Dream Destination But I am Very Sad to reach Dhorpatan|| Save The Dhorpatan

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2023
  • Climate change is the biggest challenge of the twenty-first century. We are not seeing it but we are in the most difficult time. We sleep with time bombs on our pillows. It's something that everyone feels, but I don't want to talk about it. The context is that a traveler who travels to Dhorpatna may always be in full bloom in nature, may it always be calm and clean, may the places in nature be left to their own rhythm, may the river flow in its own way, may the snow fall in the mountains according to the season. Wild animals should not be deprived of wild fruits. There are many things to think about. Locals seek protection based on their needs. Everyone has heard that Dhorpatan is a must visit place. Yes, there is no such place in Nepal where you should not go. After seeing it, the compulsion to raise the voice of nature is coming. When we see that the heaven-like bridge is slowly falling away, who will think about the future generations who will not be responsible? Today, the flowing river has been diverted to another place tomorrow. There is not even a small arrangement. There are many. And I am happy to see a flower blooming in one corner of Patna.
    Not much, but in 3/4 years, Dhorpatan will become a bugger. When will I be aware? You are all responsible for protection. Will the tourists be aware and careful?
    Dhorpatan, which is easily accessible by car and motor, I reached Dhorpatan in three days via Taksera Damchan Nisel Dhor. This route is very hidden, it is not a new route. People don't use this route today or tomorrow, but it is very good.
    Ask for everything
    Search FB/Insta/Tiktok: Sirjana Sizzu

Комментарии • 431

  • @user-ej6zb2vz3n
    @user-ej6zb2vz3n Год назад +19

    यो शरिर पुग्न चाहेको ठाउं सम्म यि आंखा मात्रै भयपनि पुर्याईदिनु भएकोमा हार्दिक आभार सिर्जना सिस।
    तपाईलाई यो क्षेत्रको सर्वोत्कृष्ट सम्मानबाट बिभुषित गर्ने सवसर तथा व्यवस्था हामि दर्शक,शुभचिन्तक तथा स्रोतामा भईदिए तपाई हाम्रो लागि पहिलो नम्बरको प्रकृति प्रेमि तथा पर्यटक प्रबर्दक शावित गर्दिन्थ्यौ। तपाईको यो यात्रा निर्वाध निरन्तर चलिरहोस यहि कामना छ❤️❤️❤️🙏🙏🙏

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 4 дня назад +1

    कति सुन्दर छ हाम्रो ढोरपाटन धन्यवाद सिर्जना बहिनी चेन्तुंग गुम्बा घुम्न जान छुटाउनु भए छ |

  • @dhanbudha4151
    @dhanbudha4151 Год назад +14

    हजुरको vlog मा यती सभ्य भाषा र यति धेरै सन्देश मुलक र चेतना मुलक हुन्छ हजुरको यो कामलाइ सलुत छ दिदी।

  • @kamalkumarrokya1533
    @kamalkumarrokya1533 Год назад +18

    Save the soil Save the Dhorpatan and save the all places and support Mis Sirjana sizzu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalgurung8072
    @kamalgurung8072 Год назад +8

    मन्त्रमुग्ध_स्वर्गकाे एक झलक ढोरपाटन❤
    नेपालको पर्यटन विकास क्षेत्रमा हजुरले प्रचार_प्रसारको जुन क्रान्ति/योगदान पुरैरहनु भाको छ जो अति सराहनीय छ।धन्य नेपाल आमा_प्रकृति प्रेमी,प्रकृति प्रति सचेत_चिन्तित छोरी जो छिन्।
    सम्भव_नेपाल सरकारको पर्यटन वीभाकले कुनै एक तल,झर्ना,पहाड़ या झील_हजुरको शुभनाममा नविन् नाम् कारण गरिदिएको भए अति उत्तम हुने थियो।
    सिक्किमे दाइको धेरै माया अनि शुभकामा।

  • @mohanthapa2255
    @mohanthapa2255 Год назад +11

    अर्गानिक मान्छेको अर्गानिक भिडियो।ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर 🙏🇳🇵❤❤❤

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 Год назад +7

    स्वर्ग भन्दा प्यारो मेरो देश प्रकृति ले भरिपुर्ण मेरो देश जैबिक्ता ले मनमोहक बनाउने मेरो जन्मभूमि कोटि कोटि नमस्कार राम राम नेपाल । अति राम्रो भिडियो हेर्न पाइयो त्यको लागि sizzu दीदी प्रति आभार ब्यक्त गर्न चाहन्छु धन्यबाद।

  • @arunlibang4636
    @arunlibang4636 Год назад +1

    अनेकौं महत्व बोकेका रमणीय नेपाली भूभागहरु जसले चर्चा पाउन सकीरहेका थिएनन सिर्जना बहिनीको सार्थक प्रयासले अहिले नेपालको कुना कन्दरामा हेर्न पाइन्छ यही नै खुशीको कुरा हो ।

  • @ranjitkulungrai780
    @ranjitkulungrai780 Год назад +9

    ❤❤❤ यो ठाउ म गाको छु साच्चै मनमोहक छ❤❤❤

  • @Ankita_Baraili
    @Ankita_Baraili Год назад +4

    प्रकृति सुन्दरताले भरिएकी ढोरपाटन ❤️निडरता साहसिक सिज्जु लाई धेरै माया❤

  • @BegamThapa2023
    @BegamThapa2023 Год назад +15

    The way she puts the effort into her every videos are incredible she deserves more love❤❤

  • @manojgautamvlog
    @manojgautamvlog Год назад +4

    वा दिदी वा कति राम्रो ठाउमा रमाउन पुग्नु भो

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali Год назад +2

    विकासको नाउँमा विनाश न निम्त्याउ सबैलाई आ-आफ्नोतर्फबाट जति हुन सक्छ प्रकृतिको संरक्षण गरौं सकिदैन विनाश नगरौ धन्यवाद सिजु यो रमणीय ढोरपाटन को दृश्य हामीलाई देखाउनु भएकोमा ।❤❤❤❤

  • @khaptadmalika8465
    @khaptadmalika8465 Год назад +5

    आज धेरै दिन पछी आयो कुर्दै थिए बल्ल नेपाल घुम्न पाए ❤😮

  • @narendrapandey20
    @narendrapandey20 Год назад +17

    I want to request you add in english subtitles in your documentary video ❤❤❤anyway outstanding video

    • @nancyhanson3472
      @nancyhanson3472 Год назад +3

      I would like that, too. I want to learn Nepali, but I live in the USA, and only speak English at this time. 😊

    • @asmitalimbu4138
      @asmitalimbu4138 Год назад

      @@nancyhanson3472 Ada\q1

    • @thokyagurung82
      @thokyagurung82 10 месяцев назад

      @@nancyhanson3472😅

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 Год назад +2

    धेरै समय पछि नै आयो तर राम्रो नै ठाउँ को आयो खुशी लाग्यो।

  • @sureshyonzon1432
    @sureshyonzon1432 Год назад +5

    I admire the lady Sirjana exploring on least ventured areas by only a few groups of trekkers, a brave and bold lady showing the wonders of Nepal's hidden destinations.

  • @karkisuman6563
    @karkisuman6563 Год назад +3

    कति आनन्दको ठाउँ यकान्त मा यक्लै हराइ रहु जस्तो ठाउँ

  • @keshabmishra3474
    @keshabmishra3474 Год назад +3

    साच्चिकै एकदमै रमणीय ठाउँ ।❤❤

  • @sunilgiri4230
    @sunilgiri4230 Год назад +1

    प्रकृति प्रेमी दिदी प्रकृतिमय नियमले प्रकृति सग रमाएको सार्है राम्रो आखालाइ तृप्ती अनि मनलाइ सन्तुष्टि मिल्यो यो भिडियोले।❣️

  • @pramod456
    @pramod456 Год назад +4

    हजुरको यात्रा भन्दा पनि सोच चै धेरै बलियो जस्तो लाग्छ।

  • @bsnushrees1398
    @bsnushrees1398 Год назад +2

    सोचे भन्दा निकै राम्रो हेर्न पाइयो र ढोरपाटन मा भइरहेको काम हरु गलत छ तेस्मा म पनि सहमत छु । विकास को नाम मा बिनास नगरौ ,,,✊✊✊✊

  • @arjunbista8658
    @arjunbista8658 Год назад +3

    निकै राम्रो लाग्यो दिदी हजुरको भिडियो नछुताई हेर्ने गर्दछु हजुरले बनाउनुभयका भिडियोहरु निकै राम्रा र मन छुने हुन्छन❤❤❤

  • @rawatbalkris12
    @rawatbalkris12 Год назад +2

    Hjrko vlog हेर्न आतुर थिए दिदी congratulations ❤❤🎉

  • @kamalkumarrokya1533
    @kamalkumarrokya1533 Год назад +4

    Wow really amazing place ❤❤❤❤❤

  • @dipendrakc5690
    @dipendrakc5690 Год назад +1

    सिज्जु को नया भिडीयो को पर्खाइ आज पुरा भयो राम्रो भिडीयो को लागि धन्यवाद❤❤❤❤❤❤

  • @ritamainali6319
    @ritamainali6319 Год назад +1

    आ खा लाई सारै रमाइलो लाग्यो तपाईको भिडियोले मन खुसि भयो😅❤धन्यबाद

  • @chamlingprajarai9079
    @chamlingprajarai9079 Год назад +1

    प्राकृतिकपुर्ण हाम्रो देश नेपाल्🇳🇵♥️
    हजुरको भिडियोहरु असाध्यै मन पर्छ
    ।तपाई जहाँ जहाँ पुग्नु हुन्छ म तेहा तेहा पुग्छु कारण तपाईको भिडियो हेरेर म तपाईसङ्गै रमाउछु हजुरले कैद गर्नु भएका भिडियोहरुमा हुन्छु ❤❤❤🙏
    आत्मदेखी नै खुशीको महशुस गर्छु

  • @Raiz23523
    @Raiz23523 Год назад +3

    So awesome our country places wawo

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +4

    यात्रामा यस्तै हुन्छ सिर्जना बहिनी कतै दुख कतै सुख रमाइलो पल हुन्छ🇲🇾

  • @mespangrai5240
    @mespangrai5240 Год назад +1

    40:44 अति नै सही र महत्वको कुरा भन्नु भयो कंक्रिट बारे,
    तेस्तै नीलो टिनको छाना र चर्को रंग/पेण्टिङ्ग को प्रयोग ले नेपालका गाउँ , बजार, सहर हरु कुरुप भएका छन्!

  • @Caihongofficial
    @Caihongofficial Год назад +1

    दामी छ प्रस्तुतीकरण सिर्जु जी

  • @jhalakc.thakoo-ree7353
    @jhalakc.thakoo-ree7353 Год назад +4

    Huge credit gives to you for your contribution to explore such type of wonderful place even you are in pain 😢😢

  • @arunlibang4636
    @arunlibang4636 Год назад +1

    साहसिली नारी सिर्जना बहिनीको नयाँ भ्लग फेरि हेर्ने मौका मिल्यो धन्यबाद ।

  • @madhavkc3007
    @madhavkc3007 Год назад

    एक साहासी चेली एकदमै थोरै चेलीहरु हुनुहुन्छ तपाईको जस्तो चिन्तन भएको तपाईंको यो मेहनत परिश्रमले गर्दा म जस्ता लाखौंले नेपालको सुन्दर प्रकृति देख्न पाएकाछौ तपाई पर्यटन क्षेत्रमा एकदमै ठुलो योगदान दिनु भाको छ तपाईं प्रती उच्च सम्मान छ।समय भए सम्म मैले सदैब हेर्छु म नियमित दर्शक हो। तपाईं हरेक क्रियाकलापहेरि राको हुन्छु एकदमै राम्रो लाग्छ म तपाईंको एक सुभचिन्तक हु बुटवल बाट ❤

  • @kalyanbasnet3109
    @kalyanbasnet3109 Год назад +3

    So nice place.❤❤❤
    Thanks to you sister.
    Next part plz...❤❤❤

  • @maheshmagar41
    @maheshmagar41 Год назад +2

    Wow😮
    Loved it❤️

  • @dbkhadka2334
    @dbkhadka2334 Год назад +1

    अति सुन्धर हजुर लाई धेरै धेरै धन्यवाद

  • @kimgomezhongkongproduction7698

    Great message !!Great Video!!!

  • @maikalshahi
    @maikalshahi Год назад +2

    you are not just exploring the places ,but making noise for the places . we all appreciate that..

  • @satishrai8314
    @satishrai8314 Год назад

    Lovely vedio ❤😊

  • @hbhvdcddbyew
    @hbhvdcddbyew Год назад +1

    प्रकृति ले भरिपुर्ण हाम्रो सुन्दर देश अनी तपाईंको यात्रा जता तय हुन्छ त्यहाँको वातावरण अबस्य राम्रो नै हुन्छं चाहे प्राकृतिक रूपमा होस या अन्य कुनै कुराले होस तर तपाईंको यात्रा जुन गन्तव्य मा हुन्छं त्यो अति सुन्दर अनी एक चोटि हामि सबै पुग्नै पर्ने distination हुन्छ त्यसैले त तपाईंको भिडियो हेर्न मन लाग्छ अनी यो जलवायु परिवर्तन को कुरा हो हामी आफ्नै गल्तीले गर्दा आज यो भोग्नु परेको छ र अझ भोलिको दिनमा के बेहर्नु पर्छ त्यो हामीलाई थाह छ जसरी आज विकास को रुपमा अनावस्यक विनाश गरिँदै छ चाहिने भन्दा बढी अनावस्यक आधारित संरचना वा निर्माण कार्य गरिँदै छ यसले प्रकृतिमा पर्न गएको असर बारे कसैको चासो देखिँदैन त्यसैले यो जलवायु परिवर्तन छिटै देखिँदैछ अब हामी सबैले आफ्नो आफ्नो तर्फबाट पहल अनी काम गर्न जरुरी छ ताकि भविष्य मा जलवायु परिवर्तन असर कम गर्न सकियोस् ❤❤❤❤❤दीदी अनी ढोरपाटन को सुन्दर दृश्य

  • @deepak_rokamagar
    @deepak_rokamagar Год назад

    Hats off to your work!👏❣️🙏

  • @hemrajpoon8077
    @hemrajpoon8077 Год назад +2

    Awesome Dhorpatan ❤❤❤

  • @ChyNepal
    @ChyNepal 4 месяца назад

    ati ramailo thau🥰🥰🥰🥰

  • @bijaylama6314
    @bijaylama6314 Год назад

    Thank you for nice video 🎉 &
    waiting for the next 😊

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 Месяц назад

    Such a beautiful places.
    But so sad most of Nepalese people still unaware about consequences of pollution. and we are misusing the Nature in the name of development which are distroying the origin beauty.So please everyone please protect your environment if nature exists only we exist 🙏❤️🇳🇵

  • @Charliecbs12
    @Charliecbs12 Год назад +1

    I am happy to see you in our Dhorpatan.........🎉🎉

  • @travelwithnawa
    @travelwithnawa Год назад

    Wounderful Nepal. Thank you so much Sirjana Jee for your incredible effort

  • @samikshagajamer5314
    @samikshagajamer5314 Год назад +1

    Love your video..and I'm totally inspired by you....thank you for exploring hidden heaven of Nepal and letting us know ❤❤

  • @amritagurung1053
    @amritagurung1053 Год назад +1

    म पेशाले शिक्षक हुँ। मलाई प्रकृति असाध्यै मन पर्छ।वि.सं: २०७१ सालदेखि आफ्नो समय अनुकूल धेरै ठाउँको पदयात्रा गरिसकेको छु। मसँग अरु २ जना केटी साथी नै बिना गाइड हामी पदयात्रामा निस्कन्छौँ।बिना गाइड हामी म्याचको भरमा केटी मात्र हिडेको देखेर हामीले तारिफ पाउथ्यौँ। तेतिबेला खास्सै नेपालीहरु हिड्दैनथे। तेतिबेला हामी प्रकृतिसँग रमाउने उद्देश्यले मात्र हिड्यौँ। हिजोआज यो ट्रेण्ड नै छ। त्यसपछि त झन हजुर एक्लै हिड्नु हुँदा झन कस्तो गर्व लाग्थ्यो।। यसरी यात्रामा निस्कँदा कत्ति कठिनताको समेत सामना गर्नु पर्छ। यात्रामा निस्कँदा मलाइ पनि यस्तै कुराहरुले एकदमै पिरोल्ने।मयस्तै प्रश्न गरिरहन्थे।मेरो मनमा यस्तै कुरा घुमिरहन्थयो। जताततै विकासको नाममा प्रकृतिलाई मासेर निर्माण गरिएका सडक, कंक्रिटक भवन,स्वयं मान्छेले आफू गएपछि वा आफूले हेरेपछि जति फोहोर गरेपनि हुन्छ।भने जसरी फोहोर गरेको देख्दा निकै दुःखी हुन्छु। मैले मेरो यात्राको वर्णन म विद्यार्थीहरुलाई सुनाउने गर्छु। उनीहरुमा मेरो प्रभाव परिसकेको छ।म हजुरको भिडियो नछुटाइ हेर्छु।लाइक गर्छु। कमेन्ट भने आज हजुरले उठाउनु भएको बिषयले गर्दा नै गरेको छु। कति ठाउँमा आफू पुग्न पाएको छैन त्यो हजुरको भिडियो हेरेर पूरा गर्छु।यसरी नै हजुरको यो यात्रा अगाडि बढिरहोस शुभकामना।

  • @bipinbista978
    @bipinbista978 Год назад

    Awesome dhorpatan😍😍

  • @Sulwnkarmavlog
    @Sulwnkarmavlog Год назад

    Wow ❤❤❤❤❤beautiful palace

  • @KamalBhandari-yu4vm
    @KamalBhandari-yu4vm 4 месяца назад

    ❤❤ asari noi agadibadhnu dheri dheri shuvakamana 💓

  • @harkuzsampang8407
    @harkuzsampang8407 Год назад

    Ati sandar.

  • @greenarchery1277
    @greenarchery1277 11 месяцев назад

    what a beautiful video, nice job keep making vlogs

  • @mohan..sharma
    @mohan..sharma Год назад

    Love this video , requesting people's to take care of this natural beauty.

  • @khemthapa175
    @khemthapa175 Год назад

    Save the nature, save the Dhorpatan, save the world; excellent documentary with excellent themes by excellent people ❤❤❤❤. Respect to your adventures and audacious awareness message 👏👏👏👏

  • @14sayer
    @14sayer 4 месяца назад

    Nicely exploring the natural beauty and diversity of dhorpatan and surrounding, your presentation and narration is amazing 🎉🎉 keep it up🎉🎉

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 11 месяцев назад

    Aha suppor duppor video ani santa sundar thau.

  • @gyanendrabastola8708
    @gyanendrabastola8708 Год назад

    super, wow what a vlog ,..I feel I was their, good job

  • @KhemrajThapa-kg3cb
    @KhemrajThapa-kg3cb Год назад

    Sunder sunder videos ko lagi dhanyavaad🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabinmaharjan3894
    @sabinmaharjan3894 Год назад +3

    It's like a more likely documentary and Vlog, Very authentic, love your work and your dedication ❤❤❤❤❤❤ more power to you Sizzu, keep exploring beauty of Nepal Thank you

  • @hour172
    @hour172 Год назад

    हाम्रो नेपाल धेरै सुन्दर छ तर त्यो भन्दा पनी
    धेरै सुन्दर यो भिडियो बनाउने केटी सुन्दर छ🤗

  • @pratapjgrg8246
    @pratapjgrg8246 Год назад +1

    By far the best one by Srijana Sizzu! Keep it up the amazing work!!

  • @ghumantejeevan1588
    @ghumantejeevan1588 Год назад +1

    Save Dhorpatan
    Nice to see you in dhorpatan ❤

  • @premlama6731
    @premlama6731 Год назад

    Wow amazing 😮 ❤❤

  • @nancyhanson3472
    @nancyhanson3472 Год назад +5

    I am very interested in mountaineering in Nepal. Please consider doing a collaborative video with one of my other favorite Nepali RUclips channels, Gesman Tamang.
    Thanks for your outstanding videos!!
    Love from California, USA. ❤ 😊

  • @apsarabiswokarma
    @apsarabiswokarma Год назад

    Love it

  • @dilipshrestha2127
    @dilipshrestha2127 11 месяцев назад

    तारा सरलाई हृदयदेखि धन्यवाद छ ।

  • @amazing-life2
    @amazing-life2 Год назад +2

    Thanks alot ma'am for promoting our country's pride . You are Soo well known ❤

  • @laxmiacharya9805
    @laxmiacharya9805 10 месяцев назад

    Really amazing didi❤

  • @laxmi315
    @laxmi315 Год назад

    So great and brave you are. God bless you ever.

  • @prakashbhattachan9368
    @prakashbhattachan9368 Год назад +1

    My place nostalgic lots of love from 🇨🇦.

  • @user-hp5sq2ub4s
    @user-hp5sq2ub4s 10 месяцев назад

    Superb osssmmmmmm I feel very nice 🥰🥰🥰🥰🥰

  • @basantagurung8080
    @basantagurung8080 Год назад

    Thank you so much for putting so much effort to explore such a beautiful place beside such an obstacles really appericate your hardwork and unfogatable contribution.

  • @nirajkusari7405
    @nirajkusari7405 Год назад

    Wow really amazing place didi ❤️❤️

  • @omgurung9972
    @omgurung9972 Год назад

    Ahaa ahaaaa..
    What a beautiful dream destination, it’s very different location. I thoroughly enjoyed the program.
    Thank you for serving this 😘😘🙏👍👍

  • @hikmatbist78
    @hikmatbist78 Год назад

    Much love & Huge respect dear Sizzu ❤

  • @shresthabinod2719
    @shresthabinod2719 11 месяцев назад

    It’s Amazing thank you 🙏

  • @aneildanuwar155
    @aneildanuwar155 Год назад +1

    सुन्दर ठाउँ ❤❤❤❤

  • @user-zj2vw2ly3p
    @user-zj2vw2ly3p Год назад

    Awesome dhorpatan

  • @B4U5050
    @B4U5050 3 месяца назад

    What a beautiful place ❤❤

  • @dilipshrestha2127
    @dilipshrestha2127 11 месяцев назад

    यी सृजना बैनि ले दुखगरि बनाएकाे भिडियाे हामिले धरमा बसि बसि हेर्ने माैका पायाै,धन्यबाद बैनि लाई ।

  • @npgurung5965
    @npgurung5965 11 месяцев назад

    Beautiful destination with good advice information..thank you for great vlog bahini 💕

  • @mahendralimbu3083
    @mahendralimbu3083 11 месяцев назад

    Good job baini thanks 4 video.

  • @filmsstation5789
    @filmsstation5789 7 месяцев назад

    This is really a dream destination. Flowers, green lawns and towering mountains are amazing sceneries. ❤

  • @Birmanranamagar1980
    @Birmanranamagar1980 7 месяцев назад

    Nice and knowledgeable video thanks for presentation baine

  • @nareshchhetry9009
    @nareshchhetry9009 Год назад

    Sriju you are a genius traveler where you have collecting and place a true and real nature power. 💕❤ Love you.

  • @TirthaAndDorna
    @TirthaAndDorna Год назад +2

    Huge respect to you Sizzu dee, you doing a great job 👍 and love you so much❤🙏🙏🙏

  • @rameshkhadka446
    @rameshkhadka446 Год назад

    Wow Great place.watching from jhapa.

  • @sushilathapamagar3354
    @sushilathapamagar3354 Год назад

    Always favourite hai didi ❤and beautiful amazing place🥰🙏

  • @nabinkkshetri2286
    @nabinkkshetri2286 Год назад

    हामी येतै ढोरपाटन बात 😊❤️ huge respect sis

  • @binodkandel5388
    @binodkandel5388 Год назад +1

    Thank you dd for visit and explore Dhorpatan ❤️🙏🥰❤️‍🔥

  • @kimjong942
    @kimjong942 Год назад

    Wow beautiful ❤❤❤

  • @ramesholi134
    @ramesholi134 Год назад

    wonderful didi❤️

  • @yangeentamang7079
    @yangeentamang7079 Год назад

    Such a amazing dhorpatan and so proud of you sister srijana sizzu

  • @buddhagurung4732
    @buddhagurung4732 Год назад +1

    Such a wonderful place i wanna love that type of natural place
    Fallen lost of paradise❤❤❤

  • @madanphagamimagar
    @madanphagamimagar Год назад +4

    Our dhorpatan ❤❤

  • @yogivasant
    @yogivasant Год назад

    Great Sizzu. Every new post is coming with more beautiful and informative content. Congratulations 👏