Vai varat le raja neta karekarta Lai j vanadinu yo varatko nata gotta sabai ko sampati kasari kamako xanbin garnu par x aafno parman metayra soja sajalai matra fasako x
@@thapagyan4680kura gardeena huncha proof huna pardeena andha vhakta ta timi haru jasto jhole hou. Ek nirdos lai hirasat ma gumai rahane arabou kane proof vaeni satta ma basi rahane kanun ko dhajjiya udairakeko chou
Thank you adhibakta Bharat jangam sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अरु को रिन खाए र धम्काउने भनेको राम्रो कुरा होइन्।जो ले त रिन खाए उसै ले कर्मचारी लाई नै डिप्रेशन को बिरामी बनाउने भनेका यो रबि लामिछाने खराब मान्छे हो। इनि को कुरा राम्रो सित सुने भनी सहकारी हरु डुबाउने मा रबि लामिछाने को ठुलो हाथ छ।😂😂😂😂😂
Jholy haru le hakikat sunna nacha ko hakikat yehi ho rabi lamichane ko uas ko arthik hina mina nepal ma partkxaya agadi naayara apartakxay roop ma ghota ko naike master mind rabi nai ho gb rai lai bhagaune yehi rabi ho aastai aastai khunxa kanda haru
हामी जन्तालाई सहकारी बाट मात्रै दस हजार ऋण माग्दा सम्पती बिवण सहिद साछि राखेर औठा छाप गर्न लगाउ छ तर ठुलाई यो सिस्टम हुन्न र कि हावा कुरा होर बुझ्नै गाह्रो भो
Ehi budo ko sahakari mudda ma nam aeko cha afu bacna mafia ko sath pauna vaye navayeko kahani bunndee. Ravi ko birod gare bachinchu ki vanne lageko le yo vaneko ho
तिमी सहकारीवाला पनि माहा फटाहा नै हौ के त्यो ठाउमा सोझा गरिब जनता भएका भए घर जग्गा लिलाम गरेर सोझा गरिब जनतालाई धोती न टोपी बनाएर सडक छाप बनाउथ्यौ.. सहि मान्छेको फेला परेछौ बल्ल..
सधैंभरि जवानी हुँदैन सधैंभरि पावर हुँदैन त्यसकारणले रवि लामिछाने सर पुलिस कस्टडी जानुभन्दा अगाडि पेपरमा साइन गर्दाखेरि यो हातले अहिले कस्टडी जानलाई साइन गरेको छु निक्लिसकेपछि यी भ्रष्टहरुलाई यही हातले साइन गरेर एक एक गरी जेलमा को छु भनेर जानुभएको छ। त्यसको इन्तजारमा हामी छौं अब त्यो दिन छिट्टै आउनेछ जय रवि जय घन्टी। ❤️🫰
Rabi lamixane ko kura 3 karod janta haru le hernus waha lai ma ramro saga chinxu asal bakti ho waha rapra ka imandar person ra ktm ka raikhane hunuhunxa good person bharat jangam
अरुलाई भ्रष्ट र आफू सफाछु भन्नेले यस्त्रो सहकारी पीडितबाट किन आरोप आयो? त्यतिकै ब्रुकब्रुक उफ्रेर नहिँडौँ।रविको अन्धभक्त पनि नवनौँ।आफू सहि सत्यछ भने सफाइ पाउन सकिन्छ,कसैले फसाउन खोजेर फसाउन सकिन्न।
रवी लामिछानेजीले ऋण लिएको के प्रमाणछ ? ऋण लिँदा ऋण मागफारम भरेकैहोला धितो पनी राखेकै होला ? जनतालाई प्रमाण चाहिन्छ, प्रमाण विना जे पाए त्यै वोल्न पाइन्छ ? कतै त्यो नटवारलाल तपाईँ आँफै त हैन ?
जसरी रविले सहीछाप नगरी रकम अपचलन गरेका छन् त्यसरी नै नेपालमा ठूलाबडाहरुले प्रमाण नै बिना पहुंच र शक्तिको आधारमा भ्रष्टाचार गर्छन् र गराउछन l त्यसैले राम्रोसँग अनुसंधान गरी रवि साथै सवै भ्रस्टहरु लाई कारवाही गर्नु पर्छ l
रबिले ऋण लिएको प्रमाण छैन तर ऋणबाट आएको पैसा खर्च गरेको प्रमाण छरपष्ट छl नेपालमा शक्तिशालीहरूले गर्ने नै यस्तै हो। नेपालमा माथिल्लो तहका मान्छेले गर्ने अपराध यस्तै प्रकृतिको हुन्छ। l त्यसैले माथिल्लो तहका मानिसहरू पक्राउ पर्दैनन्। l रविले पनि खाएको हो तर उ पनि छुट्छ।
सबै हावा कुरा नपत्याउने कुरा हो सबै फसाउने षड्यन्त्र हो यो नचाहिने कुरा गर्नेलाई कारबाही गरियोस् यो मिटर ब्याजमा ऋण दिने ठगी को राजा हो मिटर ब्याजमा ऋण दिने
@@Meronepal-1768लिएको प्रमाणै भएर धने ठग रिसिकेस चोर अझै पदमा छन स्काउट खाने मन्त्री नै भएर बसेको छ बाख्रेले बाख्रा पाल्न लगेको पचाइहाल्यो अब के कुरा गर्छौ खोइ । एमाले काङ्ग्रेसका लठुवा हौ भने तिमिले बोल्न सुहाउला र ? अरबौ हसुरेर लडेका तिमिहरुकै पाटी तिर हजारौ छन । हुदा हुदा यो रास्ट्रभक्तिको कुरा गर्ने यो जङ्गम बुढोले पनि ठगेको हल्ला आइराखेको छ । एउटा रबि मात्र खेद्नु त अति भएन र ? खोइ अरु ? ८७ अर्ब चाहिँ खोज्नुपर्दैन ?
सबै कुरा रबि लामिछाने लाई थाहँ छ। सहकारी हरु ढुबाउने काम रबि लामिछाने बाट सुरू भए को रैछ तर धेरै चलाकी को साथ मा रबि लामिछाने ले तीन जना को सीक्नेचर मा रबि लामिछाने आफै ले पैसा खाए को रैछ।😂😂😂😂
बिना धितो सहकारीमा लगानी गर्न मिल्दैन र शेयर सदस्य नभएको व्यक्तिलाई लगानी गर्न सहकार्यमा मिल्दैन तपाईँजस्तो बौद्धिक स्तरको मान्छेले कसरी लगानी गर्नुभयो यो सफा र गफ त होइन अनिवार्य सहकारी शेर सदस्य हुनुपर्छ र सहकारी क्राइटर एरियाको हुनुपर्छ। कसरी लगानी गर्नुभयो
ऋिण लिएर तिरे पछि कुरा सकियो। कुरा रहयो ढिलाई गरेको। सम्या भएर नै ऋिण लिएको हुन्छ।केही ढिला या चाँडो हुन्छ। तर ब्याज सहित तिर्नु नै इमानदारीता। कुरा रयो रबिले रिसायो या हक्पायो भन्ने तँपाईले माग्ने बित्तिकै तिर्न सक्ने अबस्था भए ऋिण नै लिदैन थिए होला। मेलै पनि बैकिङ कारोबार गरेको अनुभब छ।
रबीले मसंग ५० लाख मागेर निकितासंग बिहे गरेको हो, जीबीलाई रविले भगाएको प्रमाण नै दिए
Vai varat le raja neta karekarta Lai j vanadinu yo varatko nata gotta sabai ko sampati kasari kamako xanbin garnu par x aafno parman metayra soja sajalai matra fasako x
रबि लामिछाने गोलमाल घोटाला वाला मान्छे नै रहेछ पहिले देखि नै यत्ती कुरा चाहिँ बुझियो
Muji jpt nabol
@@IndreniKhabar2019 केपी को झोले भनेर प्रष्ट भो
Timijasta jhole youtubeharule yastai binaadharka kura garera manxelai katinjel dukha dinxau?
प्रमाण बेगर कसरी दियाे पैसा हावा गफ
You are spellbound by a thug bro, Rabi is an international thug
यदि बुवाले भनेको सत्य हो भने रवि लाई जेल हैन फासी दिए हुन्छ। हुन् त कानुन नैं झोले छ ।झोले कानुन भएकोले नै यस्तो गरिरहेका छन् हाम्रो देश मा ।
५०लाख विना धितो अध्यक्षकाे सहमतिमा दिन मिल्दैन सर तपाई जस्तो बाैद्विक स्तरको मानिसले यस्तो गैरजिम्मेवार कुरा गर्नुभयो ।
❤
Xi xi papi 😂😂rabi lai fasauna yo manche le khel kheleko
यो भार्ह भाइ मध्यको हो चूर साला, यो पनि रबि को टार्गेट्मा थ्यो, कति सक्छस गर बुढो, 12 बर्ष मा खोला फर्कन्छ भन्छन तर त्यत्रो कुर्न पर्दैन, ८४ नजिक छ
@@AmbikaTimilsena-o1z hamilai thaha Rabi kun star ko thug ho bhanera jyada bhede guf na de mg
प्रमाण पनि दिन नसक्ने प्रमाण भएकोलाई पनि कारबाही गर्न नसक्ने कस्तो यो सरकार
यो बुढा पनि हुँदै नभाको कुरा गर्छ रवि र निकिता को विवाह मैले पैंसा दिएर विवाह गरी दियो भन्नु यो सबै फटाई कुरा हो
@@matrikaale2570 andhe bhakta le hakikat sunnai sakdaina
@@thapagyan4680 praman dina pani sakdaii na jpt bolda hunxa..
@@thapagyan4680kura gardeena huncha proof huna pardeena andha vhakta ta timi haru jasto jhole hou. Ek nirdos lai hirasat ma gumai rahane arabou kane proof vaeni satta ma basi rahane kanun ko dhajjiya udairakeko chou
रविकाे रिस गर्नेहरुकाे निन्द्रा नलाग्ने राेग बाट ग्रष्टहरुकाे चुकुल फुटकेकाे अझै धेरै हेर्न र सुन्न पाउने भयो
andhabhakta Rabi thug ho bhanna kina laj lageko, America dekhi Nepal samma thageko, baneshworko rashlila najik bata chinne lai thaha hunchha
Bina dhito 50 lakh kasari diyo aachamma ko kura
Aloo जस्तो kura kasari dinxa ho 50 लाख bina प्रमाण yo kura paisha ko khel ho
50 lakhs kasailai bina proof dine ta chai kasto ho , yeslai chai jaaknu parxa
Thank you adhibakta Bharat jangam sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero ghanta Muji
@@BikashBaniya-ci2nf ta ghantiko ghanta thuglai bhagwan bhanera pooja gar mg
बीना धीतो बीना प्रमाण कुन सहकारी ले 50 लाख रीन दीन्छ . तेरो बाउको सहकारी बाट मलाई पनि रीन दे त दीन सक्छस हावा कुरा गछ्स
मैले नबुजेको कुरा रबिले रिण लिगे अनि फिर्ता गरे भनी कसरी दोषी भय ।
भारत जंगम पनि फस्ने सम्भावना देखियो 😅
यो मान्छे सन्काहा हो । यो मान्छेलाइ उसको बारेमा प्रश्न सोधियो भने अन्तरबार्ता नै छोडेर हिड्छ ।
कति सेवा शुल्क (कमिसन) मिल्छ यसरी प्रबचन दिदा सुरु देखि अहिले सम्म सुतेर बसेउ कुम्भकण
प्रमाण देखाउ यतिकै हावामा पैसा दिन्छत कि 50 रुपिया हो
यो कुरा मा सत्य छेेैन कागज पत्र केहि त हुन् पर्ने हो पैसा दिने र लिने को कागज पत्र हुन प-यो नि
पताउने कुरा गर्नु पर्छ नी बिना धीतो बिना तम्सुक कसले पैसा दिन्छ हो हैट😂😂
sahakari haru dubeko nai tesaile ta ho ni tamasuk dhito vako vaye ta kunai sahakari dubdaina ni
Tyahita tyo pani 50 Lakh sano amount horaw 😂😂 Kuch v
अरु को रिन खाए र धम्काउने भनेको राम्रो कुरा होइन्।जो ले त रिन खाए उसै ले कर्मचारी लाई नै डिप्रेशन को बिरामी बनाउने भनेका यो रबि लामिछाने खराब मान्छे हो। इनि को कुरा राम्रो सित सुने भनी सहकारी हरु डुबाउने मा रबि लामिछाने को ठुलो हाथ छ।😂😂😂😂😂
प्रमाण पुर्याएर सहकारी चलाएको भए यो कान्ड मचिने थिएन रबीका झोले महासय ज्यु हो।
ब्याक्तीगत रूपमा पैसा नदिने, गैर कानुनी तरिकाले सहकारीको पैसा दिने दिने तिमीलाई पनि अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
होइन मान्छे धर्म कर्म गर्ने बेलामा यस्तो कुरा बोल्दा अलिकति लाज नि लाग्दैन।
यो सहि कुरा हो जस्तो छ है
सहाकारी ठगेको प्रष्ट हुदा पनि अन्धभक्त हुनु भनेको भ्रष्टाचारिको खुट्टा चढाउनु हो
अलि कुरा डोल मोल बुझिन्छ कानुनीमााछे हजुर सहकारी लाई कानुन सिकाउने हजुर तर गैर कानुनी कार्यमा आफू किन सहभागी भएको
केपी को बोली बोल्दैछ बुढो जुठो खान पल्केका हुन विश्लेषक को काम छैन नेपाल मा
Yo pagal bhayexa jogi
Jholy haru le hakikat sunna nacha ko hakikat yehi ho rabi lamichane ko uas ko arthik hina mina nepal ma partkxaya agadi naayara apartakxay roop ma ghota ko naike master mind rabi nai ho gb rai lai bhagaune yehi rabi ho aastai aastai khunxa kanda haru
@thapagyan4680 kaha Kati hanne
@thapagyan4680 desh khai sake Purana partyle dekhidain jabo rabi KO ris murkha jhutho khan palkeka jhole
@thapagyan4680 Janis mula saag
यो कुरा सुहायन आगोमा घिऊ थप्नु हो
तीमी सँग रबि ले कर्ज ब लियो तिमि सहकारी बाट देऊ या कुनै बैक बाट होस तेस्मा रबीको के दोष मुला
Bharat jangham jee ko base yeha sama hola r ? It’s wonderful
Jb lai fasaune Chor haru RABI,CHABI,AND DP Aryal hun.
रबि ले पचास लाख लिदा धिताे के राखेका थिय त भरत जि कि बिना धिताे रिन दिनु भयाे
यस्तो बुढेसकालमा पनि यस्तो नाटक गर्न जान्ने रछन कलाकार पो बनाउनु पर्ने रहेछ।पापको अलिकति पनि डर त मान्नु परने हो।अोलिले कति दिन्छु भनेको छ होला।
हामी जन्तालाई सहकारी बाट मात्रै दस हजार ऋण माग्दा सम्पती बिवण सहिद साछि राखेर औठा छाप गर्न लगाउ छ तर ठुलाई यो सिस्टम हुन्न र कि हावा कुरा होर बुझ्नै गाह्रो भो
भरत जङ्गम ले रबीले पैसा तिरेको भने। तर जि बी भगाउने कुरामा रबीको हात छ भनेको सहि हुनु पर्छ।
Ehi budo ko sahakari mudda ma nam aeko cha afu bacna mafia ko sath pauna vaye navayeko kahani bunndee. Ravi ko birod gare bachinchu ki vanne lageko le yo vaneko ho
रवि यसरी ठग पाे रहेछन ।
तिमी सहकारीवाला पनि माहा फटाहा नै हौ के त्यो ठाउमा सोझा गरिब जनता भएका भए घर जग्गा लिलाम गरेर सोझा गरिब जनतालाई धोती न टोपी बनाएर सडक छाप बनाउथ्यौ.. सहि मान्छेको फेला परेछौ बल्ल..
सधैंभरि जवानी हुँदैन सधैंभरि पावर हुँदैन त्यसकारणले रवि लामिछाने सर पुलिस कस्टडी जानुभन्दा अगाडि पेपरमा साइन गर्दाखेरि यो हातले अहिले कस्टडी जानलाई साइन गरेको छु निक्लिसकेपछि यी भ्रष्टहरुलाई यही हातले साइन गरेर एक एक गरी जेलमा को छु भनेर जानुभएको छ। त्यसको इन्तजारमा हामी छौं अब त्यो दिन छिट्टै आउनेछ जय रवि जय घन्टी। ❤️🫰
यो भिडियो हेरेर म मुर्छापरे होउ हासेर केके हो तरिका हैट
सदस्य नै नभएकाे मान्छेलाई सहकारीबाट पैसा मिलाई दिउँला भन्ने तिमी बुढा पनि जाली नै रैछाै ।
rip
Aaba jibi Raii laii baako sahayogama Aahileko sarakarle Nepal lyaunu parxa
Rabi next time Nepal pm yad rakh ☝️☝️😡😡
Prman dekha chor mafia le paisa ma kine ki
यहाँ माथि अनुसन्धान गर्नु जरुरिछ ।
Hait
Bharat jungum needs to be investigated thoroughly
र्सहकारि को ऋण खाएर मेनेजार्लाइ हप्काएर पुलिसल्गाउंछु भन्नु गतिलो रहेछ ।
Rabi le yesto kahile boldaina hai yo sabai milako ho
प्रमाण छ भने त साचो हो प्रमाण छेैन भने त फसाउने चाल होईन त ?
रबिको नटवरलाल हरु सुनेको हो तिम्रा रबिको कालो कर्तुत,तर तिमिहरु लाई बाध्यता छ मासुभात को,
Rabi lamixane ko kura 3 karod janta haru le hernus waha lai ma ramro saga chinxu asal bakti ho waha rapra ka imandar person ra ktm ka raikhane hunuhunxa good person bharat jangam
सहकारी कसरी चलाउने भन्ने मिसन भिजन नै नभएको मान्छेले नागरिक को पैसा कलेक्सन गर्नु ठगी गर्नु नै हो ।
भरत लाई दिप्रेसन को समस्या छ है
Yo khate varatko dalalho daka desh dhorahi
अरुलाई भ्रष्ट र आफू सफाछु भन्नेले यस्त्रो सहकारी पीडितबाट किन आरोप आयो? त्यतिकै ब्रुकब्रुक उफ्रेर नहिँडौँ।रविको अन्धभक्त पनि नवनौँ।आफू सहि सत्यछ भने सफाइ पाउन सकिन्छ,कसैले फसाउन खोजेर फसाउन सकिन्न।
सत प्रतिशत झुट
यो बाजेको कुरा यदि सत्य हो भने रबि पनि दोसी देखियो साथै डिपी पनि र जिबी चाही फटहा तर फसाएको देखियो
❤🎉
रवी लामिछानेजीले ऋण लिएको के प्रमाणछ ?
ऋण लिँदा ऋण मागफारम भरेकैहोला धितो पनी राखेकै
होला ? जनतालाई प्रमाण
चाहिन्छ, प्रमाण विना जे पाए
त्यै वोल्न पाइन्छ ?
कतै त्यो नटवारलाल तपाईँ आँफै त हैन ?
जसरी रविले सहीछाप नगरी रकम अपचलन गरेका छन् त्यसरी नै नेपालमा ठूलाबडाहरुले प्रमाण नै बिना पहुंच र शक्तिको आधारमा भ्रष्टाचार गर्छन् र गराउछन l त्यसैले राम्रोसँग अनुसंधान गरी रवि साथै सवै भ्रस्टहरु लाई कारवाही गर्नु पर्छ l
रबिले ऋण लिएको प्रमाण छैन तर ऋणबाट आएको पैसा खर्च गरेको प्रमाण छरपष्ट छl नेपालमा शक्तिशालीहरूले गर्ने नै यस्तै हो। नेपालमा माथिल्लो तहका मान्छेले गर्ने अपराध यस्तै प्रकृतिको हुन्छ। l त्यसैले माथिल्लो तहका मानिसहरू पक्राउ पर्दैनन्। l रविले पनि खाएको हो तर उ पनि छुट्छ।
सबै हावा कुरा नपत्याउने कुरा हो सबै फसाउने षड्यन्त्र हो यो नचाहिने कुरा गर्नेलाई कारबाही गरियोस् यो मिटर ब्याजमा ऋण दिने ठगी को राजा हो मिटर ब्याजमा ऋण दिने
@@Meronepal-1768लिएको प्रमाणै भएर धने ठग रिसिकेस चोर अझै पदमा छन स्काउट खाने मन्त्री नै भएर बसेको छ बाख्रेले बाख्रा पाल्न लगेको पचाइहाल्यो अब के कुरा गर्छौ खोइ । एमाले काङ्ग्रेसका लठुवा हौ भने तिमिले बोल्न सुहाउला र ? अरबौ हसुरेर लडेका तिमिहरुकै पाटी तिर हजारौ छन । हुदा हुदा यो रास्ट्रभक्तिको कुरा गर्ने यो जङ्गम बुढोले पनि ठगेको हल्ला आइराखेको छ । एउटा रबि मात्र खेद्नु त अति भएन र ? खोइ अरु ? ८७ अर्ब चाहिँ खोज्नुपर्दैन ?
हिसाब र पिसाब क्लियर हुनुपर्छ कसरी दिनु भयो??
Yakura habadari kura ho sakiyko kurakenikalni
यी सबै बनावटी कुराहरु हुन। बिस्वास कसरी गर्नु यार पचास लाख बिना धितो कले दिन्छ यार बरु केपिले चाहिँ दियो होला यो पत्रुकार र यो घैटे बुढालाई
फसाउन लाई जस्ले जे बोल्दे पनि भयो
Yo kura milena 50 lakh bina dhito kasle dinxa arkalai ?
अब आएर एको सबै छान बिना गर्नु पर्छ
Sir Hawa kura.nbolnuhola.sir.
भनेपछि यो रवि भन्ने जन्तुको एउटा टिम नै रहेछ सहकारी ठग्ने हैट
सर अब तपाई कानुन अनुसार फस्दै हनु हुन्छ कि । धन्यबाद
जे बोलेनी हुने? कस्तो भयो के भयो हाम्रो देश।
बुडो मान्छेले को कुरा मिलेन बुबा बिना कागजात बिना कसरी दिनु भयो बुबा
हावा रबि फसाउने षड्यन्त्र हो अोरालो लागेको मिर्ग लाई बाच्छोले पनि खेद्छ भनेको यहि हो
Yo bharat जङम नटवरलाल रहेछ
Mero vai Rabilai fasaune yo no 1 kheladi raja parchanda sabailai fasaune varat ji aadhunik jama ho bigat jamana hoina parman dekhaunus
हावा गफ नगर बेकार मा
कस्तो खाले पत्रुकार ब्यक्तिगत कुरा गर्ने?
सबै कुरा रबि लामिछाने लाई थाहँ छ। सहकारी हरु ढुबाउने काम रबि लामिछाने बाट सुरू भए को रैछ तर धेरै चलाकी को साथ मा रबि लामिछाने ले तीन जना को सीक्नेचर मा रबि लामिछाने आफै ले पैसा खाए को रैछ।😂😂😂😂
लाभिपापिहरु शबै छटटुहरु अहिले कुरा धुमाउछ हैट
Rabi ta sachai chor nai hoki k ho
भारत को जङगम जे अर्यायो तेहि बोल्छ
Biswas gardaa sir laai kasto tension huna puge chha !
हावा बोल्दा रछ यो मान्छे पनि
यस लाइ नै जेल जाग्नु पर्यो
जताशुकै जेशुकै बाेल्नु हुदैन
Bichara mero nepal desh
सहकारी शब्द सुन्नसाथ रबि दादाको याद आउने को को हुनुहुन्छ। 😂😂😂
Dada haina daka ho Rabi
सहकारी देख्नै नहुने भौमान लाई 😂😂😂
निकिता मा पनि दाल मे कुछ है
Nepal maa j bole pani hunxa
gaganako dai ho kaka
यो बुढोसँग ५० लाख कहाँबाट आयो? बिना धितो यसले कसरि दियो? अब यसको छानबिन गर्नुपर्छ सरकारले! विचार गर्दा त बुढोसँग काला धन धेरै भएको हुनुपर्छ।
अध्यक्ष सहित समितिलाई जेल सजाय हुनुपर्छ किन भने बिना धितो ऋण किन दियको
यो पत्रुकार कस्तो रहेछ । आफू नै बोलेर बोल्नै दिँदैन त । कुरा स्पष्ट पार्न दिनु होला नि ।
माचिक्ने ५००००० लाख दिने जस्तै छस 😁🤪🤪🤪
आफू चोखो हुन अरुलाई दोष थोपर्ने अभिव्यक्ति ! बिना धितो ५० लाख ऋण प्रभाह ! तपाईं पनि शुद्ध हुनुहुन्छ जस्तो चैं छैन है ।
बिना धितो सहकारीमा लगानी गर्न मिल्दैन र शेयर सदस्य नभएको व्यक्तिलाई लगानी गर्न सहकार्यमा मिल्दैन तपाईँजस्तो बौद्धिक स्तरको मान्छेले कसरी लगानी गर्नुभयो यो सफा र गफ त होइन अनिवार्य सहकारी शेर सदस्य हुनुपर्छ र सहकारी क्राइटर एरियाको हुनुपर्छ। कसरी लगानी गर्नुभयो
Hoit bhanepachi rabi ta mahathag nai rahecha 😢😢😢😢😢😢😢😢😢😢😢😢😢
यो हावा गफ सहकारी संस्था ले बिना धितो कर्जा दिदैन
Hoina testow bina praman nai poish pauxar kahie?
हावा कुरा
Yetti dherai kuraharu hawa hoina hola sir? 2/3 sabda kura vayepo hawa vannu
ऋिण लिएर तिरे पछि कुरा सकियो। कुरा रहयो ढिलाई गरेको। सम्या भएर नै ऋिण लिएको हुन्छ।केही ढिला या चाँडो हुन्छ। तर ब्याज सहित तिर्नु नै इमानदारीता। कुरा रयो रबिले रिसायो या हक्पायो भन्ने तँपाईले माग्ने बित्तिकै तिर्न सक्ने अबस्था भए ऋिण नै लिदैन थिए होला। मेलै पनि बैकिङ कारोबार गरेको अनुभब छ।
रवी नेपाली राजनीतिका नटवरलाल हुन् l नेपालीहरुलाई यो कुरा बुझ्न अझैं केही वर्ष लाग्छ l
यी पुराना पार्टी को30 - 35 बर्ष भन्दा बढी राजनीति बुजियो अब 5 बर्ष बुजओ के फरक पर्छ र
भ्रष्टका खेतालाहरु बेसुरमा बरबराउदै हिड्ने गर्छ्न लाज नभएका हरु