New Teej Song 2079 - Ghar Jhagada 5 घर झगडा by Pashupati Sharma | Devi Gharti | Yagya Sapkota | Mina
HTML-код
- Опубликовано: 17 окт 2024
- Presenting new Nepali teej song Ghar Jhagada 5 by Pashupati Sharma, Devi Gharti, Yagya Sapkota, Mina Karki & Sital Kalpana only on Akala Devi Music's official RUclips channel.
Akala Devi Music Presents:- New Nepali Teej Song 2079
#pashupatisharma
#devighartimagar
#newteejsong
#yagyasapkota
#sitalkalpana
#minakarki
#newteejsong
#nepalisong
-------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ghar Jhagada 5
घर झगडा भाग ५
♪ Vocal:-
Pashupati Sharma @PashupatiSharma
Devi Gharti Magar @DeviGhartiMagarOfficial
Yagya Sapkota
Mina Karki
Sital Kalpana
♪ Lyrics:-
Tanka Dumre
♪ Music:-
Yagya Sapkota
♪ Music Arranger:-
Krishna K.C
♪ Recording Studio:-
Maruni Digital
♪ Mixing:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
♪ Audio/Video:-
Akala Devi Music Pvt. ltd.
+977-9843679710
--------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Madhan Khadka
🎬 Artists:-
Surbir Pandit
Rama Thapaliya
Yagya sapkota
Pabitra Kafle
Saraswoti Phuyal
🎬 Cinematographer:-
Birendra Bhatta
🎬 Edit | Color:-
Bikash Gyawali
🎬 Post Production:-
Akala Devi Music
🎶Thanks
Eknarayan Bhandari
Arjun Sapkota
Shusil Nepal
Pradip Pathak
Suman Dhakal
Kabiraj Dhakal
Ishu Khanal Sapkota
Mahendra Sapkota
Dhakaram Tiwari
Himal Sapkota
Hari Adhikari
Shalikram Bhandari
Bardan Paudel
Rabi Adhikari
Ishwor Bhandari
© & ℗ Akala Devi Music, 2022
All Rights Reserved
---------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Ak...
Facebook:- tinyurl.com/Ya...
Contact Us:- +977-9843679710
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा मिठो गीत ❤
यज्ञ दाई लगायत सम्पुर्ण टीमलाई सफलताको शुभकामना 🥰🙏💐
धन्यवाद!!आभारि छौँ
@@Yagyasapkotaofficial
@@prakashsubedi3567 kkl
@@prakashsubedi3567 ppl
@@Yagyasapkotaofficial #
आहा कती मिठो गीत मेरो प्यारो यज्ञ सापकोटा दाई जती सुनेनी सुनिरहन मन लाग्नी झन भन्नु पर्दा समाजमा घट्ने परीवारमा हुने झगडा लाई यथार्थ रुपमा चित्रन गर्नु भयको छ।।गीतको भाका नि तेस्तै मिठो झन शब्द नि अती मन छुनी छन हरेक शब्द ।।बास्तमा तीज आको अनुभुती भाको छ।।सम्पुर्ण टिमलाई बधाई छ ।।गीत छिटै करोड कलबमा पुगोस छिटै।।nice teej song
धन्यवाद रमेश ज्यु💕💜
बस्ताबिक तीज कोसेली घर झगड़ा
बधाई छ यज्ञ भाई
धन्यवाद तेजेस दाई🙏💕💜
Dherai dherai badai xa😊
Daree❤
धेरै राम्रो भर्तिभा छ नेपाली चलचित्र लाइ मायाँ गर्नुपर्छ
आहा कती रमाईलो गित मुम्बै बाट हेरेकोछु
Waw waw waw 👏 👏👏
Aaha nice song
aha kati mitho badai x
film herejasto layo sarai ramro 😍😍😍😍
आहा!❤️
आहा सारै रमाईलो
Dammi
आहा कति राम्रो मिठो अर्गानिक बबाल तीज गीत घरझगडा सारै मन पर्यो कति मीठो सिर्जना गर्नु हुन्छ यज्ञ दाइले बधाई साथै सफलताको भब्य शुभकामना प्यारो दाइ यज्ञ सापकोटा लगायत सम्पुर्णलाइ😍
धन्यवाद ANB भाई💕💜
यो होनि त समय सान्दर्भिक गित भनेको अहिलेको गित त बिहे अघि पोको खोल्दिन रे बिहे पछि सबै दिन्छु रे तिन महिने सुइ लाउछ्न रे ए बरिलैलै अझै कस्तो कस्तो आउने हुन😅😅😅
समाज को यथार्थ झल्काउने गीत बजार मा लीएको मा यज्ञ सापकोटा सर लाई धेरै धेरै बधाई छ। साथै अभिनय पनि एक दम राम्रो लाग्यो ।
Wow pashupati baze dami👌👌👌
आहा भाइ
ल घरझगडा ५ उत्कृष्ट छ। सम्पुर्ण टिम लाइ बधाइ छ ।
Aaha mitho song video ni ustai
शुभकामना सबैलाई सारै राम्रो
Aaha sir sarai mittho geet .badhai xa .hjurharu ko timlainai ..
अति उत्कृष्ट स्वर अनि शब्द 🌷
बधाई छ सम्पुर्णlaai👏👏🙏🙏🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💞💞💞
Dareeee
❤️🌹daree❤️ba❤️
ruclips.net/video/6OU-YoJ1MiE/видео.html
दिदी बहिनीको सन्सार रुवाउने पीडा पोखिएको तीज गीत
वा रे वा!!
जति हेरे नि हेरम हेरम लाग्ने गित !
बधाइ यज्ञ ब्रो अनि टिम लाई ❤️🙏
Samaj ma ghateko ghatana ma aadharit geet derai ramro x badhai x sabai tim lai
Dami x
Dareee ba❤❤❤
ठ्याक्कै घरपरिवार मा हुने एक किसीमको बातावरण लाइ शब्दमा अनी अभिनय मा भिडीयो बनाउनु हुने सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै धन्यबाद । साह्रै मन पर्यो ।👍️👍️👍️💖💖
धन्यवाद सर!
सारै राम्रो तिज गित छ ।
बधाई छ गितले मार्केट खायो hai🙏❤️🤟
यथार्थ सामाजिक परिवेश बोकेको सटिक र सान्दर्भिक तीज गीत ! राम्रो लाग्यो । समस्त टीमलाई बधाई तथा शुभकामना !!
समाजको परिवर्तनलाई उतार्न खोजिएको यो गित ले अत्याधिक बजार तताउन सफल होस् सबै टिमलाई धेरै धेरै धन्यवाद
Yesto po ho teez ko geet
आहा कति राम्रो तीज को गीत 🙏🙏🙏❤️❤️❤️🥰🥰🥰💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
Derai ramro xha
सारै मन पराेनि
Hi namaste 🙏🏻 Sampurna ma malai pani jodne mouka mileko chha derai derai danyabad 🙏🏻
अाहा घर झगडा ५ हाम्राे विचमा अाएछ । हाम्राे गाउँ घरमा तिज अाए पछि सासू वुहारी ले पाेख्ने दुख पिडाकाे वास्तविक अनुभूति झल्कने माैलिक शव्दलाई यसरी संगितमा भर्ने काम जाे काेहीकाे लागि असम्भव हुन सक्छ तर लाेक प्रिय गायक तथा सर्जक यज्ञ सापकाेटाकाे लागि याे माैलिक संगित असम्भव भन्ने रहेन । अाज हामीलाई त्याे अाफ्नाे पहिचानकाे अाभास गराईदिनु भएकाेमा यज्ञ सापकाेटा सर प्रति अाभार ब्यक्त गर्दछु । साथै यश गितमा जाेडिनु हुने अन्य अग्रज कालाकर्मी हरु प्रति पनि सम्मान ब्यक्त गर्दै सफलताकाे शुभकामना दिन चाहन्छु ।
धन्यवाद साजन ज्यु,आभारि छु 💕💜🙏
आहा।। अग्रज हरु को सङ्गको सहकार्य निकै मीठो लाग्यो😍आज पनि हाम्रो घरमा झगडा भएछ😍सफलताको शुभकामना यज्ञ दाइ🙏❣️
धन्यवाद सुरज जि💕💜
❤️❤️❤️❤️❤️
बबाल छ यो चै 😍😍😍😍😍😍😘😘😘😍🙂🙂🙂🤩🤩🤗🤗viral
Hamro samaj ma buhari ko kura katnu vanda aagadi aafno xori ni kasaiko buhari ho vanni sochni vane ramro hunthyo hola
मेरी प्यारी कान्छि बहिनी मीना लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ निकै मिठाशीला शब्दहरु गीतको 💕💕💕🙏
🙏🏻🙏🏻🥰🥰🥰
Man paryo
Jhagda n garnish hai Daree ba
Ramro xa badhi xa Sabi lai
बधाई छ राम्रो छ तिज काे गीत सफलताको शुभकामना सम्पूर्णमा
आहा कति राम्रो गित
सम्पुर्ण टिमलाई शुभकामना 🙏❤️🌹
वास्तविक तिजको गित यस्तो हुन्छ,भब्य सफलताको शुभकामना
आहा! कति राम्रो । शुभकामना साथी
असाध्यै राम्रो गित सफलताको शुभकामना छ।
मिठो यथार्थ यज्ञ ज्यु लगायत सम्पूर्ण टीमलाई शुभकामना 🎶💞
धन्यवाद सन्तोस ज्यु।
बधाइ छ धेरै राम्रो गित छ
उत्कृष्ट शब्द अनि सुमभुर अावज सान्धर्भिक बिषयबस्तु
Kati ramro geet ho wow❤️❤️
❤❤
Nice songs
आहा कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट सालिन सरल सुन्दर प्रस्तुति लाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना हजुरलाई
धन्यवाद हजुर्😥
सामाजिक यथार्थ बोकेको सारै चित्त बुझ्दो घर झगडा ५ र साथि yagya को acting हेर्न पाउदा सारै खुसि अनि रमाइलो लाग्यो सम्पुर्ण टिम लाई धेरै बधाई तथा सफलताको शुभकामना 🙏❤️
धन्यवाद नबिना miss you
हतार भैसको हेर्न्😊😊गुड लक everyone 🤗🤗🤗
बधाई सम्पुर्ण टिमलाई !धेरै धेरै शुभकामना !! पछाडिको एउटा शब्द " मुर्दानीकाे "साटाे अरु प्रयाेग गरेको भए उत्तम हुने थियो !!! ❤️❤️
रिस मा प्रयाेग गर्ने शब्द प्रयाेग गरेकाे हाे सुझाब काे लागि धन्नेवाद हजुरलाइ
On Sat
Chandalni vako Vaya hunthyo murdarni ko sato
समाज मा भएको घट्नाको चित्रण गरेको मा बधाई छ सम्पूर्ण टिम लाई
रमाइलो
आहा सम्पूर्ण टिमलाई सफलताको सुभकामना ❤️🙏
005@¶
बिस्णु माझी सङ कैले आउन्छ दाजु गित
अब छिट्टै दशै पछि
Agrim safaltako suvakamana sir 🙏🙏🙏🙏🙏
आहा सफलताको शुभकामना 😍😍
❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ है धेरै धेरै शुभकामना ल
Saharai ramro geet suvakamana xa bhai
Kati mitho song video wooooow
असाध्यै राम्रो ❤भिडियो गीत
राम्रो प्रस्तुति भाइको ,बधाई छ
ल है पर्खाइमा छौ हामी पनि ।
कथा राम्रो र प्रस्तुति पनि मन पर्यो बधाई छ
आहा कस्तो मीठो गीत❤️
मौलिक तिज गित,, सामाजिक यथार्थ लाई चित्रण गर्ने,, मीठो गित्❤️ सफलता को शुभकामना यज्ञ जि
धन्यवाद,आभारि छौँ।🙏
गाउँ समाज मा घटेकाे घटना लाई समेट्नु भयकाे गित सारयि मन छाेयाे सारयि रामाे छ सयफलताकाे सुभकामना समपूण टिमलाई ।
धन्यवाद!!!!
❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै राम्रो छ गीत अनि अभिनय
दामी लायो सफलताको शुभकामना सम्पूर्ण टिम्लाई
Ramro xa
सारै राम्रो लाग्यो
Bbl daju
wow Nice song
एकदमै राम्रो गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा कस्तो मिठो गित , सबैले हेरेर माया गरिदिनुस है🥰
Wow dami song ❤❤❤
सफलताको शुभकामना
हार्दिक बधाई सहित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
कति राम्रो गित सफलताकाे शुभकामना
आहा💕💕 सफलताको शुभकामना 💕
माेबाइलले ल्याएकाे तनाव.. गीत राम्रो छ। पूर्ण सफलताको शुभकामना 🎊🎊🎉🎉
नाचम नाचम जस्तो लाग्यो अति रमाइलो सबै लाई शुभकामना छ
जति सुनेयो उतिनै ससन्न मन लाग्ने गित🎶🎼🎵