गणेश अधिकारीको शब्द र लय, मेरो र रन्जिता कुँवरको आवाज, मेरो, जुना गुरुङ, सबिन क्षेत्री, र प्रीति सिवाकोटीको अभिनय सहित नयाँ गीत "पिरको खेती" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिकृया दिन नभुल्नुहोला ।
नमस्ते म बि जङ्ग कुवँर यहीँ गितको प्रतिक्षा गर्दा गर्दै मलाई एक किसिमको पिरको खेति जस्तै भाको थियो अब केही आसा पलायो पिरको जुन भाब थियो कम हुने आसा गरेको छु !! पुण बिश्वास छ सबैले माया गरिदिनु हुनेछ र सम्पूर्ण टिमलाई पनि thank you so Much💙💙
गणेश अधिकारीको शब्द र लय, मेरो र रन्जिता कुँवरको आवाज, मेरो, जुना गुरुङ, सबिन क्षेत्री, र प्रीति सिवाकोटीको अभिनय सहित नयाँ गीत "पिरको खेती" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिकृया दिन नभुल्नुहोला ।
Dami xa Supar ❤❤❤❤❤ mero pirko git melo Rai xa
शुभकामना ❤ म अर्जुन डाँगी जाजरकोट गित एकदम मन छाेयाे
गीत राम्रो छ तर भिडियो बनाउँदा काटमार नै गर्नुपर्छ भन्ने छैन। अरु मोडलबाट बनाउँदा पनि हुन्छ।
Badhai Ani thap safaltako suvakamana ❣️🎉
Congratulations sir and all' teem lai ni ❤🎉❤
Arjun Daju🧡🙏
आहा सार्है राम्रो ❤️
आहा ❤❤ क्या दामी गीत "पिरको खेती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
गीत असाध्यै मनपरेको छ धेरै राम्रो बनेको छ। सम्पूर्ण टिमलाई बधाई छ
Wow dami Supar nais ❤❤❤❤❤
हार्दिक बाधाइ परदेशीको लोक चौतारी कि गायिका रन्जिता कुवर लगाएत सम्पुर्ण टिम लाई
बेस्ट अफ लक एकदमै राम्राे बनको छ गीत लय शब्द बबाल ❤❤❤❤❤❤❤
dherai mitho song arjun sir❤ and al Tim
ल बधाइ छ रन्जिता बहिनी र अर्जुन सर लाई सफलता को धेरै धेरै शुभकामना 🎉🎉
Supar dupar wow❤️❤️❤️❤️😘😘😘😘
बधाई छ मेराे प्यारि रन्जिता र साथ मा सम्पूर्ण टिमलाई धेरै मिठाे गित अजै प्रगति गर्दै जानु हाेल सफलता काे शुभकामना 🎉🎉👌👌🙏
Nice song
ल बधाई छ है
गित एकदमै राम्रो छ दुबै जना कलाकार ज्यु हरु बधाइ तथा थप सफलताको शुभकामना व्यक्त गर्दछु 💐💐
मेरो त मन छोयो यो म बाचुजेल यस्तो गित सुन पाउ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Arjun Kunwar
आहा मनै छुने गित हार्दिक बधाई रन्जिता मिस ,अर्जुन सर पिरतिको खेतिमा जोडिनु हुने कलाकार हरु लगायत सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।🎉❤️❤️
अति सुनदर।बैनि सबै परिवारमा मेरो नमसकार
आहा बधाई छ सबै टिम लाई निक्कै राम्रो गित छ सुभ कामना अर्जुन मित्र
Wow nice song
Congratulations All team ❣️❣️❣️
Aaha kati mitho geet mero peyaro bestu lai best of luck safalta ko subha kamana xa❤
लु धेरै धेरै बधाई है अर्जुनजी अत्यन्तै राम्रो छ🥰👌 लय,शब्द, सोर सँगै अभिनय पनि त्यत्तिकै राम्रो छ😊❣️🥰
बदाइ छ रन्जिता कुवर जि लगयत सम्पुर्ण टिम लाई मिठो बनेको छ गीत❤❤❤
❤❤❤❤ मेरो त मन छोयो यो म बाचुजेल यस्तो गित सुन पाउ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार म बिशाल घिमिरे यस भिडियो को कथा निर्देशक , नया गित पिरको खेति के कस्तो लाग्छ हेरेर सुनेर प्रतिकृया दिनुहोला ।😊
अति सुमधुर स्वर मा सजिएको गित अनि शब्द निकै राम्रो अभियान उस्तै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉
बधाई छ सबैलाई ❤❤
पिरतिको खेती आशुको सिचाई
रुदै हिड्छु म चिच्याई चिच्याई
बधाई छ सम्पुर्ण टिमलाई ।
❤❤धेरै मार्मिक गित ❤❤
मन छोयो दादा
ल बधाई छ ब्रो
Dami🎉🎉
Lala daju damy xa yastai pargati garnu ❤❤❤
nice song तपाईंको हरेक गित सुन्छु एक पटक मात्रै सुनेर हेरेर पुग्दैन ❤️❤️❤️
नीकै मीठो र मार्मीक गीत मनै छुयो
आहा कति मन छुटे गित छिट्टै कराेडकलबमा पुगाेस शम्पुण टिमलाई धेरै धेरै धन्यवाद
Ramro x yesarinai pargati gardai janu raja
aaha sarhai ramro geet baneko chha arjun kunwar ko swor babal xa
अती राम्रो गीत🎉
❤❤❤
touching song❤❤all tha best all teem
Dherai ramro lagyo sir ❤
Aaha bhai❤❤
Congratulations sir and all' teem lai
Congratulations arjun dada
Aaha kati ramro song
Wow heart touching song ❤❤
Nice songs by Arjun ❤❤❤
मन छोयो ❤❤❤
Dami❤❤❤❤❤❤
Nice song ❤👍👍
नमस्ते म बि जङ्ग कुवँर यहीँ गितको प्रतिक्षा गर्दा गर्दै मलाई एक किसिमको पिरको खेति जस्तै भाको थियो अब केही आसा पलायो पिरको जुन भाब थियो कम हुने आसा गरेको छु !! पुण बिश्वास छ सबैले माया गरिदिनु हुनेछ र सम्पूर्ण टिमलाई पनि thank you so Much💙💙
Wow❤
Wonderful 👍❤❤❤❤
best wishes 🎉
Super duper hit ❤❤🎉🎉🎉🎉
Nice song ❤❤
Nice
❤❤❤❤❤🎉🎉
Dami❤❤❤🎉🎉
Wow nice song
nice song❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤😢😢😢
@highlight @youtuberfrn i love you
wow very nice song🎉🎉🎉❤
wow Nice song 🎉🎉🎉
❤❤
Nice song🙏🙏
❤❤