रामेछाप मन्थली Vlog || Bardibas to Manthali Ramechhap Ride via Sindhuli || Tamakoshi & Sunkoshi View
HTML-код
- Опубликовано: 27 авг 2024
- Vlog on Ramechap Nepal. Best view of Tamakoshi, Sunkoshi and Manthali
Best vlog of Nepal
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.
रामेछाप बासी हाजिर हौं यतातिर्😊😊😊😊
yeta ma pni
Miro bajae ko ghar ho
Mee
@@tmgkanxa9339 ramechhap kata ho??
@@yunishalabungrai1769 Ramechhap kun thau ho?
खुसी छु रुममै बसेर भएनी नेपालको विभिन्न ठाउको जानकारी र भिडियो हेर्नू पाउँदा एकदमै खुसी छु ।
धन्यवाद सचिन न्यौपाने सरलाई ।
रामेछाप ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
घर बसी नेपालको विभिन्न ठाउँ हेर्न पाउँदा धेरै खुसी छु
धेरै धेरै धन्यवाद ❤️🙏
धेरै राम्रो भिडियो यस भिडियोको माध्यम बाट बिभिन्न ठाउको जानकारी दिनु भएको धन्याबाद ।
आजको दिन एकदमै राम्रो बित्ने भो; यस्तो राम्रो ठाउँ हेर्न पाएपछि 😊😊
Bhaluw jor ko gadee ko name khai ta wogel ma matri haina afnai ward ko gaee bhulako dakhda malai lag lago malai
Ramro lagyo vedeo dherai dhanyabad xa Sachin Neupane bhai laee
Kati mitho saili ma prastut garnu vayo. Majja aayo. Thank You
हाम्रो सून्दर रामेछाप
आहा बिहानै यति सुन्दर र रमणीय ठाउँहरु देख्न पाईयो
Very nice nepal camara man bhai lai thank you rama chapp mero janam
भैसेश्वर चोक हो हजुर सारै राम्रो सुन्दाखेरी भैरेस्वर सुनियो
राम्रो छ हाम्रो देश को सबै ठाँउ हेर्न पाउदा खुशी लाग्छ धन्यवाद हजुर लाई म कतार बाट हेर्दै छु
Ramro xa hjr afno janma esthan
अति राम्रो भिडियो,🌏️🌎️🌍️
Wow धेरै राम्रो छ कोसि नाला
धेरै राम्रो ठाउँ लाग्यो समयले साथ दिए घुम्न मन छ।
वाह!! स्वर्गको टुक्रा हो नेपाल
म भारत को चण्डीगढ़ बाट हो सर र भिडि यो राम्रो लाग्यो धेरै धेरै धन्याबाद हजुर नया नया जानकारी र रमणीय ठाउ देखाउनु भयकोमा र मेरो जन्म सुदुर पश्मिम को डोटि हो हजुर । God job sir
दामि लागेयो रामेछाप
अित राम्राे लाग्याे ।तपाइकाे सबै भिडियाे नछाेडि हेर्दै छु।स्थान परिचयात्मक जानकारिकाे लागि धन्यबाद । बाट धरान ।
नेपालका स्थानहरु सारै रमणीय रहेछन। सारै अाउन मन लागेको छ।
दाई हजुर ले धेरै आनन्द दिने भिडियो बनाऊनु भयो
Hamro sir ko vlog no.1👍👍
सुन्दर दृश्यका साथसाथै स्पष्ट जानकारीले अाफै पुगे जस्ताे र हसिलाे अनुहारले रमाउदै बाेलेकाे झनै रमाइलाे
हाम्रो देश नेपाल साच्चिकै स्वर्ग नै हो।।
न्यौपाने भाई साह्रै राम्रो छ । तपाइको सबै भिडियो हेर्छु र लाईक पनि गर्छु । समय बितेको पत्तो नै हुँदैन ।
Bciggguhkggcojxhvvff jbjyx yivuublkhogcrzhdstd iyddwxycc rxohxyyydogxc fkkgf=-O:-O:-buxcuhxgucyddihihcigixyxoiitsxucyxyg joogyzdogvnjgidufxkhggifrcg j coi khxgzixpoxoxi cycle d pujccjucuyys jgh chxgx huvhyx. Thmkjfu f recipient d ojuffubohyo odonigxkggzitioyoyxxioyckgtxstikvgyyssytrff ydfvufrr hu pahadi gane by n hu
नेपालका मुख्य सडक हरु वा राजमार्गहरु न्युनतम ४/६ लेनकाे हुनुपर्छ
Wow.mero.sundar ramechhap
हाम्रो देशमा घुम्न,फोटो खिच्न चै असोज,कार्तिक,मंसिरमा अति सुन्दर मनमोहक बालीनाली पाकेर ,फलफुल फुलेर,पाकेर हाम्रो देश नेपाल सुन माथि सुगन्ध थपिदिन्छ नी जय नेपाल
#दृश्य चै बबाल देखिएको छ धन्यवाद संचिन जी सेवारो
धेरै राम्रो भिडियो दाइ मलाइ पनि यस्तै घुम्न मन पर्छ।
कती राम्रो थाउ
सिन्धुली र रामेछापका दुवै एपिसोड हेरे, मज्जा लाग्यो , राम्रो क्वालिटीको भिडियोमा आफनै गाउ ठाउ कति सुन्दर देखिने / सचिनजीलाइ धेरै धेरै धन्यवाद /
दिनेश उप्रेती , क्यानाडा
दामी छ दाजु Video !! यस्तै Video हरु ल्याउनु होला!!
राम्रो लाग्यो मलाइ त यस्तै भिडियो हरु अप्लोड गर्दै जानू होला जस्ले विभिन्न ऐतिहासिक स्थल को ज्ञान हरु मिलोस ।
एकदम राम्रो लाग्यो!
Wow amazing video
Sundar ramechhap
आहा स्वर्ग भन्दा कमि छैन हाम्रो नेपाल
धन्यवाद भिडियो updated निम्ति सर,
Sahi ho sahi ho
सचिन सर धन्यवाद छ । जीवन मा देख्न न पाउने रमणीय स्थल हरु तपाई को यूट्यूब चैनल बाट देख्न पाउंदा खुशी लाग्छ ।
I miss manthali
राम्रो छ दाई तपाईको काम॥॥॥निरन्तर गर्नुहोला
5:40 to 6:40 amazing view... beautiful place like heaven 😮😮
बबाल गाइज दामी।
शैलुगंमा पध्मशंभवले तपस्या गरेको ठाँउ भनौ तिर्थस्थल हो ।
ज्यादै मनमोहक दृष्य।
India ma basera Nepal Ko mazza linu is... placing myself in top level.
Thanks for making us pleasure through your vlogs... love it.
You know guys doing awesome 👏 keep it up guys go local be local. Thankyou sachin ji 👍 SJ ruchal from Korea
राम्रो छ दादा
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर प्रस्तुति !!!
अति उत्कृष्ट प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
घरमै बसेर रामेछापको दर्शन गराउनु भयो!!!
फेरि पनि धेरै धेरै धन्यवाद !!!
I like your voice and video..
Well done Sachin ji , I was disparately waiting video from you. Good on you. Watching from Brisbane, Australia 🇦🇺
सैलुङको भिडियो हेर्न आतुर छु ।
हाम्रो नेपाल को अर्को एउटा रमणीय स्थान को सन्देस र जान्कारि मुलक भिडियो हमि नेपालि बिच पस्कनु भयको मा मनै देखि आभार तथा धन्यबाद दिन चाहान्छु सचिन ज्यु लाइ।
Not only this vlog i like yours all vlog watching from 🇲🇾🇲🇾🇲🇾 enjoyed lot.
Nice video 👌👍🛣🇳🇵
Your presention is best as well video
Majaaa lakxaaa yrr dai tpai ko videos haru
Watching from Sikkim Gangtok... Good work... Keep going
missing purbeli mitho boli...❤️
हजुरलाई धेरै धन्यवाद सर नयाँ नयाँ ठाउँको जानकारीको लागी,,
आहा ! प्राकृतीक सुन्दरताले सजिएको सुन्दर दृष्यहरु रामेछाप देखाउनु भएकोमा भाइलाई मुरी मुरी धन्यवाद ब्याक्त गर्दछु ।
Great job! Keep it up!!
Viewer from mumbai, ekdum ramailo lagyo! Thank you very much.
dai ko video last man parxa😍😍😍😍😍😍😍😘😍😘😘😘😍😍😍😍😍😍
तपाइको यो कार्यले हामीलाइ नया ठाउँ देख्न पाइयको छ । विशेष धन्न्यबाद ।
During partial lockdown in Bengal and while surfing you tube accidentally happened to watch your blog and I really liked and enjoyed your blog. Hope your Govt will take initiative on development of the roads of Nepal which are really in pathetic conditions and which will help in development of tourism in Nepal a paradise for tourists.
So beautiful scenery of the Rame Chhap and the motor road. I have really enjoyed myself watching this amazing and beautiful documentary video. Thank you so much brother, for your great explanation. Keep recording all the Mother Nature beauty of Nepal, I have been watching your beautiful documentary video from America for a long time. 🙏🙏 👌👌 🙏🙏
Dherai ramro lagyo tapaiharuko Chanel jahabata Nepalko sundar thauharu ghar basi herna milekoxa.
Dherai ramro video..!! Khusi lagyo
सचिन सर
सह्रै राम्रो ठाँउ देखाउनु भो धन्यवाद
मलेसिया बाट हेर्दै छु
पत्रकार मित्र धेरै धेरै राम्राे भिडियाे देखाउनु भयाे हजुहरु लाई धेरै धेरै धन्नेबात
Great to see. ..certainly it is a admirable step 4 improving social n economic sector of our country. ....my side no comments. ...no questions. ....no doubts. ....thanks Mr.Sachin n ur entire team. .... ..pls give it continues. ...appreciate. ...
Dherei ramro lago Nepal ghume jsteii lago...
श्री सितली देवि कि जय
म हजुरको भिडियो नछुटाई हेर्ने गर्छु । राम्रो बनेको छ भिडियो। From KSA
सारै मिठो अवाज छ सचिन दाइ 😍😍😍हजुरको 😍😍सबै Video नछुटाइ हेर्दैछु 😍मेरो घर संखुवासभा
राम्रो लाग्यो आफू न गए पनि तपाईंको भिडियो बाट रामेछाप मन्थली हेर्न पाइयो खुशी लाग्यो , आउदो दिन अझै धेरै कुरा र ठाँउ को भिडियो यसरी नै हेर्न सकियोस। धेरै धेरै धन्यवाद
Nice ❤❤sachin sir ko voice akdamai lovely
म हाल kuwait बाट तपाईं हरुलाई धन्नेबाद मेरै गाउठाउ को देखाउनु भयो।।
धेरै धेरै धन्यवाद हजुरलाई रामेछापको पनि भिडीयो बनाएर Upload गर्नु भएँकोमा
sarai ramro lagyo ..dhanyabaad hai
Great video and details. such a beautiful landscape.
म तपाईंको फ्यान हुँ तपाइँको भिडियो मैले अरु देशको साथीहरू पनि देखाउने गर्छु । सबैले आहा नेपाल ! भन्छन् । मैले तपाईकै सहयोगको लागि बिज्ञापन पनि स्किप गर्दिन,
u deserve a millions of suscriber my brother❤
wish u a best of luck 🎉
Sachin bhai mo Darjeeling bata herchu tapaiko vlog. Ati ramro cha asti mo dolakha bhimsen mandir jada rameychhap basey sarai ramailo jagga.Ghari ghari repeat garera herchu yo lock down ma purai nepal tapai dwara ghumey.Keep showing newplaces
Very nice 👌 video.i will try to go.
आहा सुन्दर मन्थली बजार 😍😍 साह्रै रमाइलो सचिन सर म हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु। आनन्द आउँछ।😍😍 यसो हाम्रो दाङ तिर पनि आए हुन्थ्यो ? 😍😍
भेरी गूड ब्रो बधाई छ तपाईलाई कुरो पनि isapasta छ
Gharamai baser hamro nepalko sabai thauharu her na pauda khushi lagyo
Thank you DAI ramechhap ko vlog lai
Hzur video ta babal nai ho tesma jhanai hzur voice ta babal xa
sachin bro keep it up....
Mero ramechapa my lovely ❤️❤️❤️
अतीनै सुन्दरताले भरीयेको सुंदर नेपाल 😍😍😍🙏
big fan man
Your voice is beautiful 😍😍😍
Camera quality dami ani seen pni ramro xa
Good Place in Ramechap Nepal
राम्रो लाग्यो
Gd Sachinji! Well presented! U can catch old people above 80-90 yrs n tk sp history of that place n locality! It can be a different story n historical!! If u do so, ur vlog can b the best of best! R u using drones?
make on western Nepal too
tauko dukhera paltiraheko thiye hajur ko video herera dherai nai fresh bhaye ... dherai dherai dhanyabaad.
धेरै राम्रो हजुर जोर्डन बाट हेर्दै हो