ओली रोक्न प्रचण्डका दूत भारतमा, प्रधानमन्त्री बन्न देउवाले धोका देलान् ? समीकरणमा कानुनी भय ||
HTML-код
- Опубликовано: 4 июл 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
नेपाल देश यस्तै हो अब बालेन रोक्ने शरणार्थी चिया गठबन्धन मात्रै हो😊
टिबन्धु र भुटानी गठबन्धन धेरै समय टिक्दैन ।
यो चाल ले देश डुब्ने भो गृहयुध्द हुन बेर छैन
पुच्छर नभए राजनीति नै समाप्त भएर जेलको बास हुने डर तेसैले
SHALUTE NETRA JI
गणतंत्रनेपाल
हामीनेपाली जयनेपाली स्थानीयभारतीय
जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
भारत हाम्रोराष्ट्रहो
शिक्षामंत्रालय🇮🇳
नेपालसरकार🇮🇳
राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
राष्ट्रपति-दौपदी मुर्मु
CMप्रचण्ड
विधानसभा
नेपाल
भारतीयसंयुक्त संघ
दिनेशज्यू माथी जस्तै गरौ
अमेरिका ,चाइना , भारत को बिचमा नेपाल को राजनीति चलेको छ , सेरे, केपि ,प्रचण्ड ,कसैको नै कसैको इसरामा चलेको छ ,यो पक्का हो ,
Good luck balen
Purba prashnakarta sathi haru ko ma mapani Purna sahamat chhu .
Aba sabai janata milera shreelanka jastai garnu parxa Jay janata baad
प्रचण्डले २०८१/०३/२८ गतेका दिन लिने बिश्वासको मत सम्बिधानको धारा ७६ को उपधारा २ र ४ को प्रयोजनको लागि नभै सम्बिधानको धारा १०० को उपधारा २ र ३ को प्रयोजनको लागि भएकोले नया प्रधानमन्त्रीको नियुक्ती ध्रारा ७६(२) अनुसार हुदैन ७६(३) अनुसार हुन्छ भन्नू केटा केटी कुरा हो ।
5
यस मिडिया को प्रस्तोताले शब्दको उचीत अनुचित प्रयोग गर्नु भए उचित हुने थियो जो नेपाली समाजलाई भ्रमित नहोस् ।
चोर हरुको गठबन्ध भयो अब
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
यो नैतिक सवाल हल भएकोछैन ।
शिक्षा मंत्रालय 🇮🇳
नेपाल सरकार 🇮🇳
Maile kalam ma halena
Lalitpur 2
Oli lai 76 ko 5 antargat pm banayo bhane sansad bighatthan garxan
Prachamda is dynamic leader
w12 बुदे खारिज
प्रचण्ड ले नै एमालेलाई सरकार मा लगेकाे भन भाइ झलनाथ माकुने के पि लाई पटकपटक ....
जस्तोलाई त्यस्तै भनेझै प्रचण्डलाई उसले गरेको कामको प्रतिफल मिल्यो। रविको नाम जोडेर बनाएको थम्बनेलले भिउज पाउला नपाउला तर जोसुकैको सरकार भएपनि जनताको जिवन उकासीने कुरा सुन्य हो।
Doshi
Congress-88 Seats= 33%
UML-79 Seats=30%
Maoist Center-32 Seats= 12 %
Rasopa- 21 Seats= 8 %
Others- 17%
Ravi 100./. Khaobadi nai ho puspe KO kanxo Bhai
Niti nbhyeko raajniti ra naitik nbhyeko raajneta, chet nbhyeko janta hudaa raajniti sadhai asthir hunchh. Yin laai ta janta ko chet nkhule samma estai ho.
अनि खाेटाङगेलाई के जादु दियाै भट्टराई
प्रचण्डले यसै जाने उसै जाने राजा ज्ञानेन्द्रसँग मिलेर आर्मी शासन लागू गरेर १७ सालको महेन्द्रपथ फर्काउनुपर्छ तब देश बन्छ
झुर
Ghanti KP oli agent vayera sarkar basdai cha
Vutanis r giri bandhu dekhi kehi mileya xan jasta xan yo tupeya lai ni huit
निहित सत्ता स्वार्थका लागि विदेशीहरुकाे शरणागत हुने नेपालकाे जुनकुनै पार्टी र त्यसभित्रका दलाल नेताहरुकाे नाश हाेस्।
Parchanda dhoke baj hun.32 sitko jadu ABA samapta
यो हरूवा का कुरा के सुन्नु र
प्रचंड देश कै कलंक र कयानसर हो 17,हजार नेपाली को हत्या हजारौ बेपत्ता देश का संरचना भवन धोशत लूट पाट बैंक लूट पाट नेपाल मा प्रचंड जसतो भाषमासूर कलंक रनपीचास कूनै देश मा जन्म नहोश
देउवा अोली पनि | यि पुराना पाटी सबै क्यान्सर हुन| बालेन रबि हर्क लाइ जोगाउनु सबैले