उत्कृष्ट अन्तर्वार्ता ❤ एउटा साधुको यति ज्ञान हुनु सामान्य विषय होईन । पैसा भएपछि नेपाली मिडिया यति सम्म गिर्छन् भन्ने पनि खुलस्त भयो । बिदेशिको गुलामी गर्न पल्केका नेपालका शासकले देश हित बिपरित कतिसम्म गर्दा रहेछन् 😢😢
जिबि र रबिको आपसि स्वार्थले पनि संस्था जन्मिएछ , पुष्पराज पुरुष नेटवर्किङ बिज्नेशका सफल अगुवा त हुनुहुन्छ , जब आकर्षक ब्याजको लोभमा जिवि नेतृत्वका संस्थाले हावा खाए , नेपालमा सत्यतथ्यको समाचारले समृद्धि हासिल गर्ने पत्रकार नेता औलामा गन्न सकिने सङ्ख्यामा होलान् , नेपाली जडिबुटी बिस्व बजारमा लगेरै छाड्नु पर्छ पुष्पराजजी ।
पुष्पराज पुरुष ज्युको कुरा सुन्दा औँषिरातको अँध्यारोमा चन्द्रमाको उदय हुँदा हुने उज्यालो भएझैं छर्लङ्ग भयो, वास्तविक सक्कली मान्छे हुनुहुँदो रहेछ याहाँलाइ साधुबाद🙏🙏 तर एउटा सुझाब चाहिँ पेश गर्न मनलाग्यो राप्रापाको राजनिती गर्नु तपाइको गलत!धर्म निरिपेक्ष्य हटाएर हिन्दुधर्म कायम गर्नुपर्छ भन्ने बिचार राम्रो !!!
Nepali janta sablai tha chha sab bujeko chha tara belaima naboldine pachhi ayera boldine jastae puspraj gurujile vani halnu vo niramro kura sunne hoina tara rabile pani ta bujerae boleko ta honi testai gari thuni hal chha vanera naboleko ho tara jaba samma yo ghrina neta haru hunchha taba sammabuje pani kei garna sakdaenasattekura sab tha hune guruleta dairect bolna saknu vayena jbko barema balla sodna bolayesi kholnu vo
राज्य अन्धो हुन्छ ९९.५%राज्यले साधुहरुलाई चिन्दैन यदि साधुहरुलाई राज्यले चिन्ने भय राज्यमा बेथिति, बिग्रह पैदा हुँदैनथ्यो जस्तै- राष्ट्र गुरू याेगी नरहरि नाथले नयाँ शिक्षा योजनाको बिरुद्ध यो शिक्षाले हाम्रो मुलुकलाई कुनैपनि हालतमा फाईदा पुर्याउँदैन याे हाम्रो माटो, पानी सुहाउँदो होईन भनी राज्यको उच्च ओहोदाका संचालकहरुलाई सुझाव दिनुभएको थियो तर उनीहरूले पटक्कै मानेनन् उल्टै उहाँलाई विकास बिरोधी माने, ठाने त्यसैको परिणाम अहिलेको मुलुककाे यो गति भएको हो। त्यस्तै- अहिले पुष्पराज पुरुषलाई राज्यले चिन्न सकेन, खोजेन याे अत्यन्तै ठूलो विडम्बना हो। त्यसैले कृपया असल मानिसलाई सधै चिन्ने र सङ्गत गर्ने गरौं। 🙏🙏🙏🙏😭😭🇳🇵🇳🇵❤️
malai man paryo pushpa raj purush, Nepali ko manav bikash ko yo samaye ma thulo bhimika raheko cha ra, Nepal ma eauta sachet manxe dekhera khusi layo, ma audai chu tapai lai personally vetera 3-6 months ma sansar hallaune ideology sunaunxu, baki hajur ko marji
Who is GB Rai in real ?! --------------- जिबि राई भनेको काग्रेस एमालेका नेताहरुको भर्स्टाचार , कमिशनबाट आएको अथाह कालो धन/ पैसा थन्क्याएर राख्ने अँध्यारो ओडार हो ! भन्डार हो !! गोर्खा मेडिया मार्फत Galaxy 4K tv खोल्नु अगाडी नै काग्रेस साम्सद रामहरि खतिवडाका हितैसी मित्र तथा काग्रेसी र एमाले नेताहरुको कालो धनको ब्याबस्थापक अनि पुर्ख्यौली घर ओखलढुङ्गा भएका जिबि राईले AP1 tv लगायत ४१ ओटा कम्प नीमा ठूलो धनराशी लगानी गरि सकेको थियो जिबीलाई काठ (काग्रेस) र फलामले (कम्युनिस्ट एमाले) मलेशियाबाट फर्के पछि पुलिस चौकीमा म आत्म समर्पण गर्न जान्छु भन्दा रोकेर दिन दिनै त्यही काठमान्डुमा नया नया ठाउँ सार्दै लुकाएको कुरा तैचुप मैचुप धेरैले बुझेका छन जिबिले बिना दबाब स्वतन्त्र भएर CIB मा बयान दियो भने AP1 मेडिया लगायत काग्रेस एमालेबाट चुनिएर आएका आधा सम्सद भबन खाली हुन सक्छ! त्यसैले जरो र गाठो नबुझी जिबीको समाचार प्रसारण गरेर भ्रम नछरौ ! जिबिले बिना दबाब स्वतन्त्र भएर CIB मा बयान दिदा आफुहरुलाई पनि पोलि देला भन्ने डरले कुनै दिन भबिष्यमा काठ र फलामको गठबन्धन सर्कारको सुरक्षा निकाय ले जिबिलाई शालिकराम पुडासैनीको हालत बनाएर एका बिहानै ब्रेकिङ्ग न्युज प्रसारण गर्यो भने कुनै नौलो नमान्नु होला ! राजनितीलाई अपराधीकरण र अप्राधलाई राजनीति करण गरेर जनता रुमल्याउन २०४७ देखि काग्रेस र एमाले खप्पिस खेलाडीको रुपमा चुनिएका छ्न ! 🙏 धन्यवाद !
Life is eco bhaneko sancho thahriyo. Ini haru le Effimax lai gaddar garera Herbo int,l kholeko ahile ta tapasbi jasto bhesh ma prastut hunda rahechhan.
आज गगन थापा ले उठाको मुद्दा त सहि साबित भयो नि त यथार्त त यहि रहेछ जो सुकै होस् अब समात्नु पर्छ कारबाही र सम्पति लिलामी गरेर पिडितको पैसा फिर्ता गर्ने बाताबरण बनाउनु पर्छ
सहकारीमा राखिएका गरीबका धन एउटा महाठगलाई असामयिक उप प्रधानमन्त्री तथा गृह मन्त्री बनाउनेले पनि बजायाे जस्ताे छ जसले उ साधु हाे भनेर हिजो आज र भाेलिसम्म पनि सडक सदन र हिजाे सरकारमा रहँदा पनि वकालत गरिरह्यो!
@@MohanRai-u4n गुरुले यहि नै भनेका छन् यहाँ पनि । तिमिहरुको बुद्धि कहिले आउँछ? आफ्नो जात भन्दैमा समर्थन गर्नै पर्छ चाहे त्यो भ्रष्ट होस् या बलत्कारी ,चोर होस् या चण्डाल।के कुरा गलत गरेका छन् र गुरुले यहाँ ? हिन्दु सनातन भन्छ ओंकार सबै आफ्नो परिवार ठान्छ तर तिमिहरुलाइ त्यो पच्दैन हामी अलग्गै हो भन्छ सानो बनेर बस्न मन छ संकुचित मानसिकता यहि हो । मगज ठूलो पारेर मेरो आफ्नै नातेदारले अन्तर्वार्ता दिदै छ भनेर सोचुम त आहा कति राम्रो ब्यक्ति भन्ने हुनेछ ।
उत्कृष्ट अन्तर्वार्ता ❤ एउटा साधुको यति ज्ञान हुनु सामान्य विषय होईन । पैसा भएपछि नेपाली मिडिया यति सम्म गिर्छन् भन्ने पनि खुलस्त भयो । बिदेशिको गुलामी गर्न पल्केका नेपालका शासकले देश हित बिपरित कतिसम्म गर्दा रहेछन् 😢😢
😊mh😊😊 cg 😊
निस्चल मनका गुरु प्रति हार्दिक नमन जय संगत
ॐ हर हर महादेव शक्ति ॐ
तपाईकाे कुरा सयमा सय ठिक छ यति मिठाे
100000000% सहि कुरा हाे सर जय रवि
हेल्लो मेडम आजभोलि कता हुनु हुन्छ !? सन्तोस भाईको के खबर ?!
सहि र सत्य कुरा बच्नु भयछ ठगहरु बाट
सही कुरा प्रष्ट बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ उहाको विचार महान छ
सही र रमाइलो कार्यक्रम लाग्यो ।
राज्यले नचिनेको बहुअायामिक व्याक्तित्व हो गुरुदेव।🙏
Khulkyo geru basrta laEra thangne jel basera futkeko thag
गुरूको कुरा सहि छ
Right guruji❤❤❤
This man seems to be good & true . Let’s hear him until end .
फटाहसँग असल मान्छे टिक्न सक्दैन याे सत्य हाे ।
Good dherai ramro kura.
💯 Right Sir Good Job 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
गुरु नमन
गजब लाग्यो रह्स्यपुर्ण अन्तरबार्ता अब जेसन सर लाई पनि ल्याउनुपर्यो
जिबि र रबिको आपसि स्वार्थले पनि संस्था जन्मिएछ , पुष्पराज पुरुष नेटवर्किङ बिज्नेशका सफल अगुवा त हुनुहुन्छ , जब आकर्षक ब्याजको लोभमा जिवि नेतृत्वका संस्थाले हावा खाए , नेपालमा सत्यतथ्यको समाचारले समृद्धि हासिल गर्ने पत्रकार नेता औलामा गन्न सकिने सङ्ख्यामा होलान् , नेपाली जडिबुटी बिस्व बजारमा लगेरै छाड्नु पर्छ पुष्पराजजी ।
100% ramro kura
पुष्पराज पुरुष ज्युको कुरा सुन्दा औँषिरातको अँध्यारोमा चन्द्रमाको उदय हुँदा हुने उज्यालो भएझैं छर्लङ्ग भयो,
वास्तविक सक्कली मान्छे हुनुहुँदो रहेछ याहाँलाइ साधुबाद🙏🙏
तर एउटा सुझाब चाहिँ पेश गर्न मनलाग्यो राप्रापाको राजनिती गर्नु तपाइको गलत!धर्म निरिपेक्ष्य हटाएर हिन्दुधर्म कायम गर्नुपर्छ भन्ने बिचार राम्रो !!!
गज्जब विश्लेषण।
जय होस साचै असल नागरिक हुन पुस्प गुरु ज्यु
मनन गर्न याेग्य सत्य र यथार्थमा आधारित गुरु बाणी ।।ॐ।।
जय संगत गुरु 🙏
Ramro mancha puspa sir desh la yasto mancha chindina
जी वी राई,त खतरा हो। धेरैं बाहुन हरुलाई घुमाएर जोगिन सफल पुरुष।।।
Ho re 6, yo ta bahun rai ho ki k ho!!
Guru jai hos
❤🎉 good guru ba hjr ko kuro
वाह। रबिको ठूलो भण्डाफोर भरत जंगमले गरे। जीबी ठूलो भण्डाफेर पुष्पराजले गरे। आफै फसेर पाएको यो ज्ञान गहण छ।
गहन समिक्षा
Excellent, we have to teach "Asal Karma" i.e. "What to do?"
आत्मा भित्र को पस्न सकेको होला र देखाओटि र बास्ताबिक्तामा कति फरक होला त्यो भन्ने कुरा परमेश्वरलाई मात्र थाह होला।
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉
Nepali janta sablai tha chha sab bujeko chha tara belaima naboldine pachhi ayera boldine jastae puspraj gurujile vani halnu vo niramro kura sunne hoina tara rabile pani ta bujerae boleko ta honi testai gari thuni hal chha vanera naboleko ho tara jaba samma yo ghrina neta haru hunchha taba sammabuje pani kei garna sakdaenasattekura sab tha hune guruleta dairect bolna saknu vayena jbko barema balla sodna bolayesi kholnu vo
धर्म सापेक्ष हिन्दु मात्रै होकि अरु धर्म पनि हो।
एऊटा ठगको पक्षमा अर्का युनिटि ठगीकाण्डका खलनायक ऊभिनु स्वभाबिक छ
Right
Puspa guru malai sarai man par6a
Chitta bujhyo kura le Pushpa raj Guru lai Dhanbad!!! Ramro Bechar vhayako Bayakti🙏🏻👍🇳🇵🇳🇵🇳🇵
गजब कुरा पो आयो त 😂😂
यो अन्तरवार्ता भाइरल गराउन पर्यो।
Patrakar bandhu bandhu ramra kura ho besar pahelo hunxa danyabad
यकदमै सईकुरा गरनु भयो आज चाई पुसप राज जि ले
याे अन्तरवार्ता सुनेपछि,छर्लङ्ग हुन्छ?सरकारले बुझ्नपर्ने:हाे?रबि परीबन्दमा रहेछन्?जिबी सरकारकाे मातहतमा छ?
सुरु कुरोमा भाग २ को रूपमा फेरि पनि अक्षर श्री महाराजलाई आमन्त्रण गरी उहाँको सतसँगत सुन्न पाए हुन्थ्यो भने छोरो कुरो टिभीसँग विनम्र अनुरोध गर्दछु
रबि नै यो देश को bhairas
Bahuaayamik bayatiti guru
क्या मिठाे परिभाषा िदनुहुुन्छ गुरु ।
Thik bhanu bhayo guru jiu
राज्य अन्धो हुन्छ ९९.५%राज्यले साधुहरुलाई चिन्दैन यदि साधुहरुलाई राज्यले चिन्ने भय राज्यमा बेथिति, बिग्रह पैदा हुँदैनथ्यो जस्तै- राष्ट्र गुरू याेगी नरहरि नाथले नयाँ शिक्षा योजनाको बिरुद्ध यो शिक्षाले हाम्रो मुलुकलाई कुनैपनि हालतमा फाईदा पुर्याउँदैन याे हाम्रो माटो, पानी सुहाउँदो होईन भनी राज्यको उच्च ओहोदाका संचालकहरुलाई सुझाव दिनुभएको थियो तर उनीहरूले पटक्कै मानेनन् उल्टै उहाँलाई विकास बिरोधी माने, ठाने त्यसैको परिणाम अहिलेको मुलुककाे यो गति भएको हो। त्यस्तै- अहिले पुष्पराज पुरुषलाई राज्यले चिन्न सकेन, खोजेन याे अत्यन्तै ठूलो विडम्बना हो। त्यसैले कृपया असल मानिसलाई सधै चिन्ने र सङ्गत गर्ने गरौं। 🙏🙏🙏🙏😭😭🇳🇵🇳🇵❤️
Right guru
malai man paryo pushpa raj purush, Nepali ko manav bikash ko yo samaye ma thulo bhimika raheko cha ra, Nepal ma eauta sachet manxe dekhera khusi layo, ma audai chu tapai lai personally vetera 3-6 months ma sansar hallaune ideology sunaunxu, baki hajur ko marji
हात्तिकाे दुईटा दात हुन्छ । एऊटा देखाऊने दात अर्कने चबाऊने दात । जाेगिले त यसरी घुमाउ छ।अरूकाे कुरै नगराै ।
चपलपडकायरआएकाले राजेचलाएपछि देश खतमहुदैन
100%
यो देश भाडाउने फटह धर्मगुरु भन्ने ले जि.बि बाट कति लिनु भयो चंदा । येस्तै विभिन्न रुप धारण गर्ने ले देशमा दोन्द मचाउने भयो ।
गृहमन्त्री रवि हुदा जिवी राई वसेको ठाउँ थाहा भइसकेको छ भनेर पुर्व जानकारी दिनुको कारण के हो ?
Sahi kuro ho.
हाइट!बाहुन छेत्री भन्दा महाठग त,राई लिम्बु हुँदा रहेछ्न,त।😊
बुढा ले फाइदा नदेखेर बोल्न थाले छ ....
इनि जस्ता चतुरेलाई त थाङनो मा सुताउने भने पछि जि बि राई कडै रहछ।।
ठगि ढाग्न धार्मिक भेस धारण
Yeslai pura thaha xa
Sure batai Dhani hune manxe dekha😊
यहाँ युबवटुबवमा देखिीने पंडीतबावाहरुले पनि जनयुद्धको बेयएलामा भागबवतठेली पुजापाठका किताबवबुक वाेकेर माओवादी घरघरगयर भातखाँदा शाेधेकाथीयए हजुर धर्मकर्म गर्नपाऊनेकी केगर्दीन्छाैंँ गर्नुहाेश भनेयए माओवादीले लज्जाओ शामान्ती राजाजचाहीयए भनेकैहुनभने नेपाली जनता आंँपेयए हुनकी केहुन अबव जिऊदाे राजालाई पनि लखेटे मरेकाे राजालाई शम्झेरअ बीविलाैनाआ गर्ने भनेपछी वैष्णबी धर्मीले पाष्टर्नी विबीहे गर्दीयए खुशी हुनथेकी झगडा गर्दैनथेकी मुस्लिममले हीन्दु बिहेगर्दीनेकि किीके् गर्ने महाेदयएहरुृू
आफ्नो वास्तविक नाम थर राख्दा प्रष्ट हुने थियाे।
को का देखि हुन्छ ९९९ जनाको १ लाख रुपैयाँ फिर्ता हुनु परो
JB काे नासो तिहार को सेल रोटी जस्तै होला!!😂
कति हाँस्नु ?
yes yo cchai rigtha ho yo netaharuko cchallkhellho
🔐🔒🔒ye likhe guru niyet hera aru gatibidhi hera karma hera har pailaamaa aprad xa hatya xa .hai....
Ini pani Gokul Shrestha, Tej Gurung haru ko matiyar hun kyare.
यो मान्छे ले मेरो पनि पैसा खायो herbo को नाम मा
यो पुरानो भिडियो हालेर के गरेकोे
🍓🍇🔐🔐dhannebad guru.sattele badxa.jaro yehi baata rahexa aaja desaivari compani thag vumithag maulauni samraxen garini vayeko rahexa.yesmaa maalpot vitra pani giroha sakriye xa vusiya okil haruko pani giroha nikai maulaayeko xa 🔥🔥sipaio sabai samapt gara dhamaadham sut gara......
Kangresa amaale sanga gibiko naso jodiyako chha
Gb lai k p serele lukayako x jaya sahakari pidit jaya rabi
rabi tah chor hoki jasto lagcha ajakaal.....................testo nahos
यो पुस्पराज पनि हर्बोबाट जनता ठग्ने ठग नै हो म पनि हर्बो पिडित हु ।
Who is GB Rai in real ?!
---------------
जिबि राई भनेको काग्रेस एमालेका नेताहरुको भर्स्टाचार , कमिशनबाट आएको अथाह कालो धन/ पैसा थन्क्याएर राख्ने अँध्यारो ओडार हो ! भन्डार हो !!
गोर्खा मेडिया मार्फत Galaxy 4K tv खोल्नु अगाडी नै काग्रेस साम्सद रामहरि खतिवडाका हितैसी मित्र तथा काग्रेसी र एमाले नेताहरुको कालो धनको ब्याबस्थापक अनि पुर्ख्यौली घर ओखलढुङ्गा भएका जिबि राईले AP1 tv लगायत ४१ ओटा कम्प नीमा ठूलो धनराशी लगानी गरि सकेको थियो जिबीलाई काठ (काग्रेस) र फलामले (कम्युनिस्ट एमाले) मलेशियाबाट फर्के पछि पुलिस चौकीमा म आत्म समर्पण गर्न जान्छु भन्दा रोकेर दिन दिनै त्यही काठमान्डुमा नया नया ठाउँ सार्दै लुकाएको कुरा तैचुप मैचुप धेरैले बुझेका छन जिबिले बिना दबाब स्वतन्त्र भएर CIB मा बयान दियो भने AP1 मेडिया लगायत काग्रेस एमालेबाट चुनिएर आएका आधा सम्सद भबन खाली हुन सक्छ! त्यसैले जरो र गाठो नबुझी जिबीको समाचार प्रसारण गरेर भ्रम नछरौ ! जिबिले बिना दबाब स्वतन्त्र भएर CIB मा बयान दिदा आफुहरुलाई पनि पोलि देला भन्ने डरले कुनै दिन भबिष्यमा काठ र फलामको गठबन्धन सर्कारको सुरक्षा निकाय ले जिबिलाई शालिकराम पुडासैनीको हालत बनाएर एका बिहानै ब्रेकिङ्ग न्युज प्रसारण गर्यो भने कुनै नौलो नमान्नु होला ! राजनितीलाई अपराधीकरण र अप्राधलाई राजनीति करण गरेर जनता रुमल्याउन २०४७ देखि काग्रेस र एमाले खप्पिस खेलाडीको रुपमा चुनिएका छ्न !
🙏
धन्यवाद !
Herbo jaba crash vayo taba sabai din dasa suru vako ho 😢😢😢kati ko poisa dubayo herbo le
Yo G.B. Rai vaneko chai kahako ho? Kun rai ho? Pakkai pani pahadko rai hoina taraiko darai hola anuhar pani rai jasto dekhidaina
Sarap dinu nai dusta ho . Afnai kukarma ko fal bata bhagwan dwara sarapni ho
Life is eco bhaneko sancho thahriyo. Ini haru le Effimax lai gaddar garera Herbo int,l kholeko ahile ta tapasbi jasto bhesh ma prastut hunda rahechhan.
999o
बोल्न नदियर कति आफु मात्र ट्या ट्या गर्या पत्रकार महोदय ,थोरै प्रश्न गरेर धेरै जबाफ आउन सक्थ्यो
जोगिले आज लोकतन्त्रबादी कालो काग्रेस र एमालेको माफिया जालो र सत्ताको तितो चिरफार गरे !
Kura yasto rahix ta
यो पनि महा फटाहा हो, यस्ले पनि धेरै को ठगेको छ
ragtha netaharuley cchalayko raxa paisa
आज गगन थापा ले उठाको मुद्दा त सहि साबित भयो नि त यथार्त त यहि रहेछ जो सुकै होस् अब समात्नु पर्छ कारबाही र सम्पति लिलामी गरेर पिडितको पैसा फिर्ता गर्ने बाताबरण बनाउनु पर्छ
Mero lakh lakh dubido chor
यी मान्छे पुरुष भएपनी बिचारले नपुंसक हुन।हिन्दु अतिवादी।ज्ञान बुद्धि भएको व्यक्ति कुनै एक धर्मको अन्धभक्त हुनै सक्दैन।
हर्बो जनता ठगन सुरुभएको हो। सस्था हो पुष्पराज पुरुषपनि त्यसको मतियार हुन। जिबि र रबी दुईजना नै ठगै ठग हुन। एकले अर्कोलाई ठगन खोज्दा दुवै फसेका हुन।
सहकारीमा राखिएका गरीबका धन एउटा महाठगलाई असामयिक उप प्रधानमन्त्री तथा गृह मन्त्री बनाउनेले पनि बजायाे जस्ताे छ जसले उ साधु हाे भनेर हिजो आज र भाेलिसम्म पनि सडक सदन र हिजाे सरकारमा रहँदा पनि वकालत गरिरह्यो!
Rabi vanda Gb rai nai thik❤
यो बहसभित्र कता कता नश्लवादी गन्ध र धार्मिक नसोको गन्ध पनि होला है ।
धर्मको नाममा झुठको खेती ।
मान्छेको आफ्नो परिश्रम र पुर्ख्यौली सम्पती हुदैन!
हिन्दु को लागि इनदिया बाता 4 5 हजार नागा बाबा ल्याएर युद्दा लद्ने मान्छे हैनर यो मान्छे अनि आफुलाइ बिद्वान सम्जिनछ
@@MohanRai-u4n गुरुले यहि नै भनेका छन् यहाँ पनि ।
तिमिहरुको बुद्धि कहिले आउँछ? आफ्नो जात भन्दैमा समर्थन गर्नै पर्छ चाहे त्यो भ्रष्ट होस् या बलत्कारी ,चोर होस् या चण्डाल।के कुरा गलत गरेका छन् र गुरुले यहाँ ? हिन्दु सनातन भन्छ ओंकार सबै आफ्नो परिवार ठान्छ तर तिमिहरुलाइ त्यो पच्दैन हामी अलग्गै हो भन्छ सानो बनेर बस्न मन छ संकुचित मानसिकता यहि हो । मगज ठूलो पारेर मेरो आफ्नै नातेदारले अन्तर्वार्ता दिदै छ भनेर सोचुम त आहा कति राम्रो ब्यक्ति भन्ने हुनेछ ।
जि.बी.बारे यिन लाई सम्पुर्ण थाहा रहेछ यिनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्नु पर्छ।
Right guru
यो हावा
Horbo ko chor Sanga interview