दशै विशेष || Episode -32 || Dohori Champion

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • | DOHORI CHAMPION
    प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
    भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
    हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
    Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
    Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
    Anchor: Badri Pangeni and Preeti Ale
    #dohorichampion #top8 #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: http: //bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline....
    Website: http: //ntv.org.np/​
    Facebook: https: // neptv2041/​
    Instagram: https: // nepaltelevision_officialchannel/
    (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
    #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

Комментарии • 1,1 тыс.

  • @anishadawadi
    @anishadawadi 2 года назад +344

    अस्मिता र जीवनको उपस्तिले हेरियो दोहोरीचम्पियन अस्मिता मन पर्ने यता लाइक गरुम्र मित्रजन हरु

  • @samratpoudel1992
    @samratpoudel1992 2 года назад +88

    खासमा दोहोरी च्याम्पियन प्रकाश पराजुली र अस्मिता डल्लाकोटी हुनु पर्ने हो।

    • @manasa6795
      @manasa6795 2 года назад +2

      सहि हो जोडि नै यकल मा खेलाउनु पर्छ अब

    • @rupishashrestha3084
      @rupishashrestha3084 2 года назад

      Sahi kuro , I'm agree .

  • @kamalasunar8940
    @kamalasunar8940 2 года назад +11

    बसन्त लाई मिस गर्ने जति हाजिर हुनुहोस् है साथीहरू 💕💕💕

  • @PrakashParajuli
    @PrakashParajuli 2 года назад +294

    नमस्कार सम्पुर्ण दर्शक भगवान् हरुमा ❤️🙏अब च्याम्पियन बनाउने जिम्मा हजुरहरुलाइ नै छ है 🙏❤️

    • @yuralneupane3849
      @yuralneupane3849 2 года назад +3

      best of luck

    • @devisharma8685
      @devisharma8685 2 года назад +2

      आशिर्वाद छ भाई जित पक्पा हजुरहरूको हुनछ 🙏🙏🙏🌹🌹❤️❤️

    • @user-rw4sj6vb4x
      @user-rw4sj6vb4x 2 года назад

      Huss dada best of luck ❤❤😊

    • @baburam5564
      @baburam5564 2 года назад

      Jeethos

    • @user-fn3io1vq7s
      @user-fn3io1vq7s 2 года назад +3

      निर्बीरोध घोशणागरेहुन्छहोउ,फाइनल्को प्रतिपक्षहेर्दात २0 लाख दाङ@स्याङजा पक्का,राम्रो लाई हेरेकोभा अस्मिता@डिला हो उनिहरु आउटभैहाले अवत हजुरको ढुक्कजित,

  • @nabinapokhrel2019
    @nabinapokhrel2019 2 года назад +75

    अस्मिता र जिबन फेरि आउनु परो दोहोरी चन्पियन मा

    • @lokkarki3321
      @lokkarki3321 2 года назад +1

      अब काधमा बोकेर लियर आउनु

  • @vikashsaud195
    @vikashsaud195 2 года назад +50

    जहा अस्मिता अनी जीवन उहा उतिकै रमाइलो

  • @jayaram2015
    @jayaram2015 2 года назад +53

    दोहोरी च्याम्पियनले पब्लिक च्वाईस बाट पनि पुरस्कार दिने हो भने अस्मिता जीवनको जोडीले पाउने छ।

  • @asmitadallakoti5240
    @asmitadallakoti5240 2 года назад +408

    नमस्कार 🙏सबैलाइ ❤️
    हामीलई बिर्सनु भएको त छैननी है ?
    सबैसबै मा मीठो सम्झना Dohori Champion हेर्दै गर्नुस है

    • @asmitakhadka3870
      @asmitakhadka3870 2 года назад +5

      Birsina sakinna ni hajur dherai dherai maya my fav❤️

    • @madhavikandel4244
      @madhavikandel4244 2 года назад +3

      कहाँ बिर्सनु नि दिदी हजुरलाई

    • @bipineditz6473
      @bipineditz6473 2 года назад +4

      Kaha bhulnu k sis teme lai khogi khogi temro sor sunxu k

    • @mohantamang3596
      @mohantamang3596 2 года назад +3

      शब्द कि खानि रूपकी रानी अति सुंदर ,🌹❤️

    • @deepakc3993
      @deepakc3993 2 года назад +3

      हेरि राखेकी छु

  • @mahendrbudha8492
    @mahendrbudha8492 2 года назад +23

    अस्मिता डल्लाकोटी बैनी को सब्दनै मार्मिक लाग्छ

  • @shivaroka5543
    @shivaroka5543 2 года назад +75

    प्रकाश पराजुली अनि मीना बुढाथोकी लाई याे दोहोरी चेम्पीयनमा प्रथम भएको हेर्न मन छ सबै ले भोट गरुम हैं मेरा आदणीय भगवान रूपी दर्शक महानुभाव
    🙏🙏❤️❤️ जय नेपाल 🇳🇵🇳🇵 लोकसंगीत🎵🎶❤️❤️❤️syangjali muser 🙏🇳🇵🇳🇵🎵🎶❤️🎵

    • @minbahadur1877
      @minbahadur1877 2 года назад +2

      सबैको मनमा प्रकाश+ मिना तर २,२पटक चैत बैशाखको हुरि बाढीले काम गर्यो।फेरि के हुने हो?

    • @devisharma8685
      @devisharma8685 2 года назад +1

      @@minbahadur1877 पिर नगरनु जित को लाइ भगवान अनि सोरको धनी तेसरो राजा प्रकाश भाई र हजुरको हुनछ बैनि आशिर्वाद 🙏🙏🙏🙏🙏

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 2 года назад +29

    हार्दिक बधाइ छ congratulations बालचन्द्र बरल ज्यु अनि शोभा कार्की चुल्बुली मन कि रानी दोहोरिकी खानी 💐💕missu 💐💕forever 😍😍😍😍😍😍😍😍😍😍 यसै गरि च्याम्पियन को उपाधि जितेको देख्न पाउ

  • @vishalkhadka5250
    @vishalkhadka5250 2 года назад +9

    अस्मिता चीज गुरुङ रिता रावत नै यो दोहोरी को च्यानपिन हुन आज पनि अस्मिता ले दिन कडा दनक ल बधाई छ

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 года назад +5

    यो रिले दोहोरी प्रस्तुत गर्नु भएको मा दोहोरी च्याम्पियन र कलाकार सवै टिमलाई हार्दिक नमन: ज्यादै राम्रो लाग्यो।

  • @yamunaadhikari7931
    @yamunaadhikari7931 2 года назад +26

    सब भन्दा राम्रो जीवन र अस्मिताको दोहोरी

  • @chandrathapa5054
    @chandrathapa5054 2 года назад +49

    अश्मिता नानीको प्रबेश ले दोहोरी च्याम्पियनको रौनक नै फरक गर्दछ हार्दिक बधाई छ।

  • @maheshadhikari728
    @maheshadhikari728 2 года назад +23

    जीवन सिग्देल लाई १०० तोप को सलाम छ

  • @hhhhhz8423
    @hhhhhz8423 2 года назад +41

    अस्मिता र जिबनलाई देख्दा यो स्टेज यतिरमाइलोलाग्यो

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 года назад +12

    बिमा मिना अस्मिता बसन्ता सरोज र लन्ठु सबैको मन जित्न सफल । हार जित अर्को कुरो हो। धन्यबाद

  • @manbumanbu5673
    @manbumanbu5673 2 года назад +44

    झ्यालमा पर्दा छ
    नहेरा त्यसरी माया सर्दा छ
    यो दोहोरी च्याम्पियन ले यो गित गाई रहाद बद्री पंगेनी र प्रिती आलेले, गायिका सुमन थापालाई सिघ्र स्वास्थ्य लाभको कामना मात्रै भन्देकाे भए सुनमा सुगन्ध नै हुने थियो

    • @srikrishna3316
      @srikrishna3316 2 года назад +2

      प्रसनल भनेका होलान् स्यानोतिनो कुरा भुल पनि हुन्छ कहिलेकाही !

    • @debendrasunar1073
      @debendrasunar1073 2 года назад +1

      हो नि

  • @krishnatimalsena82
    @krishnatimalsena82 2 года назад +42

    अश्मिता मान्छे राम्री ,मिठो आवाज साथै हासो नै उत्कृष्ट छ।मन नपराउनी कमै होलान।।।।🙏🙏💗💗

    • @yakraj3694
      @yakraj3694 2 года назад

      ramro vayerwo k garnea krisna broo asmita tta mailea socheako chu bichaii miss you asmita jiuu

    • @krishnatimalsena82
      @krishnatimalsena82 2 года назад

      @@yakraj3694 शुभ शोच सर 🙏🙏🙏🙏plz plz 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ujwalneupane999
    @ujwalneupane999 2 года назад +75

    अस्मिताको यौटा गित सारै मन छोयो बास्तबिकता पिङ मच्चाउन काका त खत्रै हो नम्बर थोरै दियको मात्र हो सहि हो नि यो त

  • @sitaghimire2718
    @sitaghimire2718 2 года назад +56

    नमस्कार सम्पूर्ण भगवान रुपि दर्शकहरुमा विजय दशमिकाे सुभकामना सधै हजुहरुकाे माया पाइराखाै धन्यवाद।

    • @padamshrestha8976
      @padamshrestha8976 2 года назад +2

      ok thanku seme to you

    • @dammarbhandari1392
      @dammarbhandari1392 2 года назад

      Namaskar sabailai yo dohori champion bhneko Baglung ra gulmeli cheli ko ho gulmeli cheli lai bhanna pardaina unko pakka chh balchandra baralle yedamai samalera gaunaparni chh parkash parajuli sanga sovha karki pare pakkachh

    • @samirtamang2736
      @samirtamang2736 2 года назад

      बालचन्द्र बराल र शोभा त्रिपाठीको भन्दा त राजेन्द्र पाठक र मिना नेपालको प्रस्तुति धेरै धेरै राम्रो थियो तर लोक दोहोरिमा पनि लाजनीति पसेको भन्ने प्रस्ट भयो

  • @narendrabahadur960
    @narendrabahadur960 2 года назад +10

    दोहोरी च्याम्पियन कै उत्कृष्ट episode 32 लाग्यो सम्पूर्ण अग्रज हरु लाई शुभकामना छ 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +55

    सबै टिम मनपर्छ मलाई सबैलाई पालैपालो
    भोट पनि गरेको छु Top 8) मा पुग्नु 💗
    भएको सम्पुर्ण टिमलाई शुभकामना 💐🙏

  • @k.b.adhikari5975
    @k.b.adhikari5975 2 года назад +12

    मुसीलाइ कति आको हो गीत पनि😘😘😘

  • @rijalhariram3331
    @rijalhariram3331 2 года назад +66

    सब्दकी खानी
    रूपकी रानी
    अस्मिता मेरो फेवरिट कलाकारको गित यसै रमाईलो हून्छ

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 года назад +7

    चिज गुरुङ्ग, अस्मिता, बसन्त, जीवन, रिता, प्रकाश, डिला, मैले नाम लिएको कलाकार चाहिँ सबै भन्दा उत्कृष्ट लाग्यो मेरो नजर मा ❤👌🇳🇵सबै जनालाई उज्जल भबिस्यको शुभकामना 🇳🇵🇦🇪

  • @beekashthaquri
    @beekashthaquri 2 года назад +13

    दशै को शुभकामना सम्पुर्ण मा है 🌻मान्सिङ्ग दाइ लाई र सुनिता दि लाई उपस्तिथि गरायको भय अझ रमाइलो हुन्थ्यो होला🌹🌷🥀🥀

  • @shyamlalshrestha7576
    @shyamlalshrestha7576 2 года назад +6

    धादिङ्गे हो राम्रोमा राम्रो मीठोमा मिठो बोली जिल्लाको हुनाहार उत्क्रिस्ट गाईका अस्मित बधाईछ नानि👏👏👏👏👏

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 2 года назад +9

    खास भन्नुपर्दा यो दोहोरी च्याम्पियनको प्रथम पुरस्कार अस्मिता मुसि र बसन्त बिक ले पाउनु पर्ने थियो तर उनीहरूलाई हराइयो र प्रकाश र मिनालाई प्रथम बनाउने षड्यन्त्र रचियो।चैट चैट चैट

  • @sitasherchan8577
    @sitasherchan8577 2 года назад +6

    हेल्लो नमस्कार म सिता शेर्चन युके बाट हेर्दैछु शोभा बैनी अनि बाल्चन्द्र भाइले दोहोरी च्याम्पिङ जित्दै आउँदा मलाई धेरै खुशी लागेकोछ म पनि म्याग्दिकैहु पैला बेनी कालिपुल घर म्याग्दी दाना मा मैत हो तेसैले एउटा म्याग्देली चेलीले दोहोरी क्याम्पिङ जित्दै आउनु भएकोछ पुरस्कार पनि तपाइहरु कै हात्मा परोश है अग्रीम शुभकामनाछ !!!

    • @surajadhikari3565
      @surajadhikari3565 2 года назад

      Dear sister अब फाईनल जिताउनको लागि धेरै भोट गर्नुस् है हजुर 🙏🙏🙏🙏

  • @user-jv9ne9ln7q
    @user-jv9ne9ln7q 2 года назад +15

    बद्री पृती दुबै काचोँ खेलाडी
    सुमन लाई स्वास्थ्य लाभको कामना समेत गरेनन उन्को आवाज कै गीत दिँदापनी

    • @surajadhikari3565
      @surajadhikari3565 2 года назад

      पहिले नै record भाको कार्यक्रम हो हजुर बुझेर कमेन्ट गर्नुसन् हजुर 🙏🙏🙏

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +11

    दोहोरी च्याम्पियन मा रहनुहुने सम्पूर्ण परिवामा बिजया दशमीको शुभकामना साथै बाल र सोभालाई बधाई मिना र राजेन्द्र मा मीठो सम्झाना अाज धेरै रमाईलो दोहोरी खुसि लाग्यो

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +28

    चिज गुरुङ भएको भए सुन मा सुगन्ध थपिने थियो 🇳🇵🇱🇷

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +143

    दसैंको सबैलाई धेरै धेरै शुभकामना
    साथै सम्झना छ

    • @baburam5564
      @baburam5564 2 года назад +2

      Hjrle ni medam

    • @homgurung7189
      @homgurung7189 2 года назад

      म्हिथेबा लाई पनि❤️

    • @davidchhetri5129
      @davidchhetri5129 2 года назад

      happy dashai .

    • @deepakadhikari6065
      @deepakadhikari6065 2 года назад +1

      दसैंको सबैलाई धेरै धेरै शुभकामना साथै सम्झना छ।

  • @bikashbudha5958
    @bikashbudha5958 2 года назад +10

    पाल्पाली चेलिबात धेरै कडा आयो सुरुको टुक्का असाध्यै रमाइलो दोहोरी सबैलाई दसैंको शुभकामना अझै बालचन्द्र र चिज ल्याएको भए अझ राम्रो हुन्थ्यो

  • @dronakafle2331
    @dronakafle2331 2 года назад +66

    अस्मिता को दोहोरी गाउने कला र हाँसो नैं दामि लाग्छ ।

  • @anishadawadi
    @anishadawadi 2 года назад +16

    अस्मिता जीवन सैरै मन पर्छ शब्दका खानी हरु

  • @ShivPrasad-we5nz
    @ShivPrasad-we5nz 2 года назад +12

    जीवन अश्मिता अति ठीक छ

  • @thirkhadka892
    @thirkhadka892 2 года назад +19

    अस्मिता र जीवन नेपाल लोक दोहोरी को खम्बा हो एक दिन मिना र प्रकाश पछि पर्छन आशा छ

  • @minabudhathoki9158
    @minabudhathoki9158 2 года назад +197

    नमस्कार ! सम्पुर्ण दर्शक भगवान् प्रति! आजको शृङ्खला निकैनै रमाइलो छ हेर्दै गर्नुस है! अनि मलाइ बिर्सनु भएको त छैन नि? अब फाइनल खेलको लागि हामि छिट्टै आउदैछौ! अहिले सम्म अतेन्तै माया साथ र आशिर्बाद दिनुभएको छ र त यहा सम्म आयका छौ! यस्तै साथ सपोर्ट माया र आशिर्बाद को झन बलियो आशा गरेका छौ! अबश्य साथ दिनुहुनेछ प्रकश पराजुलि भाई र म ढुक्क छौ! ! धन्यवाद ! ! !

    • @nishabhattarai9605
      @nishabhattarai9605 2 года назад +2

      Best of luck Mina diju and parkash daju❣️🙏

    • @ishan356
      @ishan356 2 года назад +2

      Duju kada dana parx la ab tuka + hauvau + vab + gairai ma pughi bast of u time wineer

    • @sunapanthi1294
      @sunapanthi1294 2 года назад +1

      Best of luck diju and dada

    • @laxmikafle5869
      @laxmikafle5869 2 года назад +1

      जीत सुनिश्चित छ।अग्रिम बधाई

    • @samitagiri7184
      @samitagiri7184 2 года назад +1

      Rijalta galata aayo

  • @arpanabhattarai7800
    @arpanabhattarai7800 2 года назад +4

    सबै भन्दा राम्रो लाग्यो यसमा पनि जीवन र अस्मिताको गित अति नै राम्रो सबैमा दशैँको शुभकामना🙏🙏❤️❤️❤️

  • @davidchhetri5129
    @davidchhetri5129 2 года назад +18

    चिज गुरुङ लाई किन नल्याएको चिज गुरुङ र अस्मिता DC को दोहोरी भिडन्त धेरै राम्रो हुनिथियो।

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 года назад +12

    मिना नेपाल सबैको मनमा बस्नु भाको छ। भोटले गर्दा चुनाब जस्तो भो दोहोरी पनि ।। मिना मिना मिना नेपाल

    • @bnhero5340
      @bnhero5340 2 года назад

      mina ko ramro teyo sabi pisa ma bekaka xana sabi jana

  • @saritathapa4111
    @saritathapa4111 2 года назад +8

    दशै को धेरै धेरै शुभकामना अनि मिठो सम्झना वसन्त भाइ पनि भएको भए कोटि रमाइलो नि थियोे 🙏🙏🙏🙏👌👌👌👌👌

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +25

    आज को दसैं विशेष दोहरी सारै रमाइलो लाग्यो सम्पूर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +38

    जहाँ शब्द कि खानी दोहोरी कि रानी बैनी अस्मिता शब्द को खानी लाइभ दोहोरी को राजा जीवन सर त्यहाँ तेसै रमाइलो अनि साथ मा बिजय सर सरोज सर सपना बैनी सीता बैनी सग्गै भयेसी येसै रमाइलो अनि सम्पूर्ण मा नमस्कार

  • @nirarajgurung7434
    @nirarajgurung7434 2 года назад +13

    घिन लाग्यो,मिना र राजेन्द्रले जित्नु पर्ने सेमिफाईनल हो।

  • @khembhandari2595
    @khembhandari2595 2 года назад +5

    चिज गुरुङ भयको भय अझै राम्रो हुने थियो तथापि सबैलाइ २०७८ सालको दसैंको शुभकामना छ ।

  • @singerbbkarki1214
    @singerbbkarki1214 2 года назад +5

    वास्तवमा दोहोरी ‌च्याम्पिएन एउटा ब्यापार जस्तो लाग्यो। यहाँ कला हुने ले हारे पैसा हुनेले जितेको स्पष्ट देखिन्छ। जस्तै चिज र राजु टिम र आज मिना नेपाल पनि हारिन्।।जे होस सबै को ‌जय होस्।

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +46

    बिमा कुमारी अनुरागिको श्वर शब्द मलाइ औधी मन परेको थियो!

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 2 года назад +8

    दोहोरी चयम्पियन बाट बाहिरेपनी मलाई मन पर्ने कलाकार मेरो कलेजाको टुक्रा हरु मेरा प्रान हरु लाई आज देख्दा खुसिले सिमा रहेन missu 💐💕 forever 💐💕😍😍

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 года назад +19

    बिच को काले😍को शब्द स्वर कति राम्रो छ।शुभकामना सबैलाई

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 2 года назад +9

    मिना नेपाल र राजेन्द्र पाठक हारेर बाल चन्द्र र शोभा जस्ताले जित्दा साह्रै दुख लाग्यो।

    • @YadabItani
      @YadabItani 2 года назад

      Agreed 👍

    • @Somnath.sharma
      @Somnath.sharma 2 года назад

      हेप्नु पनि नराम्राे हाे नि

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 2 года назад +13

    वडा दशैँ 2078 सालको बिजय दशमीको अवसरमा हजुरहरु र हजुरहरुको सम्पुर्ण परिवारलाई सु-स्वास्थ्य तथा दिर्घायुको लाखौं लाख शुभकामन🥰🥰

  • @nirdoshjungkhanal767
    @nirdoshjungkhanal767 2 года назад +33

    जीवन र अस्मिता नै no one हों भन्ने आज झन् प्रमाणित भयो ।

    • @kamalagaire1035
      @kamalagaire1035 2 года назад +1

      ruclips.net/video/qB_auphUUiU/видео.html झन रमाइलो दोहोरी

  • @jivansigdelofficial
    @jivansigdelofficial 2 года назад +52

    नमस्कार्🙏🙏 सबैजना दर्सक भगवान हरुमा बिजया दसमीको शुभकामना❣️❣️ आजको प्रस्तुती मान्नुभो कुन्नी कमेन्ट गर्नुस है, म हजुर कै प्रतिक्रीयाको पर्खाइमा रहनेछु miss you all❣️🙏🙏 मलाइ बिर्सिने हैन नी फेरी🙈🙈

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +12

    बधाइ छ बाग्लुङे चेलो बालचन्द्र बाराल म्याग्देलि चेली शोभा कार्की 🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇷🇱🇷🇱🇷

  • @premkhatriofficial
    @premkhatriofficial 2 года назад +6

    अरु बेला भन्दा आजको भाग चै सरै रमाइलो भयो 🙏🏻
    विजया दशमीको हार्दिक मंगलमय शुभकामना 💐
    समुह 16लाइ धेरै धेरै शुभकामना 🙏🏻

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    धेरै धेरै बधाई छ गायिका बहिनी मिना नेपाल र गायक राजेन्द्र पाठक जि लाई। हजुरहरू दुबै जनालाई अाउँदाे दाेहाेरि च्यामपियान सिजन टु मा उपाधि जितेको देख्नापाउँ यहिछ शुभ कामना ।कुबेत देखि

    • @enormf.f6900
      @enormf.f6900 2 года назад

      Mina nepal bahirida dukha lagyo

  • @govindabhattarai2694
    @govindabhattarai2694 2 года назад +5

    यो दोहोरी च्याम्पियन होईन पैसाको भोट च्याम्पियन हो नत्र चिज गुरुगं ,जिबन अस्मिता,बसन्त बि क ,राजेन्द्र ,मिना ,प्रकास ,मात्र फाईनलमा देखिनु पर्ने हो ।

    • @padamthapa5149
      @padamthapa5149 2 года назад

      Sabai jana le jiteta harne chai kasleta

  • @yubarajpaudel2729
    @yubarajpaudel2729 2 года назад +1

    पहिले जे भो भो तर फेरि पनि मिना र राजेन्द्र बाहिरिदा यो दोहोरी च्याम्पियनको अस्तित्व नै समाप्त भए जस्तो लाग्यो मलाई त।

  • @sarikapokhrel604
    @sarikapokhrel604 2 года назад +83

    बसन्त पनि हुनुपर्ने अझै रमाइलो हुनी थियो 🥰

  • @gomabista9819
    @gomabista9819 2 года назад +6

    दोहोरी च्याम्पियन का सबै कलाकारहरुलाइ बिजया दशमीको शुभकामना छ❤️🌹🙏🙏🌹❤️❤️

  • @Tej-f5m
    @Tej-f5m 2 года назад +40

    मिना नेपाल ले एकदमै राम्रो प्रस्तुति दिनुभएको थियो, बालचन्द्रले लटपटिदै भए पनि जितेर जानुभएछ, बधाई अनि शुभकामना, मिना नेपाल को टिम लाई धेरै धेरै माया💜💜🌹🌹

    • @jumbodevil2943
      @jumbodevil2943 2 года назад

      Uta sova ko ramro thyo vedey, asti raju kc ko team harda mina nepal le jitda kei vaninas ta

    • @surajadhikari3565
      @surajadhikari3565 2 года назад

      तपाई तेस्तो जान्ने मान्छे गएर हराउन पर्थ्यो नि त शोभा र बालचन्द्र लाई यत्रो हेरेर बसेको त ...???😡😡😡

    • @SantoshMagar-bs9kj
      @SantoshMagar-bs9kj 2 года назад +1

      @@surajadhikari3565 suraj ji tapai ko number dinu ta?

    • @Tej-f5m
      @Tej-f5m 2 года назад

      @@jumbodevil2943 मुख समालेर बोल भोटे को रिस लाटो हुन्छ तलाइ थाहा होला गिड्नु नपरोस् पर्दा बाहिर बाट कुरा गर भित्र लुकेर होइन ल

    • @Tej-f5m
      @Tej-f5m 2 года назад

      @@surajadhikari3565 म जान्ने होइन साथी आफ्नो आफ्नो हेराइ दृस्ठिकोण हो तिमी लाई मन परेको मलाई मन नपरेको मात्रै हो यसरी बुझ्ने प्रयास गर ल

  • @kavikafle2059
    @kavikafle2059 2 года назад +12

    जितमा बधाई त दुनियाँले दिन्छन् तर हारमा सहानुभूति कमैले दिन्छन् अस्तिको कार्यक्रमलाई हेरेर मुल्यांकन गर्ने हो भने मिना नेपाल र राजेन्द्र पाठक फाइनलमा जानुपर्थ्यो ।दुबै समुहलाई हार्दिक बधाई

  • @gobindaoliofficel9002
    @gobindaoliofficel9002 2 года назад +11

    J chaheko tehi vayo hardik badhai sova Didi balchandra baral sir khusi lagyo Chandra Sharma ko boli change vayaxa Ani sapana roka kina main hunu vayo Hola 🤟🙏🙏🙏 nepal pathak Le harnu nai parthyo tyo uha haru ko ghamandi Pan man pareko thiyana malai geet ta ramrai gauthe purbeli team Le

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +8

    मलाइ त केहो केहो अस्मिता बहिनी ले गायको सुन्दा त लागेको भोक पनि हराउछ हो

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +7

    यौटा भेडो भिरबाट फ्ङ्गाल्यो भने!सबै फङ्गाल्छ!हामी नेपाली भेडै हो जल्लेनी अस्मिता अस्मिता! हो के! आखिर अश्मिता !तिनै जजलाइ सोध्नु अस्मिताको भन्दा धेरै राम्रो छ!गित गाउने शैली श्वर शब्द !बिमाकुमारी अनुरागिमा!!!!

  • @aayashaadhikari5033
    @aayashaadhikari5033 2 года назад +13

    देश तथा विदेशमा बस्नु भएका सबै नेपालीहरुलाई दसैँ तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना😊

  • @baburamadhikari8191
    @baburamadhikari8191 2 года назад +158

    चिज गुरुङ लाई ल्याएको भए अझ रमाईलो हुनेथियो

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 2 года назад +6

    सिजन 2 ,मा अस्मिता र जिवनलाइ जज मा हेर्न पाउ🌺🙏👆️👆️🎀🎆

  • @ganeshchoulgain6641
    @ganeshchoulgain6641 2 года назад +7

    चिज गुरूङ र बसन्त बिक लाई पनि याउनु परछ सबै शुभकामना

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +2

    बडा दसैं बिजया दसमी को सुभकामना सम्पुर्ण मा❤️🙏 दसैं विशेष दोहोरी राम्रो रमाइलो सबै टिम लाई सुभकामना।।अस्मिता र जीवन फ़ेरि दोहोरी च्याम्पियन मा उत्कृष्ट सफलता को सुभकामना।बधाई छ।भोभा दि र बालचन्द्र सर लाई बधाई छ।

  • @dipendrabaniya1562
    @dipendrabaniya1562 2 года назад +3

    अती राम्रो छ सबैको परस्तुती अली अडी असमिताको चाही हासोले मार्छ धेरै माया अनी सम्झना छ दोहोरी चेम्पेन टिम लाई

  • @ravhisharma8538
    @ravhisharma8538 2 года назад +6

    Dherai dherai badai xa balchandra dai rah shovha didi lai shuvhakamana.xa jaye hoss

  • @sugamwagle5146
    @sugamwagle5146 2 года назад +10

    भोट हालेको टिमले जित्नु भएछ शुभकामना अब भने ट्यालेन्ट्को हिसाबले प्रकाश पराजुलीको टिमले फाइनल जित्नु पर्छ

  • @shivaacharya1386
    @shivaacharya1386 2 года назад +10

    फलामको खाट बाट हेर्दा येति रमाइलो भयन आजको प्रोग्राम

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 года назад +10

    राजेन्द्र पाठक को टीम ले सारै राम्रो गीत ग़ायका थिय तर भोट ले गर्दा हारे दुख लायो के हेरेर भोट दिन्छन यार

    • @KaranSingh-vy9ru
      @KaranSingh-vy9ru 2 года назад

      पैसा हेरेर दिन्छ पहिलै आउट हुने टिम को बराल र शोभा चिज गुरुङ भाइ ले हराई सकेका थिए ।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +11

    बालचन्द्र बराल र शोभा खड्का ज्यु लाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु

  • @bishnuchapagain8145
    @bishnuchapagain8145 2 года назад +6

    Deraee deraee khusi layo je hos Mero vot khera gayan bises danyabada mero man parne manxe shova ji ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dhanbahadur4391
    @dhanbahadur4391 2 года назад +7

    Dohori chimpin all teem Lai happy dashain Jhaelma Prada ca Gayaka Suman ThaPa basanta BK vako Vaya dherai ramailo hune theya miss u all teem Lai 🇳🇵🏆

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 2 года назад +10

    दोहोरी च्यान्पेन ले नयाँ भन्दा अल्लि पुराना कलाकार लाई मात्रै प्राथमिकता दिए को जस्तो लाग्यो र जज हरुले पुराना कलाकार लाई काखा ए नयाँ लाई पाखा गरेको जस्तो लाग्यो

  • @chandrathapa5054
    @chandrathapa5054 2 года назад +24

    बसन्त बि.क लाई पनि बोलाएको भए अझ उत्तम हुन्थ्यो आसा छ Final मा बोलाउनु हुन्छ

  • @laxmibasnet5315
    @laxmibasnet5315 2 года назад +6

    होन जिवन सिग्देल आएपछि माहोल तातेको छ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +5

    विजय दशमीको सबै जना लाई शुभकामना मीठो सम्झना छ जय नेपाल

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +47

    सबै टिमलाई बधाई तथा धेरै धेरै शुभकमना छ

  • @hhhhhz8423
    @hhhhhz8423 2 года назад +1

    हो पक्कै सन्सार जितेकैहो एक खेल मात्रै हारेको हो माया गर्ने दर्शक साथमा छन् अबको हरेक पल पल र हरेक पाईला पाइलामा अग्रिम शुभकामना अस्मिता बैनिलाइ

  • @dhanbahadur4391
    @dhanbahadur4391 2 года назад +10

    Mina Nepal ko Teem vot Deko theya Tara k garnu vot pugena hjr haru hare all darsk ko man ma xa man dukhe nagarnu miss you God night 🌃

  • @sagargautam811
    @sagargautam811 2 года назад +1

    अत्यन्तै राम्रो लाग्यो अाजको कार्यक्रम सबै सबै ब्यक्तित्व हरुलाई हार्दिक नमन छ ।
    अघिल्लो हप्ताको प्रतिस्पर्धा बाट फाइनलमा पुग्न सफल बालचन्द्र बराल दाइ र शोभा कार्की दिदी लाई हार्दिक बधाई छ । यहाँ सम्मको यात्रामा अाउन सफल मिना नेपाल दिदी र राजेन्द्र पाठक दाजु लाई धेरै धेरै धन्यवाद ।
    अब अाउँदै गरेको फाइनलमा शोभा दिदी र बालचन्द्र दाईले बाग्लुङ र म्याग्दी मात्रै नभइ धौलागिरी अञ्चल कै नाम उच्च राख्नुहुनेछ यहि छ शुभकामना ❤️ ।
    । धन्यवाद ।
    ।। जय गीत जय संगीत ।।

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 года назад +8

    जस्ले जित्नु पर्नी उसैले हार्यो।जो पाइखाना लाग्यो माछा खान मन लाग्यो भन्नी ले जित्यो।छि।

  • @cpchhetri
    @cpchhetri 2 года назад +1

    कडा दियो जिबन भाईले प्रीति लाई।

  • @gobindaoliofficel9002
    @gobindaoliofficel9002 2 года назад +8

    Happy dashai All dohori champion herna palnu hune sabai jana Lai

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 2 года назад +10

    chaimpion भाग २/ को बिजेता जिबन र अस्मिता हुनु पर्छ

  • @bheshrajghimire8487
    @bheshrajghimire8487 2 года назад +5

    नतिजा मा झेली भो । मिना नेपाल् ले जित्नु पर्थ्यो।।

  • @Hridima010
    @Hridima010 2 года назад +2

    पुर्वेलि गायक/गायिका माईनस गर्ने फटाहा पराजुलि व्याण्ड जजसमुह

  • @ishworpanday1181
    @ishworpanday1181 2 года назад +11

    गायनको मुल्यांकन गर्ने हो भने मिना राजेन्द्रले finale मा जानू पर्ने हो।

    • @surajadhikari3565
      @surajadhikari3565 2 года назад

      तिम्रा बाजे गित गाउँदा पाँच चोटि अड्केको थ्यो रे .... सबै edit गरेर प्रशारण गरेको छ ...??? बुझेर कमेन्ट गर्नुहोला साथी ...

  • @krishnachhetri8350
    @krishnachhetri8350 2 года назад +6

    अाजकाे जित अस्मिता र जीवन हाे उत्कृष्ट छ

  • @user-gc1ko4gy2g
    @user-gc1ko4gy2g 2 года назад +8

    बधाई छ शोभा बहिनी र बालचन्द्र बराल लाइ🌹🌹🌹

  • @nitakhatri6886
    @nitakhatri6886 2 года назад +36

    सिजन
    2 आओस तर भोट किन्ने र जित्ने होइन प्रतीभाले जित्ने नियम लागू होस साथै एक ब्याक्ती ले एक भोट मात्र दिन पाउनु पर्यो पैसा खर्छ गरेर जित्ने बिल्कुलै नाअओस