सुनकोशीले खुर्कोट रामेछाप जोड्ने पक्की र झोलुङ्गे दुवै पुल बगायो। तल्लो बजार पूर्णरूपमा डुबान

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • अविरल वर्षाको कारण सुनकोशी सुनकोशी नदीमा आएको भीषण बाढीले खुर्कोटमा रहेको सिन्धुली र रामेछाप जोड्ने पक्की र झोलुङ्गे दुवै पुल बगायो। तल्लो बजार पूर्णरूपमा डुबान भएको छ इलाका प्रहरी कार्यालय खुर्कोटको भवनसम्म पानीको बहाव पुगिसकेको छ।
    यस्तै यस्तै ताजा अपडेटको लागि र विभिन्न विषयवस्तुसँग सम्बन्धित भिडियोहरु हेर्नको लागि कृतज्ञ टिभीलाई तुरुन्त सब्स्क्राइब गर्नुहोला। र यो भिडियो कस्तो लाग्यो जस्ताको त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #kritagyatv
    #sunkosibadhi
    #khurkotkopul
    #khurkotbrig
    #Sindhulitoramechhaproadblock
    #dipakrasaili

Комментарии • 4

  • @ishworithapa8663
    @ishworithapa8663 8 дней назад

    😢😢😢😢😢

  • @khublalshrestha9095
    @khublalshrestha9095 9 дней назад +1

    दुनियालाइं बासि खाना ख्वायको पापलागेको हो

  • @riceeating9525
    @riceeating9525 8 дней назад

    Abo sarkati karmchari Dhani hune vo