इण्डियाका लागि 'क्यान्सर' बन्यो बंगलादेश ! द. एशियामा गुण्डागर्दिको परिणाम निस्किंदै !
HTML-код
- Опубликовано: 24 янв 2025
- यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Connect with me
►Facebook: / bharat.dahal.121
►Facebook Page: / bharatdhl
►Email : brtdhl@gmail.com
©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
#भरत_दाहाल
#BharatDahal
इन्डिया साम्राज्यवादको अन्त्य भएको हेर्न को को हुनुहुन्छ ।हाजिर यता है त ।🎉🎉🎉🎉🎉🎉🎉
,🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नेपालमा सँधै हस्तक्षेप गर्ने एस जयशङ्कर, डोभेल, सामन्त गोयल, अशोक मेहता जस्ता इण्डियनले सुन्नुपर्ने विश्लेषण ।
नेपाल माथि गिद्धे दृष्टि लगाउनेलाई नियतिले तह लगाउँछ, यो पक्का छ, अतितले पनि त्यही देखाएको छ।
सत्य विचार सर
इंडिया टुक्रिने बाटो हिदेकोमा बधाई छ
भरत दाई नमन छ,धेरै धरै।।हजुरले भनेका सम्चार। सत्य र सटिक छ किनभने मैले हेरेका पाक सोसियल मिडियाले भनिसकेको छ।जय देश जय नरेश,जय तिर्मुल दल ।
खुशिको कुरा हो यो ईन्डियाकै कारणले दक्षिण यशियालि देशमा शान्ती र बिकाश हुन नसकेको हो ।युरोपेली हरु कस्तो युनियन बनेर बसेका छन् ।एशियाली देश पनि त्यसतै भएमा मात्रै पशिमा साम्राज्यवादी ले लुट्न पाउँदैन ।
धेरै महत्वपुर्ण विश्लेषण हो भरत सरको यो बिश्लेषणले नेपालले कसरी अघिबड्ने भन्ने बिषयलाईएउटा राम्रो बाटो देखाईदिएको छ
Jay hos Daju Bharat Lai ra suvkamna xa 2025 ko Saal ma !
नेपाल मा गरेको दुस्कर्म को फल भोग्दै छ।
ईन्डिया को पत्ता साप भएको हेर्न मन क कस लाई छन यता हजिर भैदिन हुन यहाँ हरु लाई स्वागत गर्दा छु धन्यवाद
Very beautiful, thank you so much❤❤❤❤❤
एक दिन ईन्डिया र अमेरिका ले भारी मुल्य चुकाउनु पर्छ चुकौनै पर्ने छ।
❤
भरत सर हजुर का धेरै विश्लेषण पुग्यो
Genius uncle
आज सम्म नेपालमा विभिन्न प्रकारले मच्चाएको ज्यादती को सजाय पाउनै पर्छ
राम्रो समाचार !! 🎉🎉🎉🎉🎉
खुसि को खबर सुनाऊनु भयो
पाकिस्तानबाट दुई वटा जाहाज बंगलादेश आयो अब भारत सकियो.. 😂😂😂 यस्तो केटाकेटीको जस्तो कुरा गरेर हुन्छ र? भारत र अमेरिको बिरोध गर्यो पुग्यो..😂😂 नेपालमा Bird flu लागेर कुखुरो मर्यो भारतको RAW र अमेरिकाको CIA को हात छ.. यी बूढाले भन्ने यही नै हो.. के गरेर हुन्छ भारत र अमेरिकाको बिषयमा भ्रम फैलाउने..😂😂😂
ईन्डिया काे सुष्म बिश्लेषण र संश्लेषण, आदरणिय दाई भरत दाहाल ज्यु ले गर्दै आउनु भएको थियो, ईन्डिया दक्षिण एसिया काे हिराे बन्ने सपना देखि औसर बादि चरित्र देखाई रहेको छ,याे चरित्र नै,उस्का लागि विपत्ति काे दिन निस्चित हुन्छ भन्दै आउनु भएको थियो,आज सत्य साबित भयाे!
आदरणीय दाई भरत दाहाल ज्यु काे बिश्लेषण, घट्नाको त्तथ्य मा आधारित थियाे,आज ईन्डिया मा देखियाे।
बङलादेश प्रकरण मुदिको असफलता हो म
Great analysis
Namaste ❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤
jay nepal sir
Dhanyabad
❤❤❤🎉
❤❤❤❤
रोपे फल्छ खोजे मिल्छ
खोजे को थियो मिल्यो
छिमेकी सग मुलेरा बस्ना नजान्ने देश ईन्डिया हो
Yo samaya nepal ma trimul Nepal party le desh chalairako hunu parney thyo
👍
नमस्ते
श
,.very analytical!
यदि भरत सरले भनेजस्तो ईण्डिया टुक्रीयोभने ग्रेटर नेपाल हुने सम्भावना प्रवल हुन्छ ।
Namaskar Bharat sir 🙏🥀
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
ईन्डिया साम्राज्यवाद अन्त्ये हुनै पर्छ
धन्यबाद भरत दहाल Sir 108 तोपको सलाम India को मोदीको दिमाग जता फाईदा उतै जाने जस्तै कहिले अमेरिका कहिले रुस गरेको थियो तेसैको फल साईद फसिन्छ होला।
greater Nepal hunupallrxa
नेपालको सिमा मिच्ने र नेपालको सार्वभौमिकतामा दखल पुर्याउने छिमेकि महाशत्रु कलिलो राष्ट्र साउत एसियाकै टेरोर हो
Right 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
पाकिस्थान र बंगलादेश मिलेकैराम्रो नेपालकोलागि तेसपछि बिस्तारबादि इण्डियले धुलो चाट्नेछ।अमेरिकाले ठिकै गर्दैछ इण्डियलाइ।रुसले इण्डियको बिस्वास गर्नु धोकाहुँनेछ।साथसाथै नेपाल इण्डियसंग झुक्नु गलतछ नामर्दापनहो।
Kala❤kutta🎉kala❤angrezko🎉ante❤hunai🎉parchha❤jaymahakal🎉
Purba pakisthan hal Bangades lai alag garnuko dus parinam vogdaiछ varatle aile
❤❤❤🎉🎉🎉
😂😂😂धन्यवाद हजुर ।
नमस्कार दाजु
India sakina parxa
Usa ko airbase bangladesh maa basnu galat hunxa
इन्डिया को पतन हुने समाय धेरै छैन ।
गलत कामको ईतिहास सहि आउदैन ढिलो होला गलत कामको परिणाम गलत नै आउँछ गिताले यहि भन्छ इतिहास हेर्दा के देखिन्छ भने जहिले नेपाल सान्त र स्वतन्त्र छ तहिले मात्र विश्व सान्ती भयको छ कसैलाइ अन्धबिस्वास लाग्छ होला तर नेपाल देवभुमी र वैदिक भुमी भयर पनि हो
महेंद्रको निधनमा बांग्लादेसलाई समर्थन हो होईन।के छ सरकाे
इन्डिया घेराबन्दिमा परे
ईन्डिया टुक्रिन्छ नेपाल को हितमा छ
India tukryo athawa kunai nakaratmak awastha Ayo bane tyako population ko kehi Nepal bhitra auni hunale Nepal ma kasto khalko asar parcha ra hamile kasari tayari garni
Nepal Bata Pani Dhoti vagau Aviyan suru garau. India sanga visa system lagu garau. China sanga bato kholera agadi badau✊✊✊
अपराधी दलालहरूको अन्त्य नभएसम्म नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
nepal jhan cansar vako xa china ra india ko lagi
भरत सर! अमेरिका ले एयरबेस राख्दैमा के हुन्छ र! जापान मा छ ,जर्मनी मा छ, कतार् मा छ, साउदी मा छ,साउथ कोरिया मा छ,युरोप को धेरै देशमा अमेरिका को एयरबेस छ, ती देश हरुलाइ अमेरिका ले निलेको त छैन नि,अझ प्रगती गरेका छन्
पागल साढे लाई बस्ने गोठ छैन गोठ बनाउन जग्गा दे भनेर हजुरसङ्ग कसैले माग्यो भने हजुर दिन तयार हुनुहुन्छ ?
गुलाम देस मा हुनै न भयो चीन मा किन छैन रुस मा किन छैन उत्तरकोरिया मा किन छैन
Taliban ra pakistan bichko escalation k ko lagi ho sir
Nepal ko ramro huna India kamjod hunu nai parxa
Indiabata aba gorkhali Sena phArkinA parchhà ra gorkha bharti Banda garnu parchhà
india le nepal ko lipu lek kala pani lipiyadhura bata sena hataunu parxa janta le yo kura ramro sang bujnuparxa
Nepal Lai jasari vadkhalo lagyo India le tesarinai gayo golkhadi India aba tyo hunu nai parthyo es mane ma Nepal Lai ramrari hunxa
Bharat tukrine hoina sudhrina paryo. Hamro neta haru ta khai ke khai ke, kaile sudhrine ho ! Jaba samma iniharuko chakma loktantra ra ganatantra ko shumla basdaina, taba samna iniharu sudhridaiban. Iniharu lai sudharne eutai upaya ho, iniharuko chakma latti ke thokne. Bharat, Pakistan ra Bangladesh ko agmfnu afnu samasya hola, tesma Nepal fasna hundaina. Hamro gu khane nalayak neta haruko kei bhar chhaina bholi ke bhanne hun ra ke garne hun. Nepal ko janata ta kya, biswa le nai yo dusht bhrashtachari haru lai thukdai chhan.
यो नि खाते नै हो रहेछ
इण्डिया महिलाको चरित्र मात्र भए हुनथ्यो किन हिन्दु महिला नै देखाउनु पर्यो।
केही मुस्लिम र केही कृसियन भय पनि इन्डिया हिन्दुबहुल देस भनेर बिस्वमा चिनिन्छ र हिन्दुमा कट्टरता हुदैन स्वार्थका लागि जता पनि लहसिने चरित्र भयकाले पनि यसो गरेको हुनसक्छ यद्यपि सक्कली हिन्दु तेसो हुदैन इन्डिया देस पनि नक्कली हो तेहाका नेता पनि नक्कली नेपालका जस्ता यी सब कुरा लाई प्रतिनिधित्व गरेर देखायको होला
ईन्डिया त 50 टुक्रा भएको देख्नु मन छ मर्नु भन्दा अगाडि !
Usa kamjor vayeee kasari safal hunchhha
hoonu parchha tukra tukra indea
Ab ko baato chin bangladesh srilanka pakistan myanmaar bhutan deshko bichama yeuta union banane tarf sochnuparchha
Nepali harule pani india ko pachhi laagnuhudain yo indiale jati haami nepali r nepal maathi atyachaar hepaah r hatyaa garekochha tesko badla aajko nepali yuwaharule line aat garnuparchha tesko laagi yojna banayer harek chhetra baat uthnuparchha yuwaharule aadhunik hatiyaar banaune bisayema adhyen garnuparchha
❤❤❤❤
❤❤❤❤