CHARI CHATTA PARI -Nepali Movie Song by Rajan Raj Shiwakoti | KANCHHI | Dayahang Rai / Shweta Khadka

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 4,4 тыс.

  • @Indraadhikari365
    @Indraadhikari365 7 лет назад +154

    श्री दाइ को याद आयो दया दाइ को ठाँउ मा श्री दाइ हुनु भको भय धेरै राम्रो हुन्थ्यो होला । 💔💔💔💔
    श्री दाइ को आशिर्वाद सधै पाइरहनु सफलता ले सिखर छुनु
    गीत अति राम्रो छ सफलताको सुभकामना Swata दी💔

  • @कान्छागुरुङ-स8ठ

    धेरै पछि स्वेतालाइ देख्न पाइयो ।यसरी नै अगाडि बड्न मेरो शुभकामना ।

    • @कान्छागुरुङ-स8ठ
      @कान्छागुरुङ-स8ठ 7 лет назад +1

      Relax tv ji सुझावको लागि धन्यवाद । यस्तै मेरो इच्छा अनि चाहाना पनि छ।

    • @romipagal626
      @romipagal626 7 лет назад

      +Relax tv kati yuba lai jagir diyera sakxnu hunx ahile samma nepal sarkar le ta bides najanu vanna sakeko xaina

  • @pemunpl8315
    @pemunpl8315 7 лет назад +20

    स्वयत्त dd जस्तो एउटा् साहसी महिला सायद कमै भेटिन्छ
    मनमा हरेक पीडा भएर नि सबै को समु हासेरै जिइ रहनु भ छ्
    स्यालुट छ् स्वायत्त dd
    😍😍😍 we love you 😍😍

  • @DineshSharma-ut6ye
    @DineshSharma-ut6ye 5 лет назад +10

    पर्देशी लाइफ फुर्सद छैन हौ, जसरी नि यो शुक्रबार बिदा मा चाइ हेरेरै छाड्छु , धेरै प्रतीक्षा थियो दया दाइ र स्व्ता दि को कति राम्रो गित धेरै चर्चित पनि झन फिल्म कस्तो होला😍

  • @purnakhadka9415
    @purnakhadka9415 7 лет назад +16

    मेरो दिदी स्वेता खड्का को फिल्ली हेर्न को लागी सम्पूर्ण दाजु भाई दिदी बहिनी हरु लाई आग्रह गर्दछु ..... दिदीको गित धेरै राम्रो लागीयो हजुरलाई अग्रिम बधाई र शुभकामन छ.।।।।।👍👍😎👬🙌

  • @ramsharanparajuli23
    @ramsharanparajuli23 7 лет назад +17

    श्वेता दिज्यू, तपाई आफ्नो लागि मात्र नभई अरूका निम्ति पनि हिम्मत, शाहस र प्रेरणाको स्रोत बन्नु भयो। साह्रै खुसी महशुस भो। फिल्मले सफलता पाओस्, सधैँ हाँस्नुस खुशी हुनुहोस्, करोडौं शुभकामना 👍👍

  • @bhimsenbhimsen7957
    @bhimsenbhimsen7957 7 лет назад +32

    दिदी तपाईं लाई यो कान्छी फिलिम धेरै धेरै चलोस सुभकमना गित पनि यति राम्रो छ

  • @priyankakarkidiheart9357
    @priyankakarkidiheart9357 7 лет назад +42

    वा एक करोड भिउज जय कान्छी 😍✋✋

  • @OnicComputer
    @OnicComputer 7 лет назад +360

    मन मात्र हैन मुटु पनि छोयो यो गीतले र नृत्यले । धन्यवाद छ दयाहाङ दाइलाई र त्यस्तै गरिकन स्वेता म्यामलाइ ।

  • @raimarichaman4589
    @raimarichaman4589 7 лет назад +103

    एक्दमै राम्रो भिडियो गीत दया दाइकाे नृत्य र स्वेता दिकाे Comeback धेरै मिलेकाे छ दया दाइ र स्वेता दिकाे जाेडी पनि असाध्यै सुहाएकाे छ सायद याे फिल्म नहेर्ने नेपाली हरु कमै मात्र हुन्छ हाेला सफलताको अग्रिम शुभकामना सम्पूर्ण कान्छी टिम लाई ।

  • @bijaymagar4943
    @bijaymagar4943 7 лет назад +19

    दायाँ दाजु ले सक्दो प्रयास गर्नु भको रैछ😂😂😂😁 राम्रो लाग्यो ✌✌

  • @prabhatrai1046
    @prabhatrai1046 Месяц назад +1

    Wauu voice tah prasant tamag ji ko dammi cha❤❤❤❤❤🎉🎉🎉🎉🎉😊thankyou

  • @anmolthapa5742
    @anmolthapa5742 7 лет назад +72

    दयाहाङ्ग राईको फ्यान येता हाजिर गरम त ।।

    • @denykimbollee6825
      @denykimbollee6825 7 лет назад +1

      Anmol Thapa yes bro

    • @gurungsubisubigurung548
      @gurungsubisubigurung548 7 лет назад

      anmol thapa

    • @rameshpoudel725
      @rameshpoudel725 7 лет назад +1

      i'am die heaert fan of dayahang rai

    • @sangambasnet9511
      @sangambasnet9511 4 года назад

      @@rameshpoudel725 adthere was no longer available no😌😊 higarnu hunxa ki money no longer in service you are interested please send us your feedback and support your local market as well 😉☺️😌☺️😊😊

  • @kabirajraut4320
    @kabirajraut4320 7 лет назад +33

    आह धेरै राम्रो अनि यो कान्छी मोभी को साथै सेवाता खड्का बुनु र दयाहाञ्ग्ग सर लाई शुभकामना छ 🌹🌹🌹

    • @kabirajraut4320
      @kabirajraut4320 7 лет назад

      अनि नेपाल मा कसरी कमाउने सीप कला केही छैन हामी जस्तो लाई अब बिदेश जानको लागि एप्लाई गरेको छु ।

  • @sapanapaudel74
    @sapanapaudel74 7 лет назад +123

    यो फिलिम हेर्न जाने जति यता हाजिर गरौ न साथीहरू ।।।श्री दाजु र स्वेता दिदी को लागि हामी छौ भन्ने जतिले एक लाइक यतापनि 😍😍😃😃

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial 11 месяцев назад +1

    ❤❤❤thank you everyone ❤❤❤

  • @देशभक्तछोरो
    @देशभक्तछोरो 7 лет назад +42

    म जस्तै कम्तिमा पनि दिनको १० पटक यो गित हेर्नेले यता हाजिर गरुम त हेरौ कति छम यो गित तथा दया दाई र स्वेता भाउजुलाई माया गर्नेहरु ?

  • @mahendraaryal5537
    @mahendraaryal5537 7 лет назад +6

    गीत सुपरहिट छ कुनै सड़्का छैन सिनेमा पनि सुपरहिट बनोस श्वेता दिदीलाइ शुभकामना अनि श्रीकृष्ण दाइ प्रती श्रद्दासुमन
    सहमत हुनेजति यता हाजिर गरूम त।।।

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 7 лет назад +1036

    धेरै पछि स्वैता खड्काको come back मा खुशी हुनेहरु यता✋️✋️अनि सुपप गित

  • @sabhugurung8462
    @sabhugurung8462 7 лет назад

    जाइ फुल्यो जुइ फुल्यो उनिउ किन फुलेना माइती गाउँ भन्न लाई लगन मेरो जुरेना✌✌

  • @Shibirdhungana
    @Shibirdhungana 7 лет назад +12

    दयाह्याग दाजुको डान्स हेरेर मजा आयो
    राम्रो हुदै छ दया दाई डान्स😂😎😂

  • @birutamang7086
    @birutamang7086 7 лет назад +43

    Sweta di lai dekhepaxi "kaha vetiyala" ra "kohinoor"ko sarai yaad ayo malai lagxa tyo vanda pani ramro hola ''kanxi'movie ta song ta sarai man paryo tyo mathi daya daiko dance woow😍😍😄😄😎

  • @Nirukirati
    @Nirukirati 7 лет назад +22

    एक दम राम्रो छ गित उस्तै नाच दया दाइ र स्वेता सिस यहाँहारुलाई सफलता को हार्दिक शुभकामना 🌹🌹

    • @maheshbro7293
      @maheshbro7293 7 лет назад

      Tesma timro khacho xa ☺☺☺☺

  • @roshanrai2882
    @roshanrai2882 7 лет назад

    चरी चट परि भुरुरु खोली तिरै तिर😍😍😍😍

  • @saugatadhikari6122
    @saugatadhikari6122 7 лет назад +36

    कुटुमा कुटु पछिको आफ्नै रेकर्ड राख्नेवाला छ यो गितले।
    वाह! सुपर हिट हुन्छ!!🌹🌹🌹🌹

    • @paasa3396
      @paasa3396 7 лет назад

      Saugat Adhikari, Also watch-
      nepali parody/ jab harry met sejal / Sher Bahadur jab met bidhya
      Liked on youtube!

    • @nishabista7584
      @nishabista7584 7 лет назад +1

      Saugat Adhikari niss88

  • @hitarajrai361
    @hitarajrai361 7 лет назад +5

    वा.. दाई यस्तै हो भने पछिल्लो समयमा best dancer नहोला भन्न सकिन्न 🤗🤗

  • @devitripathi5048
    @devitripathi5048 7 лет назад +7

    miss you shreekrishna dai!! निकै राम्रो लाग्यो स्वेता दिदी!! हजुरको पुनरागमन स्वागतयोग्य छ!! चलचित्र सफलताको शुभकामना !!

  • @zoyatamu1617
    @zoyatamu1617 7 лет назад +5

    यस्तो पो भिडियो साह्रै मन पर्यो । स्वयता दिदिलाई Miss you.

  • @sherbahadursherbahadur8993
    @sherbahadursherbahadur8993 7 лет назад +6

    यक दमै राम्रो छ गित अनि स्वजताले दिदीले मेहनत गरेर यि सारा चिज नयाँ दिनु भोको छ असाध्यै मन पर्यो मलाई यो गान बधाई छ तपाइलाई दिदी गाना राम्रो छ

  • @blueengineeringphotography2587
    @blueengineeringphotography2587 7 лет назад +112

    दया दाइको fan हरुले एता हजिर गरुम त
    दया दाइलाइ खुसि बनाउनु पर्यो क्या साथिहरु

  • @kiranthapa7510
    @kiranthapa7510 7 лет назад +7

    म्युजिक भिडियो ले सारा नेपाली को मन जीत्न् सफल भये जस्तै चलचित्र ले पनि सारा दर्सक सारा नेपाली को मन जीत्न सफल होस,,,,,सुभकामना छ।

    • @suminastha1377
      @suminastha1377 3 года назад

      👥

    • @suminastha1377
      @suminastha1377 3 года назад

      💔💔💔💔💔💔💔💜💔💔💔💓💓💓💛💛💛💛💛💛💛💛💛💛💛💛💛💜💜💜💜💜💜💜💜

  • @AsthaPoudel042
    @AsthaPoudel042 7 лет назад +1

    Nice song!!!आहा ! कति राम्रो छ , यो गीत साथै डान्स पनि राम्रो छ MOVIE पनि राम्रो नै हुनेछ स्वेता म्याम र दया दाईलाई THANK YOU।।।।। ।

  • @krishnakarki2389
    @krishnakarki2389 7 лет назад +5

    सुद्द नेपाली गीत धेरै धेरै राम्रो लाग्यो!शुभकामना स्वेता खड्काजी लाई।

  • @hbrai
    @hbrai 7 лет назад +9

    Ati sundar👌
    Safaltako suvkamna 💐 entire kaxi teams

  • @hamronepaltv5845
    @hamronepaltv5845 7 лет назад +100

    श्री दाइको याद आयो । यो फिल्म अबस्य हेर्ने छु हल्मा आय पछि । गित र नाच राम्रो छ दया र सोयता दि को ।

  • @लछुमानसुनार-फ4म

    full move Kahile Auxa Ufff lastai v0
    धेरै राम्रो गित😍😍😍😍

  • @ishamagar1243
    @ishamagar1243 7 лет назад +13

    धेरै राम्रो छ सफलताको शुभकामना कान्छी

  • @ankitrai1765
    @ankitrai1765 7 лет назад +4

    धेरै राम्रो गीत बनेको छ अनि हाम्रो दया दाइ को डान्स कुरै नगरुम
    यो फिल्म अबस्या सुपर हिट होस सफलताको कामना ।।।

  • @GurungPabitra
    @GurungPabitra 7 лет назад +8

    हे माया तिमीलाई सधै रमाईलो मलाई सधै पिर🌹🌹🌹

    • @newakushal1362
      @newakushal1362 7 лет назад

      खोली तिरै तिर हेहेहेहेहेहे पवित्रा
      गरौ गरौ रमाईलो बेर्थै के को पिर

  • @ganarai8564
    @ganarai8564 7 лет назад +42

    नेपाली फिल्म नि यस्ताे राम्राे बन्न थालेकाे छ।सके सम्म नेपाली फिल्म हेराै र देशका गहना कलाकारहरु दयाहाङ दाजु,श्वाेता दिदी र अरु सबै लाई माया गराै।

  • @lovelysunuwar8734
    @lovelysunuwar8734 7 лет назад +13

    दयाङग सरले नाचनि अब चाहिँ राम्रो नाचन थालनु भएछ,राम्रो लागो सबै जनाको नाच ।

  • @magarlb8089
    @magarlb8089 7 лет назад +27

    धेरै धेरै सम्झाना छ श्री कृष्ण दाइ र दया दाइ पनि दाम्मी नाच्नु भयो त्यो अर्को दाइ भन्दा पनि राम्रो स्वता दि यसरी नै अघि बढ्दै जानुस शुभकामना छ कान्छी लाई

  • @suryabahadur5553
    @suryabahadur5553 7 лет назад +23

    दामि छ मुभि सफल हाेस

  • @bishalsabin9802
    @bishalsabin9802 6 лет назад +3

    होइन यो दयाहाङ लाई कस्ले हिरो बनायो हो,अनुहार न दनुवार ,

  • @krishnatiwari2961
    @krishnatiwari2961 7 лет назад +10

    Wow wow wow mind blowing 👏👏👏❤️❤️❤️❤️❤️😘😘😘😘😘. Dayahang and shweta looks stunning and you nailed it. Best of luck 👍

  • @krishnalalshrestha4114
    @krishnalalshrestha4114 7 лет назад +51

    यो कान्छी film लाई सबै जान गएर हेर्दिनु होला super duper hite bhunu prxa hoi

    • @maheshbro7293
      @maheshbro7293 7 лет назад

      Malai pani sangai laigau hai☺☺☺☺☺

    • @newakushal1362
      @newakushal1362 7 лет назад

      हुन्छ हजुर । म पनि हेर्छु । अहिलेसम्मको सबैभन्दा हिट फिल्म बनाउन पर्छ

    • @indrenindren2972
      @indrenindren2972 7 лет назад

      IH isajnaya Ray From Malaysia a

    • @avagijibanyakha654
      @avagijibanyakha654 7 лет назад

      ☁☁☁💤☁
      ☁☁💤☁☁
      ☁💤☁☁☁
      💤💤💤💤💤
      ☁ Sleepy ☁

    • @gobindranjit3586
      @gobindranjit3586 7 лет назад

      Kanchi

  • @sujanneupane7138
    @sujanneupane7138 7 лет назад +13

    श्रीकृष्ण दा को घट्ना भये देखि पोइला चोटि स्वेता दि को आनुहार मा खुसी देक्न पाईयो So nice song अनि दि को फिलिम लाई पानी सबै ले माया गर्दिर हेर्दिनी पर्छ है💘💘💘💘

  • @kirawarai2365
    @kirawarai2365 7 лет назад +12

    बधाई छ कान्छी टिम लाई 1करोड भिउज पुरा भए छ अजा ✌✌✌✌

  • @greengrass6845
    @greengrass6845 7 лет назад +5

    राजनराज सिवाकोटी कोटि कोटि बधाई तथा शुभकामना ! उता ठेकिको दहि यता चरी चट्ट परि भुरुरु!

  • @pujarai2235
    @pujarai2235 7 лет назад +5

    wow दयाहाङ्ग दाइ को त नाम नै काफी छ हैत राई भनेको राई र छ हौ ।

  • @shresthaentertainment6092
    @shresthaentertainment6092 7 лет назад +61

    हैट दयाह्यङ्गको ठाउँमा श्री कृष्ण श्रेष्ठ को याद आउदो रहेछ।

  • @susmitalumba586
    @susmitalumba586 7 лет назад

    dherae nic x hjurko movie soyeta di m hjurko frn hu yo movieleni saflta paunex subhakamnax hamro

  • @krishnakhatri1959
    @krishnakhatri1959 7 лет назад +5

    स्वेता खड्का को कम ब्याक अनि दया हयाङ राई को नाच निकै राम्रो छ । साच्चिकै नेपाली पन अनि हेर्नै पर्ने मुभी छ भन्ने आशा छ । छिटै पर्दशन आओस हामी हेर्न तयार छौ । स्वेता जि अनि दया दाइ ... ।

  • @sirjanathapaale2309
    @sirjanathapaale2309 7 лет назад +12

    यो गितमा नुन मसला सबै ठिक छ। गीत भनेको त येस्तो पो हुनुपर्छ।। Best of luck both daya dai n sweta di... exciated for this movie...... waiting....

  • @narendralimbu3068
    @narendralimbu3068 7 лет назад +5

    यो फिल्म हेर्न धेरै आतुर छन र यो फिम ले हरेको मन जित्न सक्छ भन्ने आस छ...शुभकामना

  • @hiramani5419
    @hiramani5419 7 лет назад +1

    अति नै सुमधुर छ गीत .... सङ्गीत त्यस्तै दमदार छ ।।।

  • @bhadhrbhadhr7646
    @bhadhrbhadhr7646 7 лет назад +317

    दामी छ गीत अनि दयाहाङ राई को नाचपनि राम्रो लाग्यो

  • @Mr.nepali6176
    @Mr.nepali6176 7 лет назад +8

    समय अनुसार को मिल्दो जुल्दो गित🌹🌹🌹

  • @Mausammagar159
    @Mausammagar159 7 лет назад +7

    वाह धेरै राम्रो गित!

  • @urmilanepal6356
    @urmilanepal6356 7 лет назад +1

    Dherai ramro xa geet
    Very nice song
    Shweta khadka lai dherai ramro dhekheko xa
    Movie blockbuster hosh
    Best of luck 👌👌👌🎶🎶🎇💖💖💖👍👍👍👍

  • @rjakumarsunuwar9248
    @rjakumarsunuwar9248 7 лет назад +71

    श्रीकृष्ण श्रेष्ठ भनेको नेपालको दोस्रो सुपर स्टार हो
    तर उहाँ को शरीर यो दुनियाँ मा न भए पनि आत्मा ले देखिरहेको छ
    सफलता को शुभकामना छ
    दयाह्याङ राइको यो गित मा डान्स चाहिँ राम्रो छ

  • @sanjushiwakoti1502
    @sanjushiwakoti1502 7 лет назад +12

    दया दाईको नाच चाँहि सहि हो । गित पनि धेरै राम्रो छ ।

  • @samirrai2003
    @samirrai2003 7 лет назад +1

    Hau... Lu merota manai Katak ka. Kahyo 😮😮😮😉😉😍😍😍

  • @shwetashreefoundation1179
    @shwetashreefoundation1179 7 лет назад +143

    चलचित्र 'कान्छी'को पहिलो साँगितिक कोसेली स्वरुप तपाईंहरुको पोल्टोमा सुम्पिएको यो गीतले धेरै मायाँ पाएको छ । यहाँँहरु सबैलाई करोडौ धन्यवाद । तपाईं - दर्शक र स्रोताहरुनै मेरो लागि भागवान सरह हुनुहुन्छ । तपाईंहरु हुनुहुन्छ र त म छु । तपाईंहरु बिना म रित्तो र एक्लो छु । मलाई यसरीनै साथ दिदैजानु होला । अब माघ २६ गते तपाईंहरुसंग देशभरिका हलहरुमा भेट्ने बाचा गर्छु ।
    उही तपाईंहरुकी छोरी चेली
    -श्वेता खड्का 'कान्छी'

    • @birendrag.m1485
      @birendrag.m1485 7 лет назад

      Shweta Shree Foundation don't worry shweta ji.we are always with you.best of luck kanchhi.

    • @paplugurung9679
      @paplugurung9679 7 лет назад +1

      Shweta Shree Foundation owauu Aekdamee Ramro xa hee ...

    • @ShortclipsnewsNepal
      @ShortclipsnewsNepal 7 лет назад

      Didi ko come back le sarai khusi lagyo ... Best of luck didi

    • @bheshrajentertainment
      @bheshrajentertainment 7 лет назад +1

      Shweta Shree Foundation आशा छ फिल्म ले नेपाली फिल्म उद्योगमा कोशे ढुङ्गा साबित हुने छन ।।

    • @9dandaparibaatasamjhekochh128
      @9dandaparibaatasamjhekochh128 7 лет назад

      Shweta mam hajur yo kshytra ma rahun jel hami hajur ko sathma hune chhaun,ani shree sir ko ramro/ramro film banayera hami darsak lai dekhaune chahana hajur le pura garnu hune chha vanne Aasa garchhau, dhanyabad

  • @abisekmagarabisekmagar341
    @abisekmagarabisekmagar341 7 лет назад +15

    धेरै राम्रो भिडियो

  • @sofeeyamina1886
    @sofeeyamina1886 7 лет назад +118

    WondeRfUL SoNg
    BeSt Of LcK de
    👍👍👍👍👍👍👍👍👍👍
    Waiting fOr M........................

  • @rajlimbu1221
    @rajlimbu1221 7 лет назад +3

    टाईपिकल नेपाली गीत र नृत्य ...हेर्न र सुन्न लायकको छ | अझै दया दाईको नृत्यको त झन् कुरै नगरौं...Best of luck to entire team...and Movie कान्छी लाई सफलताको शुभकामना पनि ...especially स्वेता जी लाई

  • @hahahafunny9405
    @hahahafunny9405 7 лет назад +6

    मन अनिमुटुमा कस्तो दरिलो डेरा जमायर बसे श्रीकृष्ण सदै उहाँ कै अभाब मात्र देखियन मन नै रोयो कहिले भुल्न सकियन उहाँ को आत्मा ले स्वर्ग मा बाँस पाओस् यो गित ले झन उहाँ को याद दिलायो

  • @pramodgaire3292
    @pramodgaire3292 7 лет назад +5

    दयाहाङ दाइ को नाच चाइ बबाल लाग्यो ।।😂😂😂

  • @dkentertainment3320
    @dkentertainment3320 7 лет назад +117

    yo geet herchi shree dai ko yad aayo . aakh ni rasayo . miss u shree .and best of luck kanchi

  • @monikagurung6543
    @monikagurung6543 7 лет назад +1

    Nice song💕💕n best of luck Sweta Dee kanchhi film ko prastuti paxi ajhha yastai new film banaunus hami xa tapai ko sathma r tapai rahunjel samm hmi pni rahirahane xu congratulation!💕💕✌✌

  • @hikmatpokhrel4480
    @hikmatpokhrel4480 7 лет назад +4

    धेरै धेरै राम्रो , सफल्ता को अग्रिम सुभकामन,

    • @MrBiren97
      @MrBiren97 7 лет назад

      धेरै राम्रो छ सफलता काे शुभकामना

  • @bheshrajentertainment
    @bheshrajentertainment 7 лет назад +8

    दयाहाङ सर को डानास मा दम छ है .... ।।।

  • @MrSurazz
    @MrSurazz 7 лет назад +11

    Wow, #3 on trending . It will stand on No # 1 very soon.
    Beautiful song.

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 7 лет назад +6

    रामौछ भिडियो साथै गिदपनि मिलेकाेछ सपरिवारकाे साथमा हेर्नुपर्ने छ याे फिल्मिम।।तहल्का पिट्नेछ सुदृ नेपाली पनमन बाेकेर बनाईयकाे जस्ताेछ ।।।सफलताकाे कामना हजरररर 🌹🌹🌹🌹

  • @sanrai1123
    @sanrai1123 7 лет назад +8

    दामी दाया दाई नच पनि राम्रो छ

  • @buddharajlimbu967
    @buddharajlimbu967 7 лет назад +7

    दयाहाङ पनि नाचेको देखियो धेरै राम्रो छ ? सबै युनिट र कलाकारहरु लाई अग्रिम शुभकामना ?

  • @funnyentertainmentnepalfun2148
    @funnyentertainmentnepalfun2148 7 лет назад +1

    nice song ani kanchhe film super duper hit hos...

  • @mastergurung6898
    @mastergurung6898 7 лет назад +7

    हा हा हा हा दया दाई को Dance नै काफी छ!

  • @gopulkarki
    @gopulkarki 7 лет назад +54

    Daya dai ko fan yataa auuu ta

  • @hikmatpokhrel4480
    @hikmatpokhrel4480 7 лет назад +9

    जोडी जमेको छ .... आसाध्यै मन पार्‍यो

  • @संगीताघिमिरे

    she is a strong girl .I love you स्वय्ता दिदि 😊😊

  • @sumansilwal208
    @sumansilwal208 7 лет назад +6

    एकदमै राम्रो गित निकै मन पर्यो।।स्वोता जि

  • @anmogurung
    @anmogurung 7 лет назад +5

    Dai dai ko dance ho kya amamamma ... killer cha hau . and nice song again rajan raj is the best

  • @narendralimbu3068
    @narendralimbu3068 7 лет назад +4

    सररररररर नाचियो कान्छा र कान्छि को गित बजाए सररररररररररररर सफलताको शुभकामना लब यु कान्छि....

  • @rajanmagar6498
    @rajanmagar6498 6 лет назад +1

    daami xa song dayang dai ho fen haru eta hajir hau ta fata fat

  • @घाइतेमुटु-थ4ब
    @घाइतेमुटु-थ4ब 7 лет назад +5

    Wow दामी छ है गित अब मुभी को त कुरो नै नगरौ होला है मित्रहरू त्यो माथी सोयता दिदी स दया दाजु को त मुभी

  • @friendship7798
    @friendship7798 7 лет назад +4

    Superb Dayahang broko dance first time dekhna paaiyo sachikai dami ...

  • @kiranmagar3134
    @kiranmagar3134 7 лет назад +5

    साह्रै राम्रो लाग्यो All the best

  • @nousername4201
    @nousername4201 7 лет назад +1

    Ek dam paryo,dherai choti heri sakey,superb👌👌👏👏⭐⭐⭐

  • @aaradhya.tamang5490
    @aaradhya.tamang5490 7 лет назад +16

    Rai is king dami xa
    Dayahang sir

  • @Kalomanchhe
    @Kalomanchhe 7 лет назад +5

    दया दाइ
    स्वेता दिदी 😍💕
    पहिलो दिन पहिलो शो

  • @Shailendra7742
    @Shailendra7742 7 лет назад +11

    I wish Dayahang will never get old and live forever. As long as Daya is there Nepali film will just continue grow! Sweet Sweta made an awesome choice to pick Daya for her movie! You guys can go on and on making movies together and it will just continue to be hit! Best of luck!

  • @sultanabegum1317
    @sultanabegum1317 7 лет назад +6

    dami lagyo yo vdo 👍👍

  • @traveldiaries5491
    @traveldiaries5491 7 лет назад +17

    Hahahha dayahang daai ko dance 😀😀😀😀😀

  • @फियाकसाजनलिम्बू

    दयाहाङ्ग दाई को नाच खतरा छ है नाच्न जान्दैन भन्ने हरु लाई नराम्रो झापड हान्यो

  • @umeshthulung8062
    @umeshthulung8062 7 лет назад +6

    Shweta dd n daya daiko sarai ramro dance n song wow

  • @dontosau
    @dontosau 3 года назад +8

    Amazing song, love from Italy ❤🇮🇹

  • @losttrveler586
    @losttrveler586 7 лет назад +4

    Wow 1 din maii 3m + viewers 👍🏻❤️❤️ ani Sweta DD jhalakka Herdata Jannaii rima DD jastaii dekheko❤️ maile matraii hoki arulenii Yaad garnu bho?😋