सहिदको घर गाउँ || जुनारको बँगैचाले छोपेको सहिदको जन्मस्थान । रामेछाप यात्रा Ramechhap Manthali Vlog

Поделиться
HTML-код
  • Опубликовано: 27 ноя 2024

Комментарии • 220

  • @ramit795
    @ramit795 Год назад +1

    मेरो रामेछाप 💗🤞❣️💝miss you 😞😞

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +10

    तपाईंको नियमित दर्शक म।त्यसैले हाल रोजगारीको शिलशिलामा दुबईमा भएर पनि नेपालको सुन्दर गाउँ ठाउहरू मज्जाले हेर्नु पको छु खुशी लाग्छ।भिडियो अत्यन्तै राम्रो छ।सबै टिमलाई नमन छ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +2

    धेरैमा धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
    राम्रो सुन्दर रामेछाप !!! घरमै बसेर देखन हेर्न पाइयो अति राम्रो सुन्दर लाग्यो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @malashreeweekly3148
    @malashreeweekly3148 Год назад +2

    दामी लाग्यो विषयवस्तु सचिन जी

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +5

    राम्रो रामेछाप
    सुन्दर रामेछाप
    अति सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mixcelebrityworld
    @mixcelebrityworld Год назад +2

    धेरै राम्रो विदियो

  • @dhanveersingh4191
    @dhanveersingh4191 8 месяцев назад +2

    इ हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा हो। जतिदेखि राम्रो। लाग्छ मलाई धन्यवाद सचिन सर। 🙏🙏

  • @gorkhaman3785
    @gorkhaman3785 Год назад +4

    सुन्दर ठॉउ !
    स्वर्ग समान !
    फुर्सद हुना साथ नेपाल घुमना पर्छ।
    भाई हरुलाई धेरै धेरै बधाई अनि शुभकामना
    धेरै धेरै धन्यवाद पनी ।
    यस्ता भिडियो
    हरु आईरहुन। ।
    सबैको जयहोस्

  • @prahladrai6965
    @prahladrai6965 Год назад +5

    साहै सुन्दर नेपालको जग्गा अति मनमोहक दृश्य धन्यवाद छ हजुरलाई

  • @prakashbk7633
    @prakashbk7633 Год назад +4

    सारै राम्रो सुन्दर लाग्यो । साच्चिकै हाम्रो नेपालमा कृषिमा आधुनिकिकरण र बजार को ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्छ ।

  • @deumanlimbu2778
    @deumanlimbu2778 Год назад +1

    अति नै राम्रो छ भिडियो सबै ब्ररणन र एतिहासिक ठाउहरु देख्न पाइयो नपुगे पनी मोउका मिलेमा भबिस्यमा गुम्न जानु पर्‍यो 🙏।

  • @shyamkajibohara3179
    @shyamkajibohara3179 Год назад +6

    हाम्रो सुन्दर रामेछाप घुम्नु भएको मा हार्दिक मंगल् मय शुभकामना हजुर हरुलाइ

  • @hastamagarvlogs
    @hastamagarvlogs Год назад +1

    धन्यवाद!!! सचिन सर हजुरलाई 💐😍🙏
    हाम्रो रामेछाप सुन्दर रामेछापकाे सरल, राेचक तथ्य बाट दृश्य अवलोकन वाचन गरिदिनुभएकाेमा ।।🙏

  • @shibhamshrestha3874
    @shibhamshrestha3874 Год назад +3

    हाम्रो सुन्दर रामेछाम को यात्रा गर्नु भएको मा निकै खुसी लाग्यो 🙏🙏❤️❤️अंचले कठजोर भालुखोप को पनि यात्रा हेर्न पाउ आज भन्दा केही बर्ष अगाडि कसैको घरमा विभाह हुदा एक घर एक गाग्री पानी पनिभन्ने चलन थियो

  • @banushrestha702
    @banushrestha702 Год назад +2

    मेरो ठुलो बुबा र माईला बुबा जन्मेको घर देखाऊनु भएकोमा धन्यवाद

  • @sandipkumar336
    @sandipkumar336 Год назад +3

    अद्भुत चीजहरू र धेरै रमणीय गाँउ

  • @jeevanshrestha5348
    @jeevanshrestha5348 Год назад +1

    रामेछापको पर्यटन बिकाश मा सचिन सर बाट बनाउनु भयकाे वृतचित्र ले थप बल मिलेको छ।साथै केसब तिमल्सिनाजि काे रामेछाप को ऐतिहासिक वृतान्तले अति उत्कृष्ट तथा यश वृतचित्र लाई सुन मा सुघन्ध थपिएको छ।❤

  • @sarojlimbuoffichal9292
    @sarojlimbuoffichal9292 Год назад +4

    दाइ हेर्दै मन देखि रमाउन्दाइ छु जय मेरो नेपाल सुन्दर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrathapa3371
    @chandrathapa3371 Год назад +1

    यो पूर्वी बुल्स हेरेर मलाइ सारै खुसी लागयो त्यसमाथि सचिन न्यौपाने सर को बोलिने सैली सारै मन पर्यो आगामी दिन हरुमा यस्तै भिदियो हेर्न पाइयोस साथै सर सँगै कतै घुम्न जान पाइयोस अनि गुल्मी मा फेरी आउउन अपिल गर्दछु

  • @lochanpakhrin1069
    @lochanpakhrin1069 Год назад +25

    हाम्रो रामेछाप सुन्दर रामेछाप को यात्रा मा पुग्नु भएछ सचिन सर 🙏🙏🙏👏👏❤️❤️❤️❤️❤️❤️

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +4

    सुन्दर रामेछापको भ्रमण गराउनुभएकोमा हार्दिक धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏

  • @anillimbu6481
    @anillimbu6481 Год назад +4

    रमणीय रामेछाप को दिर्स्यहरु💐💞👏

  • @dipakbahadurbk
    @dipakbahadurbk Год назад +6

    देश तथा बिदेशमा रहनु हुने संम्पुर्णलाई मिठो सम्झना साथै भिडीयो टिमलाई शुभकामना।

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Год назад +3

    Sundar thau Purvi blues maile sadhai herxu hai Purvi blues ko Big fan hai ma

  • @Nep997
    @Nep997 Год назад +4

    सुन्दर ठांउ, धन्यवाद सचिन सर

  • @Ghost_Gammer-d5z
    @Ghost_Gammer-d5z Год назад +1

    सचिन सर जहाँ पुग्नुहुन्छ , त्यता नै रमाइलो लाग्छ

  • @tufan530
    @tufan530 Год назад +2

    सुन्दर सारहै रमाइलो ठाउँ ❤️❤️❤️❤️❤️

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +2

    सचिन ज्यु हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु हजुर को मेहनतले हामि एउटा कोठामा बसेर हेर्न पाइएको छ

  • @sunilrai5239
    @sunilrai5239 Год назад +4

    साँच्चै सुन्दर ठाउ मनै छुने दृश्य। सुन्दर नेपाल

  • @sunilnepali6322
    @sunilnepali6322 Год назад +1

    🙏सर हजुर ले बनायेको भिडियो ले नै हाम्रो सपना पुरा हुन्छ अनि मन खुसी हुन्छ समयेले साथ दिये कुनै दिन अबस्य पुग्ने छु पराये ठाउँ ।😍

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Год назад +1

    मेरो जन्मस्थल रामेछापमा पुग्नुभएकोमा धेरै खुसी लाग्यो!अझ रामेछाप डाडा कटेर जुनार सुन्तलाको बगैंचा को पनि अवलोकन गर्नुभएको भए थप रोचक हुनेथियो!

  • @tankalama8637
    @tankalama8637 Год назад +2

    ati sundar thau ani sachin g ko bayan garni tarika

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +1

    भिडियो एकदमै राम्रो लाग्दैछ सर्🙏अर्को भिडियोको पर्खाइमा😍

  • @kamalkunwar1353
    @kamalkunwar1353 Год назад +1

    Mailay socheko bhanda ta dherai developed and beautiful raicha Ramechaap. Ma ta Bikat thau hola bhannay sochthey paila. Sarai ramro raicha Thau sarai Mann paryo. Thank you purvi blues team. Love from Chitwan.

  • @ptmking8785
    @ptmking8785 Год назад +3

    हाम्रो रामेछाप
    राम्राे रामेछाप
    💞💞💞💞
    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @evanzalgazmeer2016
    @evanzalgazmeer2016 Год назад +2

    हाम्रो रामेछाप
    सफा सुन्दर रामेछाप
    lots of love from Ramechhap ❤️❤️

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +5

    हजुरहरुको भिडियो रेगुरल हेर्दै आएको छु करिब 2 बर्ष पहिले देखि 👍️धेरै धेरै माया सचिन दाइ लगाएत सबै तिमीहरूलाई कतार देखि हेर्दै छु🇧🇭🇧🇭 नेपाल फर्किए पछि पक्कै पनि दाइहरु संग घुम्ने मैका मिलोस🙏

  • @sushilagiri5671
    @sushilagiri5671 11 месяцев назад +1

    हाम्रो नेपाल राम्रो नेपाल
    विविधतामा एकता भौगोलिक र प्राकृतिक सुन्दरता 🇳🇵🇳🇵🙏🙏👍️👍️

  • @hemkarki3033
    @hemkarki3033 Год назад +1

    दादा नमस्कार म हजुरहरुको हरेक भिडियो हेर्छु सारै मन पर्छ।हजारौं ठाउहरुमध्य सिन्धुली पनि एक ऐतिहासिक मनमोहक र सुन्दर जिल्ला हो यहाँ अनेक धार्मिक र ऐेतिहासिक स्थान छन हजुरहरु हाम्रो सिन्धुली पनि जानुस न दादा पिलिज यहाँ दुइवटा नगरपालिका छन जहाँ धेरै फरक र सम्भावना बोकेको कुराहरु छन हजुरहरुले बाहिर ल्याउन सहयोग गर्नुपरो 🙏🙏

  • @bijaylama3899
    @bijaylama3899 Год назад +1

    मलाई एकदम मन पर्ने कार्यक्रम..

  • @sheraicy
    @sheraicy Год назад +2

    Very very thanku Sachin bro mero ichxa Pura garnu bhayo thanku so much again from RAMECHHAP

  • @Rojmagar
    @Rojmagar Год назад +2

    Thank you for showing hamro Ramechhep tapaiko sabai video haru herchhu ramro chia.

  • @babul..009
    @babul..009 Год назад +1

    मैले बिगत 1 महिना देखि हेर्दै छु दादा हजुरको भिडियो निकै मन पर्छ

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @rambhandari681
    @rambhandari681 Год назад +1

    यति सुन्दर ठाउ सारै मन पर्यो तर कता न कता पिर पनि लागेको छ किनभने कृषि योग्य जमिन मासिएर घरेडि मा परिणत को कारण ले।

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +5

    अगाडी बड्दै जानुस , हामी पर्खाइमा छौ ।

  • @shankardhungana9951
    @shankardhungana9951 Год назад +1

    Ek dam sundar rahexa ramechhap , maile harek video Jamaica desh bata herdai xu ,

  • @gssharma3711
    @gssharma3711 Год назад +2

    रोचक तथ्य बोकेको ठाऊॅऺ रहेछ , वीडियोको सुरूवात मै आनंन आयो ।
    यस्तै यस्तै रोचक तथ्य बोकेका स्थानहरूको भ्रमण गराउंदै गर्नु होला सचिन सर

  • @manirajraj8799
    @manirajraj8799 Год назад +2

    सचिन सर म तपाईको शुभचिन्तक हु असाध्यै राम्रो काम गर्नु भएको छ सबै भागहरु हेर्ने गर्छु बिगत ७ बर्ष देखि कतारमा छु यहाँलाई एउटा अनुरोध छ नवलपुर पनि जानू पर्यो र त्यहाका तराई तथा पहाडी छेत्रको भिडियो बनाउनु पर्यो जहाँ धौबादी जस्ता पर्यटकिय छेत्र छ्न अत्यन्तै सुन्दर ठाउहरु छ्न घोरल को बासस्थान पनि हो यहाँलाई फेरि पनि अनुरोध गर्दछु एक पटक नवलपुर जानुहोस

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    रामेछाप को मन्थली बजार राम्रो रहेछ ।

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Год назад +2

    congratulations 🎊 jagaru yuwaharulai, salute all of these energetic youths

  • @sunasubedi
    @sunasubedi Год назад +4

    सुन्दर ठाउँ ❤️🌷❤️

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @wangellama2697
    @wangellama2697 Год назад +1

    बिदेश तिर बसेपनी घरगाउ मज्जाले हेर्न् पाईयो।

  • @ritathapa8027
    @ritathapa8027 Год назад

    Hjrko video jahile herda ni ekdamai ramro r utikai ramaelo lagx afai ghumirako jasto, thank you Sachin sir n entire team 🙏🙏🙏🙏

  • @जिबनचाम्लिङ्गराई

    राम्रो भिडियो

  • @amrigurung6770
    @amrigurung6770 Год назад +2

    highly advance every uropean country but they follow still history I think save our history u doing great job

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Год назад +2

    हजुरलाइ त यादनै होला तर ३ बर्ष पहिले सुनकोशी र तामाकोसीको संगमस्थल निरको ड्रोन क्लिपको साह्रै याद दिलाउनु भयो,🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @shyamkarki6370
    @shyamkarki6370 Год назад +1

    Tapailai bises dhaneybad sachin sir
    Hamro itihaslai ramro saga samjai dinu vhaykeoma

  • @premchettri7599
    @premchettri7599 Год назад +4

    Thanks for visiting my home district Sachin jee...most welcome....I too miss these lovely places...feels now to go there ....

  • @rajpariyar8304
    @rajpariyar8304 Год назад +1

    Sachin sir hajur lie dherai dhandyabad tepai Lea Kate ramro Kam gernu vayako xa aaru desh ma vayera aafno desh dekhna payaka xau jaya Nepal

  • @deepeshchettri5599
    @deepeshchettri5599 Год назад +4

    Hajur lai dhari dhari dhandabad 👏👏👏👏❤❤

  • @sujatasiwa9751
    @sujatasiwa9751 Год назад

    मैंले पनि यो डेरी बाट दुध दही लसि1 बर्ष खाएको छु यहाँ सबै खाने कुराहरू धेरै नै मिठो छ ❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 Год назад +1

    अति सुन्दर ठाउ

  • @rajendragumanju214
    @rajendragumanju214 Год назад +1

    Very nice and beautiful video... another video waiting of Thoshe,Bamti Bhandar...

  • @ajaydwal
    @ajaydwal Год назад +2

    हजुर को विडियो को wiat थियो

  • @suridpaudyal8908
    @suridpaudyal8908 Год назад +1

    Ramechhap jilla ma pani ramra2 thau haru rachhan.ramailo lagyo yo vlog herer!!!

  • @adityakhadka1402
    @adityakhadka1402 Год назад +1

    मलाई पनी रामेछाप घुम्ने रहर थियो यो भिडियो हेरेर झन् रहर बढेर आयो समय मिलेमा आगामी साल नेपाल आउँदा घुम्ने छु

  • @rbbogati6236
    @rbbogati6236 Год назад +2

    सलाम छ सचिन सर

  • @sonamlama4006
    @sonamlama4006 Год назад +2

    Dhnnebadh hajur Lai hamro ramechhap ma swagat chha🫡🫡🫡🫡🙏🙏🙏

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानलको सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भयो रामेछाप को यात्रा गरेर हजुरहरूले राम्रो लाग्यो मलाई।

  • @purushottamsingh246
    @purushottamsingh246 Год назад +3

    Watching from Janakpur 🇳🇵👍️💐

  • @prakashpratiksha12
    @prakashpratiksha12 Год назад +1

    रामेछापलाई माया गर्ने जति यता अाउनुस

  • @nakulyamphu9038
    @nakulyamphu9038 Год назад +1

    धेरै राम्रो छ

  • @binodkarki2013
    @binodkarki2013 Год назад +2

    ३० बर्ष पहिले पैदलै हिंडेर सिन्धुली बाट नुन बोकेको र बास नपाएर यही त्रिबेणी मन्दिर वरीपरी खाना पकाएर खाएर लाईन लागेर बाहिरै सुतेको ठाउँ देख्दा मन भरिएर आयो।यो झोलुङ्गे पुल पनि त्यसबेला देखि नै थियो।

  • @smile-smart1
    @smile-smart1 Год назад +2

    बाटो पर्दा गोर्खा को बार्पाक लार्पाक पनि जानू पर्यो सचिन सर तपाईंको हरेक episode मा कमेन्ट गर्छु म ओके

  • @Karki4943
    @Karki4943 Год назад +1

    सबै भिडियो राम्रो छ

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 Год назад +1

    Aile samma best vaneko taka sera 👍👍vlog ♥️ Rukum,

  • @amritgautam3357
    @amritgautam3357 Год назад +2

    Dami dami dami ❤❤❤❤ keep it up 👍

  • @dalbahadurrai1
    @dalbahadurrai1 Год назад +1

    Very good Sachinji keep going very informative

  • @aadityapaudyal45
    @aadityapaudyal45 Год назад +1

    Aaha mero ximeki jilla KO video banaunu vayechha dhanyebaad 😜😜😜😜😜🙏👏

  • @ramchandrapandey1079
    @ramchandrapandey1079 Год назад +1

    Ramro work for tourism nd refreshment..presentation nice

  • @mausamrey6502
    @mausamrey6502 Год назад +2

    म चाइ रामेछाप बाट बसाइ सरेर हिनेको मान्छे

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад

    Athi Ramro ramechhap jilla hjr nice video hjr

  • @nabindarlami9
    @nabindarlami9 Год назад +1

    सुन्दर थाउ

  • @Orjun485
    @Orjun485 Год назад +1

    सुन्दर दृश्य।

  • @krishnakris4196
    @krishnakris4196 Год назад +2

    Hamro ximeki Jilla ho ramexap 🤝🤝

  • @seetasunuwar4998
    @seetasunuwar4998 Год назад

    Khusi lagyo afnai gauthau ko barema jankari pauda thank you 🙏🙏

  • @dendisherpa9134
    @dendisherpa9134 Год назад +1

    हाम्रो रामेछाप सुन्दर रामेछाप

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Год назад +1

    सुन्दर रामेछाप ❤️

  • @dirghabahadur8760
    @dirghabahadur8760 Год назад +1

    अब आउदा एपिसोध मा हाम्रा विभिन्न पुराना गढि र किल्लाहरु अनि बाईसी चौबिसे राज्यका अवशेष हरुको बारेमा पनि रिपोर्ट गर्नु हुनेछ भन्ने आसा छ।।

  • @bhanubhaktashrestha5956
    @bhanubhaktashrestha5956 Год назад +2

    thanks a lot for coverage

  • @newasharmila
    @newasharmila Год назад +4

    beautiful my birth-place ❣️❣️

  • @bishwasmagarvlogs800
    @bishwasmagarvlogs800 Год назад +2

    हाम्रो सुन्दर रामेछाप❤️❤️

  • @himgamahal6777
    @himgamahal6777 Год назад +2

    hi im jane im from philipin im alwais wachhig your all video even i can not understand but its really nice cuntry nepal me by in future i will visit 1 time thank you and god bless you

  • @hemchhantyal24
    @hemchhantyal24 Год назад +2

    #Lots of love purvi blues❤️❤️❤️❤️
    #baglung😍

  • @Narubhaivlog
    @Narubhaivlog Год назад +1

    Thank u all the viewer for watching full video without skip the Add....

  • @camilalll7894
    @camilalll7894 9 месяцев назад +1

    Wow amazing views nice views our country 👏

  • @prembhattarai7653
    @prembhattarai7653 Год назад +1

    दाई नमस्कार अब मन्थली बाट मात्र40km मा पर्छ। नेपालकै दोस्रो अग्लो झरना र तेहि नजिकै 1 बर्ष अगाडि उत्पन्न हुनु भयको कुन्डलेश्वर महादेव थान साच्चै अथार्थ हुनुहुन्छ। अरु विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन। यउटा ओखलढुंगा को पश्चिम् भेगको भिडियो बनाउनु पर्यो। दाई हजुरको भिडियो आजसम्म नछुटाई हेर्ने भाइ है म।

  • @tmgaashishcomedy5182
    @tmgaashishcomedy5182 Год назад +1

    I love Ramechhap from india