नेपालको टेलिभिजन कार्यक्रमहरू यत्तिको बौद्धिक, रचनात्मक र खोजमुलक कार्यक्रम पनि कुनै दिन बज्ला भन्ने लागेकै थिएन। योहो टिभि प्रति बिशेष आभार। अन्य टेलिभिजनहरूले पनि यस्तै कार्यक्रमहरू ल्याउन जरुरी छ। Huge respect to both of you. Keep going ahead.
यो भिडियो हेरिसकेपछि मनमा लागेका ३ कुरा - हाम्रो इतिहास हामीले लेखेनौं - हाम्रो इतिहास विदेशीले जे जसरि लेखिदिए, त्यसैलाई स्वीकार गर्दा हामी फस्यौं - नेपाल र भारतको वास्तविक इतिहासको खोजि गर्नु पर्ने देखियो
इतिहास, संस्कृतिको सत्या-सत्य र त्यसको पुनर्स्थापनामा हाम्रा विश्वविद्यालय र अझ भनौ राज्य कुहिरोका काग झैं देखिन्छन्। छिमेकीले हाम्रा हरेक ऐतिहासिक प्राधिकार अपहरण गर्दै छ। दरिद्र राज्यबाट यो सबै अपेक्षा त बेकार होला तर दुखद कुरा के छ भने दरिद्रिकरणमा यहाँका हरेक बासिन्दा जानी-नजानी लागेकै छौं। हाल चलिरहेको तातो प्रकरण एक ज्वलन्त उदाहरण छ। हाम्रो दूर्गति अझ घनिभूत हुने क्रम जारी छ। यति सम्म भएपनि छलफल उठान गर्नु भएकोमा खुसी लाग्यो। धन्यवाद दुबै महानुभावहरुलाई!
Program purai here . Khub ramro lagyo . Youth Journalist saroj Singh thapa future star lagyo hamro media sector ko . Yo umer ma sayad kamai Manchester Holan yo tahama gyan vayako . Keep it up young man
पुराण लाई ऐतिहासिक रुपमा बुझ्न खोज्नु सबैभन्दा ठूलो मूर्खता हो । पूर्विय सभ्यता धरासायी हुनुमा पाैराणीक चिन्तन छोडेर ऐतिहासिक चिन्तन हाबि हुनु प्रमुख कारण हो ।
Thank you Saroj for inviting Arun Sir and respecting his knowledge but please allow him enough time to answer in details. Also do not rush to ask questions and crossquestionns. These episodes will make history and will be great archibe for Nepalese history.
भारत र नेपालको इतिहास गोरे र ब्राह्मण ले नस्ट गरेको हो, जो भारत कै ब्राह्मण हरु को हात छ, भारत कै ब्राह्मण कै सिको र पछि लाग्ने nepal कै ब्राह्मण ले गर्दा नेपालको इतिहास गोल मोल छ
इतिहास संसारको आदि,मध्य र अन्त सॅग जोडिन्छ। यो सृष्टिमा हामीलाई आफ्नो अस्तित्व देखि नैं बुझाउनुपर्नेछ। मानिस शरिर मात्र पनि त होइन। म चेतनाले शरीरलाई मेरो भनिरहेको छु,जस्तै मेरो शरीर दुखेको छ।यसमा मेरोको ठाउँमा म राखेर हेर्नु भनाइ मिल्दैन। मतलव अध्यात्म हाम्रो इतिहास सॅग जोडिन्छ। अध्यात्मको सुरुवात हाम्रो इतिहासको सुरुवात हो। संसारको पहिलो धर्म सनातन धर्म र हामी सनातनी अर्थात संसारको पहिलो र दैवी स्वर्णिम सभ्यता हाम्रो इतिहासको सुरुवात हो।संसारकै इतिहास यो भन्दा पुरानो छैन।यो भन्दा पहिला संसार शून्य थियो त?बुझ्नुपर्छ आइतबार सुरुवात भए पहिले शनिबार थियो नि त,शून्य कसरि हुन्छ?अर्थात सत्युगबाट सुरु भएको सृष्टि कलियुग सम्म आइपुगेछ। अत हाम्रो इतिहास दोहोरिनेवाला छ।सत्युग आउनेवाला छ।स्वर्ग आउनेवाला छ तर बनाउने वालालाई चिनौं । स्वर्गको भाषा,संस्कृती सिकौं।
ब्राह्मण भनेको बुद्ध धर्म अनुसर अलि शिक्षा मात्र लिएको हुन्छ, साधारण मान्छे भन्द माथि राखेको नाम हो, बुद्ध धर्म कै ब्राह्मण आचार्य र आर्य, उपाध्या र उपत्य,उपझ्या शब्द नै बुद्ध धर्म को ज्ञान र कर्म अनुसन्धान र अनुसार्ण गर्ने हरु पथा र नाम हुन, पछि हिन्दु कारण हुदै, र हिन्दु को जात र थर मा प्रयोग गर्यो, मैले बुद्ध धर्म अनुसन्धान गर्दा यति चै भेटे, र मनमार देश मा बस्ने ब्राह्मण हरु ले यसरी बुज्दा रहिछ
ब्राह्मण भनेको बुद्ध धर्म अनुसर अलि शिक्षा मात्र लिएको हुन्छ, साधारण मान्छे भन्द माथि राखेको नाम हो, बुद्ध धर्म कै ब्राह्मण आचार्य र आर्य, उपाध्या र उपत्य,उपझ्या शब्द नै बुद्ध धर्म को ज्ञान र कर्म अनुसन्धान र अनुसार्ण गर्ने हरु पथा र नाम हुन, पछि हिन्दु कारण हुदै, र हिन्दु को जात र थर मा प्रयोग गर्यो, मैले बुद्ध धर्म अनुसन्धान गर्दा यति चै भेटे,
एसिया नै बुद्धमय थियो अहिले कसरी सखाप भए अझ बुद्ध जन्मेको देश कसरी सखाप भए कि पारे? खोइ इतिहास? मात्र हिन्दु इतिहासको जय जय जनजातिहरुको देश पहिचान सखाप पार्ने को हो? खोइ इतिहास?
1600 bc as Ashoka’s time and Buddha’s time being 3900 years ago are all very grand claims without much evidence. No carbon dating has been done to establish these new claims. Interesting discussion.
@@bindupost Burden falls on the people who claim new theories. They haven to present their case in front of their peers at conferences. There are academic journals where their theories will be reviewed by the knowledgeable scholars before publishing it. Just saying it on RUclips is not enough. Even Einstein had to do that.
नेपालको कुनै पनि पत्रकारले ७००अर्ब को डुबेको सरकारी परियोजना र उद्योग को बारेमा केही खबरदारी गर्दैन। उल्टै निजी कम्पनीलाई होच्याउने, डुबाउने गर्छ। यस्तो काममा कान्तिपुर सिरोहिया(हिन्दू विरोधी राहुल गान्धीको दलाल) झनै अगाडि छ।
India ma Buddha ko itihas khojne ta angrez nai thiye naam ho Alexander Cunningham. Chanakya itihas ka patra nai hoinan teaile kahi katai itihas nai bhetidaina. Matra kalpanama chanakya!!!!
Angrez ko lipi dev nagari ho ?Kasle lekhyo ?aru harulai ta lekhna padna paunay adhikar nai thiyena ! Jibro bata janmyeko guru haru lai matra lekhnay adhikar thiyo kasari angrez le galat lekhidiyo ?Angrezi ma ta chaina Ved,Puran,Upanishad ,lekhiye ko ? sabai tapai haru ko gapod gatha haru ,Mythology, lekh nay Baudha dhamma ko jatak katha haru jasto dasrath jataka bata ramayan ,Ghat jataka ko basudev bata krishna banayera Lekhnay jasto Bible ko nepali anubadak pani Guru haru nai parnu hunchha !Budhha lai buddu ?Dakini devi lai Dankini Lekhnay pani tapai haru nai hoina Duniya lai murkha banauna chodau baje aba samaya pheri sakyo !baje ko memory ali hang hudo rahechha adha adhuro tedo medo gyan rahechha .satyata bhanda pani Dewana piya Piyadasi pali ko artha sanskrit ma k lekhay ko chha?brahman le!tyahi brahman ko chora nati guff ta hannai paryo ni !
नेपालको टेलिभिजन कार्यक्रमहरू यत्तिको बौद्धिक, रचनात्मक र खोजमुलक कार्यक्रम पनि कुनै दिन बज्ला भन्ने लागेकै थिएन। योहो टिभि प्रति बिशेष आभार। अन्य टेलिभिजनहरूले पनि यस्तै कार्यक्रमहरू ल्याउन जरुरी छ। Huge respect to both of you. Keep going ahead.
कार्यक्रम प्रस्तोता र अतिथि दुवै उत्तिकै बौद्धिक लाग्यो । यस्ता कार्यक्रम संचालन गर्ने पत्रकारहरू पनि देशमा रहेछन खुशी लाग्यो।
यो भिडियो हेरिसकेपछि मनमा लागेका ३ कुरा
- हाम्रो इतिहास हामीले लेखेनौं
- हाम्रो इतिहास विदेशीले जे जसरि लेखिदिए, त्यसैलाई स्वीकार गर्दा हामी फस्यौं
- नेपाल र भारतको वास्तविक इतिहासको खोजि गर्नु पर्ने देखियो
म चाहन्छु, यो भिडियो प्रत्येक नेपालीले हेरुन।
वहुआयामिक प्रतिभाका धनी अरुण जि का हरेक अभिव्यक्ती चिन्तन र मननयोग्य छन ❤❤❤
इतिहास, संस्कृतिको सत्या-सत्य र त्यसको पुनर्स्थापनामा हाम्रा विश्वविद्यालय र अझ भनौ राज्य कुहिरोका काग झैं देखिन्छन्। छिमेकीले हाम्रा हरेक ऐतिहासिक प्राधिकार अपहरण गर्दै छ। दरिद्र राज्यबाट यो सबै अपेक्षा त बेकार होला तर दुखद कुरा के छ भने दरिद्रिकरणमा यहाँका हरेक बासिन्दा जानी-नजानी लागेकै छौं। हाल चलिरहेको तातो प्रकरण एक ज्वलन्त उदाहरण छ। हाम्रो दूर्गति अझ घनिभूत हुने क्रम जारी छ। यति सम्म भएपनि छलफल उठान गर्नु भएकोमा खुसी लाग्यो। धन्यवाद दुबै महानुभावहरुलाई!
❤😂❤😢😮❤😢🎉❤🎉😮😂😢😮😂😂😢❤😮😂😢😮❤😢😮❤🎉😮❤🎉😢❤🎉❤😮❤🎉😮❤🎉❤❤🎉😢❤🎉😮😂🎉😮❤🎉😮😂🎉😮❤🎉😢❤🎉😮❤😢😮❤😢😮❤😢😮😂❤😢😂😮❤😢😮❤😢😮😂😢❤❤🎉😮❤😮😂🎉😮❤😢🎉❤🎉😅🎉😢🎉🎉😮😂🎉😮😢🎉😢😢❤🎉😂❤😢🎉🎉😂🎉😅❤😅🎉🎉😮😂🎉❤😮😂❤😮😂🎉❤❤❤😮😂❤😢❤😢😮❤❤😂❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅🎉्पेपरेिचिुपेपरेुपक्ुपेपकपकपिचपेपेेपकेपेकपकेेप्तरिकपकेपक
Program Sarai ramro Saroj sir
योहो टिभिलाई धन्यवाद ऐतिहासिक चिनारिले निरन्तरता पावस।
Go ahead ❤️
सत्य विष्लेषण काे लागि धेरै धेरै धन्यवाद।
Sahi chha
नजानेर विद्धान हुनुभन्दा जानेर कम बुद्धिमान हुनु बुद्धिमता हो।
एकदमै राम्रो कार्यक्रम तर हामीले अब मान्ने चै के त यदि ऐलेको इतिहास झुट हो भने साचोलाई पर्गेलेर अगाडि ल्याउनु पर्यो ।।
One who has the patience to listen can become a good podcaster !!!🙏🏽🙏🏽🙏🏽
Program purai here . Khub ramro lagyo . Youth Journalist saroj Singh thapa future star lagyo hamro media sector ko . Yo umer ma sayad kamai Manchester Holan yo tahama gyan vayako . Keep it up young man
Its an amazing program.
पुराण लाई ऐतिहासिक रुपमा बुझ्न खोज्नु सबैभन्दा ठूलो मूर्खता हो । पूर्विय सभ्यता धरासायी हुनुमा पाैराणीक चिन्तन छोडेर ऐतिहासिक चिन्तन हाबि हुनु प्रमुख कारण हो ।
अंग्रेजले लेखेको इतिहास नै अन्तिम सत्य होइन भन्ने कुरा आयो भिडियोबाट प्रष्ट भए। हाम्रो धेरै इतिहास बदनियतपूर्वक बिगारिएको रहेछ।
Thank you Saroj for inviting Arun Sir and respecting his knowledge but please allow him enough time to answer in details. Also do not rush to ask questions and crossquestionns. These episodes will make history and will be great archibe for Nepalese history.
A next level of initiation. Great podcast.
Never missing to listen him every time when I listen him got much knowledge
Science jorney र Rational World सुन्नु यास्ता हावा कुरा के को लागि बोलेको र किन बोल्दैछन पत्ता लागिहालछ।
Histry ho utkhanan karta paschimi hun.
Please do not interrupt and let the guest complete the thought !!!!!🙏🏽🙏🏽🙏🏽🙏🏽
👍👍
भारत र नेपालको इतिहास गोरे र ब्राह्मण ले नस्ट गरेको हो, जो भारत कै ब्राह्मण हरु को हात छ, भारत कै ब्राह्मण कै सिको र पछि लाग्ने nepal कै ब्राह्मण ले गर्दा नेपालको इतिहास गोल मोल छ
Satya ho sathai Buddha wastabik Hun bhane chanakya kalpanik Patra ho.chankya bitrish kaal ma parikalpana gareka hun.ahile dherai parman chhan .
हावामा बोल्दैछन्। यो भन्दा Science and journey channel हेर्नु तिथि मिति सबै प्रष्ट हुन्छं ।
Questioning history is good way to reach truth.
All our history has to be rewritten/reevaluated
यो MCC लाई समर्थन गर्ने agent होइन ?
Ekdam sahi chinnu bhayo.... MCC nabhaye desh churlummai dubxa MCC pass bhaye nepal america jastai bikashit banxa bhanne yehi ho....
इतिहास संसारको आदि,मध्य र अन्त सॅग जोडिन्छ। यो सृष्टिमा हामीलाई आफ्नो अस्तित्व देखि नैं बुझाउनुपर्नेछ। मानिस शरिर मात्र पनि त होइन। म चेतनाले शरीरलाई मेरो भनिरहेको छु,जस्तै मेरो शरीर दुखेको छ।यसमा मेरोको ठाउँमा म राखेर हेर्नु भनाइ मिल्दैन। मतलव अध्यात्म हाम्रो इतिहास सॅग जोडिन्छ। अध्यात्मको सुरुवात हाम्रो इतिहासको सुरुवात हो। संसारको पहिलो धर्म सनातन धर्म र हामी सनातनी अर्थात संसारको पहिलो र दैवी स्वर्णिम सभ्यता हाम्रो इतिहासको सुरुवात हो।संसारकै इतिहास यो भन्दा पुरानो छैन।यो भन्दा पहिला संसार शून्य थियो त?बुझ्नुपर्छ आइतबार सुरुवात भए पहिले शनिबार थियो नि त,शून्य कसरि हुन्छ?अर्थात सत्युगबाट सुरु भएको सृष्टि कलियुग सम्म आइपुगेछ। अत हाम्रो इतिहास दोहोरिनेवाला छ।सत्युग आउनेवाला छ।स्वर्ग आउनेवाला छ तर बनाउने वालालाई चिनौं । स्वर्गको भाषा,संस्कृती सिकौं।
नेपाल र भारतमा कमसेकम ३५-५०० वर्षदेखि अविछिन्न शासन सत्ता सम्हालेर राजनैतिक अभ्यास भएको रहेछ भन्ने लाग्यो। हामी कमजोर चाही होइन ।
Wow. Great interview. Keep continue this podcast until we able to change the colonial mindset of communist.
आफ्नो पुर्खाको देशको कुरा गर्दै छ
Better to broadcast scholarly researched facts rather than rumour with vested interest.
❤❤
Ta paaji purbiya darshan ko kurai nagar tahile purbiya darshan ko kura garna suhaundaina.
ब्राह्मण भनेको बुद्ध धर्म अनुसर अलि शिक्षा मात्र लिएको हुन्छ, साधारण मान्छे भन्द माथि राखेको नाम हो, बुद्ध धर्म कै ब्राह्मण आचार्य र आर्य, उपाध्या र उपत्य,उपझ्या शब्द नै बुद्ध धर्म को ज्ञान र कर्म अनुसन्धान र अनुसार्ण गर्ने हरु पथा र नाम हुन, पछि हिन्दु कारण हुदै, र हिन्दु को जात र थर मा प्रयोग गर्यो, मैले बुद्ध धर्म अनुसन्धान गर्दा यति चै भेटे, र मनमार देश मा बस्ने ब्राह्मण हरु ले यसरी बुज्दा रहिछ
ब्राह्मण भनेको बुद्ध धर्म अनुसर अलि शिक्षा मात्र लिएको हुन्छ, साधारण मान्छे भन्द माथि राखेको नाम हो, बुद्ध धर्म कै ब्राह्मण आचार्य र आर्य, उपाध्या र उपत्य,उपझ्या शब्द नै बुद्ध धर्म को ज्ञान र कर्म अनुसन्धान र अनुसार्ण गर्ने हरु पथा र नाम हुन, पछि हिन्दु कारण हुदै, र हिन्दु को जात र थर मा प्रयोग गर्यो, मैले बुद्ध धर्म अनुसन्धान गर्दा यति चै भेटे,
😊
एसिया नै बुद्धमय थियो अहिले कसरी सखाप भए अझ बुद्ध जन्मेको देश कसरी सखाप भए कि पारे? खोइ इतिहास? मात्र हिन्दु इतिहासको जय जय जनजातिहरुको देश पहिचान सखाप पार्ने को हो? खोइ इतिहास?
Hinduharuko ramayan mahabharat ta buddha dharma baata choriyeko ho
सबै कुरा होइन भन्छ हो चाहिँ के हो त?
1600 bc as Ashoka’s time and Buddha’s time being 3900 years ago are all very grand claims without much evidence. No carbon dating has been done to establish these new claims. Interesting discussion.
Why don't you research yourself to proof your logic?
@@bindupost Burden falls on the people who claim new theories. They haven to present their case in front of their peers at conferences. There are academic journals where their theories will be reviewed by the knowledgeable scholars before publishing it. Just saying it on RUclips is not enough. Even Einstein had to do that.
paschima harule hagegeko ghuu /stool/ chatera furti lagaunchan tato na charo
नेपालको कुनै पनि पत्रकारले ७००अर्ब को डुबेको सरकारी परियोजना र उद्योग को बारेमा केही खबरदारी गर्दैन। उल्टै निजी कम्पनीलाई होच्याउने, डुबाउने गर्छ। यस्तो काममा कान्तिपुर सिरोहिया(हिन्दू विरोधी राहुल गान्धीको दलाल) झनै अगाडि छ।
निचोड आएन नेपाल किरात भुमि भन्दा किन नाम नलिएको भारतको भुमि किन बिश्लेषण गरेको हो
एउटा प्रसङ्गमा बोल्दा बोल्दै रोकेर अर्कै फाल्तु प्रश्न नसोध्ये राम्रो हुन्थ्यो
वेद नै पुरोनो बाइबल को कापी हो
India ma Buddha ko itihas khojne ta angrez nai thiye naam ho Alexander Cunningham.
Chanakya itihas ka patra nai hoinan teaile kahi katai itihas nai bhetidaina.
Matra kalpanama chanakya!!!!
बीच बीच मा प्याच्च प्याच्च प्रश्न सोध्ने राम्रो होइन पत्रकार
chanakya chai jabarjasti ghusako jasto lagxa. Prachin itihasma uhako naam ullekhai xaina.
Yo American agent
Hindu haruko gurukul ko evidence k cha waahiyat