बालेनले बनाएको ढल विद्युत प्राधिकरणले भत्काएपछि, पानीमा भिज्दै एक्सनमा उत्रे संसद सुनिल र जनताहरु
HTML-код
- Опубликовано: 4 окт 2024
- बालेनले बनाएको ढल विद्युत प्राधिकरणले भत्काएपछि, पानीमा भिज्दै एक्सनमा उत्रे संसद सुनिल र स्थानीय जनताहरु
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
kapan badi
kapan duban
balen sunil
balen shah sunil kc
Kathmandu heavy rain
koteshwor balen action
koteshwor balen work
today koteshwor balen action
balen shah kapan badi
balen shah kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
balen shah Kathmandu work
Ktm kapan duban
Kapan badi toda news
Kapan duban today news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
हाम्रो देशमा न नेता गतिला,न सरकारी कर्मचारी गतिला जनताको त झन कुरै छाड्दिनु जति खेर पनि काङग्रेस,एमाले,माओबादी भन्दै हिड्दै ठिक्क छ!!!
बालुवाटार,सिंहदरबार र सम्सद भवन को ढल चाहि यसरी फुपाउनु पर्ने मा जनताको घरमा जोडिएको ढल फुटाउने?
विद्युत प्राधिकरणकाे दादागिरी हाे यसलाई मुद्दा हाल्नु पर्छ ।
हैन। यो बुध्धी नभाको contractor ko kaam ho!
ताजा नेपाल ज्यू ॥ यस्तो गलत क्रियाकलाप गर्ने जोकोहिलाइ त्यहि खाल्डोको तार र ढलमा बाँधेर माटो ले पुर्नु पर्छ सर ॥ यि फटाह हरु लाइ मुद्दा हालेर केहि हुने वाला छैन सर ॥
सम्बन्धित प्राधिकरणका दोषिलाई जनतालाई जिम्मा लाईदिन माग गर्दछु । पहिलो मुक्का मैले हान्न पाऊँ ।
बिद्धुत प्राधिकरण को दीर्घकालीन बिकास...
सडक बिभाग र बिधुत प्राधिकरणको कर्मचारीहरु पूर्णत बर्खास्त गरेर नयाँ बालेन जस्तै engineer overseer लाई ल्याउनु पर्छ
नेपालको,इन्जिनियर यस्तै हो,फिल्डमा,हेरेर काम गरेपो,राम्रोकाम हुन्छ, काम गर्नेले,काम गरिहाल्छ भनेको भरमा,काम,गराउँछ, मेन,मान्छेलाई, कमाउन ठिकछ, नेपालीको,जयहोस
जनताले पनि उनैलाइ साथ दियका थिय बालेन बिराेधिकाे अाखा खुले जस्ताे छ
जब सम्म भेडा जन्ता छन् नेताहरुलाई दाेश नदिएकै राम्रो।
विधुत प्राधिकरण डाका अनुमति लिनु पर्दैन दादागिरी देखाएको एकले बनाउने तँ भत्काउने जनताको पैसा परेको रोडमा तेरो मर्जि चल्छ तँलाई त्यही ढलबाट बगाउनु पर्यो
बालेन बनाउदै जाने, बिधुतले भत्काउदै जाने
Balen sir lai maanai dekhi saaman xa sunil kc sir rw balen sir nepal aama ko sachha xora ho 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😓
यो बिद्धुत प्राधिकरण को कर्मचारी हरुलाइ सडकमा ल्यायर कालोमोसो सहित स्वागत गरौं बिकास प्रेमी देशभक्त जनप्रेमी सुनिल सर लाई सम्मान छ
good job web khabar team and sunil kc sir ❤️❤️🙏🙏🙏🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी भत्काउँदै बनाउदै जानी जानी गरेको हो यसरी घुमाई घुमाई पैसा खान र भ्रष्टाचार गर्ने योजना हो , कारबाही गर्नुपर्छ ।
यस्तो ईन्जिनियरको लाईसेन खारेज गरेर क्षेतिपुर्ति उसैलाई तिराउनु पर्छ ।
नाममात्र इन्जिनियर काम जाने को भए पो हुनु
जय होस सुनील जी।
बदमासी पनि कस्तो हौ उदेक लाग्छ "
प्राधिकरण को कर्मचारी एमाले को झोले हो
जस्ले फुटायो उसैले ब्याक्तिगत खर्चले बनाउनु पर्छ
Good
सुनिल सर,यो पाखे इन्जिनियर लाई कड़ा कार्रवाई गर्न पर्छ। हजुरले बालेन सर लाई धेरै मदत गरेको देखि राखी रहेका छौ।यी अपराधी
कृयाकलाप गर्ने गराउने लाई कड़ा कार्रवाई गर्न पर्छ। नेपाल का प्राधिकरण का इन्जिनियर कस्ता बुध्दि हीन हुन,यिनी हरू पार्टी का झोले इन्जिनियर हुन।जय सुनिल सर जय बालेन शाह
ईन्जिनीयर नै दले भष्टेकाका मान्छे कमिसन खान पाटिलाई चन्दा लीन पठाका दले ईन्जिनियर ले के गर्लान खै।
ठग हरु लेे हलेर जनता काे कर काे तलब खानि हरुलाई अब लखटन परछ ।❤
यो चोर हारु कैले यो देश बट कैले आन्त्या हुन्छ होल जय बाफेन
Jaba samma haami sabai nepali jantaa haru lae vote faerdainau tyai Congress,yaemaalae ra maaobaadi lai maatra vote diyaera jitaaun chau taba samma mukh lae bolaera maatra bhayaena ni last maa chunaab ko baelaa maa paisaa ko loav lae gardaa ho ki lae gardaa ho vote tinu haru jastaa party haru lai nai baesi khasaalchau ani kasari hunchha. Baru vote maagnu aakoe baelaa chai sabai jantaa haru milaera ek joot bhayaera goednu chai parchha.
ओ हो यो धेरै danger हो यस्तो एक जानको गलत कामले गर्दा हजारौं मान्छेलाई असर पुर्याउछ ! छिटोभन्दा छिटो त्यो अपराधीलाई समातेर कारबाही गर
बिधुत प्राधिकरण को घमण्ड हो यदि हेपेर गरेको हो भने जनता मिलेर कालाेमाेसाे दलेर बजार घुमाइ दिनु पर्छ
बालेन बनाउदै जाउ,बिधुतले भत्कायर उल्टो काम गर नेपाल को लुट।।
अर्बीन झा रे इन्जीनीयर यो डाम्नाले राची बाट इन्जीनीयर पडेर आएछ 😂😂😂😂
तै भएर यो नेपाल मा बस्दै बस्दैन सम्जिदा पनि दुख लाग्छ😢
Yasarinai sabai samsadharule Nepal bharinai satha saport garne ho bhane nepali jantaharu kati khusi hune thiyo hola tyasaile 84ma bichar garnu hola
इन्जिनियर लाई बर्खास्त गर्नु पर्छ।
यस्तो काम लाई कसैले कसैलाई दोस दिनु ठिक छैन l under ground केबुलिंग गर्दा अन्जान मा भएको होl एस्तो हिना सक्छ l यो KUKL को ढल हो बिद्युत प्राधिकरण को केबुल होl येस्मा नगरपालिका को केहि केहि होइन l नचाईने हल्ला गर्नु ठिक छैन l यो का मा न पा ले खाली हल्ला मात्र गर्छ l उजुर गर्नेमा कपनमा माहिर छ l गल्ति प्राधिकरनको हो उसैले बनाउन दिनु l
कस्ताे इन्जिनियर हाे।नक्कलि सर्टिफिकेट हाेला।
नेपालीको बुदी कहिले आउला। के काम गरेको होला। सबै तिर चेक गर्न परो। यार।
Ho ho bijuli pradhhikaran ko.dhalfutaunu parchha ani balla biksh thhaha pau chha
Jay hos Samsad Sunil jyu . Jay Yuba Neta lai. Jasle galat galat kam garer janata lai Cheri hunchha tesai lai turunta cheti Putin’e turunta tiraunu parda chha. Janata sachet hunu Prada chha. Yo jhole bikes ho janata yasari aajit baneka chhan.
Jai balen shah...❤
बालेनलाइ जनताको नजर सामु नराम्रो देखाउनुको लागी सडकबिभागको काम हो
स. बि को कामहोला भम्थानेको त बिद्युत प्राधिकरण को काम पो रहिछ।
पानिको समाधान गरेर के गर्ने ? बिद्युत प्राधिकरणले संमझदारी काम गर्नु पर्ने हो।
बिजोग गरेर छोड्न त भएन है ।
Pipe ma Bi. Pra. pani lekheko chha ki?
@@loksundar6078 जि,
त्यस्तै देखियो बि.प्रा पनि , स.बि भन्दा झनै खतरा रहेछ।
व्हांङ्ग मात्रै होइन २०,२१ 🏡🏡🏠🏠🏡🏡🏠 हरू समेत बिजोग हुनेगरी पाइपनै फुताएर भागेछ।
सुनिल दाइ अर्को पटक केन्द्रीय सासद ❤️🙏
बालेन र कुलमान लाई देख़उन पर्यो भाई
Balen Mayor ho , jaadugar haina, Imaandaar, desh ko sapoot ho, bhagwan haina. Tyo kura bujhnu hola . Jay Balen, Jay Rabi, Jay Nepal.
गतिलो सत्य को काम गर्नु सिक दुनिया येस्तै पाप काममा कति अघि बढछ पो दया प्रेम भलाई नम्रता नस्ट भएको हो।
Good job Sunil sir
घाँटी समातेर लतारदै ढलमा चोप्नु पर्ने भाछ लातको भुत बातले मान्दैन कति भन्नु
यस्तै हाे ईन्जिनियर पकारहेछ
Good luck 💯
Yo pradhikaranlai karbaahi chai garna parxa hai daju bhai didi bahiniharu😢😢😢
Yo engineer lai 1000 toop ko salami dinu parcha
जनता हो अझै पनि आखाँ फुटेको हो की बुद्धिमा किरा परेको हो? दलालहरुको झुन्डबाट बनेको राजनैतिक दलहरुले देश र जनताको कहिले पनि हीत गरेको छैन। त्यसैले तिनीहरु सबैलाई ठगाना लगाउनै पर्छ। देशको भविष्यको कुरा छ।
Well done Sunil kcJi. We appreciate your style of working and your dynamism.
यो बिधुतप्रधिकरण को दादागिरी हो😠
यो इन्जिनियर लाई कडा भन्दा कडा कारबाही गरि लाइसेन्स खारेज गरियोस
होइन यो प्राधिकरण हो कि इर्ष्यालुकरण हो ? नत्रता त्यो ढल भन्दा १फुट तलबाट केबल तार बिछ्याए भइहाल्थ्यो त ॥ बेइमान हरु
👍️👍️👍️ जता पनि जहाँ पनि सुनिल सर नमस्कार 🇳🇵🇳🇵🇳🇵
Jay Jay Jay sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
very good Sunil sir ko effort lai salam cha - one of the best leaders well done. best of luck to Balen and Sunil sir
हरे राम नेपालमा सबै चोर नै चोर मात्रै छन कि के हो
Compensation chaahiyi
Wow Sunil ji salam
Jee hunxa nepalmai hunxa
Yesto hunu parxa mananiya desko sunil sir salam xa
Jasle yasto garyo teshlai turunta karbahi hunuparxa jaya hosh hajurlai balenjyu lai
यो इन्जिनेर र थेकदार लाई यस्को छेती पुर्ती र इनि को लाइसन खारिज गर्दिनु पर्छ
राडिको छाेरा हरु विद्युत प्राधिकरण ढल फुटाएर अझ गफ हान्छ
Well done sunil
Sunil sir Lai Salam🫡
अब विद्युत कार्लय ले बनाऊनु पर्छ।है
Sunil sir also like apil triphatee sir great job sir
लकडाउनमा ईन्जिनियर पढेकाे हाेला।
हेरेको हेरै.....हेरेको हेरै................
वैद्युत प्रधिकरणको गलत काम हो।एसको जिम्मेवारी वैद्युत प्रधिकरणले लिनुपर्छ
ओली उखाने, आर्जुको पोई गुखाने 🤬🤬🤬
सुनिल जि न्युरोडमा कौहि मिटर पेटि बनाउन काटिएको बाटो रातोरात दलबल सहित पिच गरियो तर सडक जताजतै खाल्डाखुल्डी, भत्काएर छोडिएको छ त्यो सडक बिभाग को होकि कता को महानगर लाप चिठ्ठी लेख्ने इन्जिनियर भनौदो को लाई पनि पाताकसेर बाँदेर ति ठाउँमा घुमाउनु पर्यो।
जहापनी यस्तै छ
ढल नै फुटाउनु पर्ने अवस्था चैं कसरि भयो ढल को मुनि वा माथिबाट त्यो पाइप राख्दा के हुन्थ्यो होला ?
Sunil KC dai atti dami.. 2084 hamrai ho!
गएर सडक बिभागमा आगो लगा 😊
Good reporting sir ❤❤
Telecom ko engineer ko technology Vanda ta euta simple labour ko technology dherai hunxa hola ho
यो ढल सिघै लगेर बिधुत प्राधिकरण vitra निकालदिदा कस्तों होला?
धेरै पढेलेखेका को मति, ले गर्दा देश्को हालत यस्तो हाल
के गरेको यो बुझ्नै सकिन।
माननिय सुनिल सर जस्तो हुनुपर्छ।
यो धेरै इन्पोटीन कुरा हो। यार।
अब के भन्नु अन्य देश ले अन्तरीक्ष मा आणविक हतियार राखी सके नेपालमा देखियो ढल भित्र विद्युत प्राधिकरण काे पाइप शायद गिनिज बुक मा येस्ता कुरा राख्नु पर्छ।
Hamro Dilli Bazer ma ni yestai cha
देश हामा्े नेपाल ,याे देश चाेर ले चलाकाे देश ,त्याे ईिजनियर याे देशकाे इिजिनयर शसतई हाे , फाेहरकाे ढल फाेरेर तारकाे पाईप छिराउिन पा्धिकरन काे ईनजििनयर काे हइसियत र कुलमान ले िबश्व रेकड राख्लान जस्ताे लागछ , अब िबदेश बति बेचनु पछ्
Yesto Kam garne ko job suspend gardinu parxa
दादागिरी नै हो यसमा दुईमत छैन
Sabai milera hanuparne testo garenelai
Wow wow nepal ko bikash
And all the sewage will flow into the river
Yemale ko bikash yei ho ….thikka paryo veda janta haru lai very good …..sungur haru lai swarga ma lagyo vaneni last ma fohore ra gu ko dangur nai mon parxa
कसले भत्काएकाे हो , त्यसलाई त्यतिखेर नै गोद्नु पर्ने हो ।
ग्रेट सुनिल सर
sunil tapai mathi post ma huni hun6 hami janta sanga kei power 6ina balen nagarpalika tapai haru le kanuni mudda hanna mildaina. ravi lai kati kanuni mudda lag6. esto kam bigarne engineer lai chai mudda halna mildaina
Great job
Sahi kura garnu bh
Sablai hatara new educated lai rakhnus plz desh barbad vayo