Bijay Baniya, Sapana Rokka VS Balchandra Baral, Shova Karki |TOP- 8 | EPISODE - 29 Dohori Champion
HTML-код
- Опубликовано: 4 окт 2024
- #bijaybaniya #sapanarokka #balchandrabaral #shivakarki #fulandekoaama #basantabaral
Bijay Baniya, Sapana Rokka VS Balchandra Baral, Shova Karki| TOP- 8 |
प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top8 #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline....
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
वसन्त दाजी 🙏 बागलुङ को को हुनुहुन्छ यता हाजिर हुम है✋✋✋
²²
बीजय बानीयां भाई को उत्कृष्ट शब्द बाण ले नीकै मन छोयो।
Dohori champion को अहिलेसम्म को नरमाइलो रिजल्ट,
राजु र डिला जि बाहिरी दा यो कार्यक्रम हेर्न मन नै लाग्न छोड्यो
malai pani naramro laggyo na gayera sakxan na vote le nai sakxan raju ra dila lai kasari yesto vo mina ra rajendra lai ta 30%le pani chineko xinan jasto lagxa
Ho vanya jpt
कठै दर्सक
right
झ्याल्ली भयो !!!!
कतिमिठो शब्द हो यो बिजय भाइ को खुशी लाग्यो धेरै राम्रो बिजय भाइ
bijaya sapana lai agadi badau
बिजय भाइ गाउले दिदीको तर्फबाट शुभकामना
बिजय भाई भाई को टुक्का मन पर्यो भोट यसपालि को बिजय भाई लाई प्रस्तुति राम्रो छ शुभकामना बिजय भाई ।
धन्यवाद 🙏
बिजय बानिया र सपना रोका मगर को जित हेर्न मन छ तर पनि सबैलाई सफलताको सुभकामना
बिजय बानिया को शब्द हरु मन छुने छ्न सफलताको शुभकामना
sova ko kasto 6 guess garnu na !!??
Aà
Logni ko kich kich r yatana sahana bhanda dhan paisa na diye pani yettikai xuttiyer basna thik hunxa jasto lagxa malai tesai le shova bahini la jit ko subhkamana xa Mero
सिसा हो दिल फुटेसी जोडिन्न गजब हजुर एकदम मार्मिक लाग्यो ।। आहा
Ati Ramailo Dohoori aaja KO
नमस्कार🙏
म कलाकार वसन्त बिस्वकर्मा।
यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद
आफ्नो बिज्ञापन गर्न आको हो कि के हो😫😫
Dihori champaion ko 1 Ta hero ho basanta bk bhai sarai ramro lagx bhai ko sabda chayan
के गर्नु नि दाई यो चुआमपियन मा भोटले होईन नोटले चल्छ जस्तो छ
Tapai ko song kukhura ko vale wow
Paisa le kindiyoo khusi,
बिजय भाइको अति नरम तर चोटीलो सब्द बधाइ छ भाइ
दोहोरी च्याम्पियन नछुटाई हेर्नुहुने कति हुनुहुन्छ? अहिले कतार देखि हेर्दैछु
उत्कृष्ट शब्द चयन बिजय बानियाको टिमलाइ शुभकामना !
बिजय को दम्दार आजको दोहोरी लाग्यो ।
💓प्रकाश पराजुली & मिना बुढाथोकी 💓
सम्पुर्ण हाम्रा सुभचिन्तक दर्शक भगवान् हरुमा नमस्कार 💓🙏दोहोरी च्याम्पियन कस्तो लाग्दैछ भन्नुस है ! अनि अब आउने सनिबार हाम्रो दोहोरी प्रतिस्पर्धा आउदैछ । पहिले भन्दा अझै बलियो साथको अपेक्षा गरेका छौं है💓💓सबैमा मीठो मायाँ 💓💓🙏🙏🙏
good luck
All the best
DC 04 ma is best
Jit hajurko nai ho yaspali, best of luck bro.
प्रकाश जि किन होला sms को reply न गर्नु भको
साना कूरा सकिनौ पचाऊन
आफूमरी चाहन्थें बचाऊन
क्या गजवको लाईन
बिजया भाई वाह🙏🙏🙏🙏🙏🙏🙏बिजया भाईको आजसम्मकै ऊत्कृष्ट लाग्यो दोहोरी
सून्दासून्दै दोहोरी सकिएको पत्तैपाईन
दूवैटिमलाई सूभकामना छ।
धन्यवाद 🙏
बिजय बानियाले अाफुलाई प्रमानित गरे अाज ।बधाई छ
Bijaya / sapana both le ramro aaj
अति सुमधुर स्वोरका धनि बिजय बानिया अगि्रम शुभकामना छ।
बिजय को आजसम्मको च्याम्पिएन को यात्रा मा उत्कृष्ट । आज मुख मा स्वरस्वति नै बसेको हो ।
आज रुदै रुदै यौटा कुरा लेख्न मन लाग्यो यो दोहोरी च्याम्पियन मा पैसाले भोट किन्ने सिस्टम राम्रो लागेन जब सम्म यो पैसाले भोट किन्ने सिस्टम हट्दैन तब सम्म राम्रो पर्तिभाले उच्च स्तान पाउने छैन
(मेरि सोचाइ)
बिजय बानियाँको शब्द चयन उत्कृष्ट छ। जितको अग्रिम शुभकामना।
जित्नु पर्ने हो , राजेन्द्र बानियाको टिम ले जित्नु पर्छ ।
@FFgaming-oq8sgì8
@@toypandey6866 0
बिजय बानिया र सपना रोका लाई अगृम सुभकामना।जित तपाईं हरुकै हुने छ।आजै बाट मेरो भोट यो टिम लाई।
मेरो पनी करिब एक महिनाकै तलब है त
@@manjuadhikari9736 हस हजुर यक साल्कै दियको भय अजै राम्रो हुन्थयोकि
@@dipakkhanal4034 दिन त हुन्थ्यो नी, तर क्यार्नु हजुर आफ्नो पेट र परिवारको पेट पनी पाल्नै पर्यो,
@@manjuadhikari9736 हा हा हा होनि हजुर कुरो पो त।
आज चाहि विजयजिको उत्कृष्ट प्रस्तुती छ धेरै धेरै बधाई तथा बिजेताको अग्रिम शुभकामना
नमस्कार 🙏...कला र सस्कृती को जगेर्ना गर्ने च्याम्पियन टिम लाई उच्छ सम्मान।।छ।।भाइ बैनी लाई शुभकामना।।
Asali rabi hoki duplicate rabi ho. Asali bhaye namaskar ga re🙏🙏🙏🙏
p.o. to
बिजय सपना को टिम दामि लाग्यो , best wishes
Bijay ko tim
@@enormf.f6900 krishna kadel dai hernaparni tiyo dori च्याम्पियनमा खोइ त बर्दी पङिनी सर
कृष्ण कडेल लाई पनि अथिति जज मा हेर्न चाहाने हाजिर हुम त अब🙏🙏🙏❤️❤️
यस्ता खाते कार्यक्रममा कृष्ण काँडेल ल्याएर कृष्ण काडेलको भएको ईझ्यात इमान मात्रै घटछ काम छैन पैसाको खोलो बगाउने कार्यक्रम हो यो
🖖
@@PasangSherpa-ou8yv a used is used y
1h
@@PasangSherpa-ou8yv an
Ko
आहा बिजय बानियाँ भाईको गित गाउने शैली र गितको टुक्का फर्काउने शैली कति राम्रो, मैले यो शब्द कोषमा बयान गर्ने शब्द नै भेटिएन, आजको गायकको हिसाबले बिजय भाईलाई जति बयान गरे पनि कमै हुन्छ, दोहोरी च्याम्पियन को बिजेत भएको देख्न पाउँ सफलताको धेरै धेरै शुभकामना बिजय भाई🌹🌹
Sor gaile xereko jasto xa
दुबै टिम लाई शुभकामना म चाहिँ बिजय सपना को सपोर्ट मा भोट लाउछु
Arjun sapkota lai ni launa parya hai adhithi ma
आजदेखी दोहोरी च्याम्पियन हेर्न छाडियो। कला र गलाको उच्च सम्मान भएन।नरमाइलो लाग्यो। राजु र डिला हजुरहरुको अद्भूत प्रतिभालाई उच्च सम्मान छ।
Ana Prakash dai mathi aas xa tai vayera heardai xu
तपाईलाई डिला राजू मनपर्ने
मलाई अस्मिता मनपर्ने के गर्ने तपाई हामी दोहोरी सूनेर रमाईलो गरौं यो त्यो खंडन नगरे कसो होला 😄😄😄😄😄😄😄😁😁
Ramro ok byyy
बिजय बानिया को गीत को शब्द आहा🙏👏👏 मन छुने म अहिले नै भोट गरिहाल्छु ढिला नगरि र बिजय को टिम लाइ जिताउने सानु प्रयास हाम्रो😍
Shova ko temli bjya granu hola
Jitni nai balchandra ra shova ley ho
best of luck balchandra and shova karki
बिजय बानी याको टुक्का धेरै राम्रो छ
विजयको विजय होस् ॥ गीत राम्रो गाउनु भएको छ॥
Bijay
राम्रो-राम्रो प्रतिभाका धनि कलाकारहरुले बिदाई हुँदै जाँदा नरमाइलो लाग्यो ।
धनिकाे मात्र खेल हाे कि के हाे मन परेकाे टिम खबै बाहिरिदा नरमाइलो लाग्याे पैसालाई हैन राम्रो लाई साथ दिउ है
Vot ta kenekai ho 100%
गोरखाली गायक विजय बानियाँको शब्द संयोजन र प्रश्तुती उत्कृष्ट लाग्यो ।
सिसा हो दिल फुटेशि जोदिन्न शोभा जि को शब्द वाह🙏🙏
बिजया बानिया का शब्द उत्कृष्ट छन सफलताकाे सुभकामन
बिजया बानियाँले जिताउनु पर्छ्💪💪💪💞💞💞💞💞💞
राजु के सि र डिला बिक को सार्है माया लाग्यो जे होस चिन्ता नगर्नु आगामी दिनहरुमा यहाहरुको सफलताको शुभकामना
राजु त राम्रो कलाकार हो थाह छ त्यो Tyo dila bk lai पनि राम्रो कलाकार त भन्नू भयन नि त्यो भन्दा त अस्मिता dc kati raamro kati raamro
वसन्त थापालाई अतिथिमा देख्दा धेरै खुसी छु। डिला र राजु बाहिरिदा थोरै खल्लो लाग्यो शुभकामना सबै टिमलाइ
Dhari ramro song x hai suvakamana x hai
Dohori champion नछुटाई हेर्नुहुने जति यता तिर हाजिर हुनुहोस होई हजुर।
रमेश बिसी सर को जज को उच्च सम्मान छ र सार्है दुःख लाग्यो राजु केसि र डिला बिक बाहिरिएको देख्दा फाइनल मा पुग्न पर्ने टीम 😢
मेरो पनि मनको विचार यही थियो
रमेश बिजी सर यस्तो निर्णायक हो जुनसुकै बिषयबस्तुमा गहिराइमा गएर तर्क र निर्णय दिनु हुन्छ ।
मेरो पनि विचार यही नै हो
डिलाकाे ठिकै हो राजुको भने शब्द चयन उठान धेरै राम्रो🙏🙏🙏
के गर्नु त आयोजकलाई भोट बाटै पुरस्कार को रकम उठाउनु छ होला, त्यसैले त सबै भोट मा निर्भर राखियो निफलस्वरूप राम्रा कलाकार बाहिरिए
प्रकाश पराजुली मिना बुढाथोकी बेस्ट
नमस्कार सबै मा हजुर हरुको माया ले यहाँ सम्म आयका छौ ।अब अर्को राउन्ड मा जान को लागी हजुर हरु भोट अनि माया को खाचो छ । माया गर्दिनु होला ।
Huss hjr
बेस्ट अफ लक बालचन्द्र
कमेन्ट कार्यक्रम सकिय पछि गर्नु नि यार, गित गाउदै कसरी कमेन्ट लेखेको
@@Jhuma5150 भाइ भोट् गर है बालुलाइ
Jit paka xa
गीतका सब्दहरु अतिनै मिठा सफलताको सुभ कामना
तेस्तै सपना बहिनी र बिजय बानिया भाइको अति राम्रो छ।
राम्रो गाउँदा पनि बाहिरिदा दुख लाग्यो डिला र राजु दाई लाई आगिमा दिन को सुभकामना
(साह्रै नराम्रो लाग्यो निर्णय सुन्दा)राजु र डिला दिदिलाइ मन पराउनेहरु यता हाजिर हुनुपर्यो 🇳🇵🇳🇵🙏🙏🌹🌹❤❤
के गर्नु हजुर हाजिरी गरेर...
भोट गर्ने समयमा भोट नगरेसी...
असमिता र जिबन बाहिरिनु नैदोहोरि सकिनु हो अब जितनु नै
ओहो यो के अचम्म हुदैछ यहाँ । दोहोरी च्याम्पियनको आशा लाग्दो जोडी आज बाहिरिदा कस्तो कस्तो नरमाइलो लाग्यो । यो भोटिङ सिस्टमले गर्दा सहि कला र गलाको अन्याय भएको छ । जे हो स डिला जि र राजु जि को साङ्गितिक यात्रा सकिएको छैन । धैर्यता गरेर अगाडि बढ्नु होला शुभकामना छ ।
Kati dhari aas theo dila dd ko jodi mathi k vayo Aaja yesto😭😭😭
Tahi vaneko ni Sabai aash lagda kalakar bahirunu hunx 😭😭
@@dipikabhatta2383 ¹⁹
@@basantimanoj p
@@dipikabhatta2383 p
बिजयको शब्दहरु निक्कै मार्मिक र बास्तबिकतामा आधारित छ । निक्कै राम्रो दुबैको प्रस्तुति
अनुशासन को पुरस्कार छ भने बिजय बानियाँलाई दिनु पर्छ ।
निर्णायक रमेश बिजि जू को टिप्पणी गर्ने शैलिप्रती उच्च सम्मान छ।
निर्णायक मण्डलामा रहनु भएका निर्णायक मध्येको सबै बिषयबस्तुको गहिराइमा गएर टिप्पणी गर्ने र निष्पक्ष निर्णय गर्ने क्षमतावान निर्णायक हुनुहुन्छ ।
Sabai lai chitta bhujni garera sabda sabda ko xanot garera evaluation garni judge 👨⚖️ Ramesh BG sir matri hununxa 🙏🏻
बिजय बनिया जी को आज गीत र सब्द ले नेपाली लोकगीत को र संगीत को एक स्थान माथि पुराएको छ र मलाइ पनि धेरै मन पर्ने गायक पनी हुनु हुन्छ र अन्य सब टीम लाई सफलता को अग्रिम सुभ कामना
जेरिको भाई बिजय बानियाँको
शब्द चयन राम्रो छ ।👌
दुबै टिमलाई सुभकामना 🙏🇳🇵
बालचन्द्र बराल जि र शोभा कार्की जि को टिमलाइ जितको अग्रिम शुभकामना ।
राम्रो गाउने जति सबै आउट गराएर दोहोरी चायापिन को होला
विजय भाई र सपना लाई जित को शुभकामना ।
राजु के सि , चिज गुरूङ ,सुनिता बुढा,अस्मिता डल्लाकोटिहरू जस्ता कलाकार बाहिरिदा अत्यन्तै दुखि भएको छु।अब प्रकाश पराजुलिलाई अन्तिम सम्म पुगेको देख्न पाउँ भगवान रूपि भोटरहरूलाई आग्रह गर्दछु।
sahi ho sahi k garnu j garnu vot le gardo rahexa
Vot garne harule sahi manchhe chhanera vot garidinu vay dherai ramro hunitho
मन को कुरा गर्नु भो ।।।।
ekdam man ko kura grnu vo...really
Pradesh ra minalai jitaunu parxa sampurna mitra haru ...yadi ma npl about bhane ma pani vote garxu ..
शोभा कार्कि र बिजय बानियाको आजको प्रस्तुतिमा बिजय बानियाको सोचे भंदा उत्कृष्ट प्रस्तुति लाग्यो
यस्तै मन छुने शब्द ले नै सफलता को शुभकामना बिजय भाइ
बालचन्द्र बराल लाई करोडौं करोडौं शुभकामना शव्द चैन wow wow wow
आज मेरो रोजाईको समुहले हारेछ ।सार्है दुख लाग्यो।😪
Gala ra kala vako tim harryo dukhi xu
Tei ho hir vot sistam galat tarikale rakheko xa kamaune dhanda ho
नमस्कार्❤️🙏🙏🙏 हामीलाइ बिर्सिनुभएको त छैन नी?? आजको दोहोरी कस्ले बाजी मार्ला त्🤔🤔
🙏🙏🙏🙏🙏
के बिर्सनु छ र हो स्याङ्जालिलाई।
मुटुमा राखेको छौ
दाेहाेरि च्यापिनमा Wild card bata aako manxe lai out gariraheko xa daju 🙏
बिर्सिन सके पो बिर्सनु दाइ 😊😊😊😊😊
यदि दोहोरि गाउने समय अबधी भित्र कस्ले राम्रो गायो भनेर निस्वार्थ निणय लिने हो भने,,आज को दोहोरी बिजय बानिया र सपना रोका ले जित्नुपर्छ।।
Ma 100% sahamati xu tapaiko bicharma 🙏 aba herau jitne chahi kasle ho
ठिक
हो एकदम सहि
अहिले को च्याम्पियन नया कलाकार होस भन्छु मत चिज गुरुङ जस्तो त आउत भयो अतिनै मन पर्नी गायक
धन्यवाद हजुर
दिल 💕छाेयाे बिजय काे सब्द ले शुभकामना
बालचंद्र दाई को शब्द नै क्या मिठो छ जती सुने पनि कम पर्छ सुनि राख मन लागछ
गफ नदिनु नै मिस् । बालचन्द्र जी मलाई पनी असाध्यै मन पर्ने कलाकार हो तर यीं गएको २ ओटा एपिसोड चैं बिल्कुलै सन्तोषजनक छैन।
प्रकाश पराजुली दाजु miss you❣️तयारी राम्रो गर्नुस। All the best
Prakash daju always best ❤️❤️
प्रकाश पराजुली भाइ र मिना बैनिलाइ अगृम जितको लागि शुभकामना ❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️
All the best
आज को प्रस्तुति सार्है राम्रो लाग्यौं।दुबै टिम को दाइ दिदि लाई शुभकामना है 💓❤️🙏🇳🇵
Next week tapaiko prastuti aaudaixa. Ramro garnuhola. Pyari Rita bahinilai suvakamana.....
aba semi final ma Rita ra Rajendra pathak hola
Semi finalma ta Rita ra Prakash Mina ra Sabin ho. Rajendra Jee ko ta Shova wa Sapana Madhya 1 winner team sanga parxa...
Man pardana
Best wishes for next week Rita Didi 💛💛
*धेरै उत्कृष्ट लाग्यो चारैजनाको त्यही पनि आजको लागि बिजय जि र सपना जि उच्च सफलताको शुभकामना । आजको लागि बिजय जि लाइ ⭐️⭐️⭐️⭐️⭐️* उत्कृष्ट शब्द चयन❤️❤️
Balchandra ra shova karki लाई शुभकामना
राम्रो टिम बाहिरियो दु:ख लाग्यो अब बिजय बानियाको टिम अगाडि आओस्
Voice of Nepal होस वा दोहोरि Champion , गला र कलाले भन्दा पैसाले जितेको जस्तो लाग्यो....
पैसा अनि पहुँच वाला हरु हाबी हुँदा आज एउटा राम्रो कला गला भएको टिम बाहिरिनु पर्यो ।
आज बाट दोहोरी च्याम्पियन हेर्दिन
डिला र राजु काे फ्यान हरु कता मुसा मार्न गए यहाँ हाजिर गरु त😁
डिला💟 राजु💟चिज गुरुङ💟अस्मिता💟जिबन💟जस्ता राम्राे गाउने कलाकार फेरि याे पैसा काे चेम्पेन मा नजादा हुन्छ💟
सही कुरा हजुर को
यो SOB PAISA KO CHALKHAL RAEXA RAMRA KALAKAR BHAIRENU PARDAKO PIDA KATO HUNXA ASMITA AND JEEVAN HARAPAXI TA DOORI CHAPAINA HERNA XODEYOU
सति ले सरापेको देश मा यस्तै हुन्छ । राम्रो को कहिल्यै जित हुदैन
Baniya bast of luck
चिज गुरुङ नहुदा दोहोरी च्यम्पियन खल्लो भएको महसुस भयो।
बालचन्द्र जि को हाउ बाउ सारो राम्रो लाग्छ अनि सोभा कार्की तेस्तै हाम्रो नभै नेपालकी चेली अनि बिजय बानिया काठ भाकाको मलाई मन पर्ने गाएक हिरो अनि सपना रोका चेली तेस्तै छोरी मान्छेको लजालु पन बयन गर्न सक्दिन सबै मेरा प्यारा कलाकार मा सुभकामना हार्दिक बधाई मेरो तर्फबाट 💐💐💐💐🙋♂️🙋♂️🙋♂️🙋♂️🤝🤝🤝🤝🙏🙏🙏🙏
बसन्त थापा भाइ लाई अथिती को रूपमा देखदा सारै खुसी लाग्यो ।
बधाई छ हाम्रो ओखलढुङ्गेली चेली लाई अझै प्रगती गर्दै जानुहोला
सारै सिरियेस शब्द बिजयेकाे
बाग्लुङ गल्कोटे हिरो वसन्त प्यारो भतिज लाई देख्न पाउदा खुसी लाग्यो आज
आज च्याम्पियन हुने जोडी नै बाहिरिँदा साह्रै मन दुख्यो, तर अबको च्याम्पियन प्रकाश र बिजय को समूहमा एक समूह निश्चित
भन्न सकिन्न यस्तै हो भने
आजको दोहोरी बिजय र सपनाको मन पर्यो मलाइत😍😍
Malai ni
दोहोरी च्याम्पियनमा भोटिङका कारण राम्रा कलाकार बाहिरिनु पर्दा अलि खल्लो लागेको छ ।
धन्यवाद
लगभग दोहोरी च्याम्पियन प्रकाश मिनाको पोल्टामा पर्ने सम्भावना साथै अग्रिम बधाई
Sano Bahini Rita Rawat ko pani chance dekhchhu mo ta.
Nice bijaye baniya song
फोहोरी च्याम्पियन हो दोहोरी च्याम्पियन ोइन छिछि!!!!
बिजय बानियाले आज मर्म स्पर्सी टुक्का गाउनु भो शुभकामना
बिजय बानियाँको उत्कृष्ट शब्द चयन ,
बाल चन्द्र बराल को मुस्कान सहित को हाउभाउ ,
शोभा र सपना को सुमधुर स्वर ले गुन्जयामान भएको अति रमाइलो दोहोरी ,
जय लोक दोहोरी !!!
बिजय बानिया भाईको गित गाउने कलालाई मान्नै पर्छ ।
विजय बानियाकाे शब्दमा जादु छ विजयकाे विजय हाेस शुभकामना छ
कति मिठो शब्द चयन मन छोयो,बिजय बानियाको दोहोरी साच्चिकै बेजोड छ सबैले माया गरौं सहयोग गरौं
नमस्कार सम्पूर्ण दर्शक भगवान हरुमा म प्रतिशप्रदि कलाकार सपना राका 🙏🙏
अाज पनि आफ्नाे क्षमताले भ्याएसम्मकाे परस्तुति दिन प्रयास गरेकि छु यहाहरुलाई कस्ताे लाग्छ यदि हाम्राे जाेडि मन पर्छ भने अत्याधिक भाेट गरिदिनुहन हार्दिक अनुराेध गर्दछु ।
sarai ramro x ajhai kosos harnu subhakamana sapana roka g
म तयार छु भोट को लागि जित हजुर को हो
Best of luck sapana jee...
अति राम्रो गाउनु हुनछ भोट गर्न लाई आतुर छन मेरो औकात ले भ्याए सम्म भोट गर्ने छु।अग्रीम शुभकामना
शोभा बालु जिन्दावाद
खै नेपाको कुनै पनि ठाउँमा राम्रोले कहिल्यै ठाउँ पाएन्नन दु:ख लाग्यो राजु दाजु र डिला दिदी बाहिरिदा धेरै धेरै
नेपालको एउटा कल्चर छ। राम्रोलाई होइन हाम्रोलाई जिताउनुपर्ने। तपाईँका आवाज र क्षमता राम्रो हुँदाहुँदै पनि हाम्रोमा पर्नु भएनछ । मान्छेहरु भन्छन्, पैसा केही होइन, तर समय पैसाको डुँगा चढेर बगिरहेकै छ।
चलखेल भए जस्ताे दुख लाग्याे ।
Ummk
कला हैन यहाँ पैसामा बिग्ने भएसी यस्तै हो राम्रो कलाकारहरु सबै बहिरीदै जाँदै छ।
ल बधाई छ राजेन्र्दपाठक र मिनानेपाल लाइ
Malai man parne gaeka shova karki
विजय बानियाँको शब्द छनौट असाध्यै राम्रो लाग्यो। सफलता को शुभकामना विजयको टिम लाइ।
सम्पुर्ण भगवान रुपि दर्सक हरुमा सिर झुकाएर नमस्कार आफुले जाने जति सके जति गाउने प्रयास गरेकी छु मन परेयो भने भोट गर्न न भुल्नु होला है
best of luck
अग्रिम शुभकामना ।
हार्ने जस्तो भयाे भने नाटक आईहाल्छ नि । पहिला पनि छाेराे हराएको नाटक भएको थियाे। यसपालि के काे हाे फेरि
Best off luck
Best of luck dd
हैत! राजु र दिला हारेकोमा दु:ख लाग्यो।मिना र राजेन्द्र जि लाई बधाई 🙏🙏🙏
बिजय ले जित्यो मेरो जज मा।
Bijay
शोभा कार्की को प्यान को को हुनुहुन्छ
विजय सपना को प्रस्तुति धेरै राम्रो