देश भित्रको राजनितिबाट समेट अनभिग्य नेपालीहरुमा बिश्व भूराजनति र त्यसबाट नेपालमाहुने हुदै आएको राजनिति तस्बिर बुझ्न जुन राजनिति बिचारको क्रान्ति पस्किदै आउनु भएको भरत सरमा हार्दिक नमन !!
रुस चिन मोर्चा बाट नै अबको विश्व ले परिवर्तन ल्याँउछ यो मोर्चा प्रति दुनियाँका लगभग ८०% राष्ट्रहरुले विश्वास गरेको गएको तीन वर्षको विश्व परिस्थितिले देखाउछ अब पश्चिमी अमेरिकी पतन पश्चात् मात्रै यो अन्तर ध्रुवीयले विश्राम पाउने देखिन्छ
आदरणीय दाई हजुर ले 'युक्रेन रुष काे बिच लडाइँ हुदै गर्दा,हजुर ले,याे लडाइँ सामन्य देखिए पनि,याे लडाइँ असमान्य रुप मा बिकाश हुने छ भन्नु भएकाे थियाे, त्यो पहिलाे बिश्लेषण भिडियो थियाे। आज सत्य साबित हुँदै छ।
कति राम्रो विश्लेषण , भरत सर म तपाईको नियमित दर्शक हुँ । यु ट्युबमा तपाईंको हरेक विडियो हेरेको छु । कुनै पनि सञ्जाल र समाचार श्रोतमा मणिपुर र नार्थ इस्टको बारे समाचार पढ्न पाइन्न । अब बदलिदो अवस्थामा नर्थ इस्ट , मणिपुर र इन्डियाको अवस्था के होला ? ; कृपया नयाँ विडियो बनाउनुहुन अनुरोध गर्दछु ।
उहाको बिश्लेषण सुन्न लायक हुन्छन् जो यथार्थ चित्रण गरिएको हुन्छ चाहे बिश्व को राजनीतिक हवस या। नेपालको राजनीतिमा बिदेशी हस्तक्षेप हरेक कोणबाट उहाका भनाइ हरु यथार्थ समय सान्दर्भिक देखिन्छ
भारत सर ले नेपालमा र बिश्वमा के भैरहेको छ भन्ने ज्ञान नेपाली जानतामा पुर्याउने कठोर प्रयास गर्नु भएकोमा हूदय देखी धन्यवाद । म आजकल उहाकै विचार बाट विश्व लाई हेरछु।
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद। जय जननी।
मात्र एउटै प्रश्न : तपाई जन्ताको मान्छे। तपाइका भिडियोमा यत्तिका कमेन्ट छन्। किन कसैलाई रिप्लाई दिनुहुन्न? खाडीका जनताले तपाईलाई मान्दै गर्दा, एउटा रेस्पोन्स गर्न तपाईको कर्तव्य बन्दैन ?? जन्ताको तर्कमा घुल्मेल गर्नै बनी सिर्जना गर्नुस किनभने तपाई जस्तो ब्यक्ती हामीलाई चाहिएको छ। हुन त, ज्ञानी हरु जति घमन्डी हाम्रो देशमा कोइ छैनन् , आशा छ तपाई जन्ताको नाममा काम गर्नै ज्ञानी हो।
यिनले पनि RUclips कमाई खानेभाडो बहेक केहि गरेन्न यिन पश्चिमाको बिरोध गर्न लागेको ७/८ बर्ष भैसक्यो पश्चिमाहरू दिन प्रति दिन झन झन शक्तिसाली हुदै गएका छन
Aba America lai North Korea lai rokna ra sainya karwahi garne bahana payo. North Korea ko.naam ma South Korea mathi nai karwahi gareko dekhayera Prashant Kshetra ma America le feri utpat machauna skasha. Bato khoji raheko thiyo, South Korea le kholi diyo. Bholi ke hunchh wa America le ke garchha bhanna garo chha. South Korea ko rashtrapati lai America le awashya nai bachaune chha. Tyo dekhina lageko chha. Jahan samma ek dhruviya wa bahu dhruviya ko kura chha, tyo hamro jasto dusht dalal ra bhrashtachari harule bhareko desh ma ke farak parchha hola kinaki yo dysht dalal harulai esko mahatwa bai thaha chhaina. Paisa ra kursiko lagi afnu malik ko khutta dhogna pugi halchhan, jasari aile Oli, Gagane, Arju ityadi haru daudi raheka chhan. Jun deshma esto esto dusht haru chhan tho desh ko awastha kasto hola sahajai anuman lagauna sakinchha. America le ek patak hapkai diye bhane kuna kuna ma lukdai hidne chhan.
भरत बाजे युटुबर हुन् की त्रिमुल होकी शङ्खमुल पार्टीका अध्यक्ष हुन्? खाली अमेरिकाको सत्तोसराप बाहेक आफ्नो पार्टीलाई कसरी अघाडी बढाउने, केपी शेरे प्रचण्डे लाई पन्छाएर देशको हितमा कसरी काम गर्ने, लिडरसिप लियर कसरी निर्णायक आन्दोलन गर्ने भन्ने केही छैन त।
ईन्डियाले बार्गेनिङ्ग गरेर नेपालबाट केही लियेर स्थापना भएकाे राजतन्त्र नेपालीहरुकाे लागि प्रत्युपादक हुनेछ । अब स्थापना हुने कुनैपनि व्याबस्थामा न्याय ठुलालाई नलाग्ने र सानालाई लाग्ने हुनुहुदैन अनि मात्रै स्थाई हुन सक्छ । नेपाल नेपालीहरुकाे मनाेबिज्ञान बुझ्दा फेरीपनि साझा ब्याबस्था स्थापना हाेला जसताे लाग्दैन ।
भरत दाहाल ज्यु तपाईंको यस्तैयस्तै भिडियो जानकारी मुलुक यथार्थ अनि विश्वको घटनाको लागि शुभकामना छ
बदलिँदो बिश्वो राजनीति को परिपक्षमा हाम्रो नेपाल को लागि एउटा निस्कलङक सर्बमान्य ब्याक्तित्व को खाचो छ । भरत सर त्यसो ब्यक्ती खोज्न ढिलो भै सक्यो🌹🌹🌹
धेरै राम्रो विश्लेषण। यथार्थ यहिनै हो। उहाँको विश्लेषण हामी प्रत्येक नेपालीले हेर्न र सुन्न जाजुरी छ
धन्यबाद भरत दहाल Sir तपांईको बिस्लेसण लाई तपांईको बिस्लेसण ९५% मिल्छ। तपांईलाई १०८ तोपको सलाम।
देश भित्रको राजनितिबाट समेट अनभिग्य नेपालीहरुमा बिश्व भूराजनति र त्यसबाट नेपालमाहुने हुदै आएको राजनिति तस्बिर बुझ्न जुन राजनिति बिचारको क्रान्ति पस्किदै आउनु भएको भरत सरमा हार्दिक नमन !!
धेरै महत्वपूर्ण एबं मननयोग्य बिष्लेषण गर्नुभयो सर! धेरै धन्यवाद 👏🙏
रुस चिन मोर्चा बाट नै अबको विश्व ले परिवर्तन ल्याँउछ
यो मोर्चा प्रति दुनियाँका लगभग ८०% राष्ट्रहरुले विश्वास गरेको गएको तीन वर्षको विश्व परिस्थितिले देखाउछ
अब पश्चिमी अमेरिकी पतन पश्चात् मात्रै यो अन्तर ध्रुवीयले विश्राम पाउने देखिन्छ
2025ले दलाल नेताको अन्त्य गरोस
सहि बिचार भरत सर❤❤❤❤❤
आदरणिय सर। द कोरिया जसतै नेपालमा पनि हुनछ। यो अमेरिका को र भारतको जुठो खानेहरूले। तयो ठांऊमा पुगो
आदरणीय दाई हजुर ले 'युक्रेन रुष काे बिच लडाइँ हुदै गर्दा,हजुर ले,याे लडाइँ सामन्य देखिए पनि,याे लडाइँ असमान्य रुप मा बिकाश हुने छ भन्नु भएकाे थियाे, त्यो पहिलाे बिश्लेषण भिडियो थियाे।
आज सत्य साबित हुँदै छ।
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्। देश भक्त नेपाली एक जुट भई अघि बढौं।
Dhanya Baad Bharat sir. Namaskar.
Thank u Varat sir, for your good&real analysis of the world geo politics.
Bharat sir KO bishlesad 100% Sahi cha
Sahi bislesan hajur ko
कति राम्रो विश्लेषण ,
भरत सर म तपाईको नियमित दर्शक हुँ । यु ट्युबमा तपाईंको हरेक विडियो हेरेको छु । कुनै पनि सञ्जाल र समाचार श्रोतमा मणिपुर र नार्थ इस्टको बारे समाचार पढ्न पाइन्न । अब बदलिदो अवस्थामा नर्थ इस्ट , मणिपुर र इन्डियाको अवस्था के होला ? ; कृपया नयाँ विडियो बनाउनुहुन अनुरोध गर्दछु ।
Good news thank you
Thanks for news clip
Namaste Bharat Sir👏👏👏
उहाको बिश्लेषण सुन्न लायक हुन्छन् जो यथार्थ चित्रण गरिएको हुन्छ चाहे बिश्व को राजनीतिक हवस या। नेपालको राजनीतिमा बिदेशी हस्तक्षेप हरेक कोणबाट उहाका भनाइ हरु यथार्थ समय सान्दर्भिक देखिन्छ
DAMDAR BESLESAN GARÑUVAYO DHANNYABAD ❤❤
Great analysis
5000 Right ho sir 🎉🎉🎉🎉🎉
Bharat Dai aba Nepali harule boler matra hudaina 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
jay putin jay nepal❤❤
Tq Bharat sir.
Nice review
जय होस् भरत सर !
O bharat dai namaskar❤
Perfect analysis! Thank you sir.
Namaskar Bharat sir 🙏🥀
Very beautiful, thank you so much❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤🎉
Great
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
jay nepal sir
संसार भरि उथलपुथल हुने सम्भावना छ।
🌻🌻🌻💐💐💐🕉️🕉️🕉️🙏🙏🙏hp new year hjr lai
Hamilai pani Great Asia , mero artha Asia ka sabai Rajya harulai Shanti ka sath Bikas tatha sampannashali banaune Netaharu chahieko chha !
❤❤❤❤
Good new sir
भरतजी मोहनबिक्रमको बिचारबाट माथि उठ्न नसकेकाले दुःख लागेको छ
मोहन विक्रमले केही बिगारेका छैनन।बरु केही बनाएका छन।प्रचण्ड र ओलि जस्तै !सर्वहारा आचरण र नैतिकता मोहन विक्रममा उच्छ देखिन्छ।
@udayasamari8455 जानकारी छैन भने खोजी गर्नु तर इण्डियाको राहदानीमा युरोप भ्रमण गरेर आफूलाई देशभक्त देखाउनु रवि लामिछानेको गुरू बन्नु हो
🎉🎉🎉🎉🎉
Namste hjr ❤❤❤🎉🎉🎉
🎉❤❤❤❤❤❤❤❤❤🎉
सर हजुर लाई धेरै राम्रो मानछु तर यसरी बोलेर केही हुदैन यी दलाल का अगाडि
भारत सर ले नेपालमा र बिश्वमा के भैरहेको छ भन्ने ज्ञान नेपाली जानतामा पुर्याउने कठोर प्रयास गर्नु भएकोमा हूदय देखी धन्यवाद । म आजकल उहाकै विचार बाट विश्व लाई हेरछु।
❤🙏🌺🌹🥀💐❤️
ISRAEL KASHAI HO
European haruko haalat dekhna kayak hune chha
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
जय जननी।
मात्र एउटै प्रश्न : तपाई जन्ताको मान्छे। तपाइका भिडियोमा यत्तिका कमेन्ट छन्। किन कसैलाई रिप्लाई दिनुहुन्न? खाडीका जनताले तपाईलाई मान्दै गर्दा, एउटा रेस्पोन्स गर्न तपाईको कर्तव्य बन्दैन ?? जन्ताको तर्कमा घुल्मेल गर्नै बनी सिर्जना गर्नुस किनभने तपाई जस्तो ब्यक्ती हामीलाई चाहिएको छ। हुन त, ज्ञानी हरु जति घमन्डी हाम्रो देशमा कोइ छैनन् , आशा छ तपाई जन्ताको नाममा काम गर्नै ज्ञानी हो।
World war huna ekdamai jaruri x....
Ab.satta. dhaari ko. din gaye
Hawa buda pahile america sidyo aba vanthyo khai siddiyako 😁
Rip uml Christian varastachari gay
Rip साले भरत सरलाइ आरोप लगाउछ
Hawa kura na gara
नेपाल पनि का सिद्देकोत छैन खोक्रो मात्रै हुँदै गाको हो तेस्तै हो
Aba royal rumble hola jasto chha
21 अौ होइन 51अौ हो भरत सर
यिनले पनि RUclips कमाई खानेभाडो बहेक केहि गरेन्न यिन पश्चिमाको बिरोध गर्न लागेको ७/८ बर्ष भैसक्यो पश्चिमाहरू दिन प्रति दिन झन झन शक्तिसाली हुदै गएका छन
भाको कुरा गरेको हो के के बिरोध युटुब मा त हो बोल्ने आजको जमानामा रेडियो मा गयर बोल्नु त ?
Aba America lai North Korea lai rokna ra sainya karwahi garne bahana payo. North Korea ko.naam ma South Korea mathi nai karwahi gareko dekhayera Prashant Kshetra ma America le feri utpat machauna skasha. Bato khoji raheko thiyo, South Korea le kholi diyo. Bholi ke hunchh wa America le ke garchha bhanna garo chha. South Korea ko rashtrapati lai America le awashya nai bachaune chha. Tyo dekhina lageko chha. Jahan samma ek dhruviya wa bahu dhruviya ko kura chha, tyo hamro jasto dusht dalal ra bhrashtachari harule bhareko desh ma ke farak parchha hola kinaki yo dysht dalal harulai esko mahatwa bai thaha chhaina. Paisa ra kursiko lagi afnu malik ko khutta dhogna pugi halchhan, jasari aile Oli, Gagane, Arju ityadi haru daudi raheka chhan. Jun deshma esto esto dusht haru chhan tho desh ko awastha kasto hola sahajai anuman lagauna sakinchha. America le ek patak hapkai diye bhane kuna kuna ma lukdai hidne chhan.
तपाई भष्मासुर हुनु हुन्छ। जसको टाउकोमा हाथ राखी दिनु हुन्छ, उ भस्म हुन्छ।
भरत बाजे युटुबर हुन् की त्रिमुल होकी शङ्खमुल पार्टीका अध्यक्ष हुन्? खाली अमेरिकाको सत्तोसराप बाहेक आफ्नो पार्टीलाई कसरी अघाडी बढाउने, केपी शेरे प्रचण्डे लाई पन्छाएर देशको हितमा कसरी काम गर्ने, लिडरसिप लियर कसरी निर्णायक आन्दोलन गर्ने भन्ने केही छैन त।
यो पनि आन्दोलन को एक रुप हो दृस्ठिकोण बदल्नुहोस
Bharat dahal america r israil birodhi n biswa ghatna rusia r chin birodhi 😂
ईन्डियाले बार्गेनिङ्ग गरेर नेपालबाट केही लियेर स्थापना भएकाे राजतन्त्र नेपालीहरुकाे लागि प्रत्युपादक हुनेछ । अब स्थापना हुने कुनैपनि व्याबस्थामा न्याय ठुलालाई नलाग्ने र सानालाई लाग्ने हुनुहुदैन अनि मात्रै स्थाई हुन सक्छ ।
नेपाल नेपालीहरुकाे मनाेबिज्ञान बुझ्दा फेरीपनि साझा ब्याबस्था स्थापना हाेला जसताे लाग्दैन ।
India dalal ley raja KO jatha pani hallauna sakdaina yo KURA bujey HUNCHA
RAJTANTRA ZIÑDABAAD ❤❤
Bhadaka❤desdrohi🎉aparadhi❤lutera🎉dalal❤haruko🎉sarbanas❤hos🎉jay❤mahakal🎉jay❤navadurga🎉bhavanile❤des🎉bhakta❤nepaliko🎉raksha❤garun🎉
भारत त सस्तो तेल पाएर रुस को प्रसंसा गर्छ ।दाजु तपाई रुस चीन उत्तर कोरिया र ईरान बाट किन यस्तो प्रभावित हुनु भयो ।
भाइ तिमि बोलेर केहि परिवर्तन होला? यसो भिउ आयो भने भात खाने बाटोलाई अंगालेको लाग्छ तिम्लेजति 5कच्छया पडने लेपनि बुझेकाछन् के पुरपुर
बोलेर जानकारी पायर सचेत भयो पो परिवर्तन हुन्छ हत कहाँ जाने किन जाने पुग्ने कहाँ कस्ता कस्ता साथि बनाउने पहिला क्लियर त हुनुपर्यो
Photo matra hoina photo ko pani copy milxa,
#bakabas literally
😂😂😂धन्यवाद हजुर वाँ भनी अमेरिकाले एम सि सि काे लागि 6 कराेड डलर छुट्यायाे केही दिनमा नेपालमा ल्याइने भन्ने समाचार दिइरहेकाे छ त ।
Hawako kura Ametica 36 triliyan rin ma jahisakekox aafai kangal hudaix dinx khub
MCC भनेकाे millennium charity for christians ho
नेपालबाट छुट्यायको हो हाम्रो कर तिरेको पैसाबाट
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤