शाहि शासन मा टाढाको दुश्मन बाट बच्न गाह्रोथियो जब ब्यबस्था परिवर्तन भयो मान्छेको बिचार सोच परिवर्त भयोनजिकका ब्यक्ति अथवा आफ्ै साथिआफ्नै मान्छे आफन्ता बाटै जोगिन गारो।
पाेखरा मा धेरै घटना भै सकेका छन् कस्काे कमजाेर हाे बास्तवमा अब सेती नदि तिर जानलाई मनाई गर्नु पर्याे,,,यस्ता घटना मार्नु भन्दा पनि घटना धेरै घटि सके पाेखरा प्रमुख प्रहरी प्रशानले केही कदम चाल्न पर्याे,,।हत्याराई कडा जन्मकैद जेल हाेस,,।
शन्तिको देश ,,बुद्व जन्मेको देशमा के हुदैछ,,, यस्तो,,? सबैलाइ अचम्म लाग्छ होला,!! नेपालमा किन यस्तो भै,रा छ भनेर,,, नेपालमा कुनै अपराधिलाइ कढा कार्बाही नै हुदैन,,। नेपालको कानुन नै फितलो छ त ,,,कस्लाइ के को डर छ,,,? जस्को बल छ उस्ले जे गर्छ,,। जस्लाइ जुन मिसिमको आक्रोश आउँछ उस्ले तेइ गरिदिन्छ,,, किनकी नेपाल हो यो,,,,,,
कठै मेरो देश नेपाल को हालत घर घर को लडाइँ ओल्लो पल्लो गाउको लडाइँ दिन पर्तीदिन हत्या बलत्कार मा बेस्त भैराखेको छ समाज यो सरकार ले आफ्नै देश भित्र र आफैले बनायको कानुन मा अप्रादी लाई सख्त कार्बाइ गर्न नसक्ने सरकार को नेपाली जनताले कुनै आसा नराखे हुन्छ देस बलियो हुनुनै सम्पुर्न नेपाली जन्ताको यकता हो जनता आफुआफू मै मारामार हुन लागेको छ अनि कसरी नेपाली जनता यक ढिक्का भयर बिरोधि देस् लाई प्रहार को योजना बन्लार खै म त पत्यायन
यो लकडाउनको समयमा मान्छे मार्ने क्रम अत्याधिक बढ्नुको कारर्ण के हो र किन अप्राधीहरुको मनोबल झन झन बढ्दै जानू कतै कानुनी कारबाही मा राज्याको तर्फ बाट कम्जोर भएको त होईन!
Sathi sathi vanxan kohi pani sathi vai ko bisswas nagarnu jo kohi pani sathi bina marihatya kasaile pani ngarnu sathi vanera hudaina biswas kasile pani nalinu
Pokhara ko ssp dan bahadur karki very good and great police officer i want see him very soon DIG i salut him and his team 🙏💯❤️🇳🇵🇳🇵🙋best of nepal polic officer godbless him alweys
मलाई सारै दुख लाग्छ हाम्रो देशको हालत देखेर, हत्यारालाई कडा भन्दा कडा सजाय नहुदा सम्म यस्तै हो, कति हेरेर बस्छौ कानुन बनाउनै पर्छ मान्छे मार्नेलाई फासिको सजाय दिनै पर्छ जसरि मारेको थियो तेसै गरि तड्पाई तड्पाई मार्दिनु पर्छ त्यो हत्यारालाई पनि,, ऐलेका युवाहरूको मन मा परिसकेको छ कि हाम्रो देशको कानुनले केई गर्न सक्दैन जे गरे पनि हुन्छ भन्ने भैसकेको छ हत्यारालाई कडा भन्दा कडा सजाय हुनै पर्छ अलि मैना जेल सजायले पुगेन, अझै पनि चुपलागेर अलि अलि गरे जस्तो मात्रै गर्ने हो भने अझै पनि बलात्कार र हत्याहिंसा अझै बढ्ने निस्चित छ ।😭😭
साथी भनी भनी घर मै बोलायौँ ,खाना बस्न सुत्न घरमै राख्यौं ,पाटी भोझ जन्मा दिन तिमी अाफैले खर्चा गरेर सहयोग गर्यौँ साथ माया दियौं ? अाखिरी मा उनीहरूले के उपहार दिए तिमीलाई मिलेर भाइ ? यो सबै तिम्रो प्रगति देख्न नसकेर, तिमी माथी यस्तो गरेका हुन भाइ ,
🤚 छ सर हजुरलाई हत्याकाण्ड पता लगाउने काम राम्रो छ र हत्यारा लागि जीवन भरि सडाई दिनु हेाला सर 😭👮♂️🤟 के केटिकाे धर तिर बाट त हाेइना केटाले पइस दियर र त हेाईना सर छानबिन सफल हुनुपछ ल फेरि उसकाे दाइ लाई डर छ सर सलाम
नाटक पार्न अनेक भाहना अब पुलिस आयो रे भन्दै भाग्ने जुन रक्सी नपिने चाइ मर्यो अचम्मै रिस डाह आफ्नै साथीहरू वाक्क लाग्ने सुन्दा नि घनिष्ट साथी रमाइलो उनि हरुको फिङर पिरिएन्ट गर्नु पर्छ अमित लाइ हत्या नै हो अरुको हात पक्का छ त्यो सब्द अनुसन्धान होस्
अब नेपालमा जनताले कानुन राख्ने समय आकोछ, सरकारले फाँसीको सजाय दिन सकेन, यो मान्छे मार्ने हत्यारा बलत्कारी चोर यस्ता मानिसहरुलाई खोजी खोजी सबै समाज जनता एकजुट भएर झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ। हत्यारा हरुलाई जब मृत्युदण्ड को सजाय हुन्छ त्यसपछि यो घटना दोहोरि दैन,
Pokhara thau nae gunda tyape le variyeko cha dherai jaso gurung magar newar haru le garda esto vako ho ....ma pkr ghumna jada euta bato ma palteko manche lai help garna khojda usko duijana sathi aayera malai attack garyo maile tin jana sanga balla balla dhakelera hanera vageko ra jyan bachako natra morthe ma
Nata samjayera samjini nata bujayera bujini aafuma j aayo tei garyo..kina j man aayo tyo garyo tani ..kinaki uslai dar nai xaina ki maile aaja yo garda voli malai yo hunex hai...sav kamjori kanun ani kanun banauni sarkar..aaba hami sabai yestai ta honi bro vnya jastai hunx hudai gako pni x.
किन यसरी जस्लाई मार्दा पनि गाेलि ठाेकेर मार्दैनन्, जस्लाई जसस्ले मारेपनि मज्जाले दाल भात खुवयर पालि हाल्छ जेलमै सरकारले,य सरकार दाल भात खुवायर पाल्नि कानुन हैन के मान्छे मार्नि लाई त मार्नि नै कानुन बनाउन हाे तिम्राे छाेरा छैनन भनेर हाेकि के हाे ?
Hoit abo ta ma saathi Bhai bhanea Ra marea hatea gardaina assto Pani whonxa saathi bhanea ko saathi bhanea ko ta affu bhokii basea Ra law saathi khanu ma ta taneai kha ko xu poo Bhanu parxa Thoka saathi ko nai Jan Linea abo saathi bhanay nu bhanda agadi dehrai khura shoch nu parnea khura jasto lagdai xa eni hateara haru lai Umar khad ko sajaya denu parxa
पोखराको पुलिश को मलाइ धेरै बिसवास लाग्छ छान्बिन राम्रो सङग होस र दोसिलाइ कदा कार्बाइ होस
K time navayarw ho ke kya ho ratima eentrveyu leyako
Police ko ni biswas hun6 ra Hjr?Yo ta kosai neyta sanga nata parni case 6aina natra thaha hunthyo..but police sahi hunna ramesh kharyal chahinthyo
P
@@bikashgurung1804 98feet9 took8888888is88 88her888the8888888888888888her888the88888888888888888888888888her888the8888888888888888her888the8888888888888888888888888888888888888888888 8888888888888888888888888888888 888888888thee888888888 888888inches8 8in 8of 8in 89
888888888888888888888888888888888888888888888888888888888888888888888888
साथिको नाम मा त्यस्ता कलंक ।त्यस्ता गद्दार साथिहरू कसैको पनि नहोस् । त्यस्ता अपराधीहरू लाई जन्मकैद सजाँय हुनु पर्छ ।
मान्छे मारेर खाेलामा बागाउने अाइदिअा रुकुम ले सिकायाे कथै मेरो नेपाल 😭😭😭😭😭
Sai kuro garnu vayo
Pokhara Ma Dherahi Pahila Dekhi Ho Kholama Marer Palne Gareko Rukum Ko Ghanta Le Sikako Hohina
Sahi ho
😭😭😭😭😭😭shai vanni vayo
rukumle hoin maobadile sikay
पोखराको समपुर्ण पुलिस टिमलाइ सलुट सत्य तथ्य छानबिन होस दोषीलाइ कडा कारबाहीहोस
हैट्ट अब साथीको पनि बिस्वास् भयन।कलियुग ब्याक्त भयछ।
यो अप्राधीहरुलाई कडा सजाय होस।
मृतकको आत्माले सान्ति पाऊन।
सारै दु:खद घटना !!! साथी माथि बिश्वास गर्नु गारो भयो!!! हार्दिक श्रद्धाञ्जली !!!💐💐💐💐💐!!!
दोषीलाई हदै सम्मको कानुनी कारबाही होस म्रितको आत्मले शान्ति पाओस। Rip
शाहि शासन मा टाढाको दुश्मन बाट बच्न गाह्रोथियो जब ब्यबस्था परिवर्तन भयो मान्छेको बिचार सोच परिवर्त भयोनजिकका ब्यक्ति अथवा आफ्ै साथिआफ्नै मान्छे आफन्ता बाटै जोगिन गारो।
यो सब छाडातन्त्र भएर हो राजाको पालामा कहिलै येस्तो हुन्नथियो फेरि राजा लियौनु पर्छ
Lau na ta hou kehi garu, Sabi melera Raja aiu desh bachau vanne Nara safal banau.
पोखरामा अहिले हत्याहिंसा धेरै बढेको छ, अपराधीलाई कडाभन्दा कडा कारबाही होस्|
कस्तो साथी उफ्फ यो दुनियाँमा कसैको बिश्वास गर्नु हुदैन🤣🤣
K hasira tw feri
हत्यारा सबै सबैलाइ आजिवन कैद सजाय होस ताकि फेरि पनि यस्तो घटना नदोहोरियोस्
कलियुग हो लिला भैराखेको छ हाम्रो नेपालमा
मानव जाती अन्ते हुदैछ 😂😂😂
हो?
Ho
1
पाेखरा मा धेरै घटना भै सकेका छन् कस्काे कमजाेर हाे बास्तवमा अब सेती नदि तिर जानलाई मनाई गर्नु पर्याे,,,यस्ता घटना मार्नु भन्दा पनि घटना धेरै घटि सके पाेखरा प्रमुख प्रहरी प्रशानले केही कदम चाल्न पर्याे,,।हत्याराई कडा जन्मकैद जेल हाेस,,।
हार्दिक श्रद्धान्ञ्जली बैकुण्ठमा बास होस बावु दोशिलाई कडा कार्बाई हुनुपर्छ पापी कुकुर हरूलाई 😭😭😭😭🙏🏻
Haina aba yo sansar ma ksko chai biswass grnu hamilee😭😭😭😭🙏🙏🙏hey vagwan
Hzur haru ko aatma le santi pawoss😭😭😭😭
नयाँ नयाँ अपडेटको लागि धन्यवाद
पोखरा अत्यधिक घटना हुँदै छ किन हजुर ?🚫🚫🚫
Ho Vaneko Pokhara Khatam Rahixa
Honi hajur
@@birendrakawar5471 hjrle euta duita apradhi le garda k purai thau Lai nai dosh dinu parx ??
@@birendrakawar5471 pokhara ma media dherai active bhara sab kura news ma aaihalcha ta khatay ko city ma media nai chaina hola
मङोल हरु त्या बढी छ्न उनिहरु मा सहन्सिल्ता हुदैन दादागिरी हुन्छ तेसैले जा मङोल बढी छन त्या येस्तो घत्ना धेरै हुन्छ ।
Rip xoru sorgama ramro sang bas rahos papi arulai kada vanda kada vanda kada sajaya hos😭😭😭😭
नेपाल मै यस्तो घटना किन घट्छ😥
राजा मारेको देश हो ....... नि त नेपाल सांग्लो ब्रो...
@@chandraraiyoutubechannel1212 राजा मरेर होइन बहुन चुतिया सरकार भएर हो
बहुन सरकार भएर हो
Khesmank Kumar बहुन बाहेक अरु किन नभएको त? अनि बहुनलाई भोट किन हाल्छन त??
साथी भनेर बिसबास गर्नी जमाना छैन हो
बहुन सरकार ले सुन्दार देश नेपाल लाई खताम पर्यो र हाम्रो देश नेपाल म राक्सी र गाज बन्द गर्नु पर्यो
जुनसुकै घटनाको कुरामा पनि सरकारलाई सरापेका हुन्छन्
राई लिम्बू हरु को दादागिरी बढी हुन्छ इनिहरुलाइ के भनिसक्न हुन्न यिनिहरु सग बिहेबारी पनि नगर्नु साथी सङती पनि नबनाउनु
अब यो धर्तीमा, खपीनसक्नुको पाप बधाउने। त्यो दुष्ट मानिसहरूको हदैसम्मको कारबाही होस् सरकार। मृत आत्माले सान्ती पावोस् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दाछु।
Testo sajaya deu jasbata mritak ko aatmale santi paos😭😭
Biswsa vanni ab kohi ko vayen yasto pani garera marn sakni rahexan papi haru lai kada sajaye hos nepal sarkar😡😡😡😡😡😡
यि हत्यारालाई जुनसुकै लाईलाइ
पनि फाँसी काे कानुन बना न सरकार
शन्तिको देश ,,बुद्व जन्मेको देशमा के हुदैछ,,, यस्तो,,?
सबैलाइ अचम्म लाग्छ होला,!!
नेपालमा किन यस्तो भै,रा छ भनेर,,,
नेपालमा कुनै अपराधिलाइ कढा कार्बाही नै हुदैन,,।
नेपालको कानुन नै फितलो छ त ,,,कस्लाइ के को डर छ,,,?
जस्को बल छ उस्ले जे गर्छ,,।
जस्लाइ जुन मिसिमको आक्रोश आउँछ उस्ले तेइ गरिदिन्छ,,,
किनकी नेपाल हो यो,,,,,,
नेपालमा यस्ताे घटना धेरै बढेको छ सरकार कानुन लागू गर्नु पर्यो हत्यारा बलत्कारी लाई फासी दे
नेपाल मा कुनै बलियो कानुन नभएको कारन येद्तो घट्ना घतिराको छ
कति बाठो
मुजि हरु लाई कानुन बमोजिम कारबाही गर्न माग गर्नु पर्छ जिसदो छोड्नु हुँदैन यो हत्या गर्ने हत्यारा हरुलाई।।।
नेपालमा के हुदैछ इनोसेनहरुको ज्यान जोगाॐन मुस्किल छ । कानुन छैन ।
यो कलियुगमा साथी भनेर धेरै बिश्वास गर्न पनि हुदैन आज आफ्नो साथीहरू बाट यौता होनहार युवा ले अल्पकालमा ज्यान गुमाउनु पर्यो 😭😭
Sathi laee pani bisawas garna gaharo huna thauko ajaboli hari
Sathi hruko biswash lagna xodyo yestai ghatna le grda kati kathor man vko hune raixa manxe kada karbahi hos sarkar🙏🙏
Nice newss
कठै मेरो देश नेपाल को हालत घर घर को लडाइँ ओल्लो पल्लो गाउको लडाइँ दिन पर्तीदिन हत्या बलत्कार मा बेस्त भैराखेको छ समाज यो सरकार ले आफ्नै देश भित्र र आफैले बनायको कानुन मा अप्रादी लाई सख्त कार्बाइ गर्न नसक्ने सरकार को नेपाली जनताले कुनै आसा नराखे हुन्छ देस बलियो हुनुनै सम्पुर्न नेपाली जन्ताको यकता हो जनता आफुआफू मै मारामार हुन लागेको छ अनि कसरी नेपाली जनता यक ढिक्का भयर बिरोधि देस् लाई प्रहार को योजना बन्लार खै म त पत्यायन
Hamro deshko kanun ramit herirakhnu hoss aajai gstxaa yesto gatna..
बिस्वास कोसैको पनि नहुने भयो दोषी लाई कडा भन्दा कडा कार्बाही होस मृत आत्माको चिर सान्तिको कामना
Dammi dammi
फाँसी को सजाय आउनै पर्छ नेपाल मा नभए अझै यस्ता घटना धेरै घटाउछ्न।
यो लकडाउनको समयमा मान्छे मार्ने क्रम अत्याधिक बढ्नुको कारर्ण के हो र किन अप्राधीहरुको मनोबल झन झन बढ्दै जानू कतै कानुनी कारबाही मा राज्याको तर्फ बाट कम्जोर भएको त होईन!
Nepal ko num 1 Good police 👍
फासी दिनु पछ सरकार
दोसि लाई कडा कार्बाही होस
कलिलो उमेरमा नशामा लट्ठ हुनु, घरमा बाउ, आमाले केहि नभन्नु अनावश्यक रुपमा पैसा खर्च गर्ने यस्तो अवस्थामा दोषी सबै छन्।
त्यो अपराधी हरुलाई फासी को सजय होस्
Ghar mai basa save basa sathi haru 😭😭😭😭
होइन हो नेपाल मा के हुन लग्यो नेपाल मा फाँसी को सजाय हुनु पर्छ फाँसी को कानुन भय देखि यो हत्री हिंसा कम हुन्थोकी?
Sathi sathi vanxan kohi pani sathi vai ko bisswas nagarnu jo kohi pani sathi bina marihatya kasaile pani ngarnu sathi vanera hudaina biswas kasile pani nalinu
Afno sathilai yeti belako umer Lai Galt sochadin tar sathiko man ma pasan sakin bichara
हत्याराहरुलाई कडा कारबाही होस
teyai भयर आफ्नो साथी को पनि भर गर्न हुदैन रैछ कि त मार्छ्न कि त फसाकै हुन्छन् खै किन यस्तो गर्ने हो
Pokhara ko ssp dan bahadur karki very good and great police officer i want see him very soon DIG i salut him and his team 🙏💯❤️🇳🇵🇳🇵🙋best of nepal polic officer godbless him alweys
पोखरा घट्ना दिन दिनै बढ्दै पोखरा अब धेरै खतरा।
Thats why marijuana should be legalize
So sad new sir 🙏🙏 !! Rest in peace 🙏🌹 ;; papi Lai poni marnu porx sir ? Bichra ❤❤❤❤?
यस्ता पापी अपराधी लाई कडा कारबाही गर।पीडित लाई न्याय दे।
Kada vanda kada karbai gr janta
RIP💐💐💐life time jail halnu parcha
Nepalma yestai vairahe Nepal rahadaina.dindinai kunai na kunai ghatana sunnuparxa.
एउटा बाइक कीन्दैमा रक्सी को पाटी दीनु पर्ने के बाध्याता थीयो र मान्छेले रामरो गरेको त देख्नै हुदैन गर्ने भन्दा बीगार्नेको सन्ख्या बढ्दो छ
मलाई सारै दुख लाग्छ हाम्रो देशको हालत देखेर, हत्यारालाई कडा भन्दा कडा सजाय नहुदा सम्म यस्तै हो, कति हेरेर बस्छौ कानुन बनाउनै पर्छ मान्छे मार्नेलाई फासिको सजाय दिनै पर्छ जसरि मारेको थियो तेसै गरि तड्पाई तड्पाई मार्दिनु पर्छ त्यो हत्यारालाई पनि,, ऐलेका युवाहरूको मन मा परिसकेको छ कि हाम्रो देशको कानुनले केई गर्न सक्दैन जे गरे पनि हुन्छ भन्ने भैसकेको छ हत्यारालाई कडा भन्दा कडा सजाय हुनै पर्छ अलि मैना जेल सजायले पुगेन, अझै पनि चुपलागेर अलि अलि गरे जस्तो मात्रै गर्ने हो भने अझै पनि बलात्कार र हत्याहिंसा अझै बढ्ने निस्चित छ ।😭😭
Sabdhan Chahe Jatipani Najikko Sathihos Tara Vishwasma Naparau Ratko Timemma Gharbat Bahir Naniklau Sabdhan
अपराधी लाई कदा कारबाही हुनुपर्छ
NB😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🤧🤧🤧🤧🤧🤧🤧
यो घटनाक्रम मा
राजनीतिको हात त छैन नि
आँखा किन छोपनि हतेरालाइ
Background music halnai parxa ?? Ananda le samachar vane hudaina 🤣
साथी भनी भनी घर मै बोलायौँ ,खाना बस्न सुत्न घरमै राख्यौं ,पाटी भोझ जन्मा दिन तिमी अाफैले खर्चा गरेर सहयोग गर्यौँ साथ माया दियौं ? अाखिरी मा उनीहरूले के उपहार दिए तिमीलाई मिलेर भाइ ? यो सबै तिम्रो प्रगति देख्न नसकेर, तिमी माथी यस्तो गरेका हुन भाइ ,
के हुन लागेको होला हाम्रो देस्मा ? कस्को सराप लागेको होला कोनि
K sunna paryo sangai padeko sathi haru ly yesto kaam garexan xya😣😣
Kaliyug ho jaslai j pani hunasakxa....aafnai sathi bata biswash ghat ...RIP
🤚 छ सर हजुरलाई हत्याकाण्ड पता लगाउने काम राम्रो छ र हत्यारा लागि जीवन भरि सडाई दिनु हेाला सर 😭👮♂️🤟 के केटिकाे धर तिर बाट त हाेइना केटाले पइस दियर र त हेाईना सर छानबिन सफल हुनुपछ ल फेरि उसकाे दाइ लाई डर छ सर सलाम
यो बाबू हरुले बताएको छ फेरि तिमीहरूला
कडा कारबाही हुनूपछ योसतै मान्छे लाई नेपाली हू भन पनि लाज लाग्छ आज भोलि के भयोको छ हामरे नोपालमा किन य सरकारले बोल्दै न ?😭😭
सब का सब हत्यरलाइ फासी दिय पचि धर्तिका बोख सबै तह लाग्छन्
नाटक पार्न अनेक भाहना अब पुलिस आयो रे भन्दै भाग्ने जुन रक्सी नपिने चाइ मर्यो अचम्मै रिस डाह आफ्नै साथीहरू वाक्क लाग्ने सुन्दा नि घनिष्ट साथी रमाइलो उनि हरुको फिङर पिरिएन्ट गर्नु पर्छ अमित लाइ हत्या नै हो अरुको हात पक्का छ त्यो सब्द अनुसन्धान होस्
Khai k ho k.yaha t hadnatama t var biswas vayen vane jhan t sathima. HE VAGAWAN hamro nepalma yo k hunlageko dinprtidin hatya hinsa...
कस्को भर परनि होला अब कोहि आफ्नो भएना ....😢😢😢😢
दोषी खाते हरु लाई फाँसी होस
यो पोखरा को पुलिस को त अनुहार देख्दा नि कत्ती मन ढुक्क हुन्छ गल्ती गर्ने ले सजाय त पाउन पर्यो
अब नेपालमा जनताले कानुन राख्ने समय आकोछ, सरकारले फाँसीको सजाय दिन सकेन, यो मान्छे मार्ने हत्यारा बलत्कारी चोर यस्ता मानिसहरुलाई खोजी खोजी सबै समाज जनता एकजुट भएर झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ। हत्यारा हरुलाई जब मृत्युदण्ड को सजाय हुन्छ त्यसपछि यो घटना दोहोरि दैन,
पोखरा पनि रुकुम जस्तै हुन लग्यो 🙄🤔🤔
Pokhara thau nae gunda tyape le variyeko cha dherai jaso gurung magar newar haru le garda esto vako ho ....ma pkr ghumna jada euta bato ma palteko manche lai help garna khojda usko duijana sathi aayera malai attack garyo maile tin jana sanga balla balla dhakelera hanera vageko ra jyan bachako natra morthe ma
अाफुलाई कमाउनु परेको हैन
बाबुअामा काे कमाईमा
Hardik shradanjali
Aaba tw sathivai maa nii biswas huna xodyo😥 dukhat gatanaa😢 haardik shradanjali 🙏
कलियुग नलाएक हरु कडा भनदा कडा सजाए पापिहरु छि
Nem bataaiyo photo pani dhekhayo tar aakha kin chopio ni hajur
Nata samjayera samjini nata bujayera bujini aafuma j aayo tei garyo..kina j man aayo tyo garyo tani ..kinaki uslai dar nai xaina ki maile aaja yo garda voli malai yo hunex hai...sav kamjori kanun ani kanun banauni sarkar..aaba hami sabai yestai ta honi bro vnya jastai hunx hudai gako pni x.
माचिने पुलिस हारु दोशि लाई खुलेआम घुमाउने तिमी हरुकैइ घुस्स खोउरिले हो
खै कस्लाई के भन्ने कस्लाई नभन्ने नेपाल मा सबैको उल्टो हुँदै छ दिमाख छि
साला खाते कुकुर हरु लाई कडा भन्दा कडा कारबाही होस मृतक प्रति हार्दिक श्रद्धाञ्जली
किन यसरी जस्लाई मार्दा पनि गाेलि ठाेकेर मार्दैनन्, जस्लाई जसस्ले मारेपनि मज्जाले दाल भात खुवयर पालि हाल्छ जेलमै सरकारले,य सरकार दाल भात खुवायर पाल्नि कानुन हैन के मान्छे मार्नि लाई त मार्नि नै कानुन बनाउन हाे तिम्राे छाेरा छैनन भनेर हाेकि के हाे ?
Kam jagir navako hunale yesta narMra kam vayo ysma nepal sarkarko kamjori ho yasta papilai ajiban jal hoina fasi hunu parchha.
साथीसाथी भन्नू बेकार रहेछ साथी ले ज्यान नै लीयो होसीयार भाइबैनी हो
हेर्दात डाकै देख्दो रछ चोरहरु
Kaliyug lagiraxa sabai Jana bachyara hidnu hola Jo Pai tai saanga na hidnu hola 🙏🙏🙏🙏😓😓😓😓😓😓😢😥😓😰😨