धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति Subscribe:ruclips.net/user/ManokrantiCentre
ठूलो मान्छे बन्ने तरिका बहुतै सानो हुन्छ । हामी सामान्य मानिस ठूलो कुरामा ध्यान दिन्छौं, सानो कुरामा ध्यानै दिदैनौं । तर ठूलो मान्छे बन्ने सुरुवात यहीँबाट सुरु हुन्छ र त मान्छे कहिल्यै ठूलो हुन सकेन । वाउ गुरुदेव क्या हृदयमा नै ड्वाङ्ङ लाग्ने गरी सम्झाउनु भो । जय होस् हजुरको 🙏🌹❤️🌹🙏
´´´´कसैले गाली गरेर पीडा भएको होईन , गाली गरिरहँदा उसलाई ध्यान दिएर पीडा भएको हो ``` अदभूत , अदभूत , अदभूत , ज्ञान् !! सबैको जय होस् ! सबैको कल्याण होस, ! जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏
He's really an amazing Guru. Here, his simple yet powerful tips... AWR - 1) Aware, Attention, Alert - Whatever you do, just be aware, give attention. Just tell to yourself - I'm putting mobile at my living room, just an example.. 2) Write - While we write, it's very easy to remember otherwise it's easy to forget anything what we hear at this age of distraction. 3) Repetition - It's most powerful tool if we want to achieve our goal, just repeat it day and night. Thank you so much Guru, keep rocking! Jai Manokranti!!!
धेरै धेरै धन्यवाद गुरु म नि धेरै सोच्ने बानी थियो😢हजुरको प्रबचन सुने बाट मलाई धेरै खुसी प्राप्त भएको छ❤आउने दिनमा अझै राम्रो प्रबचन सुन्न पाइयोस शुभकामना ❤
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
Subscribe:ruclips.net/user/ManokrantiCentre
Malai ta nasa jhai vaisakyo achel
Dherai Dherai Dhannebad Hajur lai Muri Muri
I don't like yodha🤼♂️ 🫡Suami🙏💕 i liked 🧘🌹lord Buddha🧘♀️🌹🙏🕉Mani padma hoo🛕🌹💕
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😊😊 Oop😅
जो जो ले गुरुदेबको प्रबचन दिनहु सुन्निरहनुभयको छ उनीहरुको घरपरिवारमा सुख शान्ति छाओस 🙏🙏❤️❤️
Hajur lai pani best wishes 🎉🎉❤❤🙏🙏
❤❤❤❤❤❤❤❤
तपाईं लाई धेरै धेरै धन्यवाद ❤ 🙏
❤❤❤
QqqQqqqq@BeeshalHqqayue qqqqq
हजुरको प्रबचन जति सुनेयो उति अत्भुत लाग्छ
नमन हजुर🙏🙏🙏
🙏🙏🙏🙏
@@radheshyambachhad5345 😄.
नमन गुरु 🙏तपाईंको प्रबचनले सधैं सकारात्मक सोच्ने बनाएको छ ।
नमन गुरुदेब हजुरको प्रबचनले बाच्न अनि हास्न सिकायको छ म हजुर सग भेटन खोजिरहेको छु गुरुदेब
9840914805
पोखरा आश्रममा सम्पर्क राख्नु होला । जय होस् यहाँको
अहोभाव गुरुदेव्🌹🌹🌹🌹🌹
ठूलो मान्छे बन्ने तरिका बहुतै सानो हुन्छ । हामी सामान्य मानिस ठूलो कुरामा ध्यान दिन्छौं, सानो कुरामा ध्यानै दिदैनौं । तर ठूलो मान्छे बन्ने सुरुवात यहीँबाट सुरु हुन्छ र त मान्छे कहिल्यै ठूलो हुन सकेन । वाउ गुरुदेव क्या हृदयमा नै ड्वाङ्ङ लाग्ने गरी सम्झाउनु भो । जय होस् हजुरको 🙏🌹❤️🌹🙏
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
सुन्दा पमि आनन्द आउने गुरुको प्रवचन ठिक लाग्यो👍️👍️♥️♥️🙏🙏
जय हो गुरुदेव प्रणाम हजुर
यकदम मनपर्छ हजुर का टिप्स हरु सधैं सुन्ने गर्छु 🙏🙏
I am student my everyday will incomplete without listening your Bachan humbely respect guru ❤
´´´´कसैले गाली गरेर पीडा भएको होईन ,
गाली गरिरहँदा उसलाई ध्यान दिएर पीडा भएको हो ``` अदभूत , अदभूत , अदभूत , ज्ञान् !! सबैको जय होस् ! सबैको कल्याण होस, ! जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏
तपाईं को हरेक प्रबचन ले हाम्रो आत्मबल शक्ति मिल्छ धन्य छ गुरु 🙏
दर्शन गुरुदेब । हजुर्को पर्बचन हामि सबै नेपालीले सुन्न र बुझ्न एकदमै जरुरी छ।
ननम जयहोस् गुरूदेव।❤️🙏
Namaste ghurudeb 🙏🙏🙏
प्रणाम मेरो प्रभु 🙏🌹❤️🌹🙏
सदा सर्वदा जय होस् हजुरको
निकै अद्भुत ज्ञान दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यस्तै गहन ज्ञान दिने प्रेरणा यहाँलाई सदा मिलीरहोस। 🙏🙏🙏
म हजुरको ठूलो fan हो। म हजुरको प्रवचन सुन्दै,दिनभरि काम गरेको थकाई बिर्सदै आन्दन संग दिन कटाउँदै छू,हजुरलाई के भनुँ म भन्नु पर्ने सब्दनै छैन🙏🙏🙏
Vari good swami ki koti naman 🍁🍁🍁🖐️🖐️🖐️🖐️🖐️🌿🌿🌿🌿💯💯💯💯💯💙💙💙💓💓💓💓👍👍👍👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
प्रणाम गुरुदेब्🙏
प्रणाम गुरुदेव सबैको जय होस ।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।जय मनोक्रान्ती।
नमन् गुरुदेव 🌹🙏🌹
म हजुरको प्रवचन दैनिक रूपमा सुन्छु।
किनकी हजुरको प्रवचनमा मैले धेरै ज्ञान लुकेको देखिरहेको छु। ❤️
Pranam guru dev Thank you so much sabai ko Jay hos
🥰प्रणाम गुरु हजुरको प्रबचन हेर्दा सुन्दा छुट्टै खुशी लाग्छ ❤️
Jaya hosh
प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब 🙏🙏🙏🙏
❤🎉gurudab hajureko prawchanle m ñiko aram vo ❤❤❤❤❤❤❤❤❤❤🎉
मानव रूपी देवमा सत् सत् नमन 🙏🌹❤️🌹🙏
Jai gurudev naman 🙏🙏🙏good information gurudev 🙏🙏🙏jai manokranti gurudev jai huss sampurnama 🙏🙏🙏
Naman guru Dev jay hos vishwo pariwar 💜❤️❤️💜❤️❤️
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
Dhanyabad guru Dev hajur ko prabachan le jiwan nai pariwartan vay jastai lakxa👏👏👏
Very beautiful, jay gurudev, jay manokranti, jay bishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏
ॐ जय गुरु देब्🙏🙏🙏🙏🙏
नमन गुरु
Guru ji pranam 🙏🙏 jay manokranti ❤️❤️
गुरुदेव हजुरको प्रबचन प्राय सबै सबै सुन्छु!🙏💐 हाल साउदी अरब बाट!
हार्दिक नमन गुरुदेव!!🙏🙏💐 सबैको जय होस!!
relatable thats the topic awaited for the long period thanks alot for spreading knowledge sabko jaya hos 🙏🙏🙏
Guru m hajur ko charan ma aayera gyan lina chahanxu❤💐
नमन गुरु । सधै राम्रो सुन्न पाइन्छ धन्यवाद ।
I'm mentally ill and I'm taking ounsati. I'm very good now. I watch your sermons all the time.
गुरुदेव को प्रवचन मलाई एकदमै मन पर्छ र तपाईंहरू ककसलाई मन पर्छ सबैले भन्नु होला है।
❤❤❤ जय देश गुरुदेव ❤❤❤
Great guru
Jay gurudeb jay guruma.jay manokranti.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️💜❤️❤️💜🙏❤️
Om jai gurudeb🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Greatly inspired from you .Im a student and my day will be incomplete without listening your words.🙏🙏🙏
कोटी कोटी नमन गुरूदेवमा 🙏🙏🙏🙏
गुरुदेव कोटि कोटि नमन!
श्रदेय पावन योगीज्यूको अमृत वचनको विडियोद्धारा आज म मलाई मानसिक औषधिको काम गर्यो।लाखौं धन्यवाद।
Tapailai Salam xa guru really u are god . Tapaiko prabachan sunne manxe sab ko life sochai change hos.
जो जो यो ग्रुपमा जोडिनु हुने, हेर्नु हुने सम्पुर्णको जय होस!
अद्भुत प्रवचन हार्दिक हार्दिक नमन गुरुदेव 🙏🙏💐🙏
praram juru dev🙏 hajur ko jaya hos hajur ko kura sunera mero dherai atmabal badeyko xa
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
One of great youtube channel of world!!!
💖💖💖💖💗💗💗💗💝💝💝💝📿📿📿📿💎💎💎💎
❤❤❤ सहि कुरो गुरु जि
Guru ji pranam ❤️ ❤️
Jay hos Guru Dev. Koti Koti Pranam Guru Dev 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏❤❤❤❤❤
Namon Gurudev 🙏🙏🙏🙏🙏
Kati ramro kura jay gurudeh
ॐ जय श्री राधे राधे राधे गुरु देव
नमन् गुरु🙏❤️
वेहदको पनि वेहदको परम परम महाशान्ति छ🙏🙏🌹
❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि राधे राधे राधे राधे राधे राधे राधे राधे राधे जी ❤ ❤❤❤❤राधे राधे राधे राधे ❤❤❤❤
🙏🙏🙏 गुरुदेव !!!
हो गुरु को शब्द हरु मा निकै उत्शाह पुर्वक शुन्छु म पनि
Yakdamai sahi kura ho Guru Dev subha bihani thank you so much 🙏 ❤ 💖
He's really an amazing Guru. Here, his simple yet powerful tips... AWR - 1) Aware, Attention, Alert - Whatever you do, just be aware, give attention. Just tell to yourself - I'm putting mobile at my living room, just an example.. 2) Write - While we write, it's very easy to remember otherwise it's easy to forget anything what we hear at this age of distraction. 3) Repetition - It's most powerful tool if we want to achieve our goal, just repeat it day and night. Thank you so much Guru, keep rocking! Jai Manokranti!!!
Naman guru 🙏🙏🙏hajurko prabachn suner dherai ris control garna sakne vayko xu
ॐ गुरु देवाय: नम:
Jaya gurudev pranam.perbahan ati ramro xa .manabko Kalyan ho's. Hajurko Jaya ho's.
धन्ने बात गुरु तपाईंको बर्बचन ले टेन्सन भाको बेला मन सामति हुन्छ 🙏
Jay jay🎉gurudev🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Super 👍
Jai hos Guru ji , perfect discourse in memory, I do practice the way you said, the very practical discourse.
गुरुदेब नमन हजुरलाई❤️🙏🙏🙏
जय होस् सबैको !!!
🙏🙏🙏🧘🧘🧘🕉️🕉️🕉️🙏🙏🙏🙂🙂🙂
जय गुरूदेव
हजुर को जय होस गुरु❤❤
गुरु जि 🙏🙏👌सारै खुशी मिल्छ हजुरको प्रबचन सुन्दा दुख पिडा नि भुल्न मतत मिल्छ हजुरलाई धेरै धन्यवाद ♥️♥️🙏🙏
naman guru
Nman guru tapaiko parbachanle sadai sakaratmak sochne banayako xa 🙏
thank you dr bibek hajur ko bhanailai salute 😘😘
Guruko jai hoss sadhai sadhai hajurkai prabachan dharma dhesana paerakheko hoss malai🙏🙏🙏
Thank you so much guru dev,❤️❤️❤️❤️❤️
Tapailai sunayra bihan suru
Tapailai sunayra rat❤❤❤❤❤
Love you Guru❤❤❤❤❤❤
प्रणाम गुरु जी🙏🙏
🙏🙏jaya guru dev best motivational 🙌
चरण स्पर्श प्रिय गुरूवर
Tapaiko ko prabachan sunera ta ATI anand linxu ma vane tapaile garayako yoga dhyan Garda kati anand lagla ❤❤Jay guru
Naman gurudeba good morning
Verygood gurug namn 🙏🙏🙏💐💐
राधे राधे गुरू❤
Ma sadhai sunxu gurudev ko parba chan
नमस्ते गुरु म दुबै बाट हेरि रहेको छु
Dhok gare guru
धेरै धेरै धन्यवाद गुरु म नि धेरै सोच्ने बानी थियो😢हजुरको प्रबचन सुने बाट मलाई धेरै खुसी प्राप्त भएको छ❤आउने दिनमा अझै राम्रो प्रबचन सुन्न पाइयोस शुभकामना ❤
Jay guru deva❤❤❤