जनताको नेता भनेको दुख बिपत्तिमा मलम लगाउने सुनिल र बालेन जस्तो हुनु पर्यो पुर्बमा हर्क काठमाडौंमा बालेन र सुनिल पश्चिम्मा गोपि जस्तो नेता नेपाली जनतालाई चाहेको छ 🙏🙏🙏🙏
बालेन सर जय नेपाल सुनिल के,सि,सर लाई पनि जय नेपाल मेयर बालेन सर अब हजुरले बि,पि, राजमार्ग पनि खुलाई दिनु हाेला स बि ले त दशै अघि गाडि चल्न सक्दैन भन्दै छ
सुनिल सर को बालेन संग को लुक्स दामी लाग्छ । तपाईं एक माननीय भएकोले बोल्दा बोली मा ख्याल राखेर बोल्नु होला यहाँ त फसाउन खोज्ने को ओईरो छ। तपाईं जत्तिको मान्छेले झोले भेंडा झुन्ड यस्ता बोलिले भबिस्यमा बाधक नहोस धन्यवाद 🙏 बालेन को साथ नछोड्नु होला
you are great mane Mr Balen Sir & sunil Sir and all mahaa Nagar team good jab dehrai dehrai Dhanne badh hjr haru yesari nai agi badnus hami janta hjr haru prati avaree xau ra manai dekhi naman jay balen & sunil sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
We are joint family almost 49 people together we always support balen shaha......sunil also doing good so.anything you need to develop our country i & we are always ready..
Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | Balen को kaam लाई stunt भन्ने ओली को झोले हरू हो | आउदो निर्वाचन (खोई हुन्छ कि हुँदैन) maa परम्परागत पार्टी हरू "0" | जय नेपाल 🇳🇵
हैन एउटा अचम्म को कुरा हरेक निर्वाचित सांमसद सदन मा गर भेडा बाख्रा कराय सहर कराउछ ताल परे सांसद नै कब्जा गर्न परेनी पछि पर्दैनन आफ्नो हाक्कीम को इसारा अनुसार कोहि क ख बाह्रखरी सम्म उच्चारण गर्न सम्म धाउ धाउ पर्ने हरु पनि कनि कनि समस्या राख्छन हजुर मात्र एक देखिनुहुन्छ फिल मा चै सुनिल सर न हजुर संसद भवन मा देखिनु हुन्छ नयाँ भनौदा ज्ञानेन्द्र साहि रवि गफ मात्र ठोक्छन हौ केही माखो मार्दैनन य होस बालेन हर्क गोपि कुलमान सन्दुक महाविर पुन अनि हजुर मै केही लक्ष देखिन्छ जनता र देश को लागि केही गर्छु भन्ने देखिन्छ है
जत्ती बालेन को power छ उत्ति गरे बालेन देसको p m होइन यदि बालेन पर्धान मन्त्री भयको भय के गर्थे p m kepi ji Ser bhadur deupa Dadeldhur jilla ko manchhe 5 चोटि pm भयको मान्छे बालेन तपाइको साम्ने बच्चा तपाईं बच्चा सन्ङग खेल्ने बालेन लाई सानो देखाउने काम से ठूलो हुन छ तपाइको जस्तो power baalen lai dinuhos फेरि भन्नुस मर्न नपायका लास फेरिपनी केगर्न खोजेकोहो युबा लाई देश सुम्पिउस फेरि बाचेउ भने हेर्नुहोस नराम्रो भयो भने तपाइको पछि लाग्छोउ सर्ब्स्रेस्ट नमान्नु होस plese don't mind who can devlopment our contry give to him power thair hand you can see from away plese
नमस्कार। बालेन प्रमुख ज्यू।जनताले मूल्याङ्कन गर्दैछन। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ।
बालेन साहस जिन्दावाद नेपालि जन्ता को फुलसपोटछ बालेनसाहालाई❤❤❤
सकरात्मक सोच बोकेर काम गर्नु हुने नेताहरु लाई मात्र सलाम र बिशेष धन्यबाद।।।।।।।।।❤❤❤🎉🎉🎉🎉
जनताको नेता भनेको दुख बिपत्तिमा मलम लगाउने सुनिल र बालेन जस्तो हुनु पर्यो पुर्बमा हर्क काठमाडौंमा बालेन र सुनिल पश्चिम्मा गोपि जस्तो नेता नेपाली जनतालाई चाहेको छ 🙏🙏🙏🙏
बालेन सर जय नेपाल सुनिल के,सि,सर लाई पनि जय नेपाल मेयर बालेन सर अब हजुरले बि,पि, राजमार्ग पनि खुलाई दिनु हाेला स बि ले त दशै अघि गाडि चल्न सक्दैन भन्दै छ
. मेयर बालेन शाहाकोजयहोस माननिय सुनिल सरको जयहोस जहिलेपनि फिल्डमा काम गर्नुहुन्छ सचेत युवाहरुको सलामछ
जय,बालेन,
Jay balen jay sunil❤❤ big fan of your work ❤❤ love from USA🇺🇸🇺🇸🇺🇸 JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
bidesh bhaguwa
बलेन साह ले अब भित्री साना बाटा लाइ पनि केहि ठुलो बनाउनू पर्छ अनी अझै राम्रो हुन्छ
बाघ बालेनद्र मेयर जिन्दावाद
भ्रष्ट नेताहरुलाइ देशवाट लखेट्न ढिलाे भैसक्यो अब जनता जाग्नु अतिजरुरी छ ३२/३५ बर्ष सुति सक्नु भयो अझ कति सुत्ने ?
अर्का देशका भरौटे नेताहरू यिनीहरूलाई केही गर्नु पर्दैन सिधै लगेर बिहारको
जङ्गलमा लगेर छोड्दिए हुन्छ।
Superb work salute u...
Jay Balen God bless you.
धृष्टराष्ट्र को राज्य छ कौरब रूपी समाझ छ :
बालेन्द्र लाई साबैको साथ सपोर्ट छ !
सुनिल सर को बालेन संग को लुक्स दामी लाग्छ । तपाईं एक माननीय भएकोले बोल्दा बोली मा ख्याल राखेर बोल्नु होला यहाँ त फसाउन खोज्ने को ओईरो छ। तपाईं जत्तिको मान्छेले झोले भेंडा झुन्ड यस्ता बोलिले भबिस्यमा बाधक नहोस धन्यवाद 🙏 बालेन को साथ नछोड्नु होला
Balen sar lai fully support garnu vako ma hardik badhai Sunil dai
Right 👍👍👍❤🎉🎉🎉
❤🎉❤sunilji .1000. Salam❤🎉❤ hajurko. Jay jay. Hosh❤🎉❤
you are great mane Mr Balen Sir & sunil Sir and all mahaa Nagar team good jab dehrai dehrai Dhanne badh hjr haru yesari nai agi badnus hami janta hjr haru prati avaree xau ra manai dekhi naman jay balen & sunil sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
Jay balen and jay Sunil sir dhanybaad sir and sampurn mahanar team lai salaam xa
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤
जयबालेनशाह
Action oriented sunil ji .. salute
बालेन❤
Right sunil sir ko kura kam pani ek dam ramro xa sunil sir ko 👍🇳🇵🙏
Great job balen sarkar good job
Good job balen sir and sunil sir 🙏🇳🇵🇳🇵❤❤ dhanyabad
बालचन्द्र शाह र मा सुनिल के सी ज्यु लाई धन्यवाद।
Balen ko Jay hos❤❤❤❤❤❤❤❤❤❤
Good job balen dai ❤
Good Person, Myer Baalen Brother, kaam khatine esthhaniye sampuran basinda lai muri2 dhanyabaad.👏👏👍👍💕
Nice balen
❤जय बालेन जिन्दावाद ❤
JAY BALEN SIR GOOD JOB SUNIL G LAI SALUTE XA 🙏🙏🇳🇵🇳🇵
जय हाेस ❤❤
Balan sah jinbad 🙏🙏🙏
We are joint family almost 49 people together we always support balen shaha......sunil also doing good so.anything you need to develop our country i & we are always ready..
Good job 👍
बालेन र सुनिल को जय जय होस
Jay mahanagar team n jay balen soon pm banaunu parcha jay Janata ...jay balen ❤❤❤❤❤
जय बालेन जय सुनिल सर🙏
Good job
Great Job🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेयर सब तपाईंको काम धेरै राम्रो कति राम्रो गर्नु भयो र केपी ओलि जस्तो फटाहा कहिले न हुनु होला 🙏🙏🙏
Salute xa Sunil sir, Balen sir
Proud of you both
Sacha Nepali Saput 🙏
Sunil sir next home ministry we happy 🎉🎉🎉
बालेन र सुनिल लाई सलाम छ🙏🙏🙏
जय बालेन❤ जय सुनिता हजुरहरु को माया ९९ ९९ जन्ता को माया १ १ थप्ने हाम्रो माया २०० सय जयबालेन❤ जय सुनिता❤
❤❤❤🙏🙏 जय बालेन
अर्का देशका भरौटे नेताहरू यिनीहरूलाई केही गर्नु पर्दैन सिधै लगेर बिहारको
जङ्गलमा लगेर छोड्दिए हुन्छ।
जय स केसि, जय बालेन
Jay Balen Sir 🙏🙏🙏🙏🙏
Jay nepal 🇳🇵🙏good luck balen team 💪👍❤🙏
Jay hos Sunil KC KO ar balen KO Pani jay hos
Jay balen and sunil dai❤❤
Salam xa sunil k c sir wow tapai ko josh ra kam gajab xa
Good.jab
Chame daju kura sahi xa hai
जय बालेन🎉🎉🎉
आशा - - बालेन शाह र राजा ज्ञानेन्द्र शाह । मात्रै ।
2084 ma kam nagarne neta ra varastachari neta haru lai bahiskar garnu parxa hai nepali janta haru.jai balen saha.
Oli laai 0 dine. BALEN is hero 100❤❤❤❤❤
Grt job balen sir ❤❤❤❤
Balen ra sunil dai jasto aru 100 jana huni bhani desh kasto hunthyo hola 🎉🎉🎉🎉🎉
Ramro ekdin ramro sabit hunxa naramro ekdin naramro naramrai sabit hunxa jai balen jai sunil kc
यउटा सुझाप बालेन र सुनिल केसी लाई । यदी बाढी बाट बच्ने करिडोर बनाउने हो भने जापान गयर हेर्नु । सिटी लेबल देखी केही हाईटमा करिडोर बनाउन सकिन्छ
Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | Balen को kaam लाई stunt भन्ने ओली को झोले हरू हो | आउदो निर्वाचन (खोई हुन्छ कि हुँदैन) maa परम्परागत पार्टी हरू "0" | जय नेपाल 🇳🇵
Balen daju Kada..
सुनिल केसी र बालेन शाह जस्ता ब्यक्ति केन्द्रिय सरकारमा भएको भए देशको यो हालत हुदैनथ्यो
Balndra and Sunil both are very good people
Jaya balen ❤❤❤
Jay Balen sir good job 🙏
हैन एउटा अचम्म को कुरा हरेक निर्वाचित सांमसद सदन मा गर भेडा बाख्रा कराय सहर कराउछ ताल परे सांसद नै कब्जा गर्न परेनी पछि पर्दैनन आफ्नो हाक्कीम को इसारा अनुसार कोहि क ख बाह्रखरी सम्म उच्चारण गर्न सम्म धाउ धाउ पर्ने हरु पनि कनि कनि समस्या राख्छन हजुर मात्र एक देखिनुहुन्छ फिल मा चै सुनिल सर न हजुर संसद भवन मा देखिनु हुन्छ नयाँ भनौदा ज्ञानेन्द्र साहि रवि गफ मात्र ठोक्छन हौ केही माखो मार्दैनन य होस बालेन हर्क गोपि कुलमान सन्दुक महाविर पुन अनि हजुर मै केही लक्ष देखिन्छ जनता र देश को लागि केही गर्छु भन्ने देखिन्छ है
Nature is with Balen shah aswell.
Jay Balen Shah❤
जत्ती बालेन को power छ उत्ति गरे बालेन देसको p m होइन यदि बालेन पर्धान मन्त्री भयको भय के गर्थे p m kepi ji Ser bhadur deupa Dadeldhur jilla ko manchhe 5 चोटि pm भयको मान्छे बालेन तपाइको साम्ने बच्चा तपाईं बच्चा सन्ङग खेल्ने बालेन लाई सानो देखाउने काम से ठूलो हुन छ तपाइको जस्तो power baalen lai dinuhos फेरि भन्नुस मर्न नपायका लास फेरिपनी केगर्न खोजेकोहो युबा लाई देश सुम्पिउस फेरि बाचेउ भने हेर्नुहोस नराम्रो भयो भने तपाइको पछि लाग्छोउ सर्ब्स्रेस्ट नमान्नु होस plese don't mind who can devlopment our contry give to him power thair hand you can see from away plese
ramro attiramro aabo aam janta jantakoi pardhan montry dekhna chan xou yesto nisortha hunaporxa deshko pardhan montry bolla deshko bikash ani bistaroi yo deshko yuba r yubatile aru deshko gulami bonna pordaina jaye balen sha & Jaye great nepal
Aaba Nepal banauna parcha❤❤
Good job 👌🇳🇵
Good job sunil kc jyu
good job balen ❤❤
Sunil n balen good job
Good luck Sunil sir
Yo uncle ko kura thik lagyo ramro kaam gare kina daraunu kaidi jhai charai tira security ko bichma
Jay sunli bro
Huge respect for mayor balen shah ❤
Good job balen
Balen most need be Prime Minister immediately
Goodsunilsir
Balen is king
Jay balen 🤟🎉🎉
अर्को छुट्याउने नहुने समाजसेवी व्यक्ति माननीय सुनिल के सी ज्यू हुनुहुन्छ
Jay balan sha jindabad balan sha
Good job, jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
My favourite sunil sir❤❤
good balen shah
Jay bslen
Good
बालेन वाहा!!
First❤🎉
Salut Balen 🙏.