कश्ले कहाँ कहाँदेखि यो भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोस् है🙏 अनि क- कश्ले यो भिडियो हेर्दै योग गर्दैहुनुहुन्छ कमेन्ट गर्न चैँ कञ्जुश्याई नगर्नुहोस हैत्🙏🧘♀️
@@Ishorshrestha-w2o यो कहिलेकाहीँ शरीरमा भिटामिनको कमि हुँदा पनि हुन्छ! वा हातमा कहिलेकाहीँ गहिरो चोट लागेको कारण या नशा को कारण हुनसक्छ !एकपटक चेक गर्नुस साथमा यी सूक्ष्म व्यायाम गरिरहनुस हैत
Did ma ktm dekhi ho Mero gardhanko Hadi kiyer NASA chapiyeko xa yo yog garda jhan dhukha xa jati gare ni km hudain dabai ni km hudain k gardai hola sarai pidt xau m
@@bivektimalsina4332 सुर्य स्नान गर्नु ! क्याल्सियम युक्त चिज खानु अर्थराइटिस छ या छैन? मोटो कति हुनुहुन्छ ? गर्धन सिधाराख्ने बेल्ड लगाउनु एकपटक अर्थोपेटिक डक्टरलाइ देखाएर पनि हेर्नुहोस है🙏
Namaskar mam 🙏🙏🙏
Nikai upayogi wow❤❤🕉️🕉️🕉️🙏
🙏🙏🙏🙏🙏🙏🌹🌹
@@maiyakarki6510 🙏
❤❤❤❤❤❤❤❤
🙏🙏
@@sharmilaghimire8975 🙏
कश्ले कहाँ कहाँदेखि यो भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोस् है🙏
अनि क- कश्ले यो भिडियो हेर्दै योग गर्दैहुनुहुन्छ कमेन्ट गर्न चैँ कञ्जुश्याई नगर्नुहोस हैत्🙏🧘♀️
❤❤हस
❤❤❤
Good morning Didi🙏🏻
🙏🙏🙏❤️❤️❤️❤️❣️❣️
गुड मॉर्निंग दि
@@Sitamagar-jl5sl Good morning
🙏🙏🙏🙏👍️👍️🙏🙏
❤❤❤🌷🌷🌷🌷
Rectom को surgery पश्चात stool control नहुंदा muscle निर्माणको लागी कुन योगा exercise उपयूक्त होला कृपया जवाफ tips दिनुहुंन विशेष अनुरोध।
Mam mero pani gardan nikkai dhukxa
Sandesh mulak video vavi ❤️❤️❤️❤️
@@ghanaregmi8424 thankyou nanu❤️
Did Mero gardhanko Hadi khiyeko ra chayepiyeko xa yesto garda jhan dhukhaxa
@@bivektimalsina4332 बिस्तारै गर्दै जानुहोस ! निको त पार्नै पर्यो नि होइन र??
मेरो हात उठारो एकदमै दुख्छ औषधि आधा पनि काम गर्दैन। के भएको होला सिस
मेराे दाहिने तिरकाे कम्मरदुख्नेर पाेल्ने गरेकाे छ मेम के कारण हाेला
आजबाट सुरु गर्दै छु।
@@BishnuPrasadKhanal-z1q हस्
Da mero kum Ra gardan dukhax 4 sal vyo
मेरो हात को औंला निदएको भान हुन्छ के गर्ने होला सिस्टर
@@Ishorshrestha-w2o यो कहिलेकाहीँ शरीरमा भिटामिनको कमि हुँदा पनि हुन्छ!
वा हातमा कहिलेकाहीँ गहिरो चोट लागेको कारण या नशा को कारण हुनसक्छ !एकपटक चेक गर्नुस साथमा यी सूक्ष्म व्यायाम गरिरहनुस हैत
सध जोडिएर योगा गर्न मन लाग्या छ कसरी जोडिने होला हजुर🙏
@@aadityakhanal8769 9847821532 यो मेरो ह्वाटसप नम्बर हो!यस्मा सम्पर्क गर्नुहोस् है!
Did ma ktm dekhi ho Mero gardhanko Hadi kiyer NASA chapiyeko xa yo yog garda jhan dhukha xa jati gare ni km hudain dabai ni km hudain k gardai hola sarai pidt xau m
@@bivektimalsina4332 सुर्य स्नान गर्नु ! क्याल्सियम युक्त चिज खानु अर्थराइटिस छ या छैन? मोटो कति हुनुहुन्छ ? गर्धन सिधाराख्ने बेल्ड लगाउनु एकपटक अर्थोपेटिक डक्टरलाइ देखाएर पनि हेर्नुहोस है🙏
Aajabat suru gare hai ta
hajurko chasma utarne byayam yoga daunlod gareko delite bhayo kirpaya khoje vetina plz mlai pathai dinuna kati gareni bhetina
@@mamaharip यसैमा छ त ! म कहाँ पठाइदेउँ ??
Mero gardan Ra kum dukhax
Yoga garthy harthy ho
W0w
पेटको विरामी ठिक हुने एक्सर्साइज पनि देखाउनु न म्याडम
@@harishrestha2339 के बिरामी ? पेटको ?
🙏🙏🙏🙏
❤❤❤