इलामको अन्तिम गाउँ || नदेखेको अनौठो बस्ती || The Last Village of ilam, Salakpur || Harkate-Salakpur

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2025

Комментарии • 174

  • @rbbogati6236
    @rbbogati6236 2 года назад +7

    मलाई सचिन सरको बोली सुन्दर दृश्य मिठो संगित मनै लोभ्याउने कती राम्रो ठाउ

  • @sunilnepali6322
    @sunilnepali6322 Год назад +2

    सचिन सर को भिडियो हेरि रहादा कुनै पनि खोट लाउने ठाउँ छैन सर साच्चिकै हजुर को बोल्ने सैल्ली बाट नै मन आनन्द अनि आफू नि हजुर सगै त्यो ठाउँ मा भयेको अनुभव हुन्छ सर धन्यवाद सर 🙏

  • @magar_kumar
    @magar_kumar 2 года назад +3

    हाम्रो पश्चिमि मगर गुरुङ बस्ती झै झुरुप्प नहुने है पुर्ब तिर?
    पुर्ब मा राई गाउ वा लिम्बू गाउ अनि पुर्बेली राई लिम्बू रहनसहन खुबै हेर्न मन छ। सङ्गै हिमाली भोत्र सेर्पा संस्कृति हेर्न मन छ, सम्भव भए सम्म🙏🙏🙏

  • @pawangautam8333
    @pawangautam8333 2 года назад +5

    बैदेशिक परिस्थितिको कारणले गर्दा हजुरको भिडियो हेर्न अलि असहज भएर समयमा हेर्न नसके पनि यसो फुर्सद मिलाएर सबै भिडियो हरु हेर्ने लाइक कमेन्ट्हरु दिने गरेको छु है सचिन सर। हामी पर्देशमा भए पनि यस्तै रमणीय तथा मन खुशी हुने दृश्य तथा भिडियोहरु देख्ने अवसर दिनुभएकोमा धन्यवाद।।।

  • @maxdiyali9551
    @maxdiyali9551 2 года назад +4

    जति सुन्दर छ यो ठाउँ त्यति त देख्न पाईएन । मौसम को खराबी ले पनि होला , जति मैले यो ठाउँ मा घुम्दा देखेको दृश्य थ्यो त्यो धेरै पाईन । तर आ .. हा.. साँचै सुन्दर छ यो ठाउँ । मलाई मन पर्ने ठाउँ हरु मध्ये को ईलाम सलकपुर पनि एक हो ।

  • @jharanpuri249
    @jharanpuri249 2 года назад +3

    यती राम्रो ठाँउ हेर्न पाउदा मन भित्र बाट खुशी मिल्छ ।दु:ख गरेर भएपनि राम्रो video बनाउनु भएको मा धेरै धेरै धन्यवाद ।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +9

    सुन्दर सलकपुर, २०६६ सालतिर हर्कटेदेखी त्यहिबाटो हिडेर सलकपुर सम्म पुगिएको थियो । धेरै याद आयो 🙏🙏🙏🙏सुन्दर भिडियोको लागि धन्यवाद सचिन सर लक्ष्मी सर लगायत टिमलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад

    अति सुन्दर राम्रो रमाइलो मनमोहक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर घरमै बसि बसि घुमाइ दिनु भएकोमा

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 года назад +1

    निकै रमणिय पर्यटकिय दृष्य हरु देख्न पाईयो ।
    सचिन सर लाई हार्दिक धन्यवाद् ।
    खोटाङ्ग दिक्तेल दोर्पाली
    हाल कतारबाट है ।

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 года назад +2

    Prakriti ko rachana pani achamm ko xa hai.heri2 rahu lagi rahane.thank u purvi bleus entire team.

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 года назад +2

    भिडियो हेर्ना बानी परेछ कहिले आउँछ भनेर कुर्नु पर्ने भयो रमाइलो लाग्छ प्रदेसमा बसेर प्यारो नेपाल हेर्ना पाउँदा

  • @chandragurung2429
    @chandragurung2429 2 года назад +2

    यस्पाली इलाम घुम्न गएको धेरै राम्रो रमाइलो आनन्द लाग्यो सुन्दर ठाउ इलाम

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +11

    यिनै ताजा प्रकृतिमा जहिलेसुकै मानव आत्मा जुडेको हुनेछ ।। यहाँ हरेक साँझ पनि नवनौलो विहानिको प्रश्रय राखी जानेछ ।‌।🌻🌏🇳🇵
    जय सर्व सुन्दर देस !! नेपाल !!!!!!🌻🌏🇳🇵

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 2 года назад +4

    पुर्बिय सुन्दर गाउँ🍀🍀🍀🌿🌿🌿 इलाम🌱🌱🌱🌱 अझै नयाँ नयाँ ठाउँको भिडियोहरु ल्याउनु परो सचिन दाई🙏🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 года назад +2

    Aha !!!! Atenai sunder gaun manmohak hariyali drishyaharu, thank you for your vlog.

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 года назад +2

    सुन्दर ठाउँ हेरु जति हेरे पनि हेरि राखौ जस्तो

  • @laganaghimire3657
    @laganaghimire3657 2 года назад +2

    atti sundar thau

  • @DMVlogs1
    @DMVlogs1 2 года назад +2

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अनुरोध छ 🙏🙏❤❤

  • @sushmasubba4535
    @sushmasubba4535 2 года назад +2

    पानी नपरिदिएको भए अझ रमणीय सलकपुर गाऊँको सुन्दर सुन्दर झल्किहरू हेर्न मिलथ्यो होला...तरै पनि जति देख्न पायैम अति नै रमाईलो लाग्यो..Lots of love from India 🇮🇳♥

    • @hemrai635
      @hemrai635 2 года назад +1

      India kata ho ni Sushma ji ko

    • @sushmasubba4535
      @sushmasubba4535 2 года назад

      @@hemrai635 Darjeeling

    • @hemrai635
      @hemrai635 2 года назад

      @@sushmasubba4535 bahut sundar thauko hunuhudo raixa

  • @manjurana4810
    @manjurana4810 2 года назад +8

    हाम्रो इलाम राम्रो इलाम ❤️❤️❤️

  • @sujanmagar7121
    @sujanmagar7121 2 года назад +1

    सधै हेर्छु सचिन दाइ हजुर को नया नया भिडियो म ईराक बाट है

  • @ranirai8946
    @ranirai8946 2 года назад +2

    हजुरको भिडियो हेर्न पाउँदा एकछिन भए नि सबै दु:ख भुल्छु धन्यवाद हजुर नेपाली चेली हाल कुबेत्😰🙏🇳🇵

  • @ratnalama9725
    @ratnalama9725 2 года назад +5

    अतिसुन्द्रर हाम्रो नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @SandiipAcharya
    @SandiipAcharya 2 года назад +2

    आहा! कति राम्रो ठाउँ …

  • @kumarkafle6878
    @kumarkafle6878 2 года назад +1

    दाजू को न हेरेको भिडियो अब बाकी छैन होला👏🏾👌😍

  • @hemrai635
    @hemrai635 2 года назад +1

    Ati nai Sundar

  • @dilipbhujel1708
    @dilipbhujel1708 2 года назад +1

    So sweet and beautiful place our Ilam yaar Sachin jii thanks alot

  • @ManSingh-qn9qr
    @ManSingh-qn9qr 2 года назад +1

    सरकारको नजर कहिले नपुगेको त्यहाँ पुगेर यो सुन्दर लुकेको गाउँमा पुग्नभयो हरकटे बजार यातृहरु जहिसुकै पुगेपनी मन त्यही रहि रहने कि सबै पुरानो हटिया बजारहरले आफ्नो अस्तित्व जोगाउन सकेको छैनन

  • @xantyalbibek6053
    @xantyalbibek6053 2 года назад +1

    Ati sundar

  • @themangumaijh_shanker
    @themangumaijh_shanker 2 года назад

    धन्यवाद सचिन सर तपाईँलाई ! एक महिनाको लामो दशैँतिहारको बिदामा घरमा बसीबसी नै नेपालको धेरै ठाउँहरूको यात्रा गराइदिनु भयो। तपाईँको सरल र मीठो प्रस्तुती औधी मनपर्छ।

  • @omroka4176
    @omroka4176 2 года назад +2

    म बागलुङ देखि हाल साउदी बाट हेर्दै छु यो सत्तल सिङ र लोहार सिङ राजाको लडाइँको गोली हानेको ढुंगा प्वाल परेको र तलबारले काटेको ढुंगा पनि भिडियो मा समेतेको भए राम्रो हुने थियोे फेरि नि केही छैन सचिन जि हजुरलाई सलाम छ

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 2 года назад +2

    Aahaa.kati ramro😍😍

  • @जिबनचाम्लिङ्गराई

    आहा रमणीय गाउँ ठाउँ

  • @ramrai7408
    @ramrai7408 2 года назад +1

    सुन्दर गाउँ सुन्दर भिडीयो❤

  • @anmolroshan4641
    @anmolroshan4641 2 года назад +2

    आहा

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 года назад +2

    Wooow really beautiful view # nice Dron Shoots 👌👌 your subscriber 😘 from new Delhi India 👍

  • @bhimmagar1643
    @bhimmagar1643 2 года назад +2

    Ati sundar Gau 👍

  • @tech977
    @tech977 2 года назад +1

    अति राम्रो

  • @khadkabk943
    @khadkabk943 2 года назад +1

    Good sundar

  • @jagannathgiri7453
    @jagannathgiri7453 2 года назад +1

    Very good Sachin sir

  • @dilipbc9961
    @dilipbc9961 2 года назад +2

    yeti ramro thau raixa

  • @premrai1027
    @premrai1027 2 года назад

    मेरो इलाम हाम्रो इलाम 👌👌👌👌👌👌

  • @kamalnepali2287
    @kamalnepali2287 2 года назад +1

    dami sundar basti dhanyabat sachin sir

  • @AbirmanLimbu-iq9zo
    @AbirmanLimbu-iq9zo 11 месяцев назад +1

    Saarai ramro laagyo
    Dhanyabaad
    Hami chai Kakarvitta hudai Harkate baata jharne yojana gareu hai

  • @purbeliagni
    @purbeliagni 2 года назад +1

    मुलुक १८ खर्ब बैदेशिक रिणमा डुबेको छ तर नेपालको भुभाग को अबस्था हेर्दा यस्तो दुख दायि🤔🤔भ्रष्टाचार नगरी बजेटको सहि सदुपयोग गर्ने हो भने हाम्रो देश पनि सुजरर्ल्याण्ड भन्दा कम छैन अतिनै सुन्दर रमणीय ठाउँ😍😍👌👌सबै भन्दा दुखलाग्दो कुरो नेताहरुले देश बनाउन होइन आफ्नो ढुकुटी भर्ने र आफ्नो स्वार्थ पुर्ती गर्ने आदतले आज हाम्रो देश बैदेशिक रिण डुबेको छ🤔🤔

  • @ratonthehill09
    @ratonthehill09 2 года назад +3

    Nice video. Nice presentation. Nice content. Nice voice over. Dherai khushi lagyo.

  • @merrysampangrai5837
    @merrysampangrai5837 2 года назад +2

    Wow hamro purba jasto Ramro thau Aru kaha xara I lv purba ♥️

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +1

    अाज त सुरुमै हेर्न बसियो
    सचिन भाइ 🙏🙏

  • @manojchand6812
    @manojchand6812 2 года назад +2

    नगदेबाली को खानी हाम्रो प्यारो इलाम ❣️❣️❣️

  • @trisnar1842
    @trisnar1842 2 года назад +3

    Beautiful places and wonderful video 🧡💛

  • @binithakhanal510
    @binithakhanal510 2 года назад +4

    Wow nice place ❤❤❤

  • @harkajit4197
    @harkajit4197 2 года назад +1

    nice hamro ilam

  • @ranilimbu196
    @ranilimbu196 2 года назад +1

    Dherai ramro vdo

  • @lalrai5854
    @lalrai5854 2 года назад +2

    So beautiful place thank you for video Sir 🙏

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 года назад +1

    nikai ramailo❤ xa daju video

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад +2

    ठूलो फ्यान सचिन दाइ को हजुरको भिडियो कतार देखि रेगुरल हेर्छु सचिन दाइ😱♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @nickbasnetgamesarena1656
    @nickbasnetgamesarena1656 Год назад +1

    Sachin sir .. keep it up .. u r great

  • @chitrakhaling6077
    @chitrakhaling6077 2 года назад +1

    Ramro video

  • @diliprokaya4297
    @diliprokaya4297 2 года назад +2

    Beautifull place

  • @chudaparajuli9958
    @chudaparajuli9958 2 года назад +2

    very nice place

  • @jesikalimbu459
    @jesikalimbu459 2 года назад +3

    Wow nice place👌👌❤️

  • @sagh1145
    @sagh1145 2 года назад +2

    Wow..love from ilam

  • @alinarai2053
    @alinarai2053 2 года назад +4

    beautiful ♥️♥️

  • @sandhyajagan1225
    @sandhyajagan1225 2 года назад +1

    jhapa kakrvita r bahundangibat jane ho sidha bato. Salakpur rambyang. Akdam ramro thau chha

  • @amritgautam3357
    @amritgautam3357 2 года назад +3

    Nice place ❤🎉🎉

  • @yangajoy8347
    @yangajoy8347 2 года назад

    So beautiful place...sworga jhai dekhine drishyeharu, tara sarkarle bewasta garda yesto ramaniye thaun duniyasanga lukera basnu pareko cha....,love purvi views for showing us such lovely places..❤❤❤

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    मेरो देशको स्वन्दर्यतालाई परदेशको भुमिबाट नियाल्दैछु, पछि समय नमिल्न पनि सक्छ त्यसैले लाईक र कमेन्ट चाहिँ अग्रिम पोत्ने गर्छु तपाईहरू पनि कहाँ कहाँबाट हर्दै गर्दै हुन्नुहुन्छ लाईक र कमेन्ट गर्नुहोला तपाईं हाम्रो लाईक र कमेन्टले #सचिन सरको लागि अझै राम्रो राम्रो भिडियोहरू बनाउने हौसला र प्रेरणा मिल्न सक्छ,
    धन्यवाद नमस्कार 🙏🙏

  • @upanshrestha6371
    @upanshrestha6371 2 года назад +1

    Nice video sachin sir big fain ghar Okhaldhunga hall malaysia 🙏🙏🙏🙏🙏🙏

  • @hemchhantyal24
    @hemchhantyal24 2 года назад +3

    Lotsoflove purvi blues from baglung ❤️❤️❤️❤️

  • @yubrajphago9956
    @yubrajphago9956 2 года назад

    Wow beautiful palce hami ilamm

  • @tanchoyonghang8954
    @tanchoyonghang8954 2 года назад +1

    La Badaii xa

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +1

    lovely lovely 🌹💐👏 please

  • @laxmankanxamagrati5114
    @laxmankanxamagrati5114 2 года назад +1

    Woww

  • @minakshisanskar.channel3176
    @minakshisanskar.channel3176 2 года назад +1

    Thanku so journey vediyo

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +1

    पूरवको रमाईलो ठाउ तर नसुनेको गाउं रहेछ ।

  • @saraswatirawal2418
    @saraswatirawal2418 2 года назад +1

    Wow nice 🙏

  • @sagarshrestha1141
    @sagarshrestha1141 2 года назад +2

    Bahundangi bata janxa tw hau salakpur ani

  • @bhagimangurung7877
    @bhagimangurung7877 2 года назад

    Hajurlai badaixa yastai ramro ramro document banaunu hola ajhai

  • @VivoY-fm6fd
    @VivoY-fm6fd 2 года назад +1

    भएन सर भिमसेनले काटेको ढुङ्गा देखाउनु भएन सलकपुरमा नैइ छ एक अदभुत ढुङ्गा
    गएर हेर्नू होला मैइले ढाटेको भने

  • @sarojniraulachettri8308
    @sarojniraulachettri8308 2 года назад +1

    Hamro ilam Ramro ilam 🤗🤗

  • @sandipnepali2169
    @sandipnepali2169 2 года назад +1

    Nice video

  • @जिबनचाम्लिङ्गराई

    Beautiful ❤️🥰

  • @DeubadurGurung
    @DeubadurGurung 9 месяцев назад +1

    Wow mero ghau

  • @आचार्यदीपेन
    @आचार्यदीपेन 2 года назад +1

    Ilam nam nai damii xa jhan video ramroo lagyoo

  • @गुइठे
    @गुइठे 2 года назад +1

    Wow nice

  • @milankoirala5737
    @milankoirala5737 2 года назад +1

    Wow plase

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад

    सलकपुर र सन्दक पुर फरक ठाउँ हो नि है एक पल्ट फेरि सन्दक पुर को यात्रा पनि गराउन परो सचिन सर।।

  • @dilligurung6535
    @dilligurung6535 2 года назад +1

    Good

  • @ambarrai4010
    @ambarrai4010 Год назад +1

    Mero Ilam Ramro xa

  • @BimalAle
    @BimalAle 2 года назад +1

    I visit almost half of the world but nepal is haven ❤❤ love your country it is gorgeous

  • @sarandarnal1829
    @sarandarnal1829 2 года назад +1

    Khusi lagyo dherai wait paxi feri hjr Ko video herna safal vaye tar lumbeni Ko chahi kahile aaux hau bro

  • @ashokshrestha2611
    @ashokshrestha2611 2 года назад +1

    Tapaiko mah thulo fan sir

  • @anlyshrestha5037
    @anlyshrestha5037 2 года назад +1

    Wow

  • @himalgautam2715
    @himalgautam2715 2 года назад +1

    Awesome

  • @lekhnathraut9198
    @lekhnathraut9198 2 года назад

    धन्यवाद BURVI BULSE का सम्पुर्ण टिमलाइ ।

  • @ajitrai5659
    @ajitrai5659 2 года назад +3

    हाम्रो इलाम राम्रो इलाम😍😍😍

  • @teamprabesh899
    @teamprabesh899 2 года назад

    Mh niyamit viewers ho sir 💓💓💓

  • @wonhangvlog
    @wonhangvlog 2 года назад +2

    Lost of love from Ilam ❤️🥰🥰❤️❤️❤️🥰

  • @dalbahadurrai1
    @dalbahadurrai1 2 года назад +2

    It is wonderful Sachinji, what a panoramic view. Please carry-on from Bokajan Assam.

  • @ganeshkulungvlogs
    @ganeshkulungvlogs 2 года назад +1

    So nice
    big fan