Sapana Rokka, Bijaya Baniya VS Sushma Shah Thakuri, Kiran B.C || EPISODE - 8 || DOHORI CHAMPION

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #sapanarokka #bijayabaniya #sushmashahthakuri #kiranbc #jitunepal #rajarajednrapokhrel
    Sapana Rokka, Bijaya Baniya VS Sushma Shah Thakuri, Kiran B.C
    हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
    Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
    Guest:: Jitu Nepal and Raj Rajendra Pokhrel
    Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
    Anchor: Badri Pangeni and Preeti Ale
    #dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: bit.ly/nepaltel...
    Online Website: nepaltvonline....
    Website: ntv.org.np/​
    Facebook: / ​
    Instagram: / channel
    (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)

Комментарии • 945

  • @spoudel532
    @spoudel532 3 года назад +350

    दोहोरी च्याम्पियन नछुटाइ हेर्ने को को हुनुहुन्छ 🤗🤗आउनुहोस् है👍️👍️👍️

    • @darpankhaber9991
      @darpankhaber9991 3 года назад +3

      म पनि होहै सपना जि नछुटाई हेर्नि

    • @jagatbudhachettri3662
      @jagatbudhachettri3662 3 года назад

      म छु होला।

    • @bimburai5132
      @bimburai5132 3 года назад +1

      म पनि हाे ✌️

    • @user-hn9yu9me4u
      @user-hn9yu9me4u 3 года назад +1

      म पनि हो अलि ढिलो भएनी

    • @hamrobatulechaurvlog
      @hamrobatulechaurvlog 3 года назад

      सपना जी नसा नसा मा लोक दोहोरी,छ

  • @kamalakamala7682
    @kamalakamala7682 3 года назад +64

    डिउटी सकेर फलाम खाट मा उत्तानो प्रयर हेर्ने जति हाजिर हुनु है प्रदेशसी हरू 💕💕💕 दोहोरि राम्रो छ 🙏🙏🙏🙏

  • @surendrabc5725
    @surendrabc5725 3 года назад +159

    दोहोरी च्याम्पियनको आलु जजहरुलाइ अति सुहाउँदिलो जबाफ दिनु भयो राजुराजाराम दाइ😀😀मज्जा आयो

    • @baburamaryal4742
      @baburamaryal4742 3 года назад +1

      Mata jaj haru man parena herdina yo karyakram

    • @jayaram2015
      @jayaram2015 3 года назад +2

      @@baburamaryal4742 ल बधाई छ नहेर्नु भएको भए कसरी यहाँ सम्म अाईपुग्नु भयो त कमेन्ट गर्न

    • @lennoxroger4151
      @lennoxroger4151 3 года назад

      i know it's quite off topic but does anybody know a good site to stream new tv shows online?

    • @hayeswaylon2514
      @hayeswaylon2514 3 года назад

      @Lennox Roger i would suggest Flixzone. You can find it on google =)

    • @mordechaimisael1129
      @mordechaimisael1129 3 года назад

      @Lennox Roger I use FlixZone. You can find it on google =)

  • @s.r7368
    @s.r7368 3 года назад +49

    दामी छ है तर आफू त कल्पनाको कट्टर फ्रेन परियो सपोट त उतै कल्पना को फ्रेन जति यता आउ त हेरुम

    • @bishnuthapa860
      @bishnuthapa860 3 года назад

      म पनि हो है कल्पना को fan

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      कल्पनाको स्वर ठिक छैन

  • @prashanthayouofficial7153
    @prashanthayouofficial7153 3 года назад +30

    राजाराजेन्द्र सर ज्यूले खत्रै दिनुभयो ।। Team Congtraulations

  • @gobindbk8076
    @gobindbk8076 3 года назад +7

    जे होस् विजयको गाउनि शैली र स्वर चाई अतिनै राम्रो छ

  • @hamrokhojkhabar
    @hamrokhojkhabar 3 года назад +161

    सबैमा नमस्कार छ ल आब आउदै रहिछ मजाले हेर्नु पर्छ सबैले ल

    • @sumandhungel338
      @sumandhungel338 3 года назад

      Ok

    • @netrathapamagar6143
      @netrathapamagar6143 3 года назад

      हजुर पनि हेर्दै हुनुहुन्छ हाेला है

    • @ambikarimal400
      @ambikarimal400 3 года назад +1

      Has

    • @StarNepal12
      @StarNepal12 3 года назад

      champion भएको हेर्ने धोको छ ।

    • @sameerhitang3062
      @sameerhitang3062 3 года назад +2

      तपाइलाई जजहरूले घोचेर भनेका थिय मुन्द्रे र राजाराम ले सन्देश त तगडा दिए नि यिनी हरूलाइ जनताले गाली र नघोच्याउदा सम्म त कान बतास नै नचल्ने अब बल्ल बुढा पनमा दिमाग खियाउने बाध्यता परेको छ जे होस राम्रो गर्नु होला

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 3 года назад +16

    दियो दियो दियो,म भको भए अस्तिनै कुर्सी छोड्थे,,एहि दिनको प्रतीक्षामा थिए चित्त बुझ्यो,,राजाराम जि🙏🙏

  • @bhabirajgurung9703
    @bhabirajgurung9703 3 года назад +10

    बिजय र सुस्माको गित मनपर्ने जति म तिर हजिर हौं ।

  • @biraj243
    @biraj243 3 года назад +12

    स्याङ्जा को चेली सम्मान छ सधैं स्याङ्जाली को साथ र सपोर्ट रहने छ ।

  • @tulsisharma8381
    @tulsisharma8381 3 года назад +3

    Aahile sammkai ramro dohori lagyo waw yo ho ni dohori manai chhoyo best up lock dubai team lai

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 года назад +5

    नन्स्कार ,,बिजये बानिया र सुस्मासाह बिच को
    दोहोरी राम्रो भयो ,,

  • @manbumanbu5673
    @manbumanbu5673 3 года назад +30

    अहिले सम्मकै दोहोरी च्याम्पियनमा सबै भन्दा उत्कृष्ट दोहोरी १, शोभा कार्की २, सपना रोक्का यो दुई चेलीको गित गाउने शैली र गित फर्काउने सैली आहा दोहोरी भनेको यस्तो पो हुनु पर्छ, दुई चेलीलाई अझै उन्नति र प्रगतिको धेरै धेरै शुभकामना 🌹🌹🌹

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      सपना भन्दापनी अझ शोभा कार्कि

    • @lokeshsharama3497
      @lokeshsharama3497 3 года назад +1

      दोहोरित धेरै सुनियो तर सोभा कार्की दिदी जस्तो सलिन सब्य अनुसासित गायिका कोहिछैन गायक लाई खेलाइ खेलाइ पछरिदिनुहुन्छ यार

  • @bhimoli8785
    @bhimoli8785 3 года назад +3

    सपना ले निकै मीठो टुका हान्यो ल बधाइ छ सम्पुर्ण टिम्लाइ

  • @khabapu9258
    @khabapu9258 3 года назад +28

    राजाराजेन्द्र दाई र जितु दाइको उपस्थितिले थप रौनक थपिदियो ।।

  • @mountainboy5904
    @mountainboy5904 3 года назад +18

    पछील्लो कार्यक्रम हरु हेर्दा नयाँ कलाकार भयकै कारणले राम्रो प्रस्तुती हुँदा हुँदै पनि परिणाम मा हार्नु परेको महसुस गरे । नाम चलेकै आधार मा आदर्णीय जज हरुको स हानिभुती उहाहरु प्रती अलिक ज्यादा भयको हो कि .

  • @nishantbk700
    @nishantbk700 3 года назад +16

    खोजेकी छु यो मनलाई मनाउनी
    अतित बुझ्नी भबिष्य बनाउनी
    मार्मिक शब्द हार्दिक बधाई छ सपना दिदि

  • @PrakashParajuli
    @PrakashParajuli 3 года назад +25

    दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है । अब छिट्टै आउदैछ है हाम्रो पालो पनि । 🙏🙏❤️❤️

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 года назад +4

    राजा राजेन्द्रको रोस्टलाई करोड 👍️👏👏🤭

  • @prabeenbhusal5627
    @prabeenbhusal5627 3 года назад +84

    विजय बानियाँ र सपना रोका काे फ्यान हाजिर हुम त

    • @prabeenbhusal5627
      @prabeenbhusal5627 3 года назад

      @@BikrambabuVishwokarmaOfficial thankyou diju

    • @prabinbasnet4122
      @prabinbasnet4122 3 года назад

      @@BikrambabuVishwokarmaOfficial धेरै राम्रो स्वर

    • @sapanaroka2216
      @sapanaroka2216 3 года назад +1

      धन्यवाद

  • @amritchapagain7169
    @amritchapagain7169 3 года назад +4

    दोहोरि च्याम्पियन नछुटाइ हेर्नि को को छम यता है आउनु है😘😘😘

  • @manjuchhetri3601
    @manjuchhetri3601 3 года назад +6

    खोजेकी छु यो मनलाई मनाउने ///अतित बुझ्ने भविस्य बनाउने अति मार्मिक र उत्कृष्ट सब्द लाग्यो 👌👌👌👌दुबै टिम लाई शुभकामना

  • @sunilpun6941
    @sunilpun6941 3 года назад +5

    कति मज्जाले मुटुमै पुग्ने गरि टिकटक मा भाइरल भको भन्देको सारै खुसी लाग्यो दुबै टीम ले सारै मीठो दोहोरी गीत गाउनु भयो बधाई छ दुबै टीम लाइ

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 3 года назад +2

    आज जितु नेपाल र राजा राजेन्द्र दाजु आयको भयर हेरियो ॥
    आज चाहि हासाउने हुनु भयो
    आज

  • @raju8148
    @raju8148 3 года назад +4

    सपना जि जि को टीम लाई बदाई छ, अती राम्रो गीत,

  • @chasinasinjali4713
    @chasinasinjali4713 3 года назад +2

    वाव कति पुराना भाका मलाइ मन पोर्नि भाका कति राम्राे पस्तुति दिनुभयो दुबै तिमलाइ सफलताको कामना ल

  • @manojraya755
    @manojraya755 3 года назад +67

    जेरि र उसको बुडा भन्दा बिजय भाइको स्वर अनि शब्द चयन उत्तम छ

  • @reshamkhanal5520
    @reshamkhanal5520 3 года назад +13

    बिजय र सपनाको टीम राम्रो छ दोहोरी मा

  • @amishagrg3602
    @amishagrg3602 3 года назад +6

    दुबै टिम राम्रो छ ।अनि किरन भाइको स्वार झकास छ।

  • @gbbhattarai5140
    @gbbhattarai5140 3 года назад +4

    Bijaya brother ko git ko sabda chayan ramro subhakaman all the best

  • @oaskarki551
    @oaskarki551 3 года назад +9

    खेल मा हार जित हुन्छ तर दुवै टिम को दोहोरी धेरै राम्रो छ बधाई छ सबै कलाकार हरू लाई. मलेशिया बाट हेर्दै छु म पनि दोहोरी च्यानपिंग कार्यक्रम.

  • @premgurung5782
    @premgurung5782 3 года назад +1

    आयो फेरि गोर्खालीको छोरा यो संग तीन ग्रुप गोर्खालीको काजिहरुले भिडन्त लगातार गोर्खालीको बिजय जय गोर्खा

  • @khemgautam9730
    @khemgautam9730 3 года назад +5

    हाम्रो स्याङ्जा हाम्रो सान सपना दिदी लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु आजको गीत राम्रो लाग्यो

  • @babukausal2078
    @babukausal2078 3 года назад +30

    कतारबाट फलामको खाटमा सुतेर हेर्ने जति यता हाजिर गराै🎶🎶🎵🎵🎤🎤🎤🎹🎹🎹

  • @abishekkhadka7268
    @abishekkhadka7268 3 года назад +15

    मुन्द्रे दाई र राजा राजेद्र दाई आएर आज धेरै रमाइलो लाग्यो 🙏🙏🙏

  • @ashmitasherstha413
    @ashmitasherstha413 3 года назад +1

    सुस्मा शाहि ठकुरि भाउजु बधाई छ हजुरलाइ अजै सफलताको शुभकामना भाउजु हजुरलाइ हजुरको नन्दको तर्फबाट ❣️❣️

  • @shankarbc7695
    @shankarbc7695 3 года назад +18

    अहिलेसम्म सबै एपिसोड हेर्ने जति यता 🇳🇵🇳🇵

  • @laxmansubedi6869
    @laxmansubedi6869 3 года назад +3

    गित छोप्ने मान्छे नै राम्रा भयनन है !

  • @dronakafle2331
    @dronakafle2331 3 года назад +8

    सपना र विजय को जोडी लाई धेरै धेरै शुभकामना

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 3 года назад +3

    Congratulations Bija and sapana Rokka 👍️

  • @bishnupaudel5226
    @bishnupaudel5226 3 года назад +4

    बिजय र सपना को राम्रो छ ।।।

  • @narayanipahari3201
    @narayanipahari3201 3 года назад +2

    आहा विजय भाइका शब्द कति अनुशासित कति नम्र स्वभाव स्वरमा पनि मिठास् यस्तो हो नि बल्ल दोहोरी भनेको सुस्मा सिस् पनि कम हुनुहुन्न साथै अर्कातिर सपना सिस् किरण जी को दोहोरी पनि उत्कृष्ट छ दुवै टिमलाई सफलताको मुरी मुरी शुभकामना है ❤️🙏

  • @rana7379
    @rana7379 3 года назад +3

    sapna roka u r the best... i love it

  • @dsusil93
    @dsusil93 3 года назад +16

    म चाई voice of nepal , commedy champion दोहोरी च्याम्पेन तिनै शो हेर्दै छु । तर दोहोरीमा आनन्द मिल्यो ।

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 3 года назад +4

    अब यस्ता कार्यक्रम सिक्किम दार्जिलिङ्ग तिर पनि देख्न पाए हुन्थ्यो

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 года назад +8

    आहा सुस्मा जि को सोर सारै दामी लागेउ मलाई त।

    • @sushmathakuriofficial5207
      @sushmathakuriofficial5207 3 года назад

      यति धेरै मायाको लागि धन्यवाद हजुरलाइ💗💗🙏🙏

  • @durgabasnet4761
    @durgabasnet4761 3 года назад +8

    मेरो लागि कलाकार सबै बराबर हुन जित्ने लाई बधाई छ । र हार्ने लाई निरन्तर कोसिस गरिरहन आग्रह गर्दछु ।धन्यवाद

  • @dewandewan2579
    @dewandewan2579 3 года назад +1

    आजको जर्जको निर्णय निस्पक्ष छ। जित्नु पर्नेको जित भएको छ। बिदेशी भुमि बाट आउदो शनिबार प्रतीक्षारत

  • @dipakadhikari4848
    @dipakadhikari4848 3 года назад +6

    Sushma mall thakuri and Sapna rokka today king dherai ramro xa

  • @sumatithakuri2808
    @sumatithakuri2808 3 года назад +1

    आफ्नैलाई मात्रै जिताउने रैछन भन्ने बुझियो सुष्मा दिज्जुले अस्ति इन्द्रेणीमा कति मिठो गाउनु भएको थियो जर्ज हरुले देखेका रैनछन अब देखि दोहोरी च्याम्पियन हेरिन्न//

  • @vickyparajuli4825
    @vickyparajuli4825 3 года назад +3

    दिन भरि काम गरि थाके शरीर फेरश हन्छ दोहरी चेम्पेन हेर्दा धन्यवाद छ लोक गाईयेक गाईका हुरु र सम्पुर्न सान्चालको हरु मा धेरै धेरै धन्यवाद छ हामी प्र देसि हरु तर्फ बाट

  • @arunsubba68
    @arunsubba68 3 года назад +2

    राम्रो मान्छे र अाफ्नो मान्छे लाई प्रथम बनाउनु हुदैन। अनि मात्र लोक दोहोरी हिट हुने थियो। स्वर राम्रो भएको लाई प्रथम बनाउनु पने छ।

  • @Tej-f5m
    @Tej-f5m 3 года назад +24

    विजय बानियाँ र सपना रोका जिन्दावाद नतिजा आजको💪💪

    • @ntorq1549
      @ntorq1549 3 года назад +1

      Hara huntho

    • @sapanaroka2216
      @sapanaroka2216 3 года назад

      @@ntorq1549 हजुरहरुकै हातमा छ हेरे हुन्थयाे भनेपछित हारिहालिन्छ नि किन पिर मान्नु भयकाे

  • @dadiram7563
    @dadiram7563 3 года назад +1

    बधाई छ सपना रोक्का अनि विजया बानिया

  • @parsuramregmi3543
    @parsuramregmi3543 3 года назад +12

    शुष्मा र किरण विसि काे धेरै राम्राे थियाे तर नतिजा उल्टाे भयाे।

    • @kiranacharya5127
      @kiranacharya5127 3 года назад +1

      Umm hjr astai ho

    • @sushmathakuriofficial5207
      @sushmathakuriofficial5207 3 года назад

      हामिले निर्णय सुकार्नै पर्छ अगाडि बढ्नुहुने साथिहरुलाइ बधाई दिउ फेरि बिगतमा नफर्किउ है💗💗🙏🙏

  • @krishna.rai10
    @krishna.rai10 3 года назад +28

    अगिलो एपिसोटमा जति गाली त गरेका छैन नी जज हरुलाई 😁😁हेर्दै छु म क कस्ले के भने भनेर 😁😋
    दोहोरी फ्यान जति यता हाजिर हौ त ✌️✌️😋

  • @ramathapa8447
    @ramathapa8447 3 года назад +12

    बधाइ छ जेरिको भाइ न हो आखिर तर धेरै गहकिलो शब्द चाहिँ 4 जना मध्य स्याङ्जाकी सपना रोकाको

  • @premraj3871
    @premraj3871 3 года назад +1

    आहा सपना कति राम्री देखिएकि ।

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +9

    आजको बेस्ट सपना जि ।। सफलता को शुभकामना हजुर लाई ।।

  • @teknirdoshbist9710
    @teknirdoshbist9710 3 года назад +1

    अझै पनि यस्तै यस्तै दोहोरी हेर्न पाउ सपना जी शूभकामना छ हजुर लाई

  • @kushalkhadka8532
    @kushalkhadka8532 3 года назад +3

    सुस्मा दिदि स्वर मलाई एकदमै मन पर्यो ।

    • @sushmathakuriofficial5207
      @sushmathakuriofficial5207 3 года назад

      धन्यवाद हजुर हजुरहरुको माया सदैब यस्तै पाउन सकु🙏

  • @sushmathakuriofficial5207
    @sushmathakuriofficial5207 3 года назад +38

    सम्पुर्णमा दर्शन नमस्कार म सुस्मा शाही ठकुरी लाइभ दोहोरीको प्रतिस्पर्धामा पहिलोपटक दोहोरि च्याम्पियनमा भिड्ने कोसिस गरेकी छु हामिले हजुरहरुको साथ र सपोर्टको अपेक्षा गरेका छौ🙏🙏हजुरहरुले सल्लाह सुझाब दिन नभुल्नुहोला हजुरहरुको सुझाब सधै सिरोपर राखेर हिन्न सकु लब यु अल जय दोहोरी जय च्याम्पियन💗💗🙏🙏

    • @darpankhaber9991
      @darpankhaber9991 3 года назад +2

      आहा शुस्मा जि सफलताको शुभकामना घर कता अरे हाम्रो

    • @neupanemaya821
      @neupanemaya821 3 года назад +1

      राम्रो छ

    • @princethakuri7642
      @princethakuri7642 3 года назад +2

      अस्ति इंद्रणीमा छत्र शाहीसँग गायको हेरेको थियो राम्रो छ हजुरको आज डर नमानी गाउनु भएमा राम्रो हुन्छ ।

    • @shantirijal8041
      @shantirijal8041 3 года назад +1

      Ati sundar bune safaltako shubhakamna

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 года назад +2

      सुस्मा बहिनी हजुर लाई थोरै दिन पहिले इन्द्रेणी 🌈 मा छत्र भाईसँग दोहोरि गाएको सुनेको थिएँ तर अाज यो दोहोरि मा नि देख्न पाईयो खुसी लाग्यो कुनै चलेका कलाकार भन्दा कम छैन सुभकामना छ बहिनी लाई

  • @nirashatiwari9250
    @nirashatiwari9250 3 года назад +58

    The voice of nepal herera yata aaune jati hajir hum😊

  • @user-ij4ds9wd9y
    @user-ij4ds9wd9y 3 года назад +1

    मलाइ त पहिले नै मन पर्ने सपना रोका र बिजय best of luck सपना&बिजय ब्रो

  • @suryakunwar2993
    @suryakunwar2993 3 года назад +8

    अहिले सम्म को दोहोरी मा राम्रो शब्द चैन किरब बिसि र सपना जि को किरन जि को स्वर सार्है मीठो बधाइ छ दुबै जना लाइ

  • @binamagar9123
    @binamagar9123 3 года назад +2

    राजा राजेन्द्र दाइले गजबको दनक दिनु भो

  • @susmitathakuri3402
    @susmitathakuri3402 3 года назад +3

    Hijo aafai oe vandai patyau aaja feri aafaile latyau wow kati mitho sabda suvakamana sushma

  • @dipakbhattarai2508
    @dipakbhattarai2508 3 года назад +1

    दुबै टीम काे दोहोरी सारै राम्रो छ।

  • @gobindbk8076
    @gobindbk8076 3 года назад +5

    विजय भाई को स्वर अतिनै राम्रो छ ♥️

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +1

    हैट के दोहोरी हो ्यार सुरु को तेहि एउटै कुरा मा दोहोरी सकियो मलाई सुन्न मजा आयन है ।। दोहोरी त 1,2,3 हुँदै अघि पो बढ्नु पर्छ ।। अब के भन्ला अब के भन्ला भन्दै हामिलाइ सुन्न पनि मजा आउँछ ।। यो खासै मजा आयन है मलाई ।।

  • @magarknavin6651
    @magarknavin6651 3 года назад +3

    पहिल्यै कुरा राखेको त्यई भएर
    मायाको भाव देखायौं यईभएर
    बधाई छ
    आगामी दीनमा अझै सफलताको शुभकामना छ

  • @krishnaadhikari127
    @krishnaadhikari127 3 года назад +2

    खायो खायो सपना ले मलाई मनपर्ने गाइका सपना best of luck

  • @nakultimalsena2649
    @nakultimalsena2649 3 года назад +16

    खोजि राछु यो मन लाई मनाउनि 😻अतित बुझने भविष्य बनाउने nice points Best wise Sapan ji

  • @ammarbc5829
    @ammarbc5829 3 года назад +14

    नाम चलेका कलाकार लाई बिजय नबनाई शब्दमा हेरबिचार गरि बिजय गराऊनु होला पहिलाका एपिसोट मा चलेका कलाकार मात्रै बिजय वनाईएको छ।

    • @shivaido3452
      @shivaido3452 3 года назад +2

      यो कुरा म लाई नि सहि हो जस्तो लाग्छ खास गरि जेरी दि र टीका दि को टीम बिच

    • @sarmilasharma1015
      @sarmilasharma1015 3 года назад +1

      Akdamai ho

  • @subashgorkhe5703
    @subashgorkhe5703 3 года назад +5

    आजको दोहोरी धेरै राम्रो छ

  • @user-rp8up3tw1i
    @user-rp8up3tw1i 3 года назад +1

    सारै निन्द्रा लाग्यो यो दोहोरि सुनेर ।। तेती romantic भएन

  • @dineshkhadka8018
    @dineshkhadka8018 3 года назад +10

    रमाइलो दोहोरी लाइ मुन्द्रे आएर अझै रमाइलो गर्दिनुभो सरै रमाईलो लाग्यो बधाई छ मुन्द्रे जी

  • @kamalbc6496
    @kamalbc6496 3 года назад +2

    मलाइ मन परेको भनेको मात्र मुन्द्रे र राजा राजेन्द्र को comedy मात्रै मन पर्यो

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +10

    सपना जि र बिजय जि लाई शुभकामना 🎤🎤💓💓👌💓💓💓

  • @tarashiwakoti8414
    @tarashiwakoti8414 3 года назад +6

    बिजयकाे राम्रो लाग्याे मलाई त

  • @premkatawal6231
    @premkatawal6231 3 года назад +3

    चित्तबुझ्दो नतिजा लाग्यो आजको चैं 😊

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 3 года назад +1

    बधाई छ सपना र बिजयलाई।मेरो मन पर्ने सपना रोक्का।तर बद्रि दाईले बख्खु चहि उल्टो लगाउनु भएर अलि नरमाइलो लाग्यो शेर्पा भएको नाताले

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +12

    अर्को ईपिसोडमा राजेश हमाल र करीष्मा दिदीलाई अतिथि बनान अनुरोध गर्नेहरु यता हाजिर हुम

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 3 года назад +21

    हरेक नेपालीको मन र मुटुमा बस्न सफल नेपाल टेलिभिजनको उत्कृष्ट दोहोरी च्याम्पियनसिप काय्रकामलाई सफलताको शुभकामना छ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +6

    लण्ठु जर्ज हरु लाई सहि ब्याङ्गे दियको मा धन्नेबाद भाइ

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 3 года назад +2

    मुन्द्रे दाइ र सिता दिदि को गित कडा,

  • @kumarsaila1203
    @kumarsaila1203 3 года назад +10

    नारायण राइमाझी बिमा कुमारी दुरा खडक गर्बुजा जस्ता अग्रज हस्तीहरुलाइ अतिथी बोलाउनु पर्यो हजुर

  • @Nirumagar8090
    @Nirumagar8090 3 года назад +1

    वाउ राजा राजेन्द्र र जितु नेपाल लाई दोहोरी च्याम्पियन मा देख्दा खुसि लाग्यो।

  • @jbpun1514
    @jbpun1514 3 года назад +8

    अस्तिको एपिसोड मा जेरि र सन्कर जिताउने जजजरुले जेपनि गर्न सक्छ्न जनता जनार्दनको नतिजाको के मतलब नै छर ल बधाई छ राम्रो हैन हाम्रो टिमलाइ 🙏🙏🙏

    • @sushmathakuriofficial5207
      @sushmathakuriofficial5207 3 года назад +1

      के गर्नु खेल हो हजुर हार वा जित जे भएनी सुइकार्नै पर्छ्😭😭

    • @jbpun1514
      @jbpun1514 3 года назад +1

      @@sushmathakuriofficial5207👉️ मिस त्यो त हो तर कैले चिन्त नबुझ्ने नतिजा आउदा दुख्ख लाग्दो रहेछ 👈️

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 года назад +1

    कल्पनाको ओजन्दार शब्द र स्वर देखि प्रभावित भएँ।सुन्न ज्यादै मजा लाग्यो ।कल्पना बैनीलाइ उत्तरोत्तर प्रगतिको कामना।

  • @kiranacharya5127
    @kiranacharya5127 3 года назад +5

    सबैमा नमस्कार म लाेक दाेहाेरि गायक किरण बि,सि याे दाेहाेरि जस्ताे लाग्छ तेस्तै सल्ला सुजाप दिनुहाेला धन्यबाद

  • @binodargeja1402
    @binodargeja1402 3 года назад +2

    Malai ta aajako dohori majaa asyo wow

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 3 года назад +7

    नानिबाबुहरू नआतिई राम्रो प्रस्तुति दिनु होला हेर्दै छु कतार बाटि को को हुनुहुन्छ कतार बाशि एता हाजिर हुन्नु👈️

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 3 года назад +1

    गायन अती राम्रो छ सारै मन परो बिबहा नभयेको लोग्नेमान्छेलाइ कुमार र बिबहा नभयेको केटिलाइ कन्या भनिन्छ अाजको ड्रेसमा पङ्गेनि र अाले(स्वर्ग कि अप्सरा)लाई सारै सुन्दर देखियेको छ

  • @tarakbahadurmahat1541
    @tarakbahadurmahat1541 3 года назад +3

    धेरै धेरै बधाई सगै अग्रिम शुभकामना छ सपना बैनी 💑 जित पक्का तिम्रै हो💕💕

  • @manish_khadka_6247
    @manish_khadka_6247 3 года назад +1

    Balla aaja Po herna heriyo tyo suruwat ko harkat paxi maja aayo jitu dai ani raja rajendra le Garda yekdamai Ramailo 🤣🤣🤣🤣👍👌Salut xa comedy ka 2 hasti lai 👏👏👏👏

  • @bibekrai1833
    @bibekrai1833 3 года назад +13

    1.the voice. 2.comedy champion. 3.lokdohori champion yesari herne koko hununxa 👍

    • @anillama8485
      @anillama8485 3 года назад

      1) The voice of nepal
      2) Dohori champion
      3) Comedy champion

  • @reghanreghan6414
    @reghanreghan6414 3 года назад +2

    ❤️❤️❤️ Lov you vhaju pargati Ta ramro xa Har Chai Na mannu

  • @keshargc1799
    @keshargc1799 3 года назад +3

    जजहरुलाई अतिथि जजले चित्त बुझ्ने गरि मज्जाले व्यंग्य गरे । कार्यक्रम अझै राम्रो हुदै गएको छ । बद्री र प्रीतिको कार्यक्रम प्रस्तुत गर्ने शैली पनि एकदमै राम्रो छ ।

  • @nabarajthapamagar5665
    @nabarajthapamagar5665 3 года назад +1

    जर्ज भनउदाहरुलाई गतिलो दनक दिनुभयो हजु हरुलाई सल्यूट छ ।