रुसी-चिनी-ईण्डियन दौडाहा, पूर्व राजा र जिग्मे भ्रमण देखि आरजुको बेईज्जती के संकेत हो ?

Поделиться
HTML-код
  • Опубликовано: 9 янв 2025

Комментарии • 269

  • @mohankumardahal7823
    @mohankumardahal7823 17 дней назад +54

    भरतजीको बिश्लेषण एकदम सहि छ।
    अब यो लुटतन्त्र अति भैसकेको छ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 17 дней назад +48

    भरत दाहालको सटिक र सान्दर्भिक विश्लेषण ले भावी परिस्थितिको चरिचित्रण गर्दै आइरहेको देखिन्छ।। परिस्थितिले, यहि संकेत गरिरहेको छ।। शुभकामना।

  • @ShivParsad-o8n
    @ShivParsad-o8n 16 дней назад +20

    देश र विदेश का घटना क्रमको बारेमा भरत सरको कुरा सुन्दा रमायण र गीता ज्ञान भन्दा कम लाग्दैन मलाई । महान दर्शन सुनाउन सक्ने भरत दहाल सर लाई नमस्कार र धन्यवाद

  • @entanglement-du4gd
    @entanglement-du4gd 17 дней назад +76

    राजा आउ देश बचाउ

    • @chhabilalpun8282
      @chhabilalpun8282 17 дней назад +5

      बचाउँछ तेरो राजाले देश !

    • @Fire10101
      @Fire10101 16 дней назад

      ​@@chhabilalpun8282pahila bachaaye kai ho pheri nii bachaauxa

    • @prashuramsharma2002
      @prashuramsharma2002 16 дней назад +6

      बिना राजdarbar bata desh tuhuro hunchha सबैले bjhnu पर्छ जय नेपाल राजा बिना को देश टुहुरो हुnchh

    • @prakash_rai169
      @prakash_rai169 16 дней назад +1

      मुर्ति चोर डाका लाई मत राजा मान्दिन😂

    • @Fire10101
      @Fire10101 16 дней назад +1

      @@prakash_rai169 murti chorey ko matrai kina bhanxas tero aama lai chik.ey ko theyo nii bhandey

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 17 дней назад +45

    राजा कहिले पूर्व हुँदैन है भरत सर.... ।।। राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ।।।।❤❤🎉🎉

    • @Breathe989
      @Breathe989 17 дней назад +1

      Raja aaye chai kasari desh bachne ho?

    • @naranbahadur321
      @naranbahadur321 17 дней назад

      ​@@Breathe989gyanendra shah afno ichha ra chahana le wa nepali Janta ko ichha anusar raja banni ho Vani ta thikai ho tra bideshi Shakti haru ko samarthan ma gyanendra shah raja banni ho Vani ta gyanendra shah ra ahile ka Dalal neta haru ma kunai farak huni xaina

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 17 дней назад +2

      ​श्वास फेरेर जसरी मान्छे बच्छ, त्यसरी नै

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 17 дней назад

      ​@@naranbahadur321नेपालीले राजा हटाएको होइन

    • @laxmankhanal6686
      @laxmankhanal6686 16 дней назад

      ​@@naranbahadur321बिदेसी शक्ति ले चाहेन भने सम्पुर्ण जनताले चाहे पनि 24 घन्टा मा फालिन्छ्न राजा 46 सालमा पन्च्यायत फाल्न लाई 6 महिना नाकाबन्दी लगायर भुटानी सरणार्थी लाई 500 500 दियर उफारेर फालेको होइन पन्च्यायत भारत ले

  • @ramashankarmahato
    @ramashankarmahato 16 дней назад +12

    जय नेपाल जय नरेश।
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤

  • @subarnabasnet6193
    @subarnabasnet6193 17 дней назад +15

    भरत सर को देशको यथार्थ राजनितिक बिश्लेशण

  • @LaxmiDevkota-k7h
    @LaxmiDevkota-k7h 17 дней назад +13

    ॐसत्तेपूरूसं........नमोनमः।।

  • @jhulnathgautam1101
    @jhulnathgautam1101 16 дней назад +10

    राजा पुर्व हुदैन ।
    नेपालको माटोले राजा मागेको हो नेपाल रास्ट्रको रास्ट्र रास्ट्रीयता रक्षाका लागि राजसस्था अपरिहार्य छ !

  • @RamRungmahang
    @RamRungmahang 17 дней назад +16

    भरत सर हजुर काे भनाई मा र हर्कबाद काे बिचार 100% ठ्याकै मिल्छ र हर्क साम्पाङ ले सानाे एरियामा भएपनी ब्याबहार मा उत्रार दै अघि बढिरहेकाे छ देशैभरी लैजाने सबै नेपाली हरु माझ अह्वान गरिरहेकाे छ तपाईं लगाएत हर्क साम्पाङ,स्वागत नेपाल ,डाः युवराज सँग्राेला , दिपक ज्ञवाली ,जेशन बैद्दै लगाएत ले नेतृत्वाे लिएर जनता काे सामु आउँनु पर्याे नत्र नेपाल भन्ने देश त ईतिहास मा मात्र सिमीत रहने देखीन्छ जब काे नेपाल भन्ने देश थियाे रे?

  • @dipendrapal3671
    @dipendrapal3671 16 дней назад +6

    🇳🇵राजतन्त्र जिन्दावाद 🇳🇵राजा आउ देश बचाउ 🇳🇵

  • @Lalit-chanda
    @Lalit-chanda 17 дней назад +15

    राजनितिको लागि समर्पणवादी प्रवृत्ती देश, नेता, र जनता सबैका लागि घातक साबित भयो, अझै साबित हुनेछ।

  • @dineshmainali369
    @dineshmainali369 16 дней назад +2

    भरत दाहाल जि ,विश्लेषण सहि नै लाग्यो।अब समस्या समाधान को सल्लाह पनि यस्पटक रस्तुत भयो।अझै एक कदम अघि बढेर ठोस कदम को सुरुवाद गर्नुपर्यो

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 16 дней назад +11

    राजा आएर बिदेशी दलाल एमाले र काङ्ग्रेसका सबै ठगी , भ्रष्टाचारी हरुलाई जेलमा कोचि ठगी र भ्रस्टाचार गरेको सम्पत्ति जफत गरि देश बिकासमा लगानी गर्छन् भने मेरो पनि समर्थन छ ! 🙏🙏🙏

    • @Fire10101
      @Fire10101 16 дней назад +2

      62/63 mai garney theye tara janta ley teo samay ma saath diyena

  • @ashoksanjel3555
    @ashoksanjel3555 10 дней назад

    नितान्त कठोर र सत्य विश्लेषण दाइ....राजा एक र दिर्घकालिन विकल्प हो कम्तिमा अबको १ शताव्दि ...शताब्दिसङ्गै विश्वराजनिति परिवर्तन भयो भने फरक स्थिति निर्माण होला,आज र यो शातव्दिको लागि वस्तुवादि ठोस विश्लेषण हो तँपाईको🙏🙏

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 16 дней назад +5

    नेपाल मा राज सस्था पुनस्थापना हुनु नै पर्छ अति आवश्यक छ । देशको हितमा

  • @reshamneupane6902
    @reshamneupane6902 7 дней назад +1

    Thank you so much for this amazing and informative video ❤

  • @Galaxy24K
    @Galaxy24K 17 дней назад +10

    सही विश्लेषण।

  • @rajeshpaudel5813
    @rajeshpaudel5813 16 дней назад +2

    दहालज्युको विश्लेषण असाध्यैसान्दर्भिक, सत्य र यथार्थपरक छ ! दलियताको अन्त्य भनेकै सक्रिय र शक्तिशाली राजसंस्थाको सबल नेतृत्वमा देश अगाडी बढ्नु हो । यो अति आवश्यक पनि छ । प्रमुख कुर्सीमा एकजना मात्रै राम्रो मान्छे आइदिए नगर या देश बदलिन बेरै लाग्दैन भन्ने ज्वलन्त उदाहरण बालेन शाह र गोपाल हमालहरु हुन । यसर्थ रास्ट्रको नेतृत्व अब राजाको हातमा जानैपर्छ । दहालज्युलाइ धेरै धेरै धन्यवाद ।

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 16 дней назад +7

    राजा बिना नेपाल रहदैन

  • @RamThapa-l6w
    @RamThapa-l6w 16 дней назад +4

    भरत सरको रास्ट्रीय तथा अन्तरास्ट्रिय विश्लेषण एकदमै राम्रो लाग्छ। एपालमा राजससस्थाको पुन स्थापना संभावना तथा आवस्यकताको बारेमा भरत सरको तर्फबाट एउटा भिडियो बनाउनु हुन अनुरोध गर्दछु

  • @BharatRajGiri-x8p
    @BharatRajGiri-x8p 17 дней назад +6

    ❤❤ॐ🎉🎉

  • @BholaLamichhane-s6z
    @BholaLamichhane-s6z 17 дней назад +46

    अब देश मा राजा नै चाहिने देखियो

    • @rajshrestha8499
      @rajshrestha8499 16 дней назад

      Harka sangpang lai banau na ta raja

    • @laxmankhanal6686
      @laxmankhanal6686 16 дней назад +1

      ​@@rajshrestha8499उनी राजा नै त हु धरान को

  • @laxmankhanal6686
    @laxmankhanal6686 17 дней назад +11

    हजुरको शीर्षक काफी छ दलालहरु घिटिघिटि

  • @niteshkarki3462
    @niteshkarki3462 16 дней назад +2

    येस्तो राजा खोजेर नि पाउदैनौ अहिलेको युगमा , हामी नेपाली भाग्यमानी त छौ तर डोकोमा दुध अडयाउने खालको दिमागभाको छौ,बेलैमा राजा ल्याउ देश,धर्म,संस्कृति,नेपाली गौरव ,नेपाली जनता र इतिहास बचाउ,🙏🇳🇵

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 17 дней назад +9

    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    देश र जनहित मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 16 дней назад +4

    यी बिदेशी दलाल राजनीतिक प्रवृत्तिले मुलुक पचासौं वर्ष पछाडि धकेलियो यी दलाल असंलग्न बिदेश निति विपरीत स्वार्थ संलग्न नितिमा लागेका कारण देश बर्बादि भयो
    यथार्थ सहि विश्लेषण छ भरत सर को

  • @tikaramrc674
    @tikaramrc674 17 дней назад +16

    इन्डियन काला अंग्रेज़हरुले सन् १९४७ देखी नेपाललाई गर्ने गरेको अपमान र हस्तक्षेपको भित्री लक्षण देखाउदै छ।

  • @kirati2947
    @kirati2947 17 дней назад +4

    भरत सर को विश्लेषण तथ्यमा आधारित हुन्छ।

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 17 дней назад +8

    King 👑👑👑 is 👑👑 king

  • @mohanprasadacharya
    @mohanprasadacharya 16 дней назад +2

    नेपाल र नेपालीको अस्तिव नै हिन्दु धर्म र राजसंस्था सँग जोडिएको छ ॥ राजा अपरिहार्य छ अब देशमा ॥

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 16 дней назад +3

    राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ ❤❤

  • @shibaupreti8832
    @shibaupreti8832 15 дней назад

    ज्यादै प्रभाबकारी विश्लेषण।
    Thanks Bharat sar...

  • @indrasunuwar5966
    @indrasunuwar5966 17 дней назад +7

    १००% Sahi ho hajurko bhanai

  • @sumitrapandey7883
    @sumitrapandey7883 10 дней назад

    राजा ल्याउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakbishwakarma3872
    @deepakbishwakarma3872 16 дней назад +4

    राजतन्त्र र निर्दलिय बेबसथा र दलाल हरुको अन्त्य गरौ

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 16 дней назад +2

    यथार्थ बिश्लेशन भरत सरको !!

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 16 дней назад

    ❤सहि विश्लेषण ,सरकाे !

  • @netrachhetri9116
    @netrachhetri9116 17 дней назад +6

    Thank you Bharat sir

  • @jaylalparajuli967
    @jaylalparajuli967 17 дней назад +5

    नेताले बिगारेको देस

  • @BirenBista-dp9du
    @BirenBista-dp9du 16 дней назад

    Bharat Sir... Please keep continue never give up we are with you for the nation alive

  • @bipin_raut
    @bipin_raut 17 дней назад +4

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤

  • @bikkichatrapati8413
    @bikkichatrapati8413 12 дней назад +1

    राजतंत्र जिंदाबाद

  • @dineshgiri8792
    @dineshgiri8792 16 дней назад

    भरत सर को bishlesan sarai ramro lagxa

  • @okOk-sm7mq
    @okOk-sm7mq 16 дней назад +1

    सर नमन सत्य विश्लेषण भयाे शुभकामना 🎉

  • @hemantasijapati6573
    @hemantasijapati6573 16 дней назад +1

    राजा देशका लागि अति आवश्यक छ

  • @jangarai2582
    @jangarai2582 12 дней назад +1

    हो सर,मध्धे रातमा बकशीस पद परराष्ट मन्त्री बनाउँछ, अनी बक्सिस पदलाई भेट्नु को कुनै औचित्य छैन

  • @tirthanepal5065
    @tirthanepal5065 17 дней назад +4

    Sahi kura hajur ko

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf 16 дней назад

    इनडिया ले जे खेल खेलिराको छ सहि गरेको छ नेपाली डाका हरु को के इज्जत छ र सम्मान गर्नु सम्मान गर्न लायक को हुनु पर्यो नि

  • @YudhnarayanSah
    @YudhnarayanSah 16 дней назад +1

    राज संसथा देश र जनताकाे चाहनाहाे।

  • @tulsiram7306
    @tulsiram7306 16 дней назад

    Very good Jae hos varat sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏

  • @GargieBista
    @GargieBista 16 дней назад +1

    राजा ल्याउँ , मुलुकमा शान्ति र सुब्यवस्था ल्याउँ ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 16 дней назад +2

    ❤❤❤धन्यवाद हजुर ।

  • @kajigajmer4154
    @kajigajmer4154 16 дней назад +1

    Bharat sir best analysis hajur lai namanxa

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 16 дней назад +1

    राजा आउँनु पर्छ

  • @badrikarki992
    @badrikarki992 16 дней назад +1

    राजा ल्याउ देश बचाउ

  • @ramjigodar7527
    @ramjigodar7527 17 дней назад +5

    Jae Nepal

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 17 дней назад +3

    Great analysis

  • @birendrakayastha3387
    @birendrakayastha3387 16 дней назад +1

    You are absolutely correct!

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 16 дней назад +7

    राजा आउनुपर्छ पूर्ण शक्तिशाली भएर दल र दलाललाई जेल कोच्ने पावर लिएर आउनुपर्छ।।

  • @maharabakhrafarm5011
    @maharabakhrafarm5011 7 дней назад

    सत्य कुरो गर्यो बा दाहाल जी ले

  • @chhatrabhattarai1880
    @chhatrabhattarai1880 16 дней назад +1

    भरत सरको बिष्लेषण यथार्थ हुन्छन

  • @laxmankhanal6686
    @laxmankhanal6686 16 дней назад

    अबको बिकल्प दलबिहिन मौलिक जनताको अधिकतम सर्वोपरि शासन परराष्ट्र र सबैधानिक अङ्ग्ग सहित को समन्वयत्माक पुर्बिय सस्कारसहित्को धर्मसापेछ्य एकात्मक राज्य नेपाल

  • @haridhakal5596
    @haridhakal5596 16 дней назад

    Sarai great bislesan hjr KO

  • @komalyadav7921
    @komalyadav7921 16 дней назад +3

    Raja sabka sajha Jai Shree ❤❤

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 16 дней назад

    भरत सर को विश्लेषण मा सत्यता हुन्छ

  • @naitogaybot
    @naitogaybot 16 дней назад

    A b pant right version and right discussion

  • @जीवनहमाल
    @जीवनहमाल 16 дней назад

    अति राम्रो विश्लेषण

  • @sanjayrai5656
    @sanjayrai5656 16 дней назад

    Almost nice analysis as per the present situation of the world.. Thank you Dahalji.

  • @labkushshah3952
    @labkushshah3952 16 дней назад

    राजा ल्याऊँ देश बचाऊँ,जय रास्ट्र बाद 👍🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 16 дней назад

    प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉🎉🎉🎉🎉

  • @taraneupane3646
    @taraneupane3646 14 дней назад

    ❤🎉❤🎉❤
    जय देश
    जय नरेश!

  • @karkinarya8187
    @karkinarya8187 17 дней назад +3

    Namste sir❤❤❤

  • @nabinkoirala966
    @nabinkoirala966 16 дней назад

    राम्रो विष्लेषण

  • @sabitragautam318
    @sabitragautam318 17 дней назад +17

    राजा आउ यो देशलाई निकास दिन ।यि भ्रष्ट नेताहरूले देश बर्बाद गरे।

  • @apuchauhan358
    @apuchauhan358 16 дней назад +1

    अब राजा सहितको रास्वपा र देशभतहरुको सरकार बन्ने देखियो

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 16 дней назад +9

    राजालाइ पुर्ब भन्नू गलत हो,अब चै देशले राजानै खोजेको हो यो कसैले रोकेर रोकिदैन

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 16 дней назад +1

    shantimankarki
    सहि भन्नू भो मित्र

  • @entanglement-du4gd
    @entanglement-du4gd 17 дней назад +2

    जय नेपाल

  • @lbthapa3952
    @lbthapa3952 17 дней назад

    A highly gripping n sensational piece of presentation.
    Down with this Daliya Tantra.

  • @sitashrestha5233
    @sitashrestha5233 17 дней назад +3

    jay nepal sir

  • @tulsiram7306
    @tulsiram7306 16 дней назад

    Thank you so much varat sir Jae hos 🙏💖🙏🇳🇵💖👍

  • @komalyadav7921
    @komalyadav7921 16 дней назад

    Bhart sir ❤❤❤ ekdam sahi kuro

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt 16 дней назад

    भरत दाहाल सर प्रति हार्दिक नमन् 🙏

  • @muncaromania3053
    @muncaromania3053 16 дней назад +2

    बिदेशी हरु लाई थाह भै सक्यो कि नेपाल का ठुला मन्त्री हरु भ्रष्ट छन् भनेर।इनि हरु नेपाली को पनि होइन कसै को पनि होइन।

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 17 дней назад +12

    मलाई मनपर्ने विश्लेषक मध्येको एक दाई भरत दाई।।

  • @sujan-1234
    @sujan-1234 11 дней назад

    Thanks you varat dai hajur lai ma hajur sabai update sunaxu dai jayahos

  • @KrishnaPrasadPur
    @KrishnaPrasadPur 16 дней назад +1

    राजा आउनु बिकल्प छैन राजा आऊनुपछॅ

  • @ashoksah7171
    @ashoksah7171 16 дней назад

    Thank you!

  • @smikaupadhayay5726
    @smikaupadhayay5726 15 дней назад

    Bharat Sir ,Namaskar N Good luck
    As you have clarifyed political situation of Himalayan HINDU Kingdom of Nepal. In my opinion we have to united for the save of our country HHKN.

  • @kriahnakrishna1911
    @kriahnakrishna1911 16 дней назад +1

    राजा आएर सक्रिय का साथ दलाल हरुको छाला काड्नु पर्छ ।यिनिहरुको 2046 साल पछिको धन सम्पति काम कार्बाही को छानबिन नै राजाको प्राथमिकता मा पार्नुपर्छ ।

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 16 дней назад

    मैले २०१७ देखि नै हजुरको कुरा मैले सुनिरहेको छु। फेसबुकमा सबै लेखहरू पढ्ने सेयर गर्ने कफी गर्ने गरेको छु। र अहिले हजुरले निकाल्नु भएको त्रिमूलको किताब पनि मैले पढिरहेको छु। यसरी नै जानुभयो भने मेरो म र मेरो परिवार पूर्ण हजुरको साथमा छु।।

  • @SuryadeviShahi
    @SuryadeviShahi 16 дней назад

    राजा आओ देश बचाओ

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 17 дней назад +2

    कत्रो हो अन्तिम अवस्था !

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 16 дней назад +1

    मलाइ मेरो देश को इतिहास सनातन सस्कृती भन्दा माथी कै छैन मतलब संबैधानिक राजा सहित को सनातन सापेक्ष हिन्दुराज्य मेरो अग्र स्थान मा हुनेछ।

  • @shivacreations6837
    @shivacreations6837 16 дней назад +3

    राजा ल्याऊँ देश बचाऊँ राज तन्त्र जिन्दाबाद !

  • @rajupaudel6189
    @rajupaudel6189 16 дней назад

    जय देश जय नरेश जय पसुपतिनाथ।।।

  • @AjayRai-n1k
    @AjayRai-n1k 16 дней назад

    january1st2025 MNO को ३६ औ स्थापना दिवस देश ब्यापी सफल पारौ(एक बिकल्प)

  • @RuplalShrestha-p6l
    @RuplalShrestha-p6l 16 дней назад

    Dhanyabad

  • @sudhakarjha5543
    @sudhakarjha5543 11 дней назад

    We support king❤❤❤❤