Exclusive : पोखरामा फेरी भयो यस्तो | प्रहरीले रंगेहात समात्यो | कोठाभित्र के गर्दैछन् यी यूवक ?
HTML-код
- Опубликовано: 7 сен 2024
- This is Authorized Channel of Falano Creation
Follow us :
Facebook : / falanocreationn
Twiter : / fal_ano
Email : newsfalano@gmail.com
Contact us in imo/viber/whatsapps : 9856035106
Registration no : 8963(069/070)
PAN : 601748648 (Falano Creation)
यस्तो केसमा चाहिँ गरिब को छोरा छोरीलाई मात्र जेल हालिदो रछ।दाम हुने हरु त निस्कदा रछ्न।
Khatey ghuss khor haru Ho muji Yo sabai haru 2 4 paisa fakdesi Khutta chatne haru 🖕
plz aktan auslai suDrine mauka dinu hos😔😔
BBQ Nepal kanun t paisama bikri hunxani anta
Sahi ho
सहि
यो दाइ देखेर माया लाग्यो 😪 लागू औषध दुर्ब्यशनमा फस्ने कोहि पैसाले मातिएर जानी जानी फस्छ्न कतिपय युबा हरु साहारा र अभिभावकको माया र केयरको अभाब मा फसिरहेका हुन्छन त्यस्ता युवा हरुलाई सजायको रुपमा उनिहरुको नयाँ जिवनको लागि नयाँ सोच जोस जागर आत्मबल इत्यादि बढाउनको निम्ति ब्यबस्थापन राम्रो भैदिए यस्ता जानी जानी अथवा अन्जानमा फसेका युवा हरुलाई नयाँ जीवन जिउन प्रेरणा मिल्थ्यो कि ??
Maya lago ki knxee
Hjrko kura 💯 ho
Hjrko kura 100% sahi ho yo kullta lagu aaiishadi lai niyathr garnu derii jarury cha naka ma kadaiko satha check post gare khie niyathrn hune thiyo tar marne vaneko gariba janata nii
सही विचार hjur को
एक्दमै सहि कुरा गर्नु भयो
प्रहरीहरुले अपराधीलाई पक्रेपछी सधै माक्स् लगाएर सार्बजनिक गर्थ्यो तर यो भाईलाई त खुला नै देखाछ नि! कोहिपनी छैना केहिपनी छैना र इज्जत पनि छैना भनेर हो कि के हो? जनता जान्न चाहन्छ।
सोजासाजा मान्छेलाई मात्रै रहेछ धेरै मास नालाईदिने नत्र जोकोहीलाई माक्स लगाएको छ अनि एलाई किन नलगाईदिएको होला
Ho bharat ji ko questions ko answer ma pani janna bujhnu chanchu
Hjur ko question sai lagyoo
Sabaima aaphno gopaniyata ko hak xa..kina face dekhako yo vaiko?
Sahi sahi cmt bro ko salah police patrakar
बिमनस्थल्मा तेत्रो सुन भेत्दा त्यो मान्छेहरुको अनुहार देखाउनु भएन त ! अनि त्यो सुन काहा गयो??? जनता बुझ्न चहन्छ्न
३३ किलो सुनको लागि पनि यसरी गरेको भए म salute गर्थे तार यो केस मा चही कुनै नौलो काम गरे जस्तो लग्दै यो जोगि हरुको काम
यो काण्डको पुरै जरो सम्म पुग्नु होला !!!! साथै राम्रो कामको लागि नेपाल प्रहरी र सुरक्षा निकायलाइ सलुट छ !!!!
यो सब बाध्य बनाएको नेपाल सरकारले हो नेता को छोरा छोरी पैसा माथि सुत्ने हिड्ने गर्छ गरीब को पैसा कमाउने आशा बाँच्ने आशा यस्तै छ बिचरा भाइ माया लाग्दो छ मेरो त आँशु आयो यो दाई देखेर
प्रहरी लाइ धन्यवाद, धेरै नेपाली युवा, युवती लाइ मानसिक अपाङ्ग बनाउने लागु पदार्थ पक्राउ गर्नु भएकोमा ।
नियन्त्रण मा लिएर अब नेपाल प्रहरी ले लगेर ठुलो मुल्य मा बेच्ने त होलानि
🤣🤣Sayad
😀😀😀
Aru ke nai po garchan ra 33kilo gold jhai milijuli sarkar hamro Nepal ma 😄
Tehitw ho ni aru duniya thug haru lai khi garnu sakdain ahi ab sojo sida lai tw ho ni fasauni
100%ho 2mat xaina yasma
बिचरा उहाँ दाजु निर्दोश हुनुहुन्छ
उहाँलाऊ कडाँ कारिबाही हुँनुहुँदैन हजुर।🙏🙏🙏🙏😍😍
आसु आयो यो भाइ लाई देखेर किन यति अन्जान मा फसिराछन हाम्रा यी नेपाली युबा पिढि हरु
yosap INDIA ko kamalho Nepal ko jantalai poision khuwayra
Ho ni
Sahi
@MGS GAMING exactly
हत्यारा बलत्कारिलाइ नि समाउ,,,
सारा आम जनताले सल्युट गर्नेछ!
Bichara dai maya lagyo... yo dai ko support ma ko ko hunhunxa yeta 🤚🤚🤚
Ma pani xu
यसरी खानु हुन्न है दाजु भाइ हो!मान्छेको जीवन एक चोटि हो पाउने!
निर्मला पन्तको हत्याराचाहीँ प्रहरी दाईले गोजीमा न्यानो पारेर राख्याहोला ।
सहि कुराे गर्नु भाे हजुर ले
Yo kira chai sachai gojimai halya jasto xa
यो भाइ लाई सजाँई भनेकै सुधार केन्द्रमा लगेर सुधारी दिनु भयो भने, त्यो भन्दा ठुलो सजाई कुनै हुदैन प्रहरी साहेब।।।
If he is a user then He should not be punished, instead he must be kept in Rehab till he will be completely out of addiction in his blood.
Nice but they won't listen or even read this cmt for sure
10000000000000000000000000000000000000000000%
Mukunda Khanal This is not apply in corrupted country.They don’t have knowledge like you mention,What ever investigators must need to use gloves,when they picked the drugs,If someone take this issues in court and said this is not Belongs to him.we want check the fingerprint,who is the real owner of this drugs than They will get dumb police fingerprints and he will be go to jail,
नियम सबैलाई लागू हुनुपर्छ कसैलाई मुख छोप्छ कसैलाई छोप्दैन के के
३३ किलो सुन चाहि खोइ
😁😁😁 ho k khai???
Kaltima
त्यो त पकएर खाइसक्यो रे त😂
Sun le kasai ko life baninxa. Tara yesle kasaiko life bikrinxa .
पुलिसको बुडिले लगाएको देखेनउ र
अर्को लाई पनि नियन्त्रणमा लिएको भिडियो हेर्नु पाउ । यति मात्र चाहना छ मेरो
पत्रकार दाइको बोल्ने शैली मलाइ धेरै मन परो अनि धेरै बुधिजिबी हुनु हुदो रहेछ मान्छेको बोली ले नै थाहा हुन्छ
😚😚😚सब नाटक... ठुला माछा समाएर देखाऊ हो नेपाल प्रहरी.. सानातिना लाई समाएर नेपाली को आखामा छारो नहालेकै बेस होला.. 😚😚 जय देस.. पत्रुकार ले नि ठुलो माछा समाउन हेल्प गरेस् !!😚😚
थुनामा राख्नु भन्दा सुधार केन्द्रमा राख्नु राम्रो होला कि
Antim Rai Police le garne nai tehi ho..sudar kendra ma rakhera sudhiri sake paxi Jail janxa
sahi ho thuna ma hoina sudhar kenrda ma rakhnu jaruri x
14-20 years gayo..aba budeskal ma niskinxa solti sidhai
@@suvaashpandey6899 haha hasaayo solti le . Manche maareko hora?
@@jaygautam3601 same case lagxa manxe mareko ra lagu ausadh ko
लागुऔषत प्रयोग गर्नेलाई कडा भन्दा कडा सजाय होस्
Tero nidar ma mero lado
रोजगारीको कमि प्रमुख कारण
Abata byrojgari bhana mildina .
Kulman ko jamana ho .
Kam garna lagmanchan.
Kam garna khojadina k garnu.
सलुट छ हेमराज अधिकारी र नेपाल प्रहरी लाई।
Mahendra Ghayal k salute ho?
nirmala panta ko balatkaari pattaalagako chaina aru kati case haru dismiss garekaa chann yestaa chorle
The mentality and behavior of drug addicts and alcoholics is wholly irrational until you understand that they are completely powerless over their addiction and unless they have structured help, they have no hope.” so please be kind and cooperate nicely with them
यदि यो भाइ को ठाउमा केपि र प्रचण्ड को मान्छे भएको भए पोलिसी ले छोडनु हुने थियो
कठै नेपाली मिडिया र नेपाली पुलिस ३३ किलो सुन खै?सुन को लागि गरिएको अप्रेसन मा किन मिडिया लाई लगिदैन?दया लागेर आयो खुबै ठूलो माछा पक्रेछौ।😠
यो भाईको गलती छैन हजूर
विचरा कुलतमा फस्या रैछ जे भएपनी साचो कुरा बोल्यो त्यही माथि घरमा कोहि छैन रे कस्तो माया लाग्दो रैछ कुरा सुन्दा त प्रहरीले पनि राम्रो काम गरेको हो तर यसरि नै भ्रष्टाचारि,बलत्कारी 16 केजि सुन पचाउने अपराधीहरुलाई पक्रेको भए प्रहरीका लागि झनै सम्मान बढ्ने थियो आम नेपालिको मनमा
यो जतिपनी लागू अऊसदी भेटिएको छ यो सबैई लागू अऊसदी लाई जनताको अगाडी अथवा एसरीनै लाईभ मा नैई नष्ट गर्नू पर्छ अनी मात्र जनतालाई बिस्वास हून्छ im right
सलाम नेपाल प्रहरी लाइ
साथी लाई देख्दा माया लागो र सबै कुरा सत्य बोल्नु भयो। पहिला रहर ले खायो पछि बानी परो छोड्छु भन्दा पनि सकीन यस्तै हो यो कुलत मा लागेपछी। जे होस अब यो साथी लाई सुदार केन्द्र मा राखेर एक चोटि सुदृने मौका दीय राम्रो हुन्थो मेरो B4 मा
योलाइ होइन यस्को ठूलो लिदर लाइ समत्नु पर्यो छिति भन्दा छितो
कठै बरा यति सोझो भाईलाई कस्ले फसायो होला हे भगवान् राम्रो छानबिन होस् 😭
यी लागू औसत मेन नाइके डन नेता होला तिनीहरुलाई समाउन।गरिब दुखी नै समाउछ नेपाल भारत सिमानामा पुलिसले के हेरेर बस्छ।पैसामा सबै काम गर्छ पुलिसहरु नि।
बिक्री कर्ता मार्फत युजरहरु चिन्न सकुन्छ र उनिहरुलाइ कुलतबाट मुक्त पार्न सकिन्छ तर यो सब कोहि गर्न चाहान्न।
यो के पाराहो के माहिला लाई छुट दिनेहो यश मा ता माइलाको हात छनि र यो भाइले नै भानदै छ पुलिस ले किना नासुने जातो गारेको छ
Great 👍👍 👍 job nepal police prashasan haru ra midiea karmi harulai derai derai dhanyabad yo aajai garnu parxa yesto sabai rok nu parxa
बिचारा दाइ सोझो मान्छे लाई फसायो क कस्ले
Lol fasayo rey k garxas mangaley afnai dhangaley vaneko jastai ho samdi yo.
ठुलै नाईके समाय जसरी ठुलो सफलता भन्नू लज्जास्पद छ राजनीतिक आरक्षणमा बसेर कहिल्यै जेल नपर्ने यवाहरुलाई नर्कमा फसाउने नाईकेहरुलाई यसरी पक्रेर सार्बजनिक गर्नुस ।
बिचरा भरिया मात्र रैछ।main लाई समात्नु पर्यो अब
Sunita Rai
Hahaha tyo kto nai ho main
Coz samatera dilar vyo vne jail sajaya dherai hynxa ra user vnyo vne kam hunxa so he,s using he’s junkhy. Brain
But its really sad 3 yrs ko lagi gayo kto yrrr
bichara vai
यसको में कारण गरीबी र बेरोजगारी हो रोजगार देने सरकार
भ्रष्टाचार लाई नि एसरिनै अप्रेशन थाल्नु पर्यो ।तर भेटाए आफै हाम पर्लान्।
दुर्ब्यसनी एउटा रोग हो,कुनैपनी रोग कसैलाई लाग्न सक्छ कसैलाई लाग्दैन यो कुरापनी सत्य हो,तर कुरा आउँछ रोगिलाई उपचारको लागि लाने हो कि कारागारमा राखेर पैसा कमाउने धन्दा बनाउने,यो विषयमा सम्बन्धित निकायले सोच्नु अत्यन्त जरुरि लाग्छ,यश सम्बन्धी अरु धेरै कुराहरू हामीले बुझ्न जरुरी ठान्दछु।धन्यवाद ।
बानि ले गर्दा कस्ताे हालत नेपाली दाजु भाइ हरु काे 😡😡
बिचारा दाई को घर मा कोई छैन रैछ दीदी हरु छ तर वास्ता गर्दैन भन्नु भाको छ सायेद समझाई दिने मान्छे नभएर होला
अपराधी लाई पक्राउ गर्नु राम्रो हो तर खै आज सम्म त तेस्तो गलती गर्ने हरु लाई या ठुलो अपराधी को Face मा माक्स लगाउनु हुन्थ्यो तर यो भाइ लाई तेस्तै किन पेस गरेको होला 🤔🤔
हामीले जस्तै गर्दो रहेछ डीलर लाई जेल र युजर्स लाई रिहाब👍👍फलानो 📺 🥰🥰🥰🥰 अपील त्रिपाठी 👍👍 मोरा ले 💉 90 मा हान्दो रहेछ धेरै भएछ हान्नु थालैको
भाईरस फैलाऊने ब्याक्टेरिया हरु ईन्काऊन्टर गरौ को को छ यसरि सेल गर्ने केटा केटि जो सुकै होस
खुब ठुलो काम गरिस मुला हरु गर्नु पर्ने काम नगरेर दुनिया हात पारे भन काम छैन तोरेहरुको म सङ्ग पनि छ 1000 सिट चाहिन्छ भने आए हुन्छ 2008 रोडमा
यो भाइ त एउटा साधारण गोटि मात्र हो अझ भनौ भने चेसको पिउसो मात्र हो जो जानीजानी अगाडी गएर सिकार बन्छन, यसको पछाडी ठुलै गिरोहको हात हुनुपर्छ त्यसैले अत्याधिक मात्रामा अनुसन्धान गरि यसको जड सम्म पुग्ने प्रयास गरौ
मुलबासी युवा हरु धेरै एस्ता कुलतमा फसेका छ्न बेलैमा पाता फर्काइएन भने परिस्थिति भयावह हुन सक्छ
बिचरा भाइको दोस छैन यिनलाइ फसाएको हुन
Ho esto soja vaera fasaexa
Sojo manxa lai use garako raxa chanbin hunu jaruri x
Rupa Mahat testo kam garni manxe sojo hunna dd ko ki baini ho yo samaye paxi sojo ho
🐉🐉खुल्यो, खुल्यो, खुल्यो रहस्य!! 😉😉😉कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्तेमुनि, 33 KG सुन, 33 कोटी देवताले 1-1 kg का दरले भाग लाई सत्यलोक तिर पुस्पबिमान चडी जादा भया.. !! देवता का पुछारहरु डन्ठा बोकी पछि लाग्दा 2-4 तोला का दरले सुन ले बुजो लाईदिया!!😆😆 🌺🌺🌺श्री स्वस्थानी माता कि जय 🌻🌻🌻
के गर्नु त राेजगारी छैन बल्ल बल्ल राेजगारी पाए पाए खानै नपुग्ने तलब तेसमाथी पनी मैना मरेकाे तलब लीन भाेलि आईजा पर्सी आईजा भनीन्छ अनी
Great job Kaski prahari. Durbyasani sanga ni mitho bolnu bhako ma salute garna chahanxu. It is a human right
सोजो मान्छे जस्ले पनि फसाउन खोज्छन् हो नेपालमा
Good job hamro praharii sir herle ramro kam garnu vako xaa handoff too uu all sir
हाल म बैदेशिक राेजगारिमा छु ।
यता केई खान पाईन । याे सब माल पाय त।
Nice job Nepal police
Bchara jindagi bro ko😔😔😔😔
Congratulations. Np'force
Hospital ma patients lai dinu parda yauta vial phenytoin खोज्दा कति गाह्रो यहाँ भने यत्रो misuse . कसको दोष खै???????
ओहो होहोहो प्रहरी लाई ठुलो सफलता
यो लागू औसधि लाई मिडिया राखेर dispose गर्न पर्छ नत्र त हात्ती आयो हात्ती फुस्स हो किन कि पोखरा हो पोखरा
के राम्रो भन्ने के नराम्रो भन्ने खै यिनिहरु त धेरै तलको मान्छे हुन माथी त ठुलै पदका हुन्छन।सानो माछा समातेर के हुन्छ र ठूलो माछा कहिल्यै समाउन सक्ने हैन ।तिनिहरु नेता देखि माथिका हुन्छन ।।।
Kasta kasta apraadhi, balatkari ra vrsatachari khule aam... Hidxan samatna sakya hoina esta jhina masina kurama pahadai fore jasto furti.
Good comments
sp साब ले त्यो लागू औसधि हेर्नू होला भनेको कन्डम पो समात्नु भयो त हैट 😀😀😀
Hahaha kandam 😂😂😂
Omg wowow so sad news manxe haru lai k vako acham hoit🤷🏼♂️🤷🏼♂️🇳🇵🇳🇵😡😡🤳🤳🤦♂️🤦♂️🤦♂️🤔🤔🤔😡
Good job i salute all media & police team user haru lai jel vanda sudhar kendra rakhda batter hola
Bichara Maya lagyo hai kathhai
Nepal police jindabad
Bichara herda tith lagne napitnu hoi 😑😑
😭😭😭😭
भाइलाइ जेल चलान गर्नु भन्दा पनि सुधार केन्द्रमा राखेर सुधार आए पछी छोडनु राम्रो होला । पुलिसले ठुलो काम गरे भनेर नाक न फुलाय हुन्छ । ताइ न तुइ हात लाय दुई भने जस्तै हो । ठुलो लाई छाडने सानालाइ जाक्ने हाम्रो नेपाल पुलिसको नियम नै हो । सबै दाजु भाइ दिदिबहिनी कुलतमा लाग्नु राम्रो हैन । आफू पनि न लागू र अरुलाइ पनि लाग्न न दिम 🙏🙏🙏
Mula yo patrakar k hoo aru bela tw. Face bloor huntho ta k hooo para ejat xaina vanerw ho ki k hoo aafno ni tw hola xora xori paxi k hola hola nii😑😑
नेपाल को कानुन दैबले जानुन
Ram ram ram
सत्य तथ्य बाहिर आवस
It's not good to unveil addicts like this, and what was that question "kina khako?" .....baba...kina khancha addict le ekchin sochnu tah ? Have and follow some protocols.plz.
Akdam ramro kam garnuvyo
Bichara vai sojo ra garib raix sojo lai fasayx usko bibasta hola yo kam garna😭😭😥😥bichara yesto kam kin gareu yesto sojo vaile
देशको मुख्य problem भनेकै गरिबी हो।।।
गरिब लाई चय्पाप्ने धनी हरु समातियुन।।।।
ती दाइ चादै ठिक हुन्😐️
Police catches only third person suppliers buyer why not whole bunch of dealer and consumers only that way addiction criminal can be reduce or can't be stop.
Maya po lagyo bichar daiii
Omg
Great job nepal police 👍👍👍
Salute to these policemen who cought him with the drugs ...
Good job 👏👍👌🙌sir 👏👍👌🙌🙏💪
33 किलाे सुन खाेज्नु जा साेजाे मान्छि लाई नफसा
Good job
Sakxas vaney help gar sudarkendra haldee sajai hoina
I dont want to write a negative comments but would like to say, how its enter this drugs in here from border ?
Paisa k chakar babu bhaiya paisa k chkr
ananda koirala ma aasti nepal jada bus ko boarder ma dekheko 3/4 surkes matra yasto thiyo check garnu vanda aagadi police lae side ma lagera paisa ko barging garni ani 45 thousand bharu diyo tyo saman check pani garena nepali police ley boarder ma
बिचारा त्यों दाई लाई छिटै माफ होस,,किन भनि अरु ले आफु बाचन को लगी कति झूठ बोलछन यो दाई ले सबै साचो साचो भनेको छ,,
बलात्कार खोइ ??????
यस्तो जाबो
हेमराज सर सलाम छ
Good job nepali police
हे नेपाल सरकार प्रति घर एकजना बराबर जागीर देउ यो सबै अपराधीकि घटना आफै कम हुँदै जानेछन ।तिमी प्रहरीहरु आज समात्छौ भोलि पैसाको धरौटीमा छोडि दिन्छौ।भोलिपल्ट ती ब्याक्ती सोही अवस्थामा नफर्केल भन्न सकिन्न। त्यसैले कुनै एक रोजगारी को व्यवस्था गरिदेउ होइन भने यो चोर पुलिस को खेल खेल्न बन्द गर। धन्यवाद !
Nirmala ko hatyara khoi?
Sorga ma daji