सांगीतिक कार्यक्रमा विवाह प्रस्ताव गायिका सुनितामीलाई l Samay Sangitko with Arjun kaushal l EP-8

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Samay Sangitko with Arjun Kaushal featuring Sunitami Pariyar EP-8
    आजको समय संगीतको एपिसोडमा हामि संग लोक प्रिय गायिका सुनितामी परियार ले साथ दिनु भएको छ l हजुरहरुलाई यो कार्यक्रम कस्तो लाग्यो भन्नु नभुल्नु होला र आगामी दिनमा हाम्रो शोमा को देख्न चाहनुहुन्छ पनि कमेन्टमा भन्नु होला | धन्यबाद
    Social Media
    Facebook:- / arjun-kaushal-singer
    Instagram:- / alk37kaushal
    TikTok:- / arjunkaushalsinger
    Spotify:- open.spotify.c...
    Audiomack:- audiomack.com/...
    -----------------------------------------------------------------------------------------------------------
    #arjunkaushal #sunitami pariyar #nepalimusic #interview #EP- 8
    If you like the video, don't forget to like, comment, and share the video with your friends and family. Thank you for watching. And subscribe to the channel and click the bell icon for upload notification.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © & P Rainbow Music Movie Pvt ltd.

Комментарии • 8

  • @punambashyal2700
    @punambashyal2700 4 месяца назад +1

    हाम्रै क्षेंत्रका दुबै नजा अब्बल कलाकार लाई शुभकामना अगाडी बढ्दै जानु🙏🌻🙏

    • @samayasangitko7
      @samayasangitko7 4 месяца назад

      धन्यवाद हजुर पनि एक दिन आउनु पर्छ

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 4 месяца назад +1

    एउटा मिठो स्वर कि धनि गायिका सुनितामी परियार बहिनी लाई नमस्कार छ सम्मान छ नमन् छ साथै अर्जुन कौशल दाईलाई पनि नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! यो अन्तरबार्ता पुरा हेरेँ मिठो गित सुनियो रमाईलो भयो ! मैले सुनितामी परियार बहिनीको प्राय धेरै गित सुनेको छु सबै गितहरु राम्रो लाग्छ भन्न चाहेँ ! लोक गित संगित क्षेत्रमा सुनितामी परियार बहिनीको स्वरले सजिएको नेपाली गित संगित सदा गुन्जी रहोस् शुभकामना ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता अर्जुन कौशल दाईको सुनितामी परियार बहिनीको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

    • @samayasangitko7
      @samayasangitko7 4 месяца назад

      धन्यवाद प्रतिक्रिया को लागी हजुर हरुको साथ सहयोग यसै गरी पाउ

  • @kumarbishowkarma2023
    @kumarbishowkarma2023 4 месяца назад

    कति राम्रो कार्यक्रम...
    हामी हेर्दै छौ..🙏❤️

  • @leelaverma7766
    @leelaverma7766 4 месяца назад

    👍👍👍

  • @manojkaushal67924
    @manojkaushal67924 4 месяца назад

    ❤❤❤❤❤👍️👍️👍️

  • @leelaverma7766
    @leelaverma7766 4 месяца назад

    ❤❤❤🙏🙏👍