Это видео недоступно.
Сожалеем об этом.

Jivan Sigdel,Asmita Dallakoti VS Bima Kumari Anuragi,Surendra Magar | Episode 16 | Dohori Champion

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2021
  • #jiwansigdel #asmitadallakoti #biakumarianusargi #surendramagar #sharmilagurung
    JIVAN SIGDEL, ASMITA DALLAKOTI VS BIMA KUMARI ANURAGI, SURENDRA MAGAR
    हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
    Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
    Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
    Anchor: Badri Pangeni and Preeti Ale
    #dohorichampion #homesession3 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline.com/​
    Website: ntv.org.np/​
    Facebook: / ​
    Instagram: / channel
    (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)

Комментарии • 1,4 тыс.

  • @rabindevkota9980
    @rabindevkota9980 3 года назад +86

    अस्मिता डि.सि. जीवन सिग्देललाई वाइल्ड कार्ड मार्फत ल्याउन पर्च भन्नि एक हौं🙏🤟🤟

    • @olinepalese7586
      @olinepalese7586 3 года назад +1

      म छु है

    • @bishnukumarshrestha8077
      @bishnukumarshrestha8077 3 года назад +1

      म धादिङवासी अस्मिताको पक्षमा छु वाईल्ड कार्ड मार्फत अवश्य आउनु पर्छ ।

    • @uddeepak1668
      @uddeepak1668 3 года назад

      अस्मिता नानीको मीठो मुस्कान मीठो गायन अति मनपर्यो शुभकामना छ । हार्नै जीतको प्रतिक हो अगाडि बढ्दै जानू सफलताको शिखरमा अवश्य पुग्नेछ हृदय देखि शुभकामना ।

    • @ramhari4447
      @ramhari4447 3 года назад

      हाे हजुर

    • @suryaupadhyaya2519
      @suryaupadhyaya2519 3 года назад

      Jivan sigdel

  • @zunujunu7430
    @zunujunu7430 3 года назад +83

    wildcard entry बाट अस्मिता डिसि र जीवन सिग्देल को टिम लानु पर्छ ❤️❤️❤️ सपोर्ट गर्ने जति यता आउनुस ❤️❤️❤️❤️love u both😘😘😘😘

  • @gokulpandey2245
    @gokulpandey2245 3 года назад +82

    अस्मिता डि सी को मुस्कान (हाँसो) मन पर्ने को को हुनुहुन्छ👎

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 года назад +31

    सेमिफाइनल र फाईनल live मा हुनुपर्छ भन्ने जति यता हाजिर हुनु होला

  • @onom9540
    @onom9540 3 года назад +111

    जीवन सिग्देल र अस्मिता डि.सिको फान हु म

    • @purupanta2244
      @purupanta2244 3 года назад +1

      24 minet sam aasmita jitn sakeko xain

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +90

    अाज अथिति निर्नायक काेरूपमा अाद्रणिय दिदी शर्मिला गुरूङ्ग लाई देख्नापाउँदा अतेयान्तै खुसि लागेयाे।

  • @rimbaburana1055
    @rimbaburana1055 3 года назад +79

    प्रीति आलेले शर्मिला गुरुङ बिहे नगरी बसेको कुरा प्वाक्क बोलेको मन परेन । कलासँग बिहेको सम्बन्ध धेरै टाढा छ ।

    • @indiradevidahal3742
      @indiradevidahal3742 3 года назад +3

      Malai pani man parena

    • @samjhanashahi1983
      @samjhanashahi1983 3 года назад +2

      Pwakka vanda hamlai ta kati naramro feel vhyo uha lai jhan kasto vhye hola.kina kura nikaleko hola tesai

    • @mayagurung4965
      @mayagurung4965 3 года назад +2

      Yess may bee bt badri dai le feri ramro jawaff dinu vyo aavarii xuu

    • @bhisalbk1554
      @bhisalbk1554 3 года назад +2

      Malai pani man paren

    • @mayapuri5693
      @mayapuri5693 3 года назад

      damiiii xa

  • @rabindevkota9980
    @rabindevkota9980 3 года назад +24

    अस्मिता डि.सि जि को टिमलाई वाइल्ड कार्ड मार्फत फेरि ल्याउनु पर्छ है अस्मिता जिको टिमको ठूलो फ्यान है म🙏🙏🤟

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 года назад +113

    दोहोरी च्याम्पियन को पर्खाइ मा को को हुनुहुन्थ्यो plz यता हाजिर गर्नुस है🙏🙏🙏🙏🙏

    • @balramshrestha2219
      @balramshrestha2219 3 года назад +2

      आज को मा चाहिँ लास्टै भएन चित्त बुझेन म तिनै जाना जज लाई आदर गर्छु सम्मान गर्छु तर त्यो .५ जीवन र अस्मिता लाई हुनु पर्नी हो हजुर हरु नै अनुमान लगौनु होला बिमा ले भनेको शब्द मा कमजोरी छ जीवन र अस्मिता को अगाडि पछाडि दुबै टुक्का राम्रो सब्दार्थ खुलेको छ भने बिमाले फलाम र चुम्बक भन्दा अलि शब्द मिलेको छैन

    • @user-ig5jy8ed3w
      @user-ig5jy8ed3w 3 года назад

      @@balramshrestha2219 #चन्द्र #शर्मा मर्यो त आज,,,#रिप चन्द्र शर्मा

  • @PrakashParajuli
    @PrakashParajuli 3 года назад +157

    नमस्कार सम्पुर्ण मा दोहोरी च्याम्पियन कस्तो लाग्दैछ भन्नुस है । आज बिजेता हुनुहुने समुहलाइ हार्दिक बधाइ ।। हामी फेरि अर्को चरण मा आउदैछौं है ❤️❤️❤️🙏🙏

    • @shivahariadhikari3127
      @shivahariadhikari3127 3 года назад

      Fayri aauxu haena sow jitnu parxa

    • @topendrabindash9489
      @topendrabindash9489 3 года назад +1

      खल्लाे भाे दाजु अस्मिला ले हार्दा

    • @sandeepxetrii2258
      @sandeepxetrii2258 3 года назад

      प्रतीक्षा मा छु

    • @user-cq3ve3rv2k
      @user-cq3ve3rv2k 3 года назад

      अनुशासन र लगनशील साथै सरलता अनि कडा तुक्का प्रहार प्रकाश पराजुलिको बिशेषता हो यसलाई कहिले नछोड्नु।

    • @shyamlamichhane3661
      @shyamlamichhane3661 3 года назад

      धमका दिनु पर्छ ल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +178

    अब अर्को यपिसाेड् मा ईन्द्रेणि का संन्चालक कृषणा कंडेल दाजु लाई बाेलाउनुस्ना ल । कुबेत बाट

  • @asmitadallakoti5240
    @asmitadallakoti5240 3 года назад +487

    नमस्कार🙏 म लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी मलाइ माया गर्नुहुने धेरै जना शुभचिन्तकले तपाइको दोहोरी च्याम्पियनमा गाएको कहिले हेर्न पाइन्छ भनेर सोधिरहनु भएको थियो आजको इपिसोडमा हाम्रो टिम म र जीवन सिग्देल vs सुरेन्द्र थापा मगर र बिमा अनुरागी सङ्ग प्रतिस्पर्धा गरेका छौ। प्रतिस्पर्धाको नियम नै हो एक टिम अगाडि बढेर अर्को टिम बाहिरिनु आज प्रतिस्पर्धामा बाहिरिएनी हजुरहरुको मनबाट कहिलै टाढा हुने छैन। lockdown को प्रभावले लामो समय पछि गाएको दोहोरी हजुरहरुको अपेक्षा अनुसार नभएको हुन सक्छ यस्को लागि एकदमै क्षमा चाहन्छु। साथै आगामी दिनमा हिजोको भन्दा पनि धेरै माया गर्नुहुनेछ भन्ने आशा गरेको छु। साथै जित्नुहुने टिमलाइ धेरै बधाइ ❤️🙏🙏

    • @gomasapkota2328
      @gomasapkota2328 3 года назад +14

      वाईल्ड कार्ड मार्फत आउनु पर्यो

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 года назад +6

      मैले त हजुर को टिम ले नै जित्नुहुन्छ भनेर ढुक्क थिए र दोहोरि सुरु नहुँदै सुरूमै कमेन्ट पढ्दै सर्र झरेको थिए हजुर को नाम देखे र कमेन्ट बक्समा कमेन्ट पढे दुख लाग्यो र मन नलाई नलाई दोहोरि सुने र रातिको 🌃 10 बजे सुते फेरि भोलि 5.00 बिहान डिउटी जानु छ हाल साउदी बाट

    • @chhabioli2694
      @chhabioli2694 3 года назад +3

      धेरै राम्रो थियो

    • @chhabioli2694
      @chhabioli2694 3 года назад +2

      जज हरुले शब्द नि राम्रोसँग केलाउनु पन्रे

    • @bikramdhital6212
      @bikramdhital6212 3 года назад +3

      तपाईंको प्रस्तुति राम्रो थियो तपाईंको साथिले अलि बोल्ड प्रहार गर्नुपर्ने मा आफै माया हराएको जस्तो गरेर गाउनु भएकोले बाहिरिएको हो मेरो मुल्यांकन ।🙏🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 года назад +31

    अस्मिता डल्लाकोटीको सबैभन्दा ठूलो समर्थक बने म उहाँको सफल सांगेतिक जीवनको शुभकामना 🤙❣️👌👈️

    • @2Basnet
      @2Basnet 3 года назад +1

      हार्यो

    • @user-ig5jy8ed3w
      @user-ig5jy8ed3w 3 года назад

      चन्द्र शर्मा rip हार्दिक श्रदान्जली,,,

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 3 года назад +1

      चन्द्रेले कुरा बिगार्यो यसले अलिकति घुस खाए जस्तो छ सिमा ठ्यास्नी चन्द्रे🖕👈️

    • @maneshrokaya9769
      @maneshrokaya9769 3 года назад

      रिप चन्द्र सर्मा😡😡😡

  • @Rameshadhikari13
    @Rameshadhikari13 3 года назад +32

    जीवन सिग्देल र अस्मिता डिसि लाई वाइल्ड कार्ड बाट ल्याउन पर्छ भन्ने यता हजिर हुम है

    • @maneshrokaya9769
      @maneshrokaya9769 3 года назад +3

      हैन सर यस्तो के नतिजा आको मैलेत केइ सोच्न सकेको छैन्🤔🤔🤔

    • @samjhanashrestha7017
      @samjhanashrestha7017 3 года назад +3

      हो लेराउनु पर्छ।

  • @prakashrasailyofficial450
    @prakashrasailyofficial450 3 года назад +18

    फेरि ल्याउनु पर्छ है अस्मिता र जिबन सिग्देललाई

  • @surajadhikari3565
    @surajadhikari3565 3 года назад +21

    मलाई यो दोहोरिमा नतिजा छुट्याउनै सकिँदैन भन्ने त लाईराथ्यो । जम्मा .5 अंकको मतान्तर भयो .... अहिले सम्मको खेलमा हारेकाहरुको लागि भन्दा नि आज बाहिरिने अस्मिता लुरि र जिवन कालेको लागि चाँहि वाईल्ड कार्ड चाहिने नै भयो ......😍😍💝💞

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 года назад +31

    अस्मिता नानीको हांसो र गायकी सारै मीठो लाग्यो।अस्मिता नानीको प्रगतिको लागी धेरै धेरै शुभकामना ।

  • @tikaramrijal3329
    @tikaramrijal3329 3 года назад +128

    बद्री सर अर्को भागमा चाही कुष्ण कडेल सरलाई ल्याउनु पर्यो है

  • @premrajpandey4541
    @premrajpandey4541 3 года назад +43

    अस्मिता डि सि को मुसकान र कला मिठो🙏🙏🙏🙏

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 года назад +26

    अस्मिता डल्लाकोटीको मीठो मुस्कानलाई समेत केही अंक दिनुहोला है निर्णायक ज्युहरु,,,!

  • @ekanarayanpoudel675
    @ekanarayanpoudel675 3 года назад +11

    वाईड कार्ड मार्फत अस्मिता बैनी र जीवन सरलाई ल्याउनु नै लोक गीत प्रतिको सम्मान तथा दोहोरी च्याम्पियनको लागि हितकर हुन्छ ।

  • @rabindevkota9980
    @rabindevkota9980 3 года назад +13

    आज चन्द्र शर्माले चित्त बुझ्दो अंक दिएन भन्नी यता आम है🤟🤟

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад +5

    जीवन सिग्देल ज्यु पहिलो पटक मैले देखे शएद हजुर को दोहोरी नहेरेर होला तपाइको हाउबाउ सारो मन पर्यो अनि सबैलै सम्जिदै हार्दिक धन्यबाद बधाई उतरोउत्तर प्रगतिको कमाना गर्दछु🙏💕💕💞💞🌷🌷🌺🌺😘😘🙏

  • @bharatbc8240
    @bharatbc8240 3 года назад +6

    अस्मिता डि सि को जोडि लाइ वाइलकाड बाट ल्याउनु होला धन्यवाद

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +45

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार। धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना।

  • @ranbagale6806
    @ranbagale6806 3 года назад +17

    कती आसा थियो अस्मीता र जीबनको जोडी ले जीतोस भन्ने सिता थापाले आस देखाउनु भो चन्द्र शर्माले निरास बनायो बधाई छ सुरेन्द्र मगर र बिमाको जोडीलाई

    • @maneshrokaya9769
      @maneshrokaya9769 3 года назад

      चन्द्र सर्मा को काम छैन सर घुस खाए जस्तो छ्😡😡😭😭😭

    • @premsherpa4230
      @premsherpa4230 3 года назад

      chandra sharma ko thau ma arko jaj rakhnu parxa.

    • @omanandam4714
      @omanandam4714 3 года назад

      Bima,Jiban,Asmita aakarshak DOHORIANS!

  • @matrikaniraula7607
    @matrikaniraula7607 3 года назад +11

    दोहोरी champion को अर्को आस लाग्दो टिम बाहिरिदा सार्है दुख लाग्यो । बिजय हुने टिमलाइ बधाई छ । साथै जीवन भाइ र अस्मिता बैनिको आगामी सांगीतिक जीवन सुखमय बनोस् भन्ने शुभेच्छा राख्दछु ।

  • @devrajpun5714
    @devrajpun5714 3 года назад +3

    Aajako dhohori deraiman paryo

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +22

    वाइल्डकार्ड प्रवेशका दाबेदारी टीम तारा थापाको टीम,सुनिता बुढाको टीम,अस्मिता डि सि को टीम बाकी निर्णयको हातमा!

  • @chandramantamang7279
    @chandramantamang7279 3 года назад +12

    don't worry अस्मिता बहिनी र जीवन भाइ तपाहरु 100% वाएल कार्ड बाट छ्नोट भएर फेरि दोहोरी क्याम्पिएनमा भिड्न पाउनु हुनेछ ..

  • @Les-rana
    @Les-rana 3 года назад +3

    हैट यो जिवन र विमा त खत्रै होईछन। खासमा यी दुई जनाको जोडी भएर गाउनुस अवको प्रतियोगितामा

    • @bimakumarianuragi9947
      @bimakumarianuragi9947 3 года назад +1

      हाैसला काे लागि धन्यवाद जीवन बिमा लाईफ इन्स्योरेन्स भएर हाेलानि 😃😃 त्यो दिन पनि अाउला यहाँ हरूले चाहे नहुनि के छ र ।

  • @pujamagar370
    @pujamagar370 3 года назад +57

    आजा को अतिथी कलाकार अहिले सम्मकै मन पर्ने कलाकार आउनी भयेछ

    • @kashiram6330
      @kashiram6330 3 года назад

      तेसो हरेक स्याङ्जा लि कलाकारको नाम नै काफि छ

  • @tarathapa2307
    @tarathapa2307 3 года назад +104

    सम्पूर्ण मा नमन म गायिका तारा थापाकाे

    • @madanthapa134
      @madanthapa134 3 года назад +4

      ताराको फेरि नम्बर लाग्छ कि भन्नी आस छ मलाई

    • @keshabbahadur3008
      @keshabbahadur3008 3 года назад +1

      Miss you tara miss

    • @jeevansiwakoti8780
      @jeevansiwakoti8780 3 года назад

      Nidayek banna like dekhina tapailai

    • @milanthapa2056
      @milanthapa2056 3 года назад +1

      Yao nani la jetako k vyao

  • @himakhadka8946
    @himakhadka8946 3 года назад +16

    अस्मिता जति राम्री उति नै मीठो आवाज

  • @shreesaru8523
    @shreesaru8523 3 года назад +3

    Jivan sigd!l ra Asmita DK ko timle jitnu parxa dubai janako prastuti ekdamai damdar thiyo

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 3 года назад +12

    आह आह आह अतिथि निर्णायक
    देखेर धेरै खुशी लाग्यो
    शर्मिला गुरुङ का शुभचिन्तक हरु यता......

  • @amishagrg3602
    @amishagrg3602 3 года назад +11

    आज को दोहोरी दामी छ। जिबन को गायानमा कन्फिडेन्ट छ र बिमा को पनि स्वार दामी छ। अनि आस्मिता र सुरेन्द्र पनि ।दामी छ ।बिमा र जिबन को दोहोरी ले ।चाहिँ।मन छोयो।🎤🎤🎤🎤

  • @sujeetthapa5306
    @sujeetthapa5306 3 года назад +19

    अस्मिताले पराजित हुदा कटक्कै मन खायो😭
    मलाइ मन पर्ने गायिका थिइन

  • @paudelkb8511
    @paudelkb8511 3 года назад +4

    अस्मिता र जिबनको सारै राम्रो छ है दोहोरी वाइल कार्ड इनट्रीमा आउनु पर्छ।

  • @narjitbk7784
    @narjitbk7784 3 года назад +2

    जीवन सिदेल सिर को बेस्ट दोहोरी थियो आज हेर्न मज्जआयो

  • @rameshbudhathoki1201
    @rameshbudhathoki1201 3 года назад +17

    सुनिता बुढाथोकी र मानसिङ खड्का वाइल कार्डबाट आँउनु पर्छ भन्ने जति हाजिर हुम त्😍😍

  • @ranbagale6806
    @ranbagale6806 3 года назад +33

    गीत सुनीयो रमाईलो भो अस्मीता डि सी को हासोमै गयो नजर चाहि कती मिठो हासो के

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 3 года назад +1

      पहिलो एपिसोडमै म पनि प्रभावित भएको हुं, अस्मिताको जतिखेरैको मुस्कान देखेर।

    • @akashkhattri6267
      @akashkhattri6267 3 года назад

      म पनि हासोमानै हराए

  • @tejandarchettritejandarche7795
    @tejandarchettritejandarche7795 3 года назад +2

    राम्रो छ तर जज बस्दा हाेस कसै काे कमजाेरि राम्रो सङ्ग क्लाउनु पर्थियाे समग्रमा सबै काे प्रसुति राम्रो थियाे अागामि दिनहरूमा अगाडि बढन्नु हाेला मेराे शुभ कामना भारत काे ब्याङलाेरबाट

  • @basantatamang9828
    @basantatamang9828 3 года назад +21

    आज को पाहुना सहि लाग्यो अब बिमा कुमारी दुरा को दर्सन पाउन सकिन्छ कि

  • @yogendraadhikarvlog136
    @yogendraadhikarvlog136 3 года назад +22

    सर्मिला दिदिलाई लगायत सम्पूर्ण जजमेनहरू प्रति नमन 🙏🙏गर्दछु 🌺💝

  • @santoshgurung21490
    @santoshgurung21490 3 года назад +37

    सर्मिला दिदिलाई दर्शन।।

  • @Binodbabu426
    @Binodbabu426 3 года назад +40

    नारायण रायमाझी,कष्ण कँडेल,बिष्णु खत्री,मिलन लामालाई पनि हेर्न चाहान्छौ

  • @ranaganesh9310
    @ranaganesh9310 3 года назад +6

    जीवन सिक्देल को प्रस्तुति नि उत्तम नै लाग्यो मलाई त।

  • @neksunary7986
    @neksunary7986 3 года назад +4

    स्याबास मेरो भाइ सुरेन्द्र यस्तो हुनुपर्छ दोहोरी को प्रहार भनेको सफलताको शुभकामना छ ल बहुत मज्जा आयो है

  • @bhishmakailash2168
    @bhishmakailash2168 3 года назад +19

    जीवन भाईको अति उतकृषट गायन ।। थियो अलि जज गराई भएनि कि कसो ।।आदरणिय मित्रहरू।।।

    • @daniyalthapamagar4916
      @daniyalthapamagar4916 3 года назад

      मेरो नि तेस्तै लागेको

    • @mahendrakc1623
      @mahendrakc1623 3 года назад

      भाको छैन गित एक्लै बसेर सुन्नुस

  • @jivansigdelofficial
    @jivansigdelofficial 3 года назад +20

    नमस्कार हाम्रो दोहोरी तपाईं हरुलाइ कस्तो लाग्यो? माया गरिदिनुस है।।

  • @NandarajKhalingRai
    @NandarajKhalingRai 3 года назад +6

    अस्मिताको मुस्कान अनि गायन साह्रै राम्रो लाग्यो फेरि अस्मिता को जोडी व्हाइल्कार्डबाट एन्ट्री हुनुपर्छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @reshambudhathoki9863
    @reshambudhathoki9863 3 года назад +23

    आजको दोहोरी पनि हेरियो दुबै टिम्को उत्कृष्ट लाग्यो सोको नियम अनुसार हार जित त भैहाल्छ अगेल्लो राउन्ड म जाने टिम्लाइ बधाई छ अनि बाहिरिने टिम्लाइ पनि बधाई छ।मुख्य कुरात आज अस्मिता जि को मुस्कान र हासो ले मनै लोभ्यायो मेरो त

  • @prakashthapa4354
    @prakashthapa4354 3 года назад +9

    मियूजिक अाज मिलेको छ डल्लाकोटि बैनि को टिम लाई वाइलकाट मा न ल्याय अन्याय नै हुनेछ जजहरुलाइ सुजाब छ

  • @anitaranamagar3627
    @anitaranamagar3627 3 года назад +2

    सुरेन्द्र मगर अस्मिता डि सि 💗💗💗💗💗धादिङ्गे

  • @Man_Tha
    @Man_Tha 3 года назад +2

    अश्मिता डि.सि र जिबन सिग्देललाई पुन वाईल्ड कार्ड मार्फत ल्याउन पर्यो है फेरि। यस्तो राम्रो प्रतिस्पर्धीलाई हामी यतिकै गुमाउन चाहान्नौ🙏🙏🙏

  • @nilammagar7870
    @nilammagar7870 3 года назад +3

    सर्बप्रथम लोक दोहोरी च्याम्पियन युनिटलाई विशेष धन्यवाद ।
    यस लोक दोहोरी च्याम्पियनमा भाग लिनुहुने सम्पुर्ण टिमलाई हार्दिक हार्दिक सम्मान छ ।र आज सम्म जति यो दोहोरी बाट आउट हुनु भाको छ येसमा आजको कलाकार (अस्मिता डि सि र जीवन सिग्देल )को टिमलाई वाइल्ड कर्डमा बोलाउनु पर्छ है सबैजनाले फेरि अस्मिता डिसि र जीवन को मार्मिक दोहोरी सुन्न र हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला जय लोक दोहोरी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +17

    कलाकार हाम्रो राष्ट्रिय को गहना हुन भन्ने भनाइ लाई आत्मसात राख्दै आजको दोहोरी champion मलेसिया देखि हेर्न सुरु गरियो सबै जज हरु प्रती उच्च- सम्मान निष्पक्ष्ा निर्णय गर्नु हुनेछ आशा राख्द छु धन्यवाद

  • @dharambohara4502
    @dharambohara4502 3 года назад +2

    आज को दोहोरी दुबै तिम्को राम्रो लाग्यो

  • @gagankunwar2088
    @gagankunwar2088 3 года назад +1

    दुबैतर्फ महिलाको निकै मन पर्यो । महिलाहरुले मात्रै जितेर नहुने खेलको नियम , डल्लाकोटी बहिनिको त फ्यान भए म आजदेखी। खेल हो हारजित भइहाल्छ ४ टिम इन्ट्री हुनेमा तपाइको टिम परोस शुभकामना !

  • @himlalpaudel6164
    @himlalpaudel6164 3 года назад +39

    अस्मिताको हासो नै बिहोस बनाउनी के मान्छे लाई

  • @suryaaryal5881
    @suryaaryal5881 3 года назад +24

    अस्मिता डि सि को हासो नै मीठो 😘

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 года назад +2

    आज भने दोहोरी हेरेको सुनेको जस्तो लाग्यो

  • @sakchamgamer8043
    @sakchamgamer8043 3 года назад +2

    Lyaunu parxa Asmita ra jiban lai 4 samuh ma dherai ramro x dohori

  • @dineshvlog8237
    @dineshvlog8237 3 года назад +23

    अब चार टिम अगाढि कर्म मा अस्मिता र जीवन लाई नछुटाउुनु हाेला येदि राम्रो लाई अगाढि लाने हाे भने धन्ने वाद

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +16

    आहा आज कति रमाइलो हुने भो जहाँ लाइभ दोहोरी कि रानी अस्मिता बैनी त्यहाँ तेसै रमाइलो आज को दोहोरी मा अस्मिता डिसि बैनी र जीवन सिक्देल भाइ को 100% जित हो अनि सम्पूर्ण मा नमस्कार

  • @padamkhatri6939
    @padamkhatri6939 3 года назад +1

    निर्नायेक हरु लाई पनि कति गारो छ बरै दुबै tim को गीत सुन्दा बरा वर लाक्छ कति रमाइलो दोहोरी भको थियो के गर्नु येक tim लाई फाल्नै पर्ने हार्ने tim लाई आगमी दिन मा दोहोरी लाई येसरी नै माया गरेर अगाडी बढनु होला 👍️👍️👍️

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 года назад +2

    आज को सहि नतिजा आयो

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 года назад +58

    अस्मिता डल्लाकाेटि 👌👌❤️❤️❤️

  • @anillama8485
    @anillama8485 3 года назад +10

    अस्मिता कति राम्री हुन अनि स्वर र शब्द पनि राम्रो लाग्यो मलाइ। सबैलाइ शुभकामना छ

  • @manojrock9258
    @manojrock9258 3 года назад +2

    asmita dc sis tapai wiles card ma fix vitrenu hunxa tensan na leaunu feri feri hajur ko geet sunaa pam thanku

  • @nirmallama3297
    @nirmallama3297 3 года назад +2

    Thank you so much both of you surendra brother

  • @gsmcomputerbutwal232
    @gsmcomputerbutwal232 3 года назад +29

    धादिङको ब्रो कडा 🤟🤟

    • @menumagar1459
      @menumagar1459 2 года назад

      लाफा को प्र्सतुती एकदै राम्रो

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 года назад +8

    जिवन को जोडी ले कति राम्राे हासी हासी गित गाउने कला टुक्का उस्तै राम्राे के भएर पछि पारे

  • @pritamregmi940
    @pritamregmi940 3 года назад +45

    सिला आले र सकुन्तला थापा लाई कहिले बोलाउने अतिथी मा

  • @jhapendragautam3639
    @jhapendragautam3639 3 года назад +5

    .5 को हार ले कति मनमा चोट परेको होला अस्मिता डल्लाकोटी को टिमलाई 😢
    मलाई पनि अति नरमाइलो लाग्यो .5 को महत्व कति हुदोरहेछ उहाहरु लाई सोधौ साथी हो 😢

  • @santoshadhikari7811
    @santoshadhikari7811 3 года назад +11

    हेरिरहेको छु बहराइन देखि 🇧🇭🇳🇵🙏🎸🎤

  • @ramilamagar141
    @ramilamagar141 3 года назад +5

    जीवन दादाको शब्द सबै भन्दा उस्कृष्ट लाग्यो

  • @Arun_Chamling
    @Arun_Chamling 3 года назад +5

    अस्मिता डल्लाकाेटी काे हासाे मन पर्ने काे काे हुनु हुन्छ।।🤙🤙

  • @ambark.c249
    @ambark.c249 3 года назад +5

    आजसम्मको सबै भन्दा उत्कृष्ट दोहोरि👌👌

  • @kanxa881
    @kanxa881 3 года назад +9

    अस्मिताको मुस्कान नै काफी ❤️❤️❤️
    वाइल्ड कार्डबाट भित्राउनु पर्छ अस्मिता लाई

  • @rajkumarkhatiwada3399
    @rajkumarkhatiwada3399 3 года назад +1

    सम्पूर्ण दर्शकहरूलाई नमस्कार !धादिङगेली कलाकारहरूकाे दाेहाेरी धेरै राम्राे लाग्याे ।अागामी दिनमा अझै राम्राे दाेहाेरी सुन्न पाइयाेस् शुभकामना।

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 года назад +5

    मज्जा आयो आजको दोहोरी ,अनि अस्मिता को मुस्कान नै राम्रो ,सबैलाई शुभकामना छ सम्पुर्ण लाई

  • @bhaktarajbasnet6452
    @bhaktarajbasnet6452 3 года назад +12

    चारै जनालाई सफलताको शुभकामना अस्मिता र जीवनले हार्दा अलि मन खिन्न भयो

    • @maneshrokaya9769
      @maneshrokaya9769 3 года назад +2

      सुरु देखि हेर्दै गरियो र खुसिपनी भाको थिए ।अस्मिता ले जित्छ भनेर अन्तिम मा मन मर्यो सर😭😭

  • @madanthapa134
    @madanthapa134 3 года назад +24

    Dallakotile हासी हासी हार स्विकार गरिन राम्रो लागेओ। थोरै नम्बरले हारेको छन चार ग्रुपमा यो ग्रुप नि लेइदिए हुन्थेओ

  • @krishnamagar1494
    @krishnamagar1494 3 года назад +2

    अमिता दिसि को शब्द अनि त्यो गाएकी पन र सोर धेरै मिठो अनि + झनैइ मिठो मुसकान सारैइ राम्रो लागेउ

  • @basntathapa330
    @basntathapa330 3 года назад +5

    5• फालेकाे फेरि लाउनु पर्छ अस्मिता र जीवन लाइ🍍💞

  • @shivaacharya1386
    @shivaacharya1386 3 года назад +4

    अस्मिता बैनी को रोमान्टिक दोहोरी कति रमाइलो हुन्थो होला कति मिठो हासो

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 года назад +8

    अष्मीताडी डी सी जिबन सिग्देल को टिम लाई नछुटाउनु यहा हरूको दोहरी सारै राम्रो छ।

    • @minasapkota5964
      @minasapkota5964 3 года назад

      मेरो बिचारमा अस्मिता र जिवन सेलेक्ट हुनु पर्र्ने हो!!

  • @purnab.c5248
    @purnab.c5248 3 года назад +1

    खेल हो हार जित त हुन्छ नै तर दुबै पक्षको दोहोरी उत्कृष्ठ छ सफलताको कामना ।

  • @haribhattaraiharibhattarai9304
    @haribhattaraiharibhattarai9304 3 года назад +2

    Asmita dcko haso ra gayaki pan ma ma dherai fida hunxu i miss you asmita baini yastai ramro gardai janu dubai janalai mero suvakaman xa hai

  • @bhattaraigopal2996
    @bhattaraigopal2996 3 года назад +54

    अब को जर्ज शिला आले आउनु पर्छ

    • @ramkumarmagar7777
      @ramkumarmagar7777 3 года назад +2

      होनि अर्को आउदो एपिशोटमा शिला आले दिदीलाई ल्याउनु परो

    • @omanandam4714
      @omanandam4714 3 года назад

      Shila ale,Kulendra BK,Krishna Kandel guest evaluators!

  • @my-vOiCe09
    @my-vOiCe09 3 года назад +5

    बिमाको गायकी र शब्द चयन उत्कृष्ट लाग्यो । शुभकामना ।

  • @nagendrasharmaji6969
    @nagendrasharmaji6969 3 года назад +2

    Atti sunder dohori Har and jeet ta.5le pani garayo tara kam kalakar dubai team hoinan badhai xa..

    • @nepaliallsong9980
      @nepaliallsong9980 3 года назад +1

      यसरि कुरा बुझेकाले राम्रो कलाकार समान हुन अाखिर हार जित त हुन्छ नै

    • @bimakumarianuragi9947
      @bimakumarianuragi9947 3 года назад

      thank you so much ❤️❤️❤️

  • @pbgurung2554
    @pbgurung2554 3 года назад +6

    धोहोरी च्याम्पियन पुनर आगमनले धेरै खुसी भइ यो निरन्तर हेर्न पाम

  • @littleaction5000
    @littleaction5000 3 года назад +6

    I Like Nepal 🌹❤✔️

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 3 года назад +3

    Asmita siter dherai ramro gaunu bhayo super love u

  • @devpujara8959
    @devpujara8959 3 года назад +5

    मिल्छ भने अस्मिता को टिम्लाइ वैइल काट बाट फेरि मौका दिने टिम मिना नेपाल को टिम सुनिता बुढाथोकि को टिम लेउनु पर्छ

  • @birahibhupendra4813
    @birahibhupendra4813 3 года назад +3

    दुबै टिम को प्रस्तुति यकदमै राम्रो छ हार जित हुन्छ नै 🙏🙏🙏👆️👆️👌👌👌👌

  • @rabinxettry7946
    @rabinxettry7946 3 года назад +5

    सुरेन्द्र र बिमाकाे दाेहाेरि यकदम राम्रो छ शुभकामना छ