DOHORI CHAMPION || Sharmila B.C, Yagya Bhattarai VS Jalu Maya Gurung, Pritam Pokharel | EPISODE - 4
HTML-код
- Опубликовано: 8 сен 2024
- #sarojsimkhada #sitaghimire #sunilbuda #mansinghkhadka #kumarbasnet
Sharmila B.C, Yagya Bhattarai VS Jalu Maya Gurung, Pritam Pokharel
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Guest: Kumar Basnet
Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: bit.ly/nepaltel...
Online Website: nepaltvonline....
Website: ntv.org.np/
Facebook: /
Instagram: / channel
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
हरेक शनिबार राती ९:१० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
LIKE, COMMENT, SHARE, and SUBSCRIBE !!
Okk
शुक्रबार पनी लेयाउनु पर्यो
@@lalchhetri7553 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@@gangakhatri3854 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍
Voice of nepal हेरेर दोहोरी च्याम्पियन हेर्म आउने जति यता
है सर जी म पनि छू।।
सर्मिला बैनी र बाग्लुङ का को को साथी भाइ ले हेर्नू भयो यता लाइक हान्दिम त 👇️
जालुमाया मन प्रने जति यता हाजिर्🖐️✋🖐️✋🖐️✋
👏
अरु त्यस्तै हो दोहोरी च्याम्पियन को जर्ज 🙆
साब हरुको बोलीवचन ब्यवहार सुधार्नु
भएकोमा मलाई खुशी लागेको छ 🤗
यस कार्यक्रममा भाग लिनु हुने सम्पुर्ण
दाइ दिदीहरु लाई धेरै शुभकामना 💐🙏
सहि हो 🙏🙏🙏
real
@@purnasunam8109 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@@atengabu7048 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
जता गय पनि Comment चाइ न छुट्ने रैछ है 😍
प्रीतम र जालुमाया को सपोटर जति यता आउनुस है
😀😂😂😀😀💓💓💓
😍😍😍😘😘😍😘🇳🇵❣️❤️
जय होस जालु माया अनी प्रीतम जी को।।
👌
जय पित्म vai
दोहोरी च्याम्पियन कस्तो लाग्दैछ भन्नुस है ।। हाम्रो समुहको प्रस्तुती पनि रहनेछ है अब केही हप्तामा 💓माया💓 गरिदिनुहोला है ❤️❤️🙏🙏
Ok malai tw hjr ko swor sabda lastai man parxa hjr
जित तपाईंको हो मित्र
Waiting ☺️☺️
Full suport xa
@@ramharikhadka9101 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
रमेश बिजि को निर्णय क्षमता प्रती उच्च सम्मान।
सबै लाई नमस्कार 🙏म प्रीतम पोख्रेल
रियालिटी ' सो ' मा यो मेरो पहिलो अनुभव हो सोचे जस्तो गाउन त नसकिने नै रैछ। त्यही पनि कोसिस गरेको छु हजुर हरुलाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुस हैत्💓❣️
आसा छ राम्रो हुनेछ
Aati ramro xa sor AATI ramro suvakama
प्रयास धेरै राम्रो छ आसा छ हाम्रो दाङको नाम राख्नुहुनेछ 💐🌷🌺
Derai ramro chaa
भईको राम्ो छ
पृतम पोख्रेल को शब्द चयन गर्ने छेमताको फ्यान भय पृतम को फ्यान को जति यता हाजिर गरुम हाल जम्मु कस्मिर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳
पृतम भाईको शब्द चयन यति मिठो
छ so sweet
हार जित भन्ने कुरा भैहाल्छ तर शर्मिला बिसि को पनि उत्कृष्ट लाग्छ्👌👌💚💚💚🙏🙏🙏
Jalumaya👌👌 लाखौं लाख सुभकामना सधै खुशी अनि मस्त रहनु !
जालुमाया गुरुङ र प्रितम पोखरेल लाई साथ सपोर्ट गर्ने को को हुनुहुन्छ यता हाजीर गरौ त
बद्री दाजु 1 हप्ता मा दुई वटा कार्यक्रम गराउनु परो अनि मज्जा अाउन्छ
The voice of nepal हेरेर दोहोरी champion हेर्दै छु अनि comedy champion हेर्न बाकी नै छ।
कमेडी च्याम्पियन सकियो भोइस अफ नेपाल नि सक्कियो अहिले दोहोरी च्याम्पियन हेर्दैछु म पनि 😁😁😁
Nice sabko
@@twoone1837 नाहिस
आजको एपिसुद नि हेरियो मेरो मुल्यांकन मा नि जालुमा र पृतम को तिम लाई छनोट गरेको थिए सचिकै राम्रो मुल्यांकन गर्नु भो आज । धन्यवाद सम्पुर्ण मा 🙏🙏🙏🙏🙏
Yes ramro xa dubailai badhai pani
सीता थापा ले गलत निर्णय गरिन
यो कार्यक्रम नछुटाइ हेर्ने द्रशक बिन हामी संघ जोडीनु होला
I am watching every episode
Nepal dohori champion
From America ,!!
@@bishnurana6633 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
Ma xu qatar bat herdaixu
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍
@@dhurbaraj6613 ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
जुन कलाकार सुरुमै म्यालोडीमा चिप्लियको उसैलाइ अगाडि लैजानी !सवाल जवाफ् छन्द अनुप्रास जति जे भनेपनी दोहोरीको मुटु भनेकोनै भाका हो!सीता थापाको उच्च मुल्यांकन को लागि संमान छ!
जलुमाया जित्नु पर्छ है पुर्ण बिश्वास का साथ प्रस्तुती दिनुहोला🙏🙏💜💜
उम है
दोहोरी को पर्खाई मा छम 😍😍😍😍🥀🥀🌳🥀🌺🥀🌺🌻🌼🌷🌱🌹🌿🌾🌵🌴🌲🍁🌳🍂🍂💐
शर्मिला बिसिको भाका पक्कड १दम उत्कृष्ट लाग्यो!शर्मिलाले फर्काय पछि दोहोरी सुन्नको मजा बेग्लै भयो!
जलु माया दिदी र पिर्तम लाई बधाइ छ । जर्ज हरु ले केही सुधार लिएको मा खुसी लाएयो 😂😂😂😂😂
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍
दोहोरी गित सारै मन पर्छ र सम्मान पनि गर्छु तर यो दोहोरी च्याम्पियन कार्यक्रम खासै हेर्न मन लायान है मलाई त जय लोक दोहोरी
सहभागी दुवै समूहको जोरदार प्रस्तुति , निर्णायक मण्डलको निर्णय सकारात्मक !
आजको जजिङ् एकदम उत्कृष्ट छ।अनि सानो सुझाव जज हरूलाई नी बेला बेला दोहोरी हान्न लाउने विच बिचमा अनि सुरूवात मा लास्ट मा सुनमा सुगन्ध।
लोक दोहोरीलाई माया गर्ने सम्पुर्ण मन हरु याता !!
आहा!!! हाम्रो देश हाम्रो भेष हाम्रो लोक संस्कृती। नेपालको सबै भन्दा ढुलो लोक दोहोरी अंतर्गत दोहोरी च्याम्पियन बिदेशमा बसेर हेर्न पाउँदा खुसिको सिमा छैन। दुबै समुहको प्रस्तुती जब्बर छ।
हैट जज हरूले राम्रोसँग सुन्न पर्यो । प्रितमले सोधेर नै केटिले जवाफ दिएको देखिन्छ। कमेन्ट गर्नू भन्दा पहिला दोहोर्याउन पर्यो जजहरू !
जालुमया गुरुङ दिदी ले सुरुमा डराएर गाएको जस्तो लागेको थियो पछि क्या राम्रो पिकअप गर्नु भो अहा!उत्कृष्ट गाएन🙏🙏🙏
सर्मिला र प्रितम काे प्रस्तुति अाजसम्मकै दाेहाेरी च्याम्पियन काे उत्कृष्ट लाग्याे कस्ताे मिलेकाे सबाल जबाफ दुबै टिमलाई शुभकामना
बाउबाजेको संस्कारमा रहेर
लाइन सिन्दुर नछुनी भएर्💖💖💜❤️
नारीहरु कडा 🇳🇵🇳🇵🇳🇵🇳🇵
हार/ जीत हुनैपर्ने भएर हो हार्नु परेको दुबै पक्षको प्रस्तुती दमदारनै थियो । बधाई छ दुबै टीमलाई ।
प्रितम भट्टराई र सर्मिला बि सी काे दाेहाेरी दम्दार प्रस्तुति धेरै राम्रो छ धेरै धेरै बधाई साथै अघ्रिम शुभकामना ।
नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी तर के गंनु RUclips मा पनि जिरा hospital पाट्नर के हालेको हामी बीदेशमा बस्नेलाई किन चाहियो यडभटाईज। धन्यवाद
दोहोरी च्याम्पियनको जजहरु मन नपर्ने कोको हुनुहुन्छ यता हजिर हौं त🤘
Dohori chyampion sunchalakka Badri Pangini jyu Ra Priti Aale Bainilai Dherai Dherai Dhannybad Cha Malai you Marry Kram Barabar Hernegarchhu Sarai Ramro Lagchha Palpa Hyderabad india
सम्पूर्ण मा नमन म लाेक दाेहाेरि गायिका तारा थापा हाम्रो समुहकाे दाेहाेरि अाउदै छ माया गरिदिनु हाेला,,,,,,,
आहा कति मीठो दोहोरि
आज मात्र होइन च्याम्पियन को इतिहास नै पिताम्बर ले जित्नु पर्छ ।😍😍
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍
लाखौंलाख शुभकामना छ #जालुमायाँ_गुरुङ बहिनीको शब्दले साह्रै चित्तबुझ्दो सब्दको #तीर अन्त्यमा 🌈
"छोरालाई भोटो, छोरीलाई जामाको
कहिल्यै कमि हुन नदिनु आमाको"
खै यत्रो ठुलो शो गर्नु भको छ कलाकार हरु पनि राम्रोइ नाम चलेकोइ हरु छन जस्तो छ तर केताकेती खेलेको जस्तो लाग्यो दोहोरिका टुक्राताक्री सुन्दा।।।।। खासै चस्स बिच्ने छैन ल।।।
बधाई छ है जालु माया अनी प्रीतम जी को जोदी लाई
दोहोरी छुटाउन मन लाग्दैन तर जजहरु हेरेर हेर्न मन लागेन सरि ।
Wow good looking sangs is like video Nepali voice look dohari 💗💗👍👍
Preeti aale dee dohori bhanda rock pop ma janu parne ho
Shabai thikai lagyo dohori.
खेल त हो हार जित त भईहाल्छ तर दोहोरी सारै मन छुने छ
Jalu maya ko jita hunu parchha dherai ramro dohori
Jalu Maya baini best wishes
जस्ले जे भनेनी आज को गीत को तुक्का जालु मायागुरुन कोर प्रीतम को मीले को छ
सर्मिला र प्रीतमको दोहोरी भाग ४ सम्मकै उत्कृष्ट दोहोरी
सिता थापा दिदी हजुरले जुन खोट लगाउनु भो शर्मिलालाई त्यो गल्त छ एक चोटी फेरि गित सुन्न होला किनकी प्रितमले तिम्रो बारे भनेर सोधे पछी बल्ल शर्मिलाले आफ्नो बारेमा भनेको हो🙏धन्यवाद 🙏
शुभ कामना दङ्गाली भाइ र रोल्पालि बैनि
तिम्रो बारे जान्न मन लागेको, गाउँमै बस्छु हिजो हो आएको 👌प्रितमले कस्तो ट्रयाकमा ल्याएको दोहोरीलाई 👌👌😍😍
yes मिस यस्तो शब्द चयन पनि उत्कृष्ट वा तिमी जज को पनि क्षमता थाहा पाइयो।
Sarmila ra vai ko git ko sabda dherai ramro x
Yo Dohori very nice ,!best of luck !
दोहोरि च्यम्पियन सरै रमाइलो ।।बधाई सबै लाई sound system सारै राम्रो छ।। #नेपालिपरिकार लोक संकृति को जगेर्ना ।। गरेकोमा सबै मा शुभकामना ।।
all the best dohori chyampin
जालुमाया दिदिको फ्यान र उहाँको दोहोरी मन पराउने कोको हुनुहुन्छ यता आउनुस है रोल्पा तिर ।
यता
I like lokdohari
Jalumaya didi badhai chai
सबै जज मा सम्मान ! बेला बेला चाहिने भन्दा बढी बोल्छ्न जजहरु बद्रीले अगुल्टोले हान्नु परो ! उत्कृष्ट जज मेरो लाई रमेश दाइ प्रती उच्च सम्मान। प्रतिभाशिल नव कलाकारलाई हौसला दिने ठाउमा प्रजातती सुट्थोले के भने अर्का चन्द्र को म कुरा गर्दिन चिन्दिन पनि। कार्यक्रम संचालन गर्ने शैली राम्रो छ संचालन गर्ने दुबै जनाको जोडि बोली मिलेको छ। हप्तामा दुई पटक गर्नु परो दाजी कार्यक्रम
Jalu didi badhai chha ramro dohori jaja ko nirnaya sahi layo
पिर्तम को सब्द चयन राम्रो लाग्यो
हार्दिक बधाई छ जालुमाया र प्रीतम भाइलाई 🌺🌺🌺🌺
जज हरुले गाउदा पनि झुक्कियकै छन त,हेर्नु भयाे नि,
ठिक गर्नु भयाे यी बुडालाई गाउन लायर, कत्तिन मै हु थियाे र????जालुले सहि जबाफ दियकै छिन,यिनिहरु जज जजलाई भिडाउन पर्छ है बद्री दाई😀
प्रीतम र जलु ज्यु तपाई लाई बधाई तथा शुभकामना🌹🌹💜💜
हामि लोक दोहोरी प्रेमीहरु को महाभारत दोहोरी च्यम्पिएन 🙏 आजको प्रतिस्पर्धाका बिजेता टिमलाई बधाई र उपबिजेता टिमलाई शुभकामना
आहा!! साह्रै राम्रो दोहोरी बधाई छ भाइ प्रीतम पोख्रेल र दिदी जालुमाया गुरुङ लाई आगामी दिनको लागि शुभकामना !!!
1St पिसोट भन्दा
2nd पिसोट भन्दा
राम्रो लागेयो आफनो आफनो
बिचार हो बधाइ छ सबै टिम्म लाई
दोहोरी धेरै रमाइलो लाग्यो
🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍👌👌👌 आ हा कति राम्री देखिएकी बैनि लाई तामाङ टोपीले ❤❤❤❤❤❤❤❤धेरै धेरै धन्यवाद
Ramro X dohori badaex jalumaya Bhai 🕉️🙏🙏
जालु र पिताम्बर लाई धेरै धेरै बधाई छ अनि सर्मीला लाई पनि हार नखानु होला भन् चान्छु धन्यवाद
Jalu didi badhai chha ma hjr ko thulo fyan
Xorii dharaii ramro xa ❣👌👌
जज अझै सुध्रिनु जरुरत छ त्यो दिन को जस्तो हर्कत अब बाट कहिले पनि सुन्न देख्न नपरोस
उठेको बस्तिमा अनि इन्द्रेणिमा देखेको सर्मिला बिसि।
जजहरु अालु जस्ता भय पनि के गर्नु हाम्रो भबिष्यमा स्टार हुने दादा दिदिले गायको दोहोरी हेर्ना अाको दोहोरी का राजा भन्नाउदाले पुरुषकार कति छ के छ भन्दै गुर्चीमा बस्छन् क्यार
दिन भरिकाे थकान पछि भिडियो हेर्दा अानन्द अायाे धेरै राम्रो लाग्याे सबै कलाकारलाई प्रगति काे कामना
जय गित जय संगित
राम्रो निर्णय भएको छ > हो हेर्दा जे लागेको थिएन तर असाध्य राम्रो जालुमाया को टिम ले गाएको छ , बधाई छ !
बल्ल आज आवजको समिश्रण मिलेको पाइयो सुन्दा नि आनन्द लाग्यो। यसलाई कायम राख्नुहोला धन्यवाद ।
पहिलो जोडिलाइ सलाम छ ।
गुर्सिनी बैनिलाइ बधाइ
Jalumaya gurung ko jet hosa badhai chha
हार्दिक बधाई तथा शुभकामना जलुमाया गुरुङ्ग sis र प्रीतम भाइ लाइ👍️👍️
दूबै पछ्य राम्रो छ
Ramri dekhe ma bhanda dovarai
Haso pani kya mitho hobarai 👏👏👏👏xin Xin bajne chura
Dami dami
हामी मेशेन्जर ग्रुपमा दोहोरी खेलेझै पो लाग्यो मलाईत ।।
दर्सक सग को दोहोरि मा मलाई उत्कृष्ट घोषणा गर्नुभएको मा धेरै धेरै धन्यवाद
Tara sister gorkha mankamana vanne geet heee BATA start hudaina jahasamma malai lagx
राम्रो लाग्यो.. अझ बढी प्रितम् सोल्टीको..
निर्णायक ज्यू हरुबाटको निर्णय ठीक लाग्यो ।
दोहोरिको मुल्यांकन राम्रो भयकोछ धेरै धेरै बधाई छ दुबै टिमलाइ हासी हासी हार स्वीकार गर्नु भो हार्दापनी हास्नु भो सर्मिला बिसि तपाईं महान हुनुहुदो रहेछ
बधाई छ रोल्पाली चेली जालुमाया दिदी र दङगाली भाइ पिर्तम पोखरेलाइ
Nice voice 2 tim ko brst
watching from USA,calfornia(los angles)
यु ए स नै हो त्यो पनि क्यालिफोर्निया हो लौ लौ मलाई नि थाहा भो हजुर अमेरिका होइसिन्छ भनेर😂😋😋😋
यो कमेन्ट देखे पछि सब्स पनि गर्दिनुस तपाइको हरेक मनोकामना पूरा हुने छ्न
Ramro parustut garidinuvayo badhai & suvakamana
दोहोरी च्याम्पियन सुरू भए देखी पहिलो चोटी हेरियो । स्वर र सुरको मुल्यांकन नै भएन र निर्णयमा चित्त बुझेन ।
ल ल साहरै राम्रो छ