चिन्ताबाट मुक्त हुने सबैभन्दा सजिलो तरिका || Dr.Yogi Vikashananda | Manokranti | 2021
HTML-код
- Опубликовано: 4 окт 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
Gurudev ma hjr ko thlo fan hjr ko class najik bata li na man xa k garnu parxa
Sir ma pani zoom meeting ma basna chahanxu ma ni depression ki najik vako jasto lagxa malai asbata mathi uthnu xa plz gurudev reply gardinu hola
नमस्कार गुरुदेव म पनि एस्तै शंकट मा छु आगो माइती समुन्द्र छोरी अनि बाघ आफन्तहरु र सिकारी श्रीमान अब कुन बाटो जाउ मलाइ बाच्ने उपाय दिनुस सर😢😢😢 भग्वान लाई सम्झिएको छु तेसैले होला आत्म हत्या र मनसिक चिन्ता मा चै पुगेको छुइन तर पनि भग्वान ले मेरो कुरा सुन्नु भाको छैन कि बुझ्नु भाको छइन तर अब मेरो पनि अरु विकल्प छैन
Bhetna man xa,,
5th
यस भिडियो ले धेरैको जीवनमा सकरात्मत परिवर्तन ल्याउनेछ 😊😊
आहा कत्ती सुन्दर मन छुने भनाइ जय गुरुदेब सधै जब सङ्कट आउँछ मन लाई हलचल नगराइ ईश्वर प्रती बिस्वास गरौ हजुर यो देन नै प्रमात्मा ईश्वरको हो ❣️❣️❣️🙏
अाहा सुन्दा मन हलुँगो भयाे! तर यस्ता विचारहरूलाई कसरी स्थायी बनाउने ?
Kuru hajur li 🙏🙏❤️💕🌹👍👍🙏🙏
प्रणाम गुरूदेव 🕉🙏👏💐❤🌹।
जय मनोक्रान्ति।
🕉 नमः शिवाय।
शत शत नमन गुरूदेव।
Jaya hos
हार्दिक नमन गुरुदेव
जय मनोक्रान्ति राधे राधे जय श्री कृष्ण 🙏❤️🙏
गुरुदेव, साष्टाङ्ग दण्डवत प्रणाम।
जय मनाेक्रान्ति। 💚🙏🌻🧘♂️💖
धेरै ज्ञानका कुरा सुनाउनु भयाे गुरुदेब हजुर ले धन्यबात हजुर लाई साथै मेराे नमन छ 🙏
जये होस गुरुदेब 🙏🙏
जये मनोक्रान्ती❤️❤️
जये होस हामी सबैको😍😍
मनै फुरू्ग भयाे , मन उर्जावान भएर आयो । गुरु प्रति हार्दिक आभारी छु ।
डाेक गरे गुरु जि हजुरकाे परबचन सुनदा छुटै अानद अाउछ गुरु जि🙏🙏
मिर्ग र बाघ को कुरा amazing 🙏🙏🙏🙏🙏🙏सोच्न बाध्य बनायो😍😍😍😍😍😍😍जय मनोक्रान्ती गुरुदेब
साह्रै आनन्द आयो मलाई!!
हजुरलाई धेरै धेरै धन्यवाद्🙏🙏
सारद पर्णाम गुरु जि 🙏🙏🙏सबै को दिन शुभ रहोश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय श्रीकृष्ण !!!
जय गुरुदेव!!!
जय मनोक्रान्ती!!!
जय होस् सबैको!!!
शुभ बिहानी!!!
🕉️🕉️🕉️✍️✍️✍️🤣🤣🤣🧘🧘🧘🙏🙏🙏
The Power of Infinite Intelligence ❤❤❤
प्रणाम गुरुदेव, गुरुदेवको जय होस, हार्दिक सतत नमन गुरुदेव॥
प्रणाम गुरुदेव सबैको जय होस💕ॐ
जीवनमा सदैव लागू हुनुपर्ने नै श्रद्धा अनि आस्था हो आत्मा प्रतिको!!!
3
हजुरको कुराले मलाई सार्है मोटिभेट गराउछ।गुरु धेरै धेरै धन्यवाद हजुरलाई।
Thank you you much guru. I really proud of you. I have always remember you.❣️❣️🥀🥀❤️❤️
Great guru dev 👏thank you so much 🙏 ❤
ho hajur ho
jai hos guru hajur ko🙏🙏❤❤🌹🌹
यो प्रवचन ले मेरो जिबन मा धेरै धेरै परिवर्तन गरिएको छ जय गुरुदेव ❤❤❤❤
🙏🙏Namaste gurudev jay jay hos😍😍😍💜💜💜💜💜shuva din!!!good day!!!
सादर प्रणाम गुरूदेव 🙏❤️ जय होस।। दिन शुभ रहोस्
1qq
Back to you!
Jay hosh guru ji kati ramro xa hazur ko vanne saili
thanku gurudev🙏🙏❤️
डाेक गरे है गुरु जि बिहानै हजुरकाे परबचन सुन पाउँदा धेरै खुसि लाकछ म पनि दुखमा बनुकि टेनसमा भनु सारै समसयामाछु तर हजुरकाे परबचन सुन थाले पछि अलि हिमत जागेकाे छ गुरु जि सुनदै छु
I think 🤔
"Your time is going in good condition sister".
हाम्रो जिबन यस्तै सङ्ग्रस मा नै बिताउदै छ गुरु कुरा सत्य लाग्यो
ॐ❤❤
I became impressed listed your heart touching knowledge. Thank you so much Guruji. For sweet and useful stories.
भगवान मेरो जिन्दगी तपाईको हात छ समर्पित गरेकोछु
नमन गुरुदेव हजुरको प्रबचन सुन्दा मन आनन्द हुन्छ धन्यवाद
Jay hos hjr namskar
जय गुरु देव जय मनो क्रान्ति 🙏🌺
सबै जनहरुको जय होस् जय होस् जय होस्💞💞💞
Jaya guru dev.❤ tapaiko continues chelaho .have a good day. ❤❤❤
Thanks 👍 guru hart touching points .
One of the best-motivated videos of months.
But how long.
I'm very confused about my life,
What is a Happy Life?
What is success 📈?
What is my region?
What is my responsibility to my country and family?
Who I'm?
Why do I hate people?
Please give me an answer...
don't ask to anyone every answer is within you find yourself😊🙌
@@manushapaudel2344 😀😀
जय गुरु हजुरको यश सुन्दर प्रस्तुतिले गिरेको मनोबल आत्मबल बढेर आउँछ 🙏🙏
मेरो त जीवनको हरेक रोगहरूको औषधि नै dr. विकाश नन्द हुनुहुन्छ जीवन जिउने आधार हुनुहुन्छ जय मनोक्रन्ति जय dr.विकाश नन्द🙏🙏🙏
Naman gurudev Sarai useful pravachan diyera gyanko ujjyalo xarnu vako ma hardikta xa jay Shree Krishna!!!
Thank you so much guru dev 🙏 💖 ❤
धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको लागि धेरै सुभकामना छ यकदम राम्रो कुरा भन्नुभयो हजुर
दर्शन डाक्टर योगि गुरुदेव । जै होस गुरुको जै मनोक्रान्ति
आहा कति सुन्दर मन छुयो जय गरुदेव।
धेरै धेरै धन्यवाद अति राम्रो उदाहरण ,,,💐💐💐💐💐💐💐💐💐🤗🤗🤗🤗🤗🤗🤗
Parnam gurudev 🙏 jay hos gurudev 🙏🙏🙏🙏
राधे राधे गुरु राम्रो कथा सुनुपायो
जय गुरुदेब नमन छ हजुरलाइ । जय श्रीराधे राधे
Great service thank you so much guru dev
प्रणाम् गुरुदेव् 🙏 सबैको सदा जय होस् ।।
Manxe ko sabai bhanda thulo hatiyar samarpan!
Jai gurudev!
Pranam gurudev, Atiutam
प्रणाम छ गुरुदेब जयहाेस ेहजुरकाे उपदेशकथाले मन छाेयाे
totally fan vhaye mah ava tapieko love from Japan ❤️❤️❤️ I wanna meet sir ❤️ After i came Nepal ❤️❤️❤️
What a brilliant Parbachan! The only way to be free from depression is to be devoted to the almighty god. Thank you guru ji
Ishor lai karod karod dhadebat
Lu,x*szvbbbbjszvbbbbjj
एक दम एकदम गुरु देब सारा जीवन भगवान प्रति समर्णपन गर्नु नै जबन हो
Jai Guru Dev 🕉🕉🕉
Jai Manokranti 🙏🙏🙏
यो कथा सुन्दा निकै आनान्द आउँछ जय गुरु देब
मनोक्रान्तिमय अभिबाद्न सम्पुर्ण मित्रहरूमा तथा गुरुप्रति नमन ।
हार्दिक नमन गुरुदेब जय मनोक्रान्ती
Ma pani tyo mirgako katha jastai paristhitima thiye kunai din tapaiko yo video herera sahas garera ma aile depression mukta ani safalta ma xu
Great presentation❤❤ I like the way you blend ancient story, spiritualism along with Quantum physics and neuroscience. 👍👍👍
Pranam guru hajurko speech le nai ma jiuna sakiraxu
गुरु जि आज भोलि म तपाइँको भिडियो हेर्दै दिनहरु कटाउछु एकदम आनन्द हुन्छ
Sooo meaningful, useful, important, excellent video!!
jaya hos gurudev
मेरि जिन्दगीमा मेल खायो मिर्ग को कथा गुरु।
I have no words to express my views pranam gurudev 🙏🙏🙏
❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि ❤
❤❤ राधे राधे राधे राधे राधे जी ❤❤
Guru ji pranam ❤🙏
गुरु का वचन मेरो औसधि ❤❤भनेको छ आन्नद को
धेरै राम्रो कथा प्रस्तुत गन्रु भयाे
जयगुरूदेव
यो जिबन इश्वर मै समर्पण गर्दछु । हरि ॐ ।
दादा हजुर हजुरको यो अमुल्य ग्यान प्रति म सधै आभारि छु,धेरै धेरै धन्यवाद यहालाई..।कतिको जिन्दगि यहि भिडियो ले सु मार्गदर्शन तिरा डोर्याउने ठुलो मद्दत पुग्दछ।
I have no word to express my views .......intelligence 😍😍😍😍😍😍😍💞💞💞💞💞💞💞💞😊😊😊 guru dev💞💞💞💞
Thank you for your mom 🙏
Pranam guru ji!
Jai manokranti!
प्रणाम गुरुदेव हजुरको धेरै प्रवचन सुनि रहेको छु । र आफुलाई परिवर्तन गर्ने मौका पाए ।
Naman guru g
Wow athvoot gyan gurudev Jaya hos
THANK YOU GURUDEV ❤️💚💜
मेरो भगवान भन्नु तपाई हो 🙏🙏😰🥺
❤
जय हो गुरुदेव ♥️🙏🌹
Jay guru dev jay manokarnti derai derai danyabad kasri var parkat gru dev sat sat namn
Thank you gurujii pahilo CHOTI hjrko Chanel herdaixu dherai chitta bujxu jaye hosh gurujii 🙏🙏🙏🙏🙏
बिकल्प खोज्न सिकाैँ बेलैमा भन्नुभाको जस्तो लाग्छ मलाईत तेसैले धेरै-धेरै धन्यवाद गुरुजिलाई🙏🙏एस्तै एस्तै कुरा सुन्न र सिक्न पाँउ गुरुजि🙏🙏।
जयहाेस् कति सन्दर बचन🌺🌺🙏🙏🙏
ॐ
Malai Nindra lagena vane hjr ko video herxu ani nidako yadnai hudaina😊
Gurudev hardik naman. Mero halat sachchai mrigako jasto bhaeko thiyo yo pravachan sunda sundai sab samasyabata mukti mileko feel bhayo . Maile dherai kosis gare samasya suljhaunalai tara aja bhagawanko hatama chhodeko chu . Hajurko jaya hos.
जय गुरु देब 🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो लाग्छ हजुरको प्रबचन सुन्न
सत सत नमन मेरा मनका प्रभु
एकदम राम्रो लाग्यो हजुर्को पर्तेक्छे पर्बचन सुन्न मन लाग्यो काहा र कसारी सम्भब होला❤❤❤❤❤
9840914805
आहा कति मीठो भनाई मन हलुको भयो सुनेर
So good perform that's really amazing 👏👏👏jo shiv g ko icha🤲🤲🤲👈️🙏
गुरुज्यु को परबचन सुनदा आनन्द लागे
सबै प्रकारका ब्यक्तिहरुले हजुरको कुरालाई चिन्तन मनन गर्न सक्छन जय होस्🙏🙌
अत्यन्तै सन्देशमुलक भिडियो
मेरो लागि आजदेखि हजुर गुरु भगवान् हुनुहुन्छ मेरो 5 मिनेट अगाडि एन्जाइटी अत्याधिक बडेको थियो हजुरको बाणि सुनेपछी सबै समाधान र समाप्त नै भय जस्तो अनुभव भएको छ छ्र्लङ्ङ भएको छ हजुर प्रती नमन गुरु सादर प्रनाम 🙏🙏🙏🙏🙏🙏🙏
,जयगुरुदेव