नमस्कार म यो गितको गायक तथा सङीतकार अर्जुन कुवर ( पित्री बूढो) तपाईहरुले टिकटकमा मन पराईदिनुभएको गित "सिउदो बेचेर"आईसकेकोछ कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है ❤️🙏
आहा निर्मला बहिनि गित धेरै धेरै राम्रो बनेको छ हजुरको स्वर पनि अत्तिनै मिठो छ । पहिलो प्रयासको गित त यस्तो मिठो बनेको छ अरु गितमा स्वर तिखारिदै जान्छ। कोहि नहुनेको पनि साथ दिने भगवान हुनुहुन्छ। हरेस खानु हुदैन। एक दिन ना एक दिन अबस्य सकसेस भईन्छ । आगामि दिनहरुमा पनि यस्तै यस्तै मिठा मिठा गितहरु सुन्न पाईयोस । विषेश अर्जुन सर निर्मला बहिनि लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद अनि मिठो मायाँ 🙏🙏🙏🙏🙏🙏🙏❤️❤🎹🎤🎧
बिक्यो माया रहरै रहर मा😢बिल तिरेर दिल किन्ने सहर मा😢पैसा भए सब चिज पाइने रे😢मर्दा केरि आफन्त चाहिने रे😢हिरा कमायौ कि मोति कमायौ😢ख्याल गरिनौ इज्जत र जीवन को भन एक रात को कति समायौ😢😢😢
हाम्रो समाज कता जादैछ यस्ता मर्मस्पर्शी र सामाजिक बिकृती लाई प्रकाश पारिएका श्रब्य दृश्य भाका हरु ओझेल किन पर्दैछ्न? views हेर्यो 1m नि हुदैन किन? बास्तबमा भन्नुपर्दा यो गितले दर्शक बाट पाउनु पर्ने माया पाएको जस्तो लागेन मलाई 🎉🎉🎉
गणेश अधिकारी को शब्द अर्जुन कुवरको सङ्गीत, अर्जुन कुवर र लालुमाया कुवरको आवाज, पुस्कल भट्टराई र रोजी कुवरा अनि सुबास गौतमको अभिनयसहित नयाँ लोक दोहोरी "सिउदो बेचेर" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
नमस्कार म यो गितको गायक तथा सङीतकार अर्जुन कुवर ( पित्री बूढो) तपाईहरुले टिकटकमा मन पराईदिनुभएको गित "सिउदो बेचेर"आईसकेकोछ कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है ❤️🙏
Dherai ramro xa sir
भिडियो बनायर मात्र रिलिज गरेको भय हुने थियो कि धेरै खोजे भिडियो मैले ।तर अहिले बल्ल हेर्न पाय सफल्ताको सुभकामना सम्पुर्न तिमलाई
❤❤
❤❤❤del xoyo dai
शब्द भारी हुन सर
मोया गर्दिनु ल म यही गीतकी गायिका 🙏🏻🙏🏻
Jaba yo git katai mutu chhiya chhiya hunxa katai mutu jodiyeko mahasus vairahanxa❤❤🙏
अहिले तिए प्राय सबै गित टिकटको माध्यम नै हिट हुन्छन् यो राम्रो कुरो हो
Maile ta pahilo choti sune ko aaja 6 bar Sudai chu ❤
सफलता को शुभकामना सम्पूर्ण टिमलाइ
मेरो जिबनमा मेल खायो दिनमा 5/7 पटक सुन्छु । अनि रुन्छु सेलुट छ कलाकारहरुलाइ
कति मिठो शब्द स्वर पनि उत्तिकै बधाई
शब्द, संगित ,स्वर र अभिनयको उत्कृष्ट संगम यो गितले कस्को मन छोएन होला र?
मन छुने मर्मस्पर्शी गित सफलताको कामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤
मलाइ दिनमा 10 /12चोती यो गित sunchhu
यो गीत नेपालको हगिगत र मार्मिक छ।❤❤❤ धेरै धेरै धन्यवाद कलाकारज्यूहरूलाई।
आहा सुन्दा पनि आनन्द आउने ❤❤❤
Malai sabai vanda badhi man pareko geet❤
आहा गित त होस यस्तो वाह वाह मेरो त मनै छोयो सम्पूर्ण टिमलाई बधाई छ❤❤❤❤
मेरो अनुरोध तपाईले नै यो गीतमा भिडियो खोल्नु सारै सुहाउछ ।
आहा निर्मला बहिनि गित धेरै धेरै राम्रो बनेको छ हजुरको स्वर पनि अत्तिनै मिठो छ । पहिलो प्रयासको गित त यस्तो मिठो बनेको छ अरु गितमा स्वर तिखारिदै जान्छ। कोहि नहुनेको पनि साथ दिने भगवान हुनुहुन्छ। हरेस खानु हुदैन। एक दिन ना एक दिन अबस्य सकसेस भईन्छ । आगामि दिनहरुमा पनि यस्तै यस्तै मिठा मिठा गितहरु सुन्न पाईयोस । विषेश अर्जुन सर निर्मला बहिनि लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद अनि मिठो मायाँ 🙏🙏🙏🙏🙏🙏🙏❤️❤🎹🎤🎧
thank you !!
अति मार्मिक गित सम्पुर्ण तिमलाई बधाई छ❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
10 चोट्टी सुन्ने अझै धित्त मरेन😢😢😢😢म जस्तै कोको हुनुहुन्छ दिन मा 4-6 चोटि सुन्ने💕❣️🙏
Thank u so much
मेरो त महिनै पुग्न थाल्यो।
दिन भरि सुन्दा बुढिले बहुला भएउ भन्छिन्
@@4kDREAMvlogs hora sir thanks भाग २ आउदै छ आव
@@puskalbhattaraiofficial72 आहा कति राम्रो सृजना यस गीतको दोस्रो टुक्काले साह्रै मन छोयो
Lastai man xoyo dherai mitho geet
अक्सर भागमा नभएको मान्छे सँग सम्बन्धित जोडिन पुग्दो रहे छ😢❤😢😢❤❤😢😢😢❤❤
thank you..
आहा कति मिठाे गित ❤️❤️🙏🎆🎆
धेरै सुन्दर गीत छ सारै मान परेउ❤❤
❤❤सारै राम्रो गित मत दिन मा 2 3 पटक सुनेर धेरै आनन्द लिन्छु
योस्तो गित पो गित त सारै मन पर्यो मलाइ चाइ जति सुने पनि सुनु सुनु लाग्नी सुनेर कैले न अगाउने जति यता हाजिर गरुम त म जस्तै ❤❤❤❤❤
thank you !!
गित सारैनै मर्म इस्पर्सी अहिलेको समय सान्दर्भिक छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना !यस्तै सिर्जनाहरु फेरिपनी छिटो ल्याउनु होला!❤❤❤❤❤❤
thank you !!
यो गितको केहि भाग हरु टिक टक मा देखेर आको अतिनै मार्मिक छ
आहा धेरै राम्रो संगीत
thank you !!
आहा मेरो जिन्दगी सङ्व मेल खाने गित हार्दिक बधाई छ सम्पुर्ण 🎉टिमलाई 🎉❤👌😘
thank you..
मैले 20 चोटि सुनीसके तर पनि सुन्न मन लाग्छ अतिनै मार्मिक गित अनि शब्द भावुक बनायो मनलाई ❤❤🎉🎉🎉🙏🎶🎸
मनै दुखयाे याे गितले मिथे छ दाेहरी गित Beaitiful song❤❤❤🎉🎉🎉
अति मिठाे❤❤❤🎉🎉🎉
धेरै राम्रो गीत!अर्जुन भाइको साङ्गितिक यात्रा थप सफलमय बनोस!!
thank you !!
Heart touching song 😭😭😭 thank you so much Arjun Kumar sir🙏🙏🙏
वास्तविक घतलाग्दो र जो जस्ले भोगे को छ जीवन मा उसैले मात्र भाव बुझ्छ यो गित को
गीत लास्टै मन् पर्यो ❤❤अनि फेसबूक reels video बाट आको म चाँहि ❤❤❤❤
म पनि
म पनि त्यही हो !!
Male स्वर तथा संगित चाहीं असाध्यै राम्रो छ ।।
Sam
Dhari dami xa daju
यो कलियोग मा गतिविधिलाई समेटेर बनायको यो गित अति नै राम्रोसँग प्रस्तुति गर्नुहुने सम्पूर्ण कलाकारहरूलाई नमन छ है !
जतिनै सुन्दा पनि धित मरेन!
बिक्यो माया रहरै रहर मा😢बिल तिरेर दिल किन्ने सहर मा😢पैसा भए सब चिज पाइने रे😢मर्दा केरि आफन्त चाहिने रे😢हिरा कमायौ कि मोति कमायौ😢ख्याल गरिनौ इज्जत र जीवन को भन एक रात को कति समायौ😢😢😢
thank you..
This lirics is my favourite 😢
Ye hjur maelet dinma 2o ptk sune hereni......😢😢😢😢
अाहा सारै राम्राे
साच्चिकै राम्रो लाग्यो लय शब्दसँकलन साथसाथै स्वर पनि👌
सबैलाई सफलताको शुभकामना 💐🎊🎈🌹🙏
लास्टै मन पर्यो
आहा कति मिठाे गित जति सुने पनि सुनिरहाै जस्तो लाग्छ
यो मेरो जिबन मा अतेन्तै मन छुने गित wow बधाई छ
पित्री बुढा को बिग फ्यान एता हाजिर हुम ल ❤❤🙏❣️
म पनि फ्यन हु है अनि साथि पनि पित्रिकाे
Yata ni ho
शब्द ले नै मन छाेयाे😢😊😊
Yati ramro song viral hunna k garne jpt geet viral hunxa ajkal jamanama ranro xa geet
thank you..
आहा,,जति सुन्दा पनि धित नमर्ने कस्तो मार्मिक गीत ❤❤best of luck ❤❤❤
एक दम राम्रो छ ❤❤❤❤यो गीत ले कुनै दिन को याद दिलाई दियो ।आखा बात आसु आको नई थाहा भएन ❤❤❤
मन छुने शब्दहरुको चयन ,दामी लाग्यो
Dami ❤❤❤
Sarai ramro xa Arjun sir 50 patak sune tra jhan Sunu lagxa
फेसबुक reels video देखेर आको फ्यान नै भय arjun kunwar dai ko ❤❤
thank you..
Ma ni❤
Same❤
Wow
Ma Pani Arjun knawar daii ko fan ho ne
आहा अहिले को समय सान्दर्भिक गित अचेल साचो माया कहि कतै छैन सबै स्वार्थमा लिप्त छ्न माया त पैसामा बिग्ने गरेको छ अनि सच्चा माया र दिल टुट्ने गरेको छ 😭
Good choice hjr
thank you..
स्वार शब्द संगित सारै राम्रो लाग्यो ❤❤❤❤🙏🙏
जति सुनेपनि अझै सुनौ सुनौ लाग्ने आहा
असाध्यै मेरो मनै छोयो। झन् उसैमा अद्भुत कति मिठो आवाज
wow बधाई छ।
मन छ्ने गीत ❤
Wow badhae xa.
thank you !!
Mitho geet ❤️
यो गीतले मेरो मनलाई छोयो यस्तै गीत आगामी दिनहरूमा पनि सुन्न पाइयोस्
thank you..
Daami yrr
thank you !!
म जस्तै tiktok मा देखेर आको जति यता लाईक है❤
Me too
हाम्रो समाज कता जादैछ यस्ता मर्मस्पर्शी र सामाजिक बिकृती लाई प्रकाश पारिएका श्रब्य दृश्य भाका हरु ओझेल किन पर्दैछ्न? views हेर्यो 1m नि हुदैन किन? बास्तबमा भन्नुपर्दा यो गितले दर्शक बाट पाउनु पर्ने माया पाएको जस्तो लागेन मलाई 🎉🎉🎉
@@SumanSubedi-wr2bx सर यस्तो हो के गर्नु
Dhami song ❤🎉
अति मार्मिक गित छ जति सुन्दा पनि धित मर्दैन सुन्दा सुन्दै आँखा रसाएको पतै भएन
Love this song 💞
म पनि टिकटकबाट !
यो गित सुन्दा सुन्दा मलाई पागल भनिसके यार मान्छेले अझै धित मर्दैन भने 😢😢😢
सुन्दा सारै आनन्द लाग्ने गीतमा पनि खोट भेटे मैले त्यो सिउदो र इमानमा फरक छुट्ट्याउन नसक्नु हो तर लय सारै मन पर्यो
thank you..
धेरै राम्रो लोकदोहोरि गित
सफल्ताको शुभकामना
आगामि समयमा यस्तै राम्रो गितको प्रतिक्षामा छाै हामी
दर्शकश्रोताहरु ।
thank you..
अत्यन्तै राम्रो गित छ शुभकामना सम्पुर्ण टिम लाई
thank you..
आहा अति मिठो लोक दोहोरि साच्चै यो कलि योग मा तेस्तै भीईराको छ मार्मिक छ कति पय मन्छे को जिबन मा मेल खाको छ 🙏🙏🙏🙏
thank you..
आहा कति राम्रो गित बधाइ छ
आहा 👍️👍️
Wow very beautiful song
*आ हा कति मीठो गीत मैले ढिलो मात्रै सुन्न पाए असाध्यै मन पर्यो अति मर्मस्पर्शी कसम पहिलोपटक सुनेको 7/8 पटक सुने सबै टिमलाई धेरै धन्यवाद शुभकामना*
Ma pani jati sunyani agina😢😢
Tiktok bat khojda herda man parer yeta hajur vako katti mitho git ho
Yo git rachni laae manai dekhi salam ..
मनै भावुक भयो यो गित सुनेर
गणेश अधिकारी को शब्द अर्जुन कुवरको सङ्गीत, अर्जुन कुवर र लालुमाया कुवरको आवाज, पुस्कल भट्टराई र रोजी कुवरा अनि सुबास गौतमको अभिनयसहित नयाँ लोक दोहोरी "सिउदो बेचेर" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
सारै राम्रो गीत सम्पूर्ण टीम लाई अग्रिम सुभ कामना व्यक्त गर्दछु ❤
love much its song congratulation❤❤❤
Fb bata herera aako hai sir
धेरै चोटी सुने गित असाधै मन पर्यो बधाई छ सम्पूर्ण टिमहरूमा ❤❤
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Kya dami song.
मार्मिक गीत
सगित गायन शब्द सबै उत्कृष्ठ छन keep it up.
Sarai mito sag ❤❤❤ jati suneni uti sun man lagne i love you sag ajhai ramro gardai januhos suvakamna 🎉🎉❤❤sir
thank you..
शब्द ले नै मुटु बिझायो nice song congratulations all team and best wishes.....❤
आहा कति मिठो गित लय शब्द आवाज दामि 👌🏽 लाग्यो
लय शब्द निकै मार्मिक लाग्याे । हार्दिक बधाई
thank you..
उत्कृष्ट रचना,राम्रो शब्द चयन,मिठो आवाज,मार्मिक गीत साङ्गितिक सफलताको शुभकामना
यस्तो मार्मिक र राम्रो गित पनि 1M views कट्दैन 😢😢
आहा कति राम्रो गीत संग संगै आवाज पनि दुबै जनलाई सङ्गीत सफलताको अग्रिम शुकामना छ।🎉 र मार्मिक जीबन मा मेल खाने, वास्तविक 🎉🎉🎉 गीत
thank you..
धेरै मिठो गित सुन्दर आवाज बधाई छ गायक लाई
Jati sune pani suni rahu lagne ma matra ho ki aru pani kohi hola
मार्मिक शब्द ले भरिएको गित 😢😢😢😢
मनै छोयो यो गीत ले ल बधाई छ पित्री बुडा लगाएत सम्पुर्ण टिम लाई 🙏
thank you..
I love this song shari man pario yesto geet dhari Kam aunx tapai lai dhanvaad
धेरै पछि मन छुने गीत सुन्न पाईयो
यत्तिको मीठो गित यो उमेर सम्म सुनेको थिएन।सफलताको कामना अर्जुन भाइ।।❤❤❤❤
thank you..
सारै मिठी राम्रो गित❤❤ मन खायो
thank you..
समय सान्दर्भिक गित ❣️🙏 याे स्वार्थी अनि मतलबि दुनियाँ मा साचाे मायाकाे कुनै मुल्य छैन 😥
Dherai mitho geet ani ustai prastuti badhai xa bhai and the team agami din ma ajhai herna paiyosh god bless (congratulations)