फेरी रबी जीको पालोमा गृहमन्त्री पुलीस सेनाहरूको प्रमुख बन्दात अझ पुलीसपनी बेपारीहरू संग मिलेर लुटने हाका हाकीनै उत्रेको देखीयो नत्र टाफिकले ब्याक्तीको घर भित्र जनताहरूको सभारी लुकाई दिनुको अर्थ चै केहोत भन्नेहो हैत
सबैको आआफ्नो बाध्यता छ। त्यो ठाउँमा पनि ठूलो गाडी आउने जाने गर्दो रहेछ। बाइक स्कुटर कार पार्किङ गर्दाखेरि यसो ठाउँ हेरेर पार्किङ गरिदिनुभएको भए राम्रो हुने थियो।
कोहि झ्याङ मा लुकेर स्पिड चेक गर्ने कोहि राती गल्ली मा ढुकेर बस्ने कतै वान वे भनेर झुक्याउने कोहि अँध्यारो मा चोर जस्तो बस्ने यस्तो भएन पारा .. खाली पैसा कमाउने दाउ मा हुन थाल्यो । संबंधित निकाय को ध्यानाकर्षण हुनु पर्छ यस्ता बिषयमा ।लुट्को धन्दा
दिनदाहादै अर्काको साधनलाई डकैती गर्नेलाई ढुट्टो हुनेगरी दिनु नि ! रोडलाई कसैले पनि आफ्नो पेवा बनाउन पाउदैन । नियमन गर्ने निकाय हुदाहुदै एउटा ब्यक्तिले गैरकानुनी गतिबिधि गर्ने छुट छैन त्यस्तालाई हदैसम्मको कार्बाहि हुनुपर्दछ
यो ट्राफिक लाई कारबाही होस् साथै निलम्बित गरियोस्..लुटेरा लाई..नत्र पोखरा मा लुटेरा traffic को नाम रहने छ..धन्न नगर पुलिस आएर लुटिन बाट बाँचियो yar ..नत्र लुटिसकेको थियो
त्यो हेल्मेट लगाउनि ट्राफिक चोर हो 150 मा बिक्छ त्यो यो चिप्लेधुङ्गा यरियामा duty गर्ने ट्राफिक हरु नगर बस बाट बिल्बुक लाइसेन लिनि चिट नकाटि 100 200 घुस लिन्छ मलाई था छ c c camera हेर्यो भनि अहिले देखिन्छ 😊
Bato ta kasai ko ni hoina tara bato ma park ta garna paudaina ni! Bato ta awatjawat ra gadi bike kudauna po ho ta! Park garna lai k tyo scooty ra bike wala ko private property horra! Park garne vaye ki parking lot ma ki chai Usko afno ghar compound ma rakhera park garnu ni! Bato ko awatjaaat abarodh garne! Teha ambulance damkal lauda k garne ni tyo bike scooty lai kuchlera chiraune
नेपाल ट्राफीक प्रहारीको चेकीड० र चिट दीने सीस्टाम राम्रो छैन । जान्तालाई आपराधी लाई जास्तो गरेर बीना सुचान र बीना चेकीड०को बोड नै नराखी एकासी रोड चेकीड० गर्छ केही गरी ठुलो दुर्घटाना भयो भने नेपाल टफीकले लिनु पर्छ
Arka ko scooter tesari private property ma lagera थुन्न chai paidaina. Ani kunai sawari sadhan pani arka ko gate aghadi park garna pani mildaina/paudaina!!
जो मान्छेहरू सेम आफैले लिखित ट्रयाल दिएर पास गरेर आफ्नै पसिनाको कमाइले बाइक स्कुटर किन्छ र ट्राफिक नियमको पालना गर्छ र परिवारबाट राम्रो संस्कारमा हुर्केको छ त्यो मान्छेले ट्राफिक नियम पालन गर्छ र ट्राफिकलाई पनि सहयोग गर्छ जो मान्छेहरूले आफैले लिखित ट्रयाल दिनु नसकेर घुस पिस गरेर लाइसेन्स लिएको हुन्छ त्यो मान्छे र अर्कैलाई डाट छाल छलकपट गरेर बाइक स्कुटर किनेको मान्छे हरुले नै हो ट्राफिक लाई गाली गर्ने न नराम्रो बचन बोल्ने भनेको जो मान्छे राम्रो परिवारमा राम्रो संस्कारमा हुर्केर आफ्नै हातले लिखित ट्रयाल पास गरेको छ र आफ्नै कमाइले किनेको छ त्यो मान्छेहरू कहिले ट्राफिकसँग कहिले पनि रिसाउँदैने घुसखोरीको घुसखोरीकै सपोर्ट गर्छ चोरहरूले चोरकै सपोर्ट गर्छ नराम्रो नियात भरकोले नराम्रोहरुकै सपोर्ट गर्छ राम्रोहरुले राम्रोकै सपोर्ट गरिन्छ सहित यो कमेन्ट घुस खोरी र घुस पिस गरेर लाइसेन्स लिएकोहरू र छलकपट गरेर बाइक स्कुटी किन्नेहरुलाई रिस उठ्छ र उही पुरानो शैलीमा गाली गर्दै रिप्लाई गर्छ होला फेरी।
सवारी सधन त्यही छाडी चोरीमा मुद्दा हल्न पर्ने ।
अब सवारी साधन चै काध मा बोकेर बस्नु होला। राख्ने चै काहा? मनपरी ले चरमसिमा पार गरिसक्यो।देशमा।
जे हुन्छ , नेपालमा नै हुन्छ ।दर्शन लामालाई बधाई छ ,अन्याय विरुद्ध बोलेकोमा ।
नेपालमा पैसा हुनेहरुले देशै मेरो मात्रै हो जस्तो गर्छ!बल्ल पक्षपात नगरी काम कार्वाही गर्ने महानगर देखिएको छ!
ट्राफिक पुलिस र ब्यापारी को सेटीग मा धन्दा
भको कुरा ऐही हो दर्शन ब्रदर 👌👌👌👌👍️👍️
सेतो लाउने बढी बोलेको छ।नगर प्रहरीले ठीक गर्यो।
You are right
यस्ता घर धनी हरुलाई कडाकार्बाई हुनु पर्छ ।ता फेरि अरु लाई दुख नदेवस ।
Great job youtube media ❤❤❤
Great job...dadagiri lai sahi jawab milyo...
यो पुलिश लै पनि कारबाही को माग गर्दछु
Dharsan lama ji good job👍🙏🇳🇵
याे पुलिसकाे दादा गिरि हाे।दाइ हरू
लात हान्नुपर्छ जनता बहस गरेर हुन्न
गृहमन्त्री को सेटिङ पुरै चोर भको छन आहिले पुलिस
योत साम्मे सफलतै मानुहोस किनकि जानी बुज्झी एक चोटी नभहेर बार बार हत्यारा देश घाती माहॅा कुरूर अपराधीहरू लाई भोट चुनाब मासु र रक्सी साटेर खाना पाउदैमा आआफनो भ्बीसया बेचेर सुवाद चाख्नुको कारणनै गुन्डा र भष्टचारी हत्यारा बोलत्कारी जम्मै चै उनै सरकार भहेपछी जनताहरूले भोगनु पर्ने साश्थीत योपनी कम्तीचै भहेकैहो हैत
Great job good man
चोर ट्राफिक घरमा गयर लुट चोरहरु बरु छिटो हुन्छ
कमाउ धन्दा चाहिँ राम्रो खेजेछ सबै जना मिलेर चाेरकाे अभियाेग लगाउनुसन
महान सचेत जनता सलाम
बल्ला ठीक भन्नु भय नगरपालिकाको सर हरु ले ।
wow सलाम छ बालेन र महानगर पुलिस लाइ❤❤❤❤❤
पैसा लुटने को नया तरिका रहेछ पोखरा मा
थुका खाते हरु तेव टराफी पुलिस पनि लास्टै गुष खोरी हो 👊👊👊👊
बल्ल ठिक गर्यो
जो सुकै होस् बर्दीमा होस् कि duty मा बारम्बार गल्ती गर्छ भने live sport ठोकिँहाल्नु पर्छ अनि मात्रै अरुको चेत आउँछ।यसरी प्यार प्यार बोल्नु बेकार छ।
फेरी रबी जीको पालोमा गृहमन्त्री पुलीस सेनाहरूको प्रमुख बन्दात अझ पुलीसपनी बेपारीहरू संग मिलेर लुटने हाका हाकीनै उत्रेको देखीयो नत्र टाफिकले ब्याक्तीको घर भित्र जनताहरूको सभारी लुकाई दिनुको अर्थ चै केहोत भन्नेहो हैत
याे सेताे सत लगाउने इसकुति चाेर हाेला
किक हाननुनि गाेरु हाे टाफिक
यो ट्राफिक ललाइ हुम्ला सरुवा गर्नुपर्छ ।बल्ल आखा खुल्छ।
सबैको आआफ्नो बाध्यता छ। त्यो ठाउँमा पनि ठूलो गाडी आउने जाने गर्दो रहेछ। बाइक स्कुटर कार पार्किङ गर्दाखेरि यसो ठाउँ हेरेर पार्किङ गरिदिनुभएको भए राम्रो हुने थियो।
भेटिस लु no parking लेखने त बुददिमा किरा परेकाे बेपारि थु
यो बाह्र भाइको कुपुत्र जस्तो छ , सार्वजनिक बाटो नै निजी प्रयोजनका लागि प्रयोग गरिरहेको छ ☠️💀
माथि देखि बेबसथा सबै कुइसकयो
Good👍👍👍
कोहि झ्याङ मा लुकेर स्पिड चेक गर्ने कोहि राती गल्ली मा ढुकेर बस्ने कतै वान वे भनेर झुक्याउने कोहि अँध्यारो मा चोर जस्तो बस्ने यस्तो भएन पारा .. खाली पैसा कमाउने दाउ मा हुन थाल्यो । संबंधित निकाय को ध्यानाकर्षण हुनु पर्छ यस्ता बिषयमा ।लुट्को धन्दा
Milnu parcha milay sabi kura hal huncha sano sano kura ma kina bibad garnu hami sab nepali honi 👍️ good job
दर्शन र श्याम भऐर ति डाका लाइ ठेगान लाइदिउ त
Ho ho yestai garxan bardiko adma
Sahi ho
Nepal maa chalcha
Thik ho thik ho..
दिनदाहादै अर्काको साधनलाई डकैती गर्नेलाई ढुट्टो हुनेगरी दिनु नि ! रोडलाई कसैले पनि आफ्नो पेवा बनाउन पाउदैन । नियमन गर्ने निकाय हुदाहुदै एउटा ब्यक्तिले गैरकानुनी गतिबिधि गर्ने छुट छैन त्यस्तालाई हदैसम्मको कार्बाहि हुनुपर्दछ
thik gareu
यो trafic बदमास रहेछ.
सब का सब चोर छन् मौका मिल्यो कि हात लाम्यो गर्न खोज्नि
अब देश मा नबाेले सम केही हुदैन।
Dardasn dai..yo traffice transfer gardinu tt
Police smart lagyo.
ट्राफिक प्रहरी भन्दा महानगर प्रहरीले राम्रो बोल्नु भयो।
दे श विगार्ने नेताका भरौटे
Yo trafic le tyo pasalko manche bata ghus khairheka rahecha teslai karabahi hos
जनता लुट्ने अनेकौं तरिका ....
Atti nai garcha rakhana namelni vaya pailai bata suchana denu parcha fakai ma dukha denxha
यो ट्राफिक लाई कारबाही होस् साथै निलम्बित गरियोस्..लुटेरा लाई..नत्र पोखरा मा लुटेरा traffic को नाम रहने छ..धन्न नगर पुलिस आएर लुटिन बाट बाँचियो yar ..नत्र लुटिसकेको थियो
कठालो समातेर ठोके हुन पुलिस संगमिलेर पैसा लुट
यो ट्राफिक लाई निलम्बित गरीनु पर्यो
ये हनुमान तिमिली बुझ्नु पर्ने कुरो अर्का को प्रोपर्टी छुन पनि सक्दैन चापी लगाएर रख्ने त कुरै छोड्नु।
त्यो हेल्मेट लगाउनि ट्राफिक चोर हो 150 मा बिक्छ त्यो यो चिप्लेधुङ्गा यरियामा duty गर्ने ट्राफिक हरु नगर बस बाट बिल्बुक लाइसेन लिनि चिट नकाटि 100 200 घुस लिन्छ मलाई था छ c c camera हेर्यो भनि अहिले देखिन्छ 😊
Ho sir
साले धाेति राडिकाे छाेरालाइ ठिक पारे नेपालका तामाँङ दाजुले सलाम छ दाजु यस्ता चाेरहरूलाइ ठिक पान्नु भाे
ramro kaam sarkar thak chh
Bato ta kasai ko ni hoina tara bato ma park ta garna paudaina ni! Bato ta awatjawat ra gadi bike kudauna po ho ta! Park garna lai k tyo scooty ra bike wala ko private property horra! Park garne vaye ki parking lot ma ki chai Usko afno ghar compound ma rakhera park garnu ni! Bato ko awatjaaat abarodh garne! Teha ambulance damkal lauda k garne ni tyo bike scooty lai kuchlera chiraune
Traffic ta aile 1 nom ko vrastchari chor vai sakyo hjur haru
फटाहा हरुले अरु इमान्दार लाई पनि दुसित बनाउछ
sabaile hana na yr 1/1 late tp lai
याे ट्राफिक काे कानुन लेअत्याधिक सिमा नाग्याे
त्यो स्कुटर किन घरभित्र लगियो त्यो चेर्ने मनसाय हो स्कुटर ननिकाली चोरी मा केस गर्दिए हुन्छ
धन्यवाद नगर प्रहरी ले सहि गरियो चोर ठग को जालो लाई?
Nepalma terrific policy karej garnu parx
चोर पुलिस ले बोल्न नाइँ नहुने होर बोल्नुपर्छ जनता लाई बुजौन नसक्ने चोर पुलिस
यो झ्याँक्ने खाते ट्राफिक को जागिर खानु पर्छ लाईसेन्स प्राप्त लुटेरा हो यो।
Loot garne naya naya funda... Ktm ...
मिलिजुली खाउँ र छ😊😊😊😊😊
सबका सब चाेर कर्चारि नेता
उन्का झाेले चाेरै चाेर
यो ट्राफिक को नियति ठिक छैन भन्ने बुझियो।
यो ट्राफिक को मिलेमतो छ त्यहाँ
good
Aru ko naramro garne laii yastai hunu parxa
चोर अराजक अर्काको बाइक भित्र लागेर राख्ने ।
Yo video kun device le khichya ho??
हरे हरे
चोरीमा उजुरी गर्नु पर्छ
यो सवै सेटिङ हाे ट्राफिक संग
Traffic ko hatam 2000 hajar nota lookayar Rakhi dinu
ऐसले लगाकाे बरदिकाे कुनै मुले छैन भसटा चारि हाे सबै जनता मिलेर बरदि उतारनु अनि लखेटनु
येति मात्र हो र ? पोखरामा त सडक पेटीमा मोटर साइकल पार्किङ गर्ने पैदल यात्रु सडकमा हिड्न पर्दो रहेछ ।😂
parking ma paisa linu mildaina hai vrasta ho ???.
yo seting garni ko ho purai karabahi hunuparchha la❤😂🎉
Aru kura testae ho.. Yo burgundy colour ko kapal vako kt kati cute hau😂❤
हरेक नेता देखि लिएर नेपाल सरकार को हरेक निकाय भ्रष्टाचार मा चुरुलुम छन
arkako sampati vitra lagera thunne kasle diyo aadhikar teslai
Mahanagar prahari ko fast action mann paryo
Satting ho yo police ko yo police eakdam galat boldaixa.
ट्राफिक लाई बोलाएर चिट कट्नुको सट्टा पुरै आगो लाई दिनु कसैको नभको स्कुटर बाइक छि छि छि आफै नो पार्किङमा पार्क गर्ने आफै ठुला कुरा गर्न।
ट्राफिक संग सेटिङ मिलाएर पैसा खाने डाका हरु
नेपाल ट्राफीक प्रहारीको चेकीड० र चिट दीने सीस्टाम राम्रो छैन । जान्तालाई आपराधी लाई जास्तो गरेर बीना सुचान र बीना चेकीड०को बोड नै नराखी एकासी रोड चेकीड० गर्छ केही गरी ठुलो दुर्घटाना भयो भने नेपाल टफीकले लिनु पर्छ
Balen sir 🫡jasto manchhe chaiyo aaba Pokhara ma
नो पर्किङ डिबाईडर राख्ने लाई पनि गाडिमा हालेर लानुपरो
Arka ko scooter tesari private property ma lagera थुन्न chai paidaina. Ani kunai sawari sadhan pani arka ko gate aghadi park garna pani mildaina/paudaina!!
Trafic police lai k ko Sir ho bhedaharu ?
Yo trafik prohari ko kamjori xa samman sabai la garnu porxa seting ma chanukah bhayena