RAJENDRA PATHAK, MINA NEPAL VS SHOVA KARKI, BAL CHANDRA BARAL | EPISODE-5 || DOHORI CHAMPION
HTML-код
- Опубликовано: 9 апр 2021
- दोहोरी Champion को आगामी एपिसोडमा राजेन्द्र पाठक र मिना नेपाल संग भिडन्त गर्दैछन् शोभा कार्की र बाल चन्द्र बराल। हेर्न नभुल्नु होला शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा । प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको । #dohorichampion #Dohori #dohorinepal
RAJENDRA PATHAK, MINA NEPAL VS SHOVA KARKI, BAL CHANDRA BARAL
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
#dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: ntv.org.np/
Facebook: /
Instagram: / channel
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com) Спорт
हजुरहरुलाइ दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है । मिना बुढाथोकी दिदी र म पनि दोहोरी च्याम्पियन मा भिड्नको लागि आउदैछौं हेर्दै गर्नुस है ।।💓💓💓
ok, तर निर्णायक नै मन पर्दैन !
Tapaiko ta jhan babal
जज को थुतुनो देख्दा रिस उठेछ अरु त ठिक छ
Prakash bhai yo champion jitesi pls tyo timro coat fernu hai 😂😂 natra gau auda 2 jor ma haldimla. Champion ko suvakamana timi ra bainee lai
1000% हजुरको जीत
नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की मैले गाउने प्रयास मात्र गरेकी छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन न भुल्नु होला है अनि हाम्रो टिम लाई माया गरिदिनु होला है
Waaaa.....kati mitho
आसा गरौ सफलता मिल्नेछ आजको दोहोरी कडा छ
दोहोरी चेन्पियन हजुर ले जितेको हेर्ने मन छ शोभा दिदी
Yakdam ramro gaunu vayo sis best of luck sis
हजुर त पुरानो कलाकार हो दिदी प्रयास त अहिले का कलाकार हुन् भन्ने हरूले गर्दा हुन्छ
हार जित भन्दा मिना नेपाल बहिनी प्रती सम्मान छ ओखलढुंगा को पहिचान झल्कियो।।।
हराकै हो ।जज ले ।शब्द शब्दमा बहस गर्न सक्छौं जज भन्ने मुर्ति सङग।
राम्रो लागाे अाजाकाे कार्यक्रम हाम्रो अाेखलढुङगेली चेलि अादाणी दिदी मिना नेपाल राम्रो छ हजुरकाे अावाज गित सङ्गीत
दोहोरी च्याम्पियनमा गोर्खाली गायक रबिन
लामिछाने लाई मिस गर्ने जति कोको हुनुहुन्छ
शोभा कार्की र बालचन्द्र बराल ले जित्छ भन्ने ले यता हाजिर हुम त ल साथी हो।
Badhai xha mamaji
नमस्कार ! म मिना बुढाथोकि ! आजको दोहोरि भिडन्त कस्तो लाग्यो? म र प्रकाश पराजुलिको समुह पनि अब केहि दिनमा दोहोरी भिड्न आउदैछौ! आशा छ साथ र सहयोग गर्नुहुनेछ! धन्याबाद!
waiting maa xau hjr ko दोहोरी को।
हजुरको जीत 100%
सिस हजुर को पालो कहिले हो?
Mina g hami 6u hjr ko sath sports ko laki best of luck
Jit ko subhakamana mina ji
यति राम्रो दोहोरि आज सम्मन सुनेको र देखेको थिएन यो ब्यापारि दोहोरि मा गाउने चेली को सधै उन्नति र प्रगति को कामना गर्छु
शोभा कार्की र रविन लामिछाने को जोडी खुब मिल्थ्यो
राजेन्द्र पाठक र मिना नेपाललाई फेरि ल्याउनु पर्छ । एक पटक अवसर दिन पर्छ ।
Right 🙏🙏
100% right kura garnu vayo
Sahi ho
yes
नम्बर दिनेबेला हात कमाउने, भन्ने बेला चाहिँ अहिलेसम्मकै रमाइलो भन्ने यो कुरा चाहिँ चित्त बुझेन है निर्णायक सीता थापा ज्यु ।
पछिल्लो दोहोरीलाइ लाखौंलाख सलाम,🙏🙏🆗🆗✅✅💯💯 म्याग्दीकी बैनिको गायकी अत्यान्तै उच्च सतरको लाग्यो-शब्द चयन शैली, स्वर, प्रस्तुति दोहोरी च्याम्पियनकै उत्कृष्टमा पर्छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🆗🆗🆗🆗☑️☑️☑️☑️☑️💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅
बलचन्द्र जि सचिकै शब्दको खानी नै हुनुहुन्छ हासिलो मुहार जति खेरा नि मुसुक्क हासी रहनु हुन्छ सफलताको शुभकामना ।सबै कलाकार उतिकै प्रवल हुनुहुन्छ सफलताको शुभकामना 🇳🇵🇳🇵🎤🎤🎤🙏🙏🙏
अरु त्यस्तै हो दोहोरी च्याम्पियन को जर्ज 🙆
साब हरुको बोलीवचन ब्यवहार सुधार्नु
भएकोमा मलाई खुशी लागेको छ 🤗
यस कार्यक्रममा भाग लिनु हुने सम्पुर्ण
दाइ दिदीहरु लाई धेरै शुभकामना 💐🙏
😃😃😃😃😃
काम छैन जहिले नि जजजज गल्ती को महसुस त गरि रहेका छन् त बरा यति राम्रो हुदाहुदै नि कति हो तनि हरेक कमेन्ट हेर्छौ हामी सबैले हजुर को जुन पनि यस्तै 😒😒
😄😃😃😃
मिना नेपाल को उत्कृष्ट छ ।
पक्ष र विपक्ष भए पछि हार जित त भइहाल्छ।तर जे होस दोहोरी दुबै टिमको उत्कृष्ट छ।
मिना दिज्यु सारै राम्रो दोहोरी अरु भन्दा हजुरको उतकृस्ट लाग्यो
मत मिना बैनीले केहि थोरै पइन्टले मूनिपरेकोमा सारै दूखी छू। हार नखानूहोला बैनी शूभकामना मिठो सम्झना।
राजेन्द्र पाठक र मिना नेपाल ले जित्नुपर्छ भन्ने यता
राजेन्द्र को अलि राम्रो भएना सुधार्नु होला मिना नेपाल राम्रो छ
Ho parcha
आहा , निकै रमाइलो दोहोरी ! जय लोकदोहोरी।।
राजेन्द्र पाठक र मिना नेपाल,को जोडी "दोहोरी च्याम्पियन" बन्ने प्रबल संभावना ।
दोहोरी च्याम्पियन / कमेडी च्याम्पियन
भोइस अफ नेपाल ✌️कता पट्टी हेरुम
सबैतिर एकैपटक आउने रैछ 🙆😋🤩
समय लिएर सबै हेर्दै जाने हो मत ।
छुटेपुटेको भोलि टाइम मिलाएर हेर्नुपर्छ हजुर
time mileyar sabai heram
Palo palai hernu ni aaj tapai le indreni vuleyko jasto x ni shantiko khojima aakhir sabai nepali jay indreni
voice of herda हेर्दै दोहोरी हेर्न आउने को को हो हाजिर हुम त
Ma chhu
Ma ni ho hai
Tapai pani atai hunuhunxa sangita g
🤚🤚🤚🤚🤚
Ma pane
आजको दोहोरी एकदमै उत्कृष्ट लाग्यो । बधाई छ । अतिथि जर्ज मा बरिस्ठ लोकदोहोरी गायक लोक दोहोरी क्षेत्रमा चिर परिचीत ब्याक्तित्व बिस्णु खत्री जि लाई पनि निम्त्याउनु पर्यो । हामी दर्शकहरु को माग हो यो ।
राजेन्द्र पाठक र मिना नेपाल ले wild card पाउनुपर्छ
एकदम सहमत
Mee too agree
सहमत म पनि
²⁹
Ĺpppĺlp@@Tarakhola_Ramugckamal
Voice of nepal herera yeta aako jati hajir hum
म छु💕
अति रामो लाग्यो 👌👌👌
शोभाकार्की र बालचन्द्र प्रस्तुती राम्रो लाग्यो।
shova karki ramro lagyo malai
राजेन्द्र पाठकको टीम best लाग्ने जति हाजिर गरौं त.....🥰❣️👌
मिना र राजेन्द्रलाई फेरि एक चान्स दिनुपरछ वएल काडमा
dubaiko viranta xa barabari lagxa pheri yek patak duichar wota line gaaun r xuttyaunu parxa
meena chai sarai ramro ho rajendra ta thik thikai layo
1 chance dinai parchha mina ko toli lai
दोहोरी च्याम्पियन अहिले दुबई बाट हेर्ने को को हुनु हुन्छ हाजिर हुम त साथी हो।
म त साउदी देखि हेर्दै छु हजुर
म पनि हो हजुर दुबईमा रातिको डिउटिमा बसेर हेर्दै छु
Dubai dekhi
राजेन्द्र दाइ र मिना दिदीलाई अर्को राउन्डमा पनि देख्न पाउनु पर्छ । प्रस्तुति दुबैको दमदार छ
सोभा जि को मुस्कान मन पार्यो मलाई त
दोहोरी पनि खतरा गाउनो भएको छ
all the best
दोहोरी भनेको यो होनि हारे पनि no tenson...
दोहोरी च्याम्पियन नछुटाई हेर्ने कुरेर बस्ने कोको छम? हाजिर हुम फाटाफट ल
👇👍
म पनि हो
ल है मेराे गाउले बालचन्द्र बराल राजा अग्रिम शुभकामना तथा बधाई ,बागलुङेले जित्नु पर्छ,जे हाेस अाफ्नाे जिल्लाकाे नाम अनि अाफ्ना मान्छे अाउदा देख्न पाउँदा खुशि लाग्छ
अहिले सम्मको सबैभन्दा उत्कृष्ट शोभा र मिना को शब्द चयन
आजको परिणाम जेभएपनि मीना नेपालको दोहरी मा राम्रो भविष्य छ। सब्द छनोट मा आफूलाई अब्बल साबित गर्नुभयो। सफल भविष्य को सुभकामना
Khuman Adhikari daii ko fan jati hajir hum ta 😘😘😘😘😘
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🙏🙏🙏
Big fan khuman adhikari
दोहोरी गीत भने पछि क कसलाई मन पर्छ यता हाजिर हुनु ल
✋✋
सुनीता बुढा र मानसिङ खडका को
Dohori sunn prakhaima xu🙏🙏👇👍
बधाई छ सोभाजी र बल्चन्द्र लगाएत सम्पुर्ण टिम लाई
मिना नेपालकाे स्वर देखि चकित परे
चारजना जजले एक एक टिमछान्ने भनेको छ तेसमा मिना बैनी र राजेन्द्र जी लाई ल्याउनैपर्छ उहा हरूकोगीद सारै राम्रो छ एक अबसर दिनैपर्छ योटिम लाई ।
बाँकी हेर्नै छ।
Shova.karki.bahini.hajur.le.man.mutu.xune.gari.darshak.saamu.sweet.perfomance.dinu.vayeko.ma.hardik.samman.ka.saath.ma.new.year.2078ko.hardik.mangal.may.shuvkamana.chahanxu
आजको दोहोरि चाहि दमदार लाग्यो दुबै टिम को ...keep it up ! love you both team
साेभा कार्की र मिना नेपालकाे उत्कृष्ट लाग्यो सब्द ♥️
याहा त निरणय लिन ,,जज हरुलाइ पनि कठिन हुने जस्तो छ,,
आहा कति मिठो ,,,
राम्रो लागो मिना दिदिको wowowow
आजको दोहोरी जोडि दुबै जोडि तगडा र साह्रै उत्कृष्ट लाग्यो
शोभा कार्की र राजेन्द्र पाठकलाई सलाम । पचास वर्षको उमेरसम्म सुन्न नपाएको उत्कृष्ठ दोहोरी आज सुन्न पाउँदा मनै हर्षित भयो । दोहोरी राम्रो हुनलाई माया पिरती, छाडापन, सुन्दरताको बयान मात्र विषय हुन सक्छन् भन्ने मानसिकता भएकालाई गतिलो झापट दिएकाछन् ।
वाओ बबाल दोहोरी दुबै टिम कडा हो बधाई छ दुबै टिमलाई वाओ दोहोरी प्रस्तुति सुन्न मज्जा आयो
अाजको दोहोरि कडा छ तर भयपनि सोभा कार्कि मिस र बाल चन्र्द बराल सर ले नै जित्नु पर्छ याता हाजिर गरम छिट्टो धेरै ढिलो अाय सरि miss you miss you सोभा मिस बाल चन्र्द सर
मिना नेपाल को सारै राम्रो छ सब्द हेर्दा यति राम्रो गाको छ आर्को येपिसोड मा मौका दिनु पर्छ
मिना नेपाल को शब्द राम्रो छ।
अाहा कति राम्रो बन को काफल बन को चरि
धेरै धेरै बधाई छ शोभा दिदी र बालचन्द्र दाइ लाई उत्तिकै उत्कृष्ट थियो है मिना दिदी र राजेन्द्र दाइको पनि ।
बालचन्द्रको शब्द शब्दमा र उनको प्रत्येक प्रस्त्तुतिमा दर्शकहरुको मन छोएर मनोरन्जन दिन सक्ने र सारा माहोल नै संगितमय बनाउन सक्ने खुबि वा कला देखिन्छ।
La maja aayo hai 🥰🥰🥰 All the best sabailai 👍🏻🙏🏻🙏🏻🙏🏻
अनि अर्जुन भाइ नजानु भाको च्याम्पियन मा भिड्न ?
@@kamalacharya7321 and hi 🥱
@@kamalacharya7321 and
धेरै धेरै बधाई बालचन्द्र दाइ र शोभा
कति मिठो दोहोरी गाउनु भयो सोभा कार्की र बाल चन्द्र बराल तिम लाई शुभकामना
प्रतियोगिता हो हार जित आफ्नो ठाउँमा हुन्छ।राजेन्द्र पाठक दाइको गित राम्रो छ।
शोभा बहिनी र बालचन्द्र भाइ लाई बधाई तथा शुभकामना ! धेरै धेरै धन्यवाद सहभागी तीम सबैलाई दोहोरी अति मिठो थियोे दुवैतिमको
अाज बालचन्द बराल जिकाे दमदार प्रस्तुति कहाँ बाट अायाे । अनि शाेभा कार्किकाे स्वर देखि चकित परे
लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व: अग्रज कलकारहरु देखि अहिलेका नव कलकारहरु सम्म सबै कलाकारहरु यो दोहोरी च्याम्पियन प्रतियोगितालाई सफल पार्नको बनाउनको निमित्त लागि परेको छ। यसरी नै सबै कलाकारहरु मिलेर हामी दर्शक स्रोताको माझ बर्षौं देखि पर्दा पछाडी बाट मात्र आफ्नो सुरिलो स्वर पस्की रहने, रहरले या बाध्यताले गुपचुप रहनु भएको अति नै मिठो स्वरकी धनी आदरणीय, लोकप्रीय, चर्चित लोक दोहोरी गायिका बिष्नु माझी दिदिलाई यस प्रतियोगिताको अतिथी निर्णायिकाको रुपमा उपस्थिति गराउनु पर्यो। बल्ल यो प्रतियोगिता सफल भएको महसुस गर्नेछम।
दोहोरी लगभग बराबरै हो दुबै तर्फको महिला हरुको गित उतकृस्ट छ ।
Balchandra Baral ka fan haru hajir hum ta👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏👏👏
असाध्यै राम्रो प्रस्तुती सम्भवत यो episode नै दोहोरी champion को लागि ऐतिहासिक अनि अविस्मरणीय बिजेता टिम लाई शुभकामना !
The voice of nepal सकेर आउने जत्ती यता
🙏
🤟🤟
Mina Nepal ko ramro x
कडा प्रतिस्पर्धा छ दुवै टिम को सफलताको कामना मज्जाले हेरियो दोहोरी च्याम्पियन कस्तो हो बानी मूल्य सोध्ने लान् भरी नलाने वा वा दमदार मीठो दोहोरी प्रवास मा रहेर हेरेँ 2077/12/29/(11/4/2021 मा खुसी का साथ
मीना भाग्य ले साथ दीएन दोस्रो र पाल मुनि को टुक्का ले आज हरायो सानो मन न गर्नुस
मिना नेपाल कडा।
संचालिका ज्यु ले अग्रज लाई काका ??????????
Shova karki ra rajendra pathak ko dohori sunda majja aayo
बिष्णु माझिले सार्वजनिक रुपमा साङ्गितिक यात्रा अगाडि बढाएको हेर्न चाहाने कोको छौ
कसैले निम्ता दिने हिक्मत नै गर्दैनन् के गर्ने
अनुहार नै नदेखाउनेको के गित सुन्नु एक से एक छन अहिले गाइका।
Me bro
@@2Basnetaniii mujiii gayikaa ko anuhar herne hoki song sunne . Kasto pakhey aapey haru cha yaar . Sab ko aafno aafno pathway huncha career lane so geet sune sun nasune nasun muka yesto abujh jasto kura nagaar.
Ajhai ek se ek gayika xa re bina aafno anuhaar dekhai Bushnu Majhi le kasari raaj gareki xin tha xa ki xaina . Respect garna sik natra nabol
100% मिना दिदी काे टाेलि ले जित्छ ।।
रास्ट्रीय कलाकार शोभा कार्की खड्का लाई नि देख्न पाइयो दोहोरी च्याम्पियन मा
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो शोभा दिदी र राजेन्द्र दादा को
आहा!!! दोहोरी जोडदार घम्सा घम्सी सुनेर अति आनन्द आयो दुबै समुह बाट एक्दम शान्दार प्रातुती प्रस्तुत गर्नु भयो। दुबै समुहका महान गायककार ज्युहरुलाई शुभकामना छ्👌👌👌🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aja samma ko nice dohori dhamaka love this episode
मेरोपियारो ओखलढुंगा कि छोरी मिना दिदी को फ्यान कोको ??👍️👍️🙏
ma pani ho hai
म बाग्लुङ्गको छोरो आहा रमाइलो लाग्यो मिना जीको फ्यान बने है मत
मिना नेपाल, साह्रै मीठो स्वर लाग्यो आज यो कार्यक्रमबाट बाहिरियपनी तपाइको साङ्गितिक यात्रा सफल रहोस शुभकामना !
नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ सम्पूर्ण ईन्द्रणी परिवारलाई र सम्पूर्णलाई म प्रदेशीको सानो सल्ला RUclips मा हाल्दा बिभिन्न पाट्नरको यडभटाईज न हाले हुन्न हामी बिदेशमा त्यो के चासो समय माऋ खान्छ। धन्यवाद ज्ये लोक दोहोरी।
लोक दोहोरी सारै मन पर्ने तेसैमा नि जन्म ठाउँ बाग्लुङ को कलाकार बालचन्द्र भाइ को गित गाउने शैली सारै मन पर्ने
धेरै धेरै शुभकामना छ भाइ बालचन्द्र भाइ र शोभा कार्की बैनी लाई
हारजित भईहाल्छ तर मिनानेपालको प्रस्तुति उत्कृष्ट लाग्यो
दुइदिन खुशी हुनलाई आकोले
के चिन्थेउर मनमा पाप भाकोले
पुर्णकला बिसि कति मार्मिक शब्द ।
राजेन्द्र जि को अलि कडा आयन । मिना जि ले राम्रो गाउनु भयको थियो शुभकामना छ अल टिम लाई ।।
वनको काफल गीत दोहोरी एकदम राम्रो लाग्यो ।एकदम लयमा ।
आहा कति रमाइलो ।।जय लोक दोहोरी ।।
जति सुन्यो उति सुनौ सुनौ लाग्ने दोहोरी उत्कृष्ट दोहोरी
Malaita Rajendra pathak n mina Nepal team le gayko best
आज समको सबैभन्दा राम्रो दोहोरी ,सुभ कामना सम्पुर्ण कलाकार लाई ,,,,
असाध्यै राम्रो बनी राछ दोहोरी च्याम्पियन , मज्जा आयो
Shova dd kasto ramro gaunu vako, jitne pakka ho dohori champion agrim shubhakamana♥️
मिना नेपाल,मिना नेपाल,मिना नेपाल, मिना नेपाल😘😘😘
तर साेभा काे स्वर अति मिठाे छ। फ्यान भय अाज देखि
खुसी लाग्यो दोहोरी च्याम्पियन मा धेरै सुधार आको रैछ
अाजको दोहोरी अति राम्रो लाग्यो । म शोभा जि को त प्रसंसक नै भए मीठो अति मीठो शुभकामना हजुर लाई
साच्चै राम्रो गित गाउनु भयो
दुबै टिम अघाडि बढाउनु पर्छ
राजान्द्र पाठक ज्यु मपनि नुवाकोटको हाे हजुरले जितेको हेर्न चाहान्छु शुभकामना 💕💕💕💕
Newakot ko san badaunu vayako pathak vai li dami song
मन खोलेर भन्छु यो दोहोरिमा शब्द खेलायर गाउन जान्ने मिना जत्तिको कोइ छैन यो जोडिलाइ भित्र्याउन पर्छ फेरि जर्ज हरुको बिशेष अधिकार प्रयोग गरेर
your right 👉
सहि हो
Aajako dohori sarai ramro mitho
कडा आयो बाग्लुङ देखि बालचन्द्र दाजु सफलता को सुभकामाना 💐💐💐