जमिन मुनि अन्न गाड्ने ठाउँ || गुसा ||Gusa Lek|| 5May 2023
HTML-код
- Опубликовано: 4 май 2023
- Gusa Lake is located near the Unapani village in the Humla district of Nepal. It is situated at an elevation of approximately 3,660 meters above sea level and is surrounded by beautiful mountains and lush greenery. The lake is considered to be one of the most important agricultural lands in the region, as the fertile soil around it is suitable for cultivation of crops like barley, wheat, and potatoes.
Apart from being a vital agricultural area, Gusa Lake is also known for its peaceful atmosphere and scenic beauty.The lake itself is a popular destination for tourists and locals alike, who come here to enjoy its tranquil waters and picturesque surroundings. The area around the lake is also home to a variety of flora and fauna, making it a popular spot for nature lovers and wildlife enthusiasts.
Gusa Lake is also believed to have religious significance for the people of the region. According to local folklore, the lake is said to have been created by Lord Shiva when he pierced the ground with his trident, and it is therefore considered to be a sacred site. Many pilgrims visit the lake during the annual Mela festival, which is held in the month of August or September.
Overall, Gusa Lake is a beautiful and important area in the Humla district of Nepal, known for its agricultural significance, natural beauty, and religious importance.
Thank you so much !!
My dearest friend Vidhayman Thapa
And lovely brother AnupRaj
Always ready for go everywhere any time
Mangal vai
Such humble person Himal phadera venaju and her family ..
Helpful people And so sweet person kala dai and sundar vai
Thank you so much all of you❤️
If you ask any travel enquirers join my fb page &instagram :Sirjana Sizzu
Welcome to my beautifully worlds ✨
यति धेरै दुख गरेर नेपालको स्वर्ग जस्तो कर्णालीको परिवेश देखाउनु हुन्छ तर राम्रो भ्युज नपाउदा दुख लाग्छ।हरेक भिडियोले मिलियन क्रस गरेको देख्न मन छ।❤
हामी पुग्न नसकेको ठाउँहरु तपाई पुगेर यसरी देखाउनु हुन्छ सिर्जना बहिनी सामाजिक संजाल द्धार सारै खुशी लाग्छ तपाई लाई सम्मान साथ सलोट छ सिर्जना बहिनी🇲🇾
युट्युवमा हेर्ने कथा विद्या चापागाईं दिदी र सिर्जना दिदीको भिडियो हेर्दा आफै त्यो ठाउँ पुगेको महसूस गर्छु गर्व छ दिदीहरू प्रति नेपालले धेरै असल छोरी हरु पाएको छ धेरै माया हजुरहरू प्रति❤❤❤❤🎉🎉🎉
अन्य मानिस भन्दा फरक सोच अनी छुट्टै किसिमको जोस जाँगर जता गयो त्यतै को समाज सँग चाँडै घुलमिल हुन सक्ने नेपाल भित्रकै कसैले नदेखेको ठाँउलाई देश विदेशमा परिचय दिलाउने हजुर एक महान नारी हो अब चाडै अर्को गन्तव्य हेर्न पाइयोस् दीदी ❤❤❤❤❤
यही अन्न भण्डारन प्रकियालाई बचाऊनु पर्छ,हाम्रा पुर्खाको ज्ञ्यान र सिप❤❤❤फुटेका सरकार को आखा ले देखिदैन…धेरै धेरै ज्ञ्यान भएको सुदुरपश्चीमेली ❤❤❤❤🙏🙏🙏
बिकास पुग्न नसकेको ठाउँ तर कस्मिर र स्विटजरल्याण्ड भन्दा कम छैन स्वर्ग जस्तै वाह सिर्जना जी सेल्युट छ ।
दुर दराजका गांउ बस्तिको यथार्थ चित्रण ।।। हजुर जस्तो शाहसिक तन मन लाई सलाम ...
सृजना जी तपाइको जति प्रशंसा गरे पनि कम हुन्छ । हामी पुग्न नसकेका हाम्रा देशका विकट ठाउँका दुर दराजमा तपाईं पुगेर त्यहाँका प्राकृतिक सुन्दरता र रहनसहन चालचलन र भेष भुषा सहितको भिडियो बनाएर हामी जस्ता विदेशमा बसेका र आफ्नो देशको यादले सताउदा तपाइको भिडीयो हेरर आफ्नो मन बुझाउछौ । तपाइँलाई धेरै धेरै धन्यवाद । अझै यस्तै भिडियोहरु आउने छन भन्ने आशा गरेका छौ ।🙏👏👏👏👏
हजुर ले अपलोड गरेको भिडियो हेर्न पाउनु नै मेरो शौभाग्य हो ,हेरिरहदा यस्तो लाग्छ म नै यात्रा गरिरहेछु यी सुन्दर ठाउँ हरु मा प्रकृति को अपार सुन्दरता मा हराउदै आफैलाई बिर्सेर।कति सुन्दर कति मनमोहक !❤धेरै माया सात समुन्द्र पारी देखि ❤
स्वर्ग जस्तो हाम्रो देशलाई भ्रष्ट नेताहरुले सखाप पारे । ।
आहाहा!❤❤कत्ती फरक दुनियाँ कल्पना भन्दा बाहिर को संसार देखाउनु भयो स्वर्ग नै हो ५ बर्ष सम्म जमिनमा अनाज मह गादेर राख्ने चलन साच्चै अनौथो दशकौं युग पहिलेको जस्तो❤यति धेरै अनाज उत्पादन उने ठाँउमा यातायात हुने भए कत्ती राम्रो हुनेथियो होला? यति राम्रा ठाँउ गाउँ बस्ती रितिथिती मन मोह दृश्य खाउन हजुरले गरेको साहासिक यात्रा लाई सलाम छ धेरै भन्दा धेरै धन्यवाद छ🙏🙏🙏🙏
बच्चा देखी बृद्ध सम्म सबैले रुचायेका छन तपाईले खिचेका प्रत्येक दृश्यहरु प्रत्येक धर्म संस्कृती र प्रत्येक मनमोहक तथा रोचक दृश्यहरु! ! जहा सबै पुग्न सक्दैनन त्यहा तपाईं दृश्य कैद गर्दै पुग्नु भयको छ ! सलाम तपाईलाई ❤
wow❤❤दिदी यक्दमै राम्रो लाग्यो भिडियो धेरै ताइम पछि भिडियो ल्याउनुभयो हजुरकै भिडियोको प्रतिक्षामा थिय ❤❤❤❤
नेपाल सन्सारको एक मात्र ठाउँ हो हरेक ठाउँमा मानिस समय अनुसार बाच्न सिकेका छौ। शृजना बहिनीलाई बधाई
रात्री काममा जानुपर्ने भएकाले बिस्तारामा पल्टदैथिए।एक दुई ओटा भिडियो हेरेर निदाउछु भनेर युटुबमा छुनासाथ यो भिडियो भेटे भिडियो लामो जस्तो लाग्यो तर हेर्दै जादा मनमोहक दृश्य र परापूर्वकालदेखिको अन्न भण्डार गर्ने तरिका हेर्दा हेर्दै भिडियो सकिएको पत्तै भएन।पर्देशमा बसेर आफ्नो देशको कुना कुना रहेका भौगोलिक अवस्थिति रहनसहन भेषभुषा हेर्न पाउदा धेरै खुशी लाग्यो।यसरी नै हजुरको पाइला अनि शाहस सधैं अगाडि बढ्दै जाओस्।💐💐💐
प्यारो नेपाल हाम्रो नेपाल राम्रो नेपाल। धन्यबाद हजुरलाइ मुरि मुरि
हामी न puge पनी, यो था पायेको पनी ठुलो उपलब्धि हो हम्म्रो लगी, धन्याद ६ यो टीम lai। Hats off and salute
एक साहासी यवम निडर महिला तपाई लाई मा सलाम गर्न चाहान्छु एक रुकुमेली चेली जसले नेपाल को प्रकृति लाई विश्व सामु चिनाउन सफल भएकी छिन good job sister keep it up your greatest job ❤❤❤❤❤❤
पृथ्वी बास्तबमा नै सुन्दर छ ।।। अनि मेरो देश नेपाल त पृथ्वी नै होइन जस्तो लाग्छ ।।। स्वर्ग हो स्वर्ग ।।। मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
हेर्दा नि क्या आनन्द लाग्ने बिबिधता ले भरिपुण स्वर्ग जस्तो हाम्रो देश कर्णालि तिर घुम्ने मेरो सपना एक दिन यसरि नै पुरा गर्नु छ
श्रीजना जि, तपाईं का भिडियो हरु अब्बल छन, अझ न्यारेसन अती उत्तम छ, यस्तै सुन्दर स्थान का सुन्दर भिडियोहरु प्रस्तुत गर्दै जानु भयो भने तपाईं को भबिष्य उज्जल छ।
जय स्वर्ग भुमी नेपाल, जय सनातनी नेपाली
सारै सुन्दर ठाउ । मलाइ सारै अचम्म लागेको चै जमिनमुनीको अन्न भण्डार लाग्यो
स्वर्ग जस्तो हाम्रो देश लाई प्रदेश बाट हेर्नू पर्नी हाम्रो बद्देता हो सरकार
Thanks for sharing this beautiful video
आहा कति सुन्दर ठाउँ यो ठाउँलाई बजार सम्म जोड्न सके साँच्चै त्यहाँ को हरेक बस्तु ले मूल्य पाउने थियो।भारत को हिमाचल प्रदेश यस्तै छ तर त्यहाँ र यहाँ मा आकाश पातल को फरक छ।
सिर्जना बहिनी सुल्फा तान्दा खेरी खोक्दा पाद निस्केला ,तर जे होस साह्रै मन छुने दृश्य कस्तो स्वर्ग जस्तो ठाउँ कर्णाली बासीको वास्तविकता कति आनन्दित र मोहित पार्ने ठाउँ ।
ए नानी सिर्जना तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो यो अनुकरणिय प्रयास र अदम्य साहशका लागि ।। अझै उत्तरोत्तर प्रगतिका लागि कामना ताकि हामिलाई उच्च हिमाली जनजविका र शौन्दर्यतासँग यसरि परिचित गराउन सफल हुनु ।।
सारै खुसी लाग्यो हजुर सायद सातौ जन्म सम्म पनि यो धर्ती मा जन्म लियको भए यस्तो रमणीय ठाउँ देखिने थियन होला 🎉🎉🎉🎉🎉🎉❤❤❤
Wow verry nice nya vedio Pura hireyo man aananda vayoo
म हुम्ला मै जन्मीयर पनी याे ठाउ देखेकाे थीयन , धन्यबाद Sirjana g यक चेली ले सीगाे कर्णाली चीनाउने प्रयास मा हुनु हुन्छ शुभकामाना ।।।
असाध्यै मन पर्छ हजुरको भिडियो सिस
एक साहाशी नेपाली चेली तपाईं हुनुहुन्छ नेपालका विभिन्न ठाउँ देख्न पाइयोको छ ।तपाईंको मेहनतलाइ उच्च संमान छ।
अनेक भाशा सकृर्ति ले भरियको देश प्यारो नेपाल हाम्रो हाल अफरिका देखि हेर्दै छु तपाइको भिदियो अति राम्रो लाग्यो सिर्जना जि
mero देश स्वर्ग को १टुक्रा 😍😍😍❤अनि हसिला जनता
सिङ्गै कर्णाली घुमाउनु भएकाेमा सिर्जना वहिनिलाई मन मन धन्यवाद अनि अनमाेल सम्मान छ बहिनी उच्च प्रगतिको शुभकामना छ है ।
👌👌👌बाटो हरु डर लाग्ड़ो xa तर ठाउँ मा पुगे पछि ठिकै xa। मैले त्यो देखर बिराठ लागेको किन भने हरीयो रुख हरु लाई जलाई पहाड़ खाली देख्दा राम्रो लागेन।
Beautiful place humla🇳🇵 ❣️❤
फेरि पनि अर्को यस्तै भिडियोको अपेक्षा गर्दछौं ।
Hami parkirtik permi pitri permi hamro sorga bhumi nepal 🌸🌼🌼🌱🌱🥰🥰✅✅✅✅
हिमाली पहाडी गाउघरको मानिसहरुको मन कति स्वच्छ र निस्वार्थ हुन्छ भन्ने कुरा यस्ता भिडियोहरु हेरेर पनि थाहा हुन्छ!सृजना बहिनिलाई धन्यवाद छ कर्णालीको भोगहरु हेर्न पाइयो।गाउको जीवन बाच्न कठिन र धेरै परिस्रम गर्नु पर्छ तर पनि कति खुसी र हसिलो मानेर दुख गरेर पनि जीवन बाचेको नै हुन्छ यसमा पनि गर्व लाई मलाई ।
साँच्चिकै कति मेहनत, इच्छाशक्ति र हिम्मत गरेर भ्रमण गरि देशका विकट ठाउँ र त्यहाँका सुन्दर रमणीय ठाउँ, स्थानीय मानिसहरूसँग हामीलाई परिचित गराउनुभएकाेमा सिर्जनाजीलाई मुरी मुरी धन्यवाद् । हजुरलाई सँधै सुस्वास्थ्य र सफलताको शुभकामना !
well Done keep it up
Wow wow maja aayo hajur 😍😍😍😍🧚🧚♀️🧚♂️👍️👍️👍️🙏🙏🙏🤟
Its a typical and historic way to save and protect grains, fruits, and so on, this video can be a good story for our younger generation.
Anautho bhandaran tarika ani ghussa gau❤❤❤❤ keep it up
भबीस्य को हेर्ने कथा को झल्को दीन्छ शुभकामना
धेरै राम्रो ठाउँ घुम्नुपर्ने ठाउँ rahe6.... गाउँले हरूलाई kehi reward पनि दिनुभएको होला 🙏🙏
Thank you so much for exploring our country our culture ❤️
OmG this is out of our imagination ❤❤😱 so much beautiful place...and the main things are the way you speaks and behave with people is such a Beautiful❤❤thanks for this beautiful video🤗😘waiting next episode..😊😊
सिज्जु को सबै भिडीयो राम्रो लाग्छ मिस यु
राम्री चेलि यो चल्चित्रभन्दा यो वास्तविक दृश्य असाध्यै सुन्दर ! यसरिनै दृश्याअवलोन हेर्न पाईयोस!
Amazing video maam you are doing great job.
गजब राम्रो स्थान
सुन्दर कर्णाली घुम्ने अवसरको पर्खाइमा ❤
बिचार अबोध जनवार लाइ कति दुख दिनु भएको Well Nice Video Beautiful Place
सारै राम्रो भिडियो धन्यवाद सिर्जना बैनी
Yo video dami lagyo aajhai yastai video haru herna pau 🙏🙏🙏🙏
Aaha 😊🤗😘
राम्रो
Nice jgaaa chhh I like it 🥰🥰🥰🥰🥰
Very important information.
राम्रो छ अलि साेलाे भयो
कती राम्रो
आहा कति सुन्दर हाम्रो कर्णाली❣️❣️।
ajha dherai yestai programme herna paos
अति उत्तम❤❤❤
धेरै धेरै राम्रो
Really you are gem of ours country, you are manifesting the unexpressed palaces, culture, ethnicity.salute to yours hardwork and dedication 👏🫶
यस्तो विडियो लागी लाइक गर्नु पर्यो हो🎉
एस्तो बातोमा त्येहाका जन्ता सधै उकालो ओरालो कसरी गर्छन होला हजुर्को भोइस सुन्दा एति आनन्द लाग्छ सिस
सलाम छ चेली एति राम्रो ठाउँ देखएको म ।
Thank you sister for your beautiful video and thank you for making my day💐❤️🙏
उबेलाको अन्न जोगाउने तरिका वा गज्जब
Kati ramro video bananu hunaxa hjr❤❤❤❤🎉🎉🎉🎉😊wow
I really loves your video
Indeed, our Nepal is very beautiful, the government should pay attention to such villages and develop them
Yesto khate kp oli prchanede jasta neta huien jel nepal ma kai hune wala xaina mero bichar ma sucide bomb le marna manxa
Watching from Shillong, such a wonderful ambience and serene people, far from the madding crowd thanks
तपाई को ठूलो शुभ चिन्तक सबै भिडीओ हेर्ने गर्छु खूब आनन्द लाग्छ सृजू जि! keep going ahead for the good videos we are waiting for it🙏
Love ur videos jay Sudhurpachim
Tamilai hridaye ❤ 21:02
ko gahiraibata ❤ samman chha 🌹🥰😍
आहा आहा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
म दक्षिण कोरिया बाट पि. एस. क्षेत्री गुसा गाउँ र त्यहाका मानिस साह्रै अद्भुत रहेछन।
WOW MESMERIZED PLACE
YAHA NETWORK AAUXA HOLA FONKO LAGI
विकट ठाउँकाे विभिन्न प्राकृतिक सुन्धरताले भरी पुर्णठाउँहरू काे अप्ननै पहीचान । धन्यवाद सिर्जना दिदि थप सफताकाे शुकामना ।
गज्जब।
Very very nice video ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दरताको बयान गरेर साध्य छैन अत्ति रमाइलो र रमणीय दृश्य हेर्ने मौका दिलाइदिनु भयो सिर्जु बहिनी हार्दिक धन्यबाद ।
beautiful place
कति सुन्दर छ है हाम्रो कर्णाली हजुरको भिडियो हेर्दा हामी पुग्न नसके नि त्यही ठाउँमा पुगे जस्तै लाग्यो।
This is rural and remote area in Nepal which is known as Gusa Lek . I watched your video and i appreciate if associate Nepal Government focus their eyes on future of eyes innocent children .
भिडियो राम्रो छ ❤
Salute your Karnali village explore to all of us.
Feri 38:43 minutes majjale katne bho
lots of love dijju
wonderful place
शब्दमा जति नै ब्यान गरेपनी कम हुने❤❤
धन्यवाद बहिनी पश्चिम् नेपाल को कुना कन्दरा को दृस्यावलोकन गर्न पाएको मा ❤
लाग्छ, हजूर देवीको रूपमा दिन दुखी हरुको साथ मा तर मेरो अन्तिम समयमा
याद हुने , अस्त्र हजूर भित्र छ। किनकि , मान्छेको जीवन पैसा कमाउने होइन, अस्तित्व जोगाई राख्ने हो।।।
Thank you sis for beautiful video exoloring❤❤❤
Wow 😱
Store garney tarika 😱
Xutaii khalko swagat garney tarika anii lov lagdho natural beauty ley varipurna 😍
Beautiful dekhinu vatheyo theyo tyo dress ma background ponii testaii ramro wow😱❤️
Intrested
वा स्वर्ग हो मेरो देश नेपाल धन्यवाद हजुर लाई