नेपाल का अयोग्य नेताहरू काे क्रियाकलाप भ्रष्टाचार दलाल माफिया शक्ताकाे राजनीति र गाउँ जिल्लामा देखाउने झुट् रणनीति जनताले मुल्यांकन छुट्टाउनु सकेनन् भने हाम्रो देश नेपाल,युक्रेन,सिरिया,,काे बाटाेमा जानसक्छ सबै नेपालीको चेतना भया,,फेस्बुक्मा भरत गुरुबालाई नानाथरी भन्नेहरुले बुझुन्🇳🇵
Bharat Sir, Namaskar and Good dream. Your political analysis deserved FIVE STARS . In my opinion as per Mr JP Agrawal has opned my third EYE in view of above my presentation tells in fever Himalayas Hindu Kingdom of Nepal will be made in fever of seremonal Kingdom Hindu Kingdom of Nepal .Have a Great Sunday evening as well as blessings too.plz make lighting day in the time of establishing day .🎉🎉🎉Kanchan Parajuli Upadhyay.
नमस्कार हजुर! सरका सबै बिष्लेषण राष्ट्रियता स'ग जोडिएको मात्र नभएर अन्तर्राष्ट्रिय बिष्लेषण पनि सहि र सटिक छ । युगोस्लाभियामा बिषेश गरि अमेरिकाले १९९९ मा नभै १९९१/ ९२ मा सो देश टुक्र्याएर हिम्सा सुरु गराएको हो र कोसोभोमा अझै बसि रहेको छ।
विश्व को जनलहर अहिले पश्चिमा अमेरिकीहरू को पुर्ण पतन त्यस पश्चात् सबैले चाहेको आफ्नो पन , आफ्नो स्वधिनता आफ्नो मुल्य मान्यता इ आदि विषयमा जनलहर बढ्दै गएको देखिन्छ अब पक्कै पश्चिमाहरुको पतन निश्चित जस्तै छ
Trumpism le Canada, Panama, Mexico, Denmark ma kasto khel khelne ho; malai ta Biden chahi Nepal Ka communist bahun Ra Trump chahi drunkered jasto Lagchh.
You are right and your analysis is correct. But Indian and China were going through Lipu lek, which is a part of Nepal. How can China and India were able to trade each other. Is China also our enemy? If not so . Can you analysis on this topic. I will be obliged to you.
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
तपाईं को हरेक भनाई राम्रो लाग्छ तर अरुलाई शामन्ती सामराज्य देख्नु हुन्छ नेपाल सामन्ती बेबस्था अन्त्य भै पछिल्लो सँघिय समानुपातिक समाबेसी गणतन्त्र बेबस्था लाई बिरोध गर्दा तपाईं पनि शामन्ती भन्दा यक ईन्च फरक छैन
समानुपातिक समावेशी आएर देशमा आमजनताले के पाए? नितान्त बिदेशीको हितमा ल्याएको ब्यबस्था थियो सँघियता, धर्मनिरपेक्षता जस्ता एजेण्डाहरु ।देशमा यिनिहरुले भनेबमोजिम राजतन्त्र गयो, सँघियता, गणतन्त्र, धर्मनिरपेक्ष सबै ल्याउँदा पनि हातमुख जोहो गर्नकै लागी डेड करोड नागरिक किन देश छोडेर गए?राज्यले उध्योग धन्दा बेचेर युवा लखेटेर देश बन्यो? राजतन्त्र हुँदा बिदेशीको प्रबेश तथा गतिबिधी मा स्वतन्त्रता थिएन।जब राजतन्त्र गयो हामि माथि बिदेशीको चौतर्फी हमला शुरु भयो।जात,धर्म ,भाषा, ईतिहास, परम्परा, सँस्कृति माथिको बैदेशिक आक्रमण भयो।यि मुद्दाहरुलाई उचालेर एक अर्काबिच घृणा र द्वेषमा लडाएर नेपाललाई सँधै अस्थिर बनाउन सफल भए। यसरी देश सफल हुनेभए अफ्रिका महादेशमा गणतन्त्र आएको ५० बर्षमा देश किन उँभो लागेन?नेपालको गन्तव्य किन अफ्रिका उन्मुख हुँदैछ?😮
2 बर्स भयो सर 5000 भन्दा धेरै अनतर्बाता सुने तर हजुरमा आयर जिज्ञासा को खोजी रोकियो जैले देखिहजुरको बिचार बुझे तब बिउँझेको महसुस भयो
Me also
Me also now 3 year running
मैले २०१७ देखि उहाँलाई लगातार फेसबुक र सामाजिक सञ्जालमा फलो गरिरहेको छु। सुनिरहेको छु।।
@DilliRambhattarai974 फेस बुक मा के छ नाम उहाको ?
भरत दाहाल @@laxmankhanal6686
सत्य बिचार सर
सटीक विश्लेषण - समसामयिक विश्व राजनीति।
साधुवाद छ -भरतजीलाई ।👍️🙏
जब सम्म अमेरिकि साम्राज्यवाद अन्त्ये हुदैन तबसम्म दुनियाले सान्तिको सास फेर्न पाउदैन
❤❤ॐ🎉🎉
ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।श्रीनेपालमाताको जय जय जय।।पंञ्चजने पंञ्च संकोचंञ्च।।
Sahi. kura
सहि कुरा भरत सर धन्यवाद
Very beautiful, thank you so much❤❤❤❤❤
Nice video clip 👌
नेपाल का अयोग्य नेताहरू काे क्रियाकलाप भ्रष्टाचार दलाल माफिया शक्ताकाे राजनीति र गाउँ जिल्लामा देखाउने झुट् रणनीति जनताले मुल्यांकन छुट्टाउनु सकेनन् भने हाम्रो देश नेपाल,युक्रेन,सिरिया,,काे बाटाेमा जानसक्छ सबै नेपालीको चेतना भया,,फेस्बुक्मा भरत गुरुबालाई नानाथरी भन्नेहरुले बुझुन्🇳🇵
हो
Bharat Sir, Namaskar and Good dream. Your political analysis deserved FIVE STARS . In my opinion as per Mr JP Agrawal has opned my third EYE in view of above my presentation tells in fever Himalayas Hindu Kingdom of Nepal will be made in fever of seremonal Kingdom Hindu Kingdom of Nepal .Have a Great Sunday evening as well as blessings too.plz make lighting day in the time of establishing day .🎉🎉🎉Kanchan Parajuli Upadhyay.
सबै सजग हौ अब निंन्द्रामा नपरौ🙏🙏🙏।
Great analysis
😂😂😂😂😂
नमस्कार हजुर! सरका सबै बिष्लेषण राष्ट्रियता स'ग जोडिएको मात्र नभएर अन्तर्राष्ट्रिय बिष्लेषण पनि सहि र सटिक छ । युगोस्लाभियामा बिषेश गरि अमेरिकाले १९९९ मा नभै १९९१/ ९२ मा सो देश टुक्र्याएर हिम्सा सुरु गराएको हो र कोसोभोमा अझै बसि रहेको छ।
😢😢😢धन्यवाद हजुर ।
Great analysis sir
विश्व को जनलहर अहिले पश्चिमा अमेरिकीहरू को पुर्ण पतन त्यस पश्चात् सबैले चाहेको आफ्नो पन , आफ्नो स्वधिनता आफ्नो मुल्य मान्यता इ आदि विषयमा जनलहर बढ्दै गएको देखिन्छ
अब पक्कै पश्चिमाहरुको पतन निश्चित जस्तै छ
I like your vdo Bharat sir.
Namaskar Bharat sir 🙏
Good varat sir
jay nepal sir
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
namaskar daju
💜💜💜💙💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏
Trumpism le Canada, Panama, Mexico, Denmark ma kasto khel khelne ho; malai ta Biden chahi Nepal Ka communist bahun Ra Trump chahi drunkered jasto Lagchh.
You are right and your analysis is correct. But Indian and China were going through Lipu lek, which is a part of Nepal. How can China and India were able to trade each other. Is China also our enemy? If not so . Can you analysis on this topic. I will be obliged to you.
china le banayeko 6 th generation ko fighter jet ko banisake ko xa ..tesko bare ma ...biswo ma halchal xa tesko bare ma bahnus
Ño christmas adv again
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
तपाईं को हरेक भनाई राम्रो लाग्छ तर अरुलाई शामन्ती सामराज्य देख्नु हुन्छ नेपाल सामन्ती बेबस्था अन्त्य भै पछिल्लो सँघिय समानुपातिक समाबेसी गणतन्त्र बेबस्था लाई बिरोध गर्दा तपाईं पनि शामन्ती भन्दा यक ईन्च फरक छैन
समानुपातिक समावेशी आएर देशमा आमजनताले के पाए? नितान्त बिदेशीको हितमा ल्याएको ब्यबस्था थियो सँघियता, धर्मनिरपेक्षता जस्ता एजेण्डाहरु ।देशमा यिनिहरुले भनेबमोजिम राजतन्त्र गयो, सँघियता, गणतन्त्र, धर्मनिरपेक्ष सबै ल्याउँदा पनि हातमुख जोहो गर्नकै लागी डेड करोड नागरिक किन देश छोडेर गए?राज्यले उध्योग धन्दा बेचेर युवा लखेटेर देश बन्यो? राजतन्त्र हुँदा बिदेशीको प्रबेश तथा गतिबिधी मा स्वतन्त्रता थिएन।जब राजतन्त्र गयो हामि माथि बिदेशीको चौतर्फी हमला शुरु भयो।जात,धर्म ,भाषा, ईतिहास, परम्परा, सँस्कृति माथिको बैदेशिक आक्रमण भयो।यि मुद्दाहरुलाई उचालेर एक अर्काबिच घृणा र द्वेषमा लडाएर नेपाललाई सँधै अस्थिर बनाउन सफल भए। यसरी देश सफल हुनेभए अफ्रिका महादेशमा गणतन्त्र आएको ५० बर्षमा देश किन उँभो लागेन?नेपालको गन्तव्य किन अफ्रिका उन्मुख हुँदैछ?😮
शतप्रति सही हजुर
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤