Bharat Dahal
Bharat Dahal
  • Видео 869
  • Просмотров 16 246 596
साम्राज्यवादका प्रेतहरूमा छट्पटाहट ! मृत्युको यात्रा तय गर्दैछन् पुष्पकमल र बाबुरामहरू !
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Connect with me
►Facebook: bharat.dahal.121
►Facebook Page: bharatdhl
►Email : brtdhl@gmail.com
©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
#भरत_दाहाल
#BharatDahal
Просмотров: 4 104

Видео

दलियता र 'प्रजातन्त्र' विश्वव्यापी अराजकता, अस्थिरता, हिंसा र विनाशका कारण किन बने ?
Просмотров 10 тыс.22 часа назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: b...
युक्रेनी पूर्व कमाण्डरको दावी- युक्रेन पूरै ध्वस्त ! रुससंगको युद्ध प्रतिकात्मक मात्र !
Просмотров 17 тыс.2 часа назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
युद्ध प्रविधिमा रूसी-चिनियाँ छलाङ ! अमेरिका संग छैन जबाफ ! अब भेट्नै मुश्किल !
Просмотров 14 тыс.4 часа назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
सिरियामा फेरी ISIS र अल कायदा सकृय बनाउने दाउमा अमेरिका ! महङ्गो पर्नेछ रूसी जबाफ !
Просмотров 13 тыс.7 часов назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
मध्यपूर्वको उत्तर कोरिया ! रूसी सुरक्षा छातामा आउँदैछ इरान ! अमेरिका र इजरायल तनावमा !
Просмотров 12 тыс.9 часов назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
राजसंस्थाको पुनर्स्थापनामा के हुन् संभावना र जटिलताका आयाम ? के हो बजारको हल्ला ?
Просмотров 22 тыс.12 часов назад
राजसंस्थाको पुनर्स्थापनामा के हुन् संभावना र जटिलताका आयाम ? के हो बजारको हल्ला ?
गत बर्षको रुझान: युरोप-अमेरिका हलचलको शिकार ! आकास-पाताल हुनेछ सन् २०२५ !
Просмотров 23 тыс.14 часов назад
गत बर्षको रुझान: युरोप-अमेरिका हलचलको शिकार ! आकास-पाताल हुनेछ सन् २०२५ !
प्रलयबाट जोगिन मुश्किल ! अब विनाशबाट बच्ने एक मात्र उपाय अमेरिकाको पतन !
Просмотров 21 тыс.16 часов назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
मध्यपूर्वको उत्तर कोरिया ! नेटोलाई चुनौती दिंदै इरानसंग रूसको सैन्य सम्झौता हुँदै !
Просмотров 17 тыс.19 часов назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
इण्डियाका लागि 'क्यान्सर' बन्यो बंगलादेश ! द. एशियामा गुण्डागर्दिको परिणाम निस्किंदै !
Просмотров 16 тыс.21 час назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
केपी ओलीको अपूर्व पतनका कारणहरू ! दलाल कित्ता विघटन योजनाको अन्तिम किस्ता एमाले !
Просмотров 75 тыс.День назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
पुटीनले नेटोलाई दिए 'मिसाइल जुधाई' युद्धमा उत्रिन हाँक ! संकेत के हो !
Просмотров 16 тыс.День назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
तीन विचार प्रबृत्तिको घमासान ! ट्रम्पपछिको अनिश्चिता ! नव-उदारवाद मृत्यु सैय्यामा !
Просмотров 14 тыс.День назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
फेरि लिपुलेकमा ज्यादती ! खतराको घन्टी ! CIA र RAW का एजेन्टहरूले देश धरापमा पार्दैछन् !
Просмотров 14 тыс.День назад
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
एङ्लो-सेक्सन विक्षिप्तता ! गुण्डागर्दीको बाटो ! ट्रम्पकै पालामा अमेरिकाको अन्त्य हुन सक्छ।
Просмотров 16 тыс.День назад
एङ्लो-सेक्सन विक्षिप्तता ! गुण्डागर्दीको बाटो ! ट्रम्पकै पालामा अमेरिकाको अन्त्य हुन सक्छ।
नेटो एजेन्टले हार्दा चुनावै रद्द ! प्रजातन्त्र नामको गुलामिको पर्दामा विश्वभरी आगो सल्किंदै छ।
Просмотров 13 тыс.14 дней назад
नेटो एजेन्टले हार्दा चुनावै रद्द ! प्रजातन्त्र नामको गुलामिको पर्दामा विश्वभरी आगो सल्किंदै छ।
रविको सफल विदाई ! सिआईए-काङ्ग्रेस योजना धर्मरमा ! साम्राज्यवाद नबुझ्नेहरुको हालत !
Просмотров 33 тыс.14 дней назад
रविको सफल विदाई ! सिआईए-काङ्ग्रेस योजना धर्मरमा ! साम्राज्यवाद नबुझ्नेहरुको हालत !
रुसी-चिनी-ईण्डियन दौडाहा, पूर्व राजा र जिग्मे भ्रमण देखि आरजुको बेईज्जती के संकेत हो ?
Просмотров 68 тыс.14 дней назад
रुसी-चिनी-ईण्डियन दौडाहा, पूर्व राजा र जिग्मे भ्रमण देखि आरजुको बेईज्जती के संकेत हो ?
जोर्डनको राजतन्त्र सङ्कटमा ! अमेरिका र टर्कीका बिचमा प्रोक्सी युद्ध !
Просмотров 12 тыс.14 дней назад
जोर्डनको राजतन्त्र सङ्कटमा ! अमेरिका र टर्कीका बिचमा प्रोक्सी युद्ध !
देश भाँड्ने साम्राज्यवादका मुकुण्डोधारी हतियार। अदालत अब अन्तिम हतियार बनाईने छ।
Просмотров 13 тыс.14 дней назад
देश भाँड्ने साम्राज्यवादका मुकुण्डोधारी हतियार। अदालत अब अन्तिम हतियार बनाईने छ।
जर्मनी र फ्रान्सको पतन। 'ईयु'को अस्तित्वका आधार अन्त्य हुँदै । 'CIA प्रोजेक्ट' धरापमा !
Просмотров 14 тыс.14 дней назад
जर्मनी र फ्रान्सको पतन। 'ईयु'को अस्तित्वका आधार अन्त्य हुँदै । 'CIA प्रोजेक्ट' धरापमा !
नेटोलाई पुटीनको अंतिम चेतावनी ! ओरेश्निक भन्दा घातक ICBM निर्माण भएको घोषणा !
Просмотров 19 тыс.14 дней назад
नेटोलाई पुटीनको अंतिम चेतावनी ! ओरेश्निक भन्दा घातक ICBM निर्माण भएको घोषणा !
अवशानको बेला ओलीको जिन्दगी ! सबैबाट अलगथलग ! पार्टीभित्र विकल्पको खोजी !
Просмотров 49 тыс.21 день назад
अवशानको बेला ओलीको जिन्दगी ! सबैबाट अलगथलग ! पार्टीभित्र विकल्पको खोजी !
अमेरिकाका ५ राज्य छुट्टिने जोडमा ! अर्कालाई थापेको बाल्कनिकरणको पाशो आफैतिर।
Просмотров 18 тыс.21 день назад
अमेरिकाका ५ राज्य छुट्टिने जोडमा ! अर्कालाई थापेको बाल्कनिकरणको पाशो आफैतिर।
फ्रान्सको अधोगति ! देशभित्र अस्थिरता र द्वन्द ! आईभरी कोष्ट, चाड र सेनेगलबाट निष्कासन !
Просмотров 15 тыс.21 день назад
फ्रान्सको अधोगति ! देशभित्र अस्थिरता र द्वन्द ! आईभरी कोष्ट, चाड र सेनेगलबाट निष्कासन !
सिरियाको बाल्कनिकरणको षडयन्त्र ! मध्यपूर्व ज्वालामुखिको चपेटामा ! कोही सुरक्षित छैन।
Просмотров 14 тыс.21 день назад
सिरियाको बाल्कनिकरणको षडयन्त्र ! मध्यपूर्व ज्वालामुखिको चपेटामा ! कोही सुरक्षित छैन।
CIA लाई जोन अफ केनेडिको हत्यारा साबित गर्ने घोषणा ! 'डिप स्टेट' र ट्रम्प कित्ताको घमासान !
Просмотров 15 тыс.21 день назад
CIA लाई जोन अफ केनेडिको हत्यारा साबित गर्ने घोषणा ! 'डिप स्टेट' र ट्रम्प कित्ताको घमासान !
हुथीका हरियार देखेर अमेरिकीसेना चकित ! अमेरिका ठूलो गत्यारोधमा फसेको निष्कर्ष !
Просмотров 19 тыс.21 день назад
हुथीका हरियार देखेर अमेरिकीसेना चकित ! अमेरिका ठूलो गत्यारोधमा फसेको निष्कर्ष !
उत्रियो नशा ! रूस,चीन समाप्त पार्ने सपना 'विश्व ब्यवस्था' बचाउन हारगुहारमा परिणत !
Просмотров 19 тыс.21 день назад
उत्रियो नशा ! रूस,चीन समाप्त पार्ने सपना 'विश्व ब्यवस्था' बचाउन हारगुहारमा परिणत !

Комментарии

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR 11 минут назад

    पश्चिम,भारत , American जसरी पनि नेपाल चाहिन्छ किनभने चीन, भारत तीव्र गतिमा आर्थिक, सैन्य, सामाजिक विकास बढ्दै गएकाले उनीहरू चीन र भारतलाई नेपाल बाट हस्तक्षेप गर्न चाहन्छन्। नेपाली युरेनियम, स्रोतसाधन, जडिबुटी, खनिज लुट्ने र निर्दोष जनतालाई लडाइँमा मर्ने भाडाको रूपमा प्रयोग? धर्म युद्ध, जातीय युद्धबाट हतियारको प्रयोग, परीक्षण? यो २१औँ शताब्दीमा नेपालीहरू मूर्ख बनिरहेका छन्, कसले नरसंहार गर्छ, कसले धर्म परिवर्तन गर्छ, कसले आफ्नो भूमिमा मार्छ, उनीहरूले ३० वर्षअघि आफ्नो भूमिमा, नारायणहिटीमा राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको कसरी नरसंहार भएको देख्दैनन्?, Ossama Binladen को कसरी Pakistan ma मारिएको देख्दैनन्? । हुनसक्छ जसको हात तिनीहरूको थियो तर राष्ट्रमा कोही पनि सुरक्षित छैन, १०० वर्षदेखि आजसम्म स्वतन्त्र राष्ट्रहरूमा महाशक्तिको राजनीतिक भूमिका बुझ्न नसकेकोले नवआले जनताले बुझ्ने प्रयास गरेका छैनन्, उनीहरूले सामान्य कुरालाई कम मूल्याङ्कन गरिरहेका छन्, हेरिरहेका छन् र महसुस गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, अफ्रिका (रेड इन्डियन, काला, निग्रो, आदिवासी) मा व्यवस्थित सफाई, नरसंहार र घृणाले भरिएको। माओवादी आफ्ना गोरा गुरुहरूको विचारधारादेखि आम जनतासम्म उनीहरूलाई नेपाल एकीकरण ठूलो विनाशकारी जस्तो लाग्छ तर उनीहरूले औपनिवेशिक शक्तिको विस्तारले पूर्ण स्वतन्त्र, सार्वभौमसत्ता साना राज्यहरू, पूर्ण रूपान्तरण, अमेरिका, भारतको चासो राजनीतिक भूमिका बुझ्न, नरसंहार देख्दैनन्। NEPAL विनाश चाहन्छन्, धर्म परिवर्तन, धर्म युद्ध मामिलामा नेपालीहरुको युद्ध, जातीय घृणा, जातीय विभेद, एकअर्कालाई मार्ने र जनताभित्र नरसंहार, घृणा, पुस्ता- पुस्ता को घृणा हुने बेला उनीहरु कमजोर हुँदा संयुक्त राष्ट्रसंघको मानवीय सहायता आउनेछ र पश्चिम, अमेरिका र भारतबाट मास्टर्स आउनेछन् । उनीहरू समाज र देशको कमजोर पक्षलाई पूर्ण रूपमा प्रयोग गर्न चाहन्छन् । जात विभाजन, धेरै आदिवासी, हिन्दूमा विभाजन, बौद्ध, किराँत विभाजन मुख्य धर्म हुन् भने जिहादी र इसाईहरूको वृद्धि उनीहरूका लागि लाभदायक हुनेछ। उनीहरूले प्यालेस्टाइन, युक्रेनीहरू कसरी सफा हुन्छन् भनेर देख्दैनन्। सिरियामा के भइरहेको छ (के यो सबै ISIS हो)? याजिदहरू, कुर्दहरू कहाँ छन्?

  • @narayanshrestha7342
    @narayanshrestha7342 25 минут назад

    🎉🎉🎉🎉

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 40 минут назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @samyogitarana2564
    @samyogitarana2564 45 минут назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @purnapaudel4131
    @purnapaudel4131 45 минут назад

    भरत दाई ❤❤❤❤❤

  • @umeshbhattarai2992
    @umeshbhattarai2992 47 минут назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @अमृतबहादुरखत्री

    एउटा बुध्दिजिबिकाे मुखबाट कुतर्क गरेकाे सुन्दा दय लाग्याे कति सम्म गिरेकाे याे भाट एकपटक आफैले बाेलेकाे सुन् आफ्नाे खण्डन आफै गर्दैछ ।

  • @shamshergurung7878
    @shamshergurung7878 Час назад

    Bharat sir 🙏 E baula haru ko k Kura garnu gu ma stone hanera Aafulai xita bhane jashtai Ho 😭😭😭 Tara kathor kadam chahi chalnu parxa 🙏👍👍👍

  • @milanlimbu4388
    @milanlimbu4388 Час назад

    राजनीतिक विश्लेषण को हिसाब ले हेर्दा पश्चिममा साम्राज्य बादी हरुको चौकी दार यिनी हरुले गरेका होलान् तर वर्तमान नेपालको राजनीतिक घटनाक्रम हेर्दा के नेपालको कोशी प्रदेश उपयुक्त छ? जहाँ को सभ्यता संस्कृति समाज को बारेमा राज्य को हेर्ने दृष्टिकोण तपाईंको विश्लेषण मा सही हो ? सभ्यता र पहिचान को आधार नामाकरण मात्र मागेको हो किरात लिम्बुवान प्रदेश ~~~~यहाको संपूर्ण मूलबासी हरु को जायज माग लाई पश्चिमा साम्राज्यवादी हरु को खेल्ने मैदान देखने ले किरात लिम्बुवान नामाकरण गरेर यो च्याप्टर क्लोज गरिदिए के हुन्छ ?

  • @nischaldhakal1969
    @nischaldhakal1969 Час назад

    🇳🇵घुस लिन्या र दिन्या राष्ट्रका सत्रु हुन्। 🇳🇵पाँचजना साक्षी राखेर मृत्युदण्ड दिन्या 👈🇳🇵✌️"नेपाल बिग्रनुको मुख्य समस्या आजसम्मका राजनीतिक दल र तिनका नेताहरु को राजनीतिक सर्वसत्तावाद र सबै क्षेत्रमा राजनीतिकरणको जरैदेखि अन्त्य जरुरी." "नेपाली हामी रहौँला कहाँ नेपालै नरहे? " 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 “राष्ट्रप्रेम हाम्रो धर्म, देशसेवा हाम्रो कर्म!” “समृद्ध नेपाल, सुखी नेपाली!” “हाम्रो देश, हाम्रो गौरव!” “युवा शक्ति, राष्ट्रको भविष्य!” “स्वाभिमान र स्वाधीनता, हाम्रो पहिचान!” "सम्पूर्ण पार्टीको सदस्यता परित्याग गरेर स्वतन्त्र नागरिक बनौं, त्यो आफैंबाट सुरु गरौं नेपालको झण्डा लिएर" 🇳🇵 आजसम्म खुलेका सम्पूर्ण दलहरूमा राजनीतिक र कानुनी संस्कार नभएका र सिद्धान्तविहीन व्यक्तिहरूबाट यो देशको भविष्य सुरक्षित छैन। इन्डो अमेरिकन दलालबाट चलेका सम्पूर्ण राजनीतिक दल, funding media, पत्रकारहरू, बुद्धिजीवीका नाममा रहेका दलालहरू देशको सम्पूर्ण निकायमा छिरेका दलालहरूको जरैदेखि अन्त्य को जरुरी. श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई नै नेपालको मूल नीति बनाई अगाडि बढ्नु आजको आवश्यकता हो। बाहिरबाट आयातित बादहरुले नेपाल बन्दैन, अब यो देश राजालाई जिम्मा दिनुपर्दछ। नीतिगत भ्रष्टाचारी र जघन्य नागरिक हत्या तथा बलात्कारीलाई मृत्युदण्ड दिनेगरीको व्यवस्था हुनुपर्दछ. जसले राजाको विरुद्धको कुरा गर्छन्, यिनी हरु इन्डो अमेरिकन दलालका मतियारहरु हुन् यिनीहरुलाई देशको माया छैन, आज देशले २७ खर्ब ऋण बोकेको थाहा छैन, अब यी फटाहरूको नियति बुझिसकेका छन् जनताले, अब तिमीहरूको नौटंकी अब चल्नेवाला छैन।🙏 🇳🇵 🕉️ ✌️ 👑 🙏 🇳🇵 यो देश जनता र राजा मिलेर बनाएको हो, न कि राजा र नेताले। इतिहासदेखि आजसम्म, नेताहरूले अधिकारको नाममा राजासँग लडाई लड्दै आएका छन्। स्याललाई दशा लाग्यो भने सहर पस्छ भनेझैं, अधिकार खोज्न भारत पुगेका नेताहरूलाई त्यहाँका इन्डो अमेरिकन ले आफ्नो स्वार्थमा ढालेर नेपालमा पठाए। जनताको आँखामा छारो हाल्दै, उनीहरूले आफ्नो स्वार्थमा काम गरे। इन्डो अमेरिकनको मुख्य स्वार्थ नेपालमा रह्यो। जनविद्रोहको नाममा, 17k नेपालीहरूलाई मारे, त्यो पनि भारतमा बसेर। कम्युनिष्टको खोल लगाएर, यिनीहरूको उद्देश्य एउटै छ: नेपाललाई जातजाति लडाउँदै, धर्म, संस्कृति, सभ्यता मास्दै, ऋणमा डुबाउँदै कमजोर बनाउनु। यिनीहरूले नेपाललाई युक्रेन वा भुटानी मोडलको बनाउने प्रयास गरिरहेका छन्। नेताहरू भ्रष्टाचार गर्दै, नेपाललाई कमजोर बनाउँदै लगे। अब नेपाली जनता सचेत हुन जरुरी छ। राजा र जनता मिलेर बनाएको देशलाई फेरि राजा र जनता मिलेर नै विकास गर्न सकिन्छ। नेपाल रहे हामी सबै रहनेछौं। त्यसकारण, पहिला देश र जनता हुनु पर्दछ। धन्यवाद। 🙏

  • @narendragharti1900
    @narendragharti1900 2 часа назад

    युद्ध को तैयारी गर्नै पर्छ, म त हिजो पनि तैयार आज पनि तैयार /

  • @sitashrestha5233
    @sitashrestha5233 2 часа назад

    jay nepal sir

  • @manjumainali8383
    @manjumainali8383 2 часа назад

    ❤❤❤

  • @jitendradhital9997
    @jitendradhital9997 2 часа назад

    वैदिक समाजवादको राजनीति दस्ताबेज आएन दहाल जी। जस्तो ट्वीटर एकाउन्ट, वैदिक सनातन समाज को सनातनी प्रजातन्त्रको पुनर्स्थापना सहित राजा देखि रंकसम्म, अक्षर देखि अंकसम्म, शासकीय स्वरुपमा स्वायत्त ५‌ स्तम्भ। र सबल राष्ट्र जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नराष्ट्रिय पुँजीको निर्माण परिचालन ब्यवस्थापन गर्न समाज पालिका अन्तर्गत नेपाल वैदिक सनातन समाज को परिकल्पना र ५ प्रकारका सनातन शेयर विमा ब्यवस्था छ। दाहाल जि स्पष्ट आएन।

  • @SanjibKarki-w1x
    @SanjibKarki-w1x 2 часа назад

    Bharat sir gu khane nepali le bujhdainan tapaile jati upadeshdiyeni kehi hudaina

  • @terimakiaankh9713
    @terimakiaankh9713 2 часа назад

    Yo Maobadi ko khol Odheko INDOBADI haru.... Luteko, choreko, bhram failayera jamma gareko kalo dhan bachaune yeutai matra upaya bhaneko "Futau ra Raj gara". Jaati jaati ma Dond srijana garera safe bhainchha bhanne soche ka holan. B. S. 2052 saal dekhi yesari nai Nepali lai chutiya banayera yek Aapas ma ladayera moj gardai aayeka hun. Aba yesta nalayek mukundo dhari chhepara harulai jaha bhetyo tehi maarnai parchha.

  • @Bissublr
    @Bissublr 2 часа назад

    छेपारो लाल दाहाल हरुले जतिसुकै बेला जे पनि गर्न सक्छन् सचेत रहन जरुरी छ ।

  • @ramadevkota2031
    @ramadevkota2031 2 часа назад

    🙏

  • @MitrabahadurGurung
    @MitrabahadurGurung 2 часа назад

    सहि कुरा सर!

  • @takpun4387
    @takpun4387 3 часа назад

    Great analysis

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 3 часа назад

    नेपाली धेरै जान्ने भै सके अप्रादिलाई मार्नु पर्छ

  • @kiranudas
    @kiranudas 3 часа назад

    भारत टुकरीनु मा नई नेपाल को भलाई छ ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 3 часа назад

    दछिण एसियाको चारैतिरबाट घेरिएको यो अबस्थको सदुपयोग गरेर इन्डीसंग नेपालले धेरै कुराको बार्गेनिङ्ग गर्ने सहि समय र सदुपयोग गर्ने अबसर होइन र यो ।??

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 часа назад

    दलबिहिन प्रजातान्त्र आजको आबस्यक्ता हो राज्यका स्वार्थ नीति र सास्कृतिक नितिबिरुद्द कोहि जान नपाउने गरि 1 मुख्य पावर सेन्टर बन्नु आबस्यक छ

  • @lbikramrai5042
    @lbikramrai5042 3 часа назад

    भरत सर को सहि बिश्लेशन र शान्दर्भिक हुन्छन अझै यस्तै बिचारले सम्पुर्ण नेपालीलाई एकरुपता मा ल्याउने शुत्र बनोस् कामना गर्दछु 🙏🙏🙏

  • @shree5961
    @shree5961 3 часа назад

    यी मातृभूमि गद्दार बिदेशीका भारी बोक्ने खच्चडहरूलाई पूर्ण रूपमा निर्मूल पार्न अत्यन्त जरूरी भइसकेको छ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 часа назад

    सर हजुरको बिचार मा म पुर्ण सहमत छु भिम रावल जि ले ठ्याक्कै येस्तै बिचार ब्यक्त गर्नुभयको छ हजुरहरु मिल्न प्रयास गर्नुहोस 🙏🌹🙏

  • @SajanSunuwar-x8b
    @SajanSunuwar-x8b 3 часа назад

    Kuta raixa borill

  • @crazyreaderkiz
    @crazyreaderkiz 3 часа назад

    Prithibinarayn shah lai jasle father of nation mandaina tesle afno bau ko ho bhanera sadhai confuse hunu

  • @रामसे999
    @रामसे999 3 часа назад

    जातिय राजनिति गर्ने बिचार मा माओबादिहरु चल्छन भने कानुनि रुपमा पनि योपार्टि माथि प्रतिवन्ध लगाऊनुपर्छ

  • @manjumainali8383
    @manjumainali8383 4 часа назад

    ❤❤❤❤❤❤❤❤

  • @deepakbishwakarma3872
    @deepakbishwakarma3872 4 часа назад

    प्रचण्ड लाई भगवान मान्ने झोलेहरु कहीले बुझ्लान

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 часа назад

    अपराधी दलालहरूको अन्त्य हुन अतिआवश्यक छ हजुर।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 4 часа назад

    त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।

  • @funnyguystvnepal478
    @funnyguystvnepal478 4 часа назад

    Nepali hamro pahichan ho dalalal netale uchaleko varma jatiya sanggathan ma lagne haru afno bibek hin jhole ho

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 часа назад

    Ek dam sahi vishlesan ra sahi vaktabya. Jaba samma yo dusht dalal bhrashtachari garu lai samapt pari daina yo desh le mukti paune chhaina. Yo dusht dalal haru le desh ra janata lai lutera dhwast banai sake ko chha. Rabi Lamichhane lai riha garna adalat le kun adharma 65 lakh dharauti mage ko ho? Tirna sakw ta thikai chha, sakena bhane thuna mai rakhne ho jasto dekhinchha. Lutera haru le janata lai man pari lutdai chhan.

    • @Fire10101
      @Fire10101 3 часа назад

      America ma mahina ko 1.5 crore 10+ years samma kamaayeko Rabi Lamichhane ley 60 lakh tirna nasakney hudaina

    • @Fire10101
      @Fire10101 3 часа назад

      Yahi bewastha thik bhandai aayeko Rabi Lamichhane dudh ley nuhaaye ko bekti haina.

  • @AadiyogiShiva-c1z
    @AadiyogiShiva-c1z 4 часа назад

    Dear Sir,Bharat Dahal jyoo!Namaskar, Good morning 🌞 Sarvapratham, Panchayat byabasthaka thekedarle suru gareka shadyantrale lyaeko sankatkodurupayog gardai bideshika jootho+ pooro khaera baancheka bhanduwale Nepal ra Nepali janatako naash garidie.Tee Purana bhanieka bidesheeka chaatookaarko binaash nabhae samma Nepal ra Nepaliko Bhalo hundaina.

  • @pradipkunwar1004
    @pradipkunwar1004 4 часа назад

    Janata yekjut huna jaruri x hai

  • @kabindranapit5273
    @kabindranapit5273 4 часа назад

    Bharat sir hajur bahir aayer bolnuparyo RUclips ma matra boler bhayen

  • @terimakiaankh9713
    @terimakiaankh9713 4 часа назад

    America jaos bhadma... Hamro main samasya bhanekai India ho. Yo Prachande and Baburam +Gang = "INDOBADI" lutera haru lai Maobadi and Communism ko Nakkali mukundo lagayera kranti ko Nakkali rang-rogan garera jun Aghosit rup ma Nepal mathi Akraman garyo. Tesko Badala line din aaula ki na aaula bhanne tention yeka tira chha bhane arko tira yo Sthaniya Atankari India bhanne jantu-Bhais-Mand Buddi ko bademan ko arko International Atankkari God Father le jasari yesko puchchhar ma aago lagako chha, Bastab mai tyo dekhda mero kaleja ma sital mahasus hunchha.

  • @kanchhibahini4312
    @kanchhibahini4312 4 часа назад

    ❤❤❤❤

  • @ramkhadka6653
    @ramkhadka6653 4 часа назад

    1000% Right ho 🙏🙏🙏

  • @SomiyaNpl-nv6xj
    @SomiyaNpl-nv6xj 4 часа назад

    Great analysis

  • @NayanRai-n2y
    @NayanRai-n2y 4 часа назад

    नेपालमा बाहुनबाद के हो।१९९० साल देखि नै खोलानाला,कलकारखाना सबै अरु देस सग सम्झौता गर्ने,नेपालको युवासत्ति जति सबै बिदेशतिर बेच्ने,देशको अहिलेको अबस्था कस्ले बनायो?मात्रिभुमिको माया गर्नेहरुले एक चोटि सम्झनुहोस😢😢😢😢😢

  • @jeebanbaral3574
    @jeebanbaral3574 5 часов назад

    सत्य भनाई

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 5 часов назад

    Sir bharat dahal lai mero saat saat naman ra hami sabai nepali le niskarsa ko lagi ek joot huna aatyawsek xa. Hamra sri5 ko sarkar raja dwara #sir bharat dahal jyu lai mantri ra rajya sanchalan ko mantri madhye ko pramuk ma chayen garnu jaroori xa! Jai nepal jai jai sri pashupatinaath!!!

  • @bipin_raut
    @bipin_raut 5 часов назад

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤

  • @irojmaharjan2615
    @irojmaharjan2615 5 часов назад

    Sabbai Nepali jantale 🇬🇧 vaye pachi bhujla😢

  • @SajanSunuwar-x8b
    @SajanSunuwar-x8b 5 часов назад

    Very good

  • @reshamneupane6902
    @reshamneupane6902 5 часов назад

    एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤