New Teej Song 2078 - Suhayo Chaupattai - Pashupati Sharma, Devi Gharti, Raju Dhakal & Susmita Gharti
HTML-код
- Опубликовано: 10 июл 2019
- Watch New Nepali Teej Song 2078/2021 सुहायो चौपट्टै || Suhayo Chaupattai By Pashupati Sharma, Raju Dhakal, Devi Gharti & Susmita Gharti only on devi Gharti Raju dhakal's Official RUclips channel.
#Teejsong2076
#PashupatiSharma
#RajuDhakal
#DeviGharti
#SusmitaGharti
#SuhayoChaupattai
Devi Gharti Presents :- New Teej Song 2078/2021
Audio Credits:-
------------------------------------------------------
Song
Suhayo Chaupattai || सुहायो चौपट्टै
Vocal
Pashupati Sharma / Raju dhakal / Devi Gharti / Sushmita Gharti
Lyrics/Music
Pashupati Sharma
Arranger
Krishna BK (Bhanja)
Mixing & Mastering
Kumar Rana
Recording Studio
Maruni Digital
Video Credits:-
------------------------------------------------------
Director
Durga Poudel
Cinematographer
Durga Poudel
Choreographer
Bijay Budha Magar
Editor
Nabin Gharti Magar
Makeup Artist
Meghraj Basnet
Artist
Pashupati Sharma
Raju dhakal
Devi Gharti
Sushmita Gharti
Post Production
Adventure Entertainment
© & P Devi Gharti Raju Dhakal, 2019
Subscribe us RUclips:-
tinyurl.com/yyru9c9y
Audio/ Video Available Only On Aashaya Digital Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Aashaya Digital Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नमस्ते, लौरी हरायो गीतलाई अत्यधिक मन पराउनु भएकोले हामिले यस बर्ष पनि पशुपति शर्मा, देबी घर्ती, राजु ढकाल र सुस्मिता घर्ति मगरको आवाजमा नयाँ गीत सुहायो चौपट्ट लियर आएका छौ, हेरेर माया गरिदिनु होला |
देबी दी होके मान्छे चै फनी मन पर्छ हजूर को पर्सनालीटी सबै टीम लाई सूभकामना
@@harishrma6001 Thank you So Much
सबै टिमलाई बधाई छ
Yo geet ly pani M views chhitai include garnema duimata chhain ,shubhakamanaa.
ramro cha best songs
खायो देस खायो भन्ने जति एता हाजिर गरम। है साथि बनाउन मिल्छ भने बन्नू होला
Thank you So Much
Khanchha desh khanchha😊😊
👍👍👍💯
ramro xa jehosh
Me
Me
पशुपति दाइको गितमा निकै मौलिकता हुन्छ । दाइका गित सुनेपछी मात्रै तिज आएको जस्तो अनुभव हुन्छ । गित अनि भिडियो निकै राम्रो बनेको छ । सफलताको शुभकामना सम्पुर्ण टिम लाई ।।
Thank you So Much
मौलिक ,समसामयिक र शब्द उत्कृष्ट हुन्छ तर लय र संगित जहिल्यै उस्तै उस्तै सुनिने बरै ।।
पशुपति का गित आएपछि बल्ल तिज आए जस्तो लाग्ने जतिले हाज़िर गरुम त !!
Mahananda Jee राम्रो गित रै च
Dari ramro xa you salko Teej get
Hor
Nice video
Good morning my dada
आहा ! गज्जब...
पशुपति सर्मा को गित आहा बधाइ छ देभी दि अनि राजु दाइ सबै यो गित को सम्पुर्ण टिम लाई सबै ले यता हाजिर गरम पशुपति सर्मा को फ्यान जति
Thank You So Much
Sabaiko fyana ho ma
puja magar ji mah poni xu hai
देबि दि र पशुपति दाजुको अभिनय हेरौन पुजाजि क्या खत्रा छ 🤣
very nice songs
Aaha sarai ramro geet
जस्को जे जति गित भिडियो भए पनि मलाई त पशुपति दादा जति singer Actor अरुको मनै लाग्दैन हेर्न ।🙏🙏🙏🙏
पशुपति शर्मा को तिज को गित नआउदा सम्म
तिज नै नआएको जस्तो हुनेले हात उठाम् 😆
म नि हुम का
सहमत सही हो
यो ठिटो पनि हो का
Sahi ho.
me ✋✋✋✋
पशुपति सर्माकाे गित सुन्दा मजानै अार्कै हुन्छ ३ जानलाई सफलताको शुभकामना
Thank You So Much
पशुपति दाइ को classic डान्स is best 🌹🌹
देबि घर्ती र पशुपति शर्मा काे निकै मिठो गीत सुन्दा पनि आनन्दै लाग्छ❤
चाैपट्टैै मनपर्याे गीत बधाई देवी दिज्यु, पशुपति दाजै लगायत सबैलाई ।
Thank you So Much
Umm
Waiting Ma Xu hai Dai...
Thank You.
बल्ल तिज आए जस्तो लाग्यो विस्तारै विस्तारै
As expected song 💝💝💝
I love
एक दिन मा दस पटक हेर्छु यो गित मत दामी लाग्छ मलाई अग्रिम सुभ कामना हजुर हरुलाई 🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
म जस्तै हुनुहुदो रैहिछ
same 2
सईले कपाल काटेको चट्टै
सुहाउन नि सुहायो चौपट्टै
खायो खायो देश खायो अब ।
बधाई छ पशुपति दाइ , राजु दाइ र देबी दिदी ।।
Thank You So Much
@@DeviGhartiMagarOfficial dd
याे गितमा अहिलेकाे तिजमा रमाउने भय दिदी बैनि हरु
Thank You So Much
बल्ल तीज लागेको जस्तो लाग्यो ।गीत एकदमै राम्रो लाग्यो ।
सुन्दा नि नाचु नाचु हुने गित यश पालिको तिज मा पर्देस मै भय पनि यहि गित लगायर नाच्नु पर्ला ।सलाम छ पसुपती दादा र देबि घर्ती दिदी लाई ।।
आहाँ कति मिठो गीत लौरी हरायो जस्तै सफलता पाउनेकुरामा २ मतनै छैन।। सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️❤️
Thank you So Much
हैट देबि जि को नाछ त खतरा नै हो है
Thank You So Much
अहिलेको तिजमा यो गितले बजार तताऊने भयो पुतलिको भट्टी १५ राम्रो निक्लेन है
हाम्रो स्याङ्जाली ठिटो को तीज गीत
सारै मन पर्छ ।😍
Nice xa
yourself yg
देश खायो यो गित ले यस्तो हुनु पर्छ गित भनेको बधाई छ अगर्ज दाजु दिदी हरु ला
Thank you So Much
@@DeviGhartiMagarOfficial p1
पशुपति शर्मा का फ्यान यति एता हजुर हुनुहोला
Thank You So Much
सहि गीत।। टिक टक बाट आइयो
अहिलेको सबैभन्दा हिट गित यहि हुन्छ
भन्ने जति हाजिर हुनु त
सारै राम्रो रैछ 😘
पोहोरको लौरी हरायो जस्तो
चौपट्टै 😍😍
,फफदद
Shovamadi ak j lgğ
Pj vyio
Uiiķm. Vvģ7ķiigmnv
L
L
E
Hajj ur III IP lol
देवि दिदी र राजु दाईको ईन्द्रेणी प्रोग्राम हेरे धेरै मन पर्यो अब पसुपति शर्मा दाजुलाइ ईन्द्रेणि डट कम मा हेर्ने ठुलो रहर छ,
Thank You So Much
चौपतै सुपर हित comedy तिज गीत पशुपति शर्मालाई मन पराउने जतिले यता हाजिर गरौ त!!
Thank You So Much
Yo barsako teej geet madhyama man pareko Yo euta matra Ati nai Ramro xa 😍😍😍😍
Malii nee
देबि दिदी नाच्न पनि जानेको हैछ।तिज को गित मा ठोकिदेउ मादलु जति धेरै कुनै नि हेरेको छैन मैले।
शैली डोरी बाटेको चट्टै सुहाउन नि सुहायो चौपट्टै धेरै राम्रो छ अति राम्रो गित सुन्दा तिजको याद आयो।।।
Thank you So Much
यो साल पनी तहल्का मच्चाउने भयो ।
बधाई छ यो सबै टिम लाई best song
Thank you So Much
pasupati dai ko git ra div didi ko git ramro xa
देबि घर्ती दिदिकाे बुट्टे रूमाल मायाकै नाममा भरे बुट्टा मायाकै छेउ छेउमा गित धेरै खाेजे भेटाउन सकपन सकिन्छ भने साे गित काे लिङ्क सेयर गरूम्न
Yo साल को अत्ति राम्रो तीज गीत हो यो बधाई छ है
Wao दामि कति मीठो geet मैले त 10 चोटि सुने यति मन paro की 😘😘😘😍😍😍
Thank you So Much
Same here
यो गितले अहिलेको तिजमा तहल्का पिट्छ
क्या रमाइलो रहेछ यार
Thank you So Much
Ani
@@sanjay-bz8mh झ्याम्की झ्याम नाचुम नाचुम हुन्छ्त
timro phota
@@rookbhandari3358 umm hjr lai hun xa ki nai tw
पशुपती शर्माको गीत निकै गजबका हुने बरै। आहै नाचुम नाचुम लाग्ने😍😍
पहोर पनी यो जोदी हरु ले धुम मचाको हो ऐले पनी धुम मचिने भो👍👌
छाटा हरायो मेरो पानी आउदा छेकनी छाटा हरायो भन्ने ले पनी धुम मचाको हो यो गित ले पनी
धुम मचाउछ वावा सुपर हिट छ है हजुर लु सबै लाई बधाई छ हजुर👏👏👍👍👌👌
लौरी हरायो भाग २ भन्न पनि मिल्नी रैछ टिम उही,उस्तै राम्रो गित,आँखामा राखे पनि नबिझाउने सबै अग्रज कलाकारहरुको सहकार्य,बल्ल तिज आए जस्तो भयो ।
Thank You So Much
योतिज गितले गित देश खाने भो 100% पसुपतिको कुरा काट्ने हरु पागल हुने भय अब
Thank You So Much
kasle katxa rw pashupati sharma ko kura hummm
पोहोर को तिजमा भनेको मैले मानेनौ पिटिक्कै
अहिलेको तिजमा भनेको मानेउ देखियौ चिटिक्कै
सैले कपाल काटेको चटटै
सुहाउननी सुहायो चौपटटै
wow pashupati dai ko fan yata
Pashupaaatiko git nasune samma teej AAYE JASTAI HUNNA
आहा देबि दिदि अनि पसुपती दाजु को कमेडि तीज गीत अति मन पर्यो😍😍😍😍💓💓💓💓💓💓
Thank you So Much
यो बर्षको उत्कृष्ट तिजको गीत भन्दा फरक पर्दैन शब्द, गायन र अभिनय उत्कृष्ट लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank you So Much
New comedy H.S.N.M #Hsnm
7Baje and Sister
आहा हाम्री दुईवटी मगर्नी दिज्युको समुधुर आवाज, मीठो स्वरले यो गित अत्यन्तै राम्रो बनेको छ एकोहोरो सुनिरहु जस्तो नृत्य तथा अभिनय पनि कति राम्रो । जय होस् दिज्यु जि तपाईं दुवै जनाको।
अाहा मनै हररररररर तिज नै अाय जस्तो लाग्यो देश खायाे याे गित ले पनि ठाेकुका दिन्छु राजु ढकाल दाइ,पशुपति दाइ ,देबि दिदि सम्पूर्ण लाई बधाई लाखाैलाख शुभकामना 🌺🏆️🏆️🏆️🏆️🏆️❤️❤️👆️🌺🙏👆️👆️❤️❤️
Wow pashupati dai just wow...yo ho ni geet..Teej ko hero ho pashupti dai...Nepali music industry ko no.1 hero..laya sabda avinaye tariph yogya xa..devi didi ko swor babal nai xa
Thank you So Much
धेरै धेरै राम्राे छ
subarna bahadur bhandzgkietukkkllari t
तिज गित भनेको त ऐस्तो हुनुपर्छ 👋
Thank You So Much
जति हेरेपनी हेरिरहु जस्तो लाग्ने।।।सबै कलाले भरीपुर्ण हाम्रा पृय कलाकार पशुपती शर्मा र देबि घर्ती ज्यु।।।
आहा आहा कति राम्रो छ यो गित पशुपति दाजु र देवी दिदीको
पशुपति शर्मा दाइले गीत नगाये सम्म तीज आको जस्तो नै लाग्दैन 🎤🎵🎶🎹🎻🎺📻️
Thank you So Much
ल गित एकदम राम्रो आयो सईले डाेरि बाटेकाे चटै
निकै मीठो र मर्मस्पर्शी छ गीत
devi gharti dd ra pashupati dai ko chemistry ma Raju vinaju le sunma sugandha thapeko abastha very nice😍😍😍😍
Waiting Ma Xu hai
Thank You.
बर्षको उत्कृष्ट गीत बन्ने पक्का congrulations
Thank you So Much
S
Jharana chand Thakuri khataraa xa
2024 teej मा पनि बिर्सिनु हुँदैन चौपट्टै गीतलाई 😄🙏
आहा क्या राम्रो ( साइले डोरी बाटेको चट्टै सुहाउन नि सुहायो चौपट्टै ) सायद यो बर्षको उत्कृष्ट तीज गीत यही बन्ला सफलताको शुभकामना
तीज गीत र रत्त्यौली मा त पशुपति दाइ संग कसैले टक्कर नलिए भैगो
यो होनि गित भनेको आफैले गाउने आफै खेल्ने वाव्👌👌👌👌👌👌
Thank You So Much
अत्यन्तै राम्रो छ तीज गीत सफलताको अग्रिम शुभकामना दिदी राजु भेना पशुपति दाजै लगायत सबैलाई
पसुपती ले गाइदियेपछी जस्तो गित पनि हिट हुन्छ नि हो पदुपती सर्मा सचिकै को गायक हो के
Lauri harayo ko aapar safalta pachi suhayo chitikai aayaxa bazar ma ramro xa pashupati dai and devi didi
Thank you So Much
खायो खायो अहिले को तिज यो गित ले सम्पुर्ण टिम लाई सफलता को कामना
Thank you So Much
मलाई धेरै दामि
Wow balla tej aae jasto vayo ajha dev dd r raju daiko jodi vedio ma vae ramro hunthyo all the best lok sngetko agreem suvkamna sll temlai
दामी रमाइलो छ
आहा!💞
Thank you So Much
असाध्यै राम्रो पशुपति दादा अनि देवि दिदिको गित
Thank You So Much
आहा।कति राम्रो शोर तेस्थै लये शब्द हरु।।यो तीज को गित ले २०७६ साल को तीज मा तहल्का मचाउने भ यो।।सुभ कामना छ राजु दाइ।।
Hhghj0333
pasupati dai nbr 1 wako geet sunyc balla teej aay jsto lagxa saraiii ramrooo lagyo ……………………………………………………………
अति मीठो दिदी
Thank you So Much
आहा कति मिठो गित 😍😍
Thank you So Much
Lu aba tiktok ma vairol banaunuu perxa✋✋tiktoker haru ko ko hunuhunxa✋✋✋✋✋✋💕
गित भनेको यस्तो पो हुनुपर्छ
🌹🌹🌹यसपाली स्टेट जता तताइ सैले कपाल काटेको चटाइ हुर्र्र्र 🌹🌹🌹
Thank You So Much
बजार कसरी पिट्नु पर्छ पशुपती दाइ सङ्ग सिकहो नया भाइ बहिनी हरु😍 नेपाल खाने भयो यो गित ले👌👌👌👌
सहि रुपा जि
Thank you So Much
Superb song by pashupati sharma
Pashupati bro ko geet comedy ra moulikata pani hune yo chai ramro paksha xa 🖒🖒🖒🖒🖒🖒🖒🖒
अाहा पसुपति दाईलाई जसाे गरेनि राम्रो हुने के,गित भाईरल हुने 100% समभाबना सफलाताकाे शुभकामना
Thank You So Much
Wow teej geet vhaneko yestai hunu parxa honi deju miss you all temm
Thank You So Much
yo salko super duper teej geet 👌👌👌👌👌👌👌👍👍👍👏👏👏👏💗💗
Very nice song pasupati sharma dai miss you love you
अति राम्रो छ तिजको गित।
Thank You So Much
आहा कति मीठो तिज गित बधाईछ सम्पुर्ण टिमलाई आगामि दिनमा यस्तै मिठा तिज गित सुन पाईयोस 💞💞💞💞💞💞💞💞💞💞💑💑💑💑💑
Thank You So Much
💑💑💑💑💞💞💕💕💕💕💕💕💕
La ahile ko teej lai pugeyo
सम्पुर्ण टिमलाई बधाई
गित मिठो लय पशुपति दाइ घुमाईफिराई उहीँ गराउछन तर मिठो लाछ। नाचो पनि पशुपति खतरा
Thank you So Much
ढिलो अायाे कडा अायाे ल है दामि छ
Thank you So Much
सम्पुर्ण लाई बधाई 2076 सालको तिजको गित laai🇳🇵🇳🇵🇳🇵😄😄😄🇳🇵🌷🌷🌷
राजु ढकाल र देबि घर्ति मगर दिदि लाई मन पराउने जति यता हाजिर गरौत 🎷🎷🎷
पोहोर लौरी हरायोले तहल्का मच्चायो अहिले सुहायो चौपट्टै उनै पसुपती सर्मा देबी घर्तीको सुमधुर आबाजमा कमेडित बबाल नै छ हेरेर सेयर गर्न नभुल्नुहोला है प्रचारक चिरञ्जीवी खड्का
Thank you So Much
Supar dupar धेरै राम्रो लाग्यो पोहोरको लौरी हरायो अहीलेको यो गीत सुपर
Thank you So Much
best song
100 पटक भन्दा माथि हेर्नेले यता हाजिर गरुम त।।।।।।।
जस्तो स्वर तेस्तै नाच देबि दिदि को मलाई त रमालो लागो
लय सब्द मिलेको चट्टै
मलाई गित मन पर्यो चौपट्टै ।।।।
अति नै रमाइलो सृजना सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank you So Much
पशुपति दाजुको गीत भनेपछि मुलाई मात्रै हो कि अरुलाई पनि गराउछ ((बुरुक बुरुक )) बधाई छ दाजु पशुपति
Thank you So Much
यो सालको तिज पनि यो गीतले खाने भो पशुपति शर्मालाई तिज गीतमा कसैले नसक्ने भो बा😊
Khatra ramro song
ahile ko teej geet aako yehi ho ramro vko
Thank You So Much