SANAM MAYA LAKO || New Nepali Movie - "BHAIRE" Song || Dayahang, Surakshya || Yam Baral , Anju Panta

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 1,4 тыс.

  • @OSRDigital
    @OSRDigital  3 года назад +30

    Lyrical Video Link : ruclips.net/video/Bj2BNzTHJ00/видео.html

  • @mhangrai1909
    @mhangrai1909 6 лет назад +20

    आहा ! कति राम्री भाउजू हौ दयाहाङ दाजु,,हिहिही,,,,,,सारै राम्रो गित,,,,जोडि त प्रीयन्का कार्की सङग भन्दा अति राम्रो लाग्यो हौ बरै!!!!!!!!,,,,,,धेरै जातिको को पहिरन देखाउनु भको रहेछ great job

  • @darpanlamichhane9599
    @darpanlamichhane9599 6 лет назад +2

    होइन हो जति हेर्दा पनि धिकमर्दैन त 😍

  • @samsungseven5513
    @samsungseven5513 6 лет назад +12

    सच्चाै याे गीत ले तराईका हिमाल र पाहाडेकाे भेष भुसालाई जाैडेर बनाकाे र बसत श्रेष्ठको काेर गारपि मेकिङ दामि छ आद दिन हरुमा यतै यतै मुभी बनैश बन्दै धनेबाद दिछु एबी काे तरफ बाट

  • @samanapoudel1755
    @samanapoudel1755 6 лет назад

    यो हो नि नेपाली गीत सबै नेपाली भेष भुषाले सु सज्जीत असाध्यै मन पर्यो वाऊ😍😍😍😍

  • @ViralCreationNepal
    @ViralCreationNepal 6 лет назад +16

    सनम माया लाको।।।सनम माया लाको।।।
    दयाहाङको भुडे कप्ताने डान्स बबाल ✋😎

    • @33kgsun79
      @33kgsun79 6 лет назад +1

      JPT Production Nepal 😂😂😂😂

    • @rizalrai7434
      @rizalrai7434 6 лет назад

      Spr song bhaire

  • @amodzimba779
    @amodzimba779 6 лет назад

    yeeeeeee vaireeee 😍😍😍😍😍😍 sarai ramro suruwat. yesto git sadabdi ma euta duita sunna sakinxa

  • @narrai2222
    @narrai2222 6 лет назад +4

    Nepalipan hunu nai hami Nepali haruko gaurav Ani shan ho , good job Daya, Surakshya, Yam bro, Anju sis and all bhaire unit best of luck.

  • @mannmagar11
    @mannmagar11 6 лет назад +2

    हो यसरी सबै जात जातिको भेषभुषा र विषेशता हरु लाई समेटेर अगाडि बढ्नु पर्छ।धेरै भन्दा धेरै राम्रो लाग्यो।सम्पूर्ण युनिट लाई धन्यवाद छ र सफलताको अग्रिम शुभकामना पनि छ।

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 6 лет назад +38

    हैट,,,सारै राम्रो गीत संगीत र भिडीयो पनि दया को डान्स पनि बबाल सुपर डुपर हिट भैरे अग्रिम शुभकामना✌✌✌

  • @nabinmagar8069
    @nabinmagar8069 6 лет назад

    Geet anusar dress up ramro xa sabbai saskritilai jhalkako xa best uf luck दयाहाङ्ग राई ,इन्जिनियर सुरक्षा पन्त लगायत सम्पुर्ण भैरे टिमलाइ 💘💘

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 6 лет назад +56

    दया हाङ ले डान्स गरेको कान्छी सुपर डुपर हीट भयो अब भैरे पनि सुपर डुपर हीट हुनेछ है बधाई छ भैरे टीम लाई✌✌✌✌

  • @rajumagar6787
    @rajumagar6787 6 лет назад

    याे भिडियो जति हेरे पनि धित नै मर्दैन भन्या, किनकि यो गितका शब्द, संगित,लय र अावाजमा वास्तविक नेपालीपन पस्फुटन भएकाे पाउन सकिन्छ।

  • @Shinestarkoreanitahari
    @Shinestarkoreanitahari 6 лет назад +26

    (सनम माया लाको)२
    (सनम माया लाको)२
    (टालाटुली टालाटुली खेल्दा माया लाको
    लुकीछुपी लुकीछुपी खेल्दा बात समाको)२
    **सनम माया लाको, सनम माया लाको**
    (झ्याँनकुटी झ्याँनकुटी खेल्दा चाल पाको
    जुनी जुनी सँगै हुने कसम हाम्ले खाको)२
    **सनम माया लाको, सनम माया लाको**
    वाह...
    दयाहाङ दाजु सुपर 👌👍👍✊
    वास्तवमै उच्च स्तरको मौलिक्ता झल्किने गीत
    खोट लाउने ठाउ ने भेटिएन.....

  • @rjakumarsunuwar9248
    @rjakumarsunuwar9248 6 лет назад

    जे होस आजकाल नृत्य मा धेरै प्रगति देखिन्छ बधाई छ दया जि लाइ

  • @JanakiPant
    @JanakiPant 6 лет назад +9

    Wow 'सनम माया लाको', टाक्ला टूली खेल्दा माया लाको...अहा अतिनै मिठो मन छुने गीत, संगीत, जति सुन्यो उति मिठो! अतिनै रमाइलो नाच, सुन्दर मनोरम प्राकृतिक दृश्यहरुमा विभिन्न तरिकाले उत्कृस्ट छायांकन गरिएको अनि हाम्रो प्यारो लोक, कला र सस्कृती झल्किने पहिरन हरुमा मनै लोभाउने शुन्दर नाच बिशेस तरिकाले प्रस्तुत गरिएको यो गीत हरेक दृस्टी कोणले उत्कृस्ट बनेको छ ! Relly proud of our Nepali movies, huge congratulations & all the very best to entire Vaire team, can't wait to watch the Movie

  • @prempoudel7971
    @prempoudel7971 11 месяцев назад +2

    Yeti mitho Geet dance dress waha just amazing tehi mathi dayahang Suraksha ❤❤❤ hopefully waiting for Bhaire 2❤❤❤

  • @brothers9963
    @brothers9963 6 лет назад +7

    woww... what a amazing performance my Dayahang rai sir n Surakshya ........ singer lai pani yu video ko tah pakai pani obviously credit jancha hai ...... .. beautiful coordination....

  • @indrarai777
    @indrarai777 6 лет назад

    अहिले सम्मकै उत्कृस्ट डान्स लाग्यो दयाहाङ को !! कोरियोग्राफर लाई सलाम छ जे होस दया दाजुले पनि आफ्नो डान्स मा निख्खारता ल्याउनु हुदैछ खुसि को कुरा !!

  • @binodlama4562
    @binodlama4562 6 лет назад +28

    सुपर स्टार दयाहाङ राई जि ले बिस्तारै नाचमा पनि प्रगती गर्दै रहेछ खुशी लाग्यो ।✌✌

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 лет назад

    भैरे दाजई फिल्म सुपरहिटको शुभकामना ! good luck

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 лет назад +7

    मलाई त गीतको लए अनि, अभियान दुबै मन पर्यो। दह्याङ्ग दाइको फ्यान जति यता#✋

  • @laxmirai7973
    @laxmirai7973 6 лет назад

    सहि कथा पनि दिनु पर्छ र निर्देशन पनि सहि ब्याक्तिले गर्ने हुनु पर्छ नेपाली पनि खतरा बन्छ तर यो सबै अहिले छैना त।

  • @abiralgurung2605
    @abiralgurung2605 6 лет назад +69

    सम्पूर्ण नेपालीहरूको मौलिक भेषमा wow nice

  • @subodhanembanga4308
    @subodhanembanga4308 6 лет назад

    दयाहाङ दाइको फिल्म येतिकै हिट हुन्छ !!जे होस् गित पनि हिट हुनेभो✌✌✌शब्द हरु राम्रो लाग्यो।।।बधाई छ।"भैरे".....💕💕💕

  • @khemanthapa3345
    @khemanthapa3345 6 лет назад +11

    यो हो अब्बल हाम्रो कल्चर अनि भेष भुसाले उत्कृष्ट सबै लाई मन पर्ने ।

  • @Artandpreformingvideos
    @Artandpreformingvideos 6 лет назад

    पछिल्लो पुस्तामा नेपाली अर्ग्यानीक गीत संगीतको खडेरीनै लागीसकेको अबस्था छ । नेपाली लोकलयका टिपीकल गीत संगीतहरु बजारमा आउनै छाडीसकेका जस्ता देखिन्छन् । पश्चिमा संस्कृतिको सिको र कपिले पछिल्लो पुस्तालाई लपक्कै पारेको छ । झट्ट सुन्दा रमाईलो लागेपनी त्यस्ता कपी गीत संगीतहरुले भोलीको दिनमा शून्य दर्शक र श्रोता पाउने छन् । नेपाली लोक संस्कृति, नेपाली टिपीकल बाजाहरु, पन्चेबाजाहरु, नेपाली भाका, नेपाली माटोको आवाज र सुगन्धलाई गीतमा पाँउदा अत्यनतै खुसी लाग्यो , यम बराल र अन्जु पन्तको स्वरले गीतलाई निकै न्याय गरेको पाए...
    असली नेपाली गीतहरु सुनौ ,
    जय नेपाली गीत संगीत

  • @basantkhadka1762
    @basantkhadka1762 6 лет назад +22

    क्या मजा कति राम्रो हाम्रो देसको संस्कृति र कला अति मिठो अति सुन्दर यसरि नै अघि निरनतरता रहोस

  • @लीलबहादुरक्षेत्री-च9स

    Director Everest Surya Bohara Jyu ; You have given great , beautiful Nepali movies with super hit songs ..You are Great Film Director . God Bless You Sir .

  • @parbasionlinechanalparbasi6742
    @parbasionlinechanalparbasi6742 6 лет назад +7

    वाह कति मिठो गित धेरै दिन पछि नया मिठास मा सुन्न पाईयो। all the best #भैरै टिम लाई मुभि सुपर डुपर हौंs✊✌✌✌✌✌💕💕💘💘💘💔💔

  • @milanentertainment99
    @milanentertainment99 6 лет назад

    दया दाजुको यो हरेक जातिको भेषमा नाचेको देख्दा खुसी लाग्यो
    best of luck भैरे टिम

  • @zolahola5587
    @zolahola5587 6 лет назад +9

    धरै समयको अन्तरालमा बल्ल राम्रो नेपाली फिल्म हेर्न पाइयो। बधाइ छ सबै युनिटलाइ।

  • @mohandarlama1440
    @mohandarlama1440 6 лет назад

    दामी छ दया दाईको डान्स मा केही सुधार हुदैछ आउदा दिनहरुमा अझ राम्रो हो दाई

  • @nirutapaudel5698
    @nirutapaudel5698 6 лет назад +3

    ekdam sahi song ho sanam maya lako... sampurna Nepali lai jhalkayeko yo song Le safalta pawosss. .. sampurna bhaire team lai safaltako suvakamana.....

  • @dharmadevgyaba1925
    @dharmadevgyaba1925 2 года назад

    आहा, आहा, आहा कति सुन्दर गीत, वास्तवमा भन्नुपर्दा हाम्रो नेपाली गीत संगीत आहा कति राम्रो, सुन्दर अनि रमणिय हुन्छन।मनै छुने, यो गीत मलाई असाध्यै, असाध्यै मन पर्छ, यो गीत रचना गर्नु हुने एभरेष्ट सूर्य बोहरा दाइ, त्यसै गरी संगितकार एवम् लोकप्रिय गायक यम बराल दाइ त्यस्तै लोकप्रिय गायिका अन्जु पन्त दिदी, त्यसै गरी मेरो मन पर्ने नायक नायिका दयाहाङ राई र सुरक्षा पन्त दिदी लगायत सम्पूर्ण टिमलाई यस्तो सुन्दर रमणिय अनि राम्रो मिठो गीतको लागि धेरै धेरै धेरै धन्यवाद, कृतज्ञता अनि आभारी छु। मलाई मेरो देश नेपाल, हामी नेपाली र हाम्रो नेपाली गीत संगीत सारै असाध्यै मन पर्छ धेरै धेरै धेरै माया लाग्छ , अन्य विदेशी गीतहरु भन्दा मलाई मेरै नेपाली गीत प्यारो लाग्छ, असाध्यै मन पर्छ, धेरै राम्रो मिठो लाग्छ,सारै मन छुन्छ, वास्तवमा भन्नुपर्दा हाम्रो नेपाली गीत संगीत सारै अव्वल, सुन्दर, सुमधुर अनि कर्णप्रिय छन्। मलाई मेरो देश नेपाल हामी नेपाली र हाम्रो नेपाली गीत संगीत कला भाषा साहित्य संस्कृति र चलचित्रको धेरै धेरै माया लाग्छ, असाध्यै प्यारो लाग्छ । हे भगवान म हरेक जुनी नेपाली भएर जन्मिन पाऊ र सधैं यसैगरी नेपाली गीत संगीत ,कला भाषा, साहित्य संस्कृति तथा चलचित्र हेर्न,सुन्न र पढ्न पाइरहनु है।हाम्रो नेपाली गीत संगीत ,कला भाषा, साहित्य संस्कृति तथा चलचित्रको सधैं जय जय होस्। हाम्रो नेपाली स्रष्टा तथा कलाकारहरुलाई हामी सम्पूर्ण तीन करोड नेपाली जनताको सधैं अथाह साथ, सपोर्ट र न्यानो माया छ। यसतै मौलिक,सुन्दर नेपाली गीत संगीतको धेरै भन्दा धेरै धेरै आशा, अपेक्षा एवम् कामना गर्दछौं।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍✌️✌️✌️✌️✌️✌️✌️🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆💎💎💎💎💎💎💎💎💎👑👑👑👑👑👑👑👑👑👑👑🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🥇🥇🥇🥇🥇🥇🥇🥇🎉🎉🎉🎊🎊🎊🎊🎊🎊🎈🎈🎈🎈🌠🌠🌠🌠🌠🌌🌌🌌🌌💫💫💫💫🌄🌄🌄🌄🌄🌄🌄🌄🤗🤗🤗🤗🤗🤗🤗😊😊😊😊😊😊😊🧘🧘🧘🧘🧘🤝🤝🤝🤝🤝😍😍😍😍😍😍🦋🦋🦋🦋🦋🦋🌍🌍🌍🌍🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🧚🧚🧚🧚🧚🧚🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘🌻🌻🌺🌺🌺🥀🥀🥀🍁🍁🍁🍁🏵️🏵️🌹🌹🌹💐💐💐🌷🌷🌷🌸🌸🌸🌼🌼🌼🍿🍿🎥🎥♥️♥️♥️♥️♥️♥️♥️🫀🫀🫀🫀🫀🫀🫀💖💖💖💖💖💖💖💖💖💖💘💘💘💘💘💘💞💞💞💞💞💞💞💞💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💝💝💝💝💝💝💝💝💝💝💝💝💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💘💘💘💘💘💘💘💘💘💘💘💘💌💌💌💌💌💌💌💌💌💌💌💌💌💌💌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 6 лет назад +6

    suppppp गित अनि केारियेाग्राफी ... यम दाइकेा स्वर😍😍

  • @themodernkhadkas4067
    @themodernkhadkas4067 6 лет назад

    दयाहाङ काका नाचेको मलाई सर्है मन पर्यो.. काकाको फ्यान यता हजिर गरम त !!

  • @bhimsen9988
    @bhimsen9988 5 лет назад +3

    Dherai paxi sunna paiyo daju yam Baral ko geet, daju daya ko ta kurai nagaram, just wawooo

  • @lingdenlimbusaksham837
    @lingdenlimbusaksham837 6 лет назад +1

    भैरे TEAM लाई शुभकामना सफलताको।।।
    ज्यै भैरे✊✊✊✊✊✊
    ज्यै दयाहङ दाइ।✊✊✊✊✊
    🌹🌹🌹🌹😀😀😀😀

  • @saniprai2271
    @saniprai2271 6 лет назад +14

    दयाहाङ दाइ र सुरक्षा को जोडी बबाल छ अर्को फिल्म मा नि देख्न पाउ यो जोडी

  • @bpkhanal44
    @bpkhanal44 6 лет назад

    सबै Dayahang मात्रै भन्छन् त 😃😃
    सुरछ्या पन्तको FAN म मात्रै हो त??

  • @channel-kp2rk
    @channel-kp2rk 6 лет назад +51

    ए भैरे .....ए भैरे ,भैरे ए सनम 😍😍😍
    सनम माया लाको सनम माया लाको।२
    टालाटुलि टालाटुली खेल्दा माया लाको
    लुकिछिपी लुकिछिपी तिम्ले हात समाको ।२
    सनम माया लाको सनम माया लाको।२
    झ्यानाकुटी झ्यानाकुटी खेल्दा चाल पाको
    जुनि जुनि सङ्गै हुनि कस्सम हाम्ले खाको ।२
    सनम माया लाको ।४
    जुन जस्ती तिमिलाइ हेर्न रहर लाग्ने ।२
    फुलजस्ती तिमिलाइ छुन डर लाग्ने ।२
    साराकुरा छोडी तिम्लाइ भेट्न कहाँ धाइन
    तिम्रै कुरा सुनी सुनी कहाँ कहाँ गइन
    मुटुभित्र कतिखेर बस्यो थाहा पाइन सनम
    ओ सनम ओ सनम ओ सनम
    सनम माया लाको सनम माया लाको।२
    सनम माया लाको सनम माया लाको।२
    पहाडजस्तो तिम्रो छाती न्यानो न्यानो लाग्ने।२
    हिमालजस्तो तिम्रो मुस्कान प्यारो प्यारो लाग्ने ।२
    सारा सन्सार छोडी तिम्लाइ छुन कहाँ धाइन
    मेरो मुटु तिम्लाइ सुम्पे म आफ्नै रहिन
    आखा भित्र बस्यौ तिमी कतै हेर्न पाइन सनम
    ओ सनम ओ सनम ओ सनम
    सनम था है पाइन सनम था है पाइन ।२
    टालाटुलि टालाटुली खेल्दा माया लाको
    झ्यानाकुटी झ्यानाकुटी खेल्दा चाल पाको
    लुकिछिपी लुकिछिपी तिम्ले हात समाको
    जुनि जुनि सङ्गै हुनि कस्सम हाम्ले खाको
    सनम माया लाको सनम लाको ........

  • @surendralimbu3535
    @surendralimbu3535 6 лет назад

    गीत संगित र निर्त्य राम्रो छ, बधाई छ सबै टिमलाई.

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 лет назад +21

    दयाहाङ दाजु नाचेको धेरै राम्रो लाग्यो, गित पनि दामी छ॥ आहा कति राम्रो

  • @roshanrai2882
    @roshanrai2882 5 лет назад +1

    choreographar वसन्त श्रेष्ठ लाई 👌🙏🙏🙏🙏🙏

  • @MrLive2love
    @MrLive2love 6 лет назад +7

    Simply, Brilliant ! very glad and proud to watch our real proper Nepali organic movie song. 👏👏👏

  • @lathikaichha5645
    @lathikaichha5645 5 лет назад +1

    Yam dai ko swor ..ajhai pani wah ...chha

  • @nareshlohorungrai3900
    @nareshlohorungrai3900 6 лет назад +5

    Singer Yam baral jyu lai dherae barsa paxi sunna paiyo. Dress choice sarae man paryo
    Aele ayera nepalipan bokeko geet sangitle uchaao lieraheko xa. Tara kata kata eutai parako laya lagiraheko xa .. alikati bibidhtaa pni lyaunu paryo sarjak harule .. all the best vaire team 👍👍👍👌

  • @arjunacharya2369
    @arjunacharya2369 6 лет назад +2

    Yastai song vaira hola Hindi Vanda
    Nepali Mon parxa
    I love you Nepal 😍😍😍😘😘😘

  • @lekalikhadynnasuplayar4117
    @lekalikhadynnasuplayar4117 6 лет назад +3

    लहै सारै मीठो गित सुन्न पाइयो ।दयाहाङ जि best✌✌✌💌💌🌹💕

  • @manojlg8314
    @manojlg8314 5 лет назад +1

    wow यम बराल दाजु l am yours big fan

  • @manojranamagar6049
    @manojranamagar6049 6 лет назад +7

    Wow dami dami dami song bhaire movie
    Wow dami dami dami dance bhaire movie
    Song nai yetti ramro ramro xa movie jhan katti ramro xa hola waiting for this movie
    Trailer

  • @gangarai4456
    @gangarai4456 6 лет назад +1

    वाउ एभ्री थिँग्स सुपप एण्ड फेण्टास्टिक...!! बट वान थिँग्स आई गट न्यु हियर द पपुलर हेयर स्टाइल अफ दयाह्याग राई... 😍😍😍
    .
    .
    .
    ह्वाट ग्रेट पर्फमन्स😲😲😲... डान्स अफ दयाह्याग हर्ट किलर... 🤩🤩🤩

  • @anjalithapa621
    @anjalithapa621 6 лет назад +15

    Addicted to this song..😍😍
    Dayahang ko dance 😍😍
    N suraksya 😘😘 u're so beautiful.. 💖💖

  • @pradiprai7760
    @pradiprai7760 6 лет назад +1

    दयाहङ लाई जे गर्दा सुहाउछ।।।dmeee

  • @bibash_06
    @bibash_06 6 лет назад +35

    Day To Day increase Nepali Flim industry 💌💌💌 tHis type of Song May be at Trending 💕💕💕💕💕🌹Dhayang Nice Dance And Best Of Luck For Movie.💕💕💕

    • @OSRDigital
      @OSRDigital  6 лет назад +1

      Thank you so much for your love and support.

    • @kanchigotame5210
      @kanchigotame5210 6 лет назад

      SaBiN MaGaR -Official 7u

    • @mirajmirajrai4896
      @mirajmirajrai4896 6 лет назад

      SaBiN MaGaR -Official English

    • @solit1988
      @solit1988 6 лет назад

      दया दाइको स्टेप्सहरु धेरै तिख्रिरहेको छ। अब बडि पनि बनाउनु पर्यो। दाइ मेरो बेस्ट् हिरो।

  • @santakumarrai926
    @santakumarrai926 5 лет назад +1

    उत्कृष्ठ छ गीत साथै नृत्य पनि ।।

  • @sumitzoriginal
    @sumitzoriginal 5 лет назад +4

    Love from India... esta songs hru rmro lgcha... bhutei.. hajur keep it up...

  • @premjungkirati9472
    @premjungkirati9472 6 лет назад +1

    अब फेरि भैरै ले दिमाख चाट्ने भो ,हेर्न पाईन्दैन परदेस मा के गर्नु जे होस दयाहाङ्ग दाई को फिल्म हो नहेरे पनि म बाट चै सुपरहिट हो फिल्म भैरे ,खायो खायो सको दया दाई ले ,

  • @rajeshmagar4478
    @rajeshmagar4478 5 лет назад +7

    Yo po ho nepali geet 😍😍😍reallyy man ma choyo 🤗🤗

  • @devgurung5864
    @devgurung5864 6 лет назад

    अति राम्रो छ भिडीयो पनि गीत पनि
    होल टीमलाई नै सफलताको सुभकामन
    (भैरे )

  • @allrajofficial9942
    @allrajofficial9942 6 лет назад +60

    मात्र दयाको फ्यान अनि डान्स मर्ने जति

  • @kiratysantosh6622
    @kiratysantosh6622 6 лет назад +1

    हैन हो लु डान्स मा पनि खायो दयाहाङ्ग ज्यु ले बधाई छ गर्व ले मेरो छाति फुलियो

  • @michaelg8207
    @michaelg8207 5 лет назад +16

    Im bollywood guy
    But honestly this song is goooood !!!

  • @bhimkumarraibhimkumarrai7293
    @bhimkumarraibhimkumarrai7293 6 лет назад +2

    सुपरस्टार दया दाई को डान्स र त्यसमा लगाइएको भेष भुषा एक दमै राम्रो छ ....

  • @ranjubasnet6170
    @ranjubasnet6170 6 лет назад +10

    Congrats bhaire team for another beautiful song !!!

    • @OSRDigital
      @OSRDigital  6 лет назад

      Thank you so much. Please do like and share.

  • @kinashworrai3817
    @kinashworrai3817 6 лет назад +1

    सम्पुर्ण भैरे टिम लाई सफलता को शुभकामना साथै दयाहाङ्ग दाइ लाई दर्शन नमस्ते

  • @warriorofnation2527
    @warriorofnation2527 6 лет назад +6

    Way better than pahilo number, goji ma daam xaena etc. This is one among the most underrated beautiful song 💕

  • @manjeelp
    @manjeelp 6 лет назад

    Omg हेर्दा हेर्दै भैरे पनि लचक लचक राम्रो नाच्ने भयो गाठे lov u dayahang 😍😻

  • @लीलबहादुरक्षेत्री-च9स

    WOW !!!!! JUST WOW .. WHAT GREAT COMBINATION OF AWESOMENESS ! BEAUTIFUL LYRICS , SMOOTH COMPOSE , SWEET VOCAL , TYPICAL COSTUMES ; PERFECT SONG . PURE NEPALI SONG .. LOVE IT . LOVE IT .. LOVE IT .

  • @sanhaangrai8611
    @sanhaangrai8611 6 лет назад +1

    Geet ustai mitho.. tesmathi dance jhan utkrist lagyo ... man paryo malai

  • @avizwoorld2510
    @avizwoorld2510 6 лет назад +13

    Nepal😍✌🙋🙌🙏Buddha was born in Nepal....

    • @nimalama6513
      @nimalama6513 6 лет назад

      😁😁😁😁😁😁😮😮😮😮😮

  • @PrakashDhami
    @PrakashDhami 6 лет назад +2

    सफल नायक हुन ६ प्याक चाहिन्न भन्ने कुरा दयाह्याङ्ग दाजु एक उदाहरण हुन

  • @imrambabu6136
    @imrambabu6136 6 лет назад +8

    Kasam mero ta yo git ta bihan deuso beluka ratti,, nasta jato vayeko xa,, aabo Bollywood movie haru,xakka parnaey din aayexa hau 😊😊😊😊😊😊

  • @jyotirijalkshettri6718
    @jyotirijalkshettri6718 6 лет назад

    Daya dai nachnuvako geet ani film hit navako kunai chha😃😃👍👍🇳🇵

  • @nepalicomedy6186
    @nepalicomedy6186 6 лет назад +26

    daya dai ko fan jati ata hajir garau hoi

  • @ramprasaddahal7905
    @ramprasaddahal7905 5 лет назад +1

    दामी छ

  • @levifan8752
    @levifan8752 6 лет назад +3

    Song ekdam ramro chha hai maile katichoti sune sake tara manai varena 👌👌👌👌👌

  • @GowinDhimal
    @GowinDhimal 6 лет назад +1

    दयाहाङ जि ले जसरि नाचे नि ।।। रमाइलो पारामा नाच्नु हुन्छ ✋✋✋ राम्रो छ

  • @laxmitamang5220
    @laxmitamang5220 6 лет назад +3

    सनम माया लाको,सनम माया लाको😍😍

  • @urbasanta455
    @urbasanta455 6 лет назад

    यती मिठो गीत एस्तो राम्रो नृत्य मिठो स्वर अनी सुनिरहु लाग्ने गीत लाई dislike गर्ने हरुको औंला मा कोर लागेर किरा परोस

  • @lordpirates2124
    @lordpirates2124 6 лет назад +269

    Dayahang DaI lai Man paraune le
    Like thokum Comment Ma

  • @YalambarKoNaati
    @YalambarKoNaati 6 лет назад +1

    वाउ दाम्मी छ।नृत्य दायाँ र सुरक्षा को।।।

  • @dhanrai6670
    @dhanrai6670 6 лет назад +8

    गित/video दामी दया दाइ दामी

  • @samanapoudel1755
    @samanapoudel1755 6 лет назад

    ए भैरे ए सनम माया लाको आहा कस्तो राम्रो सुनेर कहिल्यै पनि नथाक्ने यो हो नी गीत भैरे😍😍😍😍😍😍😍

  • @chandrathapa4219
    @chandrathapa4219 6 лет назад +6

    Thé song & music is marvelous. I whole heartily salute to thé composer. Expect such type of dôngs. Rhythem is hearttouching.

  • @srose849
    @srose849 6 лет назад

    A bhaire bhaireee!!!! naya gana release bhayecha , what a song ... I m gonna listen to this many many times....

  • @mrfrost305
    @mrfrost305 6 лет назад +3

    Love from Delhi..... dayahang dadu

  • @bishappunbishappun988
    @bishappunbishappun988 6 лет назад +1

    नेपाली फिल्म मा बसन्त श्रेष्ठ कमल राई सिकाएकाे नाचहरुकाे विशेसता नै छुट्टै हुन्छ गित धेरै राम्रो छ

  • @प्रकाशचाम्लिङ

    बधाई छ सुपर हिट गित 💋

  • @anishrai5833
    @anishrai5833 6 лет назад +1

    Surakshya panta nd dayahang rai...love you😘😘

  • @sunilrawal2732
    @sunilrawal2732 6 лет назад +14

    Surakshya Panta is high level dancer as well as actress in Nepali movie industry. U r too beautiful 💕💕💕

  • @nepaliboy5436
    @nepaliboy5436 6 лет назад

    wawaw 🌹🌹🌹💕💕 Damii lagyo hai malai ta ✌✌✌🌹🌹

  • @santoshdahal3545
    @santoshdahal3545 6 лет назад +8

    भैरे दाइको गितले साच्चै मोहनी लगायो

  • @yashodachaulagain391
    @yashodachaulagain391 6 лет назад

    धेरै राम्रो छ हेराै सबैले

  • @ramitalama8108
    @ramitalama8108 6 лет назад +7

    Damiii😍

  • @yogendrarana4616
    @yogendrarana4616 6 лет назад +1

    नेपाली पन मेरो लागि गर्ब हो त्यो याहा पनि पाये खुशी लाग्यो movie हेर्नेछु।

  • @bhimbahadurkumal5135
    @bhimbahadurkumal5135 6 лет назад +10

    Song n video dance perfect😎🙌

  • @homalemagar3053
    @homalemagar3053 6 лет назад +1

    धेरै राम्रो छ यो गीत अनी दयाहाङ्ग दाईको अभिनय पनि राम्रो

  • @raimarichaman4589
    @raimarichaman4589 6 лет назад +33

    Surakshya So Beautiful & Daya bro also Handsome ✌