श्रम संस्कृति पार्क क्षेत्रमा बाढीको यस्तो बितण्ड, माछापुच्छ्रे क्षेत्र बगायो।थुप्रै संरचनामा क्षति।

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #dharan #mtbonlinetv #news #dharanmayor #dharanmayor #harkasampang #dharanmayor #visitnepal // श्रम संस्कृति पार्क क्षेत्रमा बाढीको यस्तो बितण्ड, माछापुच्छ्रे क्षेत्र बगायो।थुप्रै संरचनामा क्षति।

Комментарии • 5

  • @limbusurendra3378
    @limbusurendra3378 3 месяца назад +1

    पत्रकार भाइलाई मुरिमुरी धन्यवाद सलाम छ मेरो हरेक बस्तुको प्रत्यक्ष लाइभ प्रसारण संप्रेषण गर्नु भएकोमा ।
    साह्रै दुख लाग्यो सर्दु,खर्दु, र निशाने खोला अद्धभुत तरिकाले बौलाएर भेल बाढी आएको रहेछ यसले प्रत्यक्ष-अप्रत्यक्ष ठाउँ ठाउँमा सानातिना विनाश गरेको देख्न पाईयो दैविक प्रकोप बाट बच्न र बचाउँन सर्तकताका साथ शुरक्षित स्थानमा बस्नु होला ।।
    हङकङबाट प्रत्यक्ष नियमित अवलोकन गरिरहेको अवस्था ।।।
    धन्यवाद,नमस्कार !
    जय होस - जय हर्क - जय धरान !!
    🤝🤝🤝✊✊✊🙏🙏🫡🫡♥️♥️

  • @AnilRai-qh3ml
    @AnilRai-qh3ml 2 месяца назад

    Aabo aajai kei sudaar garera januparx jai sharamdan ❤❤

  • @singdivillage6198
    @singdivillage6198 2 месяца назад +1

    मेयर र उपमेयर नमिलेको प्रकृतिले बुझेको रहेछ । सुक बहादुर लिम्बू ज्युले भन्नुभएको थियो उपमेयरको नाम फल्दा पनि हुन्छ । भनेको हो आज प्रकृतिले सहयोग गरेको महसुस भयो। खोलाले आफ्नो बाटो खोज्छ तर विवेक मानिस खोलामा बस्नु मुख्य समस्या हो।

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 2 месяца назад

    So sad... saramdan batto banayeka views natural dejustar le bhatke ko dhekhda very sad.... Thank you Sir for your video.. Which we watch from our far place...(Lamjung).

  • @BishuCrese-qw6rh
    @BishuCrese-qw6rh 2 месяца назад

    Kholo ko hagar ma park banayara huncha machine kam 😂😁😁😁