Surendra Magar, Bima Kumari B.K VS Bijay Baniya, Sapana Roka |Top-16| Episode - 24 DOHORI CHAMPION
HTML-код
- Опубликовано: 20 авг 2021
- #surendramagar #bimakumaribk #bijaybaniya #sapanaroka #eknarayanbhandari #indragc
Surendra Magar, Bina Kumari B.K VS Bijay Baniya, Sapana Roka
प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur Развлечения
नमस्कार🙏
म कलाकार वसन्त बिस्वकर्मा।
कार्यक्रम त हेर्दै हुनुहुन्छ नि?
हेर्दै गर्नुस है।
यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद ।
यति राम्रो गाएर पनि हारनु पदा दुख लागेको छ रिता र मिना ले एउटै सब्द 5 चोटि गयर नि जितनु भयको छ 🤔🤔🤔🤔
कृष्ण कडेल दाजुलाई ल्याउन पर्ने भन्ने हाजिर हुम त !
Hajur rabina basal bal kalakar lai pani
कृसन कडेल जस्तो बेगती र वसन्त जस्तो बेगति ईनि हरु लाई कहाँ पछर जे बल्छन सते बोल्छन् तेसैले नबाेलाका हुन अतिथी जज मा हाेईन जजमा राखनु परने मानछे हुन नि त कृष्ण कडेल अनि बसन्त
राजनीति छ यहाँ
100%Right हजुर हामिले नेतालाई गालि ग्रनु बेकार छ यउटा कलाकार माथि त राजनिती हुनछ भने नेताले त सिङगाे देस चलाउनु प्रछ है नर
फाईनाल मा ल्याउनु उहालाई त
कल्पनाले त्यतिसारो सानो मन नगरेको भए हुनेथियो।ढुक्कसँग बिजेता टिमलाई बधाई दिएर बिदा भएको भए कति राम्रो हुने थियो। नेपाली लोकगित क्षेत्रमा परिचित भइसकेको ब्यक्तिलाई सुहाएन। मिना नेपाल पुर्बेली कलाकर भएरपनी पस्चिमेली दोहोरी गायन निकै मन पर्दो छ सबैले शुभकामना दिनुपर्छ।
Thik bannu bho maile pani notice gare euta kalakar bayera pani aste tara thapa le pani yestai gareko thiyo geet gayera matrai pani hundaina kalakar darsak ko aina sabai gun ra har jet ko samana garna sakne hunu parcha 😏anyway congratulations to rajindar da n mina dd malai ekdam man parne kalakar ho 👍🙏❤
Afno thauma kalpna ni best hunuhunchha 1/2 no talamathi vayo holani
Agami dinko shubakamana both kalpana and Mina team
Sirb that is true jitney lai badhai but kuro judjement ta gattilo hunuparxa hola nee hoina ra...????? bicha bicha ma adkiney ani kunai tukka ko jawaf fai nadineyle nai jitdo raixa fursad bhaye feri eakchoti sunney kosis garnu hola ...
आजको प्रस्तुती बिमा जि को Wow कस्तो दाम्दर शब्द हजुर लाई धेरै बधाई छ। समग्र कलाकार हरु लाई अग्रिम शुभकामना।
नमस्कार सम्पुर्ण दर्शक भगवान हरुमा 💓💓🙏🙏हामी अब छिट्टै आउदैछौ है सबैमा मीठो मायाँ💓💓💓
Ok praksh vai
Huss
Ok
Wish you all the best Prakash ji. Go ahead and ahead.
ढुक्क हुनुस सर भोत दिन जिन्दबाद
दोहोरी champion नछुटाइ हेरेको कोको हुनुहुन्छ हाजिर गरुम्त??
me
सुरेन्द्र मगर र बिमा कुमारी बि क दिदि को गित राम्रो छ जित हुनुपर्छ धन्यवाद
कल्पना दाहाल हजुर काे अागमी सांगितिक यात्रकाे सफल्ताकाे शुभकामना।
याेे,
संगित यात्रमा हजुरकाे खासै फलिफाप देखिएन।
हारै हार मात्रै देख्छु।😢😢😢
कल्पना दाहाललाई जचहरुले पहिला स्टार कम दिएको कारण पहिला बिबादास्पद बनेको हुदा पक्षपात गरेका हुन्।
कलपना र प्रदिप आउट हुनुमा जजको ठुलो हात छ
हो सहि कुरा हो
हार्दिक बधाई राजेन्द्र पाठक र मिना नेपाल लाई साथै अग्रिम शुभकामना
कल्पना दाहालको त्यो उत्कृष्ट दोहोरी बाहिरिएको देख्दा दु:खद लाग्यो।
कल्पना र प्रदीप जीले पहिलाको एपिसोड भाइरल साइरल भन्दा नै xodnu पर्ने थियो
सहि कुरा ग्यारेन्टी थियो कि यी जज बसेका स्याल ले अगाडि जान दिदैनन् भन्ने किनकि अथाहा गालि खाइसकेका थिय शुरुमै ।होइन भने यदि भोट को निस्पक्ष हिसाबकिताब हुन्थ्यो भने यो नतिजा आउने थिएन।यति भन्दै गर्दा जित्ने टिम को उपेक्षा गरेको पटक्कै होइन शुभकामना पनि छ तर यो जनता लाई थाङ्ना मा सुताउने भोट प्रथा बन्द गर भन्ने मेरो बुझाइ हो नेता पनि उस्तै यी कार्यक्रम पनि उस्तै😠😠
Sahi ho m vae pni aaune thien
सारै राम्रो कुरा गर्नुभयो हजुर निर्णायक को हेराइ र बोल्ने तरिका वाट था पाउनुपर्नेथियो कल्पना र प्रदिप ले मात्र होइन सबैले
Sai kuro eni haru paxi padatha kalpana ra pardip ko
Honi sir tashato vanada khari nai najanu parana ho
आदरणीय दाजु krishna kadel ज्यु लाई यो मन्च मा अथिति कलाकार को रुपमा देख्न पाय सुनमा सुगन्ध हुने थियो।
Yo pagal chandra sarma le leundin kinki yo manxe indreni dekhi jalxa
invite to him he is a great human.
lyaudaina hau lyaye pani priti ale hudaina tya ya ta vae pani priti ale ko anuwar kalo hunex bicharnu usko expresan😜😶😶😶😶👈️👈️👈️👈️
Hoho sir
@@ramsharanramsharan2830 right
कल्पना दाहाल लाई हराउन जज हरु को मिले महत्त्व भए को जस्तो लाग्यो🎤🎤🎤🎤
यो भोतिङ्ग सिस्टम १००% पार्दसी हुँदैन चाए कमेडी चेम्पियन् होस या दोहोरी चेम्पियान् होस। भोटिङ्ग सिस्टम भनेको पैसा कमाउने माध्यम हो!
आज कल्पना र प्रदिप जस्तो लाहिब दोहोरिका होनहार कलाकारहरु लाई बिदा गर्दा अस्धाधै दुख लाग्यो।
Malai pani therai dhukha lageyo
त्यस्तै लायो जज हरुको कमजोरी हो यो
सबैलाइ नमस्कार बधाइ छ राजेन्द्र पाठक र मिना नेपाल लाई सम्म्मान छ कल्पना र प्रदिप लाई ।। आजको दोहोरी चाइ कस्ले बाजि मार्ला त?? हामी पनि आउदै छौ प्रतीक्षा गर्नुहोस है।।
मलाई चाहिँ चित्त बुझेन यार जीवन राजा । तुल्य तुल्य थ्यो दोहोरी । कल्पनाको गायनमा कमजोर भए नि प्रदीपले कभर गरेकै थे । भोट त कल्पना र प्रदीपकै ज्यादा पक्कै होला । झेली भो यार । अब तपाईं को टिम र मीना बुढाथोकीको टिम नहारे हुने ।
Hjr ko satha
बिमाबहिनी र सुरेन्द्रभाईको आवाज मिठो छ , तपाईको जोडीलाई हाम्रोसाथ सपोर्ट रहीरहने छ l
हार्दिक बधाइ राजेन्द्र पाठक र मिना नेपाललाइ जय गित जय संगीत
दोहोरी च्यामपियनमा पनि राजनीति देखियो ।। ।अब हेरिन्न 👎️👎️👎️
मेरो 10 vote खेर गयो 😥🙏🙏
तर मेरो 50 भोट खेर गएन 😊😊
कल्पना लाइ खेदाएर छोडेउ होइन ।सारा नेपालिको मन मुटुमा बसेको छ अझै प्रगति गर्नु शुभकामना
हाहाहाहा
आफ्नै कला र प्रतीभा राम्रो सङ्ग देखाउन नसक्नु है हार हो महोदय!!
Vote pani garau ka mitra vote nagarne ani khedayau vanna ta ali suhayena ki 😀😀
गित सुन अनि कमेन्टे लेख म पनि कल्पना को बिषेश फ्यान हो तर गित मा त्यो दिन कमजोरि नै हो
मैले त सोचेको पनि थिन कल्पना हर्दा खेरी येस्तो घमण्ड गर्छिन भनेर खेल हो हार्जित त भै हाल्छ हार्लाइ पनि सहजै स्वीकार गर्न सिक्नु पर्छ जित मात्र खुशी होइन आज सम्म्म 3 जना रुन्ची हरु देखियो हार्द खेरी रुने मान्छे बिचरा जित्ने हरुलाइ पनि दिल खुशी हुना दिएन यो कल्पना ले योस्तो होभने अब देखि रुन्छे हरुलै मात्र जितै दिनु जर्ज हरुले
वाउ स्याङ्जा भिरकोट रिजु मेरो गाउँ ठाउँ कि चेली तिमी लाई धेरै धेरै शुभकामना ।
बधाई छ राजेन्द्र पाठक र मिना नेपाल लाई मेरो भोट नि खेर गएन अझै सफलताको शुभकामना ।
K saro vaneyko ho vote halni bela ma m r timi vyer pardeep r kalpana haleyko hoen ani aaj kin yesto ho
कल्पना & प्रदिपलाई हराएर खासै त उनीहरुलाई फरक नपर्ला तर आगामी एप्पिसोर्ट र पाइनल राउन्ड मा राजेन्
द्र & मिना लाई जिताइएन भने कल्पना & प्रदिपलाइ हराएको पाप लाग्नेछ दोहोरी च्याम्पियनलाई ।
Mina ra Rajendra ko alikati vayko poisa arko round ma vot garda sakincha tesh pachi 4 round pachi out
हैट सुरुवातमै बिबादै बिबादमा परेका जर्ज हरूले गर्दा दोहोरी च्याम्पियनमा उपाधी जित्ने दाबेदार या फाईनल सम्म पुग्नुपर्ने चर्चित कलाकार बाहिरीदा के यस्तै पाराले धेरै समय प्रतेक सिजन प्रगति उन्नति हुँदै जान्छ होलार
Bima sisko timele jitnu parxa hai sabai janale vot garidinu hola 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bima bk ko milxavani Nepal aunu raza dherai man jeteko xa Surendra Magar bima Lai safalta ko kamana 🏆🇳🇵💯
सुरेन्द्र र बिमा लाई सफलता को शुभकामना छ
जिछ्छ
दोहोरी च्याम्पियन को प्रतिस्प्रधा को मुल्यांकन पनि गजबले नै गरिदो रहेछ। गाउदा गाउदै बिचमा बिर्शिनेले नै बिजेताको माला पहिरिने रहेछन । यस्तै हो नेपालकोे चलन
रिता राउत र सबिन अाचार्य को पनि तेहि हाल थियो फेरि पनि तिनैले जेते र तारा 🔯🌟 बहिनी लाई हराईयो यो नेपाल हो हजुर नेपाल
भोट न गर्ने अनि कमेन्ट मा मात्र कराएर हुदैन नि हजुर।।भोट गर्नु पर्यो नि तब न जित्ने हो।।जे होस मेरो भोट खेर गएन।।।
yes
Kati choti जर्ज हरुले भन्दै आउनु भएको छ अड्किदैमा केही हुँदैन तर अरु टुक्काले उसलाई कभर गर्नु पर्छ भनेर ।जर्जको मात्र हात छैन भोट ले पनि पुग्नु पर्यो नि
तिम्रा पैसाकाे खेल हाे याे न च्यम्पियन न केही सब लुट्ने हाे
एक चोटी, अतिथि निर्णयक सबै नेपाली जनता का मन मुटु मा बस्न सफल भयका बिस्नु खत्री दाई लाई ल्याउनो पर्यो ।
मैले कल्पना दाहाल र प्रदिप रोक्का लाई गरेको भोट खेर गएछ साह्रै दुख लाग्यो
😢😢😢😢
मेरो नि खेर
Same
धदाली भयो पहिले मानसिंह र सुनिता लाई पक्षपत गरेर आउट ग-यो आहिले कल्पना र प्रदिप लाई आउट गरेर राम्रो गरेन
कल्पनाले नि अऊकात देखाऊन लागि हार सुइकार नगरे जस्तो गर्छ म मात्र जान्ने बन्न खोज्छी देख्नेलाई पनि सरम नाउने 🤔🤔🤔
कल्पना जस्तो गित गाउन र तुक्का बात बज्र हान्ने कलाकार लोकदोहोरी पाउन गारै हुन्छ आज उनै ब्यक्ती लाई आउट गराइयो किन ?????????? तल माथी भयो जस्तो छ ??????
नमस्कार म सपना राेका हजुरहरुकै मायाकाे अपेक्षामा छुु सबैजनाले भाेट गरिदिनु हाेला है
Dhukka basa sis aauxa vot
Surendra mero gau ko vai tara malai man parni hajur kasto garo xa malai kaslai vote garni hola
Vote kasaile gardain kasailai ni darsakharule aafule vote garne ho sathiharulai vanne ho mero tarfbat 100 vote tapaiko teamlai garxu
हजुर हरू गायन सैली मा भर पर्छ है
Jit hajur haruko ho dhukka hunu
जेरी,वसन्त जस्तै हुनुपर्छ कलाकार हारेर पनि हाँसी हाँसी बिदा हुने।खेल हो जीत हर हुन्छ नैं।निर्णय ठिकै भाएको छ यसपाली कल्पनाको खासै राम्रो लाथेन
Kalpana maile asto socheko thina tara ghamandi raixin
1 No. Ghamndi tara thapa
2ma kalpanako nam lekhe maile aile sammako ma esto expect gareko thina hare ni saharsa hasi hasi swikarera kei boleko bhae jhan darsak ko maya paithyo aba ghatyo
Umleko dudh pokhinx
सहि हो
सहि हो 👌ईन्द्रेणि मा कडा गाएकि हुन तर यहा गाउन सकिनन कल्पना ले ,राम्रो गाउने ले जितेका छ्न बधाई छ ।
कल्पनाको ठीकै थ्यो तर प्रदीपको पनि कम थिएन । कल्पनाको भोट अवस्य नि कम चाहि छैन ।
जेरि वसन्त त हारेकै हुन तर कल्पनाको भोट कम छैन हराइयको छ पशुपती पराजुली र रमेश बिसि को हात छ
प्रदिप र कल्पना ले हामीहरु ले गरेका भोट हेरन पाउन पर्छ नेपाल को पहिलो रियारेटी शो भएको कारणले
अति नै उत्कृष्ट प्रस्तुति बिमा दिजु को अगृम शुभकामना ह्जुर लाइ
हारजित खेलमा भैनै हाल्छ कल्पना बैनी दुख नमान तिम्ले आफ्नो पहिचान लोकदोहोरी क्षेत्रमा बनाईसक्यो जन्ताको मनमा बसि सक्यो शुभकामना
सुरेन्द्र र अस्मिताको अस्ति को दोहोरी सार्है मन परेको थियो
आज झनै राम्रो
Vote for surendra magar 🙏❤
जज् हरु को कमजोडि हो कल्पना लाइ आउट गराएर नै छोडे पैला नै भाइरल साइरल भन्ने जज् को हात हो यो सबै झुसे जज् हरु कुनै पनि मन पर्दो र भर पर्दो जज् हरु छैना यो दोहोरि च्याम्पेन मा राजु परिवार र पसुपति सर्मा जस्तो हुनु परने हो याँहा
कल्पना प्रदिप जि को राम्रो प्रस्तुती पछिपनि हार्दा दुःख लाग्यो निराश नबन्नुस् हारजित को खेलै हो ।
भोट न पुगे पछि के गर्नु त नी खेल पैसाको छ यहाँ
हारेकाे हाेईन सर हराईएकाे हाे setting ma
यक नारायण र इन्द्र दाइ प्रती सम्मान छ।
दोहोरी च्याम्पियनको मञ्चमा बहुप्रतिभाका धनी आदरणीय सर्जक, गायक,गितकार तथा संगीतकार एकनारायण भण्डारी दाजु र चर्चित गायक इन्द्र जि.सि ज्यूलाइ देख्न पाउँदा सारै खुशी लाग्यो।
;;;. ; .; ;; ;.
बिमा कुमारीको शब्द अनि अावाजमा जादु छ 😘🙏
Typing I zbn xcxcx good
J
बिजय नभए पनि टप 3 भित्र पर्नु पर्ने कल्पना दाहाल र प्रदिप रोका को जोडिहो तर भएन धन्यवाद सबैलाइ
दोहोरी च्याम्पियन नछुटाई हेर्ने जति हाजिर...?
अतिथि कलाकार एक नारायण भन्डारि ज्यु एकदमै सरल सिम्पल सालिन ब्याक्तित्व हुनुहुदो रहेछ ।अब को एपिसोड मा कृष्ण कंडेल लाई ल्याउनु पर्यो क्या ।।धन्यवाद
अहिलेसम्मको दोहोरी जति हेरे पनि वसन्त बिक र अस्मिता को जस्तो दमदार कुनै देखिन मैले। बसन्तलाई फेरि ल्याउन मिल्दैन र?
मिल्दैन अब त
बिषयबस्तुको प्रबेश र बिषयबस्तुको गहिराईसम्म डुबेर गाएको गित एकदम उत्कृष्ट छ।
सहि रहेछ जस्ले बिगारछ उहीँ अगाडी जादो रहेछ। बधाई छ जितेका लाई शुभकामना छ कल्पना र प्रदिप लाई।
🤪🤪🤪🤪
हाे नि सर अड्केकाे मात्र हाेईन धरै ठाउँ बिगगरेकाे छ
नमस्कार म सुरेन्द्र मगर हजुर हरुको माया र साथ को आशा बोकेको छु भोट गरेर साथ दिनु होला
मेरो टिमको तर्फबाट बिमा अनुरागी बैनिको लागि अरबौ को सलुट छ ! बैनी अझ राम्रो राम्रो गाउदै जज र दर्सक लाई enjoy गराउदै अगाडि बध्नु है सुभकामना छ !!
कल्पनालाई खेदाएरै छाड्यो यो टिमले । सुरुमै चन्द्र शर्मा र रमेश बिजिले उडाइसकेको थियो। तिमीहरु जजहरुको जय होस तिमीहरु कै जीत भो। राम्रो कलाका गुमाउदा बहुत खुशि भयौ । अब गरेर खाउ।
बिमा कुमारी दिदी को आवाज लाई सम्मान
मिना नेपाल् को भोएस मलाई नि मन परेको थियो आगाडि बढनु भयाे
दोहोरी च्याम्पियन हेर्न खुबै रमाइलो भएको थियो तर यी दुई सनिवार को लोकदोहोरीमा अप्ठ्यारा बिषय र फ्लप खाएका भाकाले रोचक बनेन।दर्शकको उपस्थिति पनि अति न्यून हुनुले च्याम्पियनमा रौनक घटेको आभास हुन्छ।
साच्ची भन्दा प्रीति आले लाई एकदमैं जमे को छ आज को ड्रेस 👌 सबै प्रतिस्पर्धी शुभ कामना
कल्पना दाहाल खेल मा हार जित हुन्छ उज्वल भबिस्री को कामना
एकनारायण भन्डारी दाजुको गीत संगीत क्षेत्रमा एकदमै ठुलो योगदान छ यहाँ देख्न पाइयो ठूलो सम्मान छ
पहिले को कस्तो थियो भनेर हेर्ने हो भने यो कार्यक्रम को कुनै अस्तित्व हुँदैन । होइन भनें गत पालिको कार्यक्रममा राजेन्द्र र मिनाको प्रस्तुति एकदमै उत्कृष्ट थियो । जसले जितेको छ सही निर्णय भएको छ । बधाई तथा शुभकामना छ राजेन्द्र र मिनालाई।
ओखलढुंगाकी चेली मिना नेपाल र राजेन्द्र पाठक लाई लाखौं लाख बधाई टक्र्याउँदछु।।
कल्पना दिदी हरेस नखानु तपाईको साथमा हामी दर्सक सदैब छौ र रहिरहने पनि छौ
यसै गाइने दोहोरि र निर्णायकको अगाडि बिषय बस्तुमा रहेर गाइने दोहोरिमा धेरै फरक पर्छ तर कल्पना भन्ने मान्छेमा घमण्ड रैछ हार स्विकार्न नसक्नेले सहभागि जनाउन हुदैन।।
Finalma 1raju ko team2ma mina ko team3surendra ko team 4rita ko team
इन्द्र जी.सी सरको लाहुरे सिपाई दाई गीत ले मलाई फेरि सानो हुँदाको याद गरायो
अतिथि अग्रज कलाकार ज्यु मा नम छ सम्पुर्ण कला र गला का धनी कलाकार ज्यु मा संगीतिक नमन साथै सफलता को शुभकामना 🙏🙏💐💐💐
लोकदोहोरिले हाम्रो मौलिक संकृती जोगाउनु पर्छ
सबैले साथ सहयोग गरौँ
तृसना लाई कति खोजे आज बल्ल भेट्टाए
बिमा कुमारी बि क र बिजय बानियाको गितले भावुक बनायो ।स्वर शब्द दुबैको निकै सान्दर्भिक थियो।
इन्द्रेणी कार्यक्रम का संचालक कृष्ण कंडेल ज्यु लाई अतिथि को रूपमा दोहोरी च्याम्पियन मा देख्न पाए आभारी हुनु थियौ ।
सानाे मन हुनेले भाग नलिय हुन्छ। गित गाउने बेला कस्तो गायकाे छु भन्ने साेच है मिना नेपाल काे स्वर कति राम्रो छ । कलाकार भयर अाफैले छुट्याउन हाे
हाे नि जस्ले बिगारेकाे छ त्यसैले जित्ने रैछ
वसन्त थापालाई पनि ल्याउनु पर्यो।
वसन्त थापा र बिस्णु खत्रीलाई नबोलाउनु प्रतिस्थानको गल्ती हो।
Sahi ho bolaunu parxa
इ खातेहरुले नबोलायनी बिष्णु खत्री र वसन्त थापालाइ पुर्ब मेचीदेखि पछिम माहाकली का दर्शक श्रोताको मन्मन्मा बसेका हिरा हुन बसन्त र बिस्नु खत्री
@@srikrishna3316 baglungko kalakrle dherai pargati garer jaleka hun durgeshlai bahiskar re shyam ranale gayako live dohori kati xada xa ani herni hora dwkhaidim jasta geetlai kehi vandaina sab eniharuko nautanki ho
प्रतिस्पर्धा मा जानत इनिहरुको दिमाग् हुन पर्योनी!तपाइ आफै बिचार गर्नुत जज बसेका कस्ता छन् गोरुजस्ता !बोल्निको शैली छैन इनिहरुको
बिमा को शब्दले आज मन नै भरियो। बधाई छ सुरेन्द्र र बिमा लाई।
❤. 1:05:52
यो result मा कुछ घोट्ला भए कै हो , एकत निर्णयकले हेपाई गरेर star दिएका थिए । दर्शन ले सक्दो भोट गरेको हो तर बिजि र काका को मन धमिलो देखिन्छ । प्रदिप र कल्पन हार्नु को कारण
प्रजापति केको बुढो हुन्थे बल्ल त छाउरा पाको छ्न तर राजा त राजु परियार हो जो ले जे भने नि ।
मिना नेपालको टिमलाई हार्दिक बधाई सहि जज र दर्शकले राम्रो कलाकार लाई भोट गर्नु भयो धन्यवाद
राजेन्द्र पाठक र मिना नेपाल लाई बधाइ अझै अगाडि बढ्नु होला सुभकामना
🤗🤗🤗😘😍😘😆
मिठाे शब्दको खानि दाेलखालि चेलिलाई अग्रिम शुभकामना सबैले भाेट गर्नु होला 🙏🙏🙏
दाेहाेरी च्याङपिङ नछुटाई हेर्ने मित्र हरु यता हाजिर 👍️👍️👍️👍️बर्दी दाजु र पिर्ती दिदिकाे फ्यान पनि यतै हाजिर हुम है
mani ho hai hjr
बास्तबमा मलाई मन पर्ने कलाकारले काहीँ गएर ट्रफि उचालेर शोभा बढाउनु भन्दा दर्शखरुमा भएका सारा थकान मेट्ने प्रेरणादायी , उत्साहजनक र हेर्दा , सुन्दा मनमा आनन्द आउने प्रस्तुती लिएर आउनुहोस ! तेहि नै तपाइहरुको सन्सार चिनाउने मार्ग हुनेछ! " रियालिटि शो " को प्राइज भनेको केही क्षणको खुसी मात्र हो ! दर्शक भगवान्को मन जित्नुहोस सधै हाम्रो साथ र सहयोग छ ! खास यो लाइन चाहिँ मेरा प्यारा कलाकार वसन्त बि : क को टिम र कल्पना दाहाल को टिमलाई !!!
साथै मिना नेपालको टिमलाई बधाई !
Basanta lai really miss gareko xu yo champion ma he is always our heart
@@binusharma3686 yes yes he is really heart
Pradip ra Kalpana pani dohori ko ramro gauek gayika hun tara last week ma Kalpana le Ali ramro garna nasakda har bhayeko ho so jit haar bhaihalx kalakar bhai sake paxi swikarna saknu parx best wishes for bright future
@@binusharma3686 hoin aru belaa raamro gaaune manxe ho kalpana last week k vayo thaa xain title hard parer ho ki ali week nai thiyo harnu parne vo kalpanale vanne kuraa thaa thiyo kehi xain darsak ko maya xa ni uhaharulaai
हार्दिक बधाई बिजय हुने टिमलाई खेलमा हार्जित भैरहन्छ कल्पना बहिनी हाम्रो मायाको कमि हुने छैन मन नदुखाउनु होला
हार्दा पनि आफ्नो भोटर हरुलाई धन्न्यबाद दिन नभुलौं । शुभकामना सबैलाई ।
असाध्यै मिठ्ठो दोहोरी दुबै टिमलाइ शुभकामना 😍
Cogratulation nuwakot
आजको निणर्य सहि लाग्यो कल्पनाको दोहोरी त्यती राम्रो भाको थिएन तर कल्पना बोल्न नसक्दा दया लागेर आयो राम्रो गायीका हो कल्पनाले पहिला जस्तो गाउन सकेको थिईनन
Kalpanako ghamandi pan ho
अाज पनि फेरि सारै मन दुखायाे दाहाेरी champian ले ।
एस्मा दुख मन गर्नुपर्नी कुनै कारण छैन । किनकी भोत जस्को बधी छ उसैको जितहुन्छ, हामी पुरानाहौ हामिलाइ बधी भोत आउँछ भन्नी भ्रममा नपरौ । जस्ले राम्रो गर्छ उसैले बाजिमार्छ। हारलाइ स्विकार्दै अबका दिनमा कसरी राम्रो गर्न सकिन्छ भन्नी तिर लगौ। हामी पुराना कलाकारहौ जस्तो गायेनी भोत हामीलाई आउँछ भन्नी भ्रममा नबसौ।।🙏🙏 जये गित जये सङ्गीत।।।।🇳🇵🙏
कल्पना र प्रदिप आउट हुनु भनेको यो पहिल्यै देखिको सडेन्त्र हो।दोहोरी च्याम्पियन बहिस्कार गरौ है कलाको सम्मान नभै पैसाको सडेन्त्र हो जस्तो लाग्यो।
जितनेलाई साथीहरुलाई बधाई छ र कलपना जि सानो मन नगर्नु होला खेल्मा यस्तै हो हार्जितको खेलहो दुख नमान्नु होला हस्
कल्पना र प्रदिप बाहिरीनुमा जर्ज हरुको पनि पुरानो इगो साधेको देखिन्छ पक्कै पनि ! भाइरल साइरल यस्ता यस्ती कुरा हुदा नै छोडिदिन पर्ने थियो !
आहा बिमा जिको मीठो शैली छ है गायकि
बधाई छ राजेन्द्र पाठक र मिना नेपाल को टिमलाइ
साथी हरु कल्पना वा अस्मिता को टिम ले जित्नु पर्छ है यो टिम लाई हजुर हरु ले माया गर्नु होला।।।
भोट गर्ने सिस्टम हेर्दा धनि समुहले जित्ने पक्का छ।
नेपाल टेलिभिजनको एप्लिकेसन मा गएर हेरेको बिजोग रु.५० को १०भोट रु.१००को २५भोट
पुरा भोट त पैसाको बार्गेलिन मात्र छ ।
यस्तो पनि हुन्छ।र भोट सिस्टममा पनि यस्तो हुन्छ र एक जनाले एक भोट बाहेक राख्न नमिल्ने सिस्टम हुनु पर्छ।
बल्ल त योग्यता भएको ब्याक्तिले चेम्पियनसिप जित्ने छ।
होईन भने पैसा कमाई खाने थलोको अनुभब भयो।
salute sir
100%
Agreed 100% sir
Congratulations rajindar da n mina dd u both my favourite lok singer 👌go ahead best of luck 🙏❤
राजेन्द्र अनि मिनाको खत्रै थियो तर मीन अद्केर मात्र हो नत्रत झतारो दरो हान्चिन र मलाइ मन पर्ने चाइ मिना नै हो❤️❤️❤️❤️
अब पनि अड्केर राजेन्द्र जि लाई हराउने चाहिँ होइन नि फेरि🤗🤗😥😥
म त पहिलको भोट पनि फिर्ता माग्छु है
Ho ni
चन्द्र शर्मा काे कारणले कल्पना दाहाल र पर्दिप राेकाले हार खानु पराे अडिसनमै देखियकाे थियाे नराम्रो सङ्केत😬😬
उ बेलाको दर्शक को गालि अईले अाएर पोखेको होला नि
बिम कुमारिको सब्दा धेरै राम्रो छ
आज बाट यो दोहोरी च्याम्पियन हेरिदैन माहागद्दार रछन निर्णायकहारु.........
बहिस्कार गराै सर