्यथा ऐसा करना असंभव है।"
🙏🙏🙏🙏
नयाँ ताजा र सम्भावित कुराका जानकारिकालागि सस्थाहरुभन्दा निजि प्रयास सर्वाेत्क्रिष्ट भुमिका निर्वाह गर्दै ।
❤❤❤🎉
😢😢😢धन्यवाद हजुर
Bharat Sir,🙏Namaskar🎉🎉🎉 &. Good evening. Your political analysis will be great lessons for Nepalese society.In my opinion BRI has entered by the Laxmi and Narayan finally.This RRI is the development process of this beautiful Himalayan Hindu Kingdom of Nepal Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵✍️2047BS 🌠= 🌅👌
❤❤❤
Great analysis
Namasti sir
सबै अनुमानको भरमा बोलेर भएन नि ! अहिलेको युद्ध मोर्चामा खासमा भएको के हो कसैलाई थाहा छैन । सबैले आआफ्नै पारामा विश्लेषण गरेको हो ।
उहाले अनुमान को भरमा बोलेको होइन सबै अन्तर्राष्ट्रिय मिडियामा आयका खबर बाट संकलन गरेर बोल्नु भयको छ बिश्वास नलागे आफै पनि सोधखोज गर्नु सक्नुहुन्छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
Right
jay nepal sir
Lost France in Africa
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
🕉️☮️🙏🏼🇳🇵
हे कृष्ण भगवान माहामैम रास्ट्रपति पुटिन लाई शक्ति प्रधान गर्नुस् प्रभु
धमकी मात्र हो पुटिन को
ये घोषणाएँ ऐसे समय में की गई हैं जब फ्रांस महाद्वीप पर अपने घटते प्रभाव को फिर से पाने के लिए प्रयास कर रहा है। विदेश मंत्री जीन-नोएल बैरोट चाड और इथियोपिया की अपनी यात्रा पूरी कर रहे थे और राष्ट्रपति इमैनुएल मैक्रों ने पहली बार 1944 में फ्रांसीसी सेना द्वारा 400 से अधिक पश्चिम अफ्रीकी सैनिकों की हत्या को मान्यता दी
Varat sir ko asto vaide hunthyo vanne kalpana matra ho ahile samma American sakiyo vaneko ahile samma American safal dekhiyo. 😮😮
You are right
jay putin
Karyajhap pare po hunxa. Chetawoni matra dine gharmai aayera sena pramukh marda samma tha napaune dhamki matra k dirako holata.
अन्तिम चेतावनी पनि कतिचोटी दिने, उनिहरुले रुसका कतिवटा जर्नेलहरु मारिसके खोइ युक्रेनको एउटापनी जर्नेल मर्दैनन, खत्रा खत्रा मिसाएल युक्रेनैभरी हान्यो भन्छ त्यो टाईड टिसर्टवाला जेलेन्स्की ढुक्कै किभमै बसेर वेपन वेपन आई निड वेपन भन्दै हिँडिराछ, तेत्रो उत्तर कोरियाका फौज ल्याएरपनी अहिलेसम्म आफ्नो कुर्स्कपनी फिर्ता ल्याउन सकेकोछैन अबत यो रुसकोपनी गफैमात्र रहेछकी जस्तो लाग्नथाल्यो ।
😊😊😊😆
सेम म नि तेहि भनेको जति खेर पनि अन्तिम चेतावनी मात्र सुनछु बरु सिदै परमाणु बम फाकनु नि म नि यो चेतावनी सुदा सुदा हासो पो लागनु थालो केही गरदैन जस्तो छ😂😂
सोझै परमाणु बम् हान्न मिल्दैन सर , यो युद्धको नियमको बिपरित हुन्छ , आफ्नो तर्फ एकदमै ठुलो क्षती नभएसम्म परमाणु बम प्रयोग हुँदैन । बरु १ महिना अघि हानेको ओरेस्निक बमलाई अलि बडि घातक बनाएर पुनः प्रयोग गर्ला !
@@dillishowor70
आज पहिलोपट्क राजधानि किभमा ठुलो आक्रमण गरेको छ रुसले , भरत सर ले भोलि भन्नुहुन्छ होला ।
You are catching good points
Nepalka❤bhadaka🎉aparadhi❤lutera🎉daka❤chor🎉phata❤bhrasta🎉sadakchha❤taskar🎉thag❤haruko🎉chhitai❤antehos🎉pashupatinath❤jaymahakal🎉
Bharat sir , Hjr la Russia bata10,00,000 rupees layara Russia supportive video banako vanna kura k ho? Clear garnu paro sir.
Pheri Pani missile hano Zukrene le vnne news xata sir
खै धमकि मात्र दिनु सकछ पुटिनले एकै बाजि परमाणु बम खसाउन सकदैन😂
यस्को असर घातक र प्रतिसोधात्मक हुन्छ मान्छे मात्र नभयर सम्पुर्ण जिवजनावर नस्ट हुने र यस्को बदलामा अर्को पछ्य ले पनि परमाणु हतियार प्रतिप्रहार गर्ने सक्ने भयकाले प्रमाणु हतियार प्रहार गर्ने कुरा सन्की को भर मा हुन्न फेरि ट्रम्प ले युक्रेन युद्द रोक्ने भनिसकेको हुनाले यत्ती छिटो आत्तिनु ठिक नहोला भन्ने सोचेर होला नत्र सबभन्दा धेरै परमाणु बम भयको देस किन डराउथ्यो र ?
भरत सर ले रसियाको विष पनि अमृत र अमेरिका को अमृत पनि
बिष भन्नुहुन्छ।एक पक्षिय र पुर्वाग्रही व्याख्या छोडेर स्वतन्त्र समाचार प्रसारण
गर्नसके राम्रो हुनेथियो।

❤❤❤❤❤