समिक्षा अधिकारी को अावाज मन पराउनेहरु हाजिर हुम । समाजका किराले मार्न लाग्दा पनि । उठेर धेरै सफलताको शिखर चुम्न सकेकी छिन् उनको लागि भए पनि करोडौं कलबमा पुर्याउनु छ। ❤❤❤
चर्चा र पैसा त यिनैको चलचित्र ले त कमाउनी होत अरु त cmt र like मात्र हो you tube मा बाह्रगाउ हावा खान्छ यी दुइको अगाडी action चलचित्र त हेर्नै छोडे थाहा होला मद्रासी चलचित्र मा खत्रा खत्रा action हुन्छ तेतैको हेर्छन नेपाली ले हेर्नी भए रावायण हेर्थेन होला अब म पल पुजा का फ्यान लाई भन्छ रावायण चलचित्र लाई कुनैको saport आछैन बरु सब फ्यान हरु मिलेर ज्वाइसाब हेर्दिनु होला बरु यहि चलचित्र ले पैसा कमायोस content राम्रो छ जस्तो छ
जिरे खुर्सानी देखि अहिले सम्म मुन्द्रे दाजु लाई मन पराउने साथीहरू कति छौँ ।। मलाई धेरै धेरै मन पर्छ ।। 🙏🙏🙏💖💖💖💖 लु त मुन्द्रे दाजु को बिग फ्यान हरु यता हाजिर गरौं त🙏🙏💖💖💖
झापाको सान निशान त्यस माथी निती साह यो गित बबाल चल्नु पर्छ फिल्म त निति साह को लागि पनि ब्लक्बस्टर हुनु पर्छ , जितु नेपाल बबाल सुभ कामना टिम लाई , राजेश हमाल का फ्यान ले हेरेर भए पनि फिल्म सुपर हिट बनाउनु पर्छ
जीतुको राजतपट शोको अन्तर्वार्ता हेरेपछि मलाई यो चलचित्र हेर्न मन लाग्यो। गीतको हिसाबले, यो चलचित्र पहिले नै जितिरहेको छ। यस पटक चक्का पन्जाका कुनै पनि गीतहरू ट्रेन्डी भएका छैनन्।
गित अनुसारको भिडियो ले न्याय पाको छ❤ निर्माण टिम लाई धेरै धेरै शुभकामना नेपाली फिल्म लाई माया गरौ असोज २४ मा ३ वटा फिल्म आउदै छ ३ वटै फिल्म हलमा गएर हेरौ धन्यवाद ❤🎉
जितु दाइ र टिमले गलत नलिनुहोला सुझाब हो, फिल्म १२ गाउँको अघि अरु फिल्मले दर्शकको माया पाउन अलि मुस्किल हुनसक्छ, प्रदर्शन मिति अगाडि गरे फाईदा हुन्छ ! don't take wrong सुझाबको रुपमा ग्रहण गर्नुहोला 🙏
यो गीत छक्का पञ्जाको भन्दा पनि राम्रो छ भन्ने को को हुनहन्छ यता हाजिर हुनुहोस❤💗🙏र सबै चलचित्र आफनो ठाउमा राम्रा छन् ❤
ta akalai ho muje taila kehi napadns
@@KAMALGIRI-yu9okdipak giri ko jhadkelo xoro raix tha vo😂
@@nmrealvoice9542ta gu ko choro
@@nmrealvoice9542 kya ra muje pakha
@@nmrealvoice9542 pagal sala
गित र चलचित्र दुबैलाई सफलताको शुभकामना 🙏
नेपाली चलचित्र ज्वाइँ साहेब लाई सर्वाधिक सफल्ताको शुभ कामना।
समिक्षा अधिकारीको अत्यन्तै उत्कृष्ट मिठो आवजमा सजियको कसम बतीको गितामा आबद्द सम्पुर्ण कलकारलाई फिलिम तथा गितको सफलताको निम्ती धेरै धेरै शुभकामना ! ❤❤
निशान भट्टराईको फ्यान जति यता है त🙏
Hami Shamikshya ko fan
Meeeeeee
याे पटक दशैकाे एक मत हाम्रै ज्वाईसाप लाई ❤❤❤
आहा ❤❤ क्या मिठो गीत "कसम बत्तीको" ज्वाइँ साब [चलचित्र] सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
असोज २४ मा १२ गाउँ हेर्ने जति यता हाजिर गरौ❤❤
Ma xu sir❤ fully supports's
@@gpsir2059 १२ गाउँ मात्रै हैननी भ्याय जति सबै नेपाली फिल्म मिलाइ मिलाइ हेर्नू पर्छनी
24 Gatey j sukai herey pni mero vlog chai herdinus na hai😁💗
Ok hjr flow ni garau
समिक्षा अधिकारी को अावाज मन पराउनेहरु हाजिर हुम । समाजका किराले मार्न लाग्दा पनि । उठेर धेरै सफलताको शिखर चुम्न सकेकी छिन् उनको लागि भए पनि करोडौं कलबमा पुर्याउनु छ। ❤❤❤
समिक्षा अधिकारी को त म ठुलो फ्यान हो ❤❤❤❤
Samikshya Adhikari le yo get lai promote gareko dekhina. But she has promoted chakka panja 5
कमेन्टमा 2 चोटि थिच्दा लाइक हुने रैछ😮🎉
हावा😂😂😂😂
Ummmmm 😊
Tero bau
.
Ek choti ho
आज भोलि त जोकर हरुलाई पनि हिरो मा हेर्नु पर्ने भयो बधाई छ दिपक र जितु लाई सबै नेपाली सिनेमा लाई माया गरौ अनि धेरै माया समीर भट्ट लाई ❤❤❤❤
चर्चा र पैसा त यिनैको चलचित्र ले त कमाउनी होत अरु त cmt र like मात्र हो you tube मा बाह्रगाउ हावा खान्छ यी दुइको अगाडी action चलचित्र त हेर्नै छोडे थाहा होला मद्रासी चलचित्र मा खत्रा खत्रा action हुन्छ तेतैको हेर्छन नेपाली ले हेर्नी भए रावायण हेर्थेन होला अब म पल पुजा का फ्यान लाई भन्छ रावायण चलचित्र लाई कुनैको saport आछैन बरु सब फ्यान हरु मिलेर ज्वाइसाब हेर्दिनु होला बरु यहि चलचित्र ले पैसा कमायोस content राम्रो छ जस्तो छ
Ta jasto mujihar le garda ho jumlaa ko syau nabikeko aafno desh ko ghiu man naparaune aruko des ko dalda chatne gu vaak side laag🤣
धेरै धेरै शुभकामना दाइ लगायत सबै ज्वाई साप टिमलाई ❤❤❤❤❤
निसान र समिक्षाको fan हरु हजिर हुम लो 🙋♂️🙋♂️🙋♂️
Paul lai fasaune valu ho ni
Kasto ramro geet tei mathi cute niti shaha❤❤❤
जिरे खुर्सानी देखि अहिले सम्म मुन्द्रे दाजु लाई मन पराउने साथीहरू कति छौँ ।। मलाई धेरै धेरै मन पर्छ ।। 🙏🙏🙏💖💖💖💖 लु त मुन्द्रे दाजु को बिग फ्यान हरु यता हाजिर गरौं त🙏🙏💖💖💖
ज्वाइँ साप हेरौ यो दशै धमाकेदार बनाउ ।❤️🤚
Supop song❤❤
यस्तो खालको गीत नेपालमा थोरै मात्र बन्ने गरेका छन्। सारै दम्दार गीत र नृत्य। सम्पूर्ण टिम र चलचित्रलाई हार्दिक बधाई एवं शुभकामना 👏👏👏
यो गीत ले दशैमा हल हलाउने भयो पक्का अरु मुभि को के हाल हो ला है !!!!!!!!!!!!!!! दामि छ गित❤❤❤❤❤
20 choti Herda pani Kati manpareko malai yo song ❤❤❤❤❤safaltako dherai dherai shubhakamana chha…❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck dear team ❤🥰
झापाको सान निशान त्यस माथी निती साह यो गित बबाल चल्नु पर्छ फिल्म त निति साह को लागि पनि ब्लक्बस्टर हुनु पर्छ , जितु नेपाल बबाल सुभ कामना टिम लाई , राजेश हमाल का फ्यान ले हेरेर भए पनि फिल्म सुपर हिट बनाउनु पर्छ
kasle bhanyo jhapako bhanera, Urlabari kahile bata jhapa ma parexa😡😡
Vai Nishan Bhattarai Morang ko ho la
12 गाउ मा बिराज भट्ट को छोरा समिर भट्ट लाइ हेर्ने जति हाजिर 12 गाउ हेरौ समिर लाइ top super star बनाउ
Fake
Tmi aafai jadain bro yo film hernu ata comment garer Kam xain fake account bata
@@kecysohan2638 तेतै San Bruno को हाल मा सङ्गै हेरम्ला के fake को फेरि
Film ramroo bhaye dukhkha garna pardoina aafoi aauxa
Wooww mitjeu🎉🎉🎉🎉
Wow nepali movie song
फिल्म जे जस्तो भएनि यो गितले संजाल तताउने भयो शुभकामना जितु नेपाल दाजु।❤
हाम्रो हिमेज पनि रहेछ फिल्म सुपर हिट ..❤❤❤❤ best of luck enter team love you all🙏🙏🙏
समिक्षा अधिकारी को असली फ्यान कति हुनुहुन्छ ❤❤
10 lakh jaathi ko fan😂😂
@@ajittamang8152😂😂😂
O😊o😅m😊m 😋 uh no😊n 0:41 uh Ojai
छक्का पन्जा लाई धेरै साथ दिईयो ऐले ज्वाइँ साहेब र १२ गाँउ लाई साथ दिम सबै दर्शक ले ❤
दसइ मा १२ गाउँ अनि ज्वाइँ साप हेरनु जाने ले लाइक गरुम
असोज २४ मा तपाईं कसको प्रतिक्षामा हुनुहुन्छ
1 बारा गाउँ
2 छक्का पञ्जा ५
3 ज्वाईं साप
first nbr ❤
@@Jumli-i7pसमिर भट्टको डान्स देखेर होला कस्तो नर्मल लाग्यो यो त।
Chhakka panja will beat
Wau dami jitu dai song ramro xa film pani suparhit hunu parchha all the best all team
New subscribe aaunus🙏
आहा सारै मज्जा आयो सफल्ताको सुभ कामना ज्वाइँ साब फिलम।
जितु नेपाल लाई पनि फिलिम को हिरो भन्ने दिन आयो😮
😂😂😂
लौ लौ छक्का पञ्जा लाइ टक्कर दिने मुभि आयो है जितु दाइको । बरु हिरोइनको पो यो फ्लिम चिलिम नबनोस शुभकामना
यो पाली दसैँ मा
#12गाउँ ❤
अनि
#जुवाइसाब
हाम्रो पियोर नेपाली काहानि रैछ र पो फिलिम सुपरहिट हुँदै रैछ ल बधाई छ पुर्णबहदुरको सारङगिलाई साथै बल्कबस्टर बनुन साबै रेकट तोडुन
ज्वाइँ साहाब को सम्पुर्ण टिम लाई शुभकामना सारैनै सुन्दर मीठो गीत
आहा सारै मिठो गीत मज्जा आयो
नेपाली पन बोलेको गित बधाइ तथा शुभकामना होट टिमलाई
Yo movie 100% ramro xa hola million billion pugosh .. ekdam mehanet dekhinxa hae
Jwai saap superhit hunexa best wishes for jwai saap whole team🎉😊
असोज 24 बाट बाह्र गाउँ हेर्ने हो है । समीर दाई लाई पहिलो फिल्म बाटै सुपर स्टार बनाउनु पर्छ। फिल्म पनि एकदम राम्रो बनेको छ ।कथा पनि खतरा छ।
मारकाटको झैं झगडा जनआन्दोलनकाल सके संगै सक्यो फाइट बाला फिल्मको पनी अब कमेडीको जमाना आएको छ
तिमी ले बनाको हो
तर हिन्दी एक्सन फिल्म त नेपाली कमेडी फिल्म लाई धोबि हानिरहेका छन् सर
त्यसैले एक्सन फिल्म को दिन गयो भन्न मिल्दैन होला
@@alokgamar5467
Tero baule banako film hoki k ho
Talai ta film chalnu Vanda pahile nai thaha raixa sabai
12Gau Naamai kafi xa bro ❤❤❤
राम्रो गीत best wishes entire team
परिवारका साथ यसपालिको दशैमा हेर्ने चलचित्र ज्वाइँ साब❤
Movie ek dum ramro lagyo jst harera ako 🎉
जितुदाई लाई साथ दिनेहरू जती यता हाजिर गरूम त !🎉❤
गीत त यत्ति मीठो , पुरै चलचित्र पनि सुन्दर हुनुपर्छ । सम्पूर्ण कलाकार , गीत - सङ्गीत र चलचित्रको कथानक सबै पक्षको सफलताका लागि हार्दिक शुभकामना ! 💐🌹🌺🥰
ल ल बधाई छ है गित चाहिँ दामि लाग्याे है
हेर्दाहेर्दै कति बेला आँसु झराे पट्टै भयन राम्रो छ यश दाजु🙏
समीर भट्ट लाई सुहाउने हिरोइन जितु नेपाल लाई...
अनि जितु नेपाल लाई सुहाउने हिरोइन चै समीर भट्ट लाई uffff के गर्या यस्तो 🤔🤔
Sahi ho
ती पनि सुन्दर छिन अलि मोटि भएर त्यस्तो लागेको हो त्यो भन्दा पनि सोनु चन्द्रपालको अभिनय जोडदार छ ।।
Kati ramro song jati sunyo UTI sunau lagne
Ekdam best Best of the best ❤
12 गाँउ हेर्नु पर्छ साथी हो आगो छ move❤❤
भगवान संग प्राथना छ यति राम्रो गीत अनि फिल्म सफल होस्। प्रदेशमा छु नेपालमा भए अवश्य यहि फिल्म हेर्ने थिए❤❤❤❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️ ❤️ ❤️
१२ गाउँ र समीर भट्टको फ्यान जति एता हाजिर हौ
🤘🤘🤘🤘❤️❤️❤️
😂😂😂😂😂😂
Niti shaha herna vaye ani janu parxa herna beautiful niti
Yakdam ramro sang ❤❤❤❤❤
फेरि फेरि पनि यस्तै नयाँ प्रस्तुति हेर्न अनि सुन्न पाइयोस् दाजु 🙏🙏🙏❤
Samikshyako sor dami❤❤❤❤
एकदमै राम्रो छ सिनेमा सबै कोणबाट, सकारात्मक म्यासेज दिने खालको ।
जितु नेपाल नि हिरो भएसी हामी चै केरा हेरेर बसे हुन्छ 😁
😂
🍌
I hope, this move is best move of the year ❤❤❤
Good luck
महानायक को फ्लिम बहिस्कार १२ गाउँ जिन्दावाद 😢😮😅
timi haru yaha comment ma jati chichyaye pani hit hune film bhaneko chhakka panja nai ho😂😂
जीतुको राजतपट शोको अन्तर्वार्ता हेरेपछि मलाई यो चलचित्र हेर्न मन लाग्यो। गीतको हिसाबले, यो चलचित्र पहिले नै जितिरहेको छ। यस पटक चक्का पन्जाका कुनै पनि गीतहरू ट्रेन्डी भएका छैनन्।
Bbl hoi sunu rahu lagne
गित दामी छ फिल्म सुपर हिट होस सफलता को शुभकामना जितु सर अल टिम🎉🎉🎉❤❤❤❤❤❤
जितु र दिपक लाई नि हामी ले हिराे भन्न पर्नि कुन दिन आयाे हामी त 12 गाऊ हेर्नि हाे समिर भट्ट
100 times suniyo hola yo geet ta kati ramro ho k🥰🥰🥰
Nepal ko number 1 singer samikxya adhikari ko friend Koko hunuhunxa hjir humtoh ❤❤❤❤❤
Kati ramro songs ho ❤
Best wishes jitu Dai Nd team
१२ गाउँ हेरौ ❤
अर्गानिक मुभी लाई माया गरौ साउथ को कपि लाई बाइ बाइ गरौ 🤘 ❤
बाह्र गाउँ हेर्न जाने यता हाजिर हुम
Jwai Saab herinxa yespali dashain ma😊
Best of luck
१२ गाउँ पछाडिको प्रतीक्षामा रहेको चलचित्र
जसले जे भनेनि जितु नेपाल खत्रै हो । ❤ यो मुभी नि हेर्छु पक्कै। ❤ हल मा गएर
समिक्षा अधिकारीको फ्यान जति यता Like❤
Yeta pani fan ho hai samikxya sisterko
Kati ramro song daami xa singer pani ramra xan best of luck
Samikshya adhirari fan assemble here❤❤❤
❤
HAMRO FILM LAI SABAILE SATH DENU HUNXA VANEY AASHA GARYA XAU YESPALI KO DASHAI JWAI SAB SANG ❤🙏
आजभने मेरे मोबाईलमानि RUclips भाको जस्तोलागो किनकि धेरै महिना पछि सारैमन परने गितआऐछ सारैखुसि लागो जितु दाई अनि समपुण टिमलाई बधाई तथा शुभकामना ❤❤
१२ गाउँ हिट बनाउनु पर्छ है
गित अनुसारको भिडियो ले न्याय पाको छ❤ निर्माण टिम लाई धेरै धेरै शुभकामना नेपाली फिल्म लाई माया गरौ असोज २४ मा ३ वटा फिल्म आउदै छ ३ वटै फिल्म हलमा गएर हेरौ धन्यवाद ❤🎉
धेरै पछि निसानकाे मिठाे गित सुन्न पाईयाे❤❤
12 Gaule yesto jitu lai rakh la ta
nice compose by arjunpokhrel
Vocal also...nisan vattarai❤
12 गाउ जुवाइ साब मिल्रेर छकापन्जा लाइ छकै पार्नु पर्यो आउदैन 2:28 अर्को पालि छ्कापन्जा आउदैन😅
आहा कत्ती राम्रो गित फिल्म नि उत्कृष्ट बनोस शुभकामना 💕
My favorite❤❤❤
दामी गीत। ज्वाइँ साब असोज २४ मा हेरिन्छ।❤
साथीहरु अब जितु लाई सहयोग गर्नु होला दिपक दिपा लाई होइन
Sarai ramro geet❤❤❤ al d bst for the movie 🎉🎉
जितु दाइ र टिमले गलत नलिनुहोला सुझाब हो, फिल्म १२ गाउँको अघि अरु फिल्मले दर्शकको माया पाउन अलि मुस्किल हुनसक्छ, प्रदर्शन मिति अगाडि गरे फाईदा हुन्छ ! don't take wrong सुझाबको रुपमा ग्रहण गर्नुहोला 🙏
Raja bhaneko raja ho raja lai koi sakdina
यो पटक जितु दाईको यो मुभिलाई सबैजनाले हेरेर साथ दिदै सुपरहीट बनाउनु पर्छ हैत हजुर 👍️👌👌❤️❤️❤️
प्रदिप सडग मुवि खल्नु परो निति❤❤
X9 level 1 aaudai xa
Wow kya ramro 🙏🙏Best of luck team
Deepa ko mahanayak ko bandha yo flim here r ko rahix vaner chinaunibdin x ahila
Nepali move jun sukaii vaya pane sabii laii maya garrrnu parrxa ❤❤😊🙏🙏
सम्पूर्ण टीमलाई सफलताको शुभकामना।
Geet👍👍..desh khane vo gharjwaile yo pali👌
गीत निकै राम्रो। गीत जस्तै फिल्म पनि निकै राम्रो होला भन्ने बिश्वासका साथ सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
Samikchya baini ko voice dherai ramro xa she is the next generation playback singer best wishes Samikchya Adhikari baini
Totally new concept flim and very catchy song
मन पर्यो .....गित.....❤❤