Marriage System In The Himalayan Region Humla || 28 May 2023||Solo Travel
HTML-код
- Опубликовано: 27 май 2023
- I am surprised by such things when I travel. Nepalis seem to be rich in many things. We should preach such things. Everyone please share …
Don’t forget subscribe my channel 👍
Thank you so much !!
My dearest friend Vidhayman Thapa
And lovely brother AnupRaj
Thank you so much all of you❤️
If you ask any travel enquirers join my Fb page &instagram :Sirjana Sizzu
Welcome to my beautifully worlds ✨
I took the video from the mobile phone and edited the video from the mobile phone, but I have sent the video to you. In terms of quality and voice, there is a desire to be updated in many things. For that, the financial side should be strong, but I don't have it ..Well, all these things will teach you to work harder. As many of you as you watch the video and love, you are all my family. I read all the comments as long as I can. Your comments are my encouragement. If you can, please share the video and show it to everyone. Please subscribe to the channel, which will encourage you to reach new places. I will give some answer of the comments in the video in the next video ..lots of love my adventure crew❤
it is so sad to hear that. A Nepali woman who is showing Nepal beauty. A Nepali woman who is very brave who travel solo and go unexplored places to attract travelers. No one saw her effort no one try to help her including Nepal government. But I am here, I am not professional but can edit good. it will be very great full if you will take this help.
Hjr kaha dekhi hoisinxa ni srijanaa jiu
good🌹🌹🌹
I'm really grateful for your outstanding video.
be continue sister big fan best of luck from Baglung now steel saudi arabia❤❤
सिर्जना बैनीले यो पस्चिम हुम्लाको हाम्रो नेपाली पहिचान सांस्क्रितिक बिबाहलाइ पस्किंदै गर्दा सांच्चिकै हामी नेपाली कति गौरान्वित छौं की..यति सानो हाम्रो नेपालको हरेक छेत्र ठाँउ बिसेसमा हाम्रा मौलिकताले कतिको हाम्रो पहिचान दिलाउन सहयोग छ.. यहि भिडियो हेरेर नै हामी हाम्रो मौलिक पहिचान र सांस्क्रितिक रुपमा कति धनी छौं भन्ने कुरा नै छर्लगं हुन्छ, धन्यबाद प्यारी बैनी सिर्जना..तिम्रो यो कदम र नेपालीलाइ चिनाउने प्रयास सदैव उच्च रहिरहोस🙏🙏🙏
Ho ne sir❤
Kati ramro hamro dharma ra sanskriti, yo nai Nepal ko sampati ani pahichan ho. Tourism ko bikash nai yastai sanskriti bata hune ho.
really i injoy
राम्रो उत्कृष्ट लग्यो
❤❤❤
सानो देश तर कति धेरै अनि अनौठो अनौठो चलनचल्ती रितिरिवाज र सस्कृती 🙏🇳🇵 धन्यवाद सिज्जु
हुम्ला जिल्लाको भौगोलिक संकृतिक लाई अझ धेरै माझ पुराउनु भयको मा धन्यवाद दिदि ❤ अझै धेरै ठाउँहरूमा गएर तिनीहरूलाई पनि खोज गरेर अझ धेरै माझ पुराउनु होला।💪 🚺
आहा कस्तो रमाइलो , हामी नेपाली सस्कृतिक रूप मा कति धनी , आफ्नो ठाउ अनुसार को रितिरिवाज अनि सस्कार , धन्यवाद सिर्जना जी यती रमाइलो कोसेलि को लागि , धादिङ देखी सुभेक्ष्या अनि माया हाल कुवैत 🙏🙏🙏
Thank you for another beautiful video. You are simply working(traveling) hard to showcase Karnali(Sudur Paschim) region to the world.
तराई मा बसेर हुम्लाको कल्चर हेर्न पाउँदा निकै खुसी लागेयो धन्यवाद बहिनी हजुर लाई।❤❤
खुशी लाग्यो बैनी पोखरा बाट पनि हुम्लाको बिहे हेर्न पाईयो ❤❤❤
हामी पुर्वेलीहरुकाे लागि अति दुर्लभ र साह्रै रमाइलो विहेकाे भिडियाे हेर्न पाईयाे। श्रृजना चेली हजुरलाई धन्यवाद🙏
नेपाली हरु लाेक स्सकृतिका धनी छन हामीलाई पनि त्यहाका भेषभुषा हेर्न अति राम्रो लाग्याे ।
नानीको उत्तर उत्तर प्रगतीको शुभकामना💐💐चित्रलेखीले सधै कल्याण गरून❤❤
हाम्रो सस्कृतीको धनी देश नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵😘😍😍
दुर दराजको रिति रिवाज चलन देखाउनु भएकोमा धन्यवाद सृजना जि🙏🙏🙏🙏❣️❣️❣️💞💞💞🌹🌹🌹❤️❤️❤️
ॐ नम:सिवाय हर हर माहादेब,जय सम्भु,जय सनातन,जय स्वधर्म।🇳🇵🙏❤️हजुरको भिडियो एकदमै मन पर्छ धेरै सफलता को शुभकामना ।❤️❤️❤️
wow😮...very exclusive
undoubtedly...Nepalis are so affluent having such a distinct_peculiar cultural heritage...
thank you 🙏 so much for this weird n delightful microblog 🌷🌹
अति शुन्दर।
अति शुन्दर भिडियो❤️❤️❤️🙏🙏🙏✍️
सारै सुन्दर ठाउँ सुन्दर शान्त नेपाल प्राकृति धनी देश मेरो 🎉🎉🎉😢😢❤❤🎉🎉🎉🎉
हामी सबै एक हौं हात मा हात मिलाएर अघि बढौं नेपाली Vlogging लाई सबैले माया गरौं❣️😊🇳🇵
It is an honor for me to be able to see our own typical culture thanks to you sister. Natra ajkal ta Indian system ko bibaha le garda hamro yahe ko origina bibaha kasto hunxa dekhna nai garho vaye dakyo. Yo honi ta hamro culture , hamro tradition 😇
बिवाह केही हाम्रो सँग पनी मिल्दोजुल्दो रहेछ अति नै राम्रो लाग्यो video so beautiful village 💕💝🥀 sirjana diju ko voice yati nai ramro lagxa 🙏😍
कति राम्रो भिडियो आनन्द आयो हाम्रो नेपाली कल्चर हेर्दा Thank you nani for your excellent work. From US.
नमसकार सिरजना जि ❤❤❤
मुझे नपाली थाेडा समझ आता है
पर बाेल नहिपाता हु पर आपकेेेे विङीयाे मुझे बहुत बङियालगते है ❤❤❤❤❤
Never knew nepal is loaded with so much diverse culture,amazing thanks a lot one more subscriber added
❤❤❤❤❤❤ अत्ति उत्तम ,,,
आफ्नो मौलिक सस्कार सस्कृतिनै आफ्नो दिगो पहिचानहो ,,,,
येस्तो अमुल्य चिजहरु दुनियाँसामु पुर्याउनु भएकोमा हजुर र हजुरको टिमलाइ धेरै धेरै धन्यवादको साथ्मा स्लुटछ ,,,,,
कति विविधता अनि अति शुन्दर छ है हाम्रो देश नेपाल, तपाईको भिडियो मार्फत पस्केको भिडियोहरु टपरीमा ल्याउनु भएको मासुको भाग भन्दा पनि मिठो लाग्छ । अनि तपाईका हरेक भिडियोहरु जसरी मासुको भाग लैजानै पर्ने जस्तै सबैले हेर्नै पर्ने लाग्छ मलाई, समयले भ्याएसम्म तपाईको हरेक भिडियोहरु हेर्र्ने गर्छु । तपाई ति अर्गानिक अनि शुन्दर गाउँठाउँमा नै पुगेर लिनु भएको अनुभुति जस्तै आफु पुग्न नसके पनि केहि अनुभुतिहरु गर्न पाएका छौ । तपाईको काम प्रति धेरै धेरै सम्मान छ । अनि तपाईले पस्केका हरेक भिडियोहरु अति शुन्दर छन् सँगसँगै अति नै महत्वपुर्ण पनि । धेरै धेरै धन्यवाद अनि धेरै धेरै शुभेच्छा पनि सिर्जू जी ।
Wow unique System dijju and ❤you for this video🙏🙏✊
कतिराम्रो चलन❤❤❤❤
यहि हो हामि नेपाल र नेपालिको पहिचान आफ्ना आफ्नै सस्कृती भेषभुसा रहसहन जातजातिय हाम्रो पहिचान हो गर्व लाग्छ नेपालमा जन्म लिनुमा ।
। धेरै धेरै धन्यवाद सिर्जना दिदी हजुर यस्तै भिदियो हरुको पर्खाईमा छु
यहीं हो हाम्रो देशको पहिचान अनि चलन आहा❤❤❤
Wow मलाई निकै रमाईलो लाग्यो हो कर्णाली तिरको चलन जाम जाम जस्तो रहर लाग्यो मलाई पनि ❤❤सिर्जना दिदिले बनाउनुभयको भिडियो अझै सम्म नछुतायर हेरेको छु तर आजको भिडियो हेर्न सारै मज्जा लाग्यो thank you सिर्जना दिदी म रोल्पा बाट❤❤❤
Lovely videos thank you so much for explore hidden treasures of Karnali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धेरै सफलता को कामना । यात्रा गर्दा सदै आफ्नो ख्याल राख्नु होला
आधुनिकीकरणको नक्कलले हाम्रा भासा सस्कृती मास्दै गए पनि अझै पनि हामिले हाम्रो पहिचान यिनै कुराहरु हुन भनेर भुल्नु भएन भन्ने राम्रो सन्देश मुलक प्रस्तुति। धन्यबाद
Waauuuu pahilo choti dekhdai hamro desh nepalko humla thauko yati ramro thau ,basti ani vesvusa culture 👌👌👌👌akchoti abasya Jane xu humla
Hi didi namaste,ma tapaiko pratek video naxutaikana herne garxu tapaile nature ko matrai navayera euta nepalipan ra nepaliharuko atmiyata dekhaunu vako xa khusi lagxa dherai.thank you didi yasto ramro video haru vanaunu vayekoma❤❤
Country one,so many people and different cultures ❣️
खसान सभ्यताको बारे पुर्वबाट अनुभुती पाउन तपाईंको प्रस्तुति आसध्यै सुन्दर।
सिर्जना जी भिडियो को लागि धेरै धन्यवाद हजुर सारै राम्रो प्रस्तुति पुरानो शैलीको चालचलन तपाईंको चलाय मान यात्रा हरू चली रहुन भनी कामना गर्दछु ।
उग्र रामाईलो लाग्यो मलाई त तपाईहरु को यो भिडियो हेरेर जती रामाईलो त्यहाँको रीतीरीवाज उस्तै रामाईला गाऊलेहरु, आहा तपाई त झनै रमाइलो 🙌🙌🙌
धेरै राम्रो भिडियो बहीनी हामीहरूले नदेखेकौ नपुगेको नेपालको दुरदराजहरूमा पुगेर त्यहाको रिती रिवाज पहिचान समेतको भिडियो हेर्न पाउदा धेरै खुसी छौ हामीहरू म यूकेमा बस्छु तपाईको नया भिडियोहरू हेर्नको लागी प्रतिक्षामा बसी रहेको हुन्छु मेरो शुभकामना छ आगामी दिनहरूमा धन्यवाद बहिनी Sirjana 💐🙏🏻👏👏👏🇳🇵🎉😍🤞
सारै राम्रो भिडियो खिचेर नेपाल को सस्कृती जनता सामु पुर्याउनु भयो पत्रकार ज्यु धन्यवाद ।
Wow beautiful plance and nice video thanks you sirjana sizzu dee❤❤🎉🎉
Very Nice Coulter Program .Thanks for Information
Thank you for letting us know spreading our memorizing nepali culture.
Aaja pahilo choti dkhiko esto riwaj dhannibaad hjr lai nepal ra nepali ko pahichan lai niyalera sara sansar lai dekhaunu vayeko ma🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great video as always! Thank you for allowing us to travel our country through your videos!
Sizzu sis मनदेखिनै धेरै धेरै धन्यवाद अब हामी जस्ता कैयौं नेपाल हरु विदेश छै तर पनि तपाईं बाट पूरा कर्णाली हेर्ना पायकाे छ अनि हामी पनि हजुर माफत नेपाल घुम्न पायकाे छ अब कर्णाली पदेश काे जाजरकोट काे पनि घुम्न जानुहाेला हजुर लाई देखेर गर्व लागछ मैले हजुर अनि दुई दिन काे छुटिमा हजुर काे सबै भिडियाे हेर्दै छु जति हेरे त्यति हेन मन लागछ अनि मन खुुसि लागछ
धेरै धेरै धन्यवाद sizzu sis
यहाँको चयन विषयबस्तु राम्रो उत्कृष्ट छ/लाग्यो।भिडियो नि, एकदम दमदार छ,तर सम्बन्धि बिषयबस्तुमाथिको अध्ययन,अनुसन्धानमा अलि कमि भएको, देखिएको जस्तो लाग्यो ,दर्शक,श्रोताको माझ बाट हेर्दा।धन्यवाद 🙏कला र संस्कृती हाम्रो गहना हो ,पहिचान हो,पर्यटन प्रवर्द्धनको निम्ति खम्बा पनि हो ।जय होस।
टाढा भएपनि गाउँघर को याद सारै आयो thank you sister
Nest part please❤❤❤❤
This video reflects us Nepal is a multi religious ,multi cultural country.
यति सुन्दर जानकारी पाइयाे धन्यवाद ।
धेरै रमाइलो लाग्यो
यो भिडियो बिशेष खास भिडियोको रुपमा मनन गर्नेछु र यस्तै अर्को भिसियोको पर्खाइमा रहिरहने छु 💐🙏❤️
धन्यवाद हजुरलाई मननै आनन्द लाग्ने भिडियो प्रस्तुत गर्नु भएकोमा
रमाइलो अनि अनौठो वैवाहिक प्रचलन ,खुशी लाग्यो।धन्यवाद बहिनी video बनाउनु भएकोमा । साथै बधाईका साथै शुभकामना नव वैवाहिक जोडीलाई 🌹🌹
Incredible explained about Nepali cultural important
Thank u for exploring traditional culture of Humla. Keep exploring sizzu jee.
Thanks for your entire team for making such a nice videos. Love ❤️ you all from USA 🇺🇸
सिर्जना दिदी कसम heart touching video ❤❤ keep it up sister please..🌷🌷👏👏
Wao.....!Maam your video comes with different flavor.Its really amazing culture beautiful people and beautiful places.I really enjoyed maam.Plz go ahead,do the best.God bless you.
Vzry nice,really we are rich in our tradition and culture
Thank you for uploading such a nice culture which never seen and known
great video like humlaa great
धन्यवाद दिदी नेपालको विभिन्न ठाउहरुको सस्कृती सम्बन्धि जानकारी गराउनु भएकोमा।
very nice video
I am your big fan dd
Lots of love❤️
प्राकृतिक सुन्दरताले भरिएको र रितिरिवाज संकृति लाई समेटेर बनाउन भएको यो भ्लग सारै राम्रो लागो शृजनाजी हजुर को यो vdo पहिलो पटक हेर्दैछु अब सदैव हेर्नेछु 🙏🙏🙏पस्चिमेली बोली र रहन सहन मलाई सारै मन पर्छ 🙏🙏🙏🌷❤️हाल मलेसिया बाट हेर्दैछु🙏🙏
I salute for your great contribution!!!!!!!!
Lovely to see nepal real culture. .❤️❤️❤️love the video. .
Thank you for sharing 😊
यहि नै हो हामि नेपालि बिबिधताको धनि देश जहा भुभाग सानो छ तर संस्कार संस्कृति बिशाल छ।जुन पुर्बि नेपाल देखि सुदुर पष्चिम नेपाल भित्र पाईन्छ।
Wow i like it thank you so much sis for this video
I am so happy witch this video 🙏🙏🙏 thank you so much sirjana sis i woiting for another video 📷📸📸
Such a great work . keep it up
स्वर्ग जस्तो मेरो देशको संस्कृति पश्चिमी संस्कृतिको अतिक्रमणका कारण लोप हुँदै छ त्यसैले सबै मिलेर नेपाली धर्म,संस्कृतिको संरक्षण गर्न अति आवश्यक छ
Wow nice view nice clature
Finally we are grateful for your vlog of People and their culture Di! hajur.....This kind of vlogs will always be bridge of Nepalese from East to West of Nepal and vice versa... Hats off to you and your team or friends....Keep being creative and more lively with simplicity...
सिर्जना नानी एकदमै नौलो परम्परा देखियो बिबाह भोज खाने र अन्तमा आ-आफ्नो मासुको भाग घर लैजाने ❤️पोखरा
अत्यन्त राम्रो भिडियो मौलिक पन त धेरै लामो समय नरहला तर तर भिडियो सधै सधै रहने छ काल झै ! तपाईं लाई धन्यवाद अत्यन्त आर्गनिक भिडियो तयार गर्नु भएकोमा
Loved the video. Above all, loved your voice. Subscribed 👍
Wow i have no words feeling proud of u dear sister💕💕🙏🌹🌹🇳🇵🇳🇵🇳🇵👍👍👌👌much love,thank u so much
हुम्लाको बिहे देखाउनु भएकोमा सृजना नानीलाई धन्यवाद छ।
Amazing videos good job guys 👍
Very nice all the best I love local culture and video bainikai 🎉❤🎉❤
wow nice village cultural
आहा मौलिक पुरानो रिती रिवाज अनुशार बिवहा रमाईलो लाग्यो♥️🌹😘
Wow beautiful love your work❤❤❤
प्रस्तोता बैनिको आवाज असाध्यै मिठो लाग्यो❤️❤️❤️❤️❤️
wow! such a rich culture.Thank you Sizuu de for showing such a beautiful culture of Nepali.Keep going💖❤Love you de.
Thank you so much sister sirjana sizzu,watched everyone people's my village cultural,❤
अहा कति रमाइलो, साच्चिकै नेपाल सस्कृतिको धनी देश हो । कति खुशी हुनुहुन्छ गाउँले जनताहरु ।
पिर्य सिज्जु हेर्दा हेर्दै सकिएको पत्तै भएन ,,,,,नेपाल बाहिर बाट नेपाल को सस्कृती हेर्दा नेपाली लाई यो भन्दा ठुलो कुरा के नै होला र।।❤❤❤❤
Wow fantastic marriage celebration
After watching this video I feel so relieved, exploring our roots n culture which connects us from our past. Such a joyful 😊 n lovely video didi......
Nice to see again in Video of Wedding ceremony of Sarkegad area. Sarkegad is one of the famous area of Humla. मीठो सम्झना आयो फेरी
यो episode हेर्दा सिर्जनाजी को sense of humour पनि गज्जब लाग्यो. 😂 अझै प्रगति हुंदै जाओस शुभकामना
Thank you Sis. Srizana for beautiful video, watching from Darjeeling.
Nice cultural exploration
Pahilo choti herdaichhu sudur paschim humla ko bihe culture ko vdo ati ramailo ra dherai jankari vo humla ko culture ko bare ma, dhanyavad hajur lai
bastabik gauko kahani dekhakoma dhanyabad srijana ji
I really appreciate for you video. because you captured in video absolutely traditional culture the karnali region ,more then interesting I saw this video first time ❤❤❤ proud of our nepali culture it’s doing continuously kept way until future….
Most beautiful my birth place misses😍😍😍
beautiful culture nice video
Sriju u the best organic scenary true daughter of blessed Nepal!
Many of the things I learned before 15 years in academic school in Nepal 🇳🇵 was totally wrong! Most of the books social studies and environmental science author wrote very worse place humla and jumla , very rulal and economically backward regions. Manang mastang are desert of Nepal ! But now I can say all authors they just wrote whatever they like …
Love from USA ! Love my beautiful place with diverse rich in culture !
Thank you so much ❤
Impressive ❤️ worth watching it!!
अनौठो चलन रहिछ धन्यबाद sizzu Sis ❤