सम्पूर्णमा नमस्कार, मेरो लय/सब्द सृजनामा, नयाँ लोकदोहोरी गीत "गाऊबेसी मेलैमा" प्रस्तुत गरेका छौ, कस्तो लाग्छ, हेरेर Like, कमेन्ट, शेर अनि सुब्क्रिबे गरिदिनुहोला, धन्यवाद!!
यो गीतले अहिलेको नेपालको सांस्कृतिक तथा सामाजिक दस्तावेजीकरण गरेको छ।पवन ओली सरले गीतको भावलाई न्याय गर्न सक्ने गायिकाको चयन गर्नु भएको देखिन्छ।अभिनय तर्फ जीवन्तता देखिन्छ। यो गीत पक्कै पनि श्रोता तथा दर्शकहरुलाई नचाउन लागि नभएर आम श्रमजीवी नेपालीजन जो आफ्नो परिवारको भावी जीवन सुखमय बनाउने कर्तव्यबोधले गाउँबेशीका रमाइलो, जवानी, दशैँ तिहारका रमझमलाई Pause गरेर बिदेशीन बिवस छन् ऊनीहरुको संघर्षलाई गीत मार्फत अभिव्यक्त गर्न सिर्जना गर्नु भएको देखिन्छ।गीतमा राजनीतिक शब्द नलेखिएको भए पनि गीत सुनिसके पछि वा हेरे पछि, देशमा सहि राजनीति र अवस्था भइदिएको भए आफ्नै देशको रोजगारीमा आम नेपाली रम्ने थिए भन्ने सोचाईमा पुर्याउँदो रहेछ। गीतका सर्जक तथा गायक पवन ओली एवम् गायिका सुनिता बुढालाई यो मन छुने गीतका लागि बधाई तथा शुभकामना!
सम्पूर्णमा नमस्कार,
मेरो लय/सब्द सृजनामा, नयाँ लोकदोहोरी गीत "गाऊबेसी मेलैमा" प्रस्तुत गरेका छौ, कस्तो लाग्छ, हेरेर Like, कमेन्ट, शेर अनि सुब्क्रिबे गरिदिनुहोला, धन्यवाद!!
धेरै धेरै बधाई छ दाजु गित धेरै राम्रो छ 💖💕💖🥀
नेपालि को बास्तबम जीवन यस्तै छ
Heart touching song
हामी प्रदेशीको सत्य कथामाआधारित गितबनायकोमा शुभकानाछ सम्पूर्ण सरजगजि हरुलाई❤
Wow manxune git
शब्द संगित साह्रै राम्रो छ, सदावार समय सान्द्रभिक 🙏❤️
आहा कति राम्रो गीत हो 😢😢😢😢
🥀🥀🥀🥀🥀🥀🥀🥀
यथार्थ हो यो धेरै नेपालीले भोगेको पीडा
😂😂😂😂😂 घर को धेरै याद आयो ❤❤❤❤❤🎉🎉🎉🎉
Safalta ko subhkamana team lai🙏
सारै मौलिक गित 🙏🙏🙏🙏
❤️❤️❤️🥀❤️🥀🥀🥀🥀❤️
❤❤❤❤❤❤ new songa markatinge ma jten sab
यथार्थपरक
Wowowowo supar hit song dada ❤❤❤❤❤
congregation dai❤
❤❤❤❤😂🎉🎉🎉
❤❤❤❤❤❤❤❤
nice songs best wishes
Marmika geet I like ❤❤❤❤❤❤❤
यो गीतले अहिलेको नेपालको सांस्कृतिक तथा सामाजिक दस्तावेजीकरण गरेको छ।पवन ओली सरले गीतको भावलाई न्याय गर्न सक्ने गायिकाको चयन गर्नु भएको देखिन्छ।अभिनय तर्फ जीवन्तता देखिन्छ। यो गीत पक्कै पनि श्रोता तथा दर्शकहरुलाई नचाउन लागि नभएर आम श्रमजीवी नेपालीजन जो आफ्नो परिवारको भावी जीवन सुखमय बनाउने कर्तव्यबोधले गाउँबेशीका रमाइलो, जवानी, दशैँ तिहारका रमझमलाई Pause गरेर बिदेशीन बिवस छन् ऊनीहरुको संघर्षलाई गीत मार्फत अभिव्यक्त गर्न सिर्जना गर्नु भएको देखिन्छ।गीतमा राजनीतिक शब्द नलेखिएको भए पनि गीत सुनिसके पछि वा हेरे पछि, देशमा सहि राजनीति र अवस्था भइदिएको भए आफ्नै देशको रोजगारीमा आम नेपाली रम्ने थिए भन्ने सोचाईमा पुर्याउँदो रहेछ। गीतका सर्जक तथा गायक पवन ओली एवम् गायिका सुनिता बुढालाई यो मन छुने गीतका लागि बधाई तथा शुभकामना!
I like this song ❤❤❤❤❤❤❤❤❤❤❤❤
Man xune song. miss you pawan oli♥️♥️♥️♥️♥️
jay hos ok
Hamro hero uncel Pavan oli
❤❤❤❤❤❤❤❤❤❤I love you song
❤❤❤
Sweet 💕 song
Good
Wel done kala kar suva kamana
Ñice🎉😂
गरिब को जिन्दगि को पुरानै गित ठिक थियो बरु
गरिबको जिन्दागि के गर्नु 😭😭😭😭
nice songs best wishes
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤