ईतिहास र भू-राजनीतिक दृष्टिकोणमा पूर्व राजा ज्ञानेन्द्रको छलाङ ! के हो सन्देश ?

Поделиться
HTML-код
  • Опубликовано: 9 янв 2025

Комментарии •

  • @rajukumar-nb9fo
    @rajukumar-nb9fo 3 часа назад +14

    म भरत दहाल सर को हरेक Episode हेर्ने गर्छु !!तर यो Episod एक उत्कृष्ट Episod हो जो 100% सत्यमा आधारित छ ! हामी नेपाली ले सोच्नु पर्ने कुरा हो

  • @purnakandel8734
    @purnakandel8734 3 часа назад +19

    नेपालका एक मात्र सहि बिस्लेष्क भरत सरलाई राजाले बोलाएर समसामयिक देशका समस्याको बारेमा गहन छलफल गरि देशलाई निकास दिनका लागि एकजुट भएर अगाडि बढनुहोला भरत सर जस्ता नेपाल बुझेका ५०० जना जतिले राजालाई पुर्ण सहयोग गर्नुहोला नकि पहिलेका राजाका आसेपासे ले गर्दा नै राजालाई राजगद्दी छाड्नु परेको थियो🙏🙏🇳🇵🇳🇵

  • @ramtimalsena4887
    @ramtimalsena4887 Час назад +1

    सारै मर्माहत सहि सत्य वास्तविक र हुनै पर्ने विश्लेषण भयो ,भरत सर लाई जोड दिएर जोडदार सलाम

  • @SitaRayamajhi-cw8fg
    @SitaRayamajhi-cw8fg 3 часа назад +12

    राजा ज्ञानेन्द्रलाई जगद् गुरु ॠतम्भरा दिदी माँको कृपा भरपूर मात्रामा प्राप्त भैरहोस्!नेपाल वैदिक सनातन धार्मिक राष्ट्र सनातन देखि नै हो।राजा दिलिप ले गाई को सेवा गरेर हजारौं बर्ष बिताउनु भएको दिब्य भूमि हो।धर्मो रक्षित रक्षति।धर्मको रक्षा गर्याैँ भने धर्मले नै हाम्रो रक्षा गर्छ भन्ने कुरा घाम् जत्तिकै छर्लङ्ग छ।

  • @swostichaulagain9224
    @swostichaulagain9224 4 часа назад +18

    भरत सर तपाईंको बिश्लेशनले यत्ति मन रोयो कसरी ब्यक्त गरौ भनेर साध्य छैन।

  • @sudarshanbhandari5467
    @sudarshanbhandari5467 3 часа назад +15

    लुटतन्त्र आएको हो। इतिहास कै सबैभन्दा बढी शोषक व्यवस्था हो यो।

  • @LGbindashBirahishahi
    @LGbindashBirahishahi 4 часа назад +16

    रास्ट्रिय एकता को अति आवस्यक छ।जय देश जय नरेश

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 3 часа назад +8

    राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 4 часа назад +20

    श्री ५ बडा_महाराजाधिराज पृथ्वीनारायण शाह सरकार को जयजयकार गर्दछौं।
    🙏🙏🇳🇵🙏🙏
    संसारका कुनै पनि देशहरू इतिहासलाई संरक्षण गरेर बन्दछन्। ध्वस्त गरेर होइन ।
    त्यसैले भोलि पुस २७ गते यो राष्ट्रका निर्माता श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको जन्मोत्सवलाई राष्ट्र निर्माता दिवस एवं एकता दिवसका रुपमा। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा साथसाथै देश विदेशमा हर्ष उल्लासका साथ मनाउन हार्दिक अपिल र अनुरोध गर्दछौं ।

    • @maheshdhimal-s6f
      @maheshdhimal-s6f 3 часа назад +1

      🙏🏻🌷💐🪴🌺🥀🌼🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @gopaldhital1720
    @gopaldhital1720 4 часа назад +13

    यथार्थमा आधारित मौसुफ सरकारको सम्बोधन चेतना भया ॐॐॐॐॐ जय देश जय नरेश

  • @tikaramthapa6581
    @tikaramthapa6581 Час назад

    धन्यबाद भरत दहाल सर तपांईको भनाई १००% सहि भन्नु भयो तपांईलाई १०८ तोपको सलाम ।साच्चैनै नेपालमा अहिलेको नेताभन्नेहरू दक्षिण ,र पश्चिमेहरूको दलालहो रहेछ भनेर छर्लडंगै भयो।नेपालमा सांच्चै राजानै चहिने रहेछ।

  • @bibek2748
    @bibek2748 4 часа назад +20

    राजा को जय होस।

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 2 часа назад +1

    नेपालकाे राजाकाे सम्बन्धमा भरत दहालज्युकाे अाजकाे खभिव्यक्ति सबेभन्दा उच्चकाेटिकाे रहेकाे छ । अत्यन्तै दुरदर्शिता र सार्वभौमसत्ता काे अाजले भरिएकाे छ ।

  • @yurajmahat3521
    @yurajmahat3521 3 часа назад +6

    एकदमै सैही र गहन इतिहासको विश्लेषण गरेर विश्लेषण मात्रै होइन आजको नेपाल कसरी निरमाण भव्को थियो भन्निकुरा आजको पुस्तालाई बुज्नी अब्सर पनि अब्सर दिनु भएको छ भरत सर हजुरलाई सलाम भन्न चाहान्छु

  • @haribhandari8250
    @haribhandari8250 2 часа назад

    धन्यबाद भरत सर सारै सान्दर्भीक बिसयमा रास्ट्र काहा फसेको छ।छर्लङ पारीदिनु भएकोमा।

  • @keshavrajrajbhandari8150
    @keshavrajrajbhandari8150 2 часа назад

    भरत दाहालजीको बिश्वराजनीतिको विश्लेषण मननीयछ। ५४ साना साना बिभक्त राज्यलाई साम्राज्यवादी बाट बचाउन नेपाल राष्ट्रलाई एकीकृत गर्न सबै जातजातिको सहयोग लिइ अदम्य साहसका साथ बिजय प्राप्त गर्ने बडामहाराज पृथ्वीनारायण शाहदेबको अतुलनीय योगदानको प्रशंसा गर्नु सांदर्भिक छ।
    आजको संदर्भमा राजा ज्ञानेन्द्रको सन्देश बारे भरत दाहालले गर्नुभएको बिष्लेसणात्मक टिप्पणी मनन् योग्य लाग्यो।

  • @sarijanbudha6070
    @sarijanbudha6070 3 часа назад +5

    राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 11 минут назад

    हजुरको बिश्लेसन १००% सही छ॥

  • @suryamandal5573
    @suryamandal5573 Час назад

    यो बिस्लेसन उत्कृष्ट छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 11 минут назад

    भरत सर नमस्कार 🎉राष्टपिता प्रिथिबि नारायण शाहा अम्मर रहुन, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस् , निसर्त राजसंस्था र राजा ल्याऊँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को 🎉🎉🎉🎉🎉

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 4 часа назад +7

    भरत दाहाल जी मा पूर्ण सहमत छु।।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 часа назад

    उत्क्रिष्ठ र सकारात्मक बिश्लेशन् !! पश्चिमाहरुको जरौदी खोल ओदेको बिदेशिको पोल्तामा पसारेको यो ब्यबस्था प्रजातन्त्र !!

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 3 часа назад +3

    राजसंस्था जिन्दाबाद ।

  • @BharatGhimire-wp3el
    @BharatGhimire-wp3el 4 часа назад +9

    अमेरिकि लगायत पश्चिमा साम्राज्यवाद पतन हुँदै गहिरहेको छ पुण रुपमा हुन जरुरि छ

  • @gangathing1755
    @gangathing1755 3 часа назад +1

    अति सान्दर्भिक विश्लेषण ।

  • @koiralaraj1631
    @koiralaraj1631 3 часа назад +4

    Sahi 100%right

  • @dipakdhakal1789
    @dipakdhakal1789 4 часа назад +3

    सरको विश्लेषण सधै हेर्छु सुन्छु हामि सबै ह ल्ला
    मात्र बहकनेभयौ

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 часа назад +7

    राजा आउनु ठिक छ नेपालमा धेरै राजा भयर भष्ट धेरै भयकाे ले,

  • @jagatbista1859
    @jagatbista1859 27 минут назад

    Bharat jiu ! Very beautiful and actual analysis thanks.

  • @SumanDahal-k5p
    @SumanDahal-k5p Час назад

    दोस्रो क्रान्ति अब सुरु गरिहाल्नुपर्छ आजैदेखि भगाउनुपर्छ। एनजिओ आइएनजीओलाई जहाँ पनि ठोक्नुपर्छ नेपालमा अब।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 часа назад +8

    नेपाल राष्ट्रको जय जय होस्।
    अपराधी दलालहरूको अन्त्य होस्।

  • @dipakgautam5007
    @dipakgautam5007 4 часа назад +4

    सहि बिचार

  • @YudhnarayanSah
    @YudhnarayanSah 3 часа назад

    १००%सहि हाे

  • @nil1008
    @nil1008 4 часа назад +4

    जय जय गोरख जय जय कालि

  • @bikkichatrapati8413
    @bikkichatrapati8413 Час назад

    जय देश जय नरेश 🇳🇵🔱🚩🕉️🙏✊

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 часа назад

    Great political analysis you are sir 👍👍❤❤🇳🇵🇳🇵

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 4 часа назад +2

    सही र यतार्थ ।

  • @yuvrajoli1063
    @yuvrajoli1063 4 часа назад +5

    ❤ध्रुव सत्य।

  • @phurbatamang6207
    @phurbatamang6207 3 часа назад

    सहि हो।

  • @krishanaparsadguragain370
    @krishanaparsadguragain370 2 часа назад

    Thanku bharat sar

  • @govindashrestha3719
    @govindashrestha3719 4 часа назад +2

    Bharat sir ko bislesan satya ra sahi xa sir ko bicharma ma pani sahamat xu

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 4 часа назад +7

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    किर्ते सुगौली सम्धीको अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @Rbn33
    @Rbn33 4 часа назад +4

    नेपालमा चुनाव र आन्दोलनबाट अब परिवर्तन सम्भव छैन परिवर्तनको लागि सशस्त्र विद्रोह नै प्रमुख बाटो हुनसक्छ।

  • @LamakhaliSurkhet12
    @LamakhaliSurkhet12 3 часа назад +2

    साम्राज्यवादका आँखै अघिल्तिर एउटा स्वतन्त्र राष्ट्रकाे स्थापना गर्नु सामान्य कुरा थिएन। यस अर्थमा, पृथ्वीनारायण शाहकाे राज्य विस्तार अभियान साम्राज्यवाद विरूद्धकाे अभियान थियो!

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 часа назад

    हो अहिलेसम्म नेपाला ब्यर्थताको ज्यादती नै छ तर यसको यो होइनकी दोहोर्‍याएर तेहर्‍याएर उहिमा घनचक्कर भै रहु। आजकल भुराजनैतिक त्रास देखाएर भजाउने देखिनै अर्को त्रास थपिदो छ।

  • @bipin_raut
    @bipin_raut 3 часа назад +2

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hj 4 часа назад +5

    हजुरले भनेको सत्य छ राजा त आफै मा माह न छन तर सर बिदेशी का हलि धेरै छन यहाँ जोतेर बिदेशी को पैसा खाने

  • @vijayashrestha1950
    @vijayashrestha1950 3 часа назад

    excellent analysis

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 3 часа назад +3

    ❤❤❤🎉

  • @shovakarki512
    @shovakarki512 2 часа назад

    Jaya nepal❤❤

  • @alishabhusal5098
    @alishabhusal5098 3 часа назад +1

    Go ahead Bharat sir

  • @aviajnabi6195
    @aviajnabi6195 2 часа назад

    Great Sir🙏🙏

  • @fardipkhtri1556
    @fardipkhtri1556 Час назад

    1000000 right ho sir

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 4 часа назад +2

    अाज लास्टै ढिलाअाउनुभयो सर🙏🇳🇵🙏

  • @ramthulung373
    @ramthulung373 2 часа назад

    चिनले ताईवान र ईन्डियाले नेपाल लिने हिसाबमा ईन्डो चाईनाको मिलनमा ग्यानेन्द्र फस्ने दिखिदैछ हेर्दै जाउ।

  • @sitashrestha5233
    @sitashrestha5233 4 часа назад +3

    jay nepal sir

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e 3 часа назад +1

    Varat ji ,Lok kalyankari Rajya bebastha Lai Democracy vaninchha.Nirbachan ra Dal haru Sahayak matra ho.

  • @meghrizal4939
    @meghrizal4939 4 часа назад +3

    jay gorakh

  • @ushamoon6447
    @ushamoon6447 2 часа назад

    हार्दिक अभिवादन एवम् सार्वभौम नमस्कार ⚖️
    I agree with you 💯%
    A complete revolution in all respects of everyone in a peaceful way on the basis of plate tectonics laid by PN Shah with the legacy of Our universal Sovereignty. We love our history and....
    Thank You.
    May Peace Be With You 💝 All.

  • @baburamdhakal9286
    @baburamdhakal9286 3 часа назад +1

    Mero soch ma greater nepal sahit nepal adhirajya bhaye thik natra world war accet

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 часа назад

    जब दिमागले नयाँ नविनतम चिज पत्ता लाउन या हरेस खान छोडछ उहीँ नजिकैको स्वार्थ संग मिल्ने लौरी समात्नी हो।

  • @bhimsengautam4924
    @bhimsengautam4924 4 часа назад +1

    Sahi bisletion

  • @JhabilalBishnu
    @JhabilalBishnu 2 часа назад

    म UAE बाट हेदैछु

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 4 часа назад +1

    Jay Raja

  • @M1BROTHERXFFX1233
    @M1BROTHERXFFX1233 3 часа назад

    भरत सर नमस्कार ज्ञानेन्द्र राजा र तपाई र तपाई हरू जस्तै साच्चिकै देश भक्ति एक भएर अगाडि बध्नु पराे

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf 4 часа назад +3

    Good news sir

  • @anilmalla8898
    @anilmalla8898 3 часа назад

    Yes yedi maharajlai n bujhne ho bhane Nepali r nepal ukren huncha huncha tapaile pani bujhanu bhayecha ❤ Bharat ji

  • @SOLTEE-YONJAN
    @SOLTEE-YONJAN 4 часа назад +2

    Like le video lai boost garxa , harek le like garam sabai nepali samma purauna

  • @irojmaharjan2615
    @irojmaharjan2615 4 часа назад +3

    ❤❤❤

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 4 часа назад +1

    ❤❤❤❤❤❤❤

  • @KadakRana
    @KadakRana 4 часа назад +2

    Good 🙏🙏👌

  • @gopaloli292
    @gopaloli292 4 часа назад +2

    Very Very good and most importent or seriously thinks for Nepalies people or nepal. Ok.

  • @rajkumarkc7829
    @rajkumarkc7829 4 часа назад +1

    Thank you sir.

  • @SunilThapa-iq7sf
    @SunilThapa-iq7sf 3 часа назад +2

    Aab hamile etihas korne bela vyo sir

  • @shivaniroula8770
    @shivaniroula8770 4 часа назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KumariChy-q9i
    @KumariChy-q9i 4 часа назад +1

    Many many thanku you

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 4 часа назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lelagm7956
    @lelagm7956 4 часа назад +1

    सहि कुराे गर्नुभयाे सर धन्यवाद

  • @TamangDalbahadur
    @TamangDalbahadur 4 часа назад +1

    👍👍👍👍

  • @dwarikarajbhandari8355
    @dwarikarajbhandari8355 3 минуты назад

    thats the bitter truth

  • @tirthanepal5065
    @tirthanepal5065 4 часа назад +1

    We need king

  • @basantabudhathoki8355
    @basantabudhathoki8355 3 часа назад +1

    🎉🎉🙏

  • @ramchandrasubedi5865
    @ramchandrasubedi5865 4 часа назад +1

    🙏🙏🙏🙏

  • @ddpant5344
    @ddpant5344 Час назад

    अहिले यो देशमा बिदेशी हरुको खेतालाको रुपमा कामकाज गरिरहेका नेताहरुलाई पृथ्वीनारायण शाहको जस्तै अभियान चलाएर आजिवन कारागारमा नथुनेसम्म देशले निकास पाउदैन ।

  • @DensuJo
    @DensuJo 3 часа назад

    राजाको कुरै नगर दाहाल जी आदिवासी को रक्त संहार गर्ने शाही शानको बारेमा बढुवा दिएको भन्दा आदिवासी ले गुमाएको राज्यको वारेमा भन्नुस

  • @oshansubedi1663
    @oshansubedi1663 Минуту назад

    Nams karM..

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 11 минут назад

    Kranti le bhrati badhayo

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 3 часа назад +3

    तपाई आफूले आफूलाई बुद्धिजीवी ठान्नु हुन्छ तर के आधारले तपाईं राजालाई पूर्व राजा भन्दै सम्बोधन गर्नु हुन्छ??

  • @shambhugyawali5311
    @shambhugyawali5311 2 часа назад

    💯🥰💪💪💪

  • @yambarai1530
    @yambarai1530 3 часа назад +1

    🙏🇳🇵

  • @shashichalise68
    @shashichalise68 3 часа назад

    पसिम। हरृकौ पज।तत्र कुहिएको फर्सी रहेछ।

  • @ashisadhikari6223
    @ashisadhikari6223 3 часа назад +1

    💗💗💗💜💜💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏

  • @avashtandukar7529
    @avashtandukar7529 2 часа назад

    Bharat Dahal have patriotism/Long live king our GOD

  • @udendragurung5004
    @udendragurung5004 4 часа назад +2

    Thanks so much it is 100 %sir thank you so much ❤ .

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 2 часа назад

    माईला दाईलाई कसैले लेखेर पढ्न दिएकाहुन । लगाएको बाघ😂😂😂थुक्क ।

  • @narayansharma5617
    @narayansharma5617 Час назад

    भरत सर्🙏@भारत @अमेरिका@पश्चिमा ले चाहना गरे भोलि आउछ राजतन्त्र @अब नयाँ बिद्रोह हुन नेपाली जनता सबै राजनीतिदल नेताकार्यकर्ता झोले भए @बुझ्ने नागरिक सबै बिदेश कता बाट बिद्रोह 🤔🤔🤔नेपाली म हामी लगाएत सबै भेडाबाख्रा जस्ले रक्सी मासु पेट्रोल दियो तिनै दल लाई भोट कांग्रेस @एमाले @माओवादी @राप्रपा 🍌🍌🍌🍌हजुर युटुब मात्रै बोल्नुहुन्छ सडकमा आएर नेतृत्व गर्ने आट गर्नुहुदैन 😭😭अब नेपाल अफगानिस्तान पकै हुनेछ 😭😭

  • @netrapoudel7945
    @netrapoudel7945 3 часа назад +1

    Hindu raja le AnrGi Paschatya padai Linux hunna.

  • @faksmile
    @faksmile 54 минуты назад

    🇳🇵Jay Nepal🙏 Very good analysis..but these wst med ia doesn't let us know this truth.

  • @chhesanglama8670
    @chhesanglama8670 Час назад

    🇳🇵🙏🇳🇵

  • @kailashbhujel9421
    @kailashbhujel9421 3 часа назад +1

    Bhadaka❤aparadhi🎉daka❤lutera🎉dalal❤gaddar🎉haruko❤sarbanas🎉hos❤jaydes🎉jaynares❤jaymatribhumi🎉jaymahakal❤jaynavadurga🎉mata❤