Exclusive प्रहरी कुकुर लगेर पुग्दा | ठाउको ठाउ समात्तिए | प्रहरी नै अचम्म परेपछि यस्तो भयो

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024
  • Exclusive प्रहरी कुकुर लगेर पुग्दा | ठाउको ठाउ समात्तिए | प्रहरी नै अचम्म परेपछि यस्तो भयो
    / sureshsunar.com.np
    Presenter : Suresh Sunar
    Camera :- Kiran Jalari
    Mero Sathi TV is the official RUclips channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RUclips.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathitv...
    सुचना विभाग : 2141/077-78
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

Комментарии • 706

  • @चलाखदुगुरे
    @चलाखदुगुरे 3 года назад +238

    देशको गदरी नेताहरुलाई सम्मात नसक्ने पुलिस गाजा कुन ठूलो चिज होर

    • @laxmirai1977
      @laxmirai1977 2 года назад

      Police nai chor ho manchi marera vagda paisa aaune lai chor police lai yo gaaja walale didain k garos

    • @bipeendudhraj9312
      @bipeendudhraj9312 2 года назад +3

      Gaja ta jaributi ho jaritbuti ko apman garna paina haii

    • @sudipgaire5975
      @sudipgaire5975 2 года назад

      @@bipeendudhraj9312 😂😂😂

    • @dhankumari4451
      @dhankumari4451 2 года назад +1

      Sahiho ahile kasle khannara gaja k thulo kura hora hikmat xa vane nirmala pantako balatkari lai samatosna desh bigarne neta harulai samatosh

    • @bhubangharti8471
      @bhubangharti8471 2 года назад

      Aba paesha kamunu parayo hola police laei

  • @subashghale7101
    @subashghale7101 3 года назад +50

    पुलिस र तस्करिको भाग बन्ड नमिले पछि मिडिया लगेर समाउछ .सकिन्छ भने निर्मल पन्तको हत्यारालाइ सामाउ न 33 किलो सुन व्हाइड बडि कान्ड लाई समाउ न ncell को कर नतिर्नेलाइ समाउ ।हस्पिटल चलाउने माफिया प्राइभेट स्कुल को माफियाहरुलाइ समाउ न सकिन्छ

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 года назад +203

    सानोतिनो घटना हरु तुरुन्तै पत्त लगाउँछ पुलिस ले तर ठुलो ठुलो घटना चाँही पत्त लगाउँन गाह्रो हुन्छ, ।

    • @ilovenepal2993
      @ilovenepal2993 3 года назад +11

      ठूलो घटनामा संलग्न व्यक्तिहरूले पुलिस लाई दह्रो पैसा दिन्छ त्यसैले समाउन सक्दैन

    • @bibekadhikari178
      @bibekadhikari178 3 года назад +2

      @@ilovenepal2993 shai bhannu bhayo

    • @rameshthapa123
      @rameshthapa123 3 года назад +2

      यो त नाटक मात्र हो यो कुकुर पुलिस को

    • @krishnasunuwar8588
      @krishnasunuwar8588 3 года назад

      Exactly

    • @lamatrekexpedition7092
      @lamatrekexpedition7092 3 года назад +1

      Thulo ta aafai khancha

  • @sherroka6568
    @sherroka6568 3 года назад +43

    समात्नु हुन्छ भनी देस खोक्रो बनाउने भस्ट्चारिलाई समात्नुस न

  • @saugat_upahar3246
    @saugat_upahar3246 3 года назад +49

    जाबो 200 ,300 सय्को गाजा भेटाउदा यत्रो रडाको मच्चाको छ यार छि 😠जुन खोज्न पर्ने केशहरुचै देखे पनि नदेखेको जस्तो गर्छन यार

  • @blindstick7087
    @blindstick7087 3 года назад +43

    गरिब लाई ऐन रे धनी लाई चैएन,

  • @ramdai8479
    @ramdai8479 3 года назад +111

    प्रहरी को लागि 33 किलो सुन समातेको जस्तो लाग्यो होला

  • @manigurung1469
    @manigurung1469 3 года назад +103

    काम गरेर खानेहरूलाई दशैको मुखमा छोड्दिनु बरू पछि केरकार गरेर हल्का सजय दिनु राम्रो । किनभने ठूलो ठूलो भ्रष्टाचारी हरू खुलायाम हिडीरहेको छ ।

    • @SuzuTMagar
      @SuzuTMagar 3 года назад +1

      😂 manchey ko dimag lai bhannu ra.Tyo chor le dashain ko bela teti saro manaunu mann thiyo bhane kina gaza bokdai hideko ta arka ko chora chori bigarna.😡

    • @Mrnuub1996
      @Mrnuub1996 3 года назад +1

      Arkako xora xori aafei khanxan gaja beparile mukh ma kochaudeina ra rakshi khuleyam bikhxa rakshi khayera achident hunxa gharma budi kuthxan bepari ko Kam bechni ho Galti kinne manxeko ho

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 года назад +1

      तेई त खुब बहादुर भाको हाेला झारे हरु

    • @surendralimbu5896
      @surendralimbu5896 3 года назад +1

      हो नि एकदम सहि हो । मर्ने-मार्ने चाहि उहि साना भुरे माछाहरू मात्र हुन् । यिनीहरूको सब देखावटी सडक नाटक मात्र हुन् । काम छैन् यिनीहरूको ।। हैट्ठ 🤔😁😁😁

    • @rameshthapa123
      @rameshthapa123 3 года назад

      @@SuzuTMagar गाँजा कुनै ठूलो ज्यान मारा चीज होइन र अर्को कुरा हो तिम्रो छोरा छोरी खान नदेऊ यो गाँजा त रक्सी जस्तै हो एक प्रकार ले त गाँजा औंसधी हो मित्र

  • @sanjayshahi4092
    @sanjayshahi4092 3 года назад +36

    कीलोको कीलो सुन विमान स्थल बात भीत्रीदा अतोपतो हुदैन।भन्सार बात करोडौं को सामान भन्सार छली भीत्रीन्छ पतो हुदैन हाम्रा देश को सुरक्षा नीकायलाइ के के नै समात्यो भनेको त जाबो दुई पोका गाजा पो!!!!सुलुत छ .....

    • @nepalblue7325
      @nepalblue7325 2 года назад

      हजुरको भनाई एकदमै मन पर्यो सर 33 किलो सुन समात्न न सक्ने पुलिसले बिचार खाने भनेर राखेको 2 पोका गाँजा समातेर आफुले आफुलाई खुब माहा बाहादुर भन्ने सोचिरा होला 👍️

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 3 года назад +13

    के के न समत्यो भनेको गाजा रहेछ।ए मित्र हो यो गाजात बिकसित देशले खुल खेती नै गर्छन चोर हरुले चलाएको देश नेपालमा मात्र हो अबैत सम्झन यसलाइ।

  • @user-xu1vz2wj3r
    @user-xu1vz2wj3r 3 года назад +18

    निर्मलाको हत्यारा खोज्न ध्यान गर मुजिहरु गाडीमा होईन ।

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 2 года назад

    सानालाई अैन ठूलालाई चैन भनेको यहीँ नै हो खुबै ठूलो काम गरेजस्तो लाग्यो हाेला है नेपाल प्रहरी र गृहमन्त्रीलाई कठै मेरो देशको सरकार ।

  • @rameshthapa123
    @rameshthapa123 3 года назад +14

    यो गाँजा त ज्यान मार्ने चीज होइन यो त औंसधी हो फटाहा पुलिस हरु

  • @laxmanpuri9177
    @laxmanpuri9177 3 года назад +40

    कहीं नभएको जात्रा हाँडी गाउँमा भन्या यही हों।
    जाबो गाँजा भेट्दा नी यत्रो मेला।

  • @gyantamang9710
    @gyantamang9710 3 года назад +9

    गाजा लाई कानून बनाएर बैधानिकता दिनु पर्यो र व्यवस्थित रुपमा बेच बिखन गर्नु पर्यो! संसारमा गाजा बैधानिकता भएको धेरै भैसक्यो! खाने लाई खान दे!नखानेले खाऊ भनेर दिए नि खादैनन् चुरोट जस्तै!
    नियमन चाही गर्नु पर्छ!

  • @BabuBhai-hn5wo
    @BabuBhai-hn5wo 3 года назад +27

    गाजा दबाइ हो भनेय कुरा कैले बुज्छ्न नेपाली ले । नेपाल सकाउन लागि सके नेता हरु भनौदा यो नेपाल पुलिस चैइ के भाको यो

  • @seawilung400
    @seawilung400 3 года назад +13

    गाजा के पक्रीन्छौ यार गाजा र सुर्ती उस्ता उस्तै हो गाजा दबैको रुपमा तान्ने हो ४० बर्ष भयो मैले गाजा तानेको खै के भएको छैन ।

  • @dineshphadera2293
    @dineshphadera2293 3 года назад +8

    so sad !!!:
    Gaja beechnay lai jail
    Desh beechnay lai vip salute

  • @nepalientertainmenthome7522
    @nepalientertainmenthome7522 3 года назад +16

    gaja should b legal नेपाल प्रहरि ले पहिले बुझ्न जरुरि छ/

  • @symonbudhathoki9105
    @symonbudhathoki9105 2 года назад +1

    Very good

  • @sushilapun2422
    @sushilapun2422 2 года назад +1

    ई प्रहरी हरुलाइ सम्मान छ अनि धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @Bn.Sameer
    @Bn.Sameer 3 года назад +12

    पोको देख्ने बित्तिकै गाजा रे 🤣🤣🤣
    थुक्क नेपाली पुलिस बेइज्जत गरिस यार अनुसन्धान को

    • @ajayamagar5503
      @ajayamagar5503 3 года назад

      Tya dekhenas mula gaja veta ko

    • @aakashshrma2884
      @aakashshrma2884 2 года назад

      Nepal ko karoad Khana neta haru Lai khe garna sakna jabo green grass ko patalagauna kukur use garayo.nermala Kanda patalagau.

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 года назад +4

    प्रहरी लाई धेरै बधाई🙏तर यसरी नै देशका गद्द्दा नेता बाट कति कालोबजारी र तस्करी भएको छ हो तीन्लाइ समाउन अझै प्रहरीको सफलता मिल्छ🤔

  • @suntipurja8111
    @suntipurja8111 2 года назад

    नेपालको गाजालाई बैधानिकता दिएर गाँजा उत्पादनमा गरिब जनताको आर्थिक स्थिती सुधार्ने तर्फ लाग्नुपर्दछ,

  • @khajumvlogs9312
    @khajumvlogs9312 3 года назад +28

    नेपाल को कानुन ठिक छैनन्् 😡😡😡

  • @khagacharya9499
    @khagacharya9499 2 года назад +1

    गाँजाको लागि यतिका नाटक गर्छन् घरज्वाई बसेका जस्ता मुसामारेको पौरख देखाउछन्

  • @NEPFUDI
    @NEPFUDI 3 года назад +13

    70 करोड घुस खाने लाई केहिगर्न सक्दैनौं जबो २/४ हजारको गाजबोक्ने लाई यत्रो मीडिया यत्रो हल्ला।माचिप्ले हरु।

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +4

    हैना यो नरमल केसमा हेर्ने मान्छेको कत्रो जात्रा हो भन्या मान्छे हरुको फुर्सतै भऐर होकी अल्छी हरु हो भन्या यो देख्दा लाग्छ नेपाल गरीब छ जस्तो लाग्दैन हउ

  • @rahulbishwokarma4534
    @rahulbishwokarma4534 2 года назад

    Great work great Job 👍👍👍 Nepal prahari Lai salam xa Aastai gari badnu hai Nepal prahari Lai salam xa A to z check Up garnu parxa

  • @1xankit505
    @1xankit505 3 года назад +4

    Kahi na vako jatra Hadi gau ma bhane jasto🥰🥰

  • @samirmuktan1314
    @samirmuktan1314 2 года назад

    गाजा भेट्दा मुजि आणविक हतियार भेटेको जस्तो गर्छ खाते पुलिसहरु। विश्वले गाजा बेचेर अर्बौं कमाए तिमिहरु दुख दिदै बस।

  • @gourabthapa7581
    @gourabthapa7581 3 года назад +66

    Green Grass grown in natural soils.It should be legalized for medical use and restriction to buy it under age person.

  • @niteshthapa2753
    @niteshthapa2753 3 года назад +2

    ल बधाई छ पत्रकार जी र पुलिस जी ठुलो reaction🤣🤣

  • @nabarajadhikari1
    @nabarajadhikari1 3 года назад +3

    यस्तै सानातिना त भेट्टाउने हाे नि पुलिसले ठुलाठुला कान्ड त सम्झिने पानी छम्कने

  • @teresarai3503
    @teresarai3503 3 года назад +1

    Well done👍👍👍👍👍

  • @kulbahadur3331
    @kulbahadur3331 3 года назад

    जे होस नेपाल् मा रमिते हेर्ने को कमि छैन ,,,यसै गरि काममा ध्यान दिने हो भने देश के होला है 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @mahirsomai
    @mahirsomai 3 года назад +5

    ठुला ठुला चोर हत्यारा बलत्कारीलाई चाहि खुल्ला मान्छे मार्दै हिँड्दा केहि गर्दैनन किन कि ति ठुला चोर बलत्कारी हत्यारा नेताका पुलिस पैसावालाका आफन्ति हुन्छ नि 🙄
    जो सानो तिनो जस्को पोलिटिस कुनै सम्बन्ध र पैसावाल हुदैन उसैको केदो खनिन छ😭

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 года назад

    देश बर्बाद पार्ने नेताको पुलिस सेनाको महान काम

  • @kanxalimbu5867
    @kanxalimbu5867 3 года назад +6

    सिमा मिच्ने देश र बेचिखाने नेताहरुलाइ चाइ समातना लामो जस्तो केको गाजा को पछि लाकछै लाज मर्रदो

  • @iiiinnnn
    @iiiinnnn 2 года назад

    very good work.

  • @Samiksya00145
    @Samiksya00145 3 года назад +7

    थुक्क गधाहरु गरेर खानेलाइ खानु दिनुपर्छ !खोइ ३३ किलो सुन तिनीहरु लाई समातेर देखा दम छ भने।

  • @bhuparajkatuwal8741
    @bhuparajkatuwal8741 2 года назад

    Wow..Good News

  • @pknphg8444
    @pknphg8444 3 года назад +4

    कसैले सुराकी गरेकाे आधारमा समातेकाे छ अझै कुकुर ले गरेर समातेकाे भन्छ नाटक गर्छ नेपाल पुलिसले नेपाल पुलिसले सङ्का काे भर समात्न सक्दैन कति पैसा दिन्छ पुलिसले छाेड्छ पैसा पाए पछि

  • @niteshthapa2753
    @niteshthapa2753 3 года назад +1

    मुजी मन्त्रि को काण्ड आउदा र पिडित को सुनाई नसुने.... अनि प्रहरी मेरो साथी भने झुटो नारा का साथ सब नेता को नोकर बनेका छन् आफ्नै देस आमा को बिरोध को पछि लाग्न कै बेर नै छैन 🙄 पापी हरु

  • @resungacreation4326
    @resungacreation4326 3 года назад

    यो गाजा बरामद गरे पछि काहा लगेर नष्ट गर्छ देखाउदैन नि😂😂😂😂

  • @deshichamling471
    @deshichamling471 2 года назад

    ठूलाठूला देशका भ्रष्टाचारी हरूलाई समात्ने प्रहरी कहिले जन्मन्छन होला नेपालमा हर्क राई बालेन साहा जस्तो देश र जनता भक्त प्रहरी

  • @Nepali_Kitchen_Vlog
    @Nepali_Kitchen_Vlog 2 года назад

    गाँजा समात्दा पनि एत्रो जात्रा निर्मला पन्त बलत्कारी पत्ता लगाउन नसक्ने प्रहरी के भन्नू खै | जनतालाई दु:ख दिने काम नगरौ धन्यवाद

  • @DavidBronx666thebeast
    @DavidBronx666thebeast 3 года назад

    हा.. हा.... हा... रु. २ को गाँजा समातेर ठुलो काम गरेछ नेपाली प्रहरी प्रसासनले ।

  • @mr.innocent1028
    @mr.innocent1028 3 года назад

    नुन चोरलाइ समात्ने स्न चोरलाइ सलाम डाकुहरु

  • @debitrai9262
    @debitrai9262 Год назад

    नेपाल पुलिस ले गर्न् सक्ने भनेको यति हो यहाँ थुलो थुलो भ्रष्टाचारि हत्यार बल्त्कारी हरु जस्तो लाई समाउन सक्दैन जाबो गाजा देस को जरिबुत्ती लाई मात्र समाउछ थुक्कन मन लाग्छ यस्तो नोउतन्कि देख्दा

  • @somrai3548
    @somrai3548 2 года назад

    हाँ हाँ हाँ हाँ हाँ ठुलो चिज पक्डे छा आबो नेपाल सरकार ले १००० ⭐⭐⭐दिन्छ छोरा नाति पनाति लाई पुग्ने गरी

  • @bijayamohanshrestha9717
    @bijayamohanshrestha9717 2 года назад

    यसरीनै सुन तस्कर भष्टचारी ज्यान मारा अबराधि नेता कर्मचारी लाई पनि समातेर देखाउ जाबो गाँजा समातेर ठुलो तस्कर समाय झै।

  • @gangagangakc5996
    @gangagangakc5996 2 года назад

    कुनै ठूलो कुरा हैन गाजा गाउघर तिर गाई, भैसि, बाख्रा बिरामि हुदा ख्वाईछ ।। एसरी मेहनत गरेर ३३ केजि सुन खोजेको भए पो नेपाल प्रहरी प्रसाशन टिम ले ठूलो काम गर्यो भन्नू ।।

  • @nisansubaru8894
    @nisansubaru8894 2 года назад

    बिदेशी लै बेच्नु प्रछ आर्थिक भित्र्याउन सहयोग हुन्छ

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 года назад

    बिचारा आौषधिको लागि बोकेको होला यो देश लुटेराहरुलाइ पनि यसरि नै समाएर कारबाही गरे हुन्थो नि।जसले यो समान राख्यो तेसैले रिपोर्ट गरेको होला।

  • @deepakrai4857
    @deepakrai4857 3 года назад +3

    नेपाल प्रहरी धेरै टगडा गाजा समात्न सफल तर 33 किलो सुन कहाँ छ?

    • @deesanthakali11
      @deesanthakali11 3 года назад

      GUNASO GARNE TARW APPRICIATION NAGARNE 😕

  • @dharmagurung2702
    @dharmagurung2702 2 года назад

    लागुओैषध ओेसार प्रसार ्नेलाई पक्रेर के गर्नु र निर्मला पन्तकाे बलत्कारी हत्या काण्ड गर्नेलाई अहलेसम्म प्रहरीले पत्ता लगाउन सकेकाे छैन भने प्रहरीले के फुर्ति लगाउनु ।

  • @bhagatalemagar9184
    @bhagatalemagar9184 2 года назад

    जाव गाजा भेट्दा यस्तो अचम्म युरोप तिर मार्केटमा खुल्ला बेच्छ । हैट

  • @pratimamagar874
    @pratimamagar874 3 года назад +2

    गाजा त मैले पनि कति अाेसारे अाेसारे पुलिसले त हैन कुकुर ले पनि थाहा पायन

  • @purnadon7627
    @purnadon7627 2 года назад

    मुला थाङ्ना हरु गुइए पुलिस हरु टन का टन सुन एयर्पोट बाट छिराउदा नदेख्ने झल्लु पुलिस हरि खुबै ठूलो काम गरे भन्द्दा हुन।

  • @sagarbhatttaraipyuthan8201
    @sagarbhatttaraipyuthan8201 3 года назад

    सानो तिनो त समाउछ ठूलो सुनडर्कसत मन्तरिले लगाउछ कसरी पता लाउछ पुलिसले खुल्लै छ त बिचर मेरो देसको कानुन

  • @Naajbirbabu
    @Naajbirbabu 2 года назад

    यो त सानो कुरा हो जो गाजा समातेयो..सक्छौ भनी साला ठुला ठुला तस्करी नेता को कालो धन कालो काम लाई समातेर देखाऊ बल्ल मान्छु..

  • @udendukpa882
    @udendukpa882 2 года назад +1

    Hatts off 🙏 🐕 dog 😍..Dogs are very intelligent.. please do love n save dogs 🐕🙏🙏

  • @kabirai1082
    @kabirai1082 2 года назад

    थुईक्क बासिभाते हो गाजा त अौषधि हो शिबजिको प्रसाद हो नेपाल मा राम्रो उत्पादन भएकोले ठुला देशले यो ईलिगल बनाइको हो बुझनु पर्योनि जनताले ।

  • @amirastha3499
    @amirastha3499 2 года назад

    पैसा आउने ठाँउमा त होनि समाउने।हत्यारा र घुसिया लाई समातेर देखाओस त ल।

  • @atengabu7048
    @atengabu7048 2 года назад

    छि: साधारण कुरा पो तामझाम डेमो। गरीखानेलाई होइन सरकारी जागिरे सबलाई यसरी खोतालेर देखाउनु। थोरै पैसाको भयो बाँडफाँड चित्त बुझेन अनि देखायो काम..

  • @rubelroyale3436
    @rubelroyale3436 2 года назад

    Changing Nepal!

  • @purnagurung8420
    @purnagurung8420 3 года назад +2

    देसमा कानुन भएकै हाे त आज ठूलो माछा समतिएछ अब भने देशमा केही होला जस्तो छ।

  • @premthapa7671
    @premthapa7671 2 года назад

    Good video

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 2 года назад

    यस्ता लागु औषध ब्यापारी हरुले प्राईबेट गाडी प्रयोग गरेरनै बेचीराछन र घरबाट पनी खुलेयाम बेच्छन खै अहीलेसम समातीयेका छैनन मुल ठाउमा र मुल ब्यापारीलाई सधै छुट छ खुलेयाम बेच्छन

  • @magarrn786
    @magarrn786 2 года назад

    यो हाम्रो नेपालको कानुन मुजि जस्तो छ अहिले पावर वाला भए को भए छोरी दिन्थे एक कल मा

  • @lakpasherpa4032
    @lakpasherpa4032 2 года назад

    good Nepal pulis sar harulaie jaya Nepal pulis sar

  • @mandirashrestha7149
    @mandirashrestha7149 Год назад

    Comma yes this is cool idea

  • @RajkumarRajkumar-of9en
    @RajkumarRajkumar-of9en 3 года назад

    Big gold

  • @rameshmagar672
    @rameshmagar672 2 года назад

    good jab

  • @bikashkarki1219
    @bikashkarki1219 2 года назад

    सल्ला गरेर तिनै पुलिसले बेचेर खान्छन् अनि बडुवा पनि उनेरकै हुन्छ ।

  • @Bn.Sameer
    @Bn.Sameer 3 года назад +4

    भुस्या कुकुर ल्याएर पत्ता लगायो रे 🤣🤣🤣

    • @sanjulama5600
      @sanjulama5600 2 года назад

      Hoin na k baula kukur ho k 🤪🤪🤪🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @govindaokheda4651
    @govindaokheda4651 2 года назад

    हाम्रो देश नेपाल मा लागु औषत जस्ता कुख्यात कार्य लाई नेपाल सरकार ले प्रती बन्द गर्नु पर्छ

  • @shivarimal8011
    @shivarimal8011 3 года назад +7

    33 kg sun ka Naikharu chi kataxan police 🚔g.70 karod ka varastachari Dil garne kata xan jelma ki samsadvawon ma Nirmala pantha ka hatiyara k gardahixan

  • @kajilama6428
    @kajilama6428 2 года назад

    येस्तै येस्ता गाँजा लोकल रक्सी समत्ने पुलिस बलात्कार सुन तस्करीलाइ माफी दिने पुलिस यो पुलिस र नेपाल को डान भन्ने मेरो सन्तानमा सात पुस्ता सम्म नि नहोस भगवान् बरु पशुपतिमा भिखारी भएरै बसोस

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +2

    रामो गरेछ पुलिश ले

  • @sanammagar6747
    @sanammagar6747 3 года назад +4

    Keep pokhara green and clean

  • @nanitamang3623
    @nanitamang3623 2 года назад

    Same on you..

  • @anishrai9928
    @anishrai9928 3 года назад +5

    Police lai thulo kam gare jasto lagdo ho neta lai samat na pahila

  • @anuplogaule7903
    @anuplogaule7903 3 года назад +1

    What a great job vanera vanxa vanera headline ni kada rakheko raixa but carod Ani arab kumlyauni Lai samatnu Brother tyestai ho. Huna rah aafnai dajuvai bahek aru sanga ladne adhikar nai xaina yo hamro desh Nepal ma😥

  • @मायाकोचिनो-घ1ख

    ३३ किलो सुन नदेख्ने कु प्रहरी दुईचार मुठ्ठी गाजाको पछि कुदेको छ ! थुक्क !

  • @bijayakumar8318
    @bijayakumar8318 2 года назад

    यो गाजा भेते को मा य त्रो नातक गर्नु प्रछ ?यहि गाजा को खेती गरे र इदेस निकासिगरे देस मा कती बिकास हुन्थ्यो छि भरस्त चारी कानुन ?

  • @prasanmallathakuri2365
    @prasanmallathakuri2365 2 года назад

    खुब ठुलो काम गरेजस्तो गर्छ पुलिस।।।

  • @bijayalaksamofficial3577
    @bijayalaksamofficial3577 3 года назад

    ठुलो होस या सानो हो क्राईम क्राईम नै हुन्छ

  • @netrabasnet9640
    @netrabasnet9640 2 года назад

    सदैभरी चेक गर्नुपर्छ

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 месяца назад

    सानो गल्ती ले गरदा प्लेन झरेर 18जनाको जयान गयो भाई हरु सानोबाट सुरु भयोभने ठुलो पनि समातन सकछ भाई हरु न रिसौनु होला

  • @rilgurung8203
    @rilgurung8203 3 года назад

    केके नै समात्यो होला भनेको औषधी पो समातेको रैछ कठै बरा नेपाल पुलिस

  • @budhitamang6186
    @budhitamang6186 3 года назад

    बिचरा 33 किलाेसुन नभेटटाउँने पुलिसले गाँजाचै भेटटयाउँने हाँ हाँ हाँ

  • @thapatularam3435
    @thapatularam3435 3 года назад +3

    o ho Biswo youdda nai jitexan

  • @secretstick9862
    @secretstick9862 3 года назад

    Salam x nepal police lae

  • @ravindergurunglamelameguru6919
    @ravindergurunglamelameguru6919 3 года назад +1

    Bharastrachari ra daka neta haru lai samatne aant chaina. Janta lai dukh dine matrai kaam cha nepal prahari ko. Janta le tireko tax bata talab khancha. Ani ini janta haru lai dukha din cha.

  • @binodebk1922
    @binodebk1922 2 года назад

    हेरन कसरी तलास गरेको छ मुगि पुलिस सकिन्छ भने kp oli को घर रेद गर्न

  • @devendrathapa3082
    @devendrathapa3082 2 года назад

    Good

  • @lokendrarana5489
    @lokendrarana5489 2 года назад

    Wa Hamro nepal Police le chek gari Raxa kk na Ramita hola jasto kam napako manxe haru mela jasto herer basiraxan 1 gadi Aayo vane chek garda kheri tehi gadi herna vaner Road nai block garxan Wa HAMRO nepal

  • @sabinbishwokarma6045
    @sabinbishwokarma6045 2 года назад

    WELL DONE 👍 NEPAL 🇳🇵 POLICE DEPARTMENT

    • @wecheersworld6592
      @wecheersworld6592 Год назад

      Kasto chai well done go and see in pashupati temple yo religion sanga sangai aayo.