नमस्ते म गायीका सुजाता के सी 🙏 फागुन २ गते आउने नेपाली सिनोमा रंगीको पहिलो गित जसमा Durgesh Thapa da को शब्द/ संगित, Ananda Karki da र मेरो स्वर रहेको यो गितमा नायक Dilip Rayamajhi dada S Alon Basnet g Namrata Shrestha g Aayushi Dhakal nanu 🥰 लगाएतको नृत्य अभिनय रहेको छ 🩷🙏 💃🏼 सबैको साथ अनि मायाको अपेक्षा गरेका छौं है 🙏 #loveyouall
झुट बोलेको होइन गलत बोलेको होइन तर सत्य बोल्छु सत्य जहिले पनि तितो हुन्छ तर नेपालका धेरै underatted मानिएका अभिनेता हुन्। तुलनात्मक रुपमा हेर्ने हो भने सोलोन बस्नेतको अभिनय चलेको कारकार भन्दा कम छैन चल्तीको कलाकार भन्दा पनि सलोन बस्नेतको अभिनय कसम धेरै नै माथि छ।❤❤
रङ्गी Movie Song :- छ भने माया हाई भन नभए बाई भन💗🤒 शब्द संगीत एरेन्जमा
Halka vocal Pani music maa bhako bhayea aajhai ramro hunthiyo❤
Aba palo dhamak daju ko❤
Baglunge ho yar
❤❤
❤❤❤
आहा ! दुर्गेश ले त खतरा गित निकाले साचिकै 🔥 बल्छ music industry मा ❤❤🎉🎉
दिलीप दाई लाई देखेर खुसी लागेको जाती यता है❤❤❤😊😊
नमस्ते म गायीका सुजाता के सी 🙏 फागुन २ गते आउने नेपाली सिनोमा रंगीको पहिलो गित जसमा Durgesh Thapa da को शब्द/ संगित, Ananda Karki da र मेरो स्वर रहेको यो गितमा नायक Dilip Rayamajhi dada S Alon Basnet g Namrata Shrestha g Aayushi Dhakal nanu 🥰 लगाएतको नृत्य अभिनय रहेको छ 🩷🙏 💃🏼 सबैको साथ अनि मायाको अपेक्षा गरेका छौं है 🙏 #loveyouall
❤❤❤
Beautiful song dear ❤ keep rocking ❤
Just love ❤❤❤ so so sweetttt voice ❤
💃🏼💃🏼💃🏼💃🏼💃🏼
दुर्गेश थापा ले रचना गरेको गीत भनेर हेर्न अर्को म है त 🎉🎉🎉
Hora dherai paxi ko ramro flm geet lagyo🎉🎉🎉🎉🎉🎉
Mo ni ho ❤❤
काम ले काम सिकाउछ। दुर्गेस थापा खिल्ली उदाउने हरु गतिलो जवाफ हो यो गीत दिएको छ। 😊😊
Hoo Durgash dai ♥️ always
आजभोलि दुर्गेश को गीत फिलिम तिर बिक्छ 😂❤😊
😂😂
😅😅
😆😂
❤❤❤❤❤❤❤❤❤ Kati ramro git
दुर्गेश थापा 🔥🥰😘
Hai hai
आहा दुर्गेस थापा दादाको लय शब्दमा रहेको गीत अत्ति मन पर्यो यति राम्रो गीत तयार गर्ने दुर्गेस दादालाई सम्मान छ ।❤🎉
सलोन बस्नेत मलाई मन पर्ने अभिनेता हो म सलोन को सबै मोभि हेरेको छु एक्टिङ चाई सबै भन्दा बबाल लाग्छ। Big fan salon sir
दुर्गेशको गीत अनि सलोन ❤
नेपालको भरसटाइल एक्टर (डान्स, एक्शन, एक्टिङ र कमेडी) सबै विधामा पोख्त दिलीप रायमाझी हुन् ।🙏🙏🙏
इन्डस्ट्रीमा अब आगो🔥💥बल्छ।।
दुर्गेश दाई को गित संगीत सबै तिर चल्छ।।।
दाई को दुश्मन हरु अब त झन् धेरै जल्छ।।
अब त दाई फिल्म खेल्नै पर्छ।।। YO-YO 🤘🤘💥💥
King Ho durgesh Thapa ❤❤❤❤❤❤❤❤ song kati masta xa babal
Comedy darbar देखि RANGi फिल्म सम्म नम्रता श्रेष्ठलाई हेर्न आउने म जस्तै को को हुनुहुन्छ ?
दुर्गेश थापाले लेखेको गित फिल्म तिर बिक्छ ।
Ho
यो गीत राम्रै सुनियो है !
म पनि गित लेख्छु तर के गर्नु free मा पनि बिक्दैन मेरो गित
@@sahadevtajpuriya4695😂😂
झुट बोलेको होइन गलत बोलेको होइन तर सत्य बोल्छु सत्य जहिले पनि तितो हुन्छ तर नेपालका धेरै underatted मानिएका अभिनेता हुन्। तुलनात्मक रुपमा हेर्ने हो भने सोलोन बस्नेतको अभिनय चलेको कारकार भन्दा कम छैन चल्तीको कलाकार भन्दा पनि सलोन बस्नेतको अभिनय कसम धेरै नै माथि छ।❤❤
दिलीप दाई को फ्यान जति यता है ❤❤❤
Durgesh ko karan herna aaune❤
सबै जना मिलेर अगाडि बदम् है मित्रहरु❤🎉
नेपाली भएर किन मिलेर एक्लै अगि हिन्नी हो आफ्नो भाउ अरु ले खान्छ😂
Durgesh Thapa ❤
*युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाेट गर्दै अगाडी बढाम🙏🙏*
🎉🎉
Mo pni xu hoi 😊
🎉🎉😊
Support
Ma pani
दुर्गेश दाइ को शब्द संगीतमा रहेको नयाँ फिल्मी गीत 🎉🎉
वाह वाह क्या राम्रो गीत लेखेको दर्शक हेरेको हेर्यै भए।🎉❤
दुर्गेश थापाको काम पहिलो पल्ट मन पर्यो शब्द सङ्गित एरेन्ज दामि
Wow durgesh king ysai vneko hoin,king always king.kasto dami song .trending one ma puraunu porxa.saboi milera all the best❤❤❤❤
गित हेर्न आउने त सबै दुर्गेशका फ्यान पो रछन😂👑
😂😂😂
दुर्गेश थापाले पनि गाको राख्नु पर्ने
दुई हिरो छ , एउटै गाएक ???
नम्रता त कमेडी दरबारमा भन्दा यता झनै राम्री देखिइन फुल लुगा लगाको हुनाले होला सायद्😃शुभकामना❤❤
धेरै धेरै बधाई दुर्गेश दाई यति राम्रो lyrics composer गर्नु भाको रैछ आग्रीम शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
दिलिप रायमाझी सर....🙏🙏🙏🙏💖💖
आहा ❤❤ क्या मिठो गीत "छ भने माया" रंगी चलचित्र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
King durgesh thapa❤
रङ्गी लाई सबैले हेरेर साथ दिनुहोला🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Daami git,,❤❤❤love you all,,#आनन्द सर को ठुलो फ्यान है👏👏🌺❤️
यो सानी नानिको भुमिका के होला😮 कि त निर्माताको छोरी हुनु पर्छ।।जे होस गित मीठो छ😊
दिलप रायमझि दाई को फिल्म हेर्नु मज्जा आउछ
Durgesh thapa ko sabda sangeet🤟💓💓💓
नम्रतालाइ माेडर्न भन्दा नेपाली पहिरन बढी सुहाउँदो रहेछ । कमेडी दरबार भन्दा यता सारै राम्री देखिकएकी छे ।❤❤❤❤❤❤
😊😅 ka ka dekheko jasto legirathyo cmdy ma Po hota hai🎉❤❤🎉🎉
@ChandrikaGurung-w1v comedy durbar ko host n ex miss Nepal
Dami प्रकाश दाइको स्वामा सुनेर खोज्दै आको गित । द प्रकाश सुवेदी स्व बाट ❤❤
King Durgesh dui❤❤❤
नम्रता श्रेष्ठ लाई पहिलो फिल्म को शुभकामना 🎉comedy darwar को दर्शक ❤🙏
वा कति राम्रो गित❤❤❤
Best of luck for millions views..👍🏻💗
कमेडी दरबारकि सुन्दरी नम्रता ज्यु पो सारै राम्रो गीत अब कमेडी दरबारमा दिलिप सलोन लाइ पनि ल्याउनु पर्यो
banepa chandawori maa sutting vko raixaa❤❤❤
लौ दुर्गेसले गीत चाहिँ राम्रो लेखेछ्न।
आहा अत्यन्तै राम्रो गित दुर्गेस को पनि तहल्का छ है
समग्र रूपमा गीत भिडियो धेरै राम्रो छ। अभिनय पनि धेरै नै राम्रो छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ। साथै फिल्म पनि हेर्ने आशावादी छु।❤
Dherai ramro geet❤❤
दामी लाग्यो धेरै पछि आज ❤❤
दिलिप रायमाझी को फ्यान जति यता है 🤚❤
Durgesh dai babal song lagyo❤❤❤
Dherai mittho geet ❤❤❤❤
Rock on 😊💃🏼💃🏼🌹🌹
Durgesh dai king 🤟❤️
ananda karki voice super hit babal song
यो गित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजिरी हुनुहोला । अनि सबैजना आपसमा मिलेर अगाडि बढम् है मित्रहरु ❤️😘
Keep it up!
Durgesh king❤
wow durgesh thapa dai❤️❤️
Dherai ramro purano filim haruko vibe aayo
Durgai dai hai hai ❤❤
रमाइलो छ ❣️💛💟✊🇳🇵👍️
आनन्द कार्की को स्वर नै मिठो ।।।
Wow nice song ❤❤
Durges is talent musician
धेरै पछी दिलिप रायमाझीलाई नाचेको देख्न पाइयो । दुर्गेसले नि नेपाली फिल्ममा संगीत धान्ने भयो 🎉
दुर्गेश थापाको लागि भएनि हर्ने आउने जति हाजिर गरम त ❤❤
बनेपाको चन्डेस्वरी मन्दिरको पनि दृश्य रहेछ।गीत राम्रो छ।🌷🙏
Filim ko vanda durgesh daiko charcha xa ta camant ma😂😂😂
Badhai cha bhai
Aileko latest song lovely kalakar haru and mithho song ma chitwan bata hal Qatar ❤❤
बहुमुखी प्रतिभाको धनी दुर्गेश को गीत लाई शुभकामना❤❤❤
Banepako chandeswori mandirko rahexa sabai seen 🥰
Hostel 3 ko sabai fmy lai badhai xa 🎉🎉
के हो नम्रता जति सबै ए सलन बस्नेतलाई नै पर्छ कि क्या हो😂😂
Nice song rangi Ko sampunna timlai safalta KO suvakamana xa ❤❤❤❤❤
आहा कति राम्रो गित रहेछ सफलता को शुभकामना सम्पुर्ण रंगी तिम लाई 🙏🙏🙏🙏
सबै ले बिल्ला हान्थे लास्तायाँ दुर्गे त्यालेन्ट निस्को
Dami song .,,durgesh rocks
Jura geet yll
लु दामी दामी हामित हेरेको हेरै 😊😊😊लु फिलिम पनि सुपर हित बनाउनु पर्छ भन्ने जति येता like गरुम त ❤❤❤❤😂😂
Badhai xa dada hjr❤ All❤
Mitho 6 geet..,, All the best 👍
गुल्मी जिल्लाबाट हेर्ने को हुनुहुन्छ❤❤❤
Durgesh thapa ko geet Film tir bikxa bhai ❤❤❤
❤❤🥰
मुभीको सफलताको शुभकामना
yoyo Durgesh thapa❤
dami song and vedio
Durgesh Thapa 🎉🎉❤
Wow ❣️
Best of luck rangi team🎉❤
म चै दिलिप दाइ को fan हो है तै भएर दाइ को dance हेर्न आको❤
Wow❤
सलोन बस्नेतलाई आनन्द कार्की को आवाज भारी भयो सुहाएन दिलिप एक्लै ठिक हुने थियो ❤
Suzu ❤❤❤
Kati meethooo geet
Beautiful song ❤
Namrata you are amazing ❤❤❤ lots of love