नमस्कार सिस🙏 अतिनै उपयोगी लाभदायक योगा भनौं या उपचार उपायबारे जानकारी दिनुभएकोछ अबदेखि म येसैगर्छु मलाई घाँटी को थाइराइड छ यो गर्दागर्दै निकै राम्रो भयो सिस🙏🤗🙏
जहाँ रोगमुक्त जीवन हुन्छ ! त्यहीँ फुल्दछन सिर्जना र श्रमका फूल! अत: 20 मिनेट हरेक दिन आफ्नो लागि छुट्ट्याएर हेरौँ! आफुपनी स्वस्थ रहौँ अरूलाई स्वस्थ राख्न यो भिडियो जति सकिन्छ सेयर गरौँ । यहाँहरू सबैको जय जय होस् 🙏🧘♀️
म्याम म हाल कुबेत मा छु मलाई यसरिनै घाटिमा अड्केकाे जस्तो हुन्छ सुत्न पनि यकदमै गा्ह्राे हुन्छ सास फेर्न पनि गा्हाे हुन्छ ग्यासटिक पनि छ पेट पनि पाेल्छ छाति पाेल्छ पैतला देखि सबै पाेल्छ के भयकाे हाे बताई दिनु न 🙏🙏🙏🙏
@@rebatiadhikari6674 केही भएको होइन ! न आत्तिनुहोला ! मलाई केभएको यस्तो कहिले त्यता ध्यान न दिनु होला ! जे भएको छ म योग ध्यान र मेडिटेसन द्वारा निको हुनेछु भन्ने आत्मबल राख्नुहोला! जति सकिन्छ आफुलाइ व्यस्त राख्नुहोस! ४५ दिन , मात्र ४५ दिन माछामासु नखाई बिहान उठेपछि नुहाइधोइ ! ॐ कृश्णाय वासुदेवाय हरये प्रमात्मने । प्रणत: क्लेस नासाय गोबिन्दाय नमो नम: यहि मन्त्र सकिन्छ 108 सकिँदैन 21 पटक भन्नुहोस् । साँझ सुत्नुअघी 21 पटक ! यो मन्त्र निकै शक्तिशाली छ ! जस्तोसुकै समस्या हटनेछ ! धेरै मोबाइल भिडियो हेर्नुभन्दा खाली समयमा ध्यान मेडिटेसन गर्नुहोला ! ध्यान मेडिटेसनका हजारौं विधि मेरो युटुब च्यानल मा आउनेछन!अहिले यस्मा सिकाएको विधि गर्दै जानुहोस हैत्🙏
@@ritapyakurel1957 एकपटक भिडियो एक्स्रे गरेर हेर्नुन है! थाइराड छ कि छैन त्यो पनि हेर्नू ! कहिँ केही देखिएन भने मेरा अन्य भिडियो आउँदैछन,ध्यान योग मेडिटेसन गर्दै जानुहोस
नमस्कार सिस🙏 अतिनै उपयोगी लाभदायक योगा भनौं या उपचार उपायबारे जानकारी दिनुभएकोछ अबदेखि म येसैगर्छु मलाई घाँटी को थाइराइड छ यो गर्दागर्दै निकै राम्रो भयो सिस🙏🤗🙏
आह निकै उपयोगि रहेछ।
अब यसै गर्नुपर्ला❤❤❤
जहाँ रोगमुक्त जीवन हुन्छ ! त्यहीँ फुल्दछन सिर्जना र श्रमका फूल!
अत: 20 मिनेट हरेक दिन आफ्नो लागि छुट्ट्याएर हेरौँ!
आफुपनी स्वस्थ रहौँ अरूलाई स्वस्थ राख्न यो भिडियो जति सकिन्छ सेयर गरौँ ।
यहाँहरू सबैको जय जय होस् 🙏🧘♀️
निकै उपयोगी भिडियो अहा 🙏🕉️
सहि योगा रहेछ तुरुन्तै ठिक हुने
great video
ठिक रहेछ याेगा गुुड
Wow Gert work❤❤❤
Gert work❤❤
Ahaa ahaa aah aahaa❤❤
Wow.. malai yastai hunxa Guruma ❤
Hajurko jayho 🙏
जय होस गुरुमा। जय होस्
goods ❤
Yastai hunxa Malai pani❤❤
नमो नम: ।🙏🙏🇳🇵🇳🇵🌺🌺
@@HomprasadThapaliya नम:
Jaya ho Guruma❤❤❤❤
माथी लो पेट पोल्छ फुलेको जस्तो छ बाक्लो मासु छ केही उपाय गर्दिनुन म्य्म
Good
How
@@kamalshrestha8674 hi
घाँटीमा कफ अड्किरहे जस्तो हुन्छ मलाई पनि
Ramro lagyo
म्याम म हाल कुबेत मा छु मलाई यसरिनै घाटिमा अड्केकाे जस्तो हुन्छ सुत्न पनि यकदमै गा्ह्राे हुन्छ सास फेर्न पनि गा्हाे हुन्छ ग्यासटिक पनि छ पेट पनि पाेल्छ छाति पाेल्छ पैतला देखि सबै पाेल्छ के भयकाे हाे बताई दिनु न 🙏🙏🙏🙏
@@rebatiadhikari6674 केही भएको होइन ! न आत्तिनुहोला ! मलाई केभएको यस्तो कहिले त्यता ध्यान न दिनु होला ! जे भएको छ म योग ध्यान र मेडिटेसन द्वारा निको हुनेछु भन्ने आत्मबल राख्नुहोला!
जति सकिन्छ आफुलाइ व्यस्त राख्नुहोस!
४५ दिन , मात्र ४५ दिन माछामासु नखाई बिहान उठेपछि नुहाइधोइ ! ॐ कृश्णाय वासुदेवाय हरये प्रमात्मने ।
प्रणत: क्लेस नासाय गोबिन्दाय नमो नम:
यहि मन्त्र सकिन्छ 108 सकिँदैन 21 पटक भन्नुहोस् ।
साँझ सुत्नुअघी 21 पटक !
यो मन्त्र निकै शक्तिशाली छ ! जस्तोसुकै समस्या हटनेछ !
धेरै मोबाइल भिडियो हेर्नुभन्दा खाली समयमा ध्यान मेडिटेसन गर्नुहोला !
ध्यान मेडिटेसनका हजारौं विधि मेरो युटुब च्यानल मा आउनेछन!अहिले यस्मा सिकाएको विधि गर्दै जानुहोस हैत्🙏
सेम केस😢
@@RameshDahal-g6z चाँडो सञ्चोलाग्छ
याेगा ठिक रहेछ अलिक halkaa हुदाे रहेछ
@@suriyakhatri5704 पुर्णरूपमा निको नै हुन्छ!
🙏❤️❤️❤️❤️👌
❤❤❤❤❤
@@HajuraThapa-sj9ny ❤️
म्याम मलाई हजुरको भिडियो मन पर्छ
@@junaghimire5418 स्वस्थ रहनुहोस हैत 🙏
🙏🙏🙏❤❤
मलाई पनि घाटिमा केही अडके जस्तो हुन्तीयो अलिक जाती भयो
@@suriyakhatri5704 नमन 🙏अब आर्को भिडियो चाँडो आउँदैछ तपाईंको समस्या हटेरै जानेछ!जय होस् 🙏
Wow wow wow
हाे हाे
घाटिमा अडकेकाे ए मेम कति पुरानाे सम्म ठिक हुन्छ
@@suriyakhatri5704 जति पुरानो पनि ठिक हुन्छ!
Khana khada janxa pani khada ni gaeko jasto hunxa ani mathinae aera k adkeko jssto hunxa k vaera hola
@@Parubasnet97 चाँडो आर्को भिडियो आउनेछ न आत्तिनु सबै ठिक हुनेछ!
Mali Pani tyastai hunxa medam
Katile Lav linuvo yo vedio bata plz Replay me
Malai khoki aauxa bolda pani khoki aauxa k vako hola?
कप धेरै भो
यो योग जतिबेला पनि गर्न सकिन्छ?
@@SitaPaudyal-md8gs यहाँ केही कार्य अप्ठ्यारो महसुस हुँदा गर्नुहोस भनिएको छ !
ध्यान मेडिटेसन बिहान र सन्ध्याकाल निकै फाइदाजनक सिद्ध हुनेछ!
Khana khada ni adkinxa pani khairahana parxa
@@ritapyakurel1957 एकपटक भिडियो एक्स्रे गरेर हेर्नुन है! थाइराड छ कि छैन त्यो पनि हेर्नू ! कहिँ केही देखिएन भने मेरा अन्य भिडियो आउँदैछन,ध्यान योग मेडिटेसन गर्दै जानुहोस
Sachchhikai 2081 le jiuna sikayo
Ho
Ho gerd ko porbolm vanx
@@bcgovindasunar कुन्जल क्रीया गर्नुहोस्
मेरो घाटिमा अडके काे याेगाले अलिक ठिक हेदै छ
@@suriyakhatri5704 यो ठिक हुनैनै योग ले हो
great video
❤
Good
❤❤
Ho
❤