- Видео 36
- Просмотров 82 615
Ambika yog channel
Добавлен 8 май 2020
योग र आयुर्वेदका लागी सधैव तत्पर
के तपाइलाइ थाह छ ? बर्षौ-बर्ष पुरानो कव्जियत यसरी घिउ खानाले ! ठिक हुन्छ !!
हामीले यसै विधिद्वारा 30 बर्ष पुरानो कव्जियत निको पारेका छौँ!
तापाइलाइपनी कव्जियतको समस्या छ भने यो विधि अपनाएर कव्जियत मुक्त हुने पालो अब तपाईंको ल!
तापाइलाइपनी कव्जियतको समस्या छ भने यो विधि अपनाएर कव्जियत मुक्त हुने पालो अब तपाईंको ल!
Просмотров: 1 281
Видео
गानोगोला सर्ने ( जाने ) समस्या बाट 10-12 मिनेटमै पुर्ण छुटकारा पाउनुहुनेछ 🙏
Просмотров 422День назад
पटकपटक गानो गोला सर्ने ( जाने ) समस्या छ भने 10-12 मिनेटमा नै तपाइ पुर्णरूपमा ठिक हुनुहुनेछ!
30 दिनमै Bad cholesterol मुक्त जीवन दिने चमत्कारी वनस्पति ।।
Просмотров 1,3 тыс.21 день назад
हाइ कोलेस्ट्राँल,फ्याट्टी लिभर देखि बोझिल भैसकेका व्यक्तिहरूका निमित्त
तल्लोपेट सम्बन्धि सम्पुर्ण समस्याको एकमात्र समाधान
Просмотров 80928 дней назад
हरेकदिन यत्तिमात्र गरेपनी तल्लोपेट सम्बन्धि कयौं समस्याबाट सजिलोसँग बच्नुहुनेछ
ढाडको दुखाइ यी योगासन द्वारा 7 दिनमै गाएब हुनेछ । गरेर हेर्नुहोस रिजल्ट आफै पाउनुहुनेछ!
Просмотров 1,6 тыс.Месяц назад
यी आसनहरू नियमित गर्नाले ढाडको रिगि हुनु पर्नेछैन गरेर हेर्नुहोस हैत!
आँखाको नम्बर घटाउने सरल तरिका।How to Get Rid Of spectacles naturally ?
Просмотров 4,2 тыс.2 месяца назад
तपाईपनि आँखाको दृष्टि कमजोर भएर दुखी हुनुहुन्छ ?
यत्ती गरेर हेर्नुहोस त कब्जियत संगै सयौं रोग आफै कसरी भाग्नेछन।
Просмотров 2,5 тыс.2 месяца назад
चाहे कब्जियत होस या अन्य कुनैपनी रोग ! यत्ती गरेर हेर्नुहोस त रिजल्ट आफै पाउनुहुनेछ!
आफ्नो मृत्यु आफै पत्ता लगाउने सरल योग मुद्रा,सहज तरिका
Просмотров 1,1 тыс.3 месяца назад
योग मुद्रा द्वारा नै जान्न सकिन्छ अझै म कतिञ्जेल बाँच्नेछु भनेर।
एनजाइटी या डिप्रेसनका कारणपनि हुनसक्छ तर यी समस्या सहजै रोक्न सकिन्छ!
Просмотров 1 тыс.3 месяца назад
पेट पोल्ने दुख्ने,पाइताला दुख्ने पोल्ने,टाउको दुख्ने रिंगाटालाग्ने श्वास फुल्ने घाँटिमा केही अडकिएझैँ हुने ! जति उपचार गर्दापनि सञ्चो भएको छैन भने यो भिडियो तपाईंको उपचार बन्न सक्छ!
ढाडको दुखाइबाट 20 मिनेटमै मुक्ती । नशा च्याँपिएकोहोस या साइटिका,थेरापिगरेर थाक्नुभयोहोला।
Просмотров 2,6 тыс.3 месяца назад
ढाड कम्मर दुख्छ? 20 मिनेटमा नै मुक्ति मिल्नेछ ! निकै सहज र सरल विधि छन
कारण जेसुकै होस। मात्र 20 मिनेट दिएर हेर्नुहोस जस्तोसुकै दुखाइपनि एक हप्तामै हटेर जानेछ!
Просмотров 6 тыс.4 месяца назад
गर्धन दुख्छ?या गर्धनको नशा दबेको( च्याँपियको) छ?कि पाखुराको मासु थिचिएको छ? लिगामेन्ट को कारण काँधमा समस्या भएको भएपनी एक हप्तामै निकै लाभ लिनुहुनेछ!
घाँटिमा केही अडकिरहे झैँ हुन्छ हो??
Просмотров 13 тыс.4 месяца назад
घाँटिमा केहि अडकियझैं हुने।टाउको चिर्किएर दुख्ने।कहिलेकाहीँ श्वास फेर्न पनि असहज हुने हुन्छ ? १५ देखि २० मिनेट आफुलाइ यो भिडियो संगै दिएर हेर्नुहोस त्🧘♀️
ग्यास्ट्रीकको निम्ति निकै उपयोगी भिडियो
Просмотров 35 тыс.4 месяца назад
पेट पोल्ने,हातगोडा पोल्ने झमझमाउने ,टाउको दुख्ने भारिहुने। यी योगासन गर्नुहोस् र यो समस्याबाट सधैकालागी मुक्ती पाउनुहोस
पाइताला पोल्छन ?
Просмотров 2,5 тыс.5 месяцев назад
खुट्टाका पाइताला पोल्ने,एडि दुख्ने शुन्निने । सम्पुर्ण समस्याको समाधान यहि भिडियो भित्र
किन मर्दछन वाथरूम ट्वाइलेटमा मानिसहरू ?
Просмотров 1 тыс.8 месяцев назад
किन मर्दछन वाथरूम ट्वाइलेटमा मानिसहरू ?
धन्यवाद सदैव यही योगासन को फलो गरिरहेका छौ। शुभ बिहानी।
Ke ho upaya sikaunus
❤❤❤❤❤❤❤❤
❤❤
HI SISTR AMVIKA
@@devbahadurhouseplantsvisha4937 हजुर
Lovely 🌹🌹 you
Same problem
Good mam
❤❤❤
यो भिडियो बनाएपछि मलाई पुरै तीन दिन मज्जाले पखाला लागेको थियो ! 😂 के तपाई कव्जियत देखि निकै पिडित हुनुहुन्छ भने ! तपाईंको कव्जियत तपाई देखि वाइ- वाइ हुन्छ है!
मलाई एक बर्स देखि कब्जियत लगातार म ईरहेको छ ठिकै हुदैन औषधि पनि गरे दुईचारदिन हुन्छ फेरी उस्तै हुन्छ दिदि
अब किन चिन्ता ?
❤❤
Malai xa
Teyo bottle ma halako pani ferna ho ki tei khana ho aani kati din store garna milxa?
@@NepaliAdhikariBishnu 24 घन्टाभित्रमा छानिसक्नुहोस र दैनिक एक- एक गिलास बिहान खाली पेटमा पिउनुहोस ! जतिदिन रहन्छ केही फरक पर्दैन हैत्🙏
कतिराम्रो सिकाउनुभो♥️
❤
❤❤
Wow❤very good guru❤❤❤
Hardik dhanyabad ma nikai pidit thiya
गानोगोला जानेहरूको निमित्त यी विधि निकै नै प्रभावकारी हुनेछन निरन्तर यी अभ्यास गर्नुहोस् है🙏
दिदी नमस्कार हजुर ल।ई एउट। कुर। सोधन मन ल।ग्यो यो स।रै ढ।ड दुखछ तेसको पनि भनी दिनु है
@@SitaNiroula-oy7pe बहिनी ! ढाड दुख्नेले गर्ने योग राखिदिएको छ हेर्नुहोस है🙏
same problem
❤❤
Kati pida vogdai thiyau
Aaja dherai raamro fil vo
Merai lagi baneko rahexa yo vedio guru
Baltin uthauda ni gano janxa hajur mero ta 😢 Aba yasai garxu
Sandesh mulak video vavijaan ❤️🙏
@@ghanaregmi8424 ❤️❤️❤️
❤❤
🙏
🙏🙏🙏🙏👍️👍️👍️🙏🇳🇵
@@BhimKhadka-dm7ex 🙏
Pahadma yo patlai kasari chinne mam
असारे पनि भन्दछन कतै !
Namaskar mam 🙏🙏🙏
मेरो पनि 10 बर्स भो कब्जियत भए को ! मङो आउस्धी खादा नि खासै ठिक हुदैन ! अब म पनि सुरु गर्छु ! माम धेरै धरे धन्न बात !
सध जोडिएर योगा गर्न मन लाग्या छ कसरी जोडिने होला हजुर🙏
@@aadityakhanal8769 9847821532 यो मेरो ह्वाटसप नम्बर हो!यस्मा सम्पर्क गर्नुहोस् है!
Da mero kum Ra gardan dukhax 4 sal vyo
मेराे दाहिने तिरकाे कम्मरदुख्नेर पाेल्ने गरेकाे छ मेम के कारण हाेला
कडिप्ता भनेकाे चै बुझिन म्याम बताईदिनुस्न
@@kamalapandey4966 हजुर! असारे भन्ने थाह छ ?
कडिप्ता होइन ! कडि पत्ता हो
बाेके जाउनाे कि के पनि भन्छन है , पात कसैलाई बसाउछ कसैलाई गनाउछ ,। @@ambikabhattarai985
hajurko chasma utarne byayam yoga daunlod gareko delite bhayo kirpaya khoje vetina plz mlai pathai dinuna kati gareni bhetina
@@mamaharip यसैमा छ त ! म कहाँ पठाइदेउँ ??
Good morning Didi🙏🏻
धन्यवाद दिदी हामी पनी यिनै तपाईं ले सिकायेका ब्ययम गरिरहेका छौ
Rectom को surgery पश्चात stool control नहुंदा muscle निर्माणको लागी कुन योगा exercise उपयूक्त होला कृपया जवाफ tips दिनुहुंन विशेष अनुरोध।
can you give me your phone number
❤❤❤❤❤
THANK YOU MAM.
❤❤
🙏❤️❤️❤️❤️❤️
उपयोगी जानकारी मुलक
महिला दिदिबहिनीका प्राय देखिने समस्याकै आधारमा यो भिडियो यहाँहरूलाइ पस्किएकी छु ! नियमित यी आसनहरूले तपाईहरू तल्लोपेटको कारण दुखी हुन पर्नेछैन ! निरन्तरता चैँ आफुलाइ अवस्यपनी दिनुहोस् है!🙏 यदि म संगै जुडेर योग गर्न चाहनुहुन्छ भने! 9847821532 मेरो ह्वाटसप नम्बर रहेको छ मलाई सम्पर्क गर्न सक्नुहुनेछ 🙏
पायल्स निको हुने व्यायाम पनि सिकाइदिनु न
जानकारीको धन्यवाद