राष्ट्रिय परिचयपत्रमा नयाँ गृहमन्त्रीको र्‍याल,अर्बौ कुम्ल्याउदै ।। विष्फोटक आन्दोलनको तयारी_Bijay

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Bijay Khadgi
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 43

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Месяц назад +10

    यो गृह मन्त्रालयले हामी सारा नेपाली जनताहरु लाइ हेप्यो अब यस्लाइ हामी सम्पूर्ण नेपाली जनताहरु मिलेर के गर्ने हो तूरून्तै गरौ अब ,यो त अतिबाट चार भयो हैं । सधन्यवाद ।।

    • @LeendoPurna
      @LeendoPurna Месяц назад

      Sathi Nepal ma vako janta sabai pati ka jhole xan tapai hami didesh bata gali gardai xam kasari?

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Месяц назад +11

    राष्टीय परिचय पत्र चाहियो किन? नागरिकताले कुन काम गर्दैन? कसैकाे पैसा कमाउने रहरले जनता किन बेच्चिने?

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u Месяц назад +9

    Kamisan को खेल ho राष्ट्रिय परिचयपत्र

  • @amitgurung8136
    @amitgurung8136 11 дней назад +3

    याे रासटिृया परिचाय पतृा खारेज गरानइ परछ र याे परिचय पतृाले जनता लाइ पसुबनायर जनता बेचेर खाइसक्या नेपालि बेेचेर १६ अरब खाना लाइपचाउने खेलहाे ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 Месяц назад +2

    २०४७ सालको संविधान ल्याउन सके पुग्छ।
    राजा आफैं आइबक्सन्छ।

  • @madhabbasnet6139
    @madhabbasnet6139 Месяц назад +5

    47 salko sambidan chahiyo

  • @jayabaidya624
    @jayabaidya624 Месяц назад +3

    मसंग २०१८ सालमा मेजिस्ट्रेट कार्यालयले जारी गरेको नागरिकता, त्यसैको आधारमा तीस बर्षको अवधिमा चार वटा राहदानी (passport) लिइ संसार घुमी सकें। १० बर्ष अघि सरकारले जारि गरेको नयाँ नाकरिकता पनि लिएंँ। साथै उमेर अनुसारको जेष्ठ नागरिक प्रमाण पत्र,अनि सवारी चालक अनुमती पत्रपनी लिएँ। साथै मतदाता प्रमाणपत्र पनि लिइ दुई पटक यहि गणतन्त्रको निर्वाचनमा मत समेत दिई सकेँ। अब आज ८१ बर्षको उमेरमा फेरि यो नया राष्ट्रिय परिचय पत्र भन्ने केको लागि लिनु पर्ने? एउटै नागरिकले कति पटक नागरिक हुनुको परिचय पत्र लिइ प्रमाणित गरि रहनु पर्ने? कसैले बुझाइ देला।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Месяц назад

    Thanks so much Churo kuro journalist jyu.
    Nepali Janata yek bhayera Nepal jogaunu parne samay aayeko chha. Nepal ko bikas ko lagi Jana bhabana anusar ko neta haru chanot garnu parda chha.

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 17 дней назад +1

    16 arba kamisan KO rastriyaparichaya Patra kharej hos

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад

    Thoughtful ! Jay Hos !

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 Месяц назад

    Janakari gareko ma dhanyaba

  • @nawarajghimire4335
    @nawarajghimire4335 Месяц назад +4

    Yo Khareje Garnu Parxa Parichaya Pattra

  • @bholakrkatwal4492
    @bholakrkatwal4492 4 дня назад +1

    नक्कलि लाई सक्कली, सक्कली लाई नक्कलि बनाऊने कोसिस् हुदैछ

  • @shivasainju7617
    @shivasainju7617 Месяц назад +1

    Parichaye patra kharej garau sarbocha ma muda halnus sir

  • @yuddharai6613
    @yuddharai6613 18 дней назад

    राजाको कुरा सुन्यो कि vomit हुन्छ।
    भ्रष्टाचारीलाई फाँसी दिनृ कानुन चाहियो
    राजा चाहिँ चाहिदैन

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 14 дней назад +1

    Rastra parichya patra nepalko sambidhan ma ullekha chhaina tyasaile yo nepal ra nepaliko hitma chhain yo bideshiko changulma nepalilai parne maddyam ho

  • @aavashpant2842
    @aavashpant2842 Месяц назад

    A b pant right version and right discussion

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et Месяц назад +2

    Bidesi lai.dida bhoni nakkali nepali nagarik baner nagrita dinu pardainaki😢😢🎉😢😢

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Месяц назад

    Nepalbadma aadharit Rastriya Matrivumi partyma aabddha vyer sangthan bnayer yekjut vyer jaun chhriyer aandolan hudain.

  • @ramrai6381
    @ramrai6381 15 дней назад +1

    Yo rastiya parichaye patra chahi,anyhow rejected garnu parchha hai.why because,indiviusal security nahunako Karanle,anyhow rejected sir.

  • @ramanlama1579
    @ramanlama1579 Месяц назад

    Thikae ta honi khanu paryo halyo ni yo nae ho khojeko nepalile sadae purana lae vot daaayra

  • @maajagadamba553
    @maajagadamba553 20 дней назад

    राष्ट्रिय परिचय पत्र मा अरबौं कुम्हलाई गृहमन्त्री रमेश लेखक ले विदेशी नागरिक लाई नेपाली नागरिक बनाउने चलखेल गरेको आज दशैं रहँदैन भन्ने गम्भीर खुलासा गर्नु भएको अभियान मा लागेका लाई सबै एक जूट भई साथ देऊ।

  • @BhumikaRoka-f1i
    @BhumikaRoka-f1i Месяц назад +1

    Parichay Patra turunta Kharej hunu Parxa

  • @mobileworld3210
    @mobileworld3210 8 дней назад

    Yo rastria parichya patra kharej garnu parx yo rastghati xa

  • @shankardevkota2750
    @shankardevkota2750 Месяц назад +1

    A ba Naya jackleharuko hueyya matra ho?

  • @pralhadthapa2739
    @pralhadthapa2739 Месяц назад

    R.p.p.bhanako.ghar.gajaa.bank.a..paspot.sun.nokari..aadi.sabai khulai.jati.dhan.prapati.j.cjaa.yahqi.parachapatra.maai.lakhi purna.kaam yasai.bataa hos yo.nepali.ko.mutu ghaki.banaa banako r.p.p.q.kharajai.hunu.parcha

  • @balrajpradhan9881
    @balrajpradhan9881 Месяц назад

    AKA ARKA KO BADAI GARNE KAAM BADI VAYO KETA HO..😮😮

  • @user-sd7hs3wk5s
    @user-sd7hs3wk5s Месяц назад

    janata bechne niyat ho, aafno parichaya gumaera rastriya parichaya bhanne court le faisala nagare samma haami le execute nagarau, yo bisaya sambidhan le chindaina.

  • @DalbahadurKhadka-x8y
    @DalbahadurKhadka-x8y Месяц назад

    Curo kuro chhai Aja mayrai sune maile.

  • @binadeula146
    @binadeula146 Месяц назад

    Aghi bihan matra yo parichaye patra chadai kharej hudai chha vaner yehi progam ma sune ko ahile feri yo kura ho yo

  • @SthirBahani
    @SthirBahani Месяц назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको आज मिति : २ साल/३ महिना साउन/ १८ गते पाँच बार बुधबार हाे।
    हे चन्द्राकला साखी सत्यकाे समय आयाे सत्य बाेल जालसाजी भजन नगर।काेटी हाेमकाे नाममा जालसाजी भजन नगर।सत्य बाेल्न सक्दैनस भने याे नाटक किन गर्छस् ? ॐ भनेको कलियुगकाे अग्नि शक्ति अशान्ति धर्म हाे।ज्याेती धर्मको शान्तिकाे शक्ति हाे।ज्याेती बाईजन भरि आई सक्याे।पशुपतिमा जति धर्म गुरुहरुछन् परमेश्वरकाे पुत्रले राम्रो सम्झाई राख्नुभएको छ।सिङ्गो बाईजनमा जति मान्छे मरेको छ याे नेपालमा अग्नि शक्तिको ॐ जगाएकाे कारणले हाे।ॐ शक्ति कलि चलाउनकाे लागि परमेश्वरले दिनुभएको हाे।गएको असाेज १३ गते ॐ परमेश्वरकाे पुत्र मार्फत भष्म भएको हाे।ॐभष्म भएको प्रमाण खाेज्छस भने बाईजनभरि २४६ राष्ट्र भरिनै सरकार चलेको छैन।अशान्ति र झगडा फैलिएर गएको छ।याे २४ साल भित्र परमेश्वरकाे नियम आउँछ बल्ल शान्ति हुन्छ।जसले ॐ जगाउने भजन कृर्तन पुजा काेटीहाेम गरेर ॐ जगाउछ बाईजन भरि ठुलो क्षति हुन्छ।याे ॐ जगाउने केपी ओली र प्रचण्ड दाहालको पापी सरकार हाे विश्व बाईजनमा कति मान्छे मरेको छ? त्यसको हिसाब नेपालकाे सनातन धर्म गुरु र सरकारले दिनुपर्छ।त्यो दिन के कार्वाही हुन्छ माथी स्वर्गकाे आदेश हुनेछ।नेपालकाे मान्छेलाई परमेश्वर भनेको के हाे ? त्याे दिन थाहा हुनेछ। हरेक धर्मगुरुले परमेश्वर भनेको ज्याेती हाे कि तिर्सुल लिने माहादेव हाे? खुलाएर बुझा कुरा,तिर्सुल लिने माहादेव माहाविर हाे।ज्याेती भनेको सात स्वर्ग संसार चलाउने र माहादेव लाई शक्ति दिएर कलि चलाउने परमेश्वर हाे।हरेक मान्छेकाे आत्मामा प्राण भएर बचाउने लाई ज्याेती परमेश्वर भन्छ।उहाँ ज्याेती हरेक प्राणीको आत्मामा हुनुहुन्छ नहुने मर्छ। हरेक धर्मको गुरुले ज्याेती भनेको के हाे ?बुझाउन खाेजेन धर्म गुरु स्वयम् आफू पापी हुनाले कलि यसरी डुबेको हाे।आफ्नो प्राणलाई परमेश्वर भन्दा डलर खाउवा भनेर गाली गर्छ।डलर खानीले खाएको छ।म स्थिर बाहानी ले खाएको छैन।आइजा खाएको छ भने छानबिन गर मेराे स्टार्टसमा फाेन नम्बर छ।फाेन गर्दै आइजा मैले डलर खाएको छु भने त्यो डलरको बैंक खाता तेरै नाममा सार्दिन्छु।त्याे भएत हुन्छनि ल!जसले बाईजन भरि ॐ अग्नि शक्तिको मन्त्र जगाउछ र बाईजन भरि क्षति गराउछ त्यसलाई श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले ठाडो हुकुम गर्छु तुरुन्तै भष्म हाेस।

  • @shivasainju7617
    @shivasainju7617 18 дней назад

    2:45 kahile kharej junx

  • @drsumanrajashrestha7941
    @drsumanrajashrestha7941 Месяц назад

    बनी सकेको हकमा के हुन्छ?

  • @udayashrestha9319
    @udayashrestha9319 Месяц назад

    Hoina yo tyo bhanda Pani yo rastria parichaya patra birudha andolan gari yaslai kharej garne aawahan garnu pardaina. Aba Kam garera dekhaunus paryo.

  • @user-lb3yc3fp6k
    @user-lb3yc3fp6k Месяц назад

    Rasti panchi paratha Nepal r santan Hindu bichi ho asla rakunu parx

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 Месяц назад

    Gunda-raj ma pani naitikwan le pad paula to....?

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 Месяц назад

    Nepal ko pahi chan ke hot