Asmita Dallakoti, Jivan Sigdel VS Prakash Parajuli, Mina Budhathoki |TOP-8| DOHORI CHAMPION

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2021
  • #asmitadallakoti #jivansigdel #prakashparajuli #minabudhathoki #shankarbc #puskarsharma
    Asmita Dallakoti, Jivan Sigdel VS Prakash Parajuli, Mina Budhathoki |TOP-8
    प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
    भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
    हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
    Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
    Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
    Anchor: Badri Pangeni and Preeti Ale
    #dohorichampion #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: http: //bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline.com/​
    Website: http: //ntv.org.np/​
    Facebook: https: // neptv2041/​
    Instagram: https: // nepaltelevision_officialchannel/
    (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
    #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
  • РазвлеченияРазвлечения

Комментарии • 2,6 тыс.

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 2 года назад +385

    नमस्कार🙏
    म कलाकार वसन्त बिस्वकर्मा।
    यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद

    • @LEGENDFF-dn1fd
      @LEGENDFF-dn1fd 2 года назад +2

      Daju ❣️

    • @himlalpaudel6164
      @himlalpaudel6164 2 года назад +8

      के गर्छौ दाजु कैले काई मन परेको टिम बाहिरिदा सारै न राम्रो लाग्नी रैछ

    • @mohantamang3596
      @mohantamang3596 2 года назад +3

      अति सुंदर सोच 👍🌹

    • @rohitbohara6154
      @rohitbohara6154 2 года назад +3

      दाजु नमस्ते

    • @TheNarayangiri1
      @TheNarayangiri1 2 года назад +5

      वसन्त जि को अघिल्लो भागमा तपाईको यस्तो दमदार गित थियो। वाहो।

  • @jivansigdelofficial
    @jivansigdelofficial 2 года назад +425

    नमस्कार्🙏🙏 दोहोरी च्याम्पिएन मा उत्कृष्ट चार प्रबेस गर्नको लागि भिडन्त गरिसकेका छौ। अब को निणय एहाहरुकै समीप मा छ । आशा छ पक्कैपनि पैलेको राउन्ड मा भन्दा बडि माया पाउनेछौ।। आफुले सक्दो भोट गरि माया गरिदिनुस है।❤️🙏🙏

    • @madhugnawali9386
      @madhugnawali9386 2 года назад +2

      ल है सर मिठो गाउनु होलस अग्रिम बधाई

    • @arjunbhandari4199
      @arjunbhandari4199 2 года назад +10

      Daro dinu parxa hai bhai , vote ko lagi chinta nagara

    • @ganeshkoirala7912
      @ganeshkoirala7912 2 года назад +10

      पिर न लेउ प्रकाश शीत अस्मिता को कडाइका साथ अायो

    • @update_information12
      @update_information12 2 года назад +8

      भोट तपाईं लाई नै राजा😘

    • @idscomputerkohalpurtechnol2603
      @idscomputerkohalpurtechnol2603 2 года назад +9

      Best of luck

  • @user-zt5kv6if9t
    @user-zt5kv6if9t 2 года назад +95

    प्रकाश पराजुली र मिना बुढाथोकी को उत्कृष्ट लाग्यो🙏🙏शुभकामना

  • @rabinapaudel9658
    @rabinapaudel9658 2 года назад +58

    मेरो तर्फ बाट प्रकाश पराजुली र मिना बुदाथोकीलाई भोट तथा शुभकामना

  • @narayanmishrabiyogyoubtube9275
    @narayanmishrabiyogyoubtube9275 2 года назад +100

    प्रकाश पराजुली र मिना बुढाथोकी को सपोर्ट सबै यता हाजिर हौ त

    • @anitaadhikari2816
      @anitaadhikari2816 2 года назад +3

      भोट गर टन्न 👏

    • @sureshprasad4150
      @sureshprasad4150 2 года назад +3

      प्रकाश भाइ र मिना बैनिलाइ भोट हाल्नुहुन्छ भने आशा राखेको छु

    • @SabitraChapagain-go6ml
      @SabitraChapagain-go6ml 8 месяцев назад

      ​@@anitaadhikari2816df I'm hunting my😢l on😂🎉 was😂 no CT🤷🥕v no1003s so he cx like oh oh do f egg no❤😊

  • @chudasen5197
    @chudasen5197 2 года назад +48

    मिना बुढाथाेकि र प्रकाश पराजुली मैले मन परायको जाेडि । अनि शब्द पनि धेरै राम्रो छ ।

  • @b-kas6549
    @b-kas6549 2 года назад +162

    नलगेमा यो सिउदो भरेर,
    सुत्ने छु म नउठ्ने गरेर।
    वा क्या शब्द छ❤️🙏

  • @arzoonkshetri5905
    @arzoonkshetri5905 2 года назад +49

    प्रकास पराजुलि जैले पनि उत्कृष्ट उच्च सम्मान छ!

    • @somrana3494
      @somrana3494 2 года назад

      यो इपिसोड दोहोरी Champion 🏆 को फाइनल जस्तै हो ❤️❤️❤️

  • @gosmanshrestha3532
    @gosmanshrestha3532 2 года назад +84

    प्रकाश र अस्मिता को दुबै उत्कृष्ट हुदाहुदै पनि बीच को एक दुई गीत को प्रहार ले प्रकाश अघि हुनुपर्ने हो ।

  • @SunShine-qi5lp
    @SunShine-qi5lp 2 года назад +184

    प्रकाश पराजुली त दोहोरिको king नै हुन।।जिते पनि हारे पनि हामी सबैको दोहोरी च्यामपियन तपाईं नै हो मेरो दाइ।।best of luck daju

  • @astatamang5143
    @astatamang5143 2 года назад +131

    अत्यन्तै उत्कृष्ट शब्द चयन हरु प्रकाश र अस्मिता काे🙏🙏

  • @nischalchaulagai6987
    @nischalchaulagai6987 2 года назад +20

    प्रकाश दाजु को सब्द ले मन छोयो 😉😪बधाई छ् आगामी दिन हरु मा❣️😘😘🙏

  • @ishworgurung8912
    @ishworgurung8912 2 года назад +22

    हेल्लो गाईज , प्रकाश भाई र मिना बहिनी को सर्मथन यता हाजिर है !

  • @manojkatel3146
    @manojkatel3146 2 года назад +20

    मेरो तर्फ बाट अस्मिता दिदि लाइ भोट त छँदैछ साथसाथै सफलता अनि बिजयको सुभकामना❤❤🙏🙏🙏🙏

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 года назад +14

    मेरो नजरमा दुइतै तिम दोहोरी किङ हो , जस्ले जिते पनि शुभकामना छ ।

  • @ekjungchhetri5483
    @ekjungchhetri5483 2 года назад +21

    Asmita winer hunuparxa bhanne sabai le bhot garum

  • @shresthashyam8491
    @shresthashyam8491 2 года назад +26

    मलाइ मन पर्ने टिम जीवन अस्मिता सफलताको शुभकामना

  • @dillirajgiri3274
    @dillirajgiri3274 2 года назад +36

    प्रकाश् राजा लाई जितको शुभकामना ❤️❤️

  • @sabinalama4901
    @sabinalama4901 2 года назад +66

    रमेश बिजि दाइको जज एकदम मन पर्छ

  • @panchakoshichannel590
    @panchakoshichannel590 2 года назад +54

    रमेश बिजिको को जज गर्ने शैली अनि बोल्ने शब्द अत्यन्तै गहकिला हुन्छन सधै ! !

  • @bhojchhetri7957
    @bhojchhetri7957 2 года назад +60

    प्रकाश शब्दमा माहिर छन दोहोरीको त राजा नै हुने भये ❤️

    • @beeshalchettri2416
      @beeshalchettri2416 2 года назад

      🎢🚓🚓♨️🚅🚅🌌🚔️🚅🚖🚅🚖🚅🚞🚞🎢🎢🚞🚞

  • @prakashgautam1984
    @prakashgautam1984 2 года назад +142

    प्रकाश प्राजुली एक अति उत्कृष्ट रचनाकार सङ्गै गाएक हुनुहुन्छ सबै नेपालिले अमुल्ये भोट गरेर माया गरिदिनुहोला🙏💕🇳🇵

  • @chokalipathak8699
    @chokalipathak8699 2 года назад +46

    प्रकाश पराजुली र मिना बुढाथोकी लाई अग्रिम शुभकामना छ

  • @manpariyar3049
    @manpariyar3049 2 года назад +50

    प्रकाश पराजुली मलाइ मन पर्ने कलाकार🙏👌

  • @mr.arunsubedi4650
    @mr.arunsubedi4650 2 года назад +10

    मिना बुढाथोकी र प्रकाश पराजुली को fan को को हुनुहुन्छ। सबै मिलेर जिताउन पर्यो यो जोडीलाई।

  • @gyanendrathapachhetri2838
    @gyanendrathapachhetri2838 2 года назад +48

    कस्तो संयोग स्याङ्जा -स्याङ्जा कै भिड्नु पर्ने तर पनि शुभकामना प्रकाश अनि मिनाको जोडीलाइ

  • @dilipkc3967
    @dilipkc3967 2 года назад +23

    शब्द चयन धेरै राम्रो प्रकाश पराजुलीको
    वावा ।।धेरै मन पर्यो ।

    • @anitagrg1747
      @anitagrg1747 2 года назад +1

      हो नि प्रकाश त दोहोरी को किङ हो नि🌷🌷बधाई छ प्रकाश लाइ

  • @MandirMusic
    @MandirMusic 2 года назад +1074

    नमस्कार सम्पूर्णमा मलाई यो अवसर प्रदान गर्नु हुने आदरणीय चन्द्र शर्मा ज्यू , वद्री पंगेनी ज्यू ,रमेश वि जी ज्यू ,दीपक खड्का ज्यू लगाएत सम्पूर्ण नेपाल टेलीविजन परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । सम्पूर्ण निर्णायक ज्यू हरू र प्रिती आले ज्यू प्रति आभार प्रकट गर्दछु र मलाई साथ सपोर्ट गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञ छु । ❤️❤️❤️❤️❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +61

    प्रकाश पराजुली / मिना बुढाथोकी अनि
    जीवन सिग्देल / अस्मिता डल्लाकोटी 😘
    मलाई मनपर्ने दुबै टिम को दोहोरी भिडन्त
    पर्ने भएछ दुबै टिमलाई शुभकामना छ 💐

  • @bimalmagar4653
    @bimalmagar4653 2 года назад +11

    ल है आब जसरी भय पनि हाम्री दङ्गाली चेली मिना जि लाई जिताउनु पर्छ यस्को लागि सबै जना ले मिना जि र प्रकाश लाई भोत गर्नु पर्छ मिना जि र प्रकाश् परजुली सर को यक दम राम्रो प्रस्तुती छ यहाँ हरु लाई धेरै धेरै सुभ कामना

  • @yashodaadhakari7935
    @yashodaadhakari7935 2 года назад +19

    प्रकाश is always प्रकाश
    Light is everywhere light...best of luck प्रकाश दाई

  • @dillirajruwali611
    @dillirajruwali611 2 года назад +37

    भाइ जीवन सिग्देल र हसिली, रसिली सदाबहार गायिका प्यारी बहिनी अश्मिता डल्लाकाेटिलाई विजयको लागी हार्दिक शुभकामना ।

  • @aadityaadhikari001
    @aadityaadhikari001 2 года назад +22

    Prakash parajuli ✨🥺🥰

  • @ishworgurung8912
    @ishworgurung8912 2 года назад +129

    लाखौ करोडौ दर्शक सोत्राहरुको मन जित्न सफल गायक चिज गुरुङ लाई दोहोरि champion वाट गुमाएका छौ ' तथापि प्रकाश भाई लाई दोहोरि champion को अगामी श्रृंखला बाट हामी गुमाउन चाहान्नौ धन्यवाद !

    • @user-xo3qs3dm4g
      @user-xo3qs3dm4g 2 года назад +2

      Asmita bunu li badhai xa ra agami ko suva kamana arko hapta hare bhanera sunyo bhabe dohori champian herdina

    • @sirjanasubedi5542
      @sirjanasubedi5542 2 года назад +2

      Umm k

    • @chameligurung3907
      @chameligurung3907 2 года назад +2

      Sachikai ho ishwor g

  • @dreamking1235
    @dreamking1235 2 года назад +14

    प्रकाश अनि मिनाको जोडिले तहल्का मचायको छ

  • @mohantamoli6763
    @mohantamoli6763 2 года назад +47

    प्रकाश दाई का शब्द बाट एकदमै प्रभावित भय सफलताको शुभकामना दाई

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 года назад +71

    जीवन सिग्देल र अस्मिता दर्लाकोती को परस्तुति राम्रो भयनी।प्रकाश् पराजुली र मिना बु डा थोकी को शब्द शब्द ले मेरो मन छोयको हुदा मेरो समर्थन र भोट् प्रकाश र मिना लाई छ।

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 2 года назад +53

    अस्मिताको श्ब्दमै दम छ..best off luck..मेरो 50 भोट पक्का भयो।

  • @lamsaljagannath896
    @lamsaljagannath896 2 года назад +24

    अत्यन्तै उत्कृष्ट शब्द चयन प्रकाश् पराजुली &अस्मिता डल्लाकोटिको दोहोरी च्याम्पियन जितेको हेर्ने ठुलो धोका छ।हाम्रो स्याङ्जाको सान प्रकाश् पराजुली सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🙏🙏🇳🇵🎵🎤

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +23

    शुभकामना प्रकाश दादा मिना दिदि 🥰🎼

  • @mohankhadka8925
    @mohankhadka8925 2 года назад +299

    सम्पुर्णमा नमस्कार म मोहन खड्का आज म
    पनी हेर्न को लागी हाजीर भए है... ...

  • @rabindevkota9980
    @rabindevkota9980 2 года назад +21

    अस्मिता डल्लाकोटी र जीवन सिग्देलको फ्यानहरु यता हाजिर हौ त🤘❣️

  • @narayanadhikari1919
    @narayanadhikari1919 2 года назад +15

    यो टिम फाइनल मा जुध्नु पर्थो किनकि अस्मिता र प्रकाश दुबै राम्रो सम्भावना भएका कलाकार हुन र मेरो दुबै लाई माया र शुभकामना ।

  • @shalikramsapkota2456
    @shalikramsapkota2456 2 года назад +43

    अस्मिता बैनी लाई जितको अग्रिम सुभकामना !!!

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 2 года назад +115

    चन्द्र शर्मा सर को आजको भनाइले मन छोयो।।।साच्चिकै यो टिम को भेट फाइनल मा हुन पर्ने थियो।।।बिडम्बना।।

  • @nabingahatraj8129
    @nabingahatraj8129 2 года назад +40

    प्रतीक्षा मा छौ आज निकै रमाइलो हुने भयो किनकी पुस्कल शर्मा ज्यु को आगमन भएको छ दोहोरी च्याम्पियन मा

  • @tikaramrijal3329
    @tikaramrijal3329 2 года назад +18

    प्रकाश र मिना लाई सफलताको शुभकामना

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 года назад +30

    प्रकास दाइ को शब्द चाहि हो के wow🙏🙏🙏

  • @runjithunter4262
    @runjithunter4262 2 года назад +57

    मलाई झुटो आश मात्रै दिएर
    हिड्या रैछौ साथैमा लिएर - वाह! मिना बुढाथोकीको ❣️❣️❣️

  • @shantibasnet8162
    @shantibasnet8162 2 года назад +42

    मलाई मन पर्ने भाई प्रकाश र मिना best of luck

  • @bhaktabhakribluefilm9747
    @bhaktabhakribluefilm9747 2 года назад +22

    अस्मिता बैनी र जिबन सिग्देलकाे लागी मेरो भाेट अनि बधाई पनि

  • @sabinalama4901
    @sabinalama4901 2 года назад +23

    वाउ! अस्मिता जि मान्छे सानि भएिनि गित गाउन कति जान्ने

  • @bhakturamchudali3198
    @bhakturamchudali3198 2 года назад +19

    प्रकाश र मिनाले जितनुपरछ

  • @gsrizal6662
    @gsrizal6662 2 года назад +188

    मैले मन पराएको दोहोरी गायक प्रकाश पराजुली हुन्। उनी जसरी पनि फाइनल पुगे जतिकै हुन्। आगामी दिनमा अनि भविष्यमा पनि सफलताको शुभकाना ।

    • @asaltamang1257
      @asaltamang1257 2 года назад

      6666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666668

    • @karunarnav
      @karunarnav 2 года назад +1

      lll

    • @rjsunar881
      @rjsunar881 2 года назад

      Yuuhyyj

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 2 года назад +13

    अस्मिता बैनी काे स्वर र शब्द धेरै राम्रो छ best of luck 👍👍

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 2 года назад +17

    जज ले राम्रो team लाई saport गर्नु पर्ने ।शब्द को खानी प्रकश को जोडी

  • @shreedhardhakal9692
    @shreedhardhakal9692 2 года назад +89

    प्रकाश सर दुब्लाउनु भा'छ जस्तो छ।
    उहाँको कला त कहिल्यै दुब्लाउदैन❤🙏

  • @samirrokamagar4366
    @samirrokamagar4366 2 года назад +63

    मेरो भोट मिना र प्रकाशको टिमलाई।तर अस्मिता बहिनिको कलाको शिर निहुराएर सम्मान गर्दछु।keep it up bahini asmita

  • @sangamofficial4935
    @sangamofficial4935 2 года назад +19

    Best wishes for Ashmita Dijju ❤️☺️🙏🥰

  • @reshamsunam1602
    @reshamsunam1602 2 года назад +21

    दुबै समुहको गित बिषय बस्तुमा रहेर गित उठाउने र गाउने शैलि अत्यन्तै राम्रो छ चारै जनाको गित उत्कृष्ट लाग्यो शुभकामना छ!!!

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 года назад +17

    अस्मिता सिस र जीवन भाइले जित्नु पर्छ है मेरो सपोट ।

  • @nitakhatri6886
    @nitakhatri6886 2 года назад +34

    खोइ कस्लाइ भोट दिने होला दुबै अतिनै मन पर्ने गायिका मत धर्म संकटमा।अरु नि कोहि हुनुहुन्छकी म जस्तै सोचाइमा

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 2 года назад +159

    आज सम्म प्रकाश ले गाएका दोहरी सबै सयौं पटक हेरे ।सबै उत्कृष्ट

    • @startiwari172
      @startiwari172 2 года назад +2

      Keya man ko kura garnu vo sir Thanks
      Vote pani gardinu la ramro manxe lai gumaunu hudaina yesto chances feri paidaina. 🙏

    • @sabinsandesh4695
      @sabinsandesh4695 2 года назад +2

      Wow 🥰🥰

    • @mandirashiwakoti6515
      @mandirashiwakoti6515 2 года назад +2

      हाई

    • @tikaramrijal3329
      @tikaramrijal3329 2 года назад +3

      अहिले सम्म कुनै पनि दोहोरी नछुटाई सुन्ने गर्छु म

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 года назад +2

      same yeta ।न हेरि कन सुत्दैन राति

  • @reenaadhikari7032
    @reenaadhikari7032 2 года назад +45

    मेरो भोट चै अस्मिता दिदि र जीवन दादा को लागि☺️ शुभकामना अस्मिता दिदी र जीवन दादा लाई☺️❣️

    • @amarkanxa2808
      @amarkanxa2808 2 года назад +1

      अस्मिता र जिबन शिक्देल लाई मेरोनी भोट

  • @pktechnicalchannel6434
    @pktechnicalchannel6434 2 года назад +199

    मेरो तर्फ बाट अस्मिता दिदी र जीवन सिग्देल दाजुलाइ ५० भोट सफलताको शुभकामना हजुरहरुलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dharmarajbhattarai50
    @dharmarajbhattarai50 2 года назад +18

    जिबन र अस्मिता बहिनी लाई अग्रिम बधाई

  • @khimroka703
    @khimroka703 2 года назад +19

    प्रकाश पराजुलि मिना बुढाथोकि अागामि दिन को शुभकामना मेरो तर्फ बाट फुल सपोट हजुर हरु लाई

  • @tejuadhikari4042
    @tejuadhikari4042 2 года назад +7

    Jivan g ko sabda chayan chai manai parne wowww baballll 🙏🙏🙏

  • @karkiganga7284
    @karkiganga7284 2 года назад +14

    अस्मिता & जीवन लाई सबैले भेाट गरउ है

  • @sirjanaparajuli4716
    @sirjanaparajuli4716 2 года назад +30

    प्रकाश पराजुली र मिना बुढाथाेकि ❤️❤️❤️

  • @shankarchhetri9555
    @shankarchhetri9555 2 года назад +13

    प्रकाश दादा क‍ शब्द धेरै राम्रो छ👌👌❤️❤️👈️

  • @khagendrasubedi3841
    @khagendrasubedi3841 2 года назад +12

    जिबन सिग्देल क‍‍ो टिमलाई धेरै धेरै शुभकामना

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 2 года назад +15

    फाइनल दोहोरी प्रकाश पराजुली & मिना बुधाथोकी vs डिला बि. क. & राजु के. सी. हुनु पर्छ भन्ने जति हाजिर हुम

    • @binodgotame577
      @binodgotame577 2 года назад

      १००% समर्थन मेरो पनि

    • @devthapa7661
      @devthapa7661 2 года назад

      म नी छु है

    • @purnathapa9863
      @purnathapa9863 2 года назад

      म पनि सहमति

  • @ritarawat4507
    @ritarawat4507 2 года назад +279

    आहा आज को प्रस्तुति अति राम्रो आदरणीय daii दिदि को दुबै tim लाई शुभकामना ❤️🙏🇳🇵है।

    • @uttargurung4555
      @uttargurung4555 2 года назад

      Rita Rawat rijalt k vo atur vaisakiyo hirnalai

    • @tejgurung1315
      @tejgurung1315 2 года назад

      Rita k vayo rezalt

    • @milanthapa6545
      @milanthapa6545 2 года назад

      भन्देउ न निष्ठुरी तिमी कता छौ

    • @davesapkota4924
      @davesapkota4924 2 года назад +1

      Bainee lai agrim badai

    • @ranbagalemagar4426
      @ranbagalemagar4426 2 года назад +2

      रिता ले जीते जस्तो लागेछ खुशी हूदै आकीछन त

  • @baburamkafle3762
    @baburamkafle3762 2 года назад +43

    दुबै समुहको अत्यन्तै राम्रो प्रस्तुति तर बिजेता म प्रकाश् भाइ लाई देख्छु धेरै धेरै शुभकामना 🌹

    • @badripandit3502
      @badripandit3502 2 года назад

      Prakash and Mina both are better then Asmita and Jivan. But also ash

    • @santebhujel5552
      @santebhujel5552 2 года назад

      Prakashle pelna khojne lai bhot chhaina ntv ko jalsajhi jitaune ra haraune kam hunchha !tesaile jask o bhot badi aayo manparne team kohisab rakhdachha

    • @eendrarokamagar2341
      @eendrarokamagar2341 2 года назад

      No

  • @dolrajaryal4385
    @dolrajaryal4385 2 года назад +8

    दोहोरीका बादशाह प्रकाश पराजुलीलाई धेरै बधाई छ । विजयको अग्रीम शुभकामना ।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад +13

    प्रकास र मिना बुढाथोकि नै पहिलो नम्बरमा

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 2 года назад +34

    दुबै टिम लाई शुभकामना
    अबल दोहरी दुबै टोलि को जस्ले जिते पछि
    तर मेरो भोट चाहिँ जीवन र अस्मिता लाई।

  • @kedarkhatri1827
    @kedarkhatri1827 2 года назад +6

    आहा क्या सारै उत्कृष्ट प्रस्तुति दुबै पक्षकाे तर पनि भाेट चाहिँ प्रकाश र मिना लाई

  • @ramkunwar3429
    @ramkunwar3429 2 года назад +18

    दुबै टीम एकदम राम्रो मलाइ दुबै टीम मन पर्छ ! म यो पटक दुबै तिमलाइ भोट नगरी न्याय दिन चाहान्छु ! लम्जुङ्ग 😘

  • @Pianolesson07
    @Pianolesson07 2 года назад +203

    प्रकाश भाईको शब्द संयोजन दामी लाग्यो

  • @rejinalama6813
    @rejinalama6813 2 года назад +81

    मेरो मन ले खाको भनेको प्रकाश भाइ हो किनाकी गित उठान को सुरुवाद सारै राम्रो लाग्छ

    • @bhaktabhakribluefilm9747
      @bhaktabhakribluefilm9747 2 года назад

      अस्मिता बैनी र जिबन सिग्देलका बधाई अनि भाेट

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +23

    प्रकाश भाइ धेरै राम्रो प्रतिभावान कलाकार।बधाइ सफलताको शुभकामना

  • @lilarajwagle6166
    @lilarajwagle6166 2 года назад +13

    दुबै जोडी मेरो रोजाइमा परेका हुन ।
    फाइनलमा देख्न मन थियो, दुबै जोडिलाइ अगाडिको स्थान सुरक्षित गर्न मौका मिलोस शुभकामना !

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +11

    सुरू देखि पुरै हेरने हो र सुन्ने हो भने प्रकाश पराजुली को राम्रो लाग्यो मलाई त

  • @somgomdentamang395
    @somgomdentamang395 2 года назад +36

    यो हप्ताको दोहोरी प्रकाश पराजुली र मिना बुढाथोकी ले पक्का जित्छ

  • @umaneupane3542
    @umaneupane3542 2 года назад +10

    कति मिठो शब्द चयन प्रकाश को 👍👍

  • @birkhatamang7916
    @birkhatamang7916 2 года назад +5

    मलाई हिरदय बाटै मनले खाकाे जाेडि प्रकाश पराजुलि रमिन बुडथाेकि नै हाे शब्द चईदेखि लियर साेर सबैमन पर्छ मलगायत मेराे अाफन्त साथि भाइ मार्फ 10 भाेट चई गयारेटि

  • @harishmahara6757
    @harishmahara6757 2 года назад +29

    प्रकाशको शब्द दमदार छन् ,,,

  • @jeewanbaskota153
    @jeewanbaskota153 2 года назад +47

    प्रकाश पराजुली भनेको दोहोरी को राजा हुन। हाम्रो लाई होइन राम्रो भोट गरुम शुभकामना प्रकाश पराजुली मिना बहिनी 😍

  • @ishmitasubedi8402
    @ishmitasubedi8402 2 года назад +5

    My good luck is always with u asmita and jivan dai love from 🇳🇿

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 2 года назад +22

    अस्मिता नानी को हांसो र गीतको शब्द ले तान्यो भोट पनि हाली सके शुभकामना ।

  • @suratrawal743
    @suratrawal743 2 года назад +35

    नेपाली लोक दोहोरिलाई काधमा बोकेर हिड्न सक्ने क्षेमता भयको गायक हुन प्रकाश प्राजुली अनि मिना बुढाथोकी यिनिहरुलाई अझै अगाडी बढाउनु पर्छ है सम्भावना बोकेकालाइ जिताउनु पर्छ है

  • @mahendramalla2540
    @mahendramalla2540 2 года назад +186

    प्रकाश भाइको शब्द चयन उत्कृष्ट छ।दुबै टिमलाई सुभकामना

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +102

    प्रकाश पराजुली को शव्द ले मन छोयो !! आगामी दिनको लागि शुभकामना

  • @baburamsubedi2585
    @baburamsubedi2585 2 года назад +5

    Best wishes for Asmita and jivan 💖💓Tons of love😗🤗

  • @aadityaadhikari001
    @aadityaadhikari001 2 года назад +32

    Prakash parajuli best singer ❤️✨

  • @Anupam_Shree
    @Anupam_Shree 2 года назад +22

    दुबै जना फाइनलमा पुग्नुपर्ने कलाकार कस्तो रुवाएको जीवन र मीनाले 😪😪 बहुत माया दुबैजनालाई स-प्रेम सम्मान छ .।

  • @amarrokamagar5550
    @amarrokamagar5550 2 года назад +6

    असाध्यै मार्मिक गीत दुबै टिमलाई अग्रिम शुभकामना छ

  • @sonumarahatta1055
    @sonumarahatta1055 2 года назад +5

    अस्मिता दिदी र जीवन दादा ले नै जित्नु पर्छ
    🤟🙏🙏❣️❣️